लमजुङे, ठाडो भाका विशेषमा ईन्द्रेणी टीम // Lamjunge Thado Bhaka Indreni Ma

  Рет қаралды 3,170,273

Indreni.Com

Indreni.Com

Күн бұрын

Пікірлер: 806
@bhandarihemraj5837
@bhandarihemraj5837 2 жыл бұрын
मन्जु दिदि ठाडो भाका सारै सरलता तरिका ले गाउन भयो आबाज सारै मिठो छ ठाडो भाका लोब हुन बाट जोगाउन तपाईं को जिम्मा?
@dilugurung2255
@dilugurung2255 8 жыл бұрын
waaoo मन्जु बैनी अरुले सिक्न नसकेको तिमिले सिक्ने जमर्को गर्दैछौ हामी गन्डकी क्षेत्रका सम्पुर्ण लोकपारखीमन हरुको आशीर्वाद छ तिमिलाइ । प्रगतिको कामना
@krishnayonjan1247
@krishnayonjan1247 8 жыл бұрын
Dilu Gurung ĺ
@krishnayonjan1247
@krishnayonjan1247 8 жыл бұрын
Dilu Gurung lo9oĺploollook
@krishnayonjan1247
@krishnayonjan1247 8 жыл бұрын
Dilu Gurung ĺookdhoori
@hirapun5615
@hirapun5615 8 жыл бұрын
Dilu Gurung ho hai
@yengurung1525
@yengurung1525 8 жыл бұрын
Krishna Yonjan gfs
@pwnbsnt7924
@pwnbsnt7924 8 жыл бұрын
बाघ बूढो र स्याल घोर्ले कहिले हुदैन भेडीखोर्के साइला बाजे बडो गजब वा वा ।
@girilkd3274
@girilkd3274 5 жыл бұрын
भेडेखर्के साइला बाट सिक्नु पर्ने धेरै रहिछ। यति पाको उमेर भयर पनि उहाँको जोस धेरै रहिछ। सम्मान स्वरुप मन्मन धन्नेबाद छ।
@jagatbudhachettri3662
@jagatbudhachettri3662 7 жыл бұрын
भेडी खर्के साइला बाजे सोर्गिय भयपनी सबै नेपालिको मनमा बस्नु भयको छ ।यो कार्यक्रम गरेकै दिन हेरेको हो ,आज पनि दोहोर्याय हेर्न मन लाग्यो यो इन्देणी लाई धेरै धन्यबात
@jagadishtamang3015
@jagadishtamang3015 5 жыл бұрын
भेडिखर्के बुबा आज यो संसारमा नभए पनि उहाँको गित संगित अमर रहिरहेछ।
@udipbasnet3273
@udipbasnet3273 8 жыл бұрын
aama ho sarai mitho... lamjunge ho chhati fuleyla sagarmatha jasto vhayo... much love❤❤❤
@raaamusp.everst6041
@raaamusp.everst6041 8 жыл бұрын
सार्है राम्रो भाका अब मन्जु जी लगाएत हामी युवा ले यस्तो भाकाको जगेर्ना गर्नु पर्छ ।
@sushilbista1987
@sushilbista1987 8 жыл бұрын
कृष्ण दाइ लाई धेरै धेरै धन्यवाद किनकी यहाँले आफ्नो जीवन नेपाली लोक सस्कृती लाई समर्पित गर्नुभाको छ । अनि भेडिखर्के साइलाको नाम ठाडोभाका सङै नेपालमा परिचित छ ।
@sahadevkhatri6297
@sahadevkhatri6297 7 жыл бұрын
निकै राम्रो परस्तुती मन्जु जि
@mongoliangaurab5966
@mongoliangaurab5966 7 жыл бұрын
सर्बप्रथम त इन्द्रेणी तिम अनि मन्जु दिदी लगायत सम्पुर्ण थाडो भाका तिम लाई सलुत गर्न चाहे किन भने धेरै पुरानी थाडो भाका लाई लोभ हुन नदियर प्राथमिकता दिदै आउनु भको छ र मन्जु दिदी लाई कलियुक को चेली भयर पनि पुराना रितिरिवाज लाई प्राथमिक दियर सिक्नु भयको छ र मन्जु दिदी थाडो भाकालाइ यसैगरी अगाडी बदाइ रहुनु होला यहि छ मेरो तर्फ बात मन्जु दिदि लगायत सम्पुर्न इन्द्रेणी तिम र थाडो भाका का तिम लाइ सुभ कामना दिन चाहन्छु
@keshabpudasaini6914
@keshabpudasaini6914 Жыл бұрын
❤बधाई छ राम्रो गित गाउनु भएकोमा, अनि बधाई छ सभ्यता र सँस्कृति जाेगाउनु भएकोमा !❤
@tejendraacharya6736
@tejendraacharya6736 4 жыл бұрын
मेरो घर सर्लाही भएता पनि मैले हरेक ठाँउका मौलिक भाका लगभग सबै सुनेको छु सबैलाई उतिकै सम्मान गर्छु तर यो टाडो भाका विशेष अलग्गै लाग्यो अति मिठास राम्रो र सबैको मन छुने छ। आज हाम्रा माज दीर्घ राज अधिकारी हुनुहुन्न वहाँ (भेडी खर्के बा) प्रती हृदय देखि नै हार्दिक श्रद्धा सुमन्🙏🙏र बहिनिलाई यो लोपोन्मुख भाकालाई जिवित राख्नको निमित्त गरिरहेको प्रयास सफल होस्,साथै सफलताको कामना।
@rggaming4625
@rggaming4625 4 жыл бұрын
भेडिखर्के साँईला काे याे ठाडाे भाका गित अबका दिनमा गाउने जिम्मा अब मन्जु बि क बैनी लाई छ है तपाईं मा धेरै क्षमता छ मन्जु यस्ता ठाडाे भाका का राजा सँग गाउने अाँट ले नै अबका पुस्ता भनेकाे हजुर नै हाे best of luck manju b k
@suryabdadhikari6422
@suryabdadhikari6422 Жыл бұрын
भेडिखर्के जिले नौ बर्ष देखि गाएको भाका जिवन्त रहिरहोस जयरास्ट लम्जुङ नेपाल ।।
@ohmsinjalimagar1507
@ohmsinjalimagar1507 7 жыл бұрын
मन्जु बि क बहिनीको प्रयास होईन भेडिखर्के बाको सङ्गतले तिमी राम्रो कलाकार भैसकेकी रहिछौ। पहिले चोटि सुन्न पाए। यद्यपि स्याङ्जातिर त्यति नौलो चाहिँ होइन। अति राम्रो लाग्यो । भेडिखर्के साइला बुवाको स्वर र कलालाई सलाम छ।
@Santoshkafle
@Santoshkafle 4 жыл бұрын
हो ! हामी स्याङ्जालीलाई नौलो होइन
@vijaybhandari6280
@vijaybhandari6280 8 жыл бұрын
सरै राम्रो आहा ।।।।। सनो छ्दा सुन्नी गर्थिय तर आज खोजे हरय को जस्तो आज अचानक सुन्न र हेर्न पौदा सरै रमाइलो लगेयो love all ठाडो भाका।।।।।
@मुकेशकुमारशाही
@मुकेशकुमारशाही 8 жыл бұрын
vijay bhandari
@vijaybhandari6280
@vijaybhandari6280 8 жыл бұрын
मुकेश कुमार शाही yes vannus
@manbahadurchhetri8493
@manbahadurchhetri8493 8 жыл бұрын
vijay bhandari
@krishnakumarrai130
@krishnakumarrai130 7 жыл бұрын
.
@ashkumargurung1332
@ashkumargurung1332 8 жыл бұрын
खुशी लाग्यो पुरानो भाका सुन्नु पाउदा keep it up मंजु जी .
@shivagurung4489
@shivagurung4489 7 жыл бұрын
मन्जु बैनिको सफल्ताको कामना र इन्द्रेणी टिमलाइ हार्दिक धन्यबाद छ
@adityadomdivali5659
@adityadomdivali5659 3 жыл бұрын
ूप
@tankabahadurkhanal2408
@tankabahadurkhanal2408 3 жыл бұрын
@@adityadomdivali5659 1111111111111
@ishworthapa953
@ishworthapa953 2 жыл бұрын
Ppppppppp0
@gobindasoti3209
@gobindasoti3209 5 жыл бұрын
हारदिक संझना छ ठाडाेभाका भेडिखर्के साईला ज्यु लाई श्रध्दाञ्जलि
@rameshkhanal5424
@rameshkhanal5424 5 жыл бұрын
हे दैब काेहि दिन यस्तै गाउन पाउ मन्जुसँग अनि भेडिखर्के बुवालाइ सलाम
@premsongmen7961
@premsongmen7961 7 жыл бұрын
मन्जु बैनी अरुले सिक्न नसकेको तिमिले सिक्ने जमर्को गर्दैछौ हामी गन्डकी क्षेत्रका सम्पुर्ण लोकपारखीमन हरुको आशीर्वाद छ तिमिलाइ ।
@sukharajlimbu9478
@sukharajlimbu9478 4 жыл бұрын
knihunehoik ni hune hoinn
@nandmagar7707
@nandmagar7707 4 жыл бұрын
@@sukharajlimbu9478 I 5
@nandmagar7707
@nandmagar7707 4 жыл бұрын
@@sukharajlimbu9478 a h
@rosnitamang1706
@rosnitamang1706 4 жыл бұрын
@@nandmagar7707 59
@rosnitamang1706
@rosnitamang1706 4 жыл бұрын
@@nandmagar7707 56
@RamailoSalyan
@RamailoSalyan 5 жыл бұрын
यो ठाडोभाकाको दोहोरी 10 पटक भन्दा बढी हेरियो 😍😍
@tankapaudel6824
@tankapaudel6824 2 жыл бұрын
कृष्ण बाबु यस्ता भाखा लाई नया पुस्तालाई हस्तारण गराउने काममा लाग्नु भयको मा बधाई छ /
@sudippoudel5563
@sudippoudel5563 7 жыл бұрын
Sarai ramro lago . good job indreni tem. jaya lamjung..
@purnamagar8277
@purnamagar8277 7 жыл бұрын
अति नै राम्रो भाका सोर पनि तेस्तै राम्रो मन्जु जि।
@kamalpaudel649
@kamalpaudel649 4 жыл бұрын
jati suno uti suna man lagne tq krishna sir hjrle garda din vari kam gari thake sarile pani aanda mando rahex
@kesharkhatri8748
@kesharkhatri8748 10 ай бұрын
यो कार्यक्रम अहिले सम्म 101पटक हेरिसके स्वर्गीय बुवा दिर्घराज अधिकारी प्रति हार्दिक श्रदासुमन
@अङ्गराजआउजी
@अङ्गराजआउजी 7 жыл бұрын
धेरै मीठो र पुरानो लोक सस्कीतीलाइ जोगाउनु भएको छ हजुर्लाइ मेरो तर्फबाट हीदय देखि धन्यवाद !दीन चाहान्छु।।आज को आधुनिक युग मा लोक भागा हराउँदै लोप हुँदै गयको छ।लोक सांगेतिक लाई जोगाउनु सम्पुर्ण हामी नेपाली को कतब्य हो।।।दुबै जनाइ लाई धन्यवाद विशेष हजुर बुवालाइ।।।।।
@SureshSamarpan
@SureshSamarpan 8 жыл бұрын
आज मलाई धेरै खुसी लाग्यो भेडिखर्क साईलो र मन्जु को गित सुनेर।
@jhankarprasad1235
@jhankarprasad1235 6 жыл бұрын
everest nepal रेखाको ठाडिभाखा
@krishnaadhikari2566
@krishnaadhikari2566 7 жыл бұрын
धेरै राम्रो भाका।मेरो शुभकामना छ
@कान्छा-घ1छ
@कान्छा-घ1छ 8 жыл бұрын
मेरो घर पुर्ब सोलुखुम्बु जिल्ला हो।हाम्रो क्षेत्र मा पनि अाफ्नै भाका हरु छन राम्रो लाग्छ सुन्छु गाउंछु रमाईलो लाग्छ तर यो प्रस्तुती हेरे पछी मलाई अझ गर्व लाग्यो कला र संस्कृती को त हामी मालिक नै हौं जस्तो लाग्यो।र हो पनि ।गायक तथा गायिका प्रति धेरै धेरै अाभार ब्यक्त गर्दछु।
@WW-ky9vs
@WW-ky9vs 8 жыл бұрын
Tek Tamang o
@SaharaPatiTV
@SaharaPatiTV 7 жыл бұрын
नेपाली बैज्ञानिकले डा.सुदिप खड्काले इबोला भाइरसको औषधी पत्ता लगाएका छन् । बाग्लुङका पूर्व राज्यमन्त्री चम्पादेवी खड्काका जेष्ठ पुत्र समेत रहेका खड्काले कति समय खर्चे त यो औषधी पत्ता लगाउन । हेर्नुहोस kzbin.info/www/bejne/m6Gbhoyff9anr8k
@nsschannel4991
@nsschannel4991 6 жыл бұрын
फेरि कोहि जन्मियोस भेडीखर्के साहिला बनेर हार्दिक सर्दन्जली लोक पारखी भेडीखर्के साईला ज्यु लाई
@jivannapit1543
@jivannapit1543 6 жыл бұрын
Tek Tamang gdnd
@rijanmthakuri
@rijanmthakuri 2 жыл бұрын
​@@jivannapit1543 de de
@लछुमानसुनार-फ4म
@लछुमानसुनार-फ4म 5 жыл бұрын
किष्ण कडेल दाइ एक चोती राजु परियार दाइ र मन्जु बिक दिदि सङ्ग ठाडो भाका सुन्न मन छ plz plz plz मेरो आग्रह छ कडेल दाई😘😍😍❤️❤️❤️💚💚🙏🙏
@buddihichhetri6090
@buddihichhetri6090 7 жыл бұрын
आह ,,कति मिठो सब्द र स्वर बाजे को अनि मन्जु को पनि
@shyamhumagain2979
@shyamhumagain2979 7 жыл бұрын
ठाडो भाका मलाई सारै नै मन पर्यो। हाम्रो सस्कृती जोगाउनु पर्छ ।
@sukbahadurgurung5322
@sukbahadurgurung5322 7 жыл бұрын
लौरी kaatu पैयु-लम्जुङ्को bhedi खर्के मै हु, चिन्नु होला सबैले....grand salute to you Late Bhedikharke Saaila (दिर्घ राज अधिकरी)
@dilprasad4805
@dilprasad4805 8 жыл бұрын
दाइ तपाईंका कला लाई मान्नै पर्छ र लाईलाई सलाम छ मेरो
@ishworrmqgar7451
@ishworrmqgar7451 7 жыл бұрын
manju ko shwor ra gaune tarika ati ramro lagyo"pragati ko shubhakamana manju g;?
@HITSNepalHTN
@HITSNepalHTN 6 жыл бұрын
मौलिक ठाडो भाका भेडीखर्के साइला को भाका अति नै मौलिक छ र पछिका पुस्ताले पनि थाहा पाओस । मंजु वैनी राम्रो स्वर कि धनि सधै गाउनु
@himathapa6511
@himathapa6511 5 жыл бұрын
Aa ha kati ramro thado vaka mata 10 coti heri sake ajai pani herdai xu dhanne bat sampurna lai namaskar
@parbatthapa3173
@parbatthapa3173 8 жыл бұрын
धेरै राम्रो 5/6 पटक हेर्दा पनि अझै हेरु जस्तो लाग्छ
@WW-ky9vs
@WW-ky9vs 8 жыл бұрын
Parbat Thapa
@liaameran9764
@liaameran9764 3 жыл бұрын
मलाई पनि ठाडो भाका अघोरै मनपर्छ।
@mukundadudharaj5355
@mukundadudharaj5355 7 жыл бұрын
आहा कत्ती मिठो भाका जत्ती सुने पनि धित नै नमर्ने ! जय लोक ठाडो भाका !!
@Nepal100k-z9u
@Nepal100k-z9u 3 жыл бұрын
۔
@Nepal100k-z9u
@Nepal100k-z9u 3 жыл бұрын
@Nepal100k-z9u
@Nepal100k-z9u 3 жыл бұрын
0پ م
@harilaya6008
@harilaya6008 8 жыл бұрын
अति राम्रो। यसलाई जगेर्ना गर्नुपर्छ।
@grgphotovideoBlogs7625
@grgphotovideoBlogs7625 7 жыл бұрын
राम्रो लाग्यो। अब एस्तो लोकप्रिय भाकाको गीतहरु लोप हुने कगार्मा छ। Nice Old is Gold .
@matilalbudha4042
@matilalbudha4042 8 жыл бұрын
La dhetai ramro x indreni pariwar lai badhai x hamro rolpama pani pugnuhola vani binamra anurodh gardaxu
@saranthapathapasaran4761
@saranthapathapasaran4761 7 жыл бұрын
टाडो भाका सुनेको त थियन तर आज सुने गित को टुक्का त मैले बुझिन तर गित को धुन र सोर सुनेर. ईन्जोई गरे सुपफ छ
@villagernepalese4825
@villagernepalese4825 8 жыл бұрын
अति राम्रो....यस्तै प्रोग्राम दिंदै जानु
@gopalgc4408
@gopalgc4408 5 жыл бұрын
साह्रै गजाब गाठे अती मन परो मलाई त ल भेडीखोरे बा र बहिनी लाई सलाम छ
@santoshbanjara9643
@santoshbanjara9643 4 жыл бұрын
धिर्घ राज बा जस्तो ठाडाे भाका सिरोमणि र पण्डित सोरोमणि नारायण प्रसाद पोख्रेल जस्तो अब कोहि जन्मदैन होला ।।
@kesharrai511
@kesharrai511 7 жыл бұрын
मञ्जु बहिनीको सांगीतिक भविष्य असाध्यै चम्किलो छ।भेडिखर्के साइला हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै ।याे टिमलाई साेलुखुम्बुमा हार्दिक अनुराेध छ।
@yammagar3135
@yammagar3135 2 жыл бұрын
Solu ko dd boini dajuvai harule man paraunu hunxar keshar jiu
@pawansenchuri4209
@pawansenchuri4209 7 жыл бұрын
मन्जु बहिनी लोप हुन लागेको ठाडो भाका यसरी सजिलै गाइदिनुभाछ, राम्रोछ, अनि भेडिखर्के बुवा हजुरलाई धन्यवाद ।
@vikasunar3134
@vikasunar3134 7 жыл бұрын
Ati nai ramro xa indarni karekrm malai ni ramro lagxa thankyou indarni samuha lai
@deepakthapa8395
@deepakthapa8395 8 жыл бұрын
म पुर्ब ताप्लेजुङको मान्छे तर मलाई यो भाका यति राम्रो लाग्यो भन्ने कुनै शब्द नै छैन । यो गित भाका को धेरै क्यासेट र भिडियो भनु जरुरी छ ।
@prakashregmi9541
@prakashregmi9541 7 жыл бұрын
Hajur ma ni tpj ko ho hai
@लछुमानसुनार-फ4म
@लछुमानसुनार-फ4म 5 жыл бұрын
😍😍🌹
@bianshachapagain1338
@bianshachapagain1338 2 жыл бұрын
🛑😘🎊,,,,
@bianshachapagain1338
@bianshachapagain1338 2 жыл бұрын
@@prakashregmi9541 zs
@devimishra1582
@devimishra1582 6 жыл бұрын
लमजुङकाे सान भेडिफर्के बुबा मेरा बुबाको साथि हजुर ,मरेपछि पछि पनि जिवित नै भय जस्तो लाग्ने!त्यो अात्माले शान्ति पायाेस्।
@alirazaaliraza1227
@alirazaaliraza1227 6 жыл бұрын
Namskar sampunra Indreni unit. yakdamai ramro xa yasto thado jogayar rakhnu parxa
@kalibahadur4689
@kalibahadur4689 5 жыл бұрын
गित संगै मञ्जु बि.क. बहिनिकाे प्रतिभा सारै राम्रो छ र अञ्जु बहिनिका अागामि दिनहरु सफ्लताकासाथ अगाडि बढुन भनी बहिनि तिमिलाई शुभकामना ल । साथै भेडिखर्के साईला र मञ्जु बि. क. बहिनिलाई याे ठाडाे भाकालाई अझै सुजारुक्ताकासाथ अगाडि बढाउनुहाेला भन्ने पनि पुर्ण अाशा राख्दछु 💔💔😍😍😍
@khumraj5858
@khumraj5858 3 жыл бұрын
स्वर्गीय भेडि खर्के बुवा का गित कहिल्यै मर्ने छैनन सार्है रमाइलो लागो यो भाका
@bikramkhadka7768
@bikramkhadka7768 4 жыл бұрын
Nepali lok vaka dherai ramro x krishna kadel dai thank you
@durganiraula9712
@durganiraula9712 5 жыл бұрын
Ma purbeli vayeni yo thado vaka asadhyai ramro lag6.
@mitralimbu6876
@mitralimbu6876 3 жыл бұрын
इन्द्रेणि हेर्न शुरु गरेको पहिलो भिडियो💖🙏🇴🇲
@hukumoli7447
@hukumoli7447 6 жыл бұрын
कठैईनी बीचारा बाबा हजुर को नीधन भयोछ तीपाईको सोरला जीनदी भरी समझनछु हारदीक सरदान जली
@kismatsharma8041
@kismatsharma8041 7 жыл бұрын
अति नै मिठो छ ठाडो भाका हजुर बा अनि मन्जु दिदि को स्वर सुनौ सुनौ लागेयो
@aminmiya.syangjabazaar757
@aminmiya.syangjabazaar757 7 жыл бұрын
अाहा कति रामराे ठाडाे लाेक भाका 1000%
@ujjwaladhikari9015
@ujjwaladhikari9015 8 жыл бұрын
धेरै रमाइलो लाग्यो ठाडो भाका भेडिखर्के साइलो काका को शब्द झनै रोचोक छ ।
@deepakpoudel8124
@deepakpoudel8124 8 жыл бұрын
Thado bhaka lamjung ko pahechan ho.Thank you for inderni team
@tscg.k3656
@tscg.k3656 7 жыл бұрын
धन्यावाद मन्जु जी मिठो ठाडोभाका गाउनुभएर मनोरन्जन दिनु भएकोमा
@xplosivegamerz8945
@xplosivegamerz8945 6 жыл бұрын
अति मिठाे भाका । मनै छुने । हाम्रो नेपाल राम्रो नेपाल ।
@SurajNepali-l8t
@SurajNepali-l8t 10 ай бұрын
भेडिखके बुबा आज यो संसारमा नभए पनि हजुको ठाडो भाका अमर 😢
@raj.rajshrestha4543
@raj.rajshrestha4543 8 жыл бұрын
dherai dherai dhanyabad x manju baini lai yesai gari lok sanskriti ko jagerna garnu ra timro uttaro uttar pragati ko shubhakamana!!!
@bharatofficial1990
@bharatofficial1990 6 жыл бұрын
मन्जु बहिनीको कोशिश राम्रो लाग्यो ।
@purnagharti2392
@purnagharti2392 8 жыл бұрын
गाउना त अाउदैना बट साराई मन र्पछ धन्यवाद कृण्ण सर लगायेत सम्पूर्ण लाई धेरै धेरै धन्यवाद
@rksparsha1751
@rksparsha1751 7 жыл бұрын
वाउ अत्यन्तै रमाईलो ठाडो भाका गीत। सम्पुर्ण सम्मानिय अग्रज कलाकारहरु प्रति सलाम छ।
@lalrapach6808
@lalrapach6808 6 жыл бұрын
Me i9okko0
@hukumoli7447
@hukumoli7447 6 жыл бұрын
यक दमैई मनैई छुने गीतछ हजुर सोर पनी धेरैई मन परछ
@Tshrigh
@Tshrigh 7 жыл бұрын
भेडीखर्के बाजेको संझ्ना आएर फेरि आज हेर्दै छु?
@khemrajpyakurel4288
@khemrajpyakurel4288 7 жыл бұрын
केही नबुजे नि सारै मजा आहुने सुनिरहु जस्तो।।।
@नेपालीपन-य9त
@नेपालीपन-य9त 3 жыл бұрын
हृदय प्रफुल्लित भो धन्यवाद इन्द्रेनी टिम अनि सम्पुर्ण कलाकार हरु विशेष गरि दिर्गराज अधिकारी(भेडिखर्के साइलो)
@rohalafamagartanahun9330
@rohalafamagartanahun9330 8 жыл бұрын
kunai jamanama lamjung ma matra navai pachhimanchalmai nikai lokpriye git thado vakako sarjak thado vakako samrat vedekharke sailo lai aaja yo karyekramma dekhna pauda nikai khusi lagyo..oha lai ra indrani team lai dharai2 dhanyebad jhorle namaste..
@badalmagar763
@badalmagar763 7 жыл бұрын
आहा कति रमाइलो ग्रनु भयो साह्रै मन प्रयो! भन्यबाद छ कूण्न सर क‍ो तिम लाई
@tejbdradhikari7217
@tejbdradhikari7217 4 жыл бұрын
भेडीखर्के बाजेको गित सारै राम्रो? है।।मलाई नि नाचु नाचौ लाग्यो?अहिले 21 औ. सताब्दिको मानिस देखेर उहाँलाई दिक्क लागेको छ??
@bijayachand9472
@bijayachand9472 8 жыл бұрын
मन्जु बैनी!!!आउदो बिमा दिदि
@kckml2868
@kckml2868 8 жыл бұрын
मलाई सारहै मन परेयो मन्जु बहिनी को स्वर I like it keep it manju sis best of luck
@shyambasnet3411
@shyambasnet3411 5 жыл бұрын
Dherri dherri ramro sanai dekhi suneko git ho tara bidesh ma vayepani lamjung ko vaka khub man parxa vedi kharke daiko vaka
@Thapa__kajii
@Thapa__kajii 8 жыл бұрын
मान्जु बहिनि सोर एक्दाम राम्रो छ है
@majunamallathakuri2836
@majunamallathakuri2836 7 жыл бұрын
Dhanyabad inderi samuha jun gana lop hunai lageko thiyo tyo abasta ma hajur haru le margadarsan garnu vako xa khusi lagyo m sano ma mero xema haru le gaunu hunthyo alikati bhinna thiyo tar bhaka chahi yahi thiyo m derai sano bata sundai aako thiy m jiddi garer paxi lager janthe rodima teti sano umerma pani m ratbhari suner basthe xemaharu achamma mannu hunthyo nepalma jati gana gainxa tesma best yo bhaka lagxa sayad m parbat mai basna payko bhay m pani yahi bhaka gayar hidthe hola tar sab family kapilvastu tir lagnu vo janai paryo tar yahi gana sunna r chadko jamghat herna nihu gari gari parbat tir yo man taninthyo tar kohi thiyanan r bhaka pani harayako thiyo m xema lai gauna vanthe tar jodi thiyan xemako voice suner m makhkha parthe tar tyo voice ko mulya nai rahena aja hajur haru le garda yasto gana sunna pauda yati khusi xu ki bhanna lai sabdai payko xaina thank u so much feri pani.(Oman)
@केपीचौलागाइ
@केपीचौलागाइ 2 жыл бұрын
यस्ता ठादो भाका का काल झै गायक प्रती हार्दिक श्रद्धाञ्जली
@premparajuli1434
@premparajuli1434 7 жыл бұрын
सारै मन छुने गित भेरि खर्के साईला बुवा र मन्जु बहिनिलाई मन देखि सफाम गर्न चाहे
@ujirsingh4996
@ujirsingh4996 7 жыл бұрын
Sarbapartham ta merwo namaskar xa sampurnla dherai ramrow lagyo dhanebat xa endreni tim lai
@ramharishrestha7836
@ramharishrestha7836 8 жыл бұрын
सारै मार्मिक शब्द छ।सारै मीठो स्वर मन्जु
@manojrana602
@manojrana602 8 жыл бұрын
Ram Hari Shrestha
@anilmanandhar2203
@anilmanandhar2203 8 жыл бұрын
Ram Hari Shrestha y
@msnenensme2829
@msnenensme2829 8 жыл бұрын
Manoj R ana
@theevitheevi6384
@theevitheevi6384 8 жыл бұрын
Ram Hari Shrestha
@sagarbisht3241
@sagarbisht3241 7 жыл бұрын
Ram Hari Shrestha
@loveraj3182
@loveraj3182 4 жыл бұрын
सारै मीठो बुवा र दिदिको बुवा त ठाडो भाकाको खानी हो तर दिदी पनि कम हुनुहुदो रहेछ।
@ppgtamu9814
@ppgtamu9814 7 жыл бұрын
Ati ramro xa Mama-Vanji ko Thado-Vakha. Gajjab ko Shabda haru ko tukka milayara purano geet Thado vakha ko jagerna garnui parxa ra aba ka yuva-tuvati le pani fallow garnui parxa, na ki Adhunik geet ko taal ma Bhaisi ko pada karay jasto hoina.
@SKGAMING-dv4ls
@SKGAMING-dv4ls 4 жыл бұрын
सारै राम्रो लग्यो पुरानो मान्छेमा कति शक्ती हुदो रहेछ सब्द अति राम्रो छ यसैले पहिचान छ नेपाल
@somgurung9505
@somgurung9505 6 жыл бұрын
ठाडो भाकाको राजा बुबा भेडी खर्के साईलो हार्दिक श्रन्दाजली।
@mohanbaral7767
@mohanbaral7767 6 жыл бұрын
estyo geet mali Hjr aama ko mukh bata suniko mobile ma fast coti suniko ramro lageyo asli kalakhar Hjr haru hunu xa malai ek dam man pariyo Thank you all time ani manju didi dami voice
@sanugurung6939
@sanugurung6939 7 жыл бұрын
Videkharke saila ba yo sansar ma navayeni amar bani rahayo git. Akdam mithyo taras vayeko thado vaka sada sadai ko amar xa
@binodkisan9350
@binodkisan9350 5 жыл бұрын
manju g manxe pani ati ramri ra getko swarpani ati mitho jati sunam teti sunam jasto lagxa yo kun thauma hola manju g ajai ramro gaaudai agadi badnu hola ma europ dekhiho ma thado vaka first time herko xu manju g ati ramro lageyo badhai xa
@mohansingjali9310
@mohansingjali9310 8 жыл бұрын
अत्यन्तै मार्मिक मनछुने लमजुङे ठाडो भाका
@rambahadurb.c.6879
@rambahadurb.c.6879 7 жыл бұрын
मन्जु sister को सोर लाई चाई मान्नैपर्छ so I loved
@ganeshbasnet4478
@ganeshbasnet4478 8 жыл бұрын
अरु भन्दा पनि मलाई त मन्जु जि को रुपैले आक्रशित गर्‍यो 💋
@prativapokhrel9410
@prativapokhrel9410 8 жыл бұрын
ññ
@achyudaudatpant3246
@achyudaudatpant3246 7 жыл бұрын
ganesh basnet ki
@narayanthapaliya8969
@narayanthapaliya8969 7 жыл бұрын
Manju bhaine kati ramro thado vaka good job
Cheerleader Transformation That Left Everyone Speechless! #shorts
00:27
Fabiosa Best Lifehacks
Рет қаралды 16 МЛН
Quando A Diferença De Altura É Muito Grande 😲😂
00:12
Mari Maria
Рет қаралды 45 МЛН
It’s all not real
00:15
V.A. show / Магика
Рет қаралды 20 МЛН
黑天使只对C罗有感觉#short #angel #clown
00:39
Super Beauty team
Рет қаралды 36 МЛН
Cheerleader Transformation That Left Everyone Speechless! #shorts
00:27
Fabiosa Best Lifehacks
Рет қаралды 16 МЛН