आज धेरै पछी schools पढ्दा को याद आयो कलास 3 4 जस्तो लाग्छ पासंग ल्यामहू को इतिहास पढे को ❤️❤️❤️ भगवान प्रकट भएर के माग्छस भन भने पछी मैले त्यो बाल्यकाल माग्थे जुन त्यो schools अनी त्यो 1 कलास बाट सुरु गर्न पाउ भनेर माग्थे त्यो टिन को छानो पाको इट्टा को देवाल त्यो हरियो चौर अनी ती साथी हरु को याद धेरै आउछ कस्तो भयो होला तेयो कस्तो छ होला त्यो school😭😭😭😭😭
@kismatsapkota33095 ай бұрын
4 क्लासमा पढेको हो मलाई नि याद छ अझ मैले मिसलाई पासान लामुको निधन हुदा किन त्यो दिन भाव्बिहल दिन थ्यो भनेर होमवर्क पनि देखाको थिये अब त्यो बितेका दिन फर्केर कहिलै आउदैन😢😢
@bikashlama63485 ай бұрын
A hora testo po 😅
@poshanchetriee47675 ай бұрын
@@kismatsapkota3309 😭😭
@bomjanudasiudasi5 ай бұрын
मैले पनि निकै चासोका साथ सुन्यो तर अहिले म कन्फ्युज भयो हाम्रो पालामा कछ्या 7 मा जस्तो लाग्छ नेपाली सर ले पढायको
@prakashmahar97285 ай бұрын
Hami sathi banam ma pani padeko
@Djroj12345 ай бұрын
जब म किताब पढएकि थिए नेपाली साहसी महिला पासाङ ल्हामु सेर्पाको ईतिहास म रोएकी थिए साच्चिकै फेरि आज त्यो याद आयो 😭😭
@funentertainment48765 ай бұрын
साहसी अनि अमर महिला पासाङ ल्हामु शेर्पा ज्युलाई भित्री ह्र्दयदेखी सलाम छ जै नेपाल
@BishnuSapkota-l1b2 ай бұрын
धेरै वर्ष अघि मैले कक्षा ५ मा नेपाली विषयमा हाम्रा वीरङ्गना पाठमा पढाएको विषय वस्तु आज भिडियोमा हेर्न पाएँ,धेरै खुसी लाग्यो । सलाम छ आम नेपाली नारीका महान प्रेरक व्यक्तित्वप्रति।
@PramosanAryal3 ай бұрын
मेरो मनमा लागेको कुरा पासङ ल्यामु शेर्पासँगै अन्य पाँचजना सहयोगी पनि त सगरमाथाको टुप्पोमा पुगेका थिए। तर उनीहरूको नाम किन इतिहासमा उल्लेख गरिएन
@Naturediary1235 ай бұрын
धेरै राम्रो!❤️❤️❤️आउनुहोस 1k भन्दा कम साथीहरू सबै एक-आपसमा सहयोग गरौं ।।💯💯💯💯💯💢
4 class ma parda royako tiya Aaj feri aada aayo 😢😢😢😢❤ hjr ko kahaniko pathata pada jindagi khi hahusalaw aayako tiyo😢
@PasangSherpa-md9jw3 ай бұрын
❤️miss you pasang lhamu sherpa🙏🥰❤️
@ArunaTiruwa3 ай бұрын
दाई तपाईंले उठाएको यो अभियान सही छ अब सबै दलित एक हुनु पर्छ
@mamtasherpa72934 ай бұрын
Nepalese lady with a brave heart ❤❤❤❤
@tilakjagri86284 ай бұрын
We never forget your dedication and hard work ❤❤
@HistoryinNepali4 ай бұрын
Thank you so much.
@bikashacharya59435 ай бұрын
Brave female of Nepal .
@SherBahadurGhale-c5n4 ай бұрын
Mlaii yo ktha ramro lake ko xa 😢😢😢😢😢😢😢😢 😓❤❤❤❤❤❤
@ganeshghale45975 ай бұрын
Nepali birangana passang lamhu sherpa🙏🙏
@SabitriGuiday4 ай бұрын
एक दमै साहसी महीला हुन इनी।😂😂💐💐मेरो तर्फ बाट उच्छ सम्मान,
@sagarneupane75125 ай бұрын
Pasang lamu sharpa is a great nidar sahasi first mountain ⛰️ claimed person in nepal❤❤❤❤
@Sapanatam3 ай бұрын
Love you too pasanglahamu Sherpa
@SijanPariyar-sm9yt5 ай бұрын
सगरमाथा पुग्ने पर्बतारोही सङ्ग अरु सहयोगी पनि जान्छन तर सगरमाथाको शिखरमा पुग्ने ती सहयोगीलाई चाहि सगरमाथा चढेको/ पुगेको भनेर भनिन्दैन।बास्तबमा यसको कारण केहो कृपया जोकोहीलाई यसको बारेमा थाहा भए कृपया जवाफको आशाबादीछु।
@RamShrestha-lo3ug5 ай бұрын
जिन्दगि फिलीम झै बनाई दिय इनिहर ले हिरो र हिरोइन लाइ मात्र मुख्य पात्र झै हो हजुर
@vasuspang74345 ай бұрын
She was as good as the great George Mallory
@ManamayaDawadi-e3iАй бұрын
😊😊😊😊😊😊💜💜💚💚🥰🥰
@smscoldcenterandsuppliers98075 ай бұрын
हार्दिक श्रद्धाञ्जली !
@AnojKc-ds8ln4 ай бұрын
Amen 🙌🙏😢 Rip jay pasagalama
@bishalchaulagain20585 ай бұрын
यान प्र गौतम (आलोक )बारे भिडियो बनाउनु न
@laxmipuri872610 күн бұрын
❤💥💕
@SanamThapa-so3uz5 ай бұрын
Good news
@preciousreading19345 ай бұрын
सम्म ठाउँमा त चिप्लेर मरिन्छ भने किन मानिस काल खोज्दै भीर चड्छन् ? भिर चढेर योगदान पुग्ने भए भीर बाख्राहरुले धेरै योगदान गरिसकेका हुन्थे। दुई दिनको जिन्दगि भीर चढेर खेर फाल्नु परम् मूर्खता हो।
@sureshkhdka5 ай бұрын
हजुरको बुद्धि पनि बाख्राकै जस्तो रहेछ ,धन्यवाद अरु केहि भन्नु छैन
@rajubasnet-cm7fd4 ай бұрын
Wow
@Dawasunita.official3 ай бұрын
कत्ति दुख लगेको तर पनि नेपाली महिला को नाम रखेरै छोडियो😢
@ramakhadka6685 ай бұрын
Nice
@laxmipariyar72232 ай бұрын
school padah KO ydd aayou❤❤❤❤
@Roshanbishowakarma90254 ай бұрын
Hamiley pani padeko ho
@shyambahadurtamang78885 ай бұрын
🙏❤️🙏
@poshanchetriee47675 ай бұрын
🙏🙏🙏
@jiwangmagar77563 ай бұрын
Sad 😢
@janukaraee1955 ай бұрын
❤❤❤❤
@KamiSherpa-lz8vc11 күн бұрын
😢😢
@Shreezu5 ай бұрын
🙏🇳🇵❣️
@Sudarshankudmal3 ай бұрын
😢🙏😢💐❣️
@djvlog18685 ай бұрын
First cmt
@SadikchaSadikchadayal-hu4pu5 ай бұрын
❤❤❤🙏🙏🇳🇵🇳🇵🇳🇵
@Chandrabudhamagar65604 ай бұрын
जमानामा पढेको थिएँ
@Samjhanarai4563 ай бұрын
Ani lahi lahi lai m class eight ma thiy tyo din samjhe aakha rsayo