माडीखोले साँइली भाकामा सुल्पा टिमको दोहोरीमा हांस्दा हांस्दै आन्द्रै बटारिए । सबैजना उस्तै माहिर ।

  Рет қаралды 276,106

Indreni.Com

Indreni.Com

23 күн бұрын

माडिखोले साँइली भाका
यस मडिखोले झ्याउरे भाकाको दोहोरी गीतमा बिशेषत रुकुम रोल्पा तिरको मगर जातिको लोक संस्कृतिकलाइ गीत मार्फत झल्काउन खोजिएको छ पहिले पहिले गाउँ घरतिर लामपाते त छोटापातेको खेती गरेर जसको पातबाट सुर्ती साथै ककड बनायर सुल्पामा राखेर खाने चलन थियो l चुरोटको चलन आयपछी यो ककड सुल्पा (चिलिम) बिस्थापित भयको हो l मगर जातिमा सुल्पामा ककड भरी एक आपसमा खादै माया साटासाट गरिन्थो हाटबजार वा कुनै जात्रामा गयको बेलामा केटि (तरुनी) हरुले ठिटाहरुलाइ खाजाको रुपमा रक्सी दिने र त्यस खाजाको बदलाम ठिटाहरुले पैसा दिने चलन थियो l त्यही कुरालाइ सुल्पा समूहले यस दोहोरी गीत मार्फत दर्शाउन खोजियको छ l
All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#Indreni #Madikhole_SailiBhaka #SulpaTeam_Part_2
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit

Пікірлер: 368
@Indreni.Com2016
@Indreni.Com2016 20 күн бұрын
माडिखोले साँइली भाका यस मडिखोले झ्याउरे भाकाको दोहोरी गीतमा बिशेषत रुकुम रोल्पा तिरको मगर जातिको लोक संस्कृतिकलाइ गीत मार्फत झल्काउन खोजिएको छ पहिले पहिले गाउँ घरतिर लामपाते त छोटापातेको खेती गरेर जसको पातबाट सुर्ती साथै ककड बनायर सुल्पामा राखेर खाने चलन थियो l चुरोटको चलन आयपछी यो ककड सुल्पा (चिलिम) बिस्थापित भयको हो l मगर जातिमा सुल्पामा ककड भरी एक आपसमा खादै माया साटासाट गरिन्थो हाटबजार वा कुनै जात्रामा गयको बेलामा केटि (तरुनी) हरुले ठिटाहरुलाइ खाजाको रुपमा रक्सी दिने र त्यस खाजाको बदलाम ठिटाहरुले पैसा दिने चलन थियो l त्यही कुरालाइ सुल्पा समूहले यस दोहोरी गीत मार्फत दर्शाउन खोजियको छ l
@bhajindrabudhathoki8837
@bhajindrabudhathoki8837 21 күн бұрын
यही हो ईन्देणी को " संस्कृति सभ्यताको जननी हो "। हाम्रो देशको भूगोल अनुसार भाषा, भेषभुषा र संस्कृति फरक-फरक भएपनि हामी सारा नेपाली एक छौं।
@onlinetv3648
@onlinetv3648 21 күн бұрын
आहा,यो हो नि हाम्रो नेपाल र नेपालीको लोकल सस्कृती ❤❤❤❤🙏🙏 बचाउनु पर्छ है सबै मिलेर !! धन्यवाद इन्द्रेणी ❤❤
@Defender-du7gr
@Defender-du7gr 21 күн бұрын
नेपाल को मध्य पश्चिम भेग को पुर्खौली भेस भाषा र परम्पराको मौलिक नाँच र दोहोरी गित उत्कृष्ट ❤ सबैलाई सम्मान 🙏❤ जय ईन्द्रेणी जय कृष्ण दाइ 🙏❤🙏❤🙏❤🙏❤🙏❤।
@sitalkawar123
@sitalkawar123 20 күн бұрын
😅😊😊😊
@Raisangmati
@Raisangmati 20 күн бұрын
..
@narendrapun1369
@narendrapun1369 18 күн бұрын
अत्यन्तै रमाइलो भाकामा कलाकारहरुको उत्कृष्ट प्रस्तुति❤❤❤❤👏👏👏👏👌👌👌👌
@bijayguragain7295
@bijayguragain7295 21 күн бұрын
आफ्नो भाषा आफ्नो भेष, आफ्ना सस्कृति परम्परा लाई बचाइ राख्न जमर्को गर्ने यो टिम लाई बधाई छ ।
@sajankc60
@sajankc60 21 күн бұрын
हाल यूएई बाट हेर्दैछु राेल्पालि हु ,अाज धेरै खुसि छु अाफ्नै भेशभुसामा गित गाउदा,,
@NabinRokaya-cm2of
@NabinRokaya-cm2of 18 күн бұрын
same ❤
@pushprajkunwar8761
@pushprajkunwar8761 21 күн бұрын
यहि हो हाम्रो नेपाली को पहिचान बहु भासा बहु भेष भुसा आफ्नु सस्कार सबै ले यसै गरि बचाइ राखौ यहाँ हरु सबै जना लाई सम्मान छ🎉❤जय इन्द्रेणी 🎉❤
@buddhiramsuncherisahusahu7341
@buddhiramsuncherisahusahu7341 21 күн бұрын
स्थानीय दोहोरी कति रमाइलो सुल्पा टिमलाई धेरै धेरै धन्यवाद !!
@bishalmahar25
@bishalmahar25 20 күн бұрын
❤❤❤❤❤❤❤❤❤❤❤
@Sushmapariyar57765
@Sushmapariyar57765 19 күн бұрын
गाउँ को झल्को शहर मा देखाईदिम्❤️❤️😄उच्च संमान छ आफ्नै भेष भाषा झल्काउने गित
@MSvlogs206
@MSvlogs206 19 күн бұрын
आहा कति सुन्दर प्रस्तुति यो होनि नेपाली मौलिक पारा रमाइलो हजुर ❤❤🙏💐💐👏❤️
@chpvlog786
@chpvlog786 19 күн бұрын
दाम्मी लाग्यो । अर्को पटक गाउदा केटिले साईला भनेर गाउने र केटाले साईली भनेर गाम है बड्दा हो सुहाउछ❤
@Shovakc123
@Shovakc123 18 күн бұрын
चस्मा वाली दिदी र खेन्ते को खत्रा भको छ कति रमाइलो आहा
@yambahadur5925
@yambahadur5925 21 күн бұрын
कति रमाइलो भएको के आज रमाइलो हो हो हो दोहोरी। यो त दोहोरी भनेको।
@amarmagar5841
@amarmagar5841 13 күн бұрын
सुल्पा ग्रुपले तहल्का मच्चाएकोछन् सारैराम्राे भाखामा गित गाउनु भयकाेमा सबै सुल्पाग्रुपलाई धन्यवाद शुभकामना 👌👌👌🔥🔥🔥🔥🌺🌺🌺👍️👍️👍️
@jalanbudha.7580
@jalanbudha.7580 21 күн бұрын
रबिन्द्र सरको पनि धेरै राम्रो छ । प्रगतिको शुभकामना 🎉🎉🎉❤❤
@bharatgurugang2977
@bharatgurugang2977 21 күн бұрын
मलाई यस्तै मन पर्छ 🙏🌺♥️💐💐
@ilapaudel2934
@ilapaudel2934 21 күн бұрын
वाह क्या दामी गज्जब,भाकाकाे त कुरै नगराै,,,
@dilbahadur1489
@dilbahadur1489 21 күн бұрын
Pn साइला लाई सलाम छ माद्ल चाहिँ खत्रै बजाउनु भयो
@sandeshmagar3568
@sandeshmagar3568 21 күн бұрын
रोल्पा र रुकुम तिर प्रचलित साइलि भाका लियर आउनुभयका सम्पुर्ण रोल्पाली र रुकुमेली हरुलाई हार्दिक नमन।आज निता फुबु नहुदा तेति सारो रमिलो भने भयन।
@hariacharya6034
@hariacharya6034 21 күн бұрын
धेरै धेरै बधाई छ सधै नयाँ नयाँ कार्यक्रम हेर्न र सुन्न पाइयोस
@user-cp7mv7ig5z
@user-cp7mv7ig5z 21 күн бұрын
सुल्पा टिमलाई बधाई छ
@gopalkangali5857
@gopalkangali5857 21 күн бұрын
१०० तोपको सलामी सम्पुर्ण कलाकार टिमलाइ हृदयदेखि धन्यबाद मौलिकता झल्काउने कलासंस्कृति उर्जा गर्न को लागि आफ्नो सभ्य समाजको सृजना गर्न यस बाट पनि सिक्न सकिन्छ
@BamMagar-xs4bn
@BamMagar-xs4bn 21 күн бұрын
मस्तै राम्रो गाउनु भयो रोल्पाली सुल्पा गुरुप ले ।।झनै मगर खाम भाशा बात गाएको झन राम्रो ।।यस्तै आफ्नो सस्कार र सस्कृती लाई बचाउनु होला ।। सबै कलाकार हरु लाई धेरै धेरै बदाइ छ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤ म पनि हजुर हरु सङ्ग नेपाल आएभने तपाईं हरु सङ्ग भेत हुने ठुलो धोका छ ।।
@urmilagyawali3821
@urmilagyawali3821 21 күн бұрын
यो भाका सार्है रमाइलो रहेछ बिषेश रबिन्द खिन्ते रूचा पुन को अझ उत्कृस्ट लाग्यो मोटी बहिनी कता गइछन 🎉नं. १ खिन्ते 😅
@diamondnicesongshahi8287
@diamondnicesongshahi8287 14 күн бұрын
आहा कति मीठो दोहोरी गीत सुन्न पाईयो! सुल्पा ग्रुप अचम्मैको रमाइलो ग्रुप रैछ! गेटअपले पनि पुरानो संस्कृत झल्काएको प्रष्टै हुन्छ! यो ग्रुपलाई फेरि पनि ईन्द्रेणीमा आमन्त्रण गरियोस भन्दै सम्पूर्ण टिमलाई सफलताको शुभकामना 🎉🎉🎉
@ranabahadurchhetry1801
@ranabahadurchhetry1801 21 күн бұрын
याे होनी त संस्कृती पहिचान ❤❤❤❤🎉🎉🎉 बधाई छ सुल्फा टिमलाई 🎉🎉🎉
@bishnupandey3948
@bishnupandey3948 21 күн бұрын
सलाम इन्द्रेणी
@panchapurionlinetv9090
@panchapurionlinetv9090 21 күн бұрын
यस मडिखोले झ्याउरे भाकाको दोहोरी गितमा बिशेषत रुकुम रोल्पा तिरको मगर जातिको लोक संस्कृतिकलाइ गित मार्फत झल्काउन खोजिएको छ पहिले पहिले गाउँ घरतिर लामपाते त छोटापातेको खेती गरेर जसको पातबाट सुर्ती साथै ककड बनायर सुल्पामा राखेर खाने चलन थियो l चुरोटको चलन आयपछी यो ककड सुल्पा (चिलिम) बिस्थापित भयको हो l मगर जातिमा सुल्पामा ककड भरी एक आपसमा खादै माया साटासाट गरिन्थो हाटबजार वा कुनै जात्रामा गयको बेलामा केटि (तरुनी) हरुले ठिटाहरुलाइ खाजाको रुपमा रक्सी दिने र त्यस खाजाको बदलाम ठिटाहरुले पैसा दिने चलन थियो l त्यही कुरालाइ सुल्पा समूहले यस दोहोरी गित मार्फत दर्शाउन खोजियको छ
@kishanban4037
@kishanban4037 21 күн бұрын
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर रत्न श्रेष्ठ सर जय भगवान् जय कृष्ण भगवान् ❤😂🎉
@rajusapkota7711
@rajusapkota7711 21 күн бұрын
मौलिक कला सस्कृती भेष भुषाको जेगेर्ना गर्दै गाउबेसी घासपात गर्दा गाउने खाती लोकबेसी गितहरुमा रमाउदै यिनीहरुको जेग्रेना गर्दै एक मात्र रमाइलो गर्ने ठलो इन्द्रेणीको जय होस।
@reshbahadurkunwar
@reshbahadurkunwar 21 күн бұрын
Amazing indreni program
@bharatgurugang2977
@bharatgurugang2977 21 күн бұрын
सबै कलाकारहरु काे भुमिका राम्राे छ ।🙏🌺🤣🤣🤣🤣🤣♥️♥️♥️🙏
@challangegamer1522
@challangegamer1522 21 күн бұрын
हे भगवान यो दिन मेरो देशको कलाकार भगवानले बिर्सायो उच्च सम्मान छ कलाकार टिमलाई विशेष किष्ण कडेल सरलाई म पनि आउने छु ईन्देणीमा हजुर❤❤❤❤❤❤❤❤❤❤
@jalandharkarki3223
@jalandharkarki3223 21 күн бұрын
सम्पूर्ण टीमहरूलाई उच्च सम्मान छ ❤❤❤❤❤
@lalbirghartimagar-fo1vb
@lalbirghartimagar-fo1vb 20 күн бұрын
रोल्पालि रुकमेली मिलि मगरको सास्कृतिक जोगाउन अभियान चलाएको मा सर्बप्रथम त तिम लाई मुरि मुरि धन्देबात । र यो अवसर दिन हुने इन्द्रेणी ग्रुप तथा कृस्न कदेल दाजु लाई धन्देबात ।
@KhemSinghBasnet
@KhemSinghBasnet 3 күн бұрын
😅😅😅😅 हा मगर को रे झ्याउरे डेउडा पश्चिम सबैको को
@dhirazmagar3019
@dhirazmagar3019 21 күн бұрын
आहा कति राम्रो लोभिडै गाको कला सस्कृतिक परम्परा लाई जगेर्ना गर्नु भाको दोहोरी बाटै❤बढाई छ सबै टिमलाई❤❤🎉
@PuskalMagar-in7ph
@PuskalMagar-in7ph 20 күн бұрын
रुचा भान्जि के सार्हो राम्री भयर आको यो पालित❤❤❤😂 i love rucha vanji all of you❤❤
@user-ld9bh1ti3o
@user-ld9bh1ti3o 19 күн бұрын
@indrabahadur6736
@indrabahadur6736 20 күн бұрын
वा वा मेरो जन्म ठाँउ रोल्पाको पहिचान ❤❤❤
@hiralalpunmeroyoutubechann6293
@hiralalpunmeroyoutubechann6293 21 күн бұрын
आजका गायक गायिकालाइ धेरै धेरै बधाई तथा धन्यवाद छ❤ कालो चस्मा लगाउने गायिकाको स्वर रुकुमकी गायिका आशा पुनको जस्तो राम्रो लाग्य दिदी बैनिहरुले नी हाम्रा बै आमा हरुले लगाएका चोली र गुनियो लगाएर आको भा अझै राम्रो हुन्थ्यो के को पुरानो सस्कार भनेर स्वाक गरेको अहिले नेपालमा रक्सी नै नपाउने र नखाने भाप
@user-em1lk3ic1s
@user-em1lk3ic1s 19 күн бұрын
पहिलो चोटी मगर खाम भाषामा गीत सुन्न पाइयो खुशी लाग्यो प्रगति होस् यो टिमको सारै मन पर्छ गीत हरू पहिरन त्यस्तै बनै चाओ गीत नाना र सनो दाजुर चबनै ब्या गीत र गइच्यो हैं
@Rameshsh-qe6pe
@Rameshsh-qe6pe 19 күн бұрын
आजको दोहोरी धेरै रमाईलो छ।सम्पुर्न कलाकार ज्यु हरु मा मनै देखि सम्मान सङगै धन्यबाद छ।
@DambarBahadurRoka
@DambarBahadurRoka 8 күн бұрын
मेरो पुर्खेउली घर रोल्पा हो ,म अहिले कोहलपुरमा बस्छु। आफ्नो पुर्खेउली ठाउँको पुरानो संस्कृति लाई बचाउनको लागि कलाकार भाई बहिनीहरूले देखाउनु भएको मौलिक संस्कृति को सम्मान गर्दछु।
@Thammanmagar.
@Thammanmagar. 11 күн бұрын
असाध्यै खुसी छु यो प्रस्तुती देख्दा thank you इन्द्रेणी परिवार लाई
@OmrajGhartiMagar
@OmrajGhartiMagar 21 күн бұрын
आहा यो होनि कला र गला भनेको सबैले आफ्नो गाउँ ठाँउ को रितिरिवाज लै जोगाउनु पर्छ
@yambahadur5925
@yambahadur5925 21 күн бұрын
अब भाग 3 पनि आवस कामना सारै रमाइलो लाग्यो😊😊😊
@BalBdrmagar
@BalBdrmagar 19 күн бұрын
सुल्पा टिमलाई हृदयलाइ खिनै झोर्ले , मिझोर साथै सुल्पामगर टिमलै नमन छ सफलताको शुभकामना छ
@yubrajthapa1640
@yubrajthapa1640 21 күн бұрын
Nikkai ramailo dohori kot chahi malai sharai mn paryo haii❤❤❤❤
@nareshbhandari1428
@nareshbhandari1428 21 күн бұрын
आहा औधी रमाइलो यो सुल्पा ग्रुपको प्रस्तुती हाम्रो वास्तविक ईतिहास नया पिढिलाइ कथा जस्तै लाग्छ होला ❤❤🎉🎉❤❤
@shivagautam8679
@shivagautam8679 21 күн бұрын
याे टिमलाई प्रचण्ड बधाई याे हाे नि माैलिक संस्कार संस्कृति र वास्तविक पहिचान यथार्थमा ।
@tunrishing227
@tunrishing227 20 күн бұрын
भाग २ आए छ पहिलाको भाग पनि क्या रमाइलो थियो मन पारेयो मलाई यसरी नै जोगाउनु पर्छ आफ्नो काला संस्कार संस्कृति सबै ले
@naranaryal5124
@naranaryal5124 21 күн бұрын
नमस्कार इन्द्रेणी सम्मान सम्पूर्ण दर्शक हरु मा सुदुर पश्चिमको लोक सं्कृति निकै उत्कृस्ट छ जय स्वाभिमान ❤🙏🇳🇵
@RegBista-jq8dj
@RegBista-jq8dj 20 күн бұрын
Aaha sarai ramailo xa Dohori rolpali teem lai samman xa❤❤❤❤🎉🎉
@user-qf7ti7gq9t
@user-qf7ti7gq9t 20 күн бұрын
निकै मिठो गीत मध्यपश्चिमको पुर्ख्यौली भेषभूषा ऊर्जाकार गरिदिएकोमा शुल्पा ग्रुपलाई धन्यवाद।🙏🙏❤️❤️
@pratapgairedipu7408
@pratapgairedipu7408 18 күн бұрын
आह कति रमाइलो हो खान पकाउदैइ हेर्दै छु कति रमाइलो सबै टिमलाई अग्रिम शुभकामना 🎉🎉 बधाई छ करोड को शुभकामना ❤❤❤❤
@mitramagar9869
@mitramagar9869 21 күн бұрын
बबाल दोहोरी 👍️
@yambahadur5925
@yambahadur5925 21 күн бұрын
खुसी थिए अर्को भाग कहिले आउला भनेर तर आज आयो उत्साहित छु
@GopalAcharya-cu1kt
@GopalAcharya-cu1kt 21 күн бұрын
आहा असाधै रमाईलो लागो जोरदार ताली धैरै धैरै धन्यवाद छ सम्पूर्ण लाई❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@pritamregmi940
@pritamregmi940 21 күн бұрын
जय इन्द्रेणी नयाँलाई प्रोत्साहन अग्रजलाई सम्मान कला संस्कृतिको जगेर्ना दुखी पीडितको सारथि आहैआहै कति रमाइलो हाम्रो इन्द्रेणी राम्रो इन्द्रेणी औधि राम्रो 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@Laxmee359
@Laxmee359 21 күн бұрын
सार्है रमाइलो सुल्पा टिम ।।।।।। म त आजकल युटुवमा खोजीखोजी हेर्छु यो साइली भाका👏👏
@yambahadur5925
@yambahadur5925 21 күн бұрын
आहाहा कति रमाइलो
@KumarPhuyal-gq7op
@KumarPhuyal-gq7op 21 күн бұрын
Very nice 🎉🎉🎉🎉🎉❤❤😮😮
@jalanbudha.7580
@jalanbudha.7580 21 күн бұрын
असाध्यै रमाइलो ❤❤❤अझ त्यसमा पनि तिलक रोका सर (बैरागी) को प्रस्तुति सारै राम्रो । बहुमुखी प्रतिभा तिलाक सर 🎉🎉🎉🎉 बधाई छ सम्पूर्ण टिमलाई 🎉🎉❤
@user-bt3ld2wt3k
@user-bt3ld2wt3k 15 күн бұрын
अति राम्रो प्रस्तुति साथै पि एन साइलाको मादलले झनै माहोल घन्किएको छ
@laxmanrokamagar6685
@laxmanrokamagar6685 21 күн бұрын
आहा सारै मजा आयो। धन्यवाद सुल्पा टिम रोल्पालाइ।
@dk-yc7cj
@dk-yc7cj 6 күн бұрын
आहिले सम्मकै उत्कृष्ट प्रस्तुति 💖💝🙏
@fzre5di300
@fzre5di300 21 күн бұрын
यस्तो पो त रमाईलो सलाम छ सम्पुर्ण टिमलाई साथै ईन्द्रेणी टिम लाई सम्मान 🙏🙏🙏
@jaljalaonlinenepal
@jaljalaonlinenepal 21 күн бұрын
हामी पनि सुल्पा ग्रुपको फ्यान है सम्पुर्णमा सम्मान छ र इन्द्रेणी लाई धन्यवाद
@user-ig5eb7hm9l
@user-ig5eb7hm9l 16 күн бұрын
कति राम्रो प्रस्तुति अनि भेषभुषा पनि सम्पूर्ण टिमप्रति सम्मान छ❤❤❤
@neemgharti1105
@neemgharti1105 7 күн бұрын
सुलपा गुरुपलाइ सेलुट छ सारै मन परेयाे हजुर❤❤❤❤❤❤❤❤❤
@SubarnaPoudel
@SubarnaPoudel 20 күн бұрын
रमाइलो भाका सुनिरहन मन लाग्ने बधाई छ सम्पूर्ण टिमलाई।
@bhagabatiprasad1595
@bhagabatiprasad1595 21 күн бұрын
❤❤❤❤🎉🎉🎉🎉यस्तै यस्तै मौलिक झल्काउने गित ल्याउले गर्नु पर्छ
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 21 күн бұрын
❤❤❤❤❤ Long live Krishna ji ji ji ji ji, Bhakta ji ji ji , Pratima ji ji ji & the entire indreni family: ❤❤❤❤❤
@madhurana1771
@madhurana1771 21 күн бұрын
सुल्पा टिमले गाएको सबै हेरेको छु रमाईलो लाग्छ धन्यबाद
@rishiramthapa6925
@rishiramthapa6925 Күн бұрын
दामि👏👏👏👌👌👌💃💃💃
@tejbahadurbudhathoki3804
@tejbahadurbudhathoki3804 13 күн бұрын
आफ्नै ठाउँ को गित सुन्न पाउँदा धेरै खुसी लाग्यो । दुबई को बसाइमा दोहोरी धेरै मन पर्छ ❤❤❤❤❤❤
@nareshbhandari1428
@nareshbhandari1428 21 күн бұрын
अर्गानिक रमाइलो इतिहासको पहिचान सहित संदेशमुलक प्रस्तुती निकै उत्कृष्ट ❤❤🎉🎉❤❤
@chandsantosh8127
@chandsantosh8127 21 күн бұрын
मजा आयो
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 21 күн бұрын
❤❤❤❤❤ INDRENI IS A cultural & humanitarian temple: ❤❤❤❤❤
@kabirajjhakri697
@kabirajjhakri697 21 күн бұрын
Congratulations sulpa team lai
@sukmayamagar3580
@sukmayamagar3580 21 күн бұрын
❤❤❤❤😮😮😮😊 M Salyan bat herdai xu छिमेकी रोल्पा ❤❤ अचली नाराम्रो गीत गालेयौ बड्डा बड्डी हरु मलाई नि तमुरु सँग बसेर गीत गान मन लाल्यो अर्को चोटि मलाई लागिले होइ।🙏😮💅
@dream-lossprince4546
@dream-lossprince4546 21 күн бұрын
साथमा मलाइ पनि लानु है त नाच्नलाइ❤
@ishwormagar1915
@ishwormagar1915 8 күн бұрын
अति नै रमाइलो लोक भाका❤❤❤🙏
@TilakChalaune-gf8ne
@TilakChalaune-gf8ne 7 күн бұрын
हाम्रो सल्यानको सान पियन साईलाको मादल सारै मन पर्यो
@khimagharti2105
@khimagharti2105 21 күн бұрын
Super ❤
@SamjhanaMagar-qg1pc
@SamjhanaMagar-qg1pc 21 күн бұрын
धेरै रमाईलो छ🎉🎉🎉🎉❤❤❤❤❤
@dharmsinghsaud5897
@dharmsinghsaud5897 17 күн бұрын
भेशभुषा परानाे कति मनमाेहक छ तर भाषा नया भयाे र खल्लाे लाग्याे।
@saudratan5927
@saudratan5927 21 күн бұрын
Wow babal dohari jay indreani
@begammagar7320
@begammagar7320 18 күн бұрын
इन्द्रेणी को विषेशता भणेकै यहि हो देश का हरेक कुना र कण्डरामा लुकेर बसेको मौलिकता लाई स्थान दिने स्यालुट छ इन्द्रेणी लाई अनि सम्मान छ रोल्पाली कलाकारहरुलाइ ❤❤❤❤
@basantapuri8892
@basantapuri8892 17 күн бұрын
आहा कति राम्रो साइली भाका गित
@birsing4168
@birsing4168 21 күн бұрын
sarai ramro lagyo sadhai yastai maulikta jhalkane Nach ani geet dekhna ani sunna paiyos
@rohitkc8092
@rohitkc8092 14 күн бұрын
❤❤❤❤❤❤ सार्है राम्रो गित...!!!
@himalshahi8676
@himalshahi8676 17 күн бұрын
dhairai ramro maulik geet dhaniyabad teem rolpa
@DhurbaKarki-vo7ym
@DhurbaKarki-vo7ym 21 күн бұрын
Thanks for Information ❤❤🎉🎉
@dillirajgiri3274
@dillirajgiri3274 17 күн бұрын
आह कति राम्रो कला संस्कृति ❤❤❤❤
@user-kx6fm9yw7k
@user-kx6fm9yw7k 21 күн бұрын
आहा कति रमाइलो भाका बधाई र शुभकामना राेल्पाली टिमलाई
@TopJungChand-ee8jl
@TopJungChand-ee8jl 21 күн бұрын
सब्यत्ताको जननी , कार्यक्रम इन्द्रेणी , सम्पुर्ण कलाकारहरुलाइ सलाम छ जय इन्द्रेणी ❤️🙏
@kantiadhikari3729
@kantiadhikari3729 21 күн бұрын
आहा आज सम्मकै इन्द्रेणीमा भएको रमाइलो कार्यक्रम l धेरै धन्यवाद कृष्ण कडेल दाइलाई 🙏🇳🇵🇳🇵🇳🇵🌈🌈
@user-qo2zw3kq2j
@user-qo2zw3kq2j 19 күн бұрын
आहा पहिलाको भाग भन्दा अहहिले काे भाम झनरमाईलो कडा जय ईन्द्रेणि
@Minrajbk-vx2th
@Minrajbk-vx2th 19 күн бұрын
Wow so verry nice dohori xa hjr haru ko all 💃💃💃💃💕💕💕👌👌👌
@BimalB.K-bl4ev
@BimalB.K-bl4ev 18 күн бұрын
यो गित ले नेपाल खानी भयो बधाई छ सबै टिम लाई सफ्लता को सुभकामाना🙏🙏❤️❤️❤️
Alex hid in the closet #shorts
00:14
Mihdens
Рет қаралды 9 МЛН
Little girl's dream of a giant teddy bear is about to come true #shorts
00:32
Fabiosa Animated
Рет қаралды 4,7 МЛН
ОСКАР vs БАДАБУМЧИК БОЙ!  УВЕЗЛИ на СКОРОЙ!
13:45
Бадабумчик
Рет қаралды 6 МЛН
ТАМАЕВ УНИЧТОЖИЛ CLS ВЕНГАЛБИ! Конфликт с Ахмедом?!
25:37
19 июля 2024 г.
0:20
мишук круглов
Рет қаралды 4,2 МЛН
Детство злой тётки 😂 #shorts
0:31
Julia Fun
Рет қаралды 3 МЛН