भ्रष्टहरूको यस्तो वेइजत भएपछी जनताको अगाडी कसरी मुख देखाउनु ? जय महान देशभक्त युवा शक्ती ❤❤❤❤
@jasidamai55362 ай бұрын
युवा हरु लाई सलाम छ
@khabarfatafat41692 ай бұрын
होहो लखेटनु पर्छ जहाँ जहाँ देशद्रोही नेताहरुको कार्यक्रम हुन्छ यसैगरी लखेटनु पर्छ सलाम छ देशभक्त युवाहरु लाई 🙏🙏
@haribahadurranabhat66922 ай бұрын
यिनी हरूलाई लखटनै पर्छ हामी पनि अाउदै छाै
@khublalshrestha90952 ай бұрын
समातेर ठोक्नुपर्छ
@dhrubaacharya56182 ай бұрын
ओली जी के तीमिले देशमा कसैलाई अनुसासन सिकाएको थियो के तीमि अनुसासित छौ????
@RamodShrestha2 ай бұрын
जनतालाई अराजक बनाउने को हो? जनतालाई अनुशासन सिकाउने नेताहरुले पटक पटक यो देश माथी घात गरेको हुनाले नेपाली जनताले आफ्नो आक्रोश पोखेका हुन।
@PurnamanRajbhandari2 ай бұрын
यी चाेरहरुलाई भासण गर्नदिनुहुदैंन,लखेटनुपर्छ,
@ivanpratap-h1n2 ай бұрын
नेपाली युवा जिन्दावाद जिन्दावाद 🇳🇵🇳🇵🇳🇵
@narayanshrestha52892 ай бұрын
जागौ जनता जागौ
@shivarimal80112 ай бұрын
राजतन्त्र राजतन्त्र ❤❤❤❤❤
@janakbasnet30412 ай бұрын
सारै खुसी लाग्यो
@khagendrapradhan26012 ай бұрын
जनता के खोजिरहेको छ ..नालायकहरु बुझपचाई रहेका छन् ..
@bhajumanmalla48542 ай бұрын
भेडाे जनताको बल्ल आँखा खुले जस्तो छ!नेताहरू सचेत भए हुन्छ जहाँ भेट्याे त्यहीँ ठाेक्छन जनताले तिमीहरूको दिन ओरालो लाग्दै छ!
@BSSSSS4777H2 ай бұрын
यिनीहरूलाई जहाँ देख्यो त्यहीँबाट लखेट्नु पर्छ ।
@kedarkandel2292 ай бұрын
गणतन्त्र मुर्दावाद
@rishibasnet49072 ай бұрын
चोर लाई चोर भन्दा। सिस्टता कसरी हराउछ ।
@manjukc69382 ай бұрын
भागेका भए राम्रो नत्र युवाहरुले देश र जनताको कुभलो हुन नदिने अठोटमा छन्।
@pushprajshrestha82162 ай бұрын
प्रधानमन्त्री भनाै। सम्माननीय बाध्य भएको ठाउँमा मात्रै भनाै।
@girjalimbu10032 ай бұрын
सारै राम्रो काम यस्ता चोरहरुलाई खेदाउनु पर्छ
@bharatdhakal76742 ай бұрын
जनता हरु सचेत भैसकेको छन🎉🎉
@GaneshDattJoshi-g7z2 ай бұрын
यि बुढा मात्र यो देशका ठेकेदार हाेइन। आफै छाेडदैनन् भने लरवेट्नु पर्ने अवस्था आउनु स्वाभाविक हाे।
@shyambahadur8742 ай бұрын
राजा माहाराजा बनेकाछन राजामारेर
@dipakgautam50072 ай бұрын
१००%सहि बिचार
@keshavkarki13702 ай бұрын
यि भष्टहरुलाई घरबाट बाहिर निस्कने बित्तिकै आक्रमण गरीहाल्लनु पर्छ
@TulsiramKanwar-h2g2 ай бұрын
युवा शक्ति को जय जय कार ध्वस्त होस् देशमा भ्रस्टाचार सज्जन नेता सत्तामा आउन देशवासी ले विकाश पाउन लूट तंत्र मुर्दावाद, युवा शक्ति जिन्दाबाद जय देश जय नरेश
@SimrikOnline12 ай бұрын
🙏🙏🙏🙏🙏🙏🙏
@karishmadahal36612 ай бұрын
देश प्रेमी जनताहरु लाई सलाम छ चोर नेताहरु लखेत्नै पर्छ
@SknarayanSknarayan-cu6bg2 ай бұрын
श्री मनोज जी यो भाईको भनाई सुन्दा अति मनपरो तर तपाई लाई अनोरोद छ एकपटक भरतदाहाल र ई भाईलाई संगै राखेर बहस गरौन जनता अझ राम्रो संग बुझने छन
@SimrikOnline12 ай бұрын
हुन्छ हजुर भरत दाहाल सङ्ग कुरागर्नुन सर हाम्रो सम्पर्क छैन वहाँ सङ्ग
@jitbahadurtamang51882 ай бұрын
जाए युबा
@bhagawankunwor76572 ай бұрын
बिर गोर्खाली टेलिभिजन च्यानले सत्य तथ्यलाई जनता समक्ष पुर्याउनु भएकोमा धन्यवाद
@pahladraut25542 ай бұрын
ठिक ठिकै हो।
@shyamshrestha44912 ай бұрын
मौका गुमायौ युवाहरु। टुडिखेलमा अाउदा केही गर्न नसक्ने युवाहरु संसद भवन र बालुवाटार बाट थुत्छौ भन्ने नारा नलगाउ।
@Birunepali-ji1jz2 ай бұрын
तपाईको भनाईमा म पनि सहमत छु
@naranbahadur3212 ай бұрын
@@shyamshrestha4491 2084 ko nirbachan ma masu vaat khani Thau jogaera rakheka holan ni yuva haru le Shyam ji tudikhel ma aauda euta Jutta la jhataro Hanna na sakni haru le sansad bhawan Bata thutera nikalxam vanda ta haso lagera aayo jati sukai yuva jage vane Pani je gare Pani akhir ma 2084 ko nirbachan ma masu vaat khayera Eni haru le nai enai neta haru lai vote halera jitauxan yo 100% sure xa
यीन लाइ खेदनी हैन यीन ला यीनै घरबाट समातेर भष्ट्र 'लाइ यीन सम्पति राट्रीय करण गरेर नाङगो झार पारेर जेलमा कोच्चन पर्छ खोदनी हैन ।
@BishnuHariSapkota-j9l2 ай бұрын
Jaya yuba nepali nagarik haru lai salam chha.
@ananathsapkota20322 ай бұрын
युवा युवती सक्ति लाई नमस्कार 🎉 सत्य सत्यनै हुन्छ, राजसंस्था र राजाको प्रतिगमनले त, देश नागरिक नागरिकता भुगोल सम्पदा नदिनाला बेचेको थिएन, तर जब जब, नेपालको नेताहरुको अग्रगमन आऊँछ, तभ तभ, माथि उल्लेखित सबै र धर्म संस्कृति परम्परा न्याय साथै नेपाल नेपालिको अस्तित्व नै किस्ता किस्तामा बिदेसी लाई बेच्दैछन्, नेपालि हामी रहुँला काहाँ नेपालै नरहे ? ०४७ जिन्दावाद परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ देश बचाऊ, प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ, प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद,तेशैमा सबैको भलो हुने छ 🎉
@devikc492 ай бұрын
ओलि देउवा ले आफैले अनुसाशन पालना गर्नुपर्छ अथवा भरषटाचारि जोगाउन बिजुली चोर जोगाउन सम्बिधान नियम कानुन को उलङ्घन गर्नु नै आजको अबस्था हो
@Mr_sagarsangam2 ай бұрын
Right 👍
@dayabatijoshi58392 ай бұрын
सहि हाे कुरा
@rajyalaxmimallakbhayo89682 ай бұрын
यि चोर लाइ लखेट्ने बेला आएको छ।
@bharatgurung24952 ай бұрын
यो दाइ बोलेको ठिक हो तर राजा ल्याउनु गलत हो राजा होईन बालेन जस्तो युवा प्रधानमन्त्री भए देश बिकास हुन्छ राजा अब जनता को छोराछोरी हो 🙏🙏
@girbahadurkhatri50892 ай бұрын
बिदेसी रास्टबादी हरुले मङ्सिर 7 सम्म रेमिटेन्स कसैले नपठान अनुरोध त्यो पैसा पनि लुटेर लान्छ्न
@TirthaPokhrel-n7f2 ай бұрын
हेलो मिस्टर ,सिकाएको तिमीहरू ले नै हो।
@HaribolKc-i3u2 ай бұрын
Good sir
@DevShrestha-f3l2 ай бұрын
Very good bhai H. Ru
@bodhkumarilamichhane48132 ай бұрын
NGO/INGO को सक्रियतामा अान्दोलन भयो भने त्यो देशको लागि घातक हुन्छ । विदेशिले उनिहरुको भतुवालाई फेरि सत्तामा पुर्याउने उत्तीकै खतरा हुन्छ । यी नेतालाई त लखेट्नै पर्छ तर त्यसपछि बन्ने शासक विदेशिकी बुख्याचा हुनुहुँदैन । त्यसप्रति जनता सचेत हुनुपर्छ । अबको युग विशुद्ध बालेन युग र त्यो पनि विदेशी गोटीरहित हुनुपर्छ ।
@vishnugautam48822 ай бұрын
नेतृत्वको पाराले ल्याइएको आक्रोश ।
@KulbahadurGurungGurungkulbahad2 ай бұрын
Wow that's Great job keep it up
@Tkbhadur-n2c2 ай бұрын
प्रधानमन्त्रीले घुमाउरो पारामा प्रहरिलाइ उकासेको समेत सबक पाइयो ।
@rajendraramghaju87392 ай бұрын
Good 👍 luck jay yuba jay janta jay Nepal 🇳🇵
@naryanbrm94332 ай бұрын
सबै नेताहरू सबै दलहरु खरानी बनाउनु पर्छ।
@HelloNepal-g1f2 ай бұрын
Jaya Hos Nepali youba
@HhhJjj-kk1ir2 ай бұрын
के. पि. चाेर , देश छाेड !! नेताहरुकाे सम्पत्ति छानबिन गरि सरकारि करण गर्नुपर्छ ।
@prakashgiri7062 ай бұрын
प्रचन्डे ज्यानमारा लाई जेल हाल
@NavinTamang-i2x2 ай бұрын
युवाको आक्रोस राजा ल्याउन होइन यि पतित बुुडा नेता बाट युवा पुस्तामा सत्ता ल्याउन हुनु पर्छ
@subhash74082 ай бұрын
,,,king is father of family. Just my opinion
@koylimkoylim21402 ай бұрын
Jasto kp testai yuba ko bhanai jay yuba ✅✅✅✅
@kamalbhaktapokhrel99972 ай бұрын
लखेट्न हुदैन, खेद्ननु पर्छ यिनीहरूलाई
@Something-f9g2 ай бұрын
राजतन्त्र ❤जिनदाबाद❤
@gorkhalinewstv2 ай бұрын
युवा आक्रोश जायज छ लखेट्नु पर्छ अब यिनी हरु लाई
@sanushrestha49582 ай бұрын
सारै राम्रो
@CR7THEBEST-ul7od2 ай бұрын
पर्बमा भाषण सुन्ने फुर्सत जनता मा छैन डांका हरु लाई खेद्नु जायज हो
@DalbadhurShrestha2 ай бұрын
बंगला देश बनाउन कुनै ठुलो मान्छे पहिला (२०६२)सालमा माओवादी लेआत्ङक गरेको अहिले फेरि पनि माओवादी ले जन्ता उकास्ने कामगरेर बंमपड काउने सुरू गरौ कति देशछोड गर्नु बंम दुई चार वोटा पडकाउन काठमाडौं तहस नहस बनाउदा केनै होला योकाम सुरूगरौ बालेन जि
देश खाने धमिराहरू को भाषण सुन्नु भनेकै अब पनि पागलहरू ले मात्र सुन्ने हो जस्तो लाग्छ मलाई त । जय जनता 🇳🇵🙏🇳🇵
@rajalimagar-z5b2 ай бұрын
kp सेरे लाई भगाउनु पर्छ
@flutetraineron23days2 ай бұрын
नेपाल बनाउनु पर्छ,, अरू राष्ट्र को कुरो गरेर, केही हुदैंन। नागरिकता हुने जति लाई,, राष्ट्र को प्रतेक सम्पत्ति बराबर हुनुपर्छ।।येसो गरे कसो होला,,,,, 😊😊❤ जय होस नेपाल राष्ट्र को।
@BhataramGhela2 ай бұрын
Good youba
@NepalNepal-b4l2 ай бұрын
तिमिहरू अनुसासन छौर डाकहरू देश सकिसकेऊ
@premadhikari21902 ай бұрын
Very good ✊✊✊✊⚔️
@mahendraprasadkhatiwada23192 ай бұрын
नेपाली ब्यवस्था" र , अवस्था" ढकी प्वाल पारेर बाहिर आएको सर्प र मूसाको उपमावत् हो ।
@dillirajpokhrel9522 ай бұрын
गणतन्त्रको नाउँमा लुट्न पल्केका ठग गठबन्धन का नेताहरु लाइ युवाहरु ले ठिक्क पारे!जय युवा!!!❤❤😂😂
@ShovanKhatri2 ай бұрын
Good job Youth power..
@NetraThapa-rv9nd2 ай бұрын
आजत ओली सेरे आजत्त हल्ला मात्र भयो भोलि डुङ्गा खान तयार हौं
@Santoshthapa-p8s2 ай бұрын
जे गरे केटा हरुले सहि गरे
@chandratmg80742 ай бұрын
KP chhor
@MBRai-sk3xx2 ай бұрын
अब केपि देउपाले काठमन्डौमा कार्यकर्म नगरे हुदोरहेछ।आज थाहाभयो
@sarojshrestha56592 ай бұрын
जनताले कठालो समातेर पछार्ने दीन आयो। होसियार भ्रष्टाचारी नेताहरु?😊
@ujjwalshrestha87362 ай бұрын
वनेकाे नियम काजुन मानेर देश संचालन नगरि,आफू उनुकुल संसाेधन गर्दै देश हाक्न थालेर चष्ट चयका संग असन्तुष्टि प्रकट हुन थालेछ।
@GitaBasnet-nh5ri2 ай бұрын
गणतन्त्रको अन्तिम प्रधानमन्त्री केपी ओली हुने भए देउपाको गयो लास्ट बौलाएर शेरबहादुर देउपा मनपरी भन्न थाले बुढा
@prakashshah53702 ай бұрын
युवाले जेगरे ठीक गरे।अब नेता भनौदाहरूलाई जहाँ गयो तेही यस्तै गर्नुपर्छ। जोसँग नैतिकता संस्कार केही छैन तेस्ता गांणेले संस्कार सिकाउने?ठोक युवा ठोक
@bidurkuikel54302 ай бұрын
अब जनता जागेन ।
@krishnagiri74752 ай бұрын
माओबादि किन उब्जियो अरू स्वतन्त्र किन उदाए भन्ने थाहा रहेनछ र उखाने र र्याले काकाहरूले
@yadabkc86032 ай бұрын
जनता ओखल ढुङ्गा बाट ल्याउनु पर्याे माननियजिउ।अन्तकाे जनताले मान्दैनन जस्ताेछ।
@GalleryTv2 ай бұрын
युवा आक्रोश जायज छ लखेट्नु पर्छ
@GyanuThapa-zv8pi2 ай бұрын
संस्कृति तिमी चाेर हरुले निम्त्याएको हाे।
@BishnuKarki-d8p2 ай бұрын
लखट लखट युवा
@ramharidhakal8502 ай бұрын
यो सिकाएको कसले। धर्म संष्कृती परंपराअनुशासन संबिधान को प्रतीक हुनुपर्ने मा नेता हरुनै ब्यक्तिगत स्वार्थमा संलग्न छन भन्ने भाबना जनतामा व्यापक छ। हाम्रो समझमा।
@MansweetaGhimeri2 ай бұрын
केपिचोरअबगुखा। तलाइभोटत मुखमागु😊😊😊
@mohanilalpandey58352 ай бұрын
देश बेच्दा मर्यादा लागू हुँदैन नेताज्यु? के जनताले तिमीहरुको (गन्हाएका सबै नेता)ऋण खाएका छन् ?त्यो शेरेको बोली सुन्नुस त।जबर्जस्ती जनताले सुन्नैपर्ने रे😂😂।हास्यास्पद अवस्था नेताहरुको।
@tekbahadur69682 ай бұрын
तिमिहरु भ्रष्टाचारलाइ ठिक गरेका छन युवाहरुले
@sitathapa332 ай бұрын
तिमीहरु सिकायको त हो नि गति लो भय को भय यस्तो गर्थे युवाहरूले ठिक पारे यिनलाई गलहत्याउ घिसार बाटो मा
@sanubhiesarestha30542 ай бұрын
🏵️💐🌹🇳🇵
@beyondinfinity38762 ай бұрын
गाऊँ गाऊँ बाट खेदौँ, बस्ती बस्तीबाट खेदौँ। यो देशको मुहार फेर्नलाई खेदौँ।। सबै तिर बाट वहिष्कार र तिरष्कार गर्नुपर्छ भ्रष्टहरूलाई😡😡