Watch AMMA KASSAM YHAA DUKHCHA S2 TEASER Featuring Bkey Agarwal, DJ Maya kzbin.info/www/bejne/lXXZoJeChdRqnq8
@rajusonirajusoni4745 Жыл бұрын
All jurjes best always ❤❤❤
@Barshamagar08 Жыл бұрын
Jju
@Barshamagar08 Жыл бұрын
Jju
@prakashthapamagar6358 Жыл бұрын
😅😅O
@prakashthapamagar6358 Жыл бұрын
@kumbahadur2320 Жыл бұрын
लोक स्वर सम्राट राजु परियार नेपाली लोक सङ्गीत को राजा हो आहा क्या दामी 🌹🌹
@ArjunNepali-sx1sx Жыл бұрын
wow
@rambudhathoki1063 Жыл бұрын
नेपाली लोक दोहोरी का महा गायक राजु परियार लाई मन पराउने साथीहरू यता हाजिर हुनुहोला ल।
@aayushmagar6774 Жыл бұрын
Raju is my febrate singer
@santabahadur964 Жыл бұрын
Me🎉
@subabishokarma2970 Жыл бұрын
Me
@subabishokarma2970 Жыл бұрын
राजु परियारको स्वर सुनेर मन किन यती फकान्निछ
@mahendrarawat9581 Жыл бұрын
Raju dai
@ramkrishnasunwar3247 Жыл бұрын
अरु कलाकार हरु ले गाउँदा चार चोटी सास फेरेर गाउने टुक्का लाई राजु दाई ले सास नरोकी एकै सास मा गाउने अतभुट क्षमता वान व्याक्ती राजु दाई लाई नमन्
@Rajendrabk-rx2qu11 ай бұрын
❤
@GyandndraPariyar-zo5zd8 ай бұрын
❤❤हो राजु दाइ।जय गित जय संगित।🙏❣️🎧🎤🎸
@kamallahaddori5026 Жыл бұрын
सम्मान सहित सलाम छ मेरो प्यारो दादा लोकप्रिय दोहोरी बादशाह राजु दादा लाई
@basantigurung9686 Жыл бұрын
आँसु नै आयो आहा राजु सर ले गाउदा कुलेन्द्र सर ले अङगालो मार्दा ❤❤❤❤
@saritaneupany9730 Жыл бұрын
आँसु नै आयो कति मीठो स्वर
@minagurung3977 Жыл бұрын
हो त नि
@bishalbc55 Жыл бұрын
❤❤❤❤❤❤❤❤❤❤❤
@resamsunar5438 Жыл бұрын
मेरो पनि आँखा रसाएको थियो
@ramchandramagar1788 Жыл бұрын
स्वर सम्राट राजु परियार ज्यू र सबैको मन मुटुमा बस्न सफल लोक गायिका देवि घर्ति मगर लाई लोक स्टारको मञ्चमा देख्न पाउँदा सुनमा सुगन्ध थपिएको छ । जय लोक संगित ।
@dineshranamagar1288 Жыл бұрын
देबि घर्ती लाई मन पराउनी हरु यता हाजिर हुम है त❤❤😊
@Milanmagar3490 Жыл бұрын
I am here
@santagurung2640 Жыл бұрын
Yo can't know when I loved her ❤ One sided love ❤️
@hirababu7330 Жыл бұрын
I am here🙏🙏🙏🙏🙏
@jintamang4844 Жыл бұрын
Ouffsry
@bijaygurung3985 Жыл бұрын
मेरो फेवरेट गायिका हो देवी बैनी👌
@shantikokhojima6040 Жыл бұрын
ज्योति मगर गएर महा गायक राजु आउनुभए देखि IME लोक स्टार साच्चिकै क्या रमाइलो भैछ,😍🤭
@DK78876 Жыл бұрын
Good
@kharel4509 Жыл бұрын
कता गैछ साप्रे??😂😮
@baaburmgautam8968 Жыл бұрын
good sahi vanu vayo
@hombahadurgurung6946 Жыл бұрын
Jyoti ma,m welcome back to Himalayan Lok star singing reality show because you are one of the full fil up this kind of singing show. No need to say enogh comment only your's nice 'Muskan and sometime your's real tear.🌹
@blshalbishwokarma7108 Жыл бұрын
khusi ko kura joti lok star bata out vayako ma sansar bata out huna parni ajai😂
@manubishwakarmaofficialcha1136 Жыл бұрын
आजको प्रस्तुतिमा बलराम बिश्वकर्मा भाईले साह्रै अति मिठो गाउनु भयो आगामी यात्रा अझै सफलताको लागि अग्रिम शुभकामना !!! 👍️💐🌷❤️
@SRT107 Жыл бұрын
मेरो मनकै कुरा गर्नुभयो hjur ले साँच्चै यो पुरानो voice मुना को भन्दा बलरामको parfekt लाग्यो Wow beautiful song and beautiful voice
@prakashnirdoes9310 Жыл бұрын
बिकास भाइको दमदार प्रस्तुतिको लागि हार्दिक सम्मान ब्यक्त गर्दछु। आगामी दिनहरुमा पनि अझ विशेष प्रस्तुती देख्न पाइयोस् अग्रिम शुभकामना । साथै लोकदोहोरी क्षेत्रका स्वरसम्राट आदरणीय राजु परियार यवम सम्पूर्ण निर्णायक मण्डलमा आसिन महान व्यक्तित्वहरुलाई सिर निउरेर नमन ब्यक्त गर्दछु।❤❤
@gopalshahi1753volog Жыл бұрын
हाम्रो लोकदोहोरी मा कति माया ममता छ राजु दाइ गाउदै गर्दा कुलेन्द्र दाइ अङ्गालोमा क्या आनन्द आयो
@dipakdipak1811 Жыл бұрын
तेसै राजु परियार जनताले खोजेका होइनन नि लोक गितको हिरो राजु ❤❤❤ सरस्वतीले सधै बास गरून् राजु सर Love you i miss you
@shantikokhojima6040 Жыл бұрын
देवी घर्ती दिदी लाई देख्न पाउदा खुशी लाग्यो😊 अर्कोहप्ता बिमा कुमारी दुरा दिदीलाई देख्न मनछ☺️ सबै प्रतिस्पर्धी नानी बाबू लाई शुभकामना❤🎉🙏
@tulnarayan9459 Жыл бұрын
आजको दिन धेरै रमाईलो लाग्यो । सबैको प्रस्तुती 101 छ । आनि राजु दाईको स्वर सुन्न पाउँदा सुनमा सुगन्ध थपेको छ । वा वा वा राजु दाईको स्वर कत्ति मिठो सुनिराहू झैं लाग्ने । हामी त यो अर्थमा धेरै भाग्यमानी ठान्नु पर्छ । धेरै खुशी लाग्यो । मेरो यो आपेक्षा छ आगामी कर्यक्रममा राजु दाईको पनि एकल प्रस्तुती सुन्न पाईयोस । 💐💐💐💐💐👌💐💐💐💐💐
@birkharana8379 Жыл бұрын
ज्योति बाहिर 👈️ राजु सर भित्र हुदाको मज्जानै बेग्लै वा वा 🙏🎤
@jibandeuti1417 Жыл бұрын
राजु दाई मेरो हाम्रो हामी सबैको लागि भगवानले दियको पठायको यौटा अमुल्य उपहार हुनुहुन्छ राजु दाईलाई हृदय देखि नै नमन छ !🙏🙏🙏❤️👌💝
@athahasagar4211 Жыл бұрын
Nepal's no#1 folk singer, Vocal king "RAJU PARIYAR" ...what a dynamic voice he has....!!,
@anishkc4133 Жыл бұрын
कहिले पनी बिवाद मा नआउने सबैको मन मा बस्न सफल कलाकार राजु परियार लाई सम्मान
@ashokmagar8652 Жыл бұрын
लोक सम्राट राजु दाई को बोल्ने सहिलि त्यो सरलता अनि देखाउने माया अनि सद्भभाब मलाइ यकदमै मन पर्छ अनि कुनै पनि भेदभाव गर्नु नै हुदैन कति मिलनसार कति राम्रो सोचबिचार सलाम छ राजु दाई हजुर पर्ति अनि यो सोमा नारायण रयमाझि लाई छिटो भन्दा छिटो देख्न पाउ आसा गर्द्छु सम्पुर्ण मा न्यानो माया अनि सफलता को सुभकामना👍️👍️❤️❤️🇳🇵🇳🇵iam from malaysia 🙏🙏
@santoshsunar3140 Жыл бұрын
अर्को हप्ता लोक स्टार मा लोक गित बचाइ रहने र गरिब दुखिका सयोगी इन्द्रेणी तिम सङै गेस्त को रुप मा कृष्ण कडेल दाइ लाई लेउनु पर्यो भन्ने हरु एता हजिर हुम मलाइ सबैभन्दा बढी मन पर्ने भनेको हिमालय लोक स्टार हो 🙏🙏जय 🇳🇵🇳🇵🇳🇵
@spsuresh81 Жыл бұрын
आहा क्या सुन्दर पल -राजु दाईले गाउँदा कुलेन्द्र दाईले अंगालो मार्नु ,आहा यो पाे हाे त सम्मान -यो क्षण हेरेर खुसीको आँसु नै आयो ।हार्दिक सम्मान छ सम्पूर्णमा 🙏🙏💐
@rajunepali1708 Жыл бұрын
लोक सम्राट राजु दाइ आएपछी Ime लोक स्टार धेरै राम्रो भएको छ !! हार्दिक शुभकामना छ लोक स्टारलाई!!
@Bardon-be5 Жыл бұрын
म सानो हुदा पनि यस्तै सुनिन्थियो राजु परियार दाजुको आवज आज पनि उस्तै लोकगितको बलियो खम्बा🙏🙏🙏🙏🙏
@sbpariyargulmeli03 Жыл бұрын
परिवार होइन होउ परियार हो कस्तो नेपाली सब्द पनि राम्रो संग न आको
@reshmathaquree Жыл бұрын
मलाई राजेन्द्र घर्ति मगरको आजको प्रस्तुति साह्रै मन पर्यो🙏😮😮🎉🎉
@subashkhatrilamjung7116 Жыл бұрын
Raju pariyer ko name linu vanda pahila स्वर सम्राट राजु परियार भनेर सम्बोधन गर्ने गर्नु please
@dipeshgurung8886 Жыл бұрын
फिलिम क्षेत्रको महानायक १, राजेश हमाल लोक दोहोरी क्षेत्रको महानायक १, राजु परियार भन्दा अरु कोही हुन सक्दैन ।
@jeevanbk100 Жыл бұрын
sahi vannu vo, tyo vanda aru hunai sakdaina
@dhirajbk4151 Жыл бұрын
सहि कुरा गर्नु भयो ।।
@prashantadhikari1173 Жыл бұрын
❤❤❤❤❤
@bishalbishowkarma9657 Жыл бұрын
100%sahi ho
@homrajpariyar3821 Жыл бұрын
होनी है
@rohanbishwakarma2853 Жыл бұрын
Raju sir best singar kya dami git gaunu vayo sir❤❤❤❤
@ssrodhighar474 Жыл бұрын
kzbin.info/www/bejne/fGLQXpSffderbLM
@c.branamagar8148 Жыл бұрын
Devi gharti magar jiyu your voice ❤❤just wow
@yambahadur4408 Жыл бұрын
राजु दाइ दामि नाईश ♥️♥️🙏🙏
@padmarana7168 Жыл бұрын
मेरो गुल्मीको सान बहिनी पबित्रा मगर लाई जित को शुभकामना राम्रो गर्दै जानू
@dilipsunar267 Жыл бұрын
राजु परियार साच्चिकै नेपाली लोक संगीत क्षेत्र को आधा हिस्सा हो
@amarkhadka4739 Жыл бұрын
मलाई बलराम को स्वर यति धेरै किन मन पर्छ होला आहा बलराम लगायत सम्पूर्ण लाई शुभकामना र बिशेश जज हरुलाई सम्मान छ🙏🙏🇳🇵🇳🇵🇳🇵
@sitaramalemagar Жыл бұрын
लोक दोहोरीका बादसाह राजु परियार दाजु हजुर लाई जयनेपाल भन्न चाहान्छु ।
@belkumarisunar690 Жыл бұрын
आज त छिटो हाजिर हुँदैछु है अति नै मन पर्ने कार्यक्रम लोक starma सम्पूर्ण जज हरूलाई नमस्कार 🎉🎉🎉❤❤
@limbumilanofficial2848 Жыл бұрын
Malai pani hai hajur...
@santoshpariyar-ji3ge Жыл бұрын
आदरणीय राजू pariyar दाजु को शब्द ले र कुलेन्द्र दाजु ले गर्नु भयको अंगगालो ले आँशु थामन सकीन 😭
@बिष्णुपरियार Жыл бұрын
बलराम बिस्वकर्मा को आवाज नाख बाट आयो मुना थापा मगर दिदी को गीत जस्ता तसताले गाउन कहाँ सक्छन र मेरो बिचार मा आजको सबै भन्दा राम्रो पर्तुती जयन्ता मगर जयन्ता मगर❤️ जयन्ता मगर 👌आउट भय पछि आज देखि lok ster बन्द हेरिदैन अब 😭😭😭😭
@ishojbhujel4867 Жыл бұрын
बल्ल हिमाल लोक स्टार को जज मिल्यो आहा देबि दिदी ❤❤❤❤🙏🙏🙏🙏
@DeepsikhaThapa-d1c Жыл бұрын
नेपाली लोकदोहोरी साङ्गीतिक दुनियाँमा निकै योगदान दिएकि निकै कोकिल जादुमयी स्वरकि धनि देबि घर्ति मगर दिज्यु 🧡🧡🧡💙💙यो स्टेचको स्वाभाब बधाइदिनु भएको छ।हजुरको बिग फ्यान🤗🧡🧡🧡
@tirthathapa7189 Жыл бұрын
जयान्ता बैनी को गित ले सारै मन छाेयाे देबि घर्ती दिदी लाई नमन छ राजु सर ले गाउदा कुलेन्द्र सर ले अङ्गालो मार्दा सारै नै भाबुक बनायो त्यो पल ले
@amitgurung4791 Жыл бұрын
लोकदोहोरीको किङ मेरो राजु दाइ प्रति हार्दिक नमन
@lalshahayattripariyar Жыл бұрын
मलाई त प्रतियोगीको भन्दा राजु सरको गीत सुनिरहन मन लाग्छ सम्पुर्ण प्रतियोगीमा सफलता को शुभकामना
@basantapariyar4397 Жыл бұрын
आज देबि दिदी लाई राजु दाइ को साथ्मा यश stage मा देख्न पाउँदा खुशी को आशुले छाल हानिरहे
@Ramchandra-silwalsrc47 Жыл бұрын
लोक स्टारको मुहारनै फेरीएको छ ।लोक स्वर सम्राट राजु परीयार दाइ आउनुभएपछी!!
@sujitakcdulal5923 Жыл бұрын
हिमालयन लाेक स्टारमा जर्जहरु यति भद्र र सालिन हुनुहुन्छ यस्तै माया र हाैसला दिनु पर्छ धन्यवाद जर्जहरुलाइ🙏🙏🙏🙏🙏🙏🙏
@yubrajbc5353 Жыл бұрын
राजु दाइ को स्वर क्या मीठो ❤❤❤❤
@rajkumarmalla1132 Жыл бұрын
स्वर समरात लोक गायक आदरणीय दाजु राजु परियार मैले बचपन देखि नै हजुर को गित सुन्दै आएको थिए र पनि यो 3 दसक पछि तपाईंको आवाजमा उत्तिकै जादु छ हृदय देखि सम्मान छ तपाई जस्तो महान लोक गायक लाइ यो इतिहासले बिर्सने छैन ।।
@ramkc5911 Жыл бұрын
स्वर साम्रट राजु परियार सदाबहार गायक !! legend राजु दाई❤❤
@ullllaaaa788 Жыл бұрын
बलराम ले जहिले धेरै गाह्रो गाह्रो गीतहरु सरल तरिकाले निभाउनु हुन्छ 👍️
@surajlama1828 Жыл бұрын
किरण बिसि गाउनमा एक्दम अब्बल हुनुन्छ।स्वर त्यस्तै मीठो छ।धेरै दर्शकहरुको मन जिति सक्नु भएको छ।बिजेता हुने सम्भावना धेरै छ!
@kareenamagar1624 Жыл бұрын
किरण भाइ सम्मान छ
@padmarana7168 Жыл бұрын
सररर हावा चलो लाकुरी को बोट जइन्ता बहिनी राम्रो गाउदे जानू जितको शुभकामना
@ganeshthapa9063 Жыл бұрын
सारै मिठो आवाज बलराम Brother❤️❤️🇳🇵🇳🇵💚❤️❤️
@ajimali6848 Жыл бұрын
जब देखि लोक स्टारमा लोक सम्राट राजु दाइको इन्ट्री भयो तेसपछी नै यो सो नछुटाइ हेर्ने गरेको छु राजु दाइको शब्द शब्दको उच्चारण मा उहा सङ्गै भएको महसुस हुने गर्छ हृदय देखि नै सम्मान तथा सबैमा सुभकामना❤❤❤
@HariSingh-yk3fv Жыл бұрын
राजु दाइ अाएकाे दिन देखि lok star धेरै राम्राे भयाे ।
@Durgarai698 Жыл бұрын
बिमा कुमारी दुरा दिदीलाई पनि अतिथी हेर्ने इच्छा छ ।
@punmagarmahendra6123 Жыл бұрын
उत्ताउली मगर्नी लाई निकालेर राजु दाइ आयपछी बल्ल कार्यक्रम हेर्न मज्जा आयो
@dineshkhadka8018 Жыл бұрын
राजु परियार दाई को सोर सनेर अति आनन्द आयो ❤❤
@anupsinger2783 Жыл бұрын
बलराम विश्वकर्मा को गीत छनोट र गाएकी एकदम मनपर्छ।
@dineshsunar1095 Жыл бұрын
जयन्ता बहिनी ले गायकाे सुन्दा आनन्द आयाे धेरै मिठाे गाउँनु भयाे प्रगति काे शुभकामना
@c.branamagar8148 Жыл бұрын
जयन्ता मगर को स्वार कति मिठो❤❤❤
@hombahadurgurung6946 Жыл бұрын
जयन्ती मगर को स्वर ले मेरो मन छोयो है यस्तै सरर... हरर... खुलेको स्वर रियल स्वर लाग्छ सफलता को शभकामना छ।
@rameshtamang1708 Жыл бұрын
लोकदोहोरिका स्वरसम्रट राजु परियार ❤❤
@vtecabhash1114 Жыл бұрын
आज बालाराम को प्रस्तुति मा को को प्रर्खाई मा हुनु हुन्छ यता हाजिर हौ त
@edu.sushilpoudel6809 Жыл бұрын
राजु दाई आएपछि बल्ल Show हेर्न मन लाग्यो अनि धेरै Standard पनी भाको छ Program ।
@safalonlinetv8529 Жыл бұрын
भोटको कारण बाहिरिनुभयो 😢दुई जना मन पर्ने गायिक गायिका आगामी दिनमा सङित छेत्रमा देखिरन पाम ❤❤🙏
@dutrajsarkarofficial2313 Жыл бұрын
कुलेन्द्र बिक र राजु परियारको शैली शालिन स्वाभाव बोल्ने तरिकाले मन छुन्छ।🎉
@dhirajbk4151 Жыл бұрын
कति धेरै गर्भ लाग्यो मलाइ राजु परियार , कुलेन्द्र बि क प्रकाश् देबि घर्ती ❤❤
@surya8787 Жыл бұрын
राजु सर लोक दोहोरी को किङ्ग हुनुहुन्छ राजु स्वर सम्राट किङ्ग
@rimmiegurung4083 Жыл бұрын
मपनि लोकगीतप्रेमी अथवा पारखी हुँ। यसर्थमा म यो "नेपाली लोक स्टार" रियालिटी शोको नियमित दर्शक पनि हुँ। सहभागी प्रतिस्पर्धी कलाकारहरु सबै राम्रो स्वरको धनिहरु हुनुन्छ, हजुरहरु सबैलाई धेरै धेरै शुभकामना! आदरणीय निर्णायक (Judges) ज्युहरु सँगै कार्यक्रम संचालक/उद्द्घोषक ज्युहरुमा हार्दिक नमस्कार 🙏 मलाई यहाँनेर एउटा कुरा भन्न मन लाग्यो, विषेशगरि प्रतिस्पर्धी कलाकार (contestants) हरुलाई। त्यो के भने, हजुरहरु यो कार्यक्रम मा प्रतिस्पर्धीहरु हुनुन्छ र हजुरहरुलाई हामी दर्शक श्रोताहरुको भोटको आवस्यकता पर्दछ, जसको लागि हजुरहरुले आफ्नो प्रस्तुती पश्चात् अपिल गर्नुहुन्छ। तर हजुरहरुले भोट माग्दा "मलाई अघिल्लो राउन्डमा देख्न चाहानुहुन्छ भने" भन्ने वाक्यांश चैं पुरै दम्भी र attitude वाले लाग्यो। किनभने प्रतिस्पर्धिहरुलाई अगाडि बढ्न दर्शकको भोट चाहिएको हो, दर्शकलाई प्रतिस्पर्धी होइन। त्यसैले माग्दा विन्ती गर्ने हो, attitude देखाउने होइन। विन्ती गर्दा कसरी भन्नुपर्छ, त्यो त भनिरहनु सायद नपर्ला, दर्शक श्रोताहरुलाई irritated होइन, खुशी पार्ने शव्द चयन गर्नुहोस, तवमात्र भोट आउँछ, शुभकामना!!
@suryaalinentertain Жыл бұрын
धेरै paxi pheri दोहोरी गीत सुन्दा मन आनन्द आयो.. नेपाली काला संस्कृति जस्तो राम्रो कुनै अरू लाग्दैन ❤
@diliphency6393 Жыл бұрын
लमजुङ दुर्लुङ कोट गीत ले धेरै अवार्ड पाउनु पर्छ।धेरै राम्रो छ स्वर🙏🙏🙏🙏🙏
@kamalraaz2699 Жыл бұрын
लम्जुङ्ग दुर्लुङ्ग कोट गाउने बैनी just wow 💕💕सबै भन्दा बेस्ट लाग्यो आजको प्रस्तुति सुभकामना बैनी अगाडी बढ्दै जानु..
@BasantKumar-df8wx Жыл бұрын
नेपाली लोक गीत संगीत को जिउदो ईतिहास युग ले जन्माएको युग गायक। स्वर सम्राट राजु परियार दाई र कुलेन्द्र बि क दाई जस्तो अब जन्मीदैन लोक संगीतको क्षेत्रमा आसु आयो दाई
@padmarana7168 Жыл бұрын
सन्तोष भाइ र पबित्रा बहिनी लाई हार्दिक बधाई छ
@dhankarki5167 Жыл бұрын
Good luck 🤞🍀
@gbkgupta22 Жыл бұрын
गायन को तुलनामा सबै प्रतिस्पर्धी एक मा एक हुनु हुन्छ तर बलराम बिश्वकर्मा को जस्तो स्वोर मीठो र गायिकी कमैको पाईन्छ शुभकामना आगामी राउन्ड को लागि यो हप्ता पनि सबै भन्दा उत्कृष्ट प्रस्तुति तपाईं कै लाग्यो ! र सम्पुर्ण प्रतिस्प्रधी लाई बधाई छ!
@dutrajsarkarofficial2313 Жыл бұрын
राजु परिवार अमर रहुन मेरो आयु पनि दाजुलाई लागोस😢 मलाई चिन्ता लाग्छ दाजुलाई केही हुन्छ कि बढो पो हुनुन्छ कि भनेर 😢लभ यु दाई🎉😊
@naveenacharya2345 Жыл бұрын
मेरो मन मुटु मा बस्ने एक मात्र हामी नेपालीको कलाकार राष्ट् को गहना राजु परियार दाई हजुरको जति गीत हेर्छु सुन्छु आँसु मात्र खस्छ कें भाको होला भन्दिनुन
@Suraj_pariyarsinger Жыл бұрын
राजु परियारले गाउदै गर्दा आहा माहोल!!
@kamallahaddori5026 Жыл бұрын
राजू दादा ले गाउदा मन रोयो😢❤
@padmarana7168 Жыл бұрын
आहा माया पैचो नदेयो सानू छोदी जाने लाई क्या मिठो भाइ बहिनी लाई जित को शुभकामना
@stoneartgorkhkalimurtikala367 Жыл бұрын
नेपाल को एक मात्रै लोक स्वर सम्राट राजु परियार लाई मन पराउने यता हाजिर हुम त ❤❤❤❤❤
@ronaldistashiva6724 Жыл бұрын
raju pariyar daju le gaunu vako geet 10 choti tw dohorai dohorai suniyo 😅😊kati mitho aaaha ..ananda gayal hunxu ma tw swor maii daju ko ... perfect
@bikramdahal9857 Жыл бұрын
राजु परियार सर भएर हिमालय लोक स्टार सोभा यतिधेरै बढीरहेको छ भनेर म कसरी व्याख्या गरूम महान व्यक्तित्व सरल शान्त स्वभावका धनि व्यक्तित्व 🙏🙏🙏🙏🇳🇵🇳🇵
@laxmiacharya9307 Жыл бұрын
Sahi vanuvayo hajurle
@21.11k Жыл бұрын
मलाई सबैभन्दा बडि मन पर्ने भनेकै हिमालय लोक स्टार हो हेर्दा चाई म सबै हेर्छु सबै भाई बहिनी लाई मेरो तर्फ बाट शुभकामना छ आगामी दिनको❤❤❤
@mummydaddy6372 Жыл бұрын
बालाराम र विकाश को ठूलो समर्थक हूँ म ❤❤❤🙏🙏🙏🙏
@pushparajadhikari8352 Жыл бұрын
Katti Ghamanda navayako ra really honest singer Devi jee salute u.... Prakash saput always be. Respect forever to Raju Pariyar
@mylovejanu5058 Жыл бұрын
ज ज हरु भनेकी उहाँ हरु जस्तो हुनुपर्छ All the best haal साउदी बाट
@bhuvanthapa4315 Жыл бұрын
सर्बप्रथम त स्वर samarat राजु सर लाई हिर्दय देखि salyut अनि बिकास भाइ लाई जीत को शुभकामना ।।
@manojbc1996 Жыл бұрын
म लाइ सबै भन्दा अधिक मन पर्ने गायक राजु परियार अनि तपाईं हरु नि हाजिर हुम 🙏👇
@blshalbishwokarma7108 Жыл бұрын
Raju dai kya mitho gaunu vayo sarai man ma chasakka xoyo aasu nai aayo ❤ thankyou sir
@Shokbk Жыл бұрын
raju pariyar मन पराउने जति यता हाजर हुनु हेे।
@krishnashrestha7727 Жыл бұрын
अब त आउट हुनेहरूलाई केही गिफ्ट दिनु परो यति धेरै दुख गरेर यहाँ सम्म आउनु भयो अनि जादा घेरी रित्तो हात अलि नमज्जा आयो😭
@BomBahadurGhartiMagarOfficial Жыл бұрын
नमस्कार देशविदेशमा रहनु हुने सम्पूर्ण लोक पारखिमनहरुमा साथै यति मिठो/राम्रो बृहत कार्यक्रमको आयोजना गर्ने ( IME HIMALAYAN Lok Star) लाई विशेष धन्यवाद यसै गरि गाउँ समाजमा घटेका यथार्थ घटनाहरसलाई नेपाली लोक दोहोरी गीत संगीत मार्फत प्रस्तुत गरेकोमा अझै यस्तै कार्यक्रम आगामी दिनहरुमा देख्न र सुन्न पाईयोस् सफलताको शुभकामना र सम्पूर्ण प्रतियोगि साथीहरूलाई सफलताको शुभकामना यस कार्यक्रमको निश्पक्ष/विशुद्ध ढंगले जर्जको भुमीका निर्वाह गर्ने स्वर सम्राट राजु परियार लगायत सम्पूर्ण जर्जहरुलाई धन्यवाद यसै गरि नेपाली लोक दोहोरी गीत संगीतलाई माया गरिदिनु होला धन्यवाद ।। "जय गीत जय संगीत"
@minemine6935 Жыл бұрын
Dohori King Raju Pariyar dai ko kya showar xa dami,
@meronepal1965 Жыл бұрын
देबि र राजुको लोक संगीत मा ठिलो योग्दान रहेकोछ र सदै यस्तै छत्रछाया भैरहोस
@kamalregmi2112 Жыл бұрын
जस्ले राजु परियार लाई बरिस्ठ लोक सम्राट घोषणा गरेको हो तो गलत छ । राजु जस्तो मान्छे बरिस्ठ लोक सम्राट् हुन सक्दैन । उस्लाइ त माहा लोक सम्राट । लोक गित को भगवान घोषणा गर्नु पर्छ तब बल्ल लोक गित ले न्याहा पाउछ।
@DeepakDeepak-r8k5z25 күн бұрын
😂😂😂
@manbahadur3428 Жыл бұрын
नेपाली लोक गितहरुको संरक्षण गर्ने महान हस्तीहरुप्रती यो परदेशी बैरागीको नमन् सम्पुर्ण प्रतियोगीहरुमा हार्दिक बधाई छ।
@goveanghartimagar9646 Жыл бұрын
बागलुङगे हरुले तल्का पितेका छन जे होस नामै काफी छ बागलुङ
@unluckymanbrokenheart4779 Жыл бұрын
Dohari 👑 King Raju Pariyar Ko Tukka Aawaj Le Garda Sunma Sugandh Bhayo 👌👌👌👌👌👍👍👍👍👍👍👍
@gopalpun7692 Жыл бұрын
हाम्रो लेजेन्ड सर्जक नारायण रायमाझी सरलाई पनि अथिती जज मा बोलाए सुनमा सुगन्ध हुन्थ्यो होला।।
@rameshpariyar5900 Жыл бұрын
आह सबै लाई सम्मान । अब अर्को ep .मा गेस्ट जज मा खुमन अधिकारी लाई बोलाउनु होला शुभकामना