धेरै धन्यवाद हजुरहरूलाई हाम्राे देशका हरेक स्वर्गका टुक्राहरू हामिसामु प्रस्तुत गरिदिनु भएकोमा🙏🙏🇳🇵🇳🇵🇳🇵
@Channelsk09 Жыл бұрын
लाखौं तिरेर विदेशी मानव निर्मित पार्क घुम्ने लाई के था प्रकृति ले दिएको नेपाल को यति सुन्दर ठाउँ घुम्नु को मज्जा ❤🤝
@narayannepal1426 Жыл бұрын
Purvi Blues को क्यामेरा कति भाग्यमानी होला है । कति मनमोहक दृश्य कैद गर्न पाएका छन् 😍 । अरूकाले त लोग्ने स्वास्नी का झगडा मात्र देखेका हुन्छन् 😂😂
@manojshrestha3100 Жыл бұрын
धेरै धेरै धन्यवाद सचिन सर हजुरले म आफै ले घुमेको अनुभव गराईदिनु भयो भिडियो हेर्दा मात्र नि मन आनन्द भयो एति राम्रो भिडियो प्रस्तुत गर्नु भएको मा मन देखि धेरै धेरै धन्यवाद जिन्दगि मा कुनै दिन समय र साथ र भगवान ले जुराए भने हामि सङै यात्रा गर्ने छौ ।
@TREKKINGNEPAl410 Жыл бұрын
हरेक दुःख पछि अवस्से सफल्था आउँछ यो पनि एक उदाहरण हो छुट्टिँदा त सारै मन छोयो🎉🎉 शुभकामना एक पटक हजुर सँग यात्रा गर्ने। सपना पूरा होस् 🎉🎉
@LimbuKhem-i6v Жыл бұрын
नेपाल मा सयौ भ्गलर हरु होलान् र छन् तर मलाई मनपर्ने दुइटा मात्रै भ्लगर हरु छन् , १, हेर्ने कथा - बिद्या चापागाईं २, पुर्बेली भ्लग from - Jhapa ( kuwait )
@laxmigautamgyawali5571 Жыл бұрын
भिडियो मार्फत नेपालका हिमाली दृश्य हेर्न रमाइलो लाग्ने ।कुनै पनि भाग नछुटाई हेर्ने गरेका छौँ ।सफलताको शुभकामना ।
@Sudeepgaming143 Жыл бұрын
आहा, कस्तो सुन्दर ठाउँ, कति मनोरम दृश्य ! कति प्यारो घर गाउँ , कति सुन्दर आहा !!मनै चन्चल हुने ठाउँ , कति सुन्दर आहा !! जय ग्रेटर नेपाल 🇳🇵❤❤
@govindadhakal365 Жыл бұрын
You are the best person in the world .
@govindadhakal365 Жыл бұрын
Because you can revel the rural areas of. Our country. I can impress by scenery and my also birth place is also rural area
@shankardhungana9951 Жыл бұрын
Maile harek video Jamaica desh bata herxu khub mazza aauxa video herda, Sachin sir ra laxmi sir lai bahut badiya video banaunu hunxa, bahut unique video banayera dekhaunu vayekoma dhanyabad hajur haru lai.
@river-77 Жыл бұрын
आहिले सम्मकै आनन्दित लागेको भिडियो। साच्चै मनोरम , गहिरो नेपाली पन
@saraswatithapa1552 Жыл бұрын
त्यहिँ पुगेर हेर्न पाए जस्ताे महसुस भयाे!धेरै धेरै धन्यवाद छ भाइहरुलाई,एउटा भाईकाे डुंग्डग थेगाे अनि अर्काे भाइकाे प्रश्तुती शैली सारै राम्राे लाग्याे
@Pasang.R.Tamang Жыл бұрын
रोचक अनि अति सुन्दर भिडियोहरूको निम्ति हार्दिक आभार... Lots of love from Darjeeling ❤
@-krishighar8492 Жыл бұрын
यसकै प्रतिक्षामा थे ल आयो है यो कार्यक्रम हेर्न ना छुटाँउने कोको हुनुहुन्छ।।
@nirmalakumarimagar6564 Жыл бұрын
Ma
@nabinthapa5361 Жыл бұрын
Mow
@dotokhadaka7412 Жыл бұрын
रमाइलो र जोखिमपुरना यात्रा को रेकट सङगसारभर छरिऐर रहेका आम मानिसहरुको हात हातमापुरयाइ दिऐको मा धेरै धेरै धनेबाद
@King-pt6ck Жыл бұрын
स्वर्ग, जस्तो, हाम्राेपयारो,देश, नेपाल लाई, सन्सार,सामु,देखाउनु,भयको,मा,बहादुर,,टिम,सबै,लाइँ,धेरै,धेरै, धन्यवाद,,, सन्त,बा, थापा, पाल्पा लि,,,,
@Sagunbeghayakthungba Жыл бұрын
आहा!❤
@chefsaudi269 Жыл бұрын
कस्तो क्या हरेक भिडियो हेर्दा खेरी नै मन मा आन्नद आउने स्वर्ग नै देखेको झै अनुभव हुने । धन्यवाद छ सचिन सर अनि पुर्बी बिल्यु च्यानल परिवार लाई 🎉🎉❤❤❤😊
@sandipchaudhary6127 Жыл бұрын
भारतकाे द कमेडी नाईटस कपिल र नेपालकाे सचिन सरकाे पूर्वी ब्लूज म सबै ईपिसाेड हेर्छु । मन एकदम शान्त हुन्छ सबै दुखहरू हरायर जान्छ । धन्यवाद सचिन सर Be continue ❤
@pratikregmi1399 Жыл бұрын
Websurfer❤
@parukc1854 Жыл бұрын
जीवन भनेकै मिलन बिछोड हो सर कतिपय यस्ता क्षण हुन्छन जुन नचाहेर पनि छोड्न बाध्य भइन्छ।तपाईंहरूले यस्ता मनमोहक दृश्य देखाउनुका साथै तेहाँको बयान गर्दा अतिनै आनन्द आउछ।सचिन सर तपाई लगायत सम्पूर्ण टिमलाई हार्दिक नमन छ।🙏🙏🙏😍😍😍
@babul..009 Жыл бұрын
निरन्तर बिहिवार कुरेर अन्तिम सम्म हेर्ने गर्छु सर सदै सलाम छ हजुरलाई हामी पर्द्स्मा भए पनि घुमेको फिल गराइदेको मा चाहाना छ नेपाल आयपछी एउटाा सह्यात्रा गर्न ❤❤🎉
@kamalasamal3862 Жыл бұрын
अाफ्नै ठाउकाे दाइ हरू, यसरी संसारभर पुग्दा कति खुसि लाग्ने रहेछ।। 😊😊😊😊
@nareshgurung6305 Жыл бұрын
Manmohak Larke pass ko sunder drisya herna paiyo Sachin bhai and Laxmi bhai ko mehnat lai salute !
@rameshniroula5968 Жыл бұрын
थुक्क हाम्रा भ्रष्ट नेता, एती राम्रो ठाऊ, पिच बाटो पुर्याउने हो आन्तरिक एवं वाहय पर्यटनको कती सम्भावना snow ski ⛷️, snow boarding helicopter tour जस्ता व्यवसायको सम्भावना कती धेरै, कुर्सी मै तिप्त नालायक(नेता) एती राम्रो मनमोहक ठाउ हामी दर्शकसामु प्रस्तुत गर्नु भएकोमा पुर्वी व्लुज टिमलाई धन्यवाद ।
@santoshnepal9262 Жыл бұрын
larke pass लाई मात्र समेटेर काठमाडौं देखि तिल्चे सम्मको एक छुट्टै श्रृखला तयार गरिदिनुहुन अनुरोध गर्दछु सचिन सर।१ घण्टा लामो भएनि हामि नेपालिमा धैर्यको भरपुर शक्ति हुन्छ भन्ने हजुरलाई अवगत नै छ।जय होस यहाँहरु सबै टिमको।
@chandraprakasdhakal7903 Жыл бұрын
धेरैमा धेरै राम्रो सुन्दर अति अतिनै सुन्दर राम्रो मनमोहक मनैलोभ्याउने मनै रमाउने रमाइलो मनै प्रसन्न बनाउने प्राकृतिक दृश्य जाने इच्छा चाहाना हुदाहुदै जान नसक्नेलाई घरमै बसेर देखन हेर्न पाइयो धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर्❤️❤️❤️💖💖💖💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵
@saritapokharel729821 сағат бұрын
Sachin.... Ma chahi chora nai vanchu hai ma....mero chora barabar...love you my dear......thanks thanks yasto himal nai chadhana lageko jasto dekhairaym sakxatkar dekhayeko mahasus vayo......thanks beta
@sunilnepali6322 Жыл бұрын
सचिन सर अनि लक्ष्मी सर को सल्लाह अनि सुझाव ले धेरै नै आधार दिने गर्छ । धन्यवाद सर हरु हजुर दुबै लाई ।
@narayanghimire2865 Жыл бұрын
शचिन शर हजुरको प्राय सबै भिडियो हेरेको छु अत्यन्त राम्रो लाग्यो विषेश गरि larke pass को यात्रा अत्यन्त राम्रो लाग्यो 👍️ त्यसमा पनि हजुरको team को एकजना साथी सायद चन्द्र दाइ हो कि उहाँ बडा रमाइलो हुनुहुँदो रहेछ 👍️ उहाँको थेगो ( जिन्दगीमा ) खुव मन पर्यो 👍️ आफू घुम्न नगयपनी प्रत्यक्ष आफैं गएको महसुस भयो त्यसको लागि हार्दिक धन्यवाद र यात्रा गर्दा सुरक्षीत साथ आफ्नो स्वास्थ्यको पनि ख्याल गर्नु होला 🙏 र सम्पुर्ण team को आगामी यात्रा अझै सुखद रहोस !!!
@chhanglama9360 Жыл бұрын
रमणिय गन्तबय ५१०६ # लार्के पास अत्यन्त सहसिक यात्रा अनि मनमोहक दृश्य अनि मिठो प्रस्तुतीकरणले सजिएको भिडियो एकदम सान्दर्भिक र फलदायी छ🙏🌹🙏!! धन्यवाद पुर्वेलि ब्लुज च्यनल
@yubarajsadashankar123 Жыл бұрын
कति राम्रो भिडियो आज सम्मको नेपाल साच्चै स्वर्ग को एक टुक्रा हो जता घुमे त्यतै राम्रो अतिनै शुन्दर ठाऊ धन्याबाद सचिन सरलाई र लक्ष्मि जि लाई 🙏🙏🙏
@saileshkathariya140011 ай бұрын
धेरै धेरै धन्यबाद सचिन सर जी लाई र उहाँ को टिम लाई नेपालको शोर्ग देखाई दिनु भएको मा❤❤❤❤
@chitrachirag1638 Жыл бұрын
आज को यात्रा पक्कै पनि रमाइलो हुनेवाला छ ।
@KhopanathSubedi-yc7pq Жыл бұрын
आफन्नु जिल्ला घूमना नापा ए पानी हेर्न पाइयो खुशी लगो धनीयबद् भाई😊😊
@riabantawamanjana-xr1ry Жыл бұрын
स्वच्छ दिल भको साथी सबै भन्दा माथी❤❤❤
@bikasmagar92 Жыл бұрын
नेपाल लाइ पर्यटक समक्क्ष पुर्याउन दिनु भएको हजुर लाइ हरेक यात्रा मा सफल्ता मिलोस❤❤❤
@chandraprakashdhakal2667 Жыл бұрын
धेरैमा धेरै रमाइलो धेरैमा धेरै सुन्दर राम्रो अति मनमोहक मनै लोभ्याउने मनै रमाउने मनै प्रसन्न बनाउने प्राकृतिक दृश्य धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर्❤️❤️❤️💖💖💖💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@मगरप्रदेशी Жыл бұрын
बिदेशमा बसेर यस्तो भिडियो हेर्न पाउँदा नेपालमै छु जस्तो महसुस हुन्छ धेरै धेरै धन्यवाद सचिन सर लगायत सम्पुर्ण टिमलाइ
@HemantaRaiOfficial Жыл бұрын
Jindagi Maa रमाइलो गर्नुस है दाजुहरु ❤❤❤❤
@indrapoudel6203 Жыл бұрын
मनास्लु सर्किट आरुघाट देखि तिलिचे ,चुम नुङ्ग्री यात्रामा म पनि सँगै रहें सरहरु ,याहाहरुको यात्रा सदैब सहज रमाइलो रहोस् :-चेन्नैबाट
@lekhnathshrestha Жыл бұрын
आज यो भिडियो हेरे सङ्गै लार्केपास सङगै सङ्गै सहयात्रा गरेको अनुभुती भयो ।धन्यवाद छ सचिन न्यौपाने सर र उहाको साथी लाई यस्तो रहस्यमय ठाँउ लाई कठिन अवस्थाको बाबजुद सबैको सामु प्रस्तुत गर्नु भएकोमा ।🙏🙏🙏
@shaktigurung6009 Жыл бұрын
कठोर मेहनत कष्ट गरि बनाउनु हुन्छ भ्लग सफलताको कामना 🙏🙏🙏
@gomumagar3597 Жыл бұрын
एकदमै राम्रो विडियो साह्रै मन पर्ने अझ अझ हजुरको भन्ने शैली झन राम्रो ❤❤
@luckylotus11 Жыл бұрын
Lots of love and appreciation from me from Sikkim.❤👍👍Nepal is such a beautiful country with such spiritually and naturally blessed landscapes... mountains and everything a human soul needs to rejoice. Thanks to your channel for enabling us to have a wonderful view of ur beautiful county. I request all the people of Nepal to unite and treasure ur heavenly country. People of Nepal including Nepal Government should treasure and cherish the divine gift. Wow though i am not so far from Nepal but have not yet visited Nepal even once. Wish someday Haleshi Mahadev would bless me for his darshan. Beautiful Nepal and beautiful hearted people of Nepal god bless u all. Just unite and be good and love each other and work for your country. Jai Mahakaal 🙏
@shivaprasadsitoula9442 Жыл бұрын
राेमाञ्चकारी साहसिक यात्रा।यहांहरुलाई कष्टदायी मेहनत पछि आनन्द।हामीहरुलाई बसी बसी आनन्द।बधाई,धन्यवाद।
@L5members Жыл бұрын
बडो रमाईलो यात्रा, म आफैं घुमिरहेछु जस्तै लाग्ने, र सुन्दर देखिएको हिमालहरुको screen 📺 shut पनि राखियो।
@pb9916-c8s Жыл бұрын
प्रकृतीको रमाईलो दृष्य को अबलोकन Purvile blues बाट देख्न पाएकोमा सचिन सर लक्ष्मी सरलाई धन्यवाद ।
@sundarkarki4005 Жыл бұрын
क्या मजा आयो सब भिडियो हेर्छु अझ यस्तै बनाउदै जानू होला।
@sachinkumal7792 Жыл бұрын
अब छिट्टै सगरमाथाको सफल यात्रा देख्न पाईयोस् शुभकामना ।
@laxmanmaharjan3907 Жыл бұрын
कति सुख दुःख कष्ट साहस अप्ठ्यारोलाई छिचोल्दै उत्कृष्ट दृश्य देखाउनु भयो purbi blues धन्यवाद।
@nepalivillage54 Жыл бұрын
१४ दिनको यात्राको डकुमेन्ट्री एउटा फिल्म हेरे जस्तै .... यात्रा सुरु गर्दा कौतुहल्ता, अफठ्यारा ठाउँ संघर्ष, सफलता र सफलता पछिको खुशि ... साँच्चै भन्नू पर्दा भिडियो हेर्दै गर्दा तपाईंहरु संगै आफुलाई यात्रा गरेको पाए ❤❤❤
@जिबनचाम्लिङ्गराई Жыл бұрын
सचिन दाई म तपाईंको भिडियोको निरन्तर श्रोता ❤❤❤❤
@bishnualemagar9050 Жыл бұрын
बधाई छ सच्चिन भाइ रमाइलो यात्रा समापन गरेको मा ।
@SantoshParwanaOfficial Жыл бұрын
Good information sir ❤
@SunilBohara-b3c Жыл бұрын
अाजकाे दिन नयाँ ठाउँ हेर्न पाईन्छ per week ❤❤thak you so much
@bhimkumarkshetri4213 Жыл бұрын
धेरै धेरै धन्यवाद सर। चुम र नुब्री हामी पनि घुम्यौ हरुरको video सङै।
@bikramgurung17958 ай бұрын
Wow साह्रै सुन्दर दृश्य, साँच्चै सुन्दर स्वर्ग जस्तै
@minbahadurthapa8154 Жыл бұрын
अति सुन्दर ठाउ तर यात्रा जाेखिमपूर्ण र राेमाञ्चक पनि छ ।
@lovejoykhattri227 Жыл бұрын
Happy To See Bhinaju In This Video Cool Video❤
@sunilmahato123 Жыл бұрын
Kati aananda lagxa yesto organic natural vlog herna pauda 🙏🙏👍👍🇳🇵🇳🇵✌️ dherai dherai dhanyebaad hajur haru sampurna lai
@shishirthangamba7921 Жыл бұрын
मैले कति फुर्सद निकाल्न खोजे यहि भिडियो हेर्नलाई नै बल्ल हेर्दै छु ।धेरै धन्यवाद ! अबको भिडियो से-फोक्सुण्डो डोल्पाको बेहद आशा छ कृपया 🙏
@dineshdayar7 Жыл бұрын
अब त बिहीबार पर्खिने बानि परिसक्यो❤❤❤❤
@jeevanpradhan8446 Жыл бұрын
म हजुरको सबै एपिसोड हेर्छु राम्रो लाग्छ ।
@calphonselepcha6689 ай бұрын
मो नयाँ भर्खर subscriber हूँ, जब देखि हेर्नु सुरु गरे, दिन मा दुईवटा ep नबिराई हेर्दै छु, पुराना videos haru, अति रमाइलो vlog हेर्नु पाइन्छ, याे vlog मा Sir को dialogue "जिंदगीमा" र "विस्तार विस्तार आऊ त" सारै मीठो र energy पाइने, सचिन sir को सारै मीठो explanation. Stay blessed, happy & healthy as always, I enjoyed 🙏🙏🙏👌👌
@dipaktamang4923 Жыл бұрын
Jay Sachin Sir, Jay Laxmi Sir...Jay Gorkha...Jay Gorkhali....❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@Greatnepal1235 Жыл бұрын
kati sundar mero des ❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉sar hjrharu ko sampurna team sagarmatha aarohan gareko herna man xa....
@bhaktalimbu5832 Жыл бұрын
my best change 💖🙏👍️🇳🇵🇳🇵🇳🇵
@swopnilstha8317 Жыл бұрын
Sachin sir is great utuber
@krishnathapa6060 Жыл бұрын
I'm big fan of your vlogs sir I have a suggetion please make subtitle your explanation in English to show our beautiful of nature to all over the world
@laxudhungel7143 Жыл бұрын
There are always subtitals in every videos sir.
@SunilBishwokarma-b2b Жыл бұрын
🙏🙏🙏🙏पुर्बी ब्लुएस टिम लाई ❤❤मेरो मनै देखि हार्दिक नमन बयाक्त गर्न चाहान्छु किन भने यो रमाइलो दृश्य घरमा नै बसेर हेर्न पाउँदा सन्सार आफू नै घुमे जस्तो लाग्छ आफ्नो देश को सुन्दर मुहार हेर्न पाउँदा अतेन्तै खुसी अनि आफू नेपाली हुदाको सारै गर्व लाग्छ मलाई हजुर हरु को मेहनत ले संसार जुन्सुकै ठाउ हेर्न पायकाछौ ❤❤❤सचिन दाइ ❤❤अनि लछ्मी दाइ लाई मनै देखि धन्नेवाद भन्न छाहान्छु❤❤❤❤❤
@SunilBishwokarma-b2b Жыл бұрын
सुनिल बिश्वोकर्मा ❤❤सोलुखुम्बु
@shivkawan5221 Жыл бұрын
सारै रमाइलो, आफै पुगे जस्तो!
@anilkatuwal6061 Жыл бұрын
हौ..... जिन्दगीमा रमाइलो छ
@Vibing... Жыл бұрын
I did solo manaslu just month ago it was completely empty of trekkers I did manaslu basecamp even if it was empty and full of landslide And from samdo i reach larke pass on 5hours and i didn't stop until tilije When i see your video it give ma such a recap ❤🥺
@rajukarki6346 Жыл бұрын
यात्रा तपाईहरूको सक्यो नरमाइलो र खल्लो चाही मलाई पो लाग्यो... !
@bikashgurung2971 Жыл бұрын
I have been cross this manaslu it’s been 2012 again miss my that porter life thank 🙏🏻🙏🏻
@muna_rumba Жыл бұрын
Yesari nai ghumne thulo ixaaya xa mero kahile pura hola kasto ramro ramailo dherai dherai dhanyaa baad tapai laai ❤❤❤
@jackmilan6750 Жыл бұрын
धेरै राम्रो ठाउँ !! धेरै राम्रो ल्यायो 😍😍 Jai Nepal
@sanzitkarki8898 Жыл бұрын
धरैनै रमिलो लाछ हजुरहरुको भिडियो😊👍️
@natureselfie Жыл бұрын
तपाईहरुको १४ दिन लगाएर पूरा गरेको सफल लार्के पास निकै शिक्षाप्रद छ। हृदय देखि नै सम्मान र माया तपाईंहरुलाई।
@saddypoon4759 Жыл бұрын
Sashi Dai best vetrans player.. Haal Chahi wuha pokhara ma basnu huncha.. Big fan purvi blues much love from Pokhara..
@pasangtamang2519 Жыл бұрын
बिगत 9/ 10 बर्षा अघि गयको थियो अहिले त धेरै परिबर्तन भएछन् गोर्खा जिल्लामा प्राय जस्तो ठाँउहरु म घुमी सके तर त्यो समयम हामी सग स्मर्ट फोनहरु थिएन । जेजस्त्यो भयनी पुर्बी ब्लुएस बटा फेरि नि । हेर्ने मौका मिल्यो धन्यवाद छ। सचिन दाइ अनि तपाईंको टिम्लाइ।
@rajansherdorpali2699 Жыл бұрын
सारै सुन्दर लार्केपास ।
@manjumukhia6134 Жыл бұрын
Wow so beautiful lovely mountains.
@krishnarai6510 Жыл бұрын
आहा!! स्वर्गको टुक्रा जस्तो मेरो देश !!!
@rockernabin Жыл бұрын
Thank u sachin & laxmi sir ....proud to be jhapali
@lamasvlognepal Жыл бұрын
Big fan daju. Love from Lama's vlog nepal 🇳🇵
@durgabahadur4766 Жыл бұрын
Sir haru butwal kunthau dekhi ho ma ni butwal dekhi sachi sir tapaiko vdo sabai herchu❤❤❤
@ghartiboy7577 Жыл бұрын
Jondagima so beautiful my country Nepal ❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👉🇸🇦🇸🇦
@sujannepali9656 Жыл бұрын
अती राम्रो इस्तान हेर्नु मजा आयाे
@Subashsadasankhar Жыл бұрын
Purvi blues sabai le hernu hola...sabai video derai derai vanda derai ramro lagx
@jkbista2064 Жыл бұрын
❤❤❤❤हेरि सके निकै अदभूत ❤❤❤❤❤❤❤❤धन्यवाद
@shivachhetri937 Жыл бұрын
आहा निकै मज्जा आयो भिडियो हेर्दा❤❤
@chirankandel6045 ай бұрын
मलाई त हजुरहरु धुमेको देखदा डाहा पो लाग्न थाल्यो।😅😅।जिवनको कति रमाइलो पल हरु बिताउदै हुनुहुन्छ र हामिलाइ पनि घुमाउदै ,ठाउँको जानकारी गराउदै ,रामाइलो गर्दै।जे होस अझै राम्रो ठाउँ हरु घुम्ने हजुर र मलाइ अवसर मिल्दै जावस।😅
@munnaban4253 Жыл бұрын
Thank you so much purbi nepal ko jata pokhari darsan garai dina anurod gardaxu hajur haru lai jay hos 🙏🏻🙏🏻
@Sapkotailameli Жыл бұрын
आहा कति मनमोहक दृश्य❤️ कति राम्रो वर्णन सरको सरलता बोलीको सुमधुर आवाज आफैं यात्रा गरेको जस्तो भयो😮अझै धेरै हजुरको यात्रा सफल सहज र शान्तिपूर्ण बनोस् अझै धेरै भगवानको कृपा रहोस् कामना छ @purvi blues sir🙏❤️❤️
@ankitsinghal9049 Жыл бұрын
Thank you so much Sachin and Purvi Blues channel for letting the viewers to see such a beautiful places in Nepal really appreciating 🙏👍
@jibanwaiba4346 Жыл бұрын
यहाँहरूकाे याे राेमाञ्चक यात्राकाे भिडियाे हेर्दा मलाइ पनि याे लार्के पास गर्न सक्छु भन्ने हिम्मत पलायाे । यहाँहरूलाइ मुरी का मुरी धन्यवाद । गुटुङटुङ लाएर ।
@shyamprasadchaudhary1071 Жыл бұрын
आहा क्या रमणीय ठाउँ , मनै लाेभ्याउने ।
@rameshkhadka7462 Жыл бұрын
Sachin sir, really appreciate your work. Lots of ❤ to whole team