नेताहरू खेद्ने मुडमा युवा ! धनगढीमा आरजुको दादागिरी । रास्वपालाई मुकुल घाँडो । TO THE POINT

  Рет қаралды 356,268

News24 Nepal

News24 Nepal

Күн бұрын

नेताहरू खेद्ने मुडमा युवा ! धनगढीमा आरजुको दादागिरी । रास्वपालाई मुकुल घाँडो । TO THE POINT
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com...
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #tothepoint

Пікірлер: 760
@mahendrakarki9468
@mahendrakarki9468 5 ай бұрын
सम्पुर्ण भ्रष्टाचारि हरु प्रती हार्दिक श्रद्धाञ्जली ।।
@surajkhadka4695
@surajkhadka4695 5 ай бұрын
यस्ता फटाहा नेतालाई सचेत जनताले सहि बिरोध जनाय छन सचेत जनतालाई धन्यवाद 🙏 यिनिहरु को यसै गरी बिरोध नगरी हुदैन देशका बोझहरु
@sanjaypaudel6935
@sanjaypaudel6935 5 ай бұрын
तपाईंको अर्जुन दृष्टि नै बाच्नी आधार भएको छ राजिव सर 🙏🙏
@govindaadhikari2357
@govindaadhikari2357 5 ай бұрын
यी फटाहाहरु पञ्चायत कालीन अवस्था सोच राजतन्त्र र राणा कालीन छ । समय बलवान छ । जय बालेन कुलमान
@tejendrakhati9234
@tejendrakhati9234 5 ай бұрын
सारै भयाे अति भयाे जनता लाई दास सम्झने नेता कर्मचारी हरु लाई लखेटनै पर्छ
@zekarerhs9549
@zekarerhs9549 5 ай бұрын
Sahi ho
@milanbogati8762
@milanbogati8762 5 ай бұрын
100 💯 Good 👍 2 युवा लाई सलाम छ सहि कुरा लेख्नु भएको छ
@mahendrabharati9562
@mahendrabharati9562 5 ай бұрын
सहि कुरा हो पत्रकार भनेको एस्तो हुनुपर्छ किनकि जनता जागिसके
@photographywithmobile7596
@photographywithmobile7596 5 ай бұрын
प्रहरी को भनाइ > शान्ति. सेवा. सुरक्षा. तर जनताको लागी होइन नेताको लागी मात्र हो।
@shrwankumar-be1gm
@shrwankumar-be1gm 5 ай бұрын
धनगढी बाट मात्र होइन ७७ जिल्लाबाट आन्दोलन सुरू गर्न ठूलो महत्व पूर्ण हुने छ जागौं युवा एक भ एर बंगलादेश देश जगाउन नेपालमा!
@TaraPrasadSharma-b5m
@TaraPrasadSharma-b5m 5 ай бұрын
पत्रकार कार्यक्रम चलाउने राजिब जि लाइ शम्मान छ तपाई नैहो नेपालि जनता लाइ समाचार बाट सचेत गराउने धन्य बाद छ
@kumargiri9594
@kumargiri9594 5 ай бұрын
सलाम छ ती युबालाइ सहि र सत्य भनेका हुन ।
@kedarpokharel393
@kedarpokharel393 5 ай бұрын
पत्रकारज्यूलाई धन्यवाद !
@dineshrajpant1418
@dineshrajpant1418 5 ай бұрын
सलाम युबालाइ।
@SilichongMakpalung
@SilichongMakpalung 5 ай бұрын
स्याबस हजुरलाइ धेरै ठुलो मुटु तपाइको।यथार्थ कुरो जनतालाइ सम्प्रेसण गर्नु भएकोमा।
@jivankumar1712
@jivankumar1712 5 ай бұрын
जनता को चरम निरासा छ यो सरकार प्रति
@bhupendrakarki733
@bhupendrakarki733 5 ай бұрын
हरेक नेपाली सीदा सादा ले धेरेई राम्रो सङ बुझ्ने सब्द मा भन्नू भयो राजु सर
@yambahadurthapa7540
@yambahadurthapa7540 5 ай бұрын
हाम्रा हुन्हार युवा नेता सलाम छ सही स्टार लेख्दैमा देख्दैमा पक्राउ गर्ने भ्रष्ट नेताहरु लाइ अन्त गर्न पर्छ।
@Hariram-kt1ww
@Hariram-kt1ww 5 ай бұрын
पत्रकाश होस् त यस्तो राजीवजी जस्तो धन्यवाद राजिवजी सहि सत्य कुरो बोल्नुहुन्छ तपाईँ।
@urmilabudathoki7343
@urmilabudathoki7343 5 ай бұрын
स।हासि पत्रकार जिउ लाई धन्यवाद छ ।
@janakthagunna5640
@janakthagunna5640 5 ай бұрын
धन्यवाद सर र युवाहरू
@ramsharansapkota3462
@ramsharansapkota3462 5 ай бұрын
दामी छ सर तपाईंको शैली सलुट मेरो ❤❤🎉🎉🎉
@Onehero-k2q
@Onehero-k2q 5 ай бұрын
100%❤❤
@santosh_thapa3
@santosh_thapa3 5 ай бұрын
यिनी भतुवा हरुलाई सँधै सम्मान चाहिएको देश निकाला गरे पछि ठिक हुन्छ।
@Ramharikhadka123
@Ramharikhadka123 5 ай бұрын
अयो तन्त्र फेर्नुपर्छ अनि त्यसपछि मात्रै देश बन्छ।
@subhash7408
@subhash7408 5 ай бұрын
चोर लाई laketnu पर्छ.
@kavreconstructionprali7747
@kavreconstructionprali7747 5 ай бұрын
खोई के अन्तिम भोज होला र अझै झोलेहरूको जमात कम छैन जनतामा राजनीतिक चेतना को आवश्यक छ
@Tamangvai-wu2pu
@Tamangvai-wu2pu 5 ай бұрын
jholeharule garda netta haru sapreko ho
@shyamniroula8865
@shyamniroula8865 5 ай бұрын
चोर हरुका सरदारहरुको सरकार
@anusandhanmagar1738
@anusandhanmagar1738 5 ай бұрын
तस्कर बिजुली चोर माफियाहरूको पाटनर सरकार 🤬🤬🤬
@tulsibhaktashrestha3586
@tulsibhaktashrestha3586 3 ай бұрын
8 K❤a❤❤❤❤jyi😊​@@anusandhanmagar1738
@messisangeet3261
@messisangeet3261 5 ай бұрын
एक दिने 'राष्ट्रिय संसद घेराउ' कार्यक्रमको आव्हान गरौँ र नेपालभरीका जनताहरु सबैले साथ दियौं ।।
@LALBhadurChhetri-r5p
@LALBhadurChhetri-r5p 5 ай бұрын
आरजुको पनि कमिला झै प्वाॅख उम्रकै हो?
@PrabinRajPathak
@PrabinRajPathak 5 ай бұрын
Um kada wala laiara hanu parcha 55 wala li
@prakashkoirala6212
@prakashkoirala6212 5 ай бұрын
स्यालुट छ पत्रकार महोदय
@GangaStha-y1q
@GangaStha-y1q 5 ай бұрын
सलाम छ दुबै युवा लाई
@tikaramthapa6581
@tikaramthapa6581 5 ай бұрын
धन्यबाद राजु खतरी जी।के गर्ने अहिले नेपालमा कानुन छैना जसको सकती उसैको भकती हो के गर्ने नेपाली जनतहरू हिकमत नभाको लुसे कुकूर जस्तो भयकोले गर्दा नेता भन्नेहरूले मनपरी गरेकोहो।
@BirendraBasnet-q9l
@BirendraBasnet-q9l 5 ай бұрын
लोकतन्त्रको नतिजा यहिँ हो के का विकास यो त राजाको शासन भन्दा कम छैन सबै जनता मिलेर देश रोहि नेताहरुलाई लखेट्नु पर्छ जय नेपाल 🇳🇵🙏
@RamShresthaShrestha
@RamShresthaShrestha 5 ай бұрын
एमाले काङ्ग्रेस लाई ८४ मा सकाउनै पर्छ
@TheExtraStout
@TheExtraStout 5 ай бұрын
Myaaubaadee pani !
@harishkr1242
@harishkr1242 5 ай бұрын
सबै पार्टी सकिनु पर्छ झोले नबनौ
@BikaahShrestha
@BikaahShrestha 5 ай бұрын
Maobadi kin usko glti ke x ​@@TheExtraStout
@BikaahShrestha
@BikaahShrestha 5 ай бұрын
@user-ei1nn1hd9m ke glti x vnnu pryoni kun vrstchar ma muxiyeko x sanati smjhuta paxiko kura garau
@zekarerhs9549
@zekarerhs9549 5 ай бұрын
Sabai chor varstans neta lai lekhetam
@NakulThapa-nd6fq
@NakulThapa-nd6fq 5 ай бұрын
अब हरेक नेपाली जनता हरु सडक मा आउनु पर्छ यस्ता राक्षस हरु लाई ज्युदै गाड्न सकिएन भने जनता त बिदेश पलायन भएर सकिन्छ्न देश् पनि सकिन्छ
@devideurali4956
@devideurali4956 5 ай бұрын
धेरै प्रतिशत ब्वाईलर भाते छन काे आउला र।
@rakeshshrestha4722
@rakeshshrestha4722 5 ай бұрын
दिन आउँदै छन् यिनीहरूका काला कर्तुत जनताहरूले हेर्दै छन्। आखिर कति दिन हो भने.....? यिनीहरूलाई सपत्ती राज्यको ढुकुटीमा राख्ने र लुगाफाटा समेत नरहने गरी देश निकाला गरिने छन्। होशियार होऊ र सचेत हुन सबैमा आग्रह गरेका छौं।
@dhirensuwal1751
@dhirensuwal1751 5 ай бұрын
यस्ता फटाहा नेताहरु लाइ १०० प्रतिसत लखेट्न पर्छ।
@שושנהשושנה-נ2ט
@שושנהשושנה-נ2ט 5 ай бұрын
Ak निडर पत्रकार भाइ Rajib Khatry 🎉😇🙏👏👍
@ashokthapa7555
@ashokthapa7555 5 ай бұрын
यसैलाई त भनिन्छ, गणतान्त्रीक व्यबस्था, लाटा ,गाँडा जनताहरू माथि राजसी तन्त्र चलाउन पाउने व्यबस्था।
@tekbhadurpun9764
@tekbhadurpun9764 5 ай бұрын
सुरक्षाकर्मीलाई २१ तोपको सलाम ,अब या त बढुवा या त मेडल ।
@khotang-l1m
@khotang-l1m 5 ай бұрын
यो बर्तमान नेपाली राजनीति को नेता कार्यकर्ता हरुले जनताको आबाज दबाउन खोजेको हैन अब नेपाली जनतालाई अझ यिनै भ्रष्ट नेता कार्यकर्ता बीरुद्दको क्रोधमा दुईचार वटा पक्रेर थुनेर सारा नेपाली जनतालाई क्रोधीत बनाउदैछ । यो मानेमा अबको केही समयमा चै देस पक्कै यी भ्रष्ट हरुकै कारण नेपाली जनताको अझ चाडो कार्बाहीमा पर्दैछ । ठोकुवा यही हो ।
@bhuwanghimire1593
@bhuwanghimire1593 5 ай бұрын
विबश नेपाली जनताकाे शिरमा टेकेर राजनीतिका नाममा अपराध गर्ने दलाले राजनीतिक भनिने दलहरुले झोले कार्यकर्ताको भरमा, चोर,भ्रष्ट,अपराधी नेताहरू संग टांसिएर तस्वीर बनाउदै नेपाली जनता र नेपालको हित विरुद्ध, धर्म संस्कृती विरुद्ध, वास्तविक समावेशीकरण विरुद्ध, नेपालको सम्पदा र साधन स्रोत विरुद्ध, नेपाली उत्पादन र उत्पादकत्व विरुद्ध राष्ट्र-द्राेहकाे पराकाष्ठा हुँदा पनि बङ्गलादेश र श्रीलंकामा जस्तै तपाईं हामी नेपाली दासहरु यिनिहरु विरुद्ध बालुवाटार देखि रास्ट्रपति कार्यालय सम्म खनिन नसक्नु हुतिहारा पन हो
@bhojrajsharma8094
@bhojrajsharma8094 5 ай бұрын
सलाम छ युवा लाई
@takpun4387
@takpun4387 5 ай бұрын
Sahi kura
@DeepuSabuVlogs
@DeepuSabuVlogs 5 ай бұрын
जाग जनता जाग जनता अब त अति भयो । 😢😢😢😢😢😢😢😢
@KamalShah-g1n
@KamalShah-g1n 5 ай бұрын
Tapaiko bhanai sunda Kya Maja aayo Rajib sir hajurko jaya hosh jaya balen jaya nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@basudevchaulagain2216
@basudevchaulagain2216 5 ай бұрын
राजिव सरलाई धन्यवाद छ,।
@himprasadregmi5649
@himprasadregmi5649 5 ай бұрын
राज तन्त्रभन्दापनी कठोर भयो
@kirankunwar6372
@kirankunwar6372 5 ай бұрын
राज तन्त्र कस्तो थियो भन्ने हजुर ले भोग्नु भएको थियो र हजुर ?
@birbahadurhamal9143
@birbahadurhamal9143 5 ай бұрын
राजतन्त्र भन्दा निरंकुस यो व्यवस्था हुने कुरै कपोलकल्पित।
@PremGc-kp9kr
@PremGc-kp9kr 5 ай бұрын
Bolda lekhda thunne vayepaxi kasari rajtantra bhanda ramro sotuation bhayo ra?​@@birbahadurhamal9143
@santoshsharmaadhikari3623
@santoshsharmaadhikari3623 5 ай бұрын
@@kirankunwar6372ahile ko kuiyeko gaantantra bhanda ta rajtantra hajar guna thik… jhole party ka kukur lai jail halera goli handiye ta ajhai ramro hunthyo
@pratikshyaachhami4909
@pratikshyaachhami4909 5 ай бұрын
सुतिरहेको जनतालाइ झक्झकाउदै आँखा खुलाउने तिमीहरु भ्रष्ट नेता भनौदाले गर्दा नै हो।।
@aditmohara4108
@aditmohara4108 5 ай бұрын
जय युबा
@sitaghising4382
@sitaghising4382 5 ай бұрын
देश पुरै दलदलमा फसिसक्यो जनता अन्योलमा छ केही बुझन सकिएन😥😥
@durgaduttshukla9890
@durgaduttshukla9890 5 ай бұрын
Great patriot...great comment with truth.... genuine Nepali people voice..
@amrithunuparchakhadka731
@amrithunuparchakhadka731 5 ай бұрын
yes you are right
@chabilalpartel5780
@chabilalpartel5780 5 ай бұрын
Right sir
@rajaramghimire2599
@rajaramghimire2599 5 ай бұрын
मुकुल ढकाल काङ्ग्रेस को प्रलोभन र उक्साहट मा बोलेको स्पषटै छ
@त्रीशूलभक्त
@त्रीशूलभक्त 5 ай бұрын
हुँदा हुँदा भातमारा र तरमाराहरूले "हिंसा" भन्ने शब्द विषयमा पनि "छानविन" समिति नै गठन गरेर फेरि कुम्ल्याउने भएछ !!
@durgadattagautam4717
@durgadattagautam4717 5 ай бұрын
देखावटी लोकतन्त्र भित्रको लोभतन्त्र देश डुबाउने ढोंङतन्त्र,महिसासुरहरुको लुटतन्त्र यहि हो भ्रष्टाचारीहरुको परिभाषामा पर्ने लोकतन्त्र ।
@ajayapuri7449
@ajayapuri7449 5 ай бұрын
नेतालाई खेद्ने हाइन जिउदो राख्नुपर्छ नेपामै आजिबन जेल हालेर नभए 😊
@LalBahadur-yr5kz
@LalBahadur-yr5kz 5 ай бұрын
अबो देखि जनताले नेतालाई चिनौ अनि पाखा लगाओ।
@MeghrajChand-bx6zz
@MeghrajChand-bx6zz 5 ай бұрын
हो हेल्लो युबा जागौ अब जागौ यी भ्रष्टाचारि तीन पाटी का नेता हरु लाई कुट्नै पर्छ
@YogendraBajgaiN
@YogendraBajgaiN 5 ай бұрын
पत्रकार ज्यु सच्चादेशभक्त युबाजनसक्ति जिन्दाबाद❤❤पथरि मोरङ्गबाट❤तुच्छभ्रस्ट नालायक सेरे केपिको नरङ्कुस सरकालाई हार्दिकश्रध्दाञ्जलि😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂
@Kshitijkshetri-m8r
@Kshitijkshetri-m8r 5 ай бұрын
पतनको राजनीति अब अन्तिम भोज नै हो खाउ।पार्टी भित्रकालाई खुसी बनाउ अनि आशिर्वाद थाप
@gorbahadurpun101
@gorbahadurpun101 5 ай бұрын
केपि जि तपाईं वभर गरदै हुनुहुनछ हामियहँा पाँच नःछेत्तर बाट काठमांडु आउनुपरे बबाल हुनेछः
@RatnaKRai
@RatnaKRai 5 ай бұрын
देशै ध्वस्त पार्नु हुने स्टाटस लेखेको भरमा पक्राउ खानुपर्ने युवाले राणाशासन लागुगरेको होला
@SerBhahadur-q7b
@SerBhahadur-q7b 5 ай бұрын
याे,सहि,हाे,सलाम,छ,
@thakurpoudel6511
@thakurpoudel6511 5 ай бұрын
अराजक नेताले जनतालाइ अराजक भन्न मिल्दैन
@ShyamJoshi-x4l
@ShyamJoshi-x4l 5 ай бұрын
लाज भइदिएको भए लाजै पचाई हासी हासी मन्त्रिपरिषद्को बिदेश मन्त्रीको ठाउँ ओगट्ने नै थिएन।
@Da0907-v4s
@Da0907-v4s 5 ай бұрын
Youth movement is mandatory in Nepal. Keep momentum.
@gopalLama-p1f
@gopalLama-p1f 2 ай бұрын
अब बंगला देशमा भएको जस्तो अबस्था आउन अब तेति टाढा छैन जस्तो लाग्छ हाव साथी।
@Dearjindagi6778
@Dearjindagi6778 5 ай бұрын
मुकुलको चाकमा अब चुकुल लागेको छ 😂😂😂
@rajprasain9663
@rajprasain9663 5 ай бұрын
झोले खोले सत्य पच्दैन
@PurushottamKarku
@PurushottamKarku 5 ай бұрын
नेपालमा पनि त्यही अवस्था नभएसम्म नेताहरू कहिले सुध्रिनेवाला छैनन्।
@jawansinghtamang
@jawansinghtamang 5 ай бұрын
यिनीहरुको काल पनि नआउने रहेछ आए पनि काल लाई नै छल्छन जनताको धनले उत्कृष्ट उपचार पाए पछि।
@anjalikhatiwada1935
@anjalikhatiwada1935 5 ай бұрын
You are the best rajib sir
@dipakgiri5000
@dipakgiri5000 5 ай бұрын
अबो काग्रेस आरजु भयो किन सकिन
@rabinbc5283
@rabinbc5283 5 ай бұрын
कालो काङ्ग्रेस र एमाले यो देशको भाईरस हो,, त्यो नेपाली जनतालाई हानिकारक छ
@reshamtamang6019
@reshamtamang6019 5 ай бұрын
अब यि नेताहरुलाइ लखेट्नु पर्छ ।
@sushil7567
@sushil7567 3 ай бұрын
जाहानीया तानासाही गणतन्त्र सङ्घीय लोकतान्त्रिक मसानघाट मुर्दावाद चाहीदैन सबैलेभनौ जय नेपाल पशुपतिनाथ मुक्तिनाथ युबालाइ राजालाइ साथ छ ❤❤जय नेपाल
@ranilshrestha4321
@ranilshrestha4321 5 ай бұрын
योगेश जि ले धम्कीले डराउदिन भन्दै गर्दा उनको आवाजमा डर झल्काउने थियोे ।🤔😥
@khusiramchoudhary7577
@khusiramchoudhary7577 5 ай бұрын
Salute xa Rajib sir 👍👍👍
@RamKebalrauniyar
@RamKebalrauniyar 5 ай бұрын
Good job
@khadakthapa3122
@khadakthapa3122 3 ай бұрын
तपाईं काे विश्लेषण 100% सहि छ
@urmilakc1728
@urmilakc1728 5 ай бұрын
राजिब खऋिसर हजुरलाइ आसिरबाद। जनतामारेरखाउ
@rameshpokharel-ub2np
@rameshpokharel-ub2np 5 ай бұрын
मुकुलले पैसा लिन सम्म लिएछन कंग्रेस र एमाले बाट ! मान्नु पर्छ यस्ता चाेरहरुलाई नेपाली जन्ताले चिन्न जरुरी छ !
@subarnlimbu3736
@subarnlimbu3736 5 ай бұрын
Brave patrakar ❤ salute you 🇳🇵
@jagatthapa7115
@jagatthapa7115 5 ай бұрын
Goods❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@theinvincible4015
@theinvincible4015 5 ай бұрын
१० बर्षे हिंसा नै हो। सबै नेपाली माओवादी,सबै माओवादी नेपाली । यो गलत छ। माओवादीका लागी हिंसा नहोला तर आम जनताका लागी कालो दिन नै हो।
@devideurali4956
@devideurali4956 5 ай бұрын
सलाम पत्रकार महाेदय।
@BinuTamang-ux4ny
@BinuTamang-ux4ny 5 ай бұрын
यो केहि होइन कमीलालाॎ पखेटा पलाएको मात्र हो यस्को बदला लिन पर्छ
@lamsaljagannath5374
@lamsaljagannath5374 5 ай бұрын
very good news
@MastaBahadurKhadka
@MastaBahadurKhadka 5 ай бұрын
उखाने र गुखाने अनि इनिहरुको पार्टी यो देसकोलागी अभिसाप भै सके जनताले जतिसक्यो छिटो बिदा गर्दा नै रास्ट्र हितहुनेछ।
@jindageekoharpal748
@jindageekoharpal748 5 ай бұрын
युवा हरु जाग्यो भने नेता चोर हरुको हालत के हुन्छ त्यो सबै लाई थहा छ । त्यसैले अगाडी नै ग्यानी हुनु जरुरी छ नेता चोर हरु । सावधान नेता हो यो सङ्केत ठिक होइन
@ShankarPgaudel
@ShankarPgaudel 5 ай бұрын
गुड ब्वाईज।
@subhash7408
@subhash7408 5 ай бұрын
युवालाई छोड चोर लाई चोर भन्न नपाउनु !! लुट तन्त्र मुर्दावाद.
@BalaramTamang-b9g
@BalaramTamang-b9g 5 ай бұрын
लहइ पत्र कार मित्र एसै गरि बोल्दै जानोस हामी साथ छऊ जए पत्र कार मित्र लाइ धन्ने बात पाटिका झोले लाइ मुर्दाबाद बात जए बालेन जए धरान जए हरकसाम ताङ जएसरम दान जए साहासि मित्र लाइ सलाम
@manilimbu3864
@manilimbu3864 5 ай бұрын
देउवा र आर्जु ले मात्रै होइन कि शीर्ष नेता भनिने सबैले जेजे गर्दैछन् एक्दम् ठिक गरिरहेका छन्। नेपाली जनाता लाई यो त धेरै कम भएको छ!
@Khadkabishal8848
@Khadkabishal8848 5 ай бұрын
यस्ता चोर र भ्रष्टाचारिलाइ डाडा नकटाए सम्म देशमा शान्ति आउन सक्दैन ।
@chudamanichaudhary5503
@chudamanichaudhary5503 5 ай бұрын
अति उत्तम प्रस्तुति
@RamBahadurGhale-e1h
@RamBahadurGhale-e1h 5 ай бұрын
Jaya ghanti
@merodaainepal2979
@merodaainepal2979 5 ай бұрын
यो आरजुलाई पनि झाक्रिको अवस्थामा पुराउनु पर्छ
@JitendraDhakal-ho1mw
@JitendraDhakal-ho1mw 3 ай бұрын
ठिक छ भनाइ ।
@PeterPrem-j4x
@PeterPrem-j4x 5 ай бұрын
कुहिएर गनाइसक्यो काङ्ग्रेस र एमाले ! तर हामी जनतानै नालायक भएको कारणले अझै पनि यी लासहारुले हामी निमुखा लाई तर्साइरहेका छन ।
@bhaktarokka5271
@bhaktarokka5271 5 ай бұрын
यो देश को चोर फटाह ठूलो यो कलीयुग भनेको एस्तै होला
@gamingmanzil2200
@gamingmanzil2200 3 ай бұрын
छि छि देश बेचुवा हुन्जेल येस्तै हो सर।
@BadrimanShrestha-d7t
@BadrimanShrestha-d7t 3 ай бұрын
असहिष्णु बाेलि ब्यबहारबाटनै वलिकाे भबिष्य सकिने दिनगन्ति सुरूहुनेभयाे
Don’t Choose The Wrong Box 😱
00:41
Topper Guild
Рет қаралды 62 МЛН
VIP ACCESS
00:47
Natan por Aí
Рет қаралды 30 МЛН
小丑女COCO的审判。#天使 #小丑 #超人不会飞
00:53
超人不会飞
Рет қаралды 16 МЛН
EVENING NEWS FATAFAT - NEWS24 TV
3:25
News24 Nepal
Рет қаралды 3,2 М.
Don’t Choose The Wrong Box 😱
00:41
Topper Guild
Рет қаралды 62 МЛН