इन्द्रेणी मार्फत विभिन्न दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।
@lokendradhamala40963 жыл бұрын
kzbin.info/www/bejne/ZqbPhXypjp6Id6s
@lokendradhamala40963 жыл бұрын
kzbin.info/www/bejne/ZqbPhXypjp6Id6s
@Binay_neupane44453 жыл бұрын
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@kamalichhinal63123 жыл бұрын
Rec
@kamalichhinal63123 жыл бұрын
@@lokendradhamala4096 Ababa qq
@narbahadurgharti6093 жыл бұрын
यो उमेरमा पनि पन्ध्र बर्षे जोषलाई सलाम छ जयनन्द लामा र पुर्ण नेपालीदाइलाई
@rampoudel38013 жыл бұрын
राधे राधे श्री कृष्ण कडेल दाई पूराना गायक हुन् हारगायको गित सुन्न पाइयो धेरै धन्यवाद छ
@gautamaayusha85673 жыл бұрын
उहाँ हरु दुबैजना बुवा हरुलाइ उच्च सम्मान अनि इन्द्रेणी हेरेर बस्नु भयका हजुर हरु सबैमा ढोग गरे है🙏🙏
@kishnapoudel17373 жыл бұрын
आयुशा नानु आशीर्वाद छ है नानु सारै सस्कारि छौ
@durgagurung65073 жыл бұрын
आशिर्वाद 😇 शुभकामना छोरी लाई 💞💞
@bishnusunar9453 жыл бұрын
Aasirbat xa xori asal manxe bannu
@sostikakandel34183 жыл бұрын
Mero pani dhoga xa hae
@kapurgurung95663 жыл бұрын
धेरै मुवाईलमा मात्रै नझुण्डिऊ है अायुशा, timetable बनाऊ ईन्द्रेणी नछाेडा, पहिलाे प्रथामिकता पढाइ है ? भविस्य उज्ज्वल देखि रहेकाे छ ।
@mitralimbu68763 жыл бұрын
रेडियो नेपाल बाट धेरै सुनिएको अावाज र नाम,पुर्ण नेपाली देख्ने अवसर पाइयो।धन्यवाद,कृष्ण दाइ र इन्द्रेणि टिम💖🙏🇴🇲
@limbooturman56343 жыл бұрын
आज धेरै समयपछि अर्गानिक गित सुन्न पाइयो अहिले सबै तोडफोड गरेर ओरिजिनल लाई ब्रोकन बनाएर गरेको मात्रै जताततै सुन्न पाइन्छ ।
@shankarb.k82163 жыл бұрын
@@limbooturman5634 lal bahadur kami
@padam-udgadi41453 жыл бұрын
अग्रज कलाकार प्रति उच्च सम्मान / आजको कार्यक्रम को रौनक नै अलग छ ! कति रमाइलो !
@athahasagar42113 жыл бұрын
वरिष्ठ कलाकार श्री पुर्ण नेपाली ज्यु ले बजाउनु भएको "मादल"को ताल outstanding छ...!!
@karanbhul47493 жыл бұрын
पुर्ण नेपाली ईन्द्रेणी मा आउँदा आज पो भयो रमाइलो सबै टिमलाई धेरै धेरै धन्यवाद छ शुभकामना छ
@tenjingsherpa32593 жыл бұрын
Yasto madal bajhaune nepalma janmeko chhaina ajai....
@redderssredder723 жыл бұрын
@@tenjingsherpa3259 nhuchchhe man Dai is a supremo ! Prem Dev Giri ....?
@tekrajgurung60273 жыл бұрын
रेडियो नेपालमा खुब सुनिन्थ्यो आज फेरी सुन्न पाईयो मजा लाग्यो सलाम छ सरलाई🙏🙏
@takbahadur67363 жыл бұрын
मेरो पुस्ताको लागि इन्द्रेणी इतिहास हो कुष्ण सर हजुरलाई सम्मान र नमन छ।मनमाया दिदी इन्द्रेणी को लागि यउटा खम्बा हो सर 4 जना को ठाउमा 3 भयर मन नदुखाउनु तर मनमाया दिदिलाई सम्मान र ईज्जत् को साथ राख्नुस हजुरको र इन्द्रेणी को बाटो सधैंभरि राम्रो र मन मनमा बस्न सफल हुन्छ ।
@laxmidevikunwar52153 жыл бұрын
होनी हजुर मनमाया बैनी त इन्द्रेणी कि एउटा अबल खम्बा हो
@harichaudharyharichaudhary79253 жыл бұрын
पराना सर्जक हरु आउँदा अति न खुसि र रमाईलो लाग्छ ।पराना मौलिक र मिठास शब्द हरु सुन्न पाईन्छ ।ईन्द्रेणि टिम प्रति आभार ब्यक्त गर्दछु ।आगामि दिनमा यस्तै रमाईलो स्रष्टा हरुको प्रस्तुति देख्न पाईयोस ।
@chhabilal7723 жыл бұрын
आज देख्न पाइयो रेडियोमा सुनेको स्वर पुर्ण नेपाली ज्युलाई धेरै धेरै शुभकामना छ जति पनि पुरानो कलाकार हुनुन्छ यसरी नै चिनाउने गर्नु होला।
@tulsioli55343 жыл бұрын
आहा आज धेरै रमाइलो र खुशी ले भरिपुर्ण लोकप्रिय इन्द्रेणी हेर्न सुरु गरियो, अग्रज legend अर्गानिक उत्कृष्ट कलाकार ज्यु हरु प्रती सम्मान छ,जय इन्द्रेणी, जय कृष्ण दाइ ।
@nabaraj5243 жыл бұрын
Legend 🙏🙏🙏
@bhagatsingh75723 жыл бұрын
किन सर नमस्कार हजुर लाई यो करेकरम अलीकता लामो बनाई दिए हुन्थे सर
@kpjhjlokom62683 жыл бұрын
आज को कर्यकरम अति राम्रो छ फेरि अर्को पल्ट पनि ल्याइयोस
@motikumarshrestha12383 жыл бұрын
परदेशी भुमिमा डिउटिमा छु मेरो जन्म हुन भन्दा पहिलाको अग्रज कलाकार लाइ सम्मान र मादलु को ताल सुन्दा धेरै आनन्द आयो ।
@narbahadurgharti6093 жыл бұрын
|पुर्ण नेपाली र जयनन्द लामा जस्तो पुरानो र बरिष्ठ गायकलाई इन्द्रेणीमा ल्याएर कृष्ण कडेल सरले सिंगो लोक पार्थिहरुलाई. रमाइलो र सम्मान गर्नु भएकोमा कृष्ण सर र सम्पूर्ण इन्द्रेणी तीमलाई हार्दिक धन्यवाद
@kukrdog10623 жыл бұрын
Kti rmailo vyo ajata how
@bamshrestha72683 жыл бұрын
Sahikura vannuvo
@mf________1202 жыл бұрын
kisan kadel dai lai kati baje call narna sakinxa hola
@sonamramdam48413 жыл бұрын
पुणे नेपाली र जननद लामालाई मन पराउने यता हाजिर हुन हाेई ।अाज इन्देनी धेरै रमाइलो छ।दुबै जना काे जाेश 16बषेकाे छ।
@बिछोड-ज5ज3 жыл бұрын
आहा शर्मिला जी र जयनन्द सर काे नाचमा बेग्लै स्वाद छ।🙏🙏
@bairagisahila73263 жыл бұрын
आँसु आयो आज यो ईन्द्रेनी मा समानित हाम्रा पुराना सर्स्टा कलाकार जय नन्द लामा पुर्ण नेपाली जिउ लाई सलाम बधाई शुभकामना
@harikrishnasunar50553 жыл бұрын
धेरै राम्रो लाग्यो आज धेरै धन्यवाद छ इन्देणी समाज लाई साथै सफल्ता को सुभकामना छ
@birendarkashi51853 жыл бұрын
आहा कति रमाइलो सङ्है मन पनि आन्न्द आयो धन्यवाद छ इन्द्रेणी लाई 🙏🙏👌👌🌷🌷👈️
@chakrachakra75093 жыл бұрын
आज सबै भन्दा उत्कृष्ट भो इन्द्रेणी प्रोग्राम कृष्ण कडेल सरलाई धेरै धेरै धन्यबाद अनि सम्पुर्ण टिम्बर
@karanlama80433 жыл бұрын
नाम र गीत मात्रा सुनिन्थ्यो आज इन्द्रेणीले गर्दा legend singer लाई प्रत्यक्ष हेर्ने अनि चिन्ने मौका मिल्यो यसरी नै अरु ओझेलमा परेका गायकहरुलाइ चिनाउदै लैजानु होला धेरै धन्यवाद छ इन्द्रेणी टिमलाई
@pralhadprasai83133 жыл бұрын
धेरै खुसी लाग्यो अग्रज कलाकार को प्रस्तुती देख्न पाइयो🙏
@ganeshgurung722 жыл бұрын
गित र नाच भन्नेको यो हो । यस्ता सृष्ट हरु लाई राज्यले उचित सम्मान गर्नु पर्छ l
@chudamanibhusal88733 жыл бұрын
कृष्ण कडेल जि लगायत इन्द्रेणी टिमलाई सलाम छ,साथै सबैलाई नमस्कार छ।अाहा पुरण नेपाली जि काे सुमधुर अावाजमा मिठाे गित निकै राम्रो दमदार छ।
@sanulama35813 жыл бұрын
यो पुरानो गित रेडियो नेपाल म एक्दमै सुनेको गित आज फेरि इन्द्रेणी बाट सुन्न पायो धन्यवाद इन्द्रेणी परिवार जय इन्द्रेणी !जय कृष्ण दाइ
@ganeshkarki87063 жыл бұрын
इन्द्रेणी कार्यक्रम को इतिहास मा सुनौलो अक्षरमा लेखिने यक विशेष यपिसोड हो आजको प्रस्तुति ।।
@narbahadurthapa79783 жыл бұрын
आजको माहोल धेरै रङ्ग रमाइलो बनाइ दिनु भयो अग्रज कलाकार पुर्ण नेपाली र जय नन्द लामा जि लाई सयऔ बर्ष को कामना गर्द्छु जय इन्द्रेणी
@ramitashrestha47392 жыл бұрын
Woooow
@dbbudhathoki97923 жыл бұрын
पुरानो पुस्ता भनेको पुरानै होनि कति मौलिकता सालिन्ता वा वा सम्मान छ सम्पुर्ण लाई
@Rection8953 жыл бұрын
ईन्द्रेणी मा बल्ल आज अर्गेनिक मादल बज्यो पहिलो चोटि विशेष धन्यवाद पुर्ण दाईलाई र ईन्द्रेणी टिम लाई
@pabitragautam84003 жыл бұрын
अग्रज कलाकार दाईहरुप्रति उच्च सम्मान । यतिकाे उमेरमा पनि जाेश,जांगरले भरिपूर्ण पाईयाे ।सम्मपूर्ण ईन्द्रेणी परिवारलाई सम्मान तथा नमस्कार ।
@Jp-ig5mz3 жыл бұрын
legend is legend ..हार्दिक नमन..🙏 अहिलेको नया पुस्ता त पैसाले बनेको गायक के को गायक नालायक चै हो
@aayushranagaming83603 жыл бұрын
सलाम यी दुइहस्ती पुर्ण नेपाली सर अनि जयनन्द सरहरुलाई।
@मैलेनचिनेकाेमान्छेतिमी3 жыл бұрын
हैट सारै रमालोभो धेरै मजा आयो हो आजत पुराना दुई हस्तिको आगमनले धेरै धेरै बधाईछ ईन्द्रणी टिमलाई
@narbahadurgharti6093 жыл бұрын
यो मिठो भाका मैले ४६/४७ सालतिर सुनेको जस्तो लाग्छ तर कस्को सृजना थाहा थिएन आज थाहा भयो साह्रै खुशी लाग्यो यस्तो कालजय भाकाहरुलाई. बचाइ राख्नु पर्छ
@shrijanmgr81823 жыл бұрын
Berry.good
@santoshdai89973 жыл бұрын
@@shrijanmgr8182 😁
@gurungsuresh71823 жыл бұрын
मेरो मन छुने इन्द्रेणी कार्यक्रम का कडेल जी र मन माया जी साथै सबै बैनी र दाजु भाइ लाई सबै लाई सलम ।
@narendramahatnarendramahat51393 жыл бұрын
वरिष्ठ कलाकार पुर्ण नेपाली जिउ को मादल को तालले इन्द्रनि को महोल नै फरक उर्जा मिलेको छ तेसै माथी जयानन्द सर को उपस्थिति ले झनै रमाइलो छ !!!!!!!!!
@pushprajkunwar87613 жыл бұрын
पुर्ण जि लाई सलाम छ।जय इन्द्रेणी 🙏🙏🙏❤️❤️❤️
@purnashahi62353 жыл бұрын
कृष्ण कदेल सन्चलाक इन्द्रेणी कार्यक्रम यहि बिसेस्ता पुरानो पुस्तादेखी नया कलाकार सम्म अताउन सक्ने धेरै धेरै धन्यबाद सर
@jeewanflutetune61923 жыл бұрын
solute purna sir ,, nice
@Anticorr3183 жыл бұрын
जे होश मलाइ मनमायाँ वाइवाको स्वर अति नै मिठो लाग्छ ! अति खुलेको आवाज सुन्दा नै आंग नै जिरिङ्ग हुने ! लोक दोहोरीमा गायिकाहरुमा बिमा कुमारी दुरा,शर्मिला गुरुङ,देवी घर्ति,बिष्णु माझी,शिला आले र मनामायाँको स्वर "ए " क्लासको स्वर हुन् !
@gokarnabista52563 жыл бұрын
बरिष्ठ कलाकार पुर्ण नेपाली र जयनन्द लामा हार्दिक धन्यबाद। तर आज समय धेरै कम भयो जस्तो लाग्यो,जय गीत जय सङ्गीत जय ईन्द्रेणी।।
@prashantent2 жыл бұрын
पूर्ण नेपाली जयनन्द लामा दुवै नेपाली संगीतका नक्षेत्र, हार्दिक श्रद्धाञ्जली जयनन्द लामा सर
@gambesirodhighar44583 жыл бұрын
याे हाे नेपाली इतिहास ।अब हर कलाकार काे सम्मान सहित इतिहास रच्ने काम इन्द्रेणी काे हाे।सलाम छ किष्ण दाइ लगायत इन्द्रेणी परिवार,,,,
@subasrana78203 жыл бұрын
मलाई मन पर्ने मनु पनि पुरानै हो कि के हो 😂😂🤣 पुराना सर्जकहरुको गित पनि कति कण्ठ रहेछ कति सहज तरिकाले गाउन सक्ने ,,,सबै सबैमा सम्मान 🙏🙏🙏🙏🙏
@sumanale18483 жыл бұрын
अचेल त आज चलेको भाका भोलि हराउछ।उहाँहरुको हामी नजन्मिदै रेकर्ड भएको गित अझै आगो बाल्दैछ।बाघ बूढो हुदैन।
@raghunath87603 жыл бұрын
दामी पुराना कलाकार को जोस र जागर
@kamaltamangshyangbo60733 жыл бұрын
वा दुई बरिस्ठ कलाकार ज्यु हरु लाई हार्दिक सम्मान सहित इन्द्रेणी कार्यक्रम को उत्तर उत्तर प्रगति को कामाना।
@salinakhadka57783 жыл бұрын
इन्द्रेणी को अहिलेसम्मकै उत्कृष्ट प्रस्तुति, दुबै अग्रज कलाकार,सर्जक प्रती उच्च सम्मान 🙏🙏
@pitamberthapa41633 жыл бұрын
आहा आज यो पुरानो गाना सुनेर धेरै खुशी लाग्यो धन्नेबाद छ इन्द्रेणी परिवार लाई
@Painfullife7513 жыл бұрын
Aahaaaa katttiii suner thaken उच्च सम्मान छ हजुर 2 जना लाइ यस्तै जोस जागर सधै रहिरहोस 🙏🙏🙏🙏🙏🙏🙏
@govindatamang24873 жыл бұрын
वास्तवमा पुरानगित सङित सरै राम्रो छ सलाम इन्द्रेनी तिम र जय नन्द दादा र पुर्न दादा
@krishnakumarhembya61043 жыл бұрын
कल्याण शेरचन, पूर्ण नेपाली, क्षेत्र गुरुंग, जयनन्द लामा । लोक संस्कृतिका लोकल हुन । मनमाया जुनै पुस्तासंग मिल्न सक्ने । मनमाया इन्द्रेणीकी हस्ती ।
@krishnadahal69423 жыл бұрын
झण्डै तिन चार दशक अघि नेपाली संचार माध्यम को को जेठो संस्था रेडियो नेपालमा घन्किने लोक दोहोरी कार्यक्रममा झुल्किन्थे आईसंङ, जयननद, पूर्ण लगायतका कयौ कलाकार मध्ये का प्रमुख र पुराना सर्जकको आवाज आज पुन ताजगी गराउनुभएको मा ईनद्रेणी कला सदन टिम र सहभागि सरहरू मा हार्दिक नमन! आउने दिनमा अझ पुरानो तथा मौलिक कलाकार हरू लाई प्रोत्साहन गर्न सकियोस , कृष्ण सर!
@smarika2843 жыл бұрын
धेरै दिन पछि बल्ल आज इन्द्रेणी मा रमाइलो एपिसोड हेर्न पाइयो।हामीले सानैदेखि रमाइला रमाइला गीत सुन्दै आयेको गायक पुर्ण नेपाली अनि जयनन्द लामा आउनु भएको रहेछ सारै खुशी लाग्यो।😍😍
@khimmagar71983 жыл бұрын
अग्रज कलाकार माथि उच्च सम्मान श्रि पूर्ण नेपाली र जय नन्द लामा सर। आहा कति रमाइलो धन्यबाद इन्द्रेणि टिम अनि कृष्ण कँडेल सर,,,
@manbahadurtamang90103 жыл бұрын
मानमाया दिदीले कति मीठो जवाफ दिएकी । वाह ।
@krishnabanjara75903 жыл бұрын
धेरै राम्रो मनमायाले कलिलो तामालाइ गायको झन राम्रो लाग्यो ।
@atengabu70483 жыл бұрын
गीत धेरै सुनेको र सँगै कल्याण शेरचनको नाम कानमै छ तर त्यसमा पूर्ण नेपाली.. लाई गौण बनाइएको रहेछ तर ह्रिष्टपुष्ट रहेछ, खुशी लाग्यो। जयनन्द लामा लोक स्टारको जज अभिभावत्व अनुभवपूर्ण कमेन्ट यादमा रहिरहन्छ। दुवैलाई आदरसहित 🙏
@naranaryal51243 жыл бұрын
धेरै धेरै सम्मान छ पुर्ण नेपाली । यो गीत म १२. बर्ष हुँदा सुनेको थिए आज इन्द्रेणी को इतिहास को दिन भयो धन्यवाद कृष्ण सर साथै इन्द्रेणी परिवारलाई ।जय लोक सङीत 🙏🙏👍️👍️🌷💜
@premlawati15203 жыл бұрын
जय हो इन्द्रेणी, अाजको जस्तो रमाइलो फेरि हुन्छ कि हुदैन । कालजयी श्रष्टा दोयलाइ मुरी मुरी धन्यवाद ।
@kapurgurung95663 жыл бұрын
असाध्यै राम्रो लाग्यो , बच्चा हुदा रेडियोबाट सुनिएको अवाज, प्रष्ट सिङ्गो शरीर देख्न पाईयाे, दुवैकाे जाेश उत्तिकै , जयनन्दा सरलाई त सिरियल र चलचित्रमा देखि रहन्थियाे तर पुर्ण सर पहिलाे चाेटि देख्न पाईयाे, अति खुसि लाग्याे, धन्यवाद ईन्द्रेणी परिवर ।
@janakmalla67513 жыл бұрын
पुराना चर्चित सर्जक युवा##यस्तै यस्तै जोसिला मुखिला गित संप्रेशन गरेको मा ईन्द्रेणी टिम सम्पुर्ण मा 21 तोप को सलाम छ !
@dirghagurung86423 жыл бұрын
यो कार्यक्रमले २०३५, २०३६ साल तिर को पोखरा को माहोल को झल्को दिलायो। धेरै धन्यबाद छ पुर्न सर र इन्द्रेनि लाइ।
@buddhiman26273 жыл бұрын
कृष्ण दाई पूर्ण दाइ जयनन्द दाई लगाईत सम्पूर्ण इन्द्रेणी परिवार लाई सम्मान छ
@RamBahadur-lx5su3 жыл бұрын
अाहा अाजा किष्ण सर ले राेजे काे खाेजे महान् कलाकार लाई स्थान् दिनु भयच धेरै धेरै शुभकामन् छ पूरा टिम् लाई 🎆🎆🎆🎆🎆🎆💐💐💐💐
@nepalimanbirbaduwal27313 жыл бұрын
गितहरु मात्र सुनिएको थियो।गाउने गायक को हो भन्ने थाहा भएको थिएन। आज इन्द्रेणी टिमको कारणले आज वास्तविक गायकलाई टाढैबाट भए पनि हेर्न पाइयो सारै खुशी लाग्यो।पूरानो भनेको पूरानै हो।सलाम छ हजुरलाइ सफलताको कामना सम्पूर्ण टिमलाई ।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏🙏👏👏👏👏👏👏👍️👍️👍️👍️👍️👍️
@govindakarki49983 жыл бұрын
इन्द्रेनी मा आजको जस्तो जोसिलो कार्यक्रम कहिले पनि हेर्न पायको थियन। सारै रमाइलो आजको इन्द्रेनी ।
@basantathapa95943 жыл бұрын
सेवा सन्देश मनोरञ्जन सहितको कार्यक्रम इन्द्रेणी लाई धेरै धेरै सम्मान बोलेर लेखेर के सक्थेँ र म अबुझ दर्शक।। लेख्नै मनलाग्यो।। आजका कलाकार हरु सृजना चोरि भयो यो मिल्यो त्यो मिल्यो भन्छन आखिर साच्चै माथिबाट बर्षिएका हुन जस्तो लाग्छ मुहान हेर्नुस त उहाँहरुकै चोरेर त पेतपालेका रहेछन अहिलेका लोभिहरु ।। अनि कुरो गर्छन नियमका ।। जबसम्म संस्कार र संस्कृतिको बच्चैदेखि बिषयगत पढाइ हुदैँन तबसम्म केहि हुदैँन ।। ठिकैछ प्रबिधिको बिकास भयो रे तर ब्यक्ति सस्कारि इमान्दारि भयन प्रबिधिको पनि राम्रो प्रयोग हुने हो ।।
@oasbahadurkarki.84433 жыл бұрын
पुरानो अग्रज एतीहासिक कलाकार हरू बाट गित हेर्नु पाइयो धेरै राम्रो कार्यक्रम आजको कार्यक्रम इन्द्रेणी. 🙏
@mohansunar14903 жыл бұрын
बरिस्ठ कलाकार पुर्ण नेपाली र जयन्द लामालाई मनैदेखि सलाम छ अनि सम्पूर्ण ईन्द्रेणि टिमलाई बधाई अनि शुभकामना 🇳🇵🇳🇵🇳🇵🇳🇵
@karnagurung7693 жыл бұрын
वरिष्ठ कलाकार द्वय लाई सलम छ old is gold !
@bhumabhandari44373 жыл бұрын
बिश्व मा सबैभन्दा ठुलो मन र दिल भयेको हामी नेपाली नै हौ
@amritweekly19963 жыл бұрын
आज इन्द्रेणी प्रोग्राम हेरेर मन अत्यन्तै खुशी भयो गाउमा जन्मेको भएर होला।आज यति पुराना काैडा गीत सुन्न पाइयो। धन्यवाद इन्द्रेणी सम्पुर्ण परिवारलाई।
@indramanpokharel38043 жыл бұрын
वरिष्ठ कलाकार लाई देखन पाइयो सारै खुशी लागो र इन्द्र्नी लाई धेरै धेरै धन्यवाद छ पुर्ण सर देखन पाइयो
@kishanban40373 жыл бұрын
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबै लाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित धेरै धेरै धेरै भयो आज कृष्ण सर दाजु दिदी भाई बहिनीको नाच राम्रो छ धन्यवाद छ
@punaramthapa90583 жыл бұрын
आहा आजत धेरै रमाइलो भएछ ईन्द्रेणीमा जय नेपाल 🇳🇵🇳🇵🇳🇵
@aitalimbu21753 жыл бұрын
अति राम्रो हामी वा मैले 39 बर्ष अगाडी सुनेको आज जस्तै लाग्यो पुरानो गीत । धन्याबाद इन्द्रेणी पूर्ण दाई लाई यहा ल्याई दिनु भएको मा🇳🇵⭐⭐⭐⭐🙏🙏 Hong Kong मा Rect Training गर्दा गुरुजी हरु ले नचाएको बिर्सिएको छैन ।
@krishnanepal30053 жыл бұрын
आदरणीय जयानन्द लामा तथा पूर्ण नेपाली को कला गला जोस जाँगरको उच्च सम्मान , अभिनन्दन र अभिवादन ।
@laxmidevikunwar52153 жыл бұрын
आहा कति रमाईलो जय इन्द्रेणी सबै भाई बैनी हरु लाई नमस्कार मनु आई लब यु बैनी
@ritachaulagain13533 жыл бұрын
पुर्ण नेपाली जयनन्न्द लामा सर हरुमा हार्दिक नमन 🙏🙏
@khumraj58583 жыл бұрын
आज भने सार्है रमाइलो एपिसोड आएछ इन्द्रेणी मा जय गित सङ्गित जय कलाकारिता
@jasdhojgurung5953 жыл бұрын
पूर्ण नेपालीजी र जयनन्दजीको फुर्तिफार्ति देखेर मलाइ पनि जोस जाँगर अायो।इन्द्रेणीलाई धन्यबाद ।
@khemmagar55673 жыл бұрын
अाहा कति रमाइलो मादल बजाकाे देखेर मत छक्क परे पुण सर गित पनि कति राम्रो गाउनु भाकाे उमेर मा त तहकानै मच्चाउनु भयाे हाेला सलाम छ हजुर लाई पुण सर जय लामा सर लाई🙏👌🙏🎤🎤💖💖
@santoshsubedi76413 жыл бұрын
यो हो कलाकार मेरो माटो भेटाएँ मेरो मन भेटाएँ अनि मेरो संस्कृति भेटाएँ धन्यवाद इन्द्रेणी !यस्ता पुरातात्त्विक हस्ती हरुलाइ खोजेर जनताको मन मन मा पुर्याउनु हुन कृस्न दाइ प्रती उच्च सम्मान 🙏
@nabinmagar92333 жыл бұрын
रेडियो नेपालमा सुनियको आवाज बरिष्ट गायक पुर्ण नेपाली सर लाई देख्ने जमर्को ईन्द्रेणि मार्फत मिलाई दिनु भयकोमा कृष्ण कडेल सर लाई धेरै धेरै धन्यावाद जय ईन्द्रेणि🌈🙏👌😍❤️❤️
@bidhangolay7193 жыл бұрын
Woww यो हो नि त अर्ग्यानिक नेपाली संगित पुर्न नेपाली सर र जयनन्दा लामा सर लाई ह्दय देखी सम्मान गर्द छु
@kishmatgurung90853 жыл бұрын
www very nice जय नन्द सर पुर्ण सर बधाई छ no mcc यो गीत ले मेरो मन छोयो अँखा बाट आशु नै झर्यो नेता हरुले सुनेर मनन गरौं mcc खारीज गरौं नत्र युवा पुस्ता हरुले खुकुरी भाल बोकेर सडक म उत्रिने छ
@chudamanibhusal88733 жыл бұрын
इन्द्रेणीलाई माया गर्ने जति यता हाजिर हुम त।। अाहा पुरण नेपाली जि र जय नन्द लामा जि काे सुमधुर अावाजमा मिठाे गित निकै राम्रो दमदार कडा छ,सबै खाले गित उति कै मौलिकता भरिएको छ।यहाँहरुलाई हार्दिक सम्मान सहित सलाम छ। चिज गुरुङ जि भावना शाही लगायत सबैको नाच खतरा छ।सहयोगी दाताहरुलाई हार्दिक धन्यवाद छ।।
@merodaainepal29793 жыл бұрын
म चाहिँ पातलो छु तर मलाई मोटि मन माया र शर्मिला असाध्यै मन पर्छ किन होला ♥️🤣
@buddhilama48493 жыл бұрын
ईन्द्रेनि कार्यक्रम को अहिलेसम्म को उत्कूष्ट प्रस्तुति हजुर हरू लाइ सम्मान छ🙏
@sunithapa65743 жыл бұрын
आहा कति रमैलो हो आज, सानो छंदा रेडियोनेपालबाट सुनेका गीतहरू आज स्वयं सर्जकबाट सुन्न पाऊँदा जत्ति रमैलो के होला र? अनि मनमाया दिदीलाई चाई सबै गीतहरू कंठस्थ रैछ, अझै खुशी लाग्यो। जयनन्द लामा सरको उपस्थितिले झन रौनक थपेकोछ।
@hiralalpunmeroyoutubechann62933 жыл бұрын
आज अत्यन्तै मजा आयो सँचिकै कृष्ण कडेलसर कृष्ण भगवान नै हुनुहुन्छ महान दुईटा गायक पुर्ण नेपाली र जय नन्द लामा ज्युलाई ऐकै ठाउमा देख्दा हाम्रो लोक सस्कार सदै जिबित रहनेछ आज मंन माया र शर्मिला ज्यु पैलो पल्ट भित्री मंन बाटै हँशीखुसी देखिनु भाछ जय देस जय इन्द्रेणी सल्यान नेपाल हाल साउदी
@लाहुरेकोछोराम3 жыл бұрын
कति मिठो गीत मिठास ले भरिपूर्ण ❤️ आहा पुर्ण नेपाली 💕 मेरो नेपाल मेरो नेपाल मेरो नेपाल 🙏🙏🙏
@padamchetri80732 жыл бұрын
आहा सोलिट छ पूराना पुस्ताका गायक दोय पुर्ण नेपाली र जयनन्द लामा सर लाई कति मिठो जोस है । म दिल्ली बाट
@krishnabhattarai90633 жыл бұрын
म जन्मेको 2030 शाल को पो गित रहेछ सलाम छ महान कलाकार हरु प्रति ।
@jhamanale94613 жыл бұрын
आहा कति रमाइलो आज पुरानो सर्जक अनि गाएक वरजिनल गाएक को झम्का भेत अति खुसी लाग्यो यो हो नेपाली लोक सास्कृत भनेको तेसैलेत इन्द्रेणी छ र त लोक सास्कृती बचेको तेसैले इन्द्रेणी कारेकार्म देखी मोहित छु धन्नेबाद छ इन्द्रेणी सन्चालक कृष्ण सर अनि समपुर तिम लाइ सलाम छ
@ngawang55373 жыл бұрын
OMG..legend is always legend. Presentation is completely different which we hardly found in today's artist. Heads off these legend.
@chandragurung10293 жыл бұрын
पुर्ण नेपाली सरले गाउनु भएको सबै गितहरु सानोमा रेडियोबाट धेरै सुनियो तर उहाँलाई चिनेको थिएन बल्ल आज इन्द्रेणी मार्फत देख्न र चिन्न पाइयो खुशी अनि रमाइलो लाग्यो🙏🙏🙏
@rajkumarbishowkarm27303 жыл бұрын
आहा आजा पुरानो हस्ती लाई देखाना पाइयो धेरै खुशी लायो
@krishnarana28233 жыл бұрын
हाम्रो मध्य पच्छिम को कला सास्कृतिक निकै नै उत्कृस्ट छ पुण सर सरको जोस जागण सदा येस्तै रहि रहोस
@GaneshPrasad-rn5tt3 жыл бұрын
हजुर दर्शन नमस्कार सम्पुर्णमा आहा कतिरमाइलो भगवानले सदा सर्वदा रछ्या गरून् इन्द्रेणी र यस्ता कलाकार हरुको जय इन्द्रेणि
@Gulmelikaran42413 жыл бұрын
आज को यो ईन्दरणि हेर्दा मन यति जोश जगाई दियो कि नाचन मनलायो
@krishnapaudel32733 жыл бұрын
शुभ सन्ध्या हासौ हसाउ स्वास्थ रहौ जय होस ईन्द्रेणी जयनन्दलामा र पुणँ नेपाली सम्मान छ
@hemantlamichhane70263 жыл бұрын
गायक पुर्ण नेपाली जि लाई धेरैनै धन्यवाद सेलुट सेलुट सेलुट जय नेपाल जय पशुपतिनाथ