काठमाडौं माहानगर परेन छ ,भक्तपुर परेछ ,नत्र बाहाना हजारौं सरसफाइ ,को बाहाना,अझ कर्मचारी आफै जान्छन् र साङ्लो ,झिंगा पर्छ ,,भिद्दियो बनाउने हरु ताती लगायेको हुन्छ अनि जति कमाइ हुन्छ त्यो भन्दा बढी त जरिवाना को नाम मा ,,बिदेश पलायन बाध्य हुन्छ त ,, धेरै पसल मा येस्ता घटना देखिन्छ ,, नेपाल का अरु सहर मा येस्तो घटना देखिन्न ,,भक्तपुर मा ब्यापार गर्नु बुद्ध पुर्याउनु भयेछ,,,फलोस फुलोस,,
@Kshitijkshetri-m8rАй бұрын
यस्ता धेरै उदाहरण छन् काम सानो ठुलो हुँदैन।पढेर जे गर्न पनि हुन्छ।तर स्थाइ रहन चाहिने भनेकै ग्राहक हो।बढ्दो बिदेश पलायन र खर्च गर्ने समूह देशमा घट्दो हुँदा धेरै क्षेत्र धरासायी भएको छ।