पशुपति शर्मा र जेरीले दोहोरी गाउदा दर्शक नै बेहोस । यस्तो खालको दोहोरी पहिलो पटक ।। ०८.१०.०७६ HD

  Рет қаралды 10,177,625

Indreni.Com

Indreni.Com

Күн бұрын

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#Indreni #PasupatiSharma_BabitaBaniyaJeri #LiveProgram
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit

Пікірлер: 7 700
@Indreni.Com2016
@Indreni.Com2016 4 жыл бұрын
इन्द्रेणी मार्फत विभिन्न दुखी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा भक्त बहादुर देउवालाई फोन गरेर krishna prasad kandel को नाममा IME मार्फत पठाउन सक्नु हुनेछ धन्यवाद ।।
@himalgajurel5110
@himalgajurel5110 4 жыл бұрын
छि छि रास्टिय गाएक ले गाएको गित छि समाज मा बिकृती ल्याउने यस्तो गित युटुब बाट हटाइयोस सरकार
@surajbk5433
@surajbk5433 4 жыл бұрын
ईन्द्रेणि कार्यक्रममा कुशल गायक तथा सर्जक राजन ठकुरि ज्यूलाई देख्न पाए धन्य हुने थिय कृष्ण दाजु/// चितवन बाट
@उन्कोसम्झना-ज6च
@उन्कोसम्झना-ज6च 4 жыл бұрын
इन्द्रेणी कार्यक्रम सबै हेरछु तर अाज त छि किन राम्रो शब्द हरु सकिऐकै हो त कुकुर कुकुर्नी रे ऐसतो हुनछ गाउने गित रास्तृय कलाकार हरुले जे गाएनि हुनछ र हो ??दुनियाँ ले भगवान भनछन इन्द्रेणी कार्यक्रम लाई यो त भए न
@babukarki2267
@babukarki2267 4 жыл бұрын
जेरि को छाडा गितले लोकदोहोरी को महत्त्व अल्लि ओझेल पर्न सक्छ अब देखि जेरि आउत
@tikamagar6721
@tikamagar6721 4 жыл бұрын
burtibang baglung bat
@anjanabhusal6777
@anjanabhusal6777 4 жыл бұрын
जेरि दिदी अनि पशुपति दाजुले भनी सक्नु भयो नि दोहोरिमा जे जस्तो शब्द प्रयोग भए पनि माफ गर्दिनु होला भनेर and सुन्न जति मजा आउँछ दोहोरी गाउन उति गार्हो हुन्छ।soo jpt comment नगर्नु।
@artineupane1298
@artineupane1298 4 жыл бұрын
सहि हो
@hprakas9114
@hprakas9114 4 жыл бұрын
मेडम डक्टर ले सर्जरि गर्दा औजार शरिर भित्र छोडेर अनि माफि मागेर के औचित्य होला र अनि मान्छे मरेपछि गालि नगर्नु सर्जरि गर्न गार्हो हुन्छ,भन्न मात्र सजिलो भन्न मिल्छ र,राष्ट्रका आइडल बाट हामिजस्ता दर्शकले केहि बढि आशा गरेका हुन्छन्। बिषयबस्तु त्यहि भएपनि अलि शब्द मा ध्यान दिनु पर्ने भन्ने म दोहोरि एकशब्द गाउन नजान्ने तर सुनेर सार्है मजा लिने दर्शक को आत्म को कुरा ,,भन्दै अशभ्य शब्द द्वारा कमेन्ट गर्ने को घोर बिरोध पनि गर्न चाहन्छु धन्यबाद,,
@bbvlogs6676
@bbvlogs6676 4 жыл бұрын
@@hprakas9114 याे दुबै हिराे भयर हाे यस्ताे युद्द भयकाे नत्र बलियाे र कमजाेर भयकाे भय न जेरि हुन्थाे न पशुपति हुन्थाे उत्तर काेरिया र अमेरिका जस्ता शक्तिशालि देश जस्तै हुन काेई काेई भन्दा कम छैन तल नपर्न जेपनि गर्छन मनाेरन्जन लिम ।
@chandthaquree6726
@chandthaquree6726 4 жыл бұрын
सहि कुराे
@hprakas9114
@hprakas9114 4 жыл бұрын
@@bbvlogs6676 हजुरको कुरा सहि हो तर राष्ट्र का आइडल बाट चाहाना बढि राखिने क्या यो मनुष्य को चोला सार्है आशे हुने हजुर गारो छ,मइले त मजा लिएकै हो तर म परिवार सँगै द्रश्यवलोकन गर्दा अलि धमिलो लाग्यो र मात्र,स्वस्थ सुझाब को मनन सबैले गरिदिए सुन्दर हुनेथियो मेरो झिनो आशा हजुर,,,
@dayanidhibhattarai8978
@dayanidhibhattarai8978 4 жыл бұрын
पशुपति शर्मालाई समेत जस्तालाई तस्तै दोहोरी गाउन सक्ने बहुमुखी प्रतिभाशाली नेपाल कि टप गायिका जेरी लाई सलाम छ।
@saritagurung4152
@saritagurung4152 4 жыл бұрын
जेरि जस्तालाई तस्तै गरेर गित गाउनु भको सारै मन परो
@umeshbro4934
@umeshbro4934 4 жыл бұрын
बबाल छ
@parwtikhatri3370
@parwtikhatri3370 4 жыл бұрын
पशुपति काे सेखि झर्‍यो
@anjanadi9514
@anjanadi9514 4 жыл бұрын
आहा कति मिठो comment गर्नु भएको ❣️
@anjanadi9514
@anjanadi9514 4 жыл бұрын
@@parwtikhatri3370 haha
@nrnthakuri7416
@nrnthakuri7416 4 жыл бұрын
सप्पै टीम लाई सर्बप्रथम त 🙏🙏🙏🙏 आजको दोहोरी बबाल मच्चिने भो पशुपति दाई र बबिता दी लाई मन पराउने म मात्र हो कि अरु नि हुनुहुन्छ ।
@raymon_raymon
@raymon_raymon 3 жыл бұрын
पशुपति शर्मा लाई लोप्पा खुवाउन सक्ने जेरि मात्र हुन र जेरी जति नै गुजुल्टिए पनि गाँठो र छेउ-टुप्पो समात्न सक्ने पशुपति शर्मा मात्र हुन।दुबै हस्तिहरु लाई हार्दिक नमन🤗🤗 🙏🙏
@jagatgautam4912
@jagatgautam4912 4 жыл бұрын
रमाईलो दोहरी आज 1 Years पछी हेर्ने साथी हरू हाजिर हूंम्त पशुपति सर अनि जेरी सीस को अस्सादाई रमाईलो दोहरी 🙋‍♂️🙋‍♂️
@jagatbudhachettri3662
@jagatbudhachettri3662 3 жыл бұрын
हजुर कै नाम रासी म हेर्दै छु। अप्लोड भयको दिन देखि 100 भन्दा बढी पटक हेरिसके
@sabinjaishiofficial
@sabinjaishiofficial 2 жыл бұрын
Mailani
@lokbahadurmalla7467
@lokbahadurmalla7467 4 жыл бұрын
यस्ता चर्चित र प्रठिष्थित एवम् मान्यकलाकारहरूकाे शब्द प्रयाेग र भाषा पटक्कै सुहाएन ।मेराे त पटक्कै चित्त बुझेन ।
@sushilaid5325
@sushilaid5325 4 жыл бұрын
Yesto pani ke chitta bujni Hora Xi Xi sunny ghin lagne ke ho yesto geet ko para
@krishnagautam4242
@krishnagautam4242 4 жыл бұрын
आधुनिकता लुटतन्त्र भन्नुकी लोकतन्त्र गणतन्त्र भन्नू ? सरकार देस चलाउने नेताकार्यकर्ता पुलिस प्रसासन कर्मचारी हरु के बोल्दा के हुने हो थाहै छैन / आस्था राउत लाई पुलिस ले तं भन्दै गर्दा पुलिस हेड क्वाटर देखि बालुवाटार सिंह दरवार हल्लिएको दुई हफ्ता नहुंदै इन्द्रेणी मां तं तं को दोहोरी चलेको छ / त्यो पनि चर्चित गायक गायिका को प्रस्तुति क्या गजब ?
@manjutamang6336
@manjutamang6336 4 жыл бұрын
✋✋Mero pni kati ramro asha gareko thiyo tar.......
@aaaayyyy8760
@aaaayyyy8760 4 жыл бұрын
good
@karanpunmagar2919
@karanpunmagar2919 4 жыл бұрын
दोहोरी सुन्या थ्यु बुढा कहिले
@arjungiri2663
@arjungiri2663 4 жыл бұрын
खिमा को हासो धेरै मिस गर्ने म मात्रै रहेछु इन्द्रेणीमा तर गित जस्तो भयनी हासो चाहिँ आज टिकाको करोडौंको छ ।
@ranjanmagar473
@ranjanmagar473 4 жыл бұрын
Mho xu nii khima dd ko smile like
@sagarrawal4478
@sagarrawal4478 Жыл бұрын
यति राम्राे प्रतिभागि का धनी आदणिय दिदी जेरि र दाइ पशुपति शर्मा लाई बयान गर्ने कनै शब्द छैन यिनै हुन नेपाल कलाकारिताका धनी । ❤️❤️❤️❤️❤️
@uttamkhatiwada3681
@uttamkhatiwada3681 4 жыл бұрын
प्रसङ्ग जस्तो हुन्छ त्यस्तै गाउने हो दोहोरी मिठो छ अनि इन्द्रेणी कार्यक्रम धेरै हेरियो तर आज टीका सानु को अनुहार मा पनि हाँसो देखियो धेरै खुसी लाग्यो
@jeevankalaofficial64
@jeevankalaofficial64 4 жыл бұрын
आज चाहिँ जेरिलाई सुहाउँदो प्रतिस्पर्धी भयो है । मज्जा आयो ।
@maniojha6476
@maniojha6476 4 жыл бұрын
This dohori is anti social, very unpleasant, and should be immediately removed from KZbin. These two people should be reprimanded.
@saritagurung4152
@saritagurung4152 4 жыл бұрын
good jerry
@rajasaud1239
@rajasaud1239 4 жыл бұрын
पशुपति दाई को फेन जति यता हाजिर हुम
@tilakkhatri4399
@tilakkhatri4399 4 жыл бұрын
Ho
@shasheerdas592
@shasheerdas592 4 жыл бұрын
ho
@pramilabasnet502
@pramilabasnet502 4 жыл бұрын
मछु म
@neupanegovinda4849
@neupanegovinda4849 4 жыл бұрын
सब्द अलि राम्राे भयनकि।
@krishnakuikel9730
@krishnakuikel9730 4 жыл бұрын
पशुपति दाई Jerri vanda दोब्बर छ ।।। कैले काई हल्का दिनु पनि पर्छ
@Kantabhattrai52
@Kantabhattrai52 3 жыл бұрын
यो दोहोरी मैले 1वर्षमा 10पटक भन्दा बढी हेरे मेरी सासुआमा को सबभन्दा बढी मनपर्ने गायिका जेरी सिस 🙏🙏🙏
@anjanadi9514
@anjanadi9514 4 жыл бұрын
छाडा भएपनी रमाइलो मानेर हेर्ने जति एता हाजिर हुम त 😊😊😂😂🙏
@khomarai7629
@khomarai7629 4 жыл бұрын
Xada tw lagen hai
@gyanendrakarki4153
@gyanendrakarki4153 4 жыл бұрын
Wow jast wow xada vayni sarai romantik x dohori
@gyanendrakarki4153
@gyanendrakarki4153 4 жыл бұрын
🎖️🏅La duboijana lai barabar abad diy hae moile chi abad line jati yta hajir hum hae sathi haru ok
@gyanendrakarki4153
@gyanendrakarki4153 4 жыл бұрын
☺️☺️😭😭🙏
@AppleMediaOfficial
@AppleMediaOfficial 4 жыл бұрын
Mero youtube ma pni aunu hai
@laxmigautam4183
@laxmigautam4183 4 жыл бұрын
कमेन्ट पढदै गीत सुन्ने म मात्र होला अरु कोही भए हाजिर गरम है साथीहरु
@manjaridangal5168
@manjaridangal5168 4 жыл бұрын
🙏
@laxmanbk1530
@laxmanbk1530 4 жыл бұрын
Mo pani
@ramacharya8664
@ramacharya8664 4 жыл бұрын
म पनि छु है
@laxmanbk1530
@laxmanbk1530 4 жыл бұрын
@Rabina pahari hajir
@riyatamang6592
@riyatamang6592 4 жыл бұрын
Me too
@victorthapa9870
@victorthapa9870 4 жыл бұрын
शब्द हरु यस्तै हो आगो आगो भेटे पछि आज फरक तरिका बाट मनोरञ्जन दियो भनेर बुझ्नु होला सबै दर्सक हरु ले।।।
@mamatasen3928
@mamatasen3928 4 жыл бұрын
👍
@Himal-Raj-Bhatta
@Himal-Raj-Bhatta 4 жыл бұрын
absolutely
@omgnpreaction3138
@omgnpreaction3138 4 жыл бұрын
तपाइहरुले खोजेको भिडियो आयो है | Kamala Ghimire ले Parjapati Parajuli लाइ बोलि रोकिने जवाफ फर्काए पछी यति सम्म भो || Live Kamala kzbin.info/www/bejne/opbNkJ9vqb6IZpo
@manmayalimboo5174
@manmayalimboo5174 4 жыл бұрын
Yes right
@yubarajchslise145
@yubarajchslise145 4 жыл бұрын
यो कार्यक्रम भने को शब्द चैन होइन रमाइलो को लागि हो Any way राम्रो छ
@ankitrai2582
@ankitrai2582 3 жыл бұрын
2021 मा सुन्ने को को छौं 💞💞💞
@rammayatamang3584
@rammayatamang3584 3 жыл бұрын
Ma xu
@hemshirees4106
@hemshirees4106 3 жыл бұрын
रमाइलो छ त्यसैले मैले त दुई तीन पटक हेरिदिए हौ
@kabitaaryal3276
@kabitaaryal3276 3 жыл бұрын
Ma xu
@AsmitaAryal-x4l
@AsmitaAryal-x4l 3 ай бұрын
2024Ma ni xam herni
@devmagar2642
@devmagar2642 4 жыл бұрын
दुबै जना मेरो आईडल हुन कोई भन्न्दा कोई कम छैनन् अति राम्रो दोहोरि लडाई😀😀
@bimalarai6786
@bimalarai6786 3 жыл бұрын
धेरै राम्रो लाग्यो हजुर हजुरलाई सलाम छ
@sandeshstha5660
@sandeshstha5660 3 жыл бұрын
ho ne
@dhanmayashrestha2629
@dhanmayashrestha2629 3 жыл бұрын
@@sandeshstha5660 ‘A
@dhanmayashrestha2629
@dhanmayashrestha2629 3 жыл бұрын
@@sandeshstha5660 has
@srikrishna3316
@srikrishna3316 3 жыл бұрын
m.kzbin.info/www/bejne/h3_cqoFsn9Wkh7s&feature=share😍😍
@laxmibhusal5300
@laxmibhusal5300 4 жыл бұрын
आगो आगो भेट भएपछी रमाईलो त हुनै पर्यो नि।एक्दम रमाईलो छ।
@dronakafle2331
@dronakafle2331 4 жыл бұрын
यसलाई भन्छन् घम्साघम्सी दोहोरि । आगो आगो जस्तालाई त्यस्तै उत्तर ।
@saritagurung4152
@saritagurung4152 4 жыл бұрын
जेरिले जस्तालाइ तस्तै पारेको देख्दा खुसी लाग्यो
@informationmedia3993
@informationmedia3993 4 жыл бұрын
पशुपति शर्मा जस्ता दशौ ब्यक्ति लाई हराउन सक्ने क्षमता भएकी उच्च प्रतिभाकी धनी जेरी ज्यु को जतिसुकै धेरै प्रशंसा गरे पनि कमै हुनेछ । 💥💥💥🤽‍♂️🤽🤽🤽‍♂️💥💥
@shraddharimal313
@shraddharimal313 3 жыл бұрын
U
@hariprasadacharya1344
@hariprasadacharya1344 3 жыл бұрын
ेेे्ञ
@samyogaryal3208
@samyogaryal3208 3 жыл бұрын
Nari li kamjor socheko hola pashupati sharma le jerry po ho excellent profamanc jerry dee 👍👍
@motionlaldhakal1154
@motionlaldhakal1154 3 жыл бұрын
By
@narayankandel9207
@narayankandel9207 3 жыл бұрын
Mbmc bdl y m vn hsk.lf
@khemale3666
@khemale3666 4 жыл бұрын
👌🏻 हामी श्रीमान श्रीमती हास्दा हास्दै आँसु पुछेम पशुपति भाई अनि जेरी बैनी धन्याबाद युके बाट
@deepsonroy9917
@deepsonroy9917 4 жыл бұрын
भने पोछी कुरो मिलो हैन जाडोमा घकै छ नी
@keshavrajawasthi6242
@keshavrajawasthi6242 3 жыл бұрын
Ho
@moonlight9654
@moonlight9654 4 жыл бұрын
अहिलेसम्मकै कडा दोहोरी लाग्नेहरु यता हाजिर हुनुस!😀😀😀
@laxmirana7484
@laxmirana7484 4 жыл бұрын
Ko
@sarojsainju9850
@sarojsainju9850 4 жыл бұрын
@tiwari7642
@tiwari7642 4 жыл бұрын
शर्मा दाजु रुम कि हासु बनाइदिनु भयो त जिरी जि ले , अत्यन्तै रमाइलो
@saritagurung4152
@saritagurung4152 4 жыл бұрын
हो त नि जेरिजिलाइ अझ यस्तै गर्नु मै हु भन्ने गायकलाइ बधाई छ
@radhapoudel2791
@radhapoudel2791 4 жыл бұрын
J# *,\
@Saylorjhonson
@Saylorjhonson 2 жыл бұрын
By Dr
@AstroNarayanAcharya
@AstroNarayanAcharya 4 жыл бұрын
पशुपति शर्मा वरिष्ठ लोक गायकको हैसियत सोचे भन्दा नीच रहेछ।
@Aasmavloger2055
@Aasmavloger2055 4 жыл бұрын
Aaj bhetyo hepna khojdai thiyo
@AstroNarayanAcharya
@AstroNarayanAcharya 4 жыл бұрын
tei ta 😀
@mohanikafle100
@mohanikafle100 3 жыл бұрын
Sir parsanga aayara matra ho
@sunitapoudel5385
@sunitapoudel5385 4 жыл бұрын
कति रमाइलो भाको हो😘💖टीका दि को हासो कति Cute ho😘💖 Tika di को र पशुपति दाइको दोहोरिको प्रतीक्षामा रहनुहुने दर्सकले like cmt गरिदिनुहोला
@kamalapangeni6929
@kamalapangeni6929 4 жыл бұрын
टीका सानू र पशुपति दाइ दोहोरी अझै राम्रो हुनि थियो होला
@ramkrishnalamichhane1527
@ramkrishnalamichhane1527 4 жыл бұрын
@@kamalapangeni6929 आर्को शब्द पनि न राम्रो बुडो कुकुर बुडि कुकुर्नी हैट।
@ramkrishnalamichhane1527
@ramkrishnalamichhane1527 4 жыл бұрын
छाउरो पाउनी कि मिसिन।। छैन। र यो पनि अल्लि सर्मको कुरा
@ramkrishnalamichhane1527
@ramkrishnalamichhane1527 4 жыл бұрын
कुल मिलायर। रमैलो त। हो तर पनि यो दोहोरिमा उत्ताउलो पन पनि । छ दोहोर्याई। दोहोर्याइ हेरे या सुने । मैले आल्ली। चित्त बुझेन मेरो
@rashikjungbaniya7391
@rashikjungbaniya7391 4 жыл бұрын
हैट गित भन्दा पैले कमेन्ट पड्ने म मात्र हैननी
@MMTA_PURI
@MMTA_PURI 4 жыл бұрын
M पनि हुम 😂😂
@bishnubhujel4642
@bishnubhujel4642 4 жыл бұрын
Ma pani xu
@sabitakattel4887
@sabitakattel4887 4 жыл бұрын
Moh ni ho daju
@birbhandari472
@birbhandari472 4 жыл бұрын
@prembohora7746
@prembohora7746 4 жыл бұрын
🙋🙋🙋🙋
@gomabhandari5993
@gomabhandari5993 4 жыл бұрын
ल है हामी सबैको रोजाइ आयो अब आँखा नझीमकाई हेरिन्छ इन्द्रेणी हेर्दै नाचिन्छ हजुरहरु पनि आउनुहोला सगै नाच्नु पर्छ
@aakritithapa8722
@aakritithapa8722 4 жыл бұрын
Goma Bhand
@अर्याललक्ष्मण
@अर्याललक्ष्मण 4 жыл бұрын
आज त लास्टै पेट दुख्यो Goma Bhandari ज्यु
@gomabhandari5993
@gomabhandari5993 4 жыл бұрын
@@अर्याललक्ष्मण हजुर होनी
@अर्याललक्ष्मण
@अर्याललक्ष्मण 4 жыл бұрын
जिन्दगी मा पहिली चोटि हासियो एसरी पेटै बटारिने गरेर
@kalisanta4712
@kalisanta4712 4 жыл бұрын
yata chalaiko kalakar lai ta ta ma ma garai geet gauda malai thik lagain ho aali sabya bhasha ma geet gauda thik huni thiyo ta ho
@prabeshgurung444
@prabeshgurung444 Жыл бұрын
जेरी दिदिको डिभोर्सको खबरले मर्माहत भएपछि यहि दोहोरी हेर्दै मन बुझाईयो!be strong didi.
@goodpointmylovemylife8172
@goodpointmylovemylife8172 4 жыл бұрын
गित हो एउटा बिषय बस्तू नलिकन रमाइलो हूदैन सबै कूरालाइ नकरात्मक सोच नलिनू होला जय गित जय संगित
@pembamoktan2130
@pembamoktan2130 4 жыл бұрын
Sahi ho
@गाेपालसाेनीजिल्लाप्रशासंन
@गाेपालसाेनीजिल्लाप्रशासंन 4 жыл бұрын
सहि हो
@goodpointmylovemylife8172
@goodpointmylovemylife8172 4 жыл бұрын
@@pembamoktan2130 धन्याबाद
@goodpointmylovemylife8172
@goodpointmylovemylife8172 4 жыл бұрын
@@pembamoktan2130 हो त नि सबै कूराको बिरोध नै समस्याको समाधान होइन
@ghimiremyano
@ghimiremyano 4 жыл бұрын
Exactly!!
@गुन्जबहादुरपौडेल
@गुन्जबहादुरपौडेल 4 жыл бұрын
मलाई त निकै रमाईलो लाग्यो धन्यवाद गायक पशुपति दाई गाईका बबिता जि लाई यस्तो कडा दोहरि गाउनु भो रमाईलो लाग्यो धन्यवाद आज सम्मकै हिट मन्छु म सलाम छ
@saritkumarshahithakuri2198
@saritkumarshahithakuri2198 4 жыл бұрын
कति राष्ट्र भक्तको बारेमा मात्र गाउने कहिले काही यस्तो गित गाए पनि हुन्छ कसैले पनि अन्यथा नलिनु होला ।
@sbchandthakuri283
@sbchandthakuri283 4 жыл бұрын
रमाइलो गर्नु पर्छ कहिलेकाही
@gitathapa1334
@gitathapa1334 4 жыл бұрын
Malisiya
@gitathapa1334
@gitathapa1334 4 жыл бұрын
Dybay
@omgnpreaction3138
@omgnpreaction3138 4 жыл бұрын
तपाइहरुले खोजेको भिडियो आयो है | Kamala Ghimire ले Parjapati Parajuli लाइ बोलि रोकिने जवाफ फर्काए पछी यति सम्म भो || Live Kamala kzbin.info/www/bejne/opbNkJ9vqb6IZpo
@shivabk3370
@shivabk3370 4 жыл бұрын
Good
@contragrg3502
@contragrg3502 3 жыл бұрын
दुईवटै गायक गायिका लाई हार्दिक धन्यवाद,दोहोरीको संस्कृतिलाई बचाई रहनु भएकोमा कृष्ण कंडेललाई धन्यवाद ।
@aayamshrestha2881
@aayamshrestha2881 Жыл бұрын
Vvvvvvvvv by g Hu mo no
@dipendraadhikari9392
@dipendraadhikari9392 4 жыл бұрын
दोहोरिहो भाषा तलमाथि त भै हल्छ नि यस्लाइ अस्लिल भन्न मिल्दैन भन्नेले एक लाइक गरुम त
@bishestaadhikari8461
@bishestaadhikari8461 4 жыл бұрын
Jerry lai thik parni pasupati nai ho
@suvanamusiccovers2311
@suvanamusiccovers2311 4 жыл бұрын
जुन कुराले तपाईलाई एकछीन भएपनी हसाउछ तपाईले खुसी महसुस गर्नुहुन्छ त्यो कुरालाई नराम्रो भन्न मिल्दैन . I enjoyed thank you 😊
@surryeghatani1771
@surryeghatani1771 4 жыл бұрын
भोलि एक छिन देखाउलान रे अनि रमाइलो को लागि हेर्छस र मुजि
@BahadurSingh-xv6ce
@BahadurSingh-xv6ce 4 жыл бұрын
बजे गोपालन
@chhewangstha6529
@chhewangstha6529 4 жыл бұрын
@@surryeghatani1771 मुजि मुख छोड्छस घर कता हो तेरो भन
@motivate292
@motivate292 3 жыл бұрын
यो पनि हेर्नू होला । kzbin.info/www/bejne/sH2QhIetd9x-b6c
@santoshkafle1243
@santoshkafle1243 3 жыл бұрын
@@surryeghatani1771 yadi tapai tyati ramro sochnu huncha bhane tapai afule prayog garne sabda ko pani khyal garnuhos
@cbrchandra4121
@cbrchandra4121 4 жыл бұрын
हैट कुर्दा कुर्दा बल्ल बल्ल आयो अब हेरिन्छ मज्जाले अब एकचोटी टीका सानु र पशुपति शर्माको पनि दोहोरी चाहियो कृष्ण दाई
@gopipandey5810
@gopipandey5810 4 жыл бұрын
Me2
@deepakshrestha8644
@deepakshrestha8644 4 жыл бұрын
😀😀😀😀😀
@vikaramtimsina-qi3rz
@vikaramtimsina-qi3rz Жыл бұрын
Nn.
@vikaramtimsina-qi3rz
@vikaramtimsina-qi3rz Жыл бұрын
Nn nn
@vikaramtimsina-qi3rz
@vikaramtimsina-qi3rz Жыл бұрын
Nn
@taraaryal8313
@taraaryal8313 3 жыл бұрын
आज २०७८ बैशाख मा फेरि खोजेर सुने यो गित!
@goodknowledgenepal9082
@goodknowledgenepal9082 3 жыл бұрын
Maileni ho here
@achyutmahat5027
@achyutmahat5027 4 жыл бұрын
पशुपति शर्मा र जेरी को ठट्यौली दोहोरी हेर्न सुरुगरीयो ।
@ranakeshavmagar4241
@ranakeshavmagar4241 4 жыл бұрын
बडो मजा आयो, प्रसङग अनुसार ठिक छ । तेस्तो कुनै प्रकारको नराम्रो भनिहाल्नु पर्ने शब्द छैन धेरै राम्रो छ । फेरि पनि आउनु होला भन्न चाहन्छु दुबैजनालाइ ।
@Sahity10
@Sahity10 4 жыл бұрын
झन्डै 18k कमेन्ट रहेछन् मेरो कमेन्टको भ्यालु होला नहोला तर दोहोरी भनेको सबाल जवाफ हो मिलन, बिछोड, देशभक्ती मनोरंजन जस्तो पाराले पनि गाउन सकिन्छ।त , तिमि , तपाईं, हजुर र स्यो ।जस्तो सम्मानले पनि गाइन्छ।यो भन्दा अगाडि गाउनु भएको पनि छ त्यसैले यो विशुद्ध आर्गानिक शब्दमा गाइएको मनोरञ्जनात्मक दोहोरी हो।झगडामा तपाईं हजुर केही हुन्न। यस्मा कुनै छाडा शब्द प्रयोग त भएका छैनन् भने अन्यथा मान्नुपर्ने केही छैन।।धन्यवाद
@asmitakanchhi8378
@asmitakanchhi8378 4 жыл бұрын
क्याम्पस पढ्न आउने , सर ले उता पढाउने , हाम्ले आँखा जुधाउने ...... उफ्फ हासेर झन्डै मरे , अहिले सम्म कै खतरा दोहोरी , सारै मज्जा आयो , रमाइलो भयो ।।
@gobindasitaula1722
@gobindasitaula1722 4 жыл бұрын
पसुपतीलाइ मुखभरीको जबाफदिने जेरी बहीनीलाई सलाम।
@komalbasnet2884
@komalbasnet2884 4 жыл бұрын
😀😀😀dami
@Aasmavloger2055
@Aasmavloger2055 4 жыл бұрын
right
@sandeshstha5660
@sandeshstha5660 3 жыл бұрын
right
@srikrishna3316
@srikrishna3316 3 жыл бұрын
m.kzbin.info/www/bejne/h3_cqoFsn9Wkh7s&feature=share
@dambershrestha7081
@dambershrestha7081 3 жыл бұрын
पसुपतीलई मुखभरीको जबाफदिने जेरी बहीनीलाइ बदाई👍👍💖💖
@novemberqueen212
@novemberqueen212 4 жыл бұрын
priti आले को ब्याटल वा भन्नेहरु यो गित छाडा भो रे 🤣🤣🤣
@hirapun2854
@hirapun2854 4 жыл бұрын
रमाइलो छ Live दोहोरी एस्तै नै हुन्छ गित ले कुन बेला कता मोड्छ थाहा हुदैन जस्तो प्रस्न आउँछ उस्तै उत्तर दिदी कहिले काहीँ माजा नै अलग 🌺🌺
@भन्डारीएकतासमाजदैलेख
@भन्डारीएकतासमाजदैलेख 4 жыл бұрын
गाउदा गाउदै गित एकातिर गइहाल्छ नि गित को कुरा गित मा सिमित राख्नु पर्छ सो एक दमै राम्रो छ ।।
@syambhatt4593
@syambhatt4593 4 жыл бұрын
Very good hjr ko Socha ramro xa thanks you too
@harithapa1749
@harithapa1749 4 жыл бұрын
राम्रो कुरा हो योत गित भनेको एस्तैहो
@sagararyal7851
@sagararyal7851 3 жыл бұрын
रमाइलो त भयो तर पशुपति दाइ को छोरी लाई खल्लो लाग्यो होला निरास भइन
@maushamkhadka4327
@maushamkhadka4327 3 жыл бұрын
M
@binitagautam5199
@binitagautam5199 4 жыл бұрын
सुन्दा गालि जस्तो लागेपनि सारहि हासियो धन्यबाद इन्द्रेनि लाइ
@mr.naraharitiwari5168
@mr.naraharitiwari5168 4 жыл бұрын
दोहोरीका अब्बल गायक गायिका दुबै जनालाई आदरवाची शब्दको कमि भएको जस्तो लाग्यो।।
@sandeshthapamagar9066
@sandeshthapamagar9066 4 жыл бұрын
पशुपति शर्मा sv बबिता बानिया को जोडी त दोहारी खुप जम्छ रमाई लो छ जति सुने पनि सुन्न मन लाग्छ
@bijaymaharjan993
@bijaymaharjan993 4 жыл бұрын
बाउ मरेर किर्या बसेको मान्छे पनि हाँस्ने खाल को दोहोरि वा सारै राम्रो
@menukasingh3840
@menukasingh3840 4 жыл бұрын
दुवै जना हास्यकलाकार एकै ठाउँमा बसेर गीत गाउँदा त कसलाई न होला र नमजा सारै मिठो छ बबिता साथी जे होस् कहीं हार न खाने बबिता लाई बधाई छ
@dewanrai4312
@dewanrai4312 4 жыл бұрын
Yo dohori git sunda jerilenai jityo
@kajal1033
@kajal1033 4 жыл бұрын
nice wawa
@Aasmavloger2055
@Aasmavloger2055 4 жыл бұрын
@@dewanrai4312 ho
@sanjaylama6468
@sanjaylama6468 4 жыл бұрын
जेरि दि, पशुपति शर्मा को फ्यान जति यता 🙋‍♂️
@haribhandari388
@haribhandari388 4 жыл бұрын
Lastaii chhaada..........
@sitaadhikari7796
@sitaadhikari7796 4 жыл бұрын
रबि लामिछाने लाई पनि ल्याउनु है दाजु
@sandeshlama346
@sandeshlama346 4 жыл бұрын
लोक प्रिय् कलाकार हरु हुनु हुन्छ दुबै जना तर अलि कति सभ्यता भासा भएन जस्तो लाग्छ मेरो बिचरमा
@sudeepchapagain7401
@sudeepchapagain7401 3 жыл бұрын
टिकटक मा झलक देखेर करिब २ बर्स पछाडी युटुबमै छिर्ने त मै मात्र होला 😃
@binitakunwar5336
@binitakunwar5336 3 жыл бұрын
Mho ne xu
@binitakunwar5336
@binitakunwar5336 3 жыл бұрын
@@rupinakhatiwada7088 poila k vanna khojako bujnu ani comment garnu
@rijalsitaram3087
@rijalsitaram3087 4 жыл бұрын
नम्बर १ कलाकारहरुले गएका गितको पारा एस्तै होत ? सबैको अपेक्षा यस्तो त थिएन जस्तो लाग्छ ।।
@sushilaid5325
@sushilaid5325 4 жыл бұрын
Honi Sai Vannu vayo ke yesto geet gako Hola xe kehi man parena
@dadaghareshaila7018
@dadaghareshaila7018 4 жыл бұрын
100% सहि कुरा भन्नुभयो 💪💪💪
@mohannarayan6928
@mohannarayan6928 4 жыл бұрын
यीनीहरु ले आन्न खादैन बेसरम दाम्ना हरु iindrani को बेईजत भो
@chhugsangdomalama7903
@chhugsangdomalama7903 4 жыл бұрын
Pashupati dai ta jeri ko ta partiyoge ta ko juge ho tara aja toh toh ko sabdha le kati nasuhaye ko baru man maya dd sanga gako baye kati ramro hunthiyo
@amritachapagain2208
@amritachapagain2208 4 жыл бұрын
halka ramailo
@parbatipandey9679
@parbatipandey9679 4 жыл бұрын
राष्ट्रिय ईस्तरको कलाकारहरूले यसरि असभ्य शैलीमा दोहरी गाएको सुन्दा अली खल्लो लायो। पशुपति शर्मा र जेरी दुबै मेरा प्रिय कलाकार हुनुहुन्छ।
@remanlamasyangtan1922
@remanlamasyangtan1922 4 жыл бұрын
जेरी जी काे आफ्नै कला छ आफ्नै गाउने स्टाईल छ।।। दाेहाेरी मा कम चाही छैनन जेरी।।। मेराे बेस्ट हाे।।।
@muktipaudel7100
@muktipaudel7100 4 жыл бұрын
दाेहाेरि हाे कथा अनुसार गाउनै पर्याे धेरै राम्राे छ धन्यवाद इन्देर्णी टिम लाई
@chetanpanthee9372
@chetanpanthee9372 4 жыл бұрын
सन्देश दिने खालको गित आशा गरेको थिए तर सानो बच्चाको अगाडि काट मारको गित अलि कति शोभनीय भएनकी जस्तो लाग्छ
@durgadatta9947
@durgadatta9947 4 жыл бұрын
good I'm same
@laxmiprasad3236
@laxmiprasad3236 4 жыл бұрын
सहि कुरा
@GunaGuna-jp6qf
@GunaGuna-jp6qf 4 жыл бұрын
यति पबित्र इन्द्रेणी मा अलि सब्यभासा सन्देश मुलक गित हुनु पर्ने हो बरिस्ठ कलाकार को भासा भयन हासेर मात्रै हुदैन
@hiralalpunmeroyoutubechann6293
@hiralalpunmeroyoutubechann6293 4 жыл бұрын
होनी यो पशुपति र्शमले र जेरिले कृष्ण कडेंल सरको इन्द्रेणी कार्यक्रम करोडौं जन्ताको माया लाग्दो भयो भनेरै रिसले ऐस्तो बेजेत गित गाकाछंन
@khanalparpoj2424
@khanalparpoj2424 4 жыл бұрын
@@hiralalpunmeroyoutubechann6293 थुक तिमी हरूको सोच लाई त नालीमा हाल्नु पर्छ रिस गरे रे उफ्फ नेपाली हरू एस्तै हुन के एदि रिस गर्ने भय किन आउन्थे कि र गित को बोल अनुसारको गाउनु भाको छ जे पायो तेहि नबोल्नु बोल्न पाईन्छ भन्दैमा ओके
@muskanentertainmenttv4005
@muskanentertainmenttv4005 4 жыл бұрын
honi nanu
@dinlyanhualngo9083
@dinlyanhualngo9083 4 жыл бұрын
Kati runi ho kaile kai hasnuni parxa ni pheri muji timaru vtenko geet ta sunxani ta testo yo dohorima k xa xada xada k xa muji nalayak
@gangabasyal7456
@gangabasyal7456 4 жыл бұрын
@Dave devkota sabai chup chup Dave devkota ramailo ni garnu paro ni ghari ghari ta kati man ma pir boker basni malai ta ramro layo aafno aafno soch ho
@grpkonlinecreation3260
@grpkonlinecreation3260 4 жыл бұрын
पशुपति शर्मा दाइ लाई मन पराउने जति यता हाजिर गरम साथमा मेरो च्यानल तिर पनि स्वागत छ।
@parmilaluitel3913
@parmilaluitel3913 4 жыл бұрын
Nice
@saritagurung4152
@saritagurung4152 4 жыл бұрын
हामिलाइ जेरि मन पर्छ
@pragatimgrnee1117
@pragatimgrnee1117 4 жыл бұрын
@voice of kohalpur z
@madhuneupane9839
@madhuneupane9839 4 жыл бұрын
Rateuli ma gauni jasto bhayna ra?
@Aasmavloger2055
@Aasmavloger2055 4 жыл бұрын
@@saritagurung4152 ho ni
@puspasaud1396
@puspasaud1396 3 жыл бұрын
2078 मा हेर्ने कोको हुनुहुन्छ यता हाजिर हम।
@durgaghatani4867
@durgaghatani4867 4 жыл бұрын
यति प्रसिद्ध कलाकार हरु को दोहोरी अलिक सम्मानित गित गाउनु पर्ने यो कस्तो तं तं र म म को भासा हो अलिक आउने नया पिडि हरु लाई अलिक राम्रो सन्देस भयन है।
@ghanshyamkhadka3955
@ghanshyamkhadka3955 4 жыл бұрын
देश को होनहार ,आस लाग्दा रास्टिय कलाकार हरु को दोहोरी देख्दा मन दुख्यो
@mugamagar2021
@mugamagar2021 4 жыл бұрын
पसुपती पागल भएछ त त म म गित सुरु गरेको के गाको यो
@lackimagar5695
@lackimagar5695 4 жыл бұрын
बल्ल आउनु भयो पशुपति शर्मा हजुर लाई ईन्देणी मा स्वागतम है
@tmggaming5245
@tmggaming5245 4 жыл бұрын
लुछा र चुडिमा केही छन कि भुडीमा।आई छौ झिली र मिली भई मेरि छोरी डराएर निली भई।के को हिमाल बिगरेको डाडो झैँ what a lines brilliant.
@jeevanadhikari8567
@jeevanadhikari8567 4 жыл бұрын
धन्यवाद हजुर हरु सबै मा अति सुन्दर र रमाइलो भयो येस्तै२ कार्यक्रम फेरि पनि हेर्न पाइयोश।
@thedarkanas8211
@thedarkanas8211 4 жыл бұрын
यो भिडियो पनि trending मा पुग्छ भन्ने जति हाजिर गरौं त आज त हास्दा हाँस्दा पेट नैं दुःखायौ 🤣🤣🤣🤣🤣😂😂😂👈👈👈🙏🙏🙏
@premkc7419
@premkc7419 4 жыл бұрын
दुई मत नै छैन नि
@sharmasaroj9929
@sharmasaroj9929 4 жыл бұрын
Hahahaha
@sumanvusal3542
@sumanvusal3542 4 жыл бұрын
सारै मिठाे गित गाकाे दुबैलाई धन्बात
@parbatimagar3405
@parbatimagar3405 4 жыл бұрын
😂😂
@chanderbhadur9094
@chanderbhadur9094 4 жыл бұрын
पशुपति दादा आनुभु अब पुस्कर सरमा लेऊनु प्ररे है
@mahendragoodkumal6470
@mahendragoodkumal6470 4 жыл бұрын
अब रबिन लामिछाने र जेरीको भिडन्त सुन्न मन लाग्यो हजुर ।
@purnatamang4713
@purnatamang4713 4 жыл бұрын
🙏👍👌💞🌈
@knavin7
@knavin7 4 жыл бұрын
जेरिले हासिहासी गित गाउने कलाको त म फ्यान है साथै पशुपतिको त छ्दैछ है अरु कोको हुनुहुन्छ तर अलि सभ्य तरिकाले गित गायेको भय राम्रो हुन्थ्यो है
@krishnathapa8457
@krishnathapa8457 4 жыл бұрын
रमाइलो पनि अति रमाइलो सात दिनको निन्द्र पनि हराउ छ यो गित सुनेपछि ।
@pritamraya572
@pritamraya572 4 жыл бұрын
बल्ल मनपरायका पसूपति दाजू र जेरी को धेरैमा गित सून्न पाइयो कति हास्नू
@gokarnabista5256
@gokarnabista5256 4 жыл бұрын
झट्टारो मा झट्टारो ठम्याउन गाह्रो कसको पलडा भारी भनेर।
@kpoli007
@kpoli007 4 жыл бұрын
मान्छेहरुलाइ मनोरञ्जन गर्न छोडेर किन तार्किक बहस गर्नुपर्या....हामी दर्शक हो निर्णायक हैन....एकदम राम्रो अनि उत्कृष्ट लाग्यो। मज्जा आयो😍
@mahendrashrestha650
@mahendrashrestha650 4 жыл бұрын
हो हजुर सहि भन्नू भयो
@bhaktakala4085
@bhaktakala4085 2 жыл бұрын
@@mahendrashrestha650 q1
@pramodbk1829
@pramodbk1829 4 жыл бұрын
ईन्द्रेणी मा पशुपति शर्मा आऊनु पर्छ भन्नेको जमात ठुलै थियो । तर यो दोहोरीले पशुपतीको तिर्सना मेटायो होला जस्तो लागेन । मलाई लाग्छ दर्शक स्रोताले यस्तै दोहोरीको अपेक्षा गरेका थिएनन होला ।।।
@wearehere456
@wearehere456 2 жыл бұрын
धेरै रमाइलो लाग्यो पशुपति दाजु र जेरि बैनी को गित आउने दिनहरु मा अझै धेरै रमाइलो गरेको देख्न पाउ धन्यवाद छ इन्द्र्णी टिम लाइ🌹🌹🙏🙏🙏🙏🙏🙏🙏
@sumanabiral7207
@sumanabiral7207 4 жыл бұрын
वाव दोहोरी होस् त यस्तो होस् सुन्दा पनि मन खुसि भएर अाउछ खुसि हुने जति यतातिर हाजिर हुनुस् ल।
@sanjuthapa8136
@sanjuthapa8136 3 жыл бұрын
Woo
@taraaryal8313
@taraaryal8313 4 жыл бұрын
यो हेर्न सुरुगरेसी मुख आ को आ मात्रै भयो एस्तो नि हुनि रहिछ कति हास्नु 😀😀बजाउने लाई पनि कति गार्‍हो भयेको होला हास्दा हास्दै😀😀
@mrromiyo4098
@mrromiyo4098 4 жыл бұрын
होनि है माम खादै हेर्दै गरेको खान सकिन कति हास्नु 😆😆😆😆
@mrromiyo4098
@mrromiyo4098 4 жыл бұрын
तर अति छाडा भयो योत यस्तैले गर्दा हो लोक गित संगीत मा बिकृती भैलियको अलि सब्य भयो योत
@aneemgurunq8938
@aneemgurunq8938 4 жыл бұрын
त अध्यरो भालुको भुत्ला झै मकै कुर्न राखेको पुत्ला झै। this line oh my god😆
@rashmiadhikari7130
@rashmiadhikari7130 4 жыл бұрын
aneem Gurunq 😂😂😂
@sureshpokhrel9927
@sureshpokhrel9927 4 жыл бұрын
Josanga jasto pani dohari gauna sakne xamataban jrilai. Pratibhako salute. Garnaiparxa jaya dohari jaya Nepal
@khemrajmalla3573
@khemrajmalla3573 4 жыл бұрын
babal x
@shresthabhagawati4980
@shresthabhagawati4980 4 жыл бұрын
🤣🤣🤣🤣🤣🤣
@jackale1906
@jackale1906 4 жыл бұрын
🤪🤪
@bkshresthapasa5474
@bkshresthapasa5474 4 жыл бұрын
जिन्दगीमा पहिलोपटक वास्तविक दोहोरी सुन्न पाईयो , धन्यवाद ईन्द्रेणी ।
@rajmiya6175
@rajmiya6175 Жыл бұрын
Yasto git sunera sankar ko man bigriyako hola but man bigarnu hunna
@premshrestha8457
@premshrestha8457 4 жыл бұрын
दामी छ अहिले म साउदी बाट हेर्ने कोको हुनु हुन्छ हाजिर होउ त
@laxmibharatlaxmi1188
@laxmibharatlaxmi1188 4 жыл бұрын
पसुपती लाई त ख्याउ ख्याउती पार्नी, जेरिलाइ अरुले झन के सक्नु हो जेरिलाइ? मान्नु पर्छ जेरिलाइ
@lilbahadur5412
@lilbahadur5412 4 жыл бұрын
Laxmi bharat Laxmi जेरि भनेको जेरि नै हो जति खादा पनि गुलियो नै हुन्छ सर,,??
@premkumarbalayar4841
@premkumarbalayar4841 4 жыл бұрын
Laxmi bharat Laxm
@homkumarimagar5581
@homkumarimagar5581 4 жыл бұрын
मै हु भन्ने लोक दोहोरिका सम्पुर्ण पुरुष गायकलाई जेरि ले ठिक पार्नुहुन्छ
@arandomweirdo4196
@arandomweirdo4196 4 жыл бұрын
@@homkumarimagar5581 Jeri ko thik Lago aele chai
@saritagurung4152
@saritagurung4152 4 жыл бұрын
good jerry
@prakashchhetry5500
@prakashchhetry5500 4 жыл бұрын
सुन्न हेर्न अति नै रमाईलो छ, तर सब्दहरु अलिक नसुहाउनी हो कि । पशुपती दाइ आफ्नो हाईट कम नबनाउनु होला।
@bimalhunching335
@bimalhunching335 4 жыл бұрын
Good
@ghanshyamkhadka3955
@ghanshyamkhadka3955 4 жыл бұрын
अलि छाडा भयो
@DajuBhaiCreation
@DajuBhaiCreation 4 жыл бұрын
I agree..
@bebprasabgaire5411
@bebprasabgaire5411 4 жыл бұрын
ईन्द्रणी यस्तो पनि हुदाे रहेछ कहिनभाकाे जात्रा हाडि गाउमा भनेझैं भयाे याे दाेहाेरीफाेहारी गितले
@mugamagar2021
@mugamagar2021 4 жыл бұрын
Pasupati ko sabda thik bhaena teha bata lakhet sabai milera
@sarugautam6445
@sarugautam6445 3 жыл бұрын
दुबै आगो आगो अतिनै रमाइलो 💐💐💐💐💐🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🙏🙏नमन हजुरहरु सम्पुर्णमा
@kashiramkunwar4925
@kashiramkunwar4925 4 жыл бұрын
पसुपती दाइ अनि जेरि दुबैजना आगो आगो यक्दमै हासियो हाँस्दा हास्दा त पेटको आन्द्रा पनि बेटारियो धन्यवाद सम्पुर्ण टिमलाई 🌹🌹🌹
@dipenjunghamal6374
@dipenjunghamal6374 4 жыл бұрын
Kasari bachnu bhayo tw 😂
@kashiramkunwar4925
@kashiramkunwar4925 4 жыл бұрын
@@dipenjunghamal6374 कसरी हुनुर फ़ेरि आन्द्रा लाई सिधा पारेर नि
@ranamuna2335
@ranamuna2335 4 жыл бұрын
Kashiram Kunwar 🤣🤣🤣🤣
@omgnpreaction3138
@omgnpreaction3138 4 жыл бұрын
तपाइहरुले खोजेको भिडियो आयो है | Kamala Ghimire ले Parjapati Parajuli लाइ बोलि रोकिने जवाफ फर्काए पछी यति सम्म भो || Live Kamala kzbin.info/www/bejne/opbNkJ9vqb6IZpo
@रमेशक्षेत्री
@रमेशक्षेत्री 4 жыл бұрын
आहा १००%✓✓✓दोहोरी गित न बुझ्ने साथीहरु ले मात्र न राम्रो कमेन्ट गर्छन् दाई पशुपति दी बबिता मज्जाले गराउनुस् साँझ बिहान दुवै छाक भात दाल खान मजा आउँदैन तेस्तै हो दोहोरी को तुक्काहरू बधाई छ हजुर दुवै जना लाई
@Sahity10
@Sahity10 4 жыл бұрын
सहि भन्नू भो।।झन्डै 18k कमेन्ट रहेछन् मेरो कमेन्टको भ्यालु होला नहोला तर दोहोरी भनेको सबाल जवाफ हो मिलन, बिछोड, देशभक्ती मनोरंजन जस्तो पाराले पनि गाउन सकिन्छ।त , तिमि , तपाईं, हजुर र स्यो ।जस्तो सम्मानले पनि गाइन्छ।यो भन्दा अगाडि गाउनु भएको पनि छ त्यसैले यो विशुद्ध आर्गानिक शब्दमा गाइएको मनोरञ्जनात्मक दोहोरी हो।झगडामा तपाईं हजुर केही हुन्न। यस्मा कुनै छाडा शब्द प्रयोग त भएका छैनन् भने अन्यथा मान्नुपर्ने केही छैन।।धन्यवाद
@youbarajkatwal4120
@youbarajkatwal4120 4 жыл бұрын
Umm sahi xa 👉️👌👌👌
@laxmantimalshin9363
@laxmantimalshin9363 4 жыл бұрын
@@Sahity10 तपाईंको कुरा सही यो तर पनि आफ्नो गरको परीवार साना नानी बाबु लाइ सङ्है राखेर त अनी लादी यस्ता सब्द प्रयो गर्दा राम्रो होलार हो दोहोरी हामीलाई पनि थाहा छ तर पनि अली नाम चलेका कलाकार ले नै यस्तो भाशा प्रयो गर्दा हामीहरुले पनि कस्ता सब्द प्रयो गर्नु पर्नी होला या आगामी दीनमा कस्तो होला दोहोरि हेर्दै जाउ
@shivadhakal1823
@shivadhakal1823 4 жыл бұрын
बुजुवा भको होला अरूलाइ नबुज्नि ले हा हा हा तल्लो इस्तरको दोहरि
@Sahity10
@Sahity10 4 жыл бұрын
@@laxmantimalshin9363 यो विशुद्ध आर्गानिक शब्दमा गाइएको मनोरञ्जनात्मक दोहोरी हो।झगडामा तपाईं हजुर केही हुन्न। यस्मा कुनै छाडा शब्द प्रयोग त भएका छैनन् भने अन्यथा मान्नुपर्ने केही छैन।।धन्यवाद
@yamxetri9859
@yamxetri9859 4 жыл бұрын
हैन एस्तो खत्रा दोहोरी पहिलो पटक हेरेको मैले,,कति मज्ज्जा आयो।।।टुक्काले हानाहान हैट!!!
@rajkumarghimire6597
@rajkumarghimire6597 6 ай бұрын
❤❤❤😂😮😊😅 असाध्यै राम्रो हंसाउने खालको, पशुपति शर्मा र जेरी बानीयां बहीनीको दोहरी कला र गलालाइ मान्नु पर्छ। Very very Nice Presentations ❤️🤩Thank you for Hole Intayer Team Indreni Group
@praniyasapkota8555
@praniyasapkota8555 4 жыл бұрын
अरुले यस्तो शब्दमा मन छुने गरि पशुपति शर्मालाई जेरिले मात्रा हो अरुले गार्‍हो थ्यो खुसी लाग्यो मज्जाले भनिन्
@ramkumarramoli6340
@ramkumarramoli6340 4 жыл бұрын
Good😅🍇🐩🔕
@saritagurung4152
@saritagurung4152 4 жыл бұрын
धेरै धेरै धन्यवाद good jerry
@abiralsokati7146
@abiralsokati7146 4 жыл бұрын
@@ramkumarramoli6340 tk ho
@nirakshahi5385
@nirakshahi5385 4 жыл бұрын
Jerry is jerry😘😘 always sweet .....💕💕sis
@parwtikhatri3370
@parwtikhatri3370 4 жыл бұрын
अाज खायो पशुपति ले खायो राम्रोसँग
@balbdrgrg7469
@balbdrgrg7469 4 жыл бұрын
पहिलो पल्ट यस्तो कडा दोहोरी सुन्नेजती यता....👍️👍️
@dajubhaientertainment2620
@dajubhaientertainment2620 4 жыл бұрын
यो दोहोरी कुरेर बसेका हाजिर गरुम है येता येत
@rambishwakarma7332
@rambishwakarma7332 4 жыл бұрын
Mee
@sunithapa7762
@sunithapa7762 4 жыл бұрын
म पनि छु है एता
@puspasunuwar9363
@puspasunuwar9363 4 жыл бұрын
मपनि छु है
@diwashpoudel7035
@diwashpoudel7035 4 жыл бұрын
@@puspasunuwar9363 xv
@maheshbalayar2236
@maheshbalayar2236 4 жыл бұрын
Khatra
@chudamanibaral530
@chudamanibaral530 3 жыл бұрын
ईन्द्रेणी साह्रै रमाईलाे छ , रमाईलाे मध्देमा सबैभन्दा रमाईलाे यसैमा छ । धन्यवाद गायक गाईकालाई । २०७८ । ४ । ३२ सर्लाहीको हरिभवन बाट ।
@bishalpoudel4932
@bishalpoudel4932 4 жыл бұрын
पसुपती दाइ को मात्र फयान यता है😍😍😍।
@unluckybrose490
@unluckybrose490 4 жыл бұрын
पशुपती शर्माले गितमा अरुलाइ कहिल्यै सम्मान गरेर गाउन जानेनन, खाली हेपेर त र म भन्नेलाइ आज जेरिको दरो दनक भेत्योजस्तो लग्यो👍️👍️👍️👍️
@umeshregmi5083
@umeshregmi5083 4 жыл бұрын
Geet bujhne kosis gara
@unluckybrose490
@unluckybrose490 4 жыл бұрын
@@umeshregmi5083 feri revision garer sunw ani ramrari bujxau chetana vya😀😀😀😀
@mysamsung4341
@mysamsung4341 4 жыл бұрын
झगडा पर्दा कसैलेपनी हजुर भन्दैनन राम्रो छ
@thakurigagan90404
@thakurigagan90404 3 жыл бұрын
रमाइलो लाग्यो यस्तो गीत कमै सुन पाइन्छ जे होस जेरि मिस लाई कसैले सक्दैन गीतमा
@sayasohai8979
@sayasohai8979 4 жыл бұрын
नेपालमा सबैभन्दा धेरै लाेक दाेहाेरी सुन्ने र हेर्ने म हो तर यो दाेहाेरी भन्दा नालायक दाेहाेरी अाज सम्म सुनेको छैन बधाई छ कृष्ण कडेल सर हजुरलाई ?
@rameshdhakal6660
@rameshdhakal6660 4 жыл бұрын
त्यही त कत्ती पनि चित्त बुझेन आज त
@bikramrumbagalchhi5dhading722
@bikramrumbagalchhi5dhading722 4 жыл бұрын
चलेको चर्चित बरिस्ठ गायक गायिकाको शब्द चयान चाहिँ बरु कमला बहिनीले गाएको धेरै राम्रो
@kkuwait1784
@kkuwait1784 4 жыл бұрын
Xixixi
@tekbahadurkhadka5880
@tekbahadurkhadka5880 4 жыл бұрын
लु अब आज नि रमाइलो हुने भयो है पसुपती vs जेरि जय इन्देनि😍😍🇳🇵🇳🇵🇳🇵
@pramilabasnet502
@pramilabasnet502 4 жыл бұрын
पशुपतिको दोहोरी कुरेको त खै के खै के
@tekbahadurkhadka5880
@tekbahadurkhadka5880 4 жыл бұрын
@@pramilabasnet502 😂😂🇳🇵
@bindugautam3929
@bindugautam3929 4 жыл бұрын
निकै रमाइलो अनि जेरि दिदिको कुरै नगरौ❤️❤️❤️
@sivasingh6248
@sivasingh6248 3 жыл бұрын
@bklaxman4059
@bklaxman4059 4 жыл бұрын
पशुपति शर्मा अनि टीका सानुकाे दाेहाेरि कहिले आउँछ ईन्र्देणिमा कृण्ण जि हामी धेरैको आसा छ
@instituteofloksewahacker
@instituteofloksewahacker 4 жыл бұрын
यो दोहोरी लाइ असभ्य भन्ने, शब्द चयन भएन भन्ने हरु गएर भजन सुन किन दोहोरी हेर्छौ। दोहोरी कुनै स्कृप्ट बनाएर गाइदैन। दोहोरी उत्कृष्ट छ।
@kopilabudhathoki969
@kopilabudhathoki969 4 жыл бұрын
Highlights Nepal 77 sahi ho
@kabitanepalpoudel7127
@kabitanepalpoudel7127 4 жыл бұрын
रमाइलो को लागि मात्रै हो भन्ने कुरा बुझेको छु हजुर मैले त धेरै मज्जा आयो दोहोरी धन्यवाद 🌹🌹🌱🌹🌷🏵️🌺
@ramprasadpokhreloffical
@ramprasadpokhreloffical 3 жыл бұрын
Beautiful 🥰
@hemrajadhikari4070
@hemrajadhikari4070 3 жыл бұрын
lookdori lookdor
GIANT Gummy Worm Pt.6 #shorts
00:46
Mr DegrEE
Рет қаралды 120 МЛН