प्रकाश सपुतको गाउने शैली र क्षमता अदभुत, जानकी तारामी सँग अहिले सम्मकै रमाइलो दोहोरी । १८.०२.०८१ ।।

  Рет қаралды 841,507

Indreni.Com

Indreni.Com

2 ай бұрын

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni #PrakashSaput_JanakiTaramiMagar #LiveShow #

Пікірлер: 569
@JanakiTaramiMagar
@JanakiTaramiMagar 2 ай бұрын
नमस्कार,🙏म जानकी तारमी मगर,धेरै समयपछी प्रकाश सपूत जी सॅग दोहोरी गायकी छु, कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिनु होला धन्यवाद।❤🙏
@bhupendrasangam
@bhupendrasangam 2 ай бұрын
daami🎉🎉🎉🎉
@shekharkunwar7921
@shekharkunwar7921 2 ай бұрын
Dami baini aajakal dherai paxi Ramra live dihorima back to back aarahada khushi lageko xa ❤❤keep it up😅😅
@mohanneupane6642
@mohanneupane6642 2 ай бұрын
Super baini bhai
@AmmarBahadurbudha
@AmmarBahadurbudha 2 ай бұрын
Dammi
@yambahaduroli5139
@yambahaduroli5139 2 ай бұрын
धेरै राम्रो छ जानकि जिउ ❤❤❤❤❤
@ManojKunwar432
@ManojKunwar432 2 ай бұрын
प्रकाश सपुतको फ्यान को को हुनुहुन्छ 🎉❤ यता हाजिर हुम्म त🎉 @Prakash Saput 🎉
@Bijayawolivalag
@Bijayawolivalag 2 ай бұрын
Me
@taraale9005
@taraale9005 Ай бұрын
Baglung ko honi 😂
@rajubknepal6250
@rajubknepal6250 Ай бұрын
​@@taraale90051:01:37
@Ronaldothegoat-zu1sc
@Ronaldothegoat-zu1sc Ай бұрын
me
@JitnLama
@JitnLama Ай бұрын
😊​@@taraale9005😅
@dhanbahadurghimire3022
@dhanbahadurghimire3022 2 ай бұрын
प्रकाश सपूत साच्चिकै देश को सपूत नै हुनुहुन्छ म त बिग फ्यान हुम का प्रकाश सरको जय ईन्द्रेणी जय किस्ण सर
@Dineshmagar621
@Dineshmagar621 2 ай бұрын
आज पनि रमाइलो हुने भयो प्रकाश सपूत को बिग फ्यान कति हुनुहुन्छ ❤❤❤
@user-ie9uy3tv5j
@user-ie9uy3tv5j 6 күн бұрын
बधाई छ सुपर स्टार हिरो प्रकास सपुत दाई लाई❤❤❤
@SauravDangi-ro8rc
@SauravDangi-ro8rc 2 ай бұрын
सबै विधामा पोख्त व्याक्ति प्रकाश सपुत हार्दिक नमन
@prakashbabu4232
@prakashbabu4232 2 ай бұрын
प्रकाश सपुत को fan जत्ति यता है🙏🙏🙏
@bishwaprakashbk4795
@bishwaprakashbk4795 Ай бұрын
प्रकाश सपुतको DieHeart friend जति यता हाजिर हुम ल।
@aakashshahi8721
@aakashshahi8721 Ай бұрын
Moh hajir vay lo
@naranaryal5124
@naranaryal5124 2 ай бұрын
नमस्कार सबै मा प्रकाश सबूत का गीत सबै राम्रा छन् जय इन्द्रेणी प्रकाश ज्यू हजुर लाई सम्मान ❤
@lakhamanirai3639
@lakhamanirai3639 2 ай бұрын
Dherai paxi रमाइलो लाग्यो इन्द्रेणीको दोरोरी प्रकाश vneko प्रकाश nai हो
@belkumarisunar690
@belkumarisunar690 2 ай бұрын
आहा आज त धेरै समय पछि प्रकाश भाइ र जानकी बहिनीको बबाल दोहोरी हेर्न पाइयो जय गीत जय सङ्गीत जय इन्ड्रेनि परिवार❤❤❤❤❤
@balbahadur5666
@balbahadur5666 2 ай бұрын
Sam to you hajur
@minabudhathoki1448
@minabudhathoki1448 2 ай бұрын
नमस्कार म कलाकार मिना बुढाथोकि! आजको दोहोरि निकै उत्क्रुष्ट अनि रमाइलो , केहि दिन पछि मैले गाएको दोहोरिहरु पनि आउदैछ्न प्रतिक्षा गर्नुहोस है! धन्यवाद !
@shankarbarali7348
@shankarbarali7348 2 ай бұрын
OK SIS
@ShreeramRanabhat
@ShreeramRanabhat Ай бұрын
ल अहिलेसम्म कता हराउनु भको थियोे ❤
@user-qq5gq9pw6q
@user-qq5gq9pw6q Ай бұрын
हुन्छ छिटो आहोस सिस
@HomrajRana-qf7so
@HomrajRana-qf7so Ай бұрын
तपाईंको दोहोरीको पर्खाईमा बसेको धेरै भयो
@dilmayakarki7565
@dilmayakarki7565 Ай бұрын
I q
@debendrabasnet3095
@debendrabasnet3095 2 ай бұрын
आज भरिपुर्न देखियो ईन्द्रेणि नारि हरुको माहान चाड जस्तै भयो।प्रकास शपुतको मिठो स्वर सुन्न पाइको धन्यवाद ईन्द्रेणी
@user-bs1qx3mv5n
@user-bs1qx3mv5n 2 ай бұрын
Wow beautiful voice Prakash दाजु को म ठूलो समर्थक lope you 💖❤️ प्रकाश दाजु 🎉🎉
@sonikabk8033
@sonikabk8033 2 ай бұрын
प्रकाश सबुतकाे अस्तायि बिहेपनि धेरयि हेरनपाउनि भयदरसक्लेय धेरयिसु सनदरर रमायिलाेछ❤❤❤
@dharmarajjoshi-xx7gf
@dharmarajjoshi-xx7gf 2 ай бұрын
हासेर गाउने जोडी मध्यमा पर्छन तारामी मगर र प्रकाश सपुत म त एकदम ठुलै फ्यान
@user-jc1nx6gc4v
@user-jc1nx6gc4v 2 ай бұрын
दोहोरिका बादसाह प्रकाश सपूत र दोहोरिको रानी जानकी दुबै जना इन्द्रेणीमा आउनु भयो आहा कत्ति खुसी लाग्यो आज त जति हेर्दा नि रहर नै पुगेन ❤️❤️❤️
@rudrav1107
@rudrav1107 Ай бұрын
कति रमाईलो भएछ . प्रकाश सर प्रति उच्च सम्मान छ🙏🙏🙏🙏जय होस प्रकाश सर अनि सिँगो ईन्द्रेणी टिमको🙏🙏🙏🙏🙏तारामी मगर सँगको दोहोरी झन आहा कति रमाईलो झन👌
@kishorkhatri5965
@kishorkhatri5965 Ай бұрын
आहा सारै राम्रो छ सबैलाई सफलताको 🎉सुभकामना❤कतारबाट हेरियो😅मजाले सबैको जयहोस😂🌹🌻💐
@nawarajlama7435
@nawarajlama7435 2 ай бұрын
खुसी लाग्छ देश का येस्तै प्रतिभा हरु देख्दा ।।। सफलताको शुभकामना प्रकाश भाइ
@tekbahadurbudhamagar6604
@tekbahadurbudhamagar6604 2 ай бұрын
बल्ल बल्ल पाईयो मन परेको कलाकारहरूको दोहोरी गीत
@bishalmahar25
@bishalmahar25 2 ай бұрын
आहा आज भने धेरै रमाइलो हुने भो अब म भने राति नै हेर्छु प्रकाश सर देख्दै इन्द्रेणी मा तल्हल्का होला जस्तो लाग्छ झन तेहि माथि मेरो भगवान कृष्ण दाइ को जोस जागर देख्दा त कति रमाइलो होला?दोहोरि नि सारै रमाइलो छ ❤❤❤प्रकाश सर का झनै राम्रो राम्रा गित सुन्न पाइयो ❤❤❤कृष्ण दाइ हजुर लाइ कोटि कोटि नमन छ❤❤मैले हजुर को लागि जत्ति सम्मान गरेनि कमै हुन्छ तै पनि शिर झुकाइ नमन छ ❤❤❤कृष्ण दाइ को नाछ हेरिरौ जस्तो लाग्छ तर क्यम्राम्यन कृष्ण दाइ नाच्न सुरु गर्दै खेरि क्याम्रा उता देखाउनु हुन्छ हे भगवान यदि मिल्छ भने मेरो आयु कृष्ण दाइ को आयुमा थपि दिनु भगवान ❤❤❤❤जय इन्द्रेणी जय कृष्ण दाइ❤❤❤
@Defender-du7gr
@Defender-du7gr 2 ай бұрын
सेवा संदेश र मनोरञ्जन लोकप्रिय कार्यक्रम इन्द्रेणी मा स्टार गायक हिरो निर्माता निर्देशक प्रकाश जी र स्टार गायिका तारामी जी को दोहोरी सुपर झक्कास मनोरञ्जन ❤❤ जय ईन्द्रेणी ❤🙏❤🙏❤🙏❤🙏❤🙏।
@mohanpulami7202
@mohanpulami7202 Ай бұрын
बहुप्रतिभा कलाकार प्रकाश सपूत हाम्रो तारामी मगर जानकी को हासो नै अरबौको छ❤
@shankarbahaduroffical425
@shankarbahaduroffical425 Ай бұрын
युवा पुस्ताको प्रकाश सपुत एउटा गित संगितको धरोहर लाग्छ। फर्क सैलि अनि मौलिकता तेसैमा समसामयिक विषय अधभुत क्षमता छ🙏
@user-cp5kp5eq1z
@user-cp5kp5eq1z 2 ай бұрын
आहा आज धेरै पछि प्रकाश सपुत इन्देनि मा खुसि लायो💘💘दुख सुख को साझा मझेरि नमन
@user-zd4ew5vx3w
@user-zd4ew5vx3w Ай бұрын
सुर्खेतकि जानकि तारमि मगर र बागलुङकाे प्रकाससपुतका बिच बुदागतरूपमा सवाल जबाफदिदैघमासान दाेहरीसुन्दा अतिराम्राे लाग्याे,गायक गायिकालाई धन्यबाद।
@user-rf9di7ji9r
@user-rf9di7ji9r 2 ай бұрын
गित संगितमा तहल्का सँगै अब फिल्ममा पनि तहल्का मच्चाउने पक्का छ । प्रकाश यस्तो कलाकार हुन जहाँ हिट त्यहि फेट best pluck ❤
@apsarakarki9138
@apsarakarki9138 2 ай бұрын
धेरै बधाइ साथै उन्नति पर्गतिकाे सुभ कामनाछ ❤❤❤❤❤
@user-ie9uy3tv5j
@user-ie9uy3tv5j 6 күн бұрын
सुपर स्टार हिरो प्रकास सपूत दाइ लाई धेरै धेरै धन्यवाद छ ❤❤❤❤❤
@anilbh9554
@anilbh9554 Ай бұрын
प्रकाश सपुत दाई नयाँ गीत को पर्खाइ कोको हुनुहुन्छ ❤️
@damanrajbam6962
@damanrajbam6962 2 ай бұрын
प्रकाश सपुत र जानकी तारामी को उत्कृष्ट प्रस्तुतीको लागि उच्च सफलताको शुभकामना ।
@AnkitThapa-lx1dr
@AnkitThapa-lx1dr 2 ай бұрын
म त प्रकाश सपूत को big big फ्यान..........💖💖💖🙏🙏🙏🙏🇳🇵🇳🇵
@user-yc3nk6fe3e
@user-yc3nk6fe3e 2 ай бұрын
चक्लेटी कलाकार प्रकाश सपूत क्या रमाईलो ईन्द्रेणी मावल
@kishanban4037
@kishanban4037 2 ай бұрын
अग्रज प्रकाश सपुत सर र जानकी तारामी मगर बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ प्रकाश सर काे गित मलाई धेरै मनपर्छ जय नेपाल जय भगवान् ❤😂
@jayakrishnahamal1332
@jayakrishnahamal1332 2 ай бұрын
प्रकाश जिले अब इन्देणी आउदा रारा मुगुमा भेटिएका कलाकारलाई ल्याएर आउछु भन्नू भएको थियो आज ल्याउनु भएको छ कि भन्ने लागेको थियो तर ल्याउनु भएको रहेनछ क्या रे ।
@user-nr5ee2ju3r
@user-nr5ee2ju3r 2 ай бұрын
एस्तो रमाइलो देख्दा शर्मिला भालुनि लाई कस्तो भएको होला
@boybad92
@boybad92 2 ай бұрын
कति मन जलाई जलाई हेरेको होला है 😅😅😅।
@thakurbhusal8569
@thakurbhusal8569 2 ай бұрын
अरू पनि छन् त
@user-jc1nx6gc4v
@user-jc1nx6gc4v 2 ай бұрын
सर्मिलालाई मात्र त्यस्तो नभन्नु मित्र यो कृष्ण kadel पनि कम्तिको छैन
@user-nr5ee2ju3r
@user-nr5ee2ju3r 2 ай бұрын
@@user-jc1nx6gc4v जस्तो भए पनि कारेक्रम चलाउनु भएको छ दुखिलाई साथ दिनु भएको छ रमाइलो गर्नु भएको छ शर्मिला जस्तो छि भन्न पनि लाज लाउने यार
@usha_kiran2498
@usha_kiran2498 2 ай бұрын
😄😄🤣🤣
@sundardhital4903
@sundardhital4903 Ай бұрын
जे पाईन्छ त्यसैमा खुशी हुनु पर्छ गुनासो गर्न थाल्यो भने त दुखी हुँदाहुदै सारा जिन्दगी बित्नसक्छ!! #शुभ_रात्री 😴😴
@Karanthapa2045
@Karanthapa2045 2 ай бұрын
Tika sanu ra Parkash ji bhag 2 leunu
@birendrabayakxettri7317
@birendrabayakxettri7317 2 ай бұрын
एकदमै मन पर्ने episode इन्द्रेणी मा आज हाम्रै पश्चिम सुर्खेत कि जानकी तारामी मगर दिदिलाई धेरै धेरै माया छ❤❤ अनि प्रकाश सपूत सर लाई र सबै इन्द्रेणी परिवारलाई 👏👏💗💝
@anjuthakuri4249
@anjuthakuri4249 2 ай бұрын
संपूर्ण इन्द्रेणी टीमलाई हार्दिक नमन🙏🙏🙏🙏।प्रकाश जी को कला गला लाई त सधै स्यालुट छदै छ। बरु यो इन्द्रेणी मा कसरि आउन मिल्छ। नमर्दासम्म जसरी भए पनि एकपटक आउन रहर छ बरु भाडा मिस्न राख्नुहोला कृष्ण दाई 😆😆 तर एकपटक मौका चाहिँ दिनुहोला हस 🙏🙏
@balaramkhadka7669
@balaramkhadka7669 Ай бұрын
कति रमाइलाे लाेकदाेहाेरी है बबाल है प्रकाश भए पछि त तहल्का पिटि हाल्छन नि❤❤
@SureshBishwakarma-wl1vz
@SureshBishwakarma-wl1vz Ай бұрын
दुनियाँ भरिको प्रतिभा प्रकाश दाई सँग छ। हार्दिक सम्मान छ ❤
@kishanban4037
@kishanban4037 2 ай бұрын
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर प्रकाश सर जानुका बहिनी जय भगवान् जय कृष्ण भगवान् ❤😂🎉
@subhasRebal3821
@subhasRebal3821 Ай бұрын
always perfect hamro Baglung ko shan maan adhvut prakash saput daji❤
@amritsujana1759
@amritsujana1759 Ай бұрын
प्रकाश सपूत जाह पुग्छ्न त्याह आगो बाल्छ्न extra telanted singer praksa saput 🙏🤟
@NabinKhanal-el8fg
@NabinKhanal-el8fg Ай бұрын
🎉🎉🎉 प्रकाश् को गित मात्र हैन बोलेको नि बिक्छ 🎉 प्रकाश लाई 100 मा 100
@user-gb8dr6ml5u
@user-gb8dr6ml5u 2 ай бұрын
आहा कस्तो बब्बाल रमाइलो,,,चतुर, हेन्डसम, लोकप्रिय, सर्वोत्कृष्ट मान्छे प्रकाश गुरु लगायत सबैमा नमन ❤❤❤
@megraj6376
@megraj6376 2 ай бұрын
जहाँ प्रकाश सपूत उहाँ तेसै उज्यालो जे छुन्छ तेहि हुन्छ सुन जये प्रकाश बि क ❤
@bimalnirmal1985
@bimalnirmal1985 2 ай бұрын
3 हजार भन्दा तलका साथीहरू यता हाजिर हुम त मिलेर अगाडि बढम यक अरकालाई सपोर्ट गरम🙏🙏🙏
@sarjanbatala59
@sarjanbatala59 2 ай бұрын
Me ❤
@fzre5di300
@fzre5di300 2 ай бұрын
आहा हेर्न चाहेका कलाकार हरु लाई देख्न पाइयो ❤❤❤
@serbahadursingh5951
@serbahadursingh5951 Ай бұрын
सलाम छ प्रकाश सपुतज्युप्रति❤️❤️🙏
@gurungii4438
@gurungii4438 7 күн бұрын
Prakash and tarlami sister dohori song 🎉super beautiful Good luck dubai lai 🎉❤🎉
@AshasBelbasebikram
@AshasBelbasebikram 2 ай бұрын
कति रमाइलो अवस्य 1 दिन म पनि रमाउन पुग्ने छु
@ramsita8198
@ramsita8198 Ай бұрын
जानकी जि र प्रकाश दुबै जान को राम्रो छ अब प्रकाश पराजुली र मिना बुढाथोकी को हेर्न मन छ दोहोरी इन्देरेनी मा
@manadhikari7982
@manadhikari7982 Ай бұрын
सधै यस्तै रहनु सधै यस्तै रहनु प्रकाश भाइ, आफ्नो त जिन्दगी प्रदेशमै गयो
@harikummar5469
@harikummar5469 19 күн бұрын
Salamax indreni timelai ani Krishna sirlai pani ❤❤❤🎉🎉🎉
@pritamregmi940
@pritamregmi940 2 ай бұрын
जय इन्द्रेणी सांस्कृतिक🎉🎉🎉
@SAGARs1111
@SAGARs1111 Ай бұрын
प्रकाश सपूत अत्भुत कलाकार हुनुहुन्छ।
@megraj6376
@megraj6376 2 ай бұрын
कस्तो थियो तेयो समय एक प्रकाश् नामै प्रकाश जन्मदिन तेयो दिन जय प्रकाश ❤
@user-wv1eh9tr4q
@user-wv1eh9tr4q Ай бұрын
कति रमाइलो कति गुन्जयमन भएको हो आज।यस्तो हो कलाकार को पावर ।।
@hemantlamichane3948
@hemantlamichane3948 Ай бұрын
प्रकास सपुत गायक सारै नै मन पर्छ ❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉
@salanasalana
@salanasalana 19 күн бұрын
Nikai ramailo dhohori parkas saput ko ra janakitarami ko❤❤❤❤❤❤❤❤❤
@user-be4zs6ok3h
@user-be4zs6ok3h 15 күн бұрын
Parkash saput and janki tarami super songs thanks
@kapurlohar906
@kapurlohar906 Ай бұрын
प्रतिभाका धनि प्रकास सपुत
@mithuhumagain3506
@mithuhumagain3506 2 ай бұрын
सारै राम्रो लाग्यो भाई बैनी दुबैजनाको प्रस्तुती बराबर छ ।दुबैजनालाई धेरै धेरै बधाई छ 🎉🎉
@bijayguragain7295
@bijayguragain7295 2 ай бұрын
यस्ता सपुत हरु देशमा धेरै जन्मिउन
@user-ur4qm4vy4k
@user-ur4qm4vy4k 2 ай бұрын
प्रकाश र जानकिकाे उज्जल भबिष्यकाे शुभकामना जयहाेस
@Santosh_Sunar.2
@Santosh_Sunar.2 2 ай бұрын
मलाई मन पर्ने मान्छे प्रकाश सपुत
@santilamichhane1803
@santilamichhane1803 Ай бұрын
इन्द्रेणी त जग्गे भो आजलाई भित्र कोठा छ छैन साझलाई ........wowww शब्द चयन कति राम्रो प्रस्तुति कति छिटो ending भए जस्तो लाग्यो एकदमै मज्जा आयो 🙏🌻
@GopalAcharya-cu1kt
@GopalAcharya-cu1kt 2 ай бұрын
आहा असाधै रमाईलो लागो जोरदार ताली धैरै धैरै धन्यवाद छ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@santilamichhane1803
@santilamichhane1803 Ай бұрын
Woww सारै राम्रो जहाँ प्रकाश सपुत जी त्यहाँ रमाइलो नहुने त कुरै भएन हजुरको चलचित्रको लागि अग्रिम बधाई अने सफलताको धेरै धेरै शुभकामना प्रकाश ji 🙏❤
@BhuwanKhatri-fi5cu
@BhuwanKhatri-fi5cu Ай бұрын
❤छत्रसर र जानकि❤मिस❤ यहिभाकामा❤गाउनुस❤❤❤❤❤म❤बनेपा❤बाट❤❤❤❤❤❤❤
@SuryaSirjana-is2li
@SuryaSirjana-is2li 2 ай бұрын
प्रकाश पराजुली र मिना बुढा को दोहोरि सुन्न हतारमा छन् लाखौँ दर्शकहरू
@Nikhilmailarasaily
@Nikhilmailarasaily Ай бұрын
प्रकाश सपुतको आवाजभन्दा राम्रो सिर्जना गर्ने तरिका एकदमै अरुको छोराहरू धेरै नहेर यता म छँदैछु मलाई हेर बास भइहाल्छ। छ। मौलिक सिर्जना गर्नुहुन्छ सबैको मन मुटुमा बस्ने सिर्जना🎉
@prakashrasaili7187
@prakashrasaili7187 Ай бұрын
Raju pariyar chayeooo xeto vanda xeto raju pariyar na aaye indreni herenna aaja bata❤
@samirsrish1349
@samirsrish1349 2 ай бұрын
प्रकाश सपूत जि को आगमन भयो इन्द्रनि मा फ़ेरि इन्देनी करोड को भिउज आउने भयो
@kamalagc4219
@kamalagc4219 Ай бұрын
प्रकाश सपुतको प्रतिभा राम्रो छ , बोलमांया * भाका मन पर्छ तर यंहाका तमाम कमेन्ट हरु अध्यन पढ्दा कोहि कोहिले “ प्रकाश सर “ भनेर लेखेको देखें ! तर यो सर भन्ने उपाधी बेलायतमा राष्ट्रको लागि अति ठूलो योगदान दिने महान हस्ती हरुलाई राजाद्वारा दिईने सर्बोत्म सम्मान उपाधी हो जस्तै - सर यडमन्ड हिलारी, सर आईज्याक न्यूटन ! यूके मा कसैलाई सर भनेर चाकडि गर्यो भने जिस्क्यायो भनेर अति रिसाउछ !
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 2 ай бұрын
❤❤❤❤❤ Long live KRISHAN ji ji ji ji ji , Bhakta ji ji ji , Pratima ji ji ji and the entire indreni family : ❤❤❤❤❤
@DhanShing-wq3sz
@DhanShing-wq3sz 2 ай бұрын
वा वा वा पर्काश सर जानाकि जि गुड्स❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@mukeshshahithakuri4955
@mukeshshahithakuri4955 Ай бұрын
आहा लोक दोहोरी भनेको यस्तो हुनु पर्छ जस्तो प्रसंसा त्यस्तै शब्द 👍️💞👌🙏
@user-pk3qw6qe2h
@user-pk3qw6qe2h 2 ай бұрын
धेरै धेरै रमाइलो छ ।
@arjunbc5287
@arjunbc5287 2 ай бұрын
हाम्रो नेपाली मौलिक सँस्कृती जय इण्द्रेणी, ❤️❤️🙏🇳🇵🇳🇵
@mohanpokharel2885
@mohanpokharel2885 14 күн бұрын
prakesh saput ko ra janakitaramu ko sabda nai sarai ramra hunxan
@hirathapa4966
@hirathapa4966 Ай бұрын
आहा! सारै रमाइलो धन्य इन्द्रेणी जय इन्द्रेणी 🙏🙏🙏👌👌👌👌👌👌👌👌👌
@Himalsagar5532
@Himalsagar5532 Ай бұрын
इन्द्रेणीमा आज धेरै रमाइलो भयो प्रकाश दाई दामी❤❤
@user-je3sr8go5e
@user-je3sr8go5e 2 ай бұрын
सफलताको सुभकामना❤❤
@krishnanepal7777
@krishnanepal7777 Күн бұрын
सपुत धन्यबाद छ
@sarosekhatri7942
@sarosekhatri7942 Ай бұрын
Part 2 pani Xittai Lyaunu paryo Krishna Dai. Sarai ramailo vayo 🎉🎉🎎
@parbanarayanpradhan3558
@parbanarayanpradhan3558 Ай бұрын
🙏 गित राम्रो स्वर मिठाे प्रकाश सपुथ र जानकी तारमी को 🙏 सारै रमाइलो भयो ।
@santilamichhane1803
@santilamichhane1803 Ай бұрын
जय वसन्त 🙏 सफलताको शुभकामना दोहोरीको बादशाह प्रकाश र जानकी ji 🙏🌻🌻🌻
@gunjathapa-4318
@gunjathapa-4318 Ай бұрын
दोहोरी राम्रो हुनलाइ दुई तर्फ नै बराबर हुनुपर्छ ।राम्रो लायो शब्द निकै सरल साहित्यक !दुई कलाकार समान ।
@safalrana325
@safalrana325 2 ай бұрын
जान्की म्याम्ले त दोहोरीकम्पुटेसन्मा भागलिगेपनी हुने क्या राम्रो शब्द छ❤❤❤❤
@user-lk8kf9ek8b
@user-lk8kf9ek8b Ай бұрын
यथार्थ भएपनी शब्द आलिक सेउसिछन
@tankprasadpathak7696
@tankprasadpathak7696 Ай бұрын
दुबै धेरै धेरै राम्रो 🎉🎉🎉🎉
@hariacharya6034
@hariacharya6034 2 ай бұрын
धेरै धेरै बधाई छ
@Dilparsad-Syangtan
@Dilparsad-Syangtan Ай бұрын
हामी सबैको प्यारो भाइ प्रकाश सपूत र प्यारी बहिनी जानकी तारमी मगरको यो दोहोरी धेरै रमाइलो र राम्रो लाग्यो। जानकी बहिनी साच्चिकै रसिली गायिका हुनुहुन्छ। हो, प्रकाश भाइले भन्नु भए जस्तै लोक दोहोरी एउटा सिङ्गो फिल्म हो, अनि त्यो फिल्म भित्र हराउन पाउदाको मज्जानै अर्कै हुन्छ। धेरै धन्यवाद भाइ बहिनी लगायत सम्पुर्ण टीमलाई 🙏🙏🙏
@sunitashrestha4848
@sunitashrestha4848 2 ай бұрын
धेरै रमाइलो दोहोरी भाई बैनिको❤❤🎉
@dharmapoudyal7527
@dharmapoudyal7527 4 күн бұрын
Prakash tej sunko Prakash one of samrat of flock song
@amitkhawas5179
@amitkhawas5179 Ай бұрын
Dohori bhanako astoo hunu parcha sabai lai Khushi ra sat ma Samaja lai man China kura jodiayako cha Kati ramailo aja ko dohori love from Darjeeling India
@chandrakhatri4288
@chandrakhatri4288 Ай бұрын
प्रकाश सपुतका हरेक प्रस्तुति मन पर्छ तेहि भयर अाज ईन्द्रेणि हेर्न अाईयाे !!
50 YouTubers Fight For $1,000,000
41:27
MrBeast
Рет қаралды 205 МЛН
Clown takes blame for missing candy 🍬🤣 #shorts
00:49
Yoeslan
Рет қаралды 42 МЛН
Finger Heart - Fancy Refill (Inside Out Animation)
00:30
FASH
Рет қаралды 25 МЛН
Я обещал подарить ему самокат!
01:00
Vlad Samokatchik
Рет қаралды 6 МЛН
My wife said she wants to show me her true skills
0:27
昕昕一家人
Рет қаралды 62 МЛН
НИЧЕГО СЛОЖНОГО
0:21
KINO KAIF
Рет қаралды 6 МЛН
It worked for me)
0:19
F&T Team
Рет қаралды 17 МЛН