मिरा गिरी सौतामा जान्छु भन्दापनि चिज गुरुङले लान मानेनन्, अब के होला ।हेर्नै पर्ने भिडियो ।०७७.०६.२९

  Рет қаралды 1,137,777

indreni samaj

indreni samaj

Күн бұрын

All rights of this video is with Indreni Samaj
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
#Indreni_Samaj #Chij_Gurung_Vs_Mira_Giri
➥ KZbin:- / @indrenisamaj
➥ Facebook:- / indrenisamaj. .
➥ Website:- www.indrenisam...

Пікірлер: 533
@indrenisamaj
@indrenisamaj 4 жыл бұрын
समाजका सत्य तथ्य समाचार अनि मनोरञ्जनको लागि इन्द्रेणी समाजलाई सेयर अनि सब्स्क्राइब गर्न नभुल्नु होला धन्यवाद ।।
@mayasanra6968
@mayasanra6968 4 жыл бұрын
H
@swostikamagar3128
@swostikamagar3128 4 жыл бұрын
@@mayasanra6968 .?.m.......,.mmm...m..mm.m.mmm..mm..mmmm..m.,mmmmmmmmmm.mmmmmmk.mmmmm.m.m.,mm.mm.m.,mm...m.mmm.....,m,.
@swostikamagar3128
@swostikamagar3128 4 жыл бұрын
11
@pabitrapokharel6817
@pabitrapokharel6817 4 жыл бұрын
धेरै राम्राे छ इनदृनि
@Nescafe033
@Nescafe033 4 жыл бұрын
Qqq
@ashokkumar-hd6po
@ashokkumar-hd6po 4 жыл бұрын
इन्द्रेणी समाज लाई मेरो 🙏🙏चिज दादा को दोहोरी गित मन पराउने यता हाजिर हुनु 🙏🙏
@apsuthapa20
@apsuthapa20 4 жыл бұрын
Mitho Sandako khanee
@chijgurung
@chijgurung 4 жыл бұрын
सबैले हेरेर,सुनेर प्रतिकृया दिनुहोला।🙏🙏🙏 please like,comment,share and subscribe🙏🙏🙏
@kapilkhadka3252
@kapilkhadka3252 4 жыл бұрын
चिज भाइ को जोडि नै मिलेन , चिज भाइ टक्कर मिल्ले सङ मात्रै गाउनु ल ।
@ashokgurung4200
@ashokgurung4200 4 жыл бұрын
You r very delicious cheese .we like ur song chij bro
@homgurungbahadur3478
@homgurungbahadur3478 4 жыл бұрын
Chij bhai ko dohori tuka sune rahane man lagne kahile kahi romantic parale tuka dine
@betterbsntthapa1655
@betterbsntthapa1655 4 жыл бұрын
Chij gurung sanga ta khima rokka mgrsanga suhauxk muskan pane 2janakoi mitttthhoo lagx
@arjunkhatiwada9452
@arjunkhatiwada9452 3 жыл бұрын
You are a genius brother
@gomabhandari5993
@gomabhandari5993 4 жыл бұрын
कल्पना बहिनीको आमाको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु छिटो निको होस् मेरो भगवान सग प्राथना छ इन्द्रेणी हेरेर बस्नु हुने सबैको कल्याण होस् जय इन्द्रेणी 🙏🙏🙏
@kamalbahadurgurung2077
@kamalbahadurgurung2077 2 жыл бұрын
चिज गुरुङ को गित रलय शब्दा सारै राम्रो र आर्गानी सब्दा हरुर सोर सारै राम्रो छ यसरिनै आझै आगडी बड्नु होस चिज भाई
@babumagar4892
@babumagar4892 4 жыл бұрын
शब्दको खानी चिज गुरुङको दोहोरी कति लाई मनपर्छ!❣️🙏🙏🙏
@reshamthapa2108
@reshamthapa2108 4 жыл бұрын
Malaai
@biswashpoudel5535
@biswashpoudel5535 3 жыл бұрын
By
@biswashpoudel5535
@biswashpoudel5535 3 жыл бұрын
@@reshamthapa2108 by byby
@niranjanpathak9086
@niranjanpathak9086 2 жыл бұрын
Plpp
@niranjanpathak9086
@niranjanpathak9086 2 жыл бұрын
@@biswashpoudel5535 lllpppppppllpppppp
@ramkunwar3429
@ramkunwar3429 4 жыл бұрын
मलाइ चिज गुरुङ्ग भाइको भलदामी पन गीत गाउनी तरिका अनि आर्गानिक र उत्कृष्ट शब्द सारै मन पर्छ ! लम्जुङ्ग 😘
@bhimkarki7644
@bhimkarki7644 4 жыл бұрын
चिज गुरुङ जी को दोहोरी गाउने क्षमता अद्भुत साथै अर्गानिक छ।
@PrakashBudathoki-x6j
@PrakashBudathoki-x6j 10 ай бұрын
चिज ❤ भाईको गाउने शैली अति सरल अनि अबल मिठास छ बधाई छ अझै❤ अगाडि बढ्दै जानू होला (1) top king live dohori ❤❤❤✈️✈️✈️🛬🛬🛬🛬🌻🌼🌼🌷🌷🌱
@TV-jd8bd
@TV-jd8bd 4 жыл бұрын
यति धेरै मायो गरेकोमा हिर्दयी देखी नै धन्यवाद छ । र सबै ले लाईक कमेंट र सस्कराईब गरी साथ दिनु होला है हजुर र शेयर गरी। Love you so much all
@mayakc2388
@mayakc2388 4 жыл бұрын
Love u to dijuuuu♥️♥️
@DharmaVishesh
@DharmaVishesh 4 жыл бұрын
@@mayakc2388 मेरो च्यानल नि सस्क्राइब गर्दिनु ल
@omprakash5242
@omprakash5242 4 жыл бұрын
Mira xi geet gaune na aaune
@manojrai2566
@manojrai2566 4 жыл бұрын
एउटा ID fake हुनुपर्छ।
@rajusunar
@rajusunar 4 жыл бұрын
Luv u too
@kishmatgurung9085
@kishmatgurung9085 3 жыл бұрын
खतरा दोहोरी चिज सर बधाई छ जोडी लाई
@paphagami6968
@paphagami6968 3 жыл бұрын
चिज गुरुङको सबै दोहोरी गीत हेर्ने गर्छु। चिज गुरुङको गायन कला साह्रै मन पर्छ। 👌👌🤞❤️
@bashujoshi5174
@bashujoshi5174 3 жыл бұрын
सारै राम्राे छ ।खुसी लाग्याे एकछिन भयपनि रमाईलाे ग रियाे ।
@gokarnashrestha3171
@gokarnashrestha3171 4 жыл бұрын
चिज भाइको गाउने शैली अति सरल अनि मिठास छ बधाई छ अझै अगाडि बढ्दै जानू होला।
@nandabahadur9419
@nandabahadur9419 3 жыл бұрын
चिज गुरुङ भाइ ले गाउने शैली हरु यति राम्रो छ पर्गती गर्दै जानू नमस्ते
@lalthapa1848
@lalthapa1848 4 жыл бұрын
चिज गुरूङग र मिरा गिरि को प्रसतुति सारै मीठो लाग्यो साथै सबै कलाकारहरूको नाच हेर्न पायकोमा सारै खुसि लागयो।
@tamangsuryabahadurofficial4613
@tamangsuryabahadurofficial4613 4 жыл бұрын
चिज गुरुङ भाइ को गित सुनी रहन मन लागेको थ्यो सक्की हाल्यो सुन्न मन लाग्दा लाग्दै
@kishanban4283
@kishanban4283 4 жыл бұрын
चिज गुरुड़ भाई को र मिरा गिरी बहिनी को दोहोरी गित धेरै धेरै रमाइलो भयो धेरै धेरै धन्यवाद छ भाई बहिनी लाई 100 लाइक छ
@miragiri8283
@miragiri8283 4 жыл бұрын
thank u
@amargaha885
@amargaha885 4 жыл бұрын
इन्द्रेणी ले गर्दा धेरै कलाकार हरुलाइ चिन्नु पाइयो जय इन्द्रेणी 🙏🙏🙏 चिज गुरुङ्ग र मिरा गिरि को रमाइलो दोहोरी गित 👍️👍️✌️👌👌 साथमा आज धेरै कलाकार हरुको नाच पनि हेर्न पाइयो💃💃💃💃💃💃👍️👌
@rajuthapa9510
@rajuthapa9510 4 жыл бұрын
दामि छ है
@narbahadurgharti609
@narbahadurgharti609 3 жыл бұрын
मिरा बहिनि र चिज भाइको दोहोरि साह्रै राम्रो र रमाइलो लाग्यो र श्याम राना भाइको नाच र हाम्रो मगरहरुको मौलिक पोसाकलाई बिशेष धन्यवाद श्याम राना भाइलाई
@udayakc8441
@udayakc8441 2 жыл бұрын
धेरै धेरै रमाइलो लाग्यो,इन्द्रेणी समाजको संचालित कार्यक्रममा मनमाया वाइबाको संचालनमा मिना गिरि & चिज गुरुङका बीचमा एकदमै रोचक दोहोरी पस्कनु भएकोमा कलाकारहरु तथा आयोजक तर्फ सबैलाई उत्तर उत्तर प्रगतिको शुभकामना छ !!🌹💕🌺💐🙏🙏🙏
@pariyarraju1875
@pariyarraju1875 3 жыл бұрын
चिज गुरुङ को गित सुन्दा छुट्टै आनन्द आउछ नपताउदो पाराले कडा जबाफ i like chij gunung
@laxmipariyar8023
@laxmipariyar8023 3 жыл бұрын
िचज दाइको गित अतिनै राम्रो छ। मलाई दाइको गित नसुनि सुतन मन लागदैन । यति राम्रो शब्दमा गाउनु हुनछ । जुन गाउँमा बाेलिने शब्दबाट टुकका गाउनु हुनछ। गाेरखालि त धेरै कडा हुनछन म पनि गाेरखाकाे नै हाे। येसैले धेरै मन परछ।शुभकामना छ हजुरलाई।
@manigurung1469
@manigurung1469 4 жыл бұрын
मनु बहिनीले छोटो मिठो अन्त गर्नु भयो चिज गुरूङ भाईको सबै दोहोरी रमाईलो लाग्छ । आजको दोहोरी गाऊँने बहिनीको पनि मिठो स्वर रहेछ । संपूर्ण कलाकार साथीहरू लाई सलाम छ जय इन्द्रेणी टिम ।
@suryalimbu116
@suryalimbu116 4 жыл бұрын
हो मतपुरानोमान्छेहु लोकगित र लोकनाचभनेकोत यस्तोपोहोत गहकिलो उत्घोसकमन्मयाज्युलाइ धन्नेबाद
@sharmilashrestha8031
@sharmilashrestha8031 4 жыл бұрын
सम्पुर्ण दर्शक भगवानलाई म शर्मिला श्रेष्ठको तर्फबाट नमस्कार । यो बसाइ मन परे like share comment subscribe गर्न नभुल्नु होला। भिडियो हेर्न माथिको लिन्कमा क्लिक गर्नुहोला है । धन्यवाद जय गित जय संगीत, जय कलाकारिता miss u all..
@hiralalpunmeroyoutubechann6293
@hiralalpunmeroyoutubechann6293 4 жыл бұрын
तपाईंलाई नी नमस्कार हजुरको मीठो बोली र दोहोरी गाउँदाको स्टाल मलाई अत्यन्तै मंन पर्छ स्याम रानाको नाच नी दामी छ
@tarand100
@tarand100 4 жыл бұрын
Hamro pani Namaskaar tapaai laaie. Tapaie ko ACTION dherai man parcha.
@manighimire2532
@manighimire2532 3 жыл бұрын
Ma ta Sharmila ko fan nai ho. You r a powerful girl , Sharmila Vayeko program jiwanta hunxa.
@yeknarayan6872
@yeknarayan6872 4 жыл бұрын
चिज गुरुङ भाइ को गितगाउनी शैली अति नै रामो छ !!!
@bahadurthapa9692
@bahadurthapa9692 3 жыл бұрын
चिज गुरुङ भाइको दाेहाेरि लास्टै मन पर्छ
@hastabahadurgurung4866
@hastabahadurgurung4866 4 жыл бұрын
मीरा गिरीको हासो मुस्कान चाहिँ एकदम राम्रो छ. गीत एकदम राम्रो छ चिज गुरुङ र मीरा गिरी को👌❤😃
@miragiri8283
@miragiri8283 4 жыл бұрын
thank u
@kapurgurung9566
@kapurgurung9566 4 жыл бұрын
कसरी राम्रो सुन्नु भयाे ? बहुत खराब, व्यवासायिक गायिकाकाे याे गायकी एकदम फिक्का छ, अरुले पनि मुल्यांकन गर्लान नि, हेर्नुस जे अाशा गरिएर हेरिएकाे थियाे त्याे पाईएन । बरु मैले लमजुङबाट अाएकाे बैनी, अनि कास्कीका ex लाहुरे, स्याङ्जाबाट अाएकी दिदिकाे धेरै उत्कृष्ट लाग्याे दाेेहारी ।
@nageshtamangblon3376
@nageshtamangblon3376 4 жыл бұрын
निक्कै मार्मिक शब्द चयन हुँदै थियो दोहोरी मार्फत मिराको मिठो हासो मा चाडो सक्केर न मीठो लाग्यो..?यनि वे ईन्द्रेणी होल टिम गुड लक। मरुभुमी देखि धेरै सम्झना..?💖💖💖💖😍😍😍🙏🙏🙏।
@manangthenwin3439
@manangthenwin3439 4 жыл бұрын
चिज भाईले क्या अर्गानिक शब्दले च्यापेर गाए गजब छ
@bhakbahadur4523
@bhakbahadur4523 4 жыл бұрын
चिज सोल्टी दोहोरी गाउनु चाहिँ नम्बर 1 इन्द्रेणी को सबै गायिका देखेयोआज kalpanaa ra khimaa chaahi kaataa gaiiichhin
@hariacharya6034
@hariacharya6034 4 жыл бұрын
धेरै पछी आयो चिज दाजु को दोहोरि धेरै रमाइलो छ दोहोरी
@gobindathapa9661
@gobindathapa9661 4 жыл бұрын
अति मार्मिक सुन्दर चिज र मिराको स्वर गाउने शैली दामी लाग्यो प्रगती गर्दै जानुस् 👍️🙏🙏🙏
@miragiri8283
@miragiri8283 4 жыл бұрын
thank u
@ratnabahadur4339
@ratnabahadur4339 4 жыл бұрын
चिज भाइको दोहोरीगाउने क्षयामता धेरै राम्रो छ
@KumarAleMagar2
@KumarAleMagar2 4 жыл бұрын
चिज गुरुङ सोल्टाज्यू को खरो शब्दको बाण प्यारो मुन्छे (मानु&सुनिता) प्रकाश दुरा धनमाया स्याम दाजै & मिना दिको डान्स क्या रमाइलो यपिसोड ।। रामेछाप मन्थली हाल साउदी अरब बाट
@TV-jd8bd
@TV-jd8bd 4 жыл бұрын
,सबै ले लाईक कमेंट र सस्कराईब गरी साथ दिनु होला है हजुर र शेयर गरी साथ दिनु होला है हजुर
@basantaritu330
@basantaritu330 4 жыл бұрын
कल्पना जि! नमस्ते !! हजुरको ठुलो पंखाँ हुं म हजुर र रमेश जि ले गायको हुक्का चिलिमले भन्ने गित अती मिठाश र चोटीला अनि भाबुक गित थियो! यसरी नै सफल्ताले शिखर चुमुन हजुर हरूको जोडी कहिले नछूटोस है कल्पना जि!!
@tarasamrat8791
@tarasamrat8791 4 жыл бұрын
Kalpu aja ko vdo ma hajurko dasha garna paiyana ta hajur ani aama lai kasto xa ahile 😭😭😭😭😭😭
@mohanpathak6248
@mohanpathak6248 4 жыл бұрын
Kalpana ji tapai ko voice sarei ramro cha ...god bless you
@girirajkc5582
@girirajkc5582 4 жыл бұрын
हुन्छ
@bhimkingbahadur2259
@bhimkingbahadur2259 4 жыл бұрын
Ok hunxa hajur
@shivapalpalishiva9657
@shivapalpalishiva9657 4 жыл бұрын
दोरि हिरो चिज गुरुङ जि को दोरि दामि लागछ
@narbahadurgharti609
@narbahadurgharti609 3 жыл бұрын
टिका बहिनि मिना बहिनि मानसिह भाइ र श्याम राना भाइहरु चारैजना गाउनेमा मात्र नभएर नाच्नमा पनि उत्कृष्ट लाग्यो चारैजनालाई बिशेष हार्दिक धन्यवाद र शुभकामना
@babitabaniyajerry3715
@babitabaniyajerry3715 4 жыл бұрын
इन्द्रेणी नछुटाइ हेर्ने जति यता हाजुर हुम्त
@narbahadurgharti609
@narbahadurgharti609 3 жыл бұрын
मिना बिहिनि र मानसिहं भाइको नाच पनि साह्रै राम्रो लाग्यो
@dhiranthapa7383
@dhiranthapa7383 4 жыл бұрын
असाध्यै राम्रो दोहोरी , चिज गुरुङको दमदार दोहोरी अति नै राम्रो लाग्यो !!!
@karnadipendra1888
@karnadipendra1888 4 жыл бұрын
दामी प्रस्तुति , धन्यवाद छ , चिज गुरुङ , मिरा गिरी , तथा सम्पुर्ण इन्द्रेणी टीम लाइ ।
@ramjalikhammagar5753
@ramjalikhammagar5753 4 жыл бұрын
चिज गुरुङ्को जोडी आज कति भएन अलि दह्रो भएर आउनु पर्यो अर्को पतक।
@basantag.c2631
@basantag.c2631 3 жыл бұрын
सम्पूर्ण मा नमस्कार अनि न्यानो अबीबाद को साथमा साङ्गीत्क अबीबादन सारै मीठो गीत गाउनू भो मलाई सारै मन पर्यो
@purnachaudary2460
@purnachaudary2460 4 жыл бұрын
आज धेरै कलाकार हरुको उपस्थितले सारै राम्रो नाचो हेर्न पैयो । सम्पुर्ण इन्द्रेणी समाज तिम्लाई धन्यवाद 🙏🙏🙏🙏🙏
@saikoxorya7772
@saikoxorya7772 4 жыл бұрын
वाउ चिज गुरुङ दोस्त दामी तपाइको दोहरि
@ishorkarki572
@ishorkarki572 4 жыл бұрын
चिज गुरुङ, रबिन लामिछाने, बालचन्द्र बराल ,श्रीराम अधिकारी मेरा प्रीय कलाकार हुन
@ravigurung2325
@ravigurung2325 4 жыл бұрын
Mero pani
@buddhiadhikari8655
@buddhiadhikari8655 4 жыл бұрын
Me too
@poonamshresthavlogs12345
@poonamshresthavlogs12345 3 жыл бұрын
wawa dami
@soniktamuraj2681
@soniktamuraj2681 4 жыл бұрын
सम्पुर्ण इन्द्रेणी परिवार प्रती नमन गर्दछु , चिज गुरुङ जि ले गाउदां को मज्जा नै अर्कै हुन्छ , लय छन्द भाका शब्दको टुक्का मार्मिक हुन्छ , anyway oll the best indreni family .
@ranrai8561
@ranrai8561 4 жыл бұрын
बबाल धोहोरी मिरा जि र चिज जि को नाच पनि कम छैन हो आज त वरिष्ठ लोक कलाकारहरुको
@marleysandeep8240
@marleysandeep8240 4 жыл бұрын
Dheraiii din paxi chij daii ko geet sunna paiyo ❤❤❤😍👌👌
@laxmisharma8203
@laxmisharma8203 3 жыл бұрын
Original गायक भनेको नै चिज ब्रो हो
@कान्छारसाइली
@कान्छारसाइली 3 жыл бұрын
चिज जि को शब्द सुन्दा त रमाइलो लाग्छ हर शब्दमा हासो रोकिन्ना
@suryaghimire4916
@suryaghimire4916 4 жыл бұрын
चिज गुरुङजिको गीत सुनेपछी धेरै रमाइलो लाग्छ्😀😀
@kishankarki2763
@kishankarki2763 4 жыл бұрын
चिज भाई संग गाउने जोडी भएन बरु आजको डान्स रमाईलो छ कति सिकाउने हो गंगा ले ।
@nirmalarai4838
@nirmalarai4838 3 жыл бұрын
chij gurungko git shayam ranako dance babal prgatiko dherai dherai subhakamana all the best.
@bishalmahar9269
@bishalmahar9269 4 жыл бұрын
चिज सर इमान्दार सज्जन धेरै धेरै अनुसासित हुनुहुन्छ जिबन यस्तै ठिक लाग्छ मलाई !रमाइलो दोहोरि चिज सर मिरा गिरि दिदीको धेरै धेरै धन्यवाद पुरै इन्द्रेणी टिम लाइ सम्झना छ
@dhurbabasnet4192
@dhurbabasnet4192 4 жыл бұрын
चीज गुरुड़को म त फ्यान नै भई सके उहांले जो संग दोहोरी गाउदा एक दुई टुक्का ममॅ पुराएर कमेडीएन दिनु हुन्छ त्यो मलाई सारै नै मन पछॅ ।
@nabinmagar9233
@nabinmagar9233 4 жыл бұрын
होनि है
@jangbahadurgurung2695
@jangbahadurgurung2695 4 жыл бұрын
सहिबाद
@sitamalla5796
@sitamalla5796 4 жыл бұрын
आहा कति रमाइलो हो दोहोरी गित इन्द्रेणी सम्पुर्ण हल टिम लाई नमस्कार 🙏🙏❤️❤️
@kishanban4283
@kishanban4283 4 жыл бұрын
चिज गुरुड़ भाई र मिरा गिरी बहिनी को दोहोरी गित राम्रो छ रमाइलो भयो धन्यवाद छ ABC इन्देणी समाज शमिला बहिनी कृष्ण बजगाइ बहिनी मनमाया बहिनी लाई धन्यवाद छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो शमिला बहिनी
@hemrajsha1552
@hemrajsha1552 3 жыл бұрын
Chij gurung.ak dum good singer.nice every words.
@baniyanarayan156
@baniyanarayan156 4 жыл бұрын
सालिन ब्यक्ति गहकिला शब्दको छनौट मन्द मुस्कानका सभ्य पारामा गाउने कलाको धनि चिज भाई साँगितिक क्षेत्रमा सफलता शुभकामना। आगामी दिनहरुमा पनि यस्तै गित सुन्न पाईयोस्।बेस्ट अफ लक एण्ड लब यु भाई।
@sunilpandit3036
@sunilpandit3036 4 жыл бұрын
नामै काफि चिज अनि दोहोरिकोत के कुरा गरम र अब सर्मिला जि र चिज गुरुङ को भिडन्त गराउनु पर्यो जय ईन्द्रणि सबै कलाकार हरुमा नमन 😎😎😎😎
@krishnadevkota2380
@krishnadevkota2380 4 жыл бұрын
Mayale maryo mero yo bhakalaiii eti mitho sailima gaunu huni bhai Baini lai dherai dhanyavad indreni samaj too...
@tulsioli5534
@tulsioli5534 4 жыл бұрын
मिना जि र मानसिङ जोडी को नाँच बब्बाल अरू कलाकार को नाँच सुपर, चिज जि को स्वर सब्द नै काफी छ , excellent जय इन्द्रेणी समाज
@pushprajkunwar8761
@pushprajkunwar8761 4 жыл бұрын
Chij ji ko gaune style sarai man parxa
@binitagurung2711
@binitagurung2711 4 жыл бұрын
चिज सिरको हरेक टुक्कामा कमेडी आउँछ सलाम छ चिज गुरुङ
@uddabbudhathoki1227
@uddabbudhathoki1227 4 жыл бұрын
चिज गुरुङ सर को गाउने शैली निकैनै मन्पर्छ
@shivapalpalishiva9657
@shivapalpalishiva9657 4 жыл бұрын
मिरा जि र चिज गुरुङ जि को दोरि दामि रमाईलो दिरि
@sukgurung5737
@sukgurung5737 4 жыл бұрын
आज धेरै दिन पछि चिज गुरुङ सोल्टीको दोहोरी सुन्न र हेर्न पायो 🕺🕺🕺
@jhakassarma8703
@jhakassarma8703 3 жыл бұрын
अति राम्रो छ इन्द्रेणी कार्यक्रम
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 4 жыл бұрын
Long Live Krishna Ji ji ji ji ji and Indreni Samaj:: Indreni is a Cultural and Humanitarian Temple:: Indreni is a real message & Voice of humanity:: Indreni is a service for weak & Joy for healthy:: Indreni is really making Nepal & Nepali Proud:: THE PLANET- EARTH IS A REAL Global Village:: There is one race that is human beings; there is one religion that is humanity; and there is one common home of humanity that is this lively, beautiful, breathing planet earth which is a real global village. The racial discrimination, untouchability ( Chhuwachhut) is a social evil, legal crime and crime against humanity. Nice song - beautiful singing- keep it up. Wonderful dancing of Tika Sanu ji , Mansingh ji , Shyam ji and Minaji. Good job indreni Samaj and team. Stay safe and healthy. Be careful. Go ahead.
@shivapalpalishiva9657
@shivapalpalishiva9657 4 жыл бұрын
जय ईन्द्रणि 🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@narbahadurgharti609
@narbahadurgharti609 3 жыл бұрын
चिज गुरुङजीको दोहोरि प गाउँने क्षमतालाई मान्नै पर्छ
@premale1982
@premale1982 4 жыл бұрын
One of the my favourite singer chij gurung
@sanmayatamang5032
@sanmayatamang5032 4 жыл бұрын
सबै कलाकार हरु सगै देखे धेरै भन्दा खुशी लाग्यो सुनिता जि लाई नाचेको देख्दा धेरै खुशी लाग्यो पछीलो समय म सबै सग सगै देख्दा ?
@rameshsunar360
@rameshsunar360 4 жыл бұрын
आति सुन्दर गित नमस्कार छ सबैइ लाइ
@janakbhandari8633
@janakbhandari8633 3 жыл бұрын
नानी हरुको नाच सारै राम्रो ।
@devilimbu3079
@devilimbu3079 4 жыл бұрын
इन्द्रेनी समाजमा पनि राम्रो रामो लोक दोहोरी सुन्नु पैयो खुसी लाग्यो
@himal6303
@himal6303 4 жыл бұрын
सारै रमाईलो हुन्छ चिर गुरुङ भय को ठाउ मा रमेस प्रसाई र राजु परीयार भय को ठाउ मा
@kandelyech3243
@kandelyech3243 4 жыл бұрын
Good evening everybody, You are only one typical singer of Nepalese folk song Chij vai
@narbahadurgharti609
@narbahadurgharti609 3 жыл бұрын
मानसिंह भाइ र मिना बहिनिको नाच साह्रै राम्रो लाग्यो
@subbateklimbu6029
@subbateklimbu6029 4 жыл бұрын
Chij Bhai ATI bhadra Ra Salin Gayak Hun je hos aajako Dohori nikai Mai ramailo bhayo bahiniko Pani damdar prastuti bhayo and thanks to all Indreni teams Ra Man Maya bahile aaja karyakram mitho Sanga sanchalan garnu bhaeko dhanyabad xa
@gurungchandra3020
@gurungchandra3020 4 жыл бұрын
बदाई छ कृष्ण भाइ सन्सार काे मन जित्नु भाकाे मा सहयाेग र सस्कृति लाई बचाउनु भाकाेमा
@girmagar7972
@girmagar7972 4 жыл бұрын
Dherai ramro gaunu bhayo dubai janalai dhanyebad n indreni samajlai pani dhanyebad namaskar xa hjr
@dipakpahari4383
@dipakpahari4383 4 жыл бұрын
जय इन्द्रेणी समाज 🙏🙏🙏🙏🙏🙏🙏🇳🇵
@kishanban4283
@kishanban4283 4 жыл бұрын
श्याम भाई मानसिंह भाई टिका सानो बहिनी मिना बहिनी को नाच राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ
@nargurung2229
@nargurung2229 2 жыл бұрын
Nice song sweet voice brother and sister you to 👌♥️👌♥️👌♥️👌♥️👌♥️
@kirangurung358
@kirangurung358 4 жыл бұрын
Mero best gayk chij vai suuupppr🙏🙏🥰
@kazirainamchi8721
@kazirainamchi8721 4 жыл бұрын
Waw waw katti ramro ho aru sabai kalakar haru le man kholera nachi diyera vises ta shyam G, meena G, le naacheko dekhna paiyo,sarai sundar watawaran banai diyeko, sarai ramailo lok dohori, ❤❤🙏🙏
@raimaniparsad7855
@raimaniparsad7855 4 жыл бұрын
Very nice song god bless both of you especially Chij Gurung.
@indragurung878
@indragurung878 3 жыл бұрын
This is a beautiful dori song from Chij Gurung and Mira. And thank you for Indreni team.
@shalikrambhandari6380
@shalikrambhandari6380 4 жыл бұрын
waoooo chij sir super hajur ko sabdha sankalan salam x hajur lae.
@narbahadurgharti609
@narbahadurgharti609 3 жыл бұрын
सुनिता बहिनि र मानसिह भाइको जोडिलाई सलाम
@mitralimbu6876
@mitralimbu6876 4 жыл бұрын
भइ सक्याछु अर्कैको नासो,मर बाच मलाइ के चासो,होइट अलिक कडा नै दिनु भयो जस्तो छ।चिज जिले🙏🇴🇲
@mayathapa1102
@mayathapa1102 4 жыл бұрын
Namskar inderni pariwarma 🙏🙏👏 Saharai ramailo,, lovely dohori,,
@santoshsunuwar9422
@santoshsunuwar9422 4 жыл бұрын
मनमाया दिदी को आवाज नै मीठो
@padambist5432
@padambist5432 4 жыл бұрын
ईन्देरिणि नछुटाई हेर्र्ने यता हाजिर गरमै है साथि हरु ❤️❤️
@debid25614
@debid25614 3 жыл бұрын
चिज गुरुङ को शब्दमा राजु परियार जिरो
@rukmangrg1240
@rukmangrg1240 4 жыл бұрын
Namaskar all Indreni Samaj arti ramro dohori Chij bai and Mira baini ko dohori. and beautiful dance.
@miragiri8283
@miragiri8283 4 жыл бұрын
thank u
НАШЛА ДЕНЬГИ🙀@VERONIKAborsch
00:38
МишАня
Рет қаралды 2,3 МЛН
World‘s Strongest Man VS Apple
01:00
Browney
Рет қаралды 56 МЛН
Synyptas 4 | Жігіттер сынып қалды| 3 Bolim
19:27
kak budto
Рет қаралды 1,3 МЛН
MY HEIGHT vs MrBEAST CREW 🙈📏
00:22
Celine Dept
Рет қаралды 17 МЛН
НАШЛА ДЕНЬГИ🙀@VERONIKAborsch
00:38
МишАня
Рет қаралды 2,3 МЛН