यो कार्यक्रम नछुटाई हेर्नेहरू हाजिर हुमत ✋ धन्यवाद बिध्या चापाँगाई र सम्पूर्ण टिमलाई👏👏
@ishworitamang245410 ай бұрын
Mani kahle aahuxa bhndai basxu
@hitkajigurung510410 ай бұрын
चौलागाईं होइन चापाgae होला 😊😅
@dipakdipak915310 ай бұрын
@@hitkajigurung5104 सरि
@prakritioli69939 ай бұрын
mani regular ho
@uniqramjan72429 ай бұрын
💪
@jhakkashahiThakuri7 ай бұрын
मिहिनेती बहिनी माया अनि घर को जेठो सन्तान भय को जिम्मेवारी कति छ ।।धेरै धेरै माया बहिनिलाइ ❤️❤️❤️
@PurviLamjungNepal10 ай бұрын
बिडम्बना -"जोसँग जमिन छैन, पैसा छैन ,आफ्नो पहिचान पनि छैन ,उसैसंग यो माटोको माया छ ,तर जोसंग अकुत पैसा छ ,जमिन पनि छ ,सर्वत्र पहिचान पनि छ, उसगैँ राष्ट्रियता छैन , यो माटोप्रति को माया अनि ईमान्दारिता पनि छैन..!"✍️ सुरेश गुरुङ ❤ 🇳🇵
@amritachand24289 ай бұрын
Satya Hajur🙏
@chitrathapa83029 ай бұрын
I agree 100% with you sir
@basantmahara64129 ай бұрын
तितो सत्य
@chandraqpmc18679 ай бұрын
१००% 👍️👍️👍️
@sahilmagar31499 ай бұрын
100% sahi
@sameermiya55899 ай бұрын
नेपालको यस्तो कुनै ठाउँ छैन होला जहाँ हेर्ने कथाको Team पुगेको छैन , हरेक दुखी परिवारको कथा समेटेर हाम्रो सामु पुर्याउनुहुने Team लाई हृदय देखि नै नमन छ 🙏
@AvinayaRai-m8x10 ай бұрын
मरेको सरकारले कहिले बिध्या दिदिको खोज पत्रकारिता लाई इस्थान दिने हो🙏🙏
@MandipLimbu9 ай бұрын
Ramro lae hoina hamro lae herne sarkar sang k ash garnu raw ?
@anilshrestha62889 ай бұрын
१००%✅
@dhaniramshrestha82477 ай бұрын
नयाँ नयाँ स्थान र बासिन्दा हरु को रहन सहन जीवन चर्या बारे जानकारी दिनु भएको मा बिधा लाई धेरै धन्यवाद !
@umeshrd73719 ай бұрын
हृदयस्पर्शी शब्द "म भोकै बसेनी के भोर मेरो भाइ बहिनीले खाओस"।😢😢
@rajubk76139 ай бұрын
😢😢😢
@AnushaMagar6259 ай бұрын
😢😢😢
@rajendrakumarshrestha94579 ай бұрын
विद्या नानी तपाईँ काे यो काम् मलाई अत्यन्तै राम्रो लाग्यो। येक येक ठाउँको कथा र व्यथा यति राम्राे सङ्ग पस्किनु हुन्छ् की मनमा भक्कानो छुटेर आउँछ। तिमीलाइ धेरैं धेरै धन्यावाद छ। 💐💐🙌🙌🙌🙌🙌
@BuddhaBomjan-k3u9 ай бұрын
मायाकाे अन्तिम शव्दले भित्रिमन छाेयाे पढ्न मन हँुदा हुदै भाइबहिनिकाे जिम्मेवारीले पढन नसकेकाे। म त भाैकै बसुँला रे भाईबहिनिलाई के खवाउने 😢😢मायालाई भित्र हृदय देखि नै सलाम!!!
@mrkadayat9 ай бұрын
आफ्नो फोटो खिच्दा त कति खुसि भए, झन् आफ्नै नाममा त्यो जग्गा हुदाँ खुशी कहाँ पुग्ला❤
@jayaramthapa97010 ай бұрын
कति राम्रो कला बैनी को .... एक इमानदार अनि शहनशिल महिला ....... उन को कला र पारिवार को वहन क्षमता को लागि सलाम मेरो🙏🙏🙏🙏❤❤️❤️❤️🇳🇵🇳🇵
@chamlingchamling77438 ай бұрын
यस्तो समुदायमा स्थानिय निकायले अन्य आधुनिक शीप बिकास तालिम दिने र अन्य ब्याबसायमा रूपान्तरण गर्दै शिक्षामा जोड दिन जनचेतनाको कार्यक्रम गरे छुवाछुतबाट पिडित हुनु कम हुनेथियो ❤❤
@sangitaghimire91329 ай бұрын
Being a elder child with full of responsibility in this small age 😢dear maya i am very proud of you.. god bless you and your family so touched ❤😭 thank you herne katha team ❤
@bhupendrajungshahivjs98649 ай бұрын
करोडौं मा शब्द र कहानी मिलाएर बनाएको flims भन्दा प्राकृतिम मा घटेको घटना अनि सन्सार मा भएका साचो मीठो कोसेली मन भित्रै अड्कियो😢😢😢😢😢 दिदी बिध्या चापागाईं 💓💓💓💕💕 लास्ट मा भने घटेको घटना मेरो जीवन सङ्ग पनि सिमित भएको पाइयो 😢😢😢 🙏🙏🙏🙏🙏🙏
@lokrajuprety943610 ай бұрын
माया साहासी युवती रहेछिन।।मायाको कुरामा यथार्थ र सत्य छ।भगवान मायाको जीवन लगाएत सबैको जिवनमा खुशी दिनु है।
@suzankhanal82429 ай бұрын
Maturity is not by age, but the acceptance of your responsibility. Brave girl MAYA Love you team herne katha
@cr7biku59810 ай бұрын
मान्छे मिहिनेती इ नानी 😥बुबा को सारै माया गर्ने। घरको जेठी - साचै सबै जिम्मेवारी आफू मा लिन सक्ने । सलुट
@ravigurung12819 ай бұрын
"म नखाने मेरो भाई बहिनी नबसुन" यो वाक्य सारै मन छुने।
@hamroduhu872410 ай бұрын
विद्या दिज्यु तपाईं र सम्पुर्ण टिम लगायत गरि खाने सङ्घर्षशील त्याे कला लाई सम्मान छ।❤️❤️🙏🙏
@nivanshcollection82289 ай бұрын
🙏🙏🙏🙏 mero nepal 😢😢
@LilGurung-ze1yy9 ай бұрын
कति इमान्दार अनि साहसि कलिलि छोरि ... 🙏🙏♥️♥️ खै कहा छ स्थानिय सरकार खै उनिहरुलाइ प्रोत्साहन ? भगवानले सधै रक्षा गरुन ... ❤❤❤
@indrayadav36278 ай бұрын
Maya ko katha herera roye ma aja. Maya lai aja jathi dukha xa voli teti nai sukha hoss vanera bhagwan lai prathana garxu😢
@skumarrai30899 ай бұрын
मायाले गरेको दुख सघर्स अनि त्योमिठो बोली परिवार प्रतिको जिम्मेवारीको कथाले सारै मन छोयो ❤😍
@yadavregmi54199 ай бұрын
No fiction, no makeup, no editing,100% realistic. This is the bitter truth of the poor people in our community who is struggling to just feed once or twice a day. Thanks herne katha team for such a great presentation.
@laijanrai809210 ай бұрын
म बरु भोकै बस्छु चल्छ तर मेरो भाइ बहिनीले खावस ।यो शब्दले त आँखा नै रसायो । साच्चै गरिबीको काराणले धेरै दुख पीडा सह्नु पर्छ ।
@subashbhatta24979 ай бұрын
Honi borther.😭😭
@magarhukum42629 ай бұрын
खै त शिक्षा खै त स्वास्थ खै त गाँस वास कपास अनि खै त बिकास ???हाम्रो नेपाल अनि हामी नेपाली 😭😭😭
@milanrai72089 ай бұрын
म चाई अब मायाको part 2 को पर्खाइ मा है दिदी ❤️🙏
@chhabilalpakhrin64549 ай бұрын
मायाले बाबा सङ्ग बिताएका पलहरु बाबा को स्नेहको बारेमा बताईरहदा बढी भावुक बनायो!❤
@wochyu19 ай бұрын
यी हुन् निश्कलँक्, सुन्दर अनुहार हरु सुन्दर मानिस हरु❤❤❤
@khimmagar83267 ай бұрын
ma aafai teu bastima ghumeko boleko anuvuti vayo herne katha team lai dhandebat ❤
@bicharilimbu1779 ай бұрын
VFX म ठुलो भिडियो हेर्नु भन्दात एस्तो राम्म्रो भिडियो हेर्न आती सुन्दर लाग्ने गर्छ 15 दिन् कहिले आउला भनेर कुर्न अती आनन्द लाग्छ 🥰🥰🥰
@yamlalgiree310 ай бұрын
देश देखि बाहिर बसेर हेर्नु हुने एता
@buddhagurung47329 ай бұрын
हेर्ने कथामा माया र गाउको कथा हेर्न सुन्न पाउदा आनन्द आयो ❤❤
@Ramkunwar4009 ай бұрын
हेर्दा हेर्दै आँखा बाट आँसु आयो मायाको कुरा सुनेर।।
@bhimtamrakar39379 ай бұрын
साच्चिकै अन्तिम मा मायाको कुरा ले निकै भावुक बनायो । मालाई एकदमै मन पर्ने युट्युब च्यानल 😊😊
@sureshmahara19210 ай бұрын
दिदी मत एकदम धेरै खुसिभको छु नया भाग हेर्नपाउदा ।पर्खाइमा छु दिदी कथाको❤❤❤
@bhuwankoirala8599 ай бұрын
Timlai baba ko yad kaile kaile aauxa ni?? Aru kasai le hepyo kei naramro bhaneko bela😭...... This line hits me..
@anantaghimire54839 ай бұрын
हेर्ने कथा ले मेरो मन मुटु नै छुनी गर्छ ।।। धन्यवाद छ । हेर्ने कथाका सम्पुर्ण टिम लाई ।।। दुर दराजका भुइ मान्छे को कथा लाई विश्व सामु पुरादिनु भएको मा ❤❤❤
@santabahadurghale14629 ай бұрын
माया त हाम्रो गाउ तिर एउटा गदिलो केटा खोजेर बिबाह गराई दिने लाईकको रहेछ उस्ले अब बिबाह हुदैछ भनि हाल्यो। नेपाली भएर पनि नेपालमा आफ्नो घर नहुनेहरु देख्दा यो मन भग्निएर आउछ के गर्नु । हाम्रो सरकारले गर्नु पर्ने कामहरु हेर्ने कथाले Episode 116 संम देखाई सक्यो अब ८४ संम कति Episode हुने हो थाहा छैन। हाम्रो सरकार त नेपालीलाई भूटानी बनाउन जानेको छ नेपालीहरुलाई गासबास दिलाउन जानेको छैन। अब रबिले ८४ पछि हेर्ने कथाले देखाएका सबै समस्याहरु सुल्झ्याउछन भन्ने आसा गरौ। यस्पालीको ढुङ्गा र मायाको कथा पनि मलाई राम्रो लाग्यो।बिद्या मैया र हेर्ने कथा टिमलाई धेरै धेरै बधाई छ।🎉❤😂😢😮
@mingmasherpa54888 ай бұрын
माया मायालाग्दो मात्र नभएर राम्री र परिश्रमी पनि छिन, उस्लाई शुखमाया जिवनको शुभकामना
@aszxcas606010 ай бұрын
कति सिधा साधा मुन्छे।केही नहुदा नि खुसी।चोर नेता हरुलाई जति भयनी नपुग्ने।जिन्दगी हो जसरी नि चलिहाल्दो रछ।बस मन खुसी हुनुपर्यो🤞🤞🤞
@mingmasherpa54888 ай бұрын
दुखके अन्दर सुखकी ज्योती, दुखही सुखकी ज्ञान, वो खुशीहै जो खुशी से दर्द सहेलिया.
@dineshkathayat37669 ай бұрын
यो नानिलाई हजुरले सहयोग गरेर पढाईदिनुपर्यो दिदि। माया अरुलाई पनि शिक्षा दिन सक्छिन।
@kulanandabhusal370810 ай бұрын
हेर्ने कथामा नेपाली समाजको यथार्थ चित्रण गरिएको पाउँछु।
@chamlingchamling77438 ай бұрын
कस्तो कस्तो समुदाय बस्तिमा पुगेर त्यहाको यथार्थलाई बुझेर सबै सामु युट्युबमा जानकारी दिने बिधा बैनी सलाम
@RameshNepali5159 ай бұрын
किन किन हेर्ने कथा शीत माया बस्यो बिध्या जि को सुमधुर आवाज प्रत्येक आवाज ले आनंद दिन्छ हृदय लाई धन्यवाद ❤❤❤
@dhaularai85309 ай бұрын
हाम्रो देशको बास्तबिकता । त्यो गांउ, बस्तीहरूको सजिब जन जीवन उजागर गर्नु हुने ह्रेर्ने कथा कार्यक्रम टिमलाई मुरी मुरी धन्यवाद !🙏🙏
@essubro57209 ай бұрын
46:00 I did not know when the tears fell 😢😢We, the youth of the city, have many things to learn from you. Salut Bune❤🙏
@arbindrakumarchaudhary73178 ай бұрын
हिमाल पहाड तराई मधेस कथा वस्तु देखाउनु हुन्छ त्यसको लागि बहुत बधाई टक्र्याउँदछु हेर्ने कथा को सम्पूर्ण टिमलाई ।
@premprakashthapa.chhetri9 ай бұрын
हेर्ने कथा, हरेक नेपालीको कथा! हरेक शृङ्खला नछुटाई हेर्ने प्रयास गर्छु! धन्यवाद विद्या दिदीको टिमलाई❤
@okile90849 ай бұрын
सुखसयलमा बसेर भात फाल्नेहरु हेर हो,,, एक छाक भातको निम्ति सङघर्ष😢😢😢😢
@NimabungRai7 ай бұрын
यो story त म दोहोरि दोहोरी हेरिराको छ हो अझसम्म नि अहिले माया बहिनी कता होलिन है?घरमै छिन ब्या भैसक्यो होला ❤❤😘😢😢😢😢🌻🌼🎉🎊🎈🙏
@BMWlevelgrow199 ай бұрын
तपाई हरु ले देखाउनु भएको वास्तबिक कथा ...😢❤
@DdLimbu9 ай бұрын
सलाम छ चेली हिम्मत को लागि तर ।के भनौ खै ।😭😭 आउने बाकी जिबन सुखमै र खुशिले बितोस अग्रिम कामना 🙏🙏🙏🙏🙏❤️❤️🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@Baskotasudip9 ай бұрын
यो भिडियो हेरेपछि को संदेश चै उनीहरू कति दुःखी रैछन सिलौटा बनाएर बाटा बेचेर थोरै पैसा पाएर आफ्नो जीविका चलाउँदा रैछन तर काठमाडौं का खोला खोला मा रोड का डिल मा बस्दा बालेन का नगर प्रहरी ले उठिबास लगाउँदा good job balen भनेको मा आफैलाई दुःख लाग्यो खास मा सरकार निरिह बनेर माया ले भने अनुसार हामीले नेताको के बिगारेको होला र त हामीलाई घर बनाउने अनुदान दिएन 😭 थुक्क सरकार केही माया दया भए उनीहरूको उद्दार गर्दे।
@yambudhamagar37087 ай бұрын
पिडा भित्र लुकेको हासो❤️दिदी हजुरको सबै भाग नछुताई हेर्छु अनि दुख लाग्छ किनकी येस्तो राम्रो देसमा त्यति भास भयको मानिस र आफ्नै कलचर छ।तर यहि देश गरिबिको चपेतामा पिल्सिएका छन।
@bholarijal83689 ай бұрын
नेपाली समाजको यथार्थ चित्रण कथा बनायर गरिदिने विध्या दिदिलाई हार्दिक आभार❤🙏
@angsherpa90949 ай бұрын
ती बहिनीहरुले अवसर पाएं भने ख्याती प्राप्त सर्जन सम्म हुन सक्ने रहेछन्।
@bmanoj38310 ай бұрын
Government should reach out to these communities and support them to fulfill their basic needs. They must be provided with education, employment, and housing so these children could build their better future.
@YubaKumariSharma9 ай бұрын
Government give them samajik suraxa bhatavdiyako xa sir education ta there is alot of government school for people nowadays goverment school give snake with dress book and copy everything free but we nepali. Doesn't believe in goverment secoter that problem goverment invest fifty five thousand rupees per month each student
@nirajgotame34189 ай бұрын
पथ्थरका सिलौटा र जाँता सँग जोडिएका यी बेसाहारा हरु सँग जोडिएको मा बिध्या मिस लाइ धेरै धन्यवाद। कथाले हर कप्चेराका यथार्थता उक्काइरहेको हुन्छ। कति मायाँहरु ले ढुङ्गा खोपेर सँघर्ष गरिरहेका होलान? सरकार को नजर पुगोस।
@yakshahi24139 ай бұрын
साराई राम्रो कथा आखाई रसायो यो टीमलाई सलाम छ🙏🙏🙏🙏🙏
@DurgaBasnet-su6bb2 ай бұрын
बोलि नि कति मिठो साथै इमान्दारि भगवान् ले रक्षा गरुन बिध्या जि तपाईं लाई
@VaskarReule10 ай бұрын
एउटा एइ हेर्नी कथा छरत मन बिसाउनी बाटो छ र जिन्दगी मा दुख गर्नु पर्छ अनि सुख आउँछ आतिनी हुदैन भनेर सिकियको छ
@rajendrarai39129 ай бұрын
बैनि तिम्रो यो कडा मेहनतको लागि हृदयदेखी नै सम्मान अनि अब आऊँने दिनमा सुखको दिनहरु आओस
@rajukshetri29959 ай бұрын
सबै भन्दा पहिला हेर्ने कथा टिम लाइ सलाम। साहसी बैनि सानै उमेरमा परिवार को जिम्मेवारी बोकेकि, सलाम छ तिमिलाइ।।
@Yakthung019 ай бұрын
धेरै मन पर्छ हेर्ने कथा । सधै पुर्ख्यौली परम्परागत पेसा र जिम्मेवारी , कर्तव्य अनि दायित्व । भावुक भए म ।
@Info.idea10110 ай бұрын
RESPONSIBILITIES MAKES YOU MATURE, NOT AGE. Another episode and another source of motivation. Thank you for such inspiring episode.
@namkhanngajato39119 ай бұрын
Michael ,Maya are the inspiration of this story🎉
@BirendraThapa-p9r2 ай бұрын
you are great bidhiya ji . I am speech less . नेपाल र नेपालीकाे लुकेको दुख, पिडा र कठिनाईलाई देखाउनु तथा अवगत गराउनु भाकाेमा। धन्यवाद
@ekarajdhamala49019 ай бұрын
माया जस्ती मेहनती चेलिलाइ सलाम छ अनि बिध्या दिदी को अथक प्रयासले येस्ता कथा हेर्ने मौका मिलेको छ।मेरो प्रयासमा हामी सबै जना मिलेर हेर्छौ यस्ता कथा❤❤❤❤❤❤❤❤❤
@sujanthapa52549 ай бұрын
साह्रै मिठो शब्द मन नै छोयो कुनै कुनै शब्द ले आखाबाट अशुनै आयो त्यो बुवा को लागि भनेका शब्द कति मिठो थियो
@BinodTamrakar-qe5rv9 ай бұрын
Tear comes in eyes automatically when she was saying about her father love 🥹
@kamalswar58549 ай бұрын
मन छोयो।धन्यबाद छ चापागाईंजीको टिमलाई।निरन्तर लागिरहने प्रेरणा मिलोस्।
@c.branamagar81489 ай бұрын
17 बर्ष मै जिम्मेवारिले किचिएको माया बुनुको कथाले मन मा चिसो पसो कति मेहनती बिचरि सानै उमेर मा बिहे गर्दिन लाको रैछ ।।सहयोगि दाताहरुले सहयोग गरेर पढ्ने र घर धान्न सक्ने कामको ब्यबस्था गर्दिए राम्रो हुन्थ्यो
@paraschaudhary48479 ай бұрын
My hometown district story. Maya..... what an innocent ,understanding and brave girl❤❤ Thank you so much Herne katha team and Vidya DD❤❤
@NimabungRai9 ай бұрын
माया बहिनी धेरै माया ❤️ such a humble person and inspiration, brave lady ❤😘 i can't control my tears You make me cry 😢😢 Maya sending lots of love form Khotang
@bimalarai4499 ай бұрын
माया को दु:ख अनि काम गर्ने मिहेनत अनि उन्ले बोले को शब्द ले कस्तो कट्ट क्कै मन रुयो ❤️❤️❤️❤️❤️😭😭😭😭😭😭
@yamushrestha93059 ай бұрын
1M को कोसे ढुङ्गा पार गर्नु भएको मा सम्पूर्ण हेर्ने कथा परिवार लाई हार्दिक शुभकामना 🎉
@BhojRajJoshi-v9v2 ай бұрын
देश भित्र कति जनता पीडा भित्र लुकेका छन है!ॐ❤❤❤
@baburamsubedi47979 ай бұрын
Herne katha is only a program in Nepal which shows exact reality of Nepal and its people . The stories are hidden in all society of Nepal . Hatts of Biddya didi !!! You are one I respect and love you so much ❤❤❤❤
@RajaBal-l7o4 ай бұрын
मलाई सरै मन पर्ने क्रार्येकम हेर्ने आँखा झन बीध्य्या मायाम को प्रश्तुती त तारीफ योग्री छ 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@nimesh61579 ай бұрын
कति बुझ्ने बहिनी हुन् ❤ शब्द शब्द ले मन मा छुयो 😢 कति बेला सकियो भिडियो थाहा नै पाइन् भगवान सदै साथ दिनु होला उसलाई 🙏❤️
@lblama165322 күн бұрын
यो भिडियो निर्माण गर्ने बिद्या चपागाई लाई सलाम र स्थानीय राज्यकोषबाट नेपाल सरकारले यस्तो गरिब सिलौट बनाउने हरुलाई सिपमुलक अनुदान दिनुपरेउ
@bikashnachhiringrai942510 ай бұрын
बहिनिको साहास अनि इमान्दारीता वाउ सलाम बहिनी
@surajsunar75758 ай бұрын
माया बहिनि सानैदेखि नै कडा होइछ र जिम्मेवारी नै तेतिकै माया बहिनीको कुराले कतिबेला आँसु आयो पत्तै पाएन
@rujaadhikari16489 ай бұрын
हरेक पटकको कथा हेर्दा सधैं स्तब्ध हुन्छु😢😢
@pandeypandey18429 ай бұрын
म हेर्ने कथाको नियमित दर्शक हु ! खोजि पत्रकारिता के हो भनेर नेपाल का कैयौ पत्रकार ले बिधा दिदि सङ सिक्नु पर्छ ! मायाको कुरा सुन्दा जिम्मेवारी उमेर ले होइन बाध्यताले बनाउछ भन्ने कुराले मन निकै छोयो ! ❤❤
@bijayoli501410 ай бұрын
Finally 1M subscribers thanks all audience and congratulations herne katha teams tones of love from my side ❤❤❤❤
@bijayoli501410 ай бұрын
🎉🎉🎉🎉
@ramgurung85168 ай бұрын
विद्या जि र team लाई धेरै धन्यवाद सत्य तथ्य कथा प्रस्तुत गर्नु भएकोमा।❤👍️🙏
@bishowkshetri613410 ай бұрын
she is so responsible towards her kinfolk ❤thank you for your effort herne katha team 🎉
@Anunepal-q6c8 ай бұрын
Man vari hunxa ani Khali pani xori manxe aatti ra himtilo hunu parxa vanne kurako aavash vairahanxa 😊😘🙏thank you herne katha pariwar lae
@SantoshSah-jx9xm9 ай бұрын
Thankyou you for showing Rural Nepal life.
@melinab.c31139 ай бұрын
सलाम छ बिद्या जि नेपाल सरकारको नजर पुग्न नसकेको नेपाली हरुको कथा छर्लङ्ग देखाइ दिनु हुन्छ ।
@NimabungRai9 ай бұрын
responsibility makes you mature not a age. MOST powerful & inspiration story😊 I pray ki Best wishes upcoming days dear Maya sister ❤😊😘🙏keep on working god bless you🌻🌼🙏 salute Maya Bahini I'm very proud of you ☺️ love you more❤️😘🙏
@dkthapa18179 ай бұрын
हजुरको बोली र बेबहारमा सदैव भगवान को कृपा बनी रहोस बिद्या दिज्जु
@Dhurba710 ай бұрын
Maya made me so strong . I wish she found all happiness .
@Ratanrawal-p7u9 ай бұрын
हेर्ने कथाको नियमित अङ्क म नछुटाई युएईबाट हेर्दैछु। अनि अर्को एपिसोडको लागि पनि विशेष विशेष धन्यवाद छ विद्या दिदीलाई।
@scenicnepal9 ай бұрын
Another masterpiece from the team. Wow. Proud of the whole team and Bidhya Didi
@narepun77499 ай бұрын
हेर्ने कथा ले यति मार्मिक कथा देखौछ की मनै छोयर आउछ धन्यवाद सबै तिमलाई
@sagarfago42289 ай бұрын
Sometimes, it can be challenging to come up with the right words to write for comments. As an audience, it is heartwarming to watch her story from the comfort of our own homes. The story is both heart-wrenching and motivational. People like Maya prove that no work is too big or small. May god bless her and her people. We all have our own story and battle in life.
@birbirendra51389 ай бұрын
मायाको कथाले मन छोयो बिद्या म्याम र सम्पूर्ण टिम लाई धेरै धेरै धन्यवाद
@ganeshthapamagar674410 ай бұрын
चिसो चिसो मौसमको न्यानो अभिवादन देश बिदेश देखि हेर्ने कथा को पर्खाइमा बस्नु हुने सम्पूर्णमा मेरो रात्रि कालीन नमस्कार 🙏🙏
@gurungkharkaraj917710 ай бұрын
नमस्कार …! नमस्कार …!! गणेश मगर ज्यूँ ; ❤ fr. HKG,SAR,Chn. देखि । हँई त् हजूर ?
@krishnagiri33209 ай бұрын
No words Herne Katha Team.. What a Breav Girl.. Happy Married Life Maya
@haritimsina58059 ай бұрын
No words .....Herne katha team doing a great job . The so called leaders and planners should watch this and response .....for their health , Education ....
@asubinlunghelimagarbinod53009 ай бұрын
हजुरको कथाहरूनै साह्रै मन छुने... अर्को कथा कहिले आँउने कहिले आँउने हुने😊😊
@250Bhumikalamsal10 ай бұрын
Thank you so much herne katha whole team❤for showing reality of grassroot level of Nepal