इन्द्रेणी मार्फत विभिन्न दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा भक्त बहादुर देउवालाई फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।
@ramlalsethi66034 жыл бұрын
Indreni.Com बदाई छ ईन्देनी तिम सम्पुर्न मा तपाई हरु को पाहिला कदम न रोकियोस र कृष्ण कदेल सर लाई मुरी मुरी धन्यवाद र सयोगी साथी हरु लाई पनि धन्यवाद !
@4chitrakumaribhusal6634 жыл бұрын
@@ramlalsethi6603 mñn
@bijayatamang87374 жыл бұрын
Y
@nandmagar77074 жыл бұрын
@@ramlalsethi6603 up 10 ordx
@pbgrg4 жыл бұрын
l
@nabarajbhandari62354 жыл бұрын
लाेक गितकाे पनि लाेक गित हाे लम्जुङे ठाडाे भाका, यसै गरी संरक्षण गर्नुपर्नेछ । जय ईन्देणी । 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🌍️🇳🇵
@sujanthapa77354 жыл бұрын
उतम दिदी ले गित काे शब्द बाट साेधेका उतर नदियर अरु तिर माेडदै गाउदा गित काे रस तेति परेन है याे धम्पु बुढाकाे टुक्का मा धेरै दम छैन ।।। उतम दिदी काे त खतरा छ है
@surendrarajadhikari97804 жыл бұрын
100% सहि हो। ठाडो भाका को जगेर्ना गर्नुपर्छ।
@kumarkarki38083 жыл бұрын
@@surendrarajadhikari9780 358
@arjunbdrmahat75143 жыл бұрын
@@sujanthapa7735 डाक्टरलाई णे णा णे णै णढृढ
@dugatamuduga28974 жыл бұрын
अब यी पुस्ताहरुको बिलयमन भए पछी कस्ले सुनाउलान बरै यस्तो पुरानो ठाडो भाकाको गितहरु उफ धन्य ईन्द्रेणी परिवारलाई पुर्व पश्चिम् उत्तर दक्षिण को सबै सास्कृतिलाई समेट्नु भएकोमा !
@xattrihuuu96424 жыл бұрын
आज पनी रमाईलो हुनि भयो लम्जुङको ठाडो भाका ईन्डिया बांट हेरनी जति लाई गर्म ल
@triratnayoutube75534 жыл бұрын
लम्जुङे ठाडो भाका भयनी गाउनी गाइका चाहिँ बन्दिपुरे हो है
@jagadishtamang30154 жыл бұрын
उच्च सम्मान देबि गुरुङ धम्पु दुरा अमर ध्वज अझ उत्तम गुरुङलाई कति राम्रो कति रमाइलो गित।
@joshililamani86774 жыл бұрын
Sabai lok संस्कार lai सलाम garnu parxa, Mero deuda Ani tapaiko नि........... ❤️🇳🇵🙏
@teklamichhane95143 жыл бұрын
उत्तम गुरुङ मेम ठाडो भाकाको सम्राट हुनुहुन्छ अतभुत प्रतिभाको धनि हजुर नमन छ हजुरलाइ🌹🌹
@loknathkhadka76924 жыл бұрын
ल आउनुस सबै जना भेडा बाख्रा थुनेर दिन भरको थकाइ मेटना सितल चौतारी इन्द्रेणी तिरा 🙏🙏
@ProGamer-zm5xs4 жыл бұрын
Ma pani galkote ho
@loknathkhadka76924 жыл бұрын
@@ProGamer-zm5xs ए हो र हजुर कहाँ होला गल्कोट मेरो हटिया हो
@villagernepalese48254 жыл бұрын
उत्तम दिदी त झनै कडा हुनुहुँदोरहेछ,लमजुङे ठाडो भाका भनेसी हुरुक्कै हुने म,आज चाहिँ मजाले हेरियो।
@shivaharipandeyi5384 жыл бұрын
धेरै रमाइलो ।सबैलाई धन्यवाद । नेपालीहरुको मौलिक लोक संस्कृति यो ठाडो भाका को जगेर्ना गर्ने भेडिखर्के साइला प्रती उच्च सम्मान र सम्झना गर्न भुल्न हुन्न।
@प्रकाशबिश्वकर्मा-ख2झ4 жыл бұрын
हाम्रो लमजुङको शान यो गितलाइ मेरो सलाम l धेरै धन्यवाद कृष्ण दाजुलाई।
@dammarbahadur44564 жыл бұрын
उतम दिदीको ठाडो भाका सुन्ने अति मन थियो आज सुन्न पाइयो धन्यवाद इन्द्रेणी परिवार लाइ
@suryajoti30314 жыл бұрын
ठाडो भाकामा गाएको अनि धम्पुदुरा नाचेको साह्रै दामी लाग्छ सम्मान छ सवै भाका अनि प्रतिभालाई स्थान दिने इन्द्रेणी परिवारलाई 😍😍🙋♀️❤️💓🙏🙏
@gokarnabista52564 жыл бұрын
धम्पु दुरा लमजुङगे ठाडो भाका गायक तथा नायक गजबको दोहोरी।
@baburam55644 жыл бұрын
Hjrko geetni ramro xa iloveyou
@jivangurung34314 жыл бұрын
@@gokarnabista5256 8 P
@prabinmagar16313 жыл бұрын
@@gokarnabista5256 qq00ĺ
@kalakala46362 жыл бұрын
Dr
@sanjaylama64684 жыл бұрын
हाम्रो संस्कृति सभ्यताको जननी हो 🇳🇵 कार्यक्रम इन्द्रेणी नियमित हेर्ने को-को छौं 🙏
@bparjun30064 жыл бұрын
मलाइ मन पर्नी कार्यक्रम इन्द्रणी मन पर्नी गित लम्जुङ को ठाडो भाका तेसै माथी उत्तम गुरुङ्ग दिदी धेरै खुसी छु।
@adhikarichiranjivi50244 жыл бұрын
कृष्ण बजागाइ जस्तो सालिन महिला महिले देखेको छैन अज सम्म
@sidharthkumar92364 жыл бұрын
धन्ध्य्बाद इन्द्रेणी येति मिठो गित तेहि मथी ठाडो भाका असाध्धै खुसी लाग्यो।। आज तेहि बसेर सुनेर बसेको जस्तो लाग्यो।।।सलाम छ दाजु कृष्ण।।।जय नेपाल।।।शुखी नेपाली ।
@lekhkarki66114 жыл бұрын
इन्द्रेणी को सबै भन्दा उत्कृष्ट कार्यक्रम हो यो
@केपीचौलागाइ2 жыл бұрын
यस्ता हुनाहार हस्ती हरु प्रती उच्च सम्मान अनि हार्दिक नमन्🙏🙏🙏
@sujanthapa77354 жыл бұрын
उतम दिदी काे गित का शब्द हरु मिठास त ।।।।।। जति प्रशंसा गरेनि पुग्दैन
@webe_vibin4 жыл бұрын
स्वोर, गला, दोहोरी प्रतिउत्तर सबै कलाकारहरुको उच्च मूल्याकंन गरेको छु । उत्कृष्ट लम्जुङे ठाडो भाका , विशेषगरी उत्तम बहिनिको दरो जवाफदेहिता सारै राम्रो ।
@devdurga84234 жыл бұрын
धम्पु दुरा बाबाको ठाडो भाका अनि नाच सुन्ने र हेर्ने फ्यानहरु कति छन् होला।।। 🙏🙏
@gopalxinal43474 жыл бұрын
आहा मेरो ढुक ढुकी ईन्द्रेणी।🌈🌈🌈
@shivapalpali79244 жыл бұрын
सलाम छ ठाडो भाका गाऊने दादा र दिदी लाई
@laxmitamang18744 жыл бұрын
आह लम्जुङे ठाडो भाका कति मिठो यहि बाट मिठो सम्झना भेडीखर्के साइला बुबालाइ साथमा दम्पु बुवालाइ नि 🙏🙏
@deepaksunarlamjungnepal36194 жыл бұрын
सरै रमाइलो भयो आज पनि धम्पु बा सरै जोसिलो हुनुन्छ सदै भोरी एस्तै हासो खुसु देख्न पाउ दुखा र कष्ट कहिले नपरुस मेरो एहि पर्थन छ ।
@laxmibharatlaxmi11884 жыл бұрын
आहा...आज हाम्रो लमजुङको ठाडाे धेरै दिन पछि सुन्न पाइयो, इन्द्रेणी को नियमित दर्शक हु.. म👌👌🙏🙏
@Nirmol1992 жыл бұрын
कृष्ण भगवान को अर्को रुप हो कृष्ण कडेल सर 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏👀👀🙏🙏
@rameshkarki42464 жыл бұрын
आजको प्रोग्राम यकदम राम्रो लाग्यो मलाइ हजुरहरुलाइ नि? जय इन्द्रेणी
@surendrarajadhikari97804 жыл бұрын
यो ठाडो भाकाले गाउँ मै छु जस्तो महसुस गरायो। धम्पु दाइको गाउने शैली र नाच्ने तरिका खुब मनपर्छ।
@ekmagar40724 жыл бұрын
ओहो क्या रमाईलो कत्ती मीठो ठाडो भाका आज नि सुन्न पाईयो। धम्पु बुबाको जोश कत्ती के। यो उमेरमा त यस्तो उहाको पालामा कस्तो थियो होला। धम्पु बुबाको ठाडो भाका खुब सुन्छु। धन्यवाद ईन्द्रेणी टिमलाई फेरि आज नि ठाडो भाकालाई स्थान दिनु भएकोमा।
@bbmagar27544 жыл бұрын
आफू पाल्पाली त्यहीँ पनि सारै मन पर्यो लमजुङको ठाडो भाका😍😘
@sunithapa65744 жыл бұрын
आहा कत्ती मीठो , मनै आनन्द भयो, हाम्रा अग्रजहरूको गाउने तरीक़ा नै अलग । सम्मान छ अग्रजलाई
@lekhkarki66114 жыл бұрын
इन्द्रेणी को सब भन्दा पुर्ण कार्यक्रम छ यो
@Valleyofmount95504 жыл бұрын
आह म कास्की पोखरा कै भएनी लम्जुङे ठाडो भाका भने पछि साह्रै सुन्न मन लाग्छ जति सुने पनि सुनौ सुनौ अब सुरु गरियो हेर्न र सुन्न मेरो मन पर्ने धम्पु दुरा दाजु अनि उत्तम sis.र अमर धोज दाजु को शब्द हरु एकदम मीठो लाग्यो 🤩👏👏👏👏👏
@laxmiraj8084 жыл бұрын
सुदूरपश्चिमको दार्चुलाबाट हेरेको तर यस्तो मिठो भाका सबैकुरो छर्लङग पारे गाउदा रहेछन मिठो स्वर लय भाका आहा कति राम्रो सलाम गर्दछु यो उमेरमा पनि जोस जागरका साथ गाएको सुन्दा फेरीपनि हृदयदेखिनै सलाम छ उत्कृष्ट कार्यक्रम आजको !!यही हो हाम्रो उत्कृष्ट संस्कृति !!
@napaal22354 жыл бұрын
सबैलाई नमस्कार छ।धम्पु दुरा जि र उतम गुरुङ जि लगायत सबैको सुमधुर अावाजमा ठाडो भाकामा मिठाे गित कडा छ।कल्पना दाहाल लगायत सबै जनाकाे नाच धेरै राम्रो छ।
@SukbahadurBadiАй бұрын
कला गला लाई सलाम छ🙏🙏🙏♥️♥️
@asiemsargamsargam56494 жыл бұрын
नेपालको अति सुन्दर कला सस्कृती हो ठाडो भाका लमजुङ्को मत्र होईन सिङ्गो नेपाल को हो जय ठाडो भाका ।धन्याबद कृष्ण दाइ।
धेरै पछी सुन्नु पायो यो लमजुङ को ठाडो भाका धन्यवाद इन्द्रेणी टिम र लमजुङको समुह लाई
@purnasunam23204 жыл бұрын
Ho hjr
@khemkumar66364 жыл бұрын
सम्पूर्ण indreni टिम लाइ हार्दिक हार्दिक धन्यवाद ❤ एकदिन पनी नछूटाइ indreni हेर्ने म मात्र होकी अरूनी छन😂😂
@parbatigc86354 жыл бұрын
Wow
@khemkumar66364 жыл бұрын
@@parbatigc8635 same ho ki hjr 😂😂
@DurgaDurga-pu6jm4 жыл бұрын
Kati ramaylo ho dhampu dai hajur lay dekhada sarry khusi lagxa
@khemkumar66364 жыл бұрын
मलाई नि धेरै मन पर्छ खासगरी टीका सानु र छोटे राजा को😂😂
@kisanban70994 жыл бұрын
धम्पु दुरा सर र उतम गुरुङ जि ठाडो भाका गित राम्रो छ रमाइलो भयो धन्यवाद ABC इन्देणी कृष्ण सर सम्मान छ सबै कलाकार नमस्कार जय नेपाल
@arjunlungeli60234 жыл бұрын
निकै रमाइलो लाग्छ ठाडो भाका सुन्नु
@kingofnepal90104 жыл бұрын
हाम्रो लमजुङको ठाडाे भाका हाल कुवेतबाट सुनिरहेकाे छु।
@triratnayoutube75534 жыл бұрын
उत्तम हजुराआमा पनि इन्द्रेनी मा ल गित पनि मीठो सोर पनि कति मिठो
@supadeurali_entertinment4 жыл бұрын
धम्पु दुराका प्रायः सबै गित हेरेको छु निकै मम पर्छ 🙏🙏🙏🙏इन्द्रेणी परिवारलाइ
@premmidhun40223 жыл бұрын
लम्जुङ्ग को ठाडो भाका धेरै रमाइलो लाग्यो...एक चोटि एस्तै रमाइलो को बेला को मौका पारेर घुम्न जानै पर्ने भो ❤️
@मौसमरावत-ग1स4 жыл бұрын
यसरी फकाएका रहेछन पहिलाका बुढाहरुले आमाहरुलाई😁😁😁
@loknathpaudyal48384 жыл бұрын
गित सुन्दा त रमाइलो हुदोरहेछ 🙏🙏🌈🌈🌈🌈🌈🌈
@nabinkhadka86974 жыл бұрын
फलाम काे खाटमा पल्टियर दिनभरि कामकाे थकान मेटाउन अब सुरु गरियाे इन्द्रेनि हेर्न
@rhythms2574 жыл бұрын
ठाडो भकामा धम्पु दुरा मन्जु बिक एक्दम मन पर्छ।
@yogprasadgurung65574 жыл бұрын
ईण्द्रेणिटिमलाई धन्यवाद दिदै धम्पुदुरा र उत्तमकाे ठाडो भाकाकाे दाेहाेरी भेक मर्ने गरिकहिले सुन्नपउछ हाेला अहिले छाेटाेमिठाे भयो
@ambarbaruwalchhetri60364 жыл бұрын
सारै राम्रो प्राकृतिक रसले भरेकाे ठाडाे भाका हाम्राे (अति ) सुनी राखौ लाग्याे ।
@sailendrasapkota89092 жыл бұрын
हाम्रो लम्जुङको ठाडोभाका को जयहोस
@sukraaryal8164 жыл бұрын
जति सुन्यो उति सुन्न मन लाग्छ यो भाका 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@thuleatut32294 жыл бұрын
भेडी खर्का बाजे को जस्तै गाउने र भाका चै आमाको चै मिलेको छ । रमइलो लाग्यो ।💘🌺🧡
@Janakb.k37744 жыл бұрын
ठाडो भाकको धरोहर धम्पु बा,,अनि उत्तम दिज्यु लाई नमन गर्दछु🙏🙏🙏🙏🙏🙏🙏
@deepashshrestha78294 жыл бұрын
कति रमाइलो कति आनन्द सुनिरहु जस्तो सबै लाई धेरै धेरै धन्यवाद
@ГамВавц4 жыл бұрын
उत्तम दिदी को सरै राम्रो लाग्यो ....फेरि नि इन्द्रेणी मा देख्न पाउ
@rohitsaud93634 жыл бұрын
यो हो नेपाल को सस्कृती परम्परा ।।।।।।।।।।नेपाल को कला।। धेरै खुसी लगो
@remale42704 жыл бұрын
साह्रै मजा आयो यो ठाडो भाका सुनेर🤩🤩🤩🤩🤩🤩
@adhikarichiranjivi50244 жыл бұрын
कल्पना लुरि दामी नाच love you all indarani team ani darsak
@kapurgurung95664 жыл бұрын
धम्पु दाईलाई गाउदै नाचको मलाई अति राम्रो लाग्छ, उहाको नाच र गीत विचको अभिनय बहुत राम्रो लाग्छ।
@dhurbaprasad70584 жыл бұрын
उत्तम दीदी र धम्पू अंकल ठाडो भाकाका हस्ती तपाईहरुलाई सत सत नमन ।
@rohitbbc20082 жыл бұрын
आहा कला ले कहिलै बुडेस्काल भन्दो रहेनछ।। कलाकार प्रती सधै मेरो उच्चा सम्मान छ सम्पुर्ण मा कोटि कोटि नमन्🙏🙏🙏
@shambhushrestha60214 жыл бұрын
Wow hamro lamjunge tdo vaka👍️👌😍
@umeshlama65584 жыл бұрын
लमजुङको दाई राजु परिवरलाई पनि ठाडाे भाका गाउँन दिनु भाकाे भए राम्राे हुने थियाे कृण्ण दाजु।
@purushottampanta8354 жыл бұрын
लम्जुङ ठाडो भाका सबैजाना रमाका
@krishnathapa6524 жыл бұрын
उत्तम गुरूङ मिसको शब्द साह्रै गहकिला..जे होस रमाईलो भयो।प्रगतिको कामना सम्पुर्णमा...
@birrawat28274 жыл бұрын
Aaja bhane ati ramailo bho thado bhaka ko majja beglai chha
@zsen24384 жыл бұрын
गायिका तर्फबाट धेरै कडा आयो सम्पूर्ण टिम लाई धेरै धेरै धन्यवाद जय जय इन्द्रेणी
@purnashrestha63934 жыл бұрын
हो सुन्न मन लागेको नै हो ठाडो भाका Good good
@bishwothapa1444 жыл бұрын
आज पहिलो भएको अवस्था ठाडो भाकामा ।
@mangalthapa3064 жыл бұрын
सिम्पाते सिम्ले होस गर तिम्ले बिचार पुर्याउ बेलैमा यो होनि त मजा आयो thankyou इन्द्रेनी सलाम छ
@kebinmagar62344 жыл бұрын
धन्ने वाद इन्द्रेनी तिम लाई अति राम्रो लयो प्रोगरम पुरन थदो भाको लम्जुङ्ग का तिम लाई बदाई छ उतम दिदी र धम्पु दजु को दोहरिले अति रमैलो भो।
@hiralalpunmeroyoutubechann62934 жыл бұрын
दमपु दुरा खतरा हुन ठाडो भागाम बधाईछ उतम दिदीता खतरा हुनुहुदो रहीछ सलामछ उतम दिदीलाई ऐकदम सुर्ता सहित ठाडो भागा गाउँनु हुदो रहीछ देब गुरुङ ज्यूलाई सलामछ साथै जय इन्द्रेणी
@jasimmohammad54334 жыл бұрын
Jh
@aashikagautam6494 жыл бұрын
कस्तो राम्रो हुदो रैछ यकदम आनन्द भयो ।हाम्रो सस्कृती जोगाउन इन्द्रेणी को कामको लागि सबले like comment अनि सेयर गर्दिनु होला।
@kishorelaxmiofficial64134 жыл бұрын
Aahaaa Kati ramro gana ho sabai aama baba Krishna daju lagayat sampurnali namaskar
@HelloMeroSurkhetofficiALYoutub3 жыл бұрын
पुरानो मौलिक ठाडे भाका मलाई सारै मन पर्छ
@hiranthapa4 жыл бұрын
साह्रै मजा लाग्यो यो लमजुङे ठाडो भाका | निकै उत्कृष्ट शब्द | सलाम छ धम्पु दुरा, उत्तम गुरुङ अनि दिदीलाई
@tilaktilak12824 жыл бұрын
उत्तम दिदी लाई भेडीखर्खे साइला हजुरबुबा सङ गयको देखेको थिय त्यो पछि आजै सुन्न पाइयो । म यो गित खस्सै बुज्दिन तर निकै मिठो लाछ । राजु दाजु सङ उत्तम दिदी को ठाडो भाका सुन्न रहर छ अब प्रतीक्षा मा ..... सम्मन इन्द्रेणी टिम प्रती
@hxhgxbsgxhcx5864 жыл бұрын
आज धम्पु दाजु सङ्ग उत्तम गुरुङ्ग दि को ठाडो भाका पैलो चोटि सुन्न पाइयो खुशी लाग्यो, अझै धम्पु दाजु र मिनमाया दिदी को ठाडो भाका सारै उत्कृस्ट लाग्छ मलाइ त। पछिपट्टी दस्रो लाइन मा मीनमाया गुरुङ्ग दिदी पनि बस्नु भा जस्तो लाग्छ।
@jebinkunwar15484 жыл бұрын
La aaja chai aafnai gau ko miss le gako sunna paiyo khusi layo miss
@Tondegamer077124 жыл бұрын
दादादिदी सम्पुर्णमा नमस्कार
@kushalshahi30434 жыл бұрын
इन्द्रेणी कार्यक्रमले लमजुङमा मौलिक बाजागाजा सहित धम्पु दुरा र मन्जु बिक को फेरि ठाडो भाका चाडै नै हेर्न पाइयोस ✋✋
@rajanbc37674 жыл бұрын
गुरु दिर्गराज अधिकारी भेडिखर्के साँइला ज्यु को धेरै याद आयो आज
@ramjitimilsina50552 жыл бұрын
उत्तम जी को भलाद्मी पारा देख्दा सम्मान गर्न मन लाग्यो ।बधाई छ साथै तनहुँ बासीको इज्जत बढाइदिनु भएकोमा गौरव लागेको छ।
@loknathkhadka76924 жыл бұрын
आजा पहिलो
@bklaxman40594 жыл бұрын
धम्पु दुरा बुबाकाे नाच र गाउने तरिकाले सारै मन छुन्न अति रमाइलो लाग्यो
@dhanbahadurkhanal66944 жыл бұрын
धम्बु सर हजुर कति रमाईलाे मान्छे क्या💖😁हजुरलाई मेराे गाेर्खे सलाम हजुर😁🙏🙏🙏💖
@Ramprasadsapkota1914 жыл бұрын
इंद्रेणि को रेगुलर फेन को को छम?
@dineshbk16594 жыл бұрын
Ma pani xu haii hjr.
@nandthapamagar78484 жыл бұрын
Uu99
@kalimaya51714 жыл бұрын
Dherai romro lagxa
@gourbhadur99134 жыл бұрын
आजत धम्पु दाइको बबाल थाडो भाका सुन्दै (१ घन्टा कसरी गयो थाहै भयन)
@basantathapa38333 жыл бұрын
हामी लम्जूगे औं है दिदी ,हामी राम्रो संस्कृति लाई अगाडी लैजानुपर्छ ल।
@santabir63004 жыл бұрын
ऊत्ताम दिदिको यस्तो मिठो स्वार मा ठाडो भकागित फेरि सुन्नापाउ कार्यक्रममा सहाभगिहरुसम्पुर्णमा नमन ईन्द्रिणिलाई टिमलाई सलाम
Aammama dhampu daju ko haso la khatra niskinxa hai
@gophalemagar51004 жыл бұрын
हाम्रो लोक सस्कृतिको जगेर्णा गर्नु पर्छ ।विशेष गरेर लमजुङतिर गन्किने ठाडो भाका ,,यसै गरि सालैजो भाका ,,हाम्रा जिजु बराजुले गाएको यानी माया भाका ,,लाई सङ्रक्षण जगेर्णा गर्न जरुरी छ यी भाकाहरु लोप हुन दिन हुदैन ।