शान्ति संग अमेरिका जादै चिज | Chij Gurung VS Shanti Bhandari | Sarangi Sansar Live Dohori Ep 610

  Рет қаралды 396,412

Sarangi Sansar

Sarangi Sansar

11 ай бұрын

चर्चित, लोकप्रिय सुमधुर स्वरका धनी लोक दोहोरी गायक चिज गुरुङ र सुमधुर स्वरकी धनी गायीका शान्ति भण्डारी बिच निकै मिठो दोहोरी प्रस्तुत गरका छौँ हेरेर सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला।
लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
#chijgurung
#shantibhandari
#sarangi_sansar
सारङ्गी संसार परिवार
@Sarangi Sansar​
Please Subscribe Our Channel
kzbin.info/door/L9M...
=======================================
=======================================
Advisor:
♬ Arun Bista - USA
♬ Sadhana Raut - USA
♬ Ramji Thapa - International Musician
♬ Manu Thapa - Musician Japan
=======================================
🎼 Sarangi Sansar Rodhi Part- 610
=======================================
Original Song:
Album: Banma Kaada chha
Lyrics/Compose : Bhagwan Bhandari
Singer: Bhagwan Bhandari, Raju Pariyar, Laxmi Neupane
=======================================
Host:
🎤 Kamal Kumar BK
Live Dohori Lead Singer:
♬ Chij Gurung
♬ Shanti Bhandari
=======================================
=======================================
Chrous Singer
♬ Rabindra Sunar
♬ Anil Khadka
♬ Yesodha K.C
♬Soniya Pun Magar
=======================================
=======================================
Musician Team
♬ Gem Thapa magar - Keyboard
♬ Pramesh Ghimire - Harmoniyam
♬ Karan Pariyar - Flute
♬ Kamal Kumar BK - Sarangi
♬ Dipika Samip - Dholak/Tabala
♬ Govinda Pariyar- Madal
♬ Kumar Lamichhane - Madal
♬ Pritam Thapa Magar - Oct Pad
♬ Suraj Sherestha - Bes Gitar
=======================================
Technical Team :
🎥 @TarakantaBk
🎥 Padam Lwagun
🎥 Laxman Lwagun
🎥 Khum Oli Birahi
Audio/Video
🎥 Sarangi Sasnar
=======================================
✌ Special Thanks !
=======================================
☞ Mayur Live Studio, Galkopakha
☞ Prisma Digital Recording Studio, Babar Mahal
☞ Jeevan Century
☞ JRC Media Anamnagar Mo. 9843602624
☞ Ramesh Century
☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
=======================================
🎬 Media Partner :
=======================================
☞ www.laliguransh.com
- Kamal Sargam
☞ www.enepalkhabar.com
- Sajjan Kumar Singh
☞ www.nepalimato.com
- Krishna Acharya
===========================================================
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
All rights of this video is with Sarangi Sansar.
Thanks!
Sarangi Sansar | 9841889961 / 9847629512

Пікірлер: 292
@sonubahadur1655
@sonubahadur1655 10 ай бұрын
लोक दोहोरी किङ राजु परियार सान्ती दिदी सङ एकै सात हेरन मन छ ❤🙏🙏
@krishnaprasadlingden4547
@krishnaprasadlingden4547 11 ай бұрын
निकै लामो समय पछि शान्ती बहिनीको दर्शन पाउँदा खुशी लाग्यो। ख्याती प्राप्त द‍ोहोरी गायक चिज गुरूङ्ग भाइ सितको दमदार दोहोरी सुन्न पाउँदा धेरै धेरै खुशी लाग्यो भाइ बहिनी लाई हार्दिक बधाई तथा शुभकामना छ। 💐❤👍️👌🙏🙏
@santabahadurgurung6284
@santabahadurgurung6284 11 ай бұрын
शब्द को खानी अर्गानिक गायाक भाइ चिज गुरुङ र अग्रज गायिका मोडेल शान्ती भन्डारी दिदि को दोहोरी दमदार छ। ❤ एसरी नै सधै लोक दोहोरी लाई माया गर्दै गर्नु होला जहा भए पनि। शुभकामना ❤ ❤❤
@sitaramrokaya7718
@sitaramrokaya7718 11 ай бұрын
शान्ति भण्डारी ले तहल्का मच्चाउनु भएको छ साराङ्गि मा
@homnathacharya6003
@homnathacharya6003 11 ай бұрын
सान्ति बिहागरेरअमेरिका गय हुन्छ चिज गुरूङ
@gurungdhan5212
@gurungdhan5212 11 ай бұрын
SHYABASS CHIJ (babu) katti pani KAMJORI NABANAU HAI
@sherbahadur9696
@sherbahadur9696 11 ай бұрын
sampurna🎈🌹❣️Holtimlai🎈🌹❣️safltako❣️🌹🎈subhakamana❣️xa🌹ramiLo huni🌹xa🌹pakkee🌹 pani🌹 thank❣️you❣️somuch🌹
@bgg5017
@bgg5017 11 ай бұрын
Very nice dohori with Santi baini, Chij babu badai.
@पुर्ण.गुरुङ.गोर्खा.बारपाक
@पुर्ण.गुरुङ.गोर्खा.बारपाक 11 ай бұрын
❤❤❤वाउ❤❤❤ गाउले लान्ठु भाइ भए सि रमाइलो नहुने कुरै भएन।
@user-ce3qj8dr4k
@user-ce3qj8dr4k 11 ай бұрын
आत्मिय mitra एक अर्काले चाहेर भेट्न सकिँदैन जुरे काे जोडी अमेरिका जाँदा। एकपटक चिज लाइ पछि लिन आउँछु भनेर गाउनु हाेला धन्यवाद
@Bhawani-fg3nk
@Bhawani-fg3nk 11 ай бұрын
Dherai barsa paxi Shanti Bhandari Lae dekhna rw Dohori sunna Paiyo 🌻🌹👍
@jaugurung5678
@jaugurung5678 11 ай бұрын
शान्ती नानी र चिज राजाको दोहोरिले भोकाइ हरायो अति मिथो दोहोरी गाउनुभयो आसिर्बात तथ सुभकामन फेरि येस्तै रमाइलो भयेको सुनन र देखन पाउ।
@user-xx5yw4cu2q
@user-xx5yw4cu2q 11 ай бұрын
राजु दाइ सङग दोहोरी जुराउनु पर्यो सान्ती दिदी को
@badalsyangbotamang5951
@badalsyangbotamang5951 11 ай бұрын
Hello sir chij dai ra Asmita ko budo lai Leunu paro 🎉🎉🎉
@jaugurung5678
@jaugurung5678 11 ай бұрын
चिज गुरुङ्ग लाई शान्ती नानिले आमेरिका लाने भने पछि अझै उधुम रमाइलो भयो लै नानी लानु लानुस।
@mankaji242
@mankaji242 11 ай бұрын
एकदम राम्रो लाग्यो ! शान्ति बहिनी मान्छे पनि राम्रो मन पनि राम्रो भनेर चीज गुरूगंले भन्नु भयो यो एकदम राम्रो थियो ! एक अर्कालाई सम्मान गर्नु राम्रो हो ! Thank you entire sarangee Sansar team.
@sherulamichane7421
@sherulamichane7421 11 ай бұрын
मिलन दाइ लाई बुढो भयौ भन्नू भको थियो क्यारे 😂😂 अब चिज भाइ फेरि धेरै सानो जोडी नै मिलेन हो 😂😂शान्ती जी !!
@sonamgyaltsosherpa
@sonamgyaltsosherpa 11 ай бұрын
मज्जा आयो,सबैको मन शान्ती जी को जस्तै होस
@user-ce3qj8dr4k
@user-ce3qj8dr4k 11 ай бұрын
दुवैजना मान्छे 1 pratibha अनेक भएको हुँदा कौतुहलता चासो धेरै भयो चिज लाइ अमेरिका लगेत हामी नेपालीको निद हराम हुने भाे दिदि भाइ दुवैलाई उच्च सम्मान सांगीतिक अभिभादन
@kumarlama2694
@kumarlama2694 11 ай бұрын
बधाइ सम्पुर्ण टिमलाइ मिठाे दाेहाेरि काे लागि
@pradipgrgsirubari8191
@pradipgrgsirubari8191 11 ай бұрын
आर्गानिक गायक चिज गुरुङ र अमेरिक बसेर पनि नेपाली लोक दोहोरी लाई सधैं माया गर्ने गायिका शान्ति भण्डारी बिच को अति नै रोचक दोहोरी प्रस्तुत गर्नुभएको मा सारङ्गी सन्सार टिम लाई लाखौं लाख धन्यवाद , कमल सर को सालिन तरिकाले बोल्ने शैली अति उत्कृष्ट छ !
@bharatgurugang2977
@bharatgurugang2977 11 ай бұрын
याे भाका धेरै दिन पछि ल्याउनु भयाे ।धेरै राम्राे 🌹♥️♥️♥️🌺💐🌾
@krishnagurung4033
@krishnagurung4033 10 ай бұрын
आज धेरै दिन हैन बर्षाैं पछि शान्ती बहिनी काे लाईभ दाेहाेरी हेर्न पाउंदा असाध्यै भाग्यमानी ठानेको छु, म ठुलो फ्यान हुं शान्ती बहिनीको, सारंगी संसार , चिज , शान्ती लगायत संपुर्ण कलाकारहरू प्रति हार्दिक नमन।जय गीत - जय संगीत , जय नेपाल 🇳🇵💗
@user-ce3qj8dr4k
@user-ce3qj8dr4k 11 ай бұрын
शान्ति bhandari र चिज गुरुङ आत्मिय mitra रहेछ। नत्र चाहेर पनि भेट्न सकिँदैन भगवानले नै जुराएको दिदि भाइ काे जोडीलाई हाम्रो पनि सलाम
@girirajkanwar194
@girirajkanwar194 11 ай бұрын
रमाइलो दोहोरी
@khumbahadurrana785
@khumbahadurrana785 11 ай бұрын
चिज भनेको चिज हुन्।
@somgrg12
@somgrg12 11 ай бұрын
अति राम्रो दोहोरी
@sujatabhandari447
@sujatabhandari447 11 ай бұрын
आहा दिदिको दोहोरि ❤❤❤
@gyanendraghimimire769
@gyanendraghimimire769 11 ай бұрын
लामो समय अमेरिका को बसाई र आफ्नो मातृभुमि नेपाल आएर दोहोरि गाउनु भएको मा शान्ति नानि लाई लाख लाख धन्यबाद छ ।
@SumitraGurung-ut2kt
@SumitraGurung-ut2kt 9 ай бұрын
😂
@kalpanagurung7618
@kalpanagurung7618 11 ай бұрын
Sarai ramailo dohori sunna payo ma India 🇮🇳 bata hai hjr
@mohanbirahi8725
@mohanbirahi8725 11 ай бұрын
नया कलकार लाई केही रकम कमाउनु दिने होइन पुराना कलकार ले त गित बनाउने लु भाइ बैनी हो यो गित लाई राम्रो शीत आफैन सम्जेर गाउँ जो पैसा आउँछ आदि आदि गरम्ला भनु छैन जो नि गित लाई भुलेर बिदेश पस्छन अहिले अरु हिट भको देखेर दोहोरी दोहोरी धाउछन बिदेश मा हुने र नेपाल मा भको सबै लाई हो अब तपाईं हरुले अरु ले गाको सुन्ने र आसिरवाद दिने हो
@manbahadur5487
@manbahadur5487 10 ай бұрын
शान्ति भण्डारिजिकाे चिज गुरुङ सङ्ग गाउने रहर रहेछ। पूरा भएकोमा धन्यावाद चिजजिलाई अमेरिकाकाे कार्यक्रम पुर्याउन सहयाेग गर्नु हाेला। अासा छ। माैका जुराउने सारङ्गि टिमलाई धन्यावाद।
@vijaymaya6346
@vijaymaya6346 11 ай бұрын
हैट सारै मजा अायाे😅😅😅😂😂😂😂
@anilkhadka7896
@anilkhadka7896 10 ай бұрын
सार्है रमाईलो पल र अमेरिकन शान्ति दिदी र लन्ठु सर को कडा प्रस्तुति र सारङ्गी सन्सार सम्पूर्ण परिबारलाई विशेष धन्यवाद 🎤🎤🎤🎤💞🙏
@bibaslimbu6880
@bibaslimbu6880 11 ай бұрын
नेपाल भन्दा बाहिर बसेरपनि आफ्नो मौलिकता कला सँस्कृति प्रति लगाव माया गर्नुभएको छ यो गौरव र खुशी कुरा हो /
@jaspaija2362
@jaspaija2362 11 ай бұрын
अब लन्ठु अमेरिका जाने भयपछित मुसी सित गायको हेर्नु नपाईने भयोनी 😍❤️💕💓♥️👍
@ghanashyamgiri8309
@ghanashyamgiri8309 10 ай бұрын
युगल गायक चिज भाइ र सान्ती बैनी लाई बधाइ सारै राम्रो लाग्यो
@bhupichhetri1261
@bhupichhetri1261 11 ай бұрын
यो होनि दोहोरी भनेको आमामामामा खुसी कति हो कति यति राम्रो👌👌👌❤️❤️
@dorkc6607
@dorkc6607 11 ай бұрын
आज ता मजा आयो धन्यवाद सबै लाई धेरै धेरै धन्यवाद ❤❤❤❤❤
@begamthapa2688
@begamthapa2688 11 ай бұрын
क्या मजा अायो चिज र शान्तिको दोहोरि हेर्दा अब मिलन लामा र मन्जु बिकको दोहोरि ल्याउन परो कमल सर
@bishujoshi9285
@bishujoshi9285 11 ай бұрын
अब शिला दिदी र राजु दाजु अनि शान्ति दिदी भएकाे एउटा लाेकदाेहाेरि हेर्न मन ❤❤❤
@rupkhatri3361
@rupkhatri3361 11 ай бұрын
आहा लौ आज पनि सारै रमाइलो भिडन्त हुनिवाला छ ।🇳🇵🎋🎋🙏🎉🎉
@suryamanrai4447
@suryamanrai4447 11 ай бұрын
शान्ती भन्डारी र चिज गुरुङ्को मिठो गित सुन्न पाइयो सहयोगी मनको धनी दिदी धेरै समय पछि देख्न पाइयो
@dadhipandey4201
@dadhipandey4201 11 ай бұрын
Santi dd ko kire mire Jale rumal❤❤❤ bat chineko🎉🎉🎉🎉
@santamanlama1686
@santamanlama1686 10 ай бұрын
शान्ति प्रत्यक्ष गित गाउनुपनी एति सिपालो ? उहिल्रे शान्तिको अभिनय बहुत हेर्थेउ जतिबुडिभयो उतिनै पो राम्री देख्छु त
@rajbudhamagar953
@rajbudhamagar953 11 ай бұрын
चिज भनेका दाेहरिका राजा हुन ❤❤❤❤
@sitaramrokaya7718
@sitaramrokaya7718 11 ай бұрын
अब अर्को भाग मा राजु परिवार लाई लेउनु पर्यो
@mansingh4880
@mansingh4880 11 ай бұрын
Ajako dohori sunda sachikai ramailo lagyo best of luck
@thaparam6118
@thaparam6118 11 ай бұрын
गित खाली कनाउने चिलाइ दिने गित मात्रै रैछ
@balkishanthapa9368
@balkishanthapa9368 11 ай бұрын
Kati ramailo yo geet xa hai chij gurung and shanti g dehrai ramro xa hai r badhai x 🌿👏🌿from a s r 😀😀🌿👌🙏🌿
@kumarpun7620
@kumarpun7620 11 ай бұрын
Uta nirjala yeta green card samjher ho ki aafu vanda dabal thulo jyan dekher darle geet furena
@narchhantyal9116
@narchhantyal9116 11 ай бұрын
चिज र शान्ती को दोहोरी मिथो भाका ज्यान त ताराछ
@babagurung8557
@babagurung8557 11 ай бұрын
Chij le shanti lai pani xodena ajo ramailo vyo dohori
@mitralimbu6876
@mitralimbu6876 11 ай бұрын
शान्ति भण्डारी,नेपाली लोक दोहोरी क्षेत्रमा सर्वाधिक लोकप्रिय मोडेल❤️गाउन पनि खप्पिस❤️🙏
@shivadhakal6777
@shivadhakal6777 10 ай бұрын
कमल भाइ म यश कार्यक्रम नियमित दर्शक हुम साउदी अरब देखि हेर्दै छु , एक पटक पुनः रेशम निर्दोष र दिपिका मगर बाट लेकै परो हिउँ भन्ने गीत समाबेश गर्नु होला हार्दिक अनुरोध छ् 😢😊
@SantoshThapa-tj8px
@SantoshThapa-tj8px 11 ай бұрын
Raju dai lai launu payo
@user-te6cj4zr9j
@user-te6cj4zr9j 11 ай бұрын
Chij ji malaeta aliman parena nirjala nae thikxa❤❤❤❤❤❤
@user-ij4yi7tr7k
@user-ij4yi7tr7k 11 ай бұрын
Santi bahini ko ra chij bhaiko ramro jameko xa tara adhuro bhayo
@user-zd5le6iy4w
@user-zd5le6iy4w 11 ай бұрын
नामै काफी छ चिज
@dbkarsang6187
@dbkarsang6187 11 ай бұрын
मिठ्ठो उधुमै मिठ्ठो कमल सर ❤❤❤❤❤❤❤❤
@user-pz6kt5ud6o
@user-pz6kt5ud6o 11 ай бұрын
धेरै राम्रो गित बधाई छ दुबई लाई 🎉🎉❤❤
@balaramnepali5061
@balaramnepali5061 11 ай бұрын
जत चिज उतै दर्सक ❤❤❤
@narayansharma2077
@narayansharma2077 11 ай бұрын
सान्ति दि कति राम्रि कति मिठाे गाउनु भयाे चिज गुरुङ त मेराे मनकाे मान्छे❤❤❤❤
@buddhakurumbang
@buddhakurumbang 11 ай бұрын
chij gurung ko sabda kada ra metho hunxa.
@jaugurung5678
@jaugurung5678 10 ай бұрын
शान्ती नानी र चिज गुरुङ कोदोहोरिले मनै खुसी र रमाउलो बनाउनु भयो स्याबस।
@kiratokhrabu6940
@kiratokhrabu6940 11 ай бұрын
अमेरिकाको चेलीलाई हार्दिक बधाई छ
@dipakthapa3065
@dipakthapa3065 11 ай бұрын
स्याबस चिज भाई यस्तै राम्रो प्रसुति दिनु राम्रो पुरानो नाम चले को कलाकार हुन शान्ति हाम्रो पालो को तल्का मच्चाए को गायिका हुन मेरो UK बाट शुभकामना छ ।
@ganeshgurung8000
@ganeshgurung8000 11 ай бұрын
धेरै मिठो दोहोरी सुनाउनु भयो धन्यवाद सारङ्गी टिमलाई र भाई चिजको स्वर आज एकदमै अब्बल लाग्यो र शान्ति बहिनीको स्वर टुक्का पनि धेरै मिठो थियो धन्यवाद जय लोक गीत ❤❤
@narayankc2040
@narayankc2040 10 ай бұрын
अब राजु दाजु सघ को दोहोरि सुन्नी मन छ।शान्ता दिदी लाई पनि नमन यस्तै गरि सहयोग गरि रहनु होला।मान्छे पनि राम्री मन पनि राम्रो ।
@dhurba3499
@dhurba3499 11 ай бұрын
सारै आनन्द लाग्यो आज को दोहोरी हेरेर सुनेर। धन्यवाद दिन चाहन्छु कमल भाई लाई र सारङ्गी परिवार लाई यो अबसर प्रदान गरेकोमा।
@SabitriJoshi-jt6me
@SabitriJoshi-jt6me 11 ай бұрын
❤❤❤❤❤❤❤❤
@bhupalthapa3
@bhupalthapa3 11 ай бұрын
अति राम्रो गीत शोर र दुवै लाई शुभकामना छ
@udayakc8441
@udayakc8441 10 ай бұрын
❤❤🎉 सारङ्गी संसारमा धेरै रमाइलो दोहोरी शान्ति भण्डारी र चिज गुरुङ दुबै लगायत सम्पूर्ण टिमलाई धेरै शुभकामना छ !शान्ति भण्डारीको सहयोगी मनलाई पनि धेरै धन्यवाद 🎉👌🎉❤❤
@satyamanblon5818
@satyamanblon5818 11 ай бұрын
shanti vandari favorite singer 👩‍🎤 model ❤❤❤❤
@balramrai6752
@balramrai6752 9 ай бұрын
आज चाहिँ उस्तै गायक गायिकाको भेट भयो हार्दिक नमन टक्र्याउछु
@netrapokhrel2014
@netrapokhrel2014 11 ай бұрын
Kamal ji raaju pariyar laai santi ji sanga dekhna paau
@gyanendragurung3859
@gyanendragurung3859 11 ай бұрын
क्या मिठो चिज र सानती बैनोको दोहरी
@dasuthapa2503
@dasuthapa2503 11 ай бұрын
मन ले खोजिरहेको मान्छे हरु को दोहोरी सुन्न पाउदा आफुले आफै लाई भाग्यमानी ठानेको छु।यस मा सन्जोक जुराइ दिनु हुने विशेष गरि कमल जी लगायत सारङी सन्सार होल युनिट प्रटी धन्यवाद प्रकट गर्न चाहन्छु।जय गीत जय सङ्गीत 🎉🎉🎉🎉🎉
@user-uc4hc8tx4u
@user-uc4hc8tx4u 11 ай бұрын
Suk bdr grg dubaiko dohori dherainai ramro thankyou dubaijana lai❤❤😂😂
@kamulinigurung3566
@kamulinigurung3566 11 ай бұрын
NICE CHIJ GURUNG
@hiralalgurung2530
@hiralalgurung2530 11 ай бұрын
Wow nice 👍 you guys are awesome, दामी छ। सम्पूर्ण टिम लाई एक मुष्टा धन्यवाद छ। फेरि फेरी अर्को episode मा भेटमला है त। Bye 👋👋 UK,
@user-pv7gk1oh7w
@user-pv7gk1oh7w 11 ай бұрын
Wow dami next time pane chij ko dohori chaiyo lo sir please
@jaspaija2362
@jaspaija2362 11 ай бұрын
खाने अत्तर हो लन्ठु कॉ छर्कन खोजेको 😃😍❤️💕♥️💓👍
@kumarpun7620
@kumarpun7620 11 ай бұрын
Santi lai ab pasupati sanga udaunu pryo
@mayatamusyo8655
@mayatamusyo8655 11 ай бұрын
Hudaina hudaina chij babu aamerika jana maildaina nirjala sanga kuro tungi sakyaxa😂😂
@mahimahi8796
@mahimahi8796 11 ай бұрын
रमाईलो छ
@lokbahadurkarkichhetri4354
@lokbahadurkarkichhetri4354 11 ай бұрын
Chij & Santi shubha kamana xa 🎉🎉🎉🎉🎉❤❤❤❤❤🎉
@dsjoshi5513
@dsjoshi5513 11 ай бұрын
दोहोरी भनेको यस्तो हुनुपर्छ अब छिट्टै मिलन लामा मन्जु लाई लयाउनु पर्यो कमल सर❤🎉❤❤
@tejtamang3185
@tejtamang3185 11 ай бұрын
मेरो पनि ठुलो रहर छ मन्जु र मिलन लामा ज्यु को प्रस्तुति हेर्नलाई।
@reshambk619
@reshambk619 11 ай бұрын
Saeili gayeika shanti bhandari g😢😮chij g vai good song
@manbadhurgurung4379
@manbadhurgurung4379 11 ай бұрын
Ekdam danney wad kamal bro lai asato old and gold kalkar lai ek thauma rakhe ra prastut garnu bayako ma
@nandabahadur9419
@nandabahadur9419 10 ай бұрын
चिज गुरुङ सान्ती भन्दारी को गित जति सुने पनि उति सुनुम लाक्छ साराङ्गी सन्सार को सम्पुर्न तिम लाई धन्नेबात छ
@gurungdhan5212
@gurungdhan5212 11 ай бұрын
👍👍❤️❤️💔💔👍👍🙏🙏❤️❤️
@user-qo2zw3kq2j
@user-qo2zw3kq2j 11 ай бұрын
अति मार्मिक रमाईलो दोहोरी सान्ति भन्डारी बैनि लाई धेरै समयपछि सार्गिसँन्सार मा देखियो
@U_K_I_N_A
@U_K_I_N_A 11 ай бұрын
❤❤❤❤
@sudarsanchhetri9582
@sudarsanchhetri9582 10 ай бұрын
Wow very nice dohori badhai xa hai sabai sabai lai ❤❤ 🙏🙏
@mahadepbhattarai5828
@mahadepbhattarai5828 11 ай бұрын
धन्यवाद ! दोहोरी सारै राम्रो छ, सुनौ सुनौ लाग्ने। म बहराइन बाट हेर्दै छु।
@tejbahadurkhatri9879
@tejbahadurkhatri9879 11 ай бұрын
धेरै मन पर्ने दाेहाेरि गाउनु भाे
@purnagurung4500
@purnagurung4500 11 ай бұрын
Ciza grg ra Santi ko dohori beautiful xa
@shambhushrestha6021
@shambhushrestha6021 11 ай бұрын
❤❤❤❤❤
@bhimbahadur1026
@bhimbahadur1026 11 ай бұрын
Veri Veri nice ❤❤❤❤🎉🎉🎉🎉🎉
路飞被小孩吓到了#海贼王#路飞
00:41
路飞与唐舞桐
Рет қаралды 80 МЛН
Sigma girl and soap bubbles by Secret Vlog
00:37
Secret Vlog
Рет қаралды 6 МЛН
ОСКАР vs БАДАБУМЧИК БОЙ!  УВЕЗЛИ на СКОРОЙ!
13:45
Бадабумчик
Рет қаралды 6 МЛН
THEY made a RAINBOW M&M 🤩😳 LeoNata family #shorts
00:49
LeoNata Family
Рет қаралды 43 МЛН
19 июля 2024 г.
0:20
мишук круглов
Рет қаралды 7 МЛН
ToRung short film: 🙏baby protects puppy🐶
0:37
ToRung
Рет қаралды 85 МЛН
ToRung short film: 🙏baby protects puppy🐶
0:37
ToRung
Рет қаралды 85 МЛН
Waka waka #4 🤣 #shorts
0:15
Adani Family
Рет қаралды 15 МЛН
Smart thief😳 لص ذكي…
0:19
MARYA & AMINE
Рет қаралды 76 МЛН