श्रीमानले लाखौं लिएर हिडेको झुठो आरोप लाएपछी रुदै आइन श्रीमती मिडियामा|घर छोड्नुको कारण यस्तो|ganga|

  Рет қаралды 98,333

Good tv

Good tv

2 жыл бұрын

Host:Ganga lama
Guest:Rupa sunuwar
Edit/Camera: Man Ghising
हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ साथै विभिन्न कलाकारहरु संगको रोचक सम्बाद हेर्नको लागि कृपया हाम्रो च्यानल GOOD TV लाइ SUBSCRIBE गर्न नभुल्नु होला धन्यबाद !!!
Note- के तपाईसंग पनि केहि अनौठो कला छ ?, तपाई नजिकका व्यक्ति पो त्यस्तो प्रतिभावान हुनुहुन्छ कि ?, या समाजमा कोहि अन्यायमा परेको, असक्त, दुखि ,पिडित पो हुनुहुन्छ कि ? यदि छ या देख्नुभयो भने हाम्रो सम्पर्क नम्बर 9849148126 मा सम्पर्क गरि सामाजिक दायित्व पुरा गरौ, पिडितलाई राहत दिलाउन आजै बाट हातेमालो गरौl
यस च्यानलमा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#भिडियो_अन्तिम_सम्म_हेरि_सेयर_गर्नुहोला ।

Пікірлер: 291
@kimjonggrg2899
@kimjonggrg2899 2 жыл бұрын
यो बैनी को कुरा सुन्द मलाई सहि लाग्यो घर खर्च अहिले लाग्छ कम्तीमा पनि २0 हजार गाउँ मै बसेपनी अहिले नेपाल म कति महँगि छ नानी हरु लाई खर्च लाग्छ ?
@nishanbohora4665
@nishanbohora4665 2 жыл бұрын
1 महिनामा 20,25 हजारको हिसाब नगरदा हुन्छ । महिनाको 50 हजार पथाइयो भने हिसाब खोज्दा हुन्छ यो बैनिको गल्ती छैन । यो बैनि सत्य छ र पो मिडियामा आउनु भो । आफ्नै ईज्जत्को लागि
@tararai98
@tararai98 2 жыл бұрын
हो हजुर्को कुरा एक्दम सहिलाग्यो जाबो 2/3 महिनामा 20/25 हजार्ले के टर्छ ?बाल्बच्चा हुन्छन घर बेबार गर्नु पर्यो अचेल्का बाल्बच्चा मिठोनै खस्न खोज्छन लाउन खोज्छन थुक्क ।
@magarganga2167
@magarganga2167 2 жыл бұрын
honi sir yeti ramrari ghar garera basda pani naramro sochne ketalai chai samatera police ma lagera ekdui din hawa khuwaunu parxa
@Sugam0777
@Sugam0777 2 жыл бұрын
Testó hàin daí 80 90 hajar chài kàmaunu huntho mà uhàko vàtiz ho
@lalbahadurgurung948
@lalbahadurgurung948 2 жыл бұрын
महिनाको 20/30 हजार त् खर्च हुन् सक्छ ! दुइ दुइ जना छोराहरु हुर्काउन ! त्येसरी घरमा खाको लाको सबै हिसाब खोज्न त् भएन नि !
@kopilabhetuwal1097
@kopilabhetuwal1097 2 жыл бұрын
बीचरा बैनी
@yogendrapariyar2333
@yogendrapariyar2333 Жыл бұрын
के सारो हो गङ्गा जि तपाईंको पनि युटुब चलेर होला निकै स्वर ठूलो बनाउन थाल्नु भएछ आजभोलि ।
@bivarai3031
@bivarai3031 2 жыл бұрын
गङ्गा बहिनी बोली सार्है रुखो सुनियो। एक त यो बहिनी nervous भै रहेको छ।
@karnapurja5588
@karnapurja5588 2 жыл бұрын
साउदिमा सिदा हिसाब्ले काम गर्ने तलब लिने हो भने हाम्रो तलबले केही हुदैना मैले २६बर्ष काम गर्दा अहिले सम्म बैंक बालेनस छैना ६/७ बर्ष मै त्यति धेरै पैसा ता दुई नम्बरी कागरे मात्र कमाइन्छ
@sumanthapamagar1999
@sumanthapamagar1999 2 жыл бұрын
उहाँ ड्राइभर हुनुन्छ है हेक्का रहोस कमाइ धेरै राम्रो छ हामिले बुझेको छौ बिचरा कति सोझो हुनुन्छ्😭
@sarojsah4994
@sarojsah4994 2 жыл бұрын
Ganga sister tapai ko bolne saile vayena ali ramro tarika le sodnu na yedi aaudaina vane yubaman Nepal ka patrakar kishor Shrestha sir ko video hernu kasari kura garne pidit ra pidak Sanga?
@suziegrg1397
@suziegrg1397 2 жыл бұрын
यो बहिनीले धेरै दुःख भोगेको बुझिन्छ, हिसाब सबै भनि सकेको पनि छ ! अलि अलि हिसाब त खानपान र आवत-जावतमा पनि खर्च पनि हुन्छ,! सत्यको संधै जीत र सत्यमा सॅधै भगवानको बास हुन्छ, यो बहिनीलाई भगवानले एउटा बाटो अवश्य पनि देखाई दिन्छ God bles you sis
@lingdensaru3647
@lingdensaru3647 2 жыл бұрын
गङ्गा बैनी को बोल्ने शैली हिजोआज ठिक लाग्न छाड्यो नरम बोली ले पनि कुरा गर्न सकिन्छ नि
@tarathapa9159
@tarathapa9159 Жыл бұрын
के साह्रो थर्काको हो पत्रकार ज्यु त्यसरी हेप्नु पाइदैन है अर्का लाई जो सोझो उसैको मुख मा घोचो 😡
@doyobi51
@doyobi51 2 жыл бұрын
J sukai hos tara tapaila esari hapkaudai jhanjhat mandai chai question garna paunu hunna ki ta tapaile easri patrakarita nai nagarda huncha ... Testai pidit la nabujhda kura haru ani tapai majale samjaunu saknu hunna vane please tesari karaudai chai question nasodhnu hola .. hajur ko paila ko 1,2 ota interviews haru ma ni tapai la ladies haru Lai nabujhda esari nai karaunu vako dekheko chu taivaera vaneko ho and please manche ho jhanjhat lagcha Tara tapai ek Jana social media ma ekjana professional job garne Manche la majale afno job garnu parxa you can't talk without Respect to anyone ... We should be respectful with everyone ... Yahi kura haru tapai la majale vanda ni huncha narisai jhanjhad namani... Kind advice from your viewer👏
@tararai98
@tararai98 2 жыл бұрын
बिचरा कत्ती सोझी दिदी हेर्नोस्न मेम हिसाब किताब पुरै देखाउनु भयो माया लाग्यो श्रीमानपो बिनाकामको लाग्यो।
@sumanthapamagar1999
@sumanthapamagar1999 2 жыл бұрын
श्रीमान अति सोझो छ हामी छिमेकी हौ कति सोझो छ भन्न्र हामिले चिनेका छौ
@ashmamagar8246
@ashmamagar8246 2 жыл бұрын
गँगा बैनिको बोली कस्तो रूढ सुनेको आज। प्रश्न सोध्दा अलि मन परेन आज😎
@sarojrai1714
@sarojrai1714 2 жыл бұрын
मेरो बहिनी गङ्गा दिजुकोमा आयर आफ्नो कुरा राख्ने आट गरेछ सत्ते तथ्य के हो दुई तर्फी राखेर छन बिन गर्दिनु होला धन्यवाद
@magarkrishna7550
@magarkrishna7550 2 жыл бұрын
ओ हेलो गङ्गा जि अलिक cool हुनु सबै गलत हुदैन पीडित को कुरा सुन्ने हो भने हैन भने तपाईं को पनि युटुब भाड मा जन्छ बिस्तारी भन्न लगाउनुस बुझिदैन भने
@khambasinghgurung9711
@khambasinghgurung9711 Жыл бұрын
o9ko
@khambasinghgurung9711
@khambasinghgurung9711 Жыл бұрын
OK9ol
@ajaylama5598
@ajaylama5598 2 жыл бұрын
बोल्ने शैलि सुधार पत्रकार
@magarkrishna7550
@magarkrishna7550 2 жыл бұрын
म नि यहि लेख्न लगेको सहि भन्नू भयो
@bkshrestha0
@bkshrestha0 2 жыл бұрын
सायद यो बैनी गलत छैन।गलत मत्र घर छाड्नु हो।किन कि आफै मलाई नभाको आरोप लगाईयो भन्नू भाको छ।
@sonamgyaltsosherpa
@sonamgyaltsosherpa 2 жыл бұрын
गंगा बहिनी यो समूह भन्ने संस्था चही बन्द गर्नु पर्ने रहेछ हो,जति घटना सुन्छु समुहको रीनले च्याप्यो भन्छन,मैले यसो बुझ्दा यो समूह भनेको धन हुनेले धन नहुनेलाई फसाउने खेल देखे
@mamtatamang8184
@mamtatamang8184 2 жыл бұрын
Yo ganga baini ko bolne saili Alik thik vayena tapai ta smart hunu hunxa
@lifeislikeicecreamenjoyitb7600
@lifeislikeicecreamenjoyitb7600 2 жыл бұрын
Ganga mam aajkal ali tharo tharo boli garna thale jasto lagyo.. garib dukhi Lai baye ni ali aawaj sano gari bolnus .. help painxa ki banera aako bichara lai tapai le ulto kati jharke ra boli rako jasto malai lage ko kura..
@mangalbahadur3988
@mangalbahadur3988 2 жыл бұрын
त्यो श्रीमान् भनाउदा लाई पनि मिडियामा ल्याउनु परेउ त्यसको पनि थोप्पडा हेराउ श्रीमती लाई हेप्नने
@sumanthapamagar1999
@sumanthapamagar1999 2 жыл бұрын
यो हाम्रै छिमेकी हो योमान्छे लेसब झुट बोलिराछ बिचरा सोझो छ श्रीमान्😭😭
@krishnamagar9865
@krishnamagar9865 Жыл бұрын
दुख लाग्यो हजुरको कुरा सुन्दा ।येस्तो कुरा त भोग्ने लाई मात्र थाह हुन्छ ।अत्ति नगरीकन कोहि तेसरी घर छोडेर जादैन ।न चाहिने आरोप लायेपछी मन टुट्छ ।धर्य गर्नु सिस भगवानले साथ अबस्य दिनु हुन्छ ।
@onlinevlogsbhojpur8035
@onlinevlogsbhojpur8035 2 жыл бұрын
अलि बिस्तारै बोल्नु भाको भए अलि राम्रो हुन्छ कि भने लाक्छा मलाई बहिनी तिम्रो गल्ती छैनन् भने बिस्तारै बोलेर पुग्छा अब भने पछि त्यो कुन दिदी हो दिदी लाई पनि कार्बाहि हुन्छ
@saraswotipakhrin306
@saraswotipakhrin306 2 жыл бұрын
Bichara yo dd kati rudai kati kura vaniraxa yo ganga lama k vako nihurera um um matra vaniraxa bolne tarika chai vayena hai
@chandrakalapoudel9252
@chandrakalapoudel9252 2 жыл бұрын
यो बहिनिको प्रस्न सोध्ने तरिका कति रुखो भयो अरु सग त कति राम्रोसग बोल्नु हुन्छ यो नानीलाई तपाईं नडराइ बोल्नु पर्छ नि बोल्न कति डराको छ
@tintinlol7881
@tintinlol7881 2 жыл бұрын
Hi Gang lama, you need to interview the victimes with respect. It is not nice to raise your voice on them. Be respectful
@lifeislikeicecreamenjoyitb7600
@lifeislikeicecreamenjoyitb7600 2 жыл бұрын
U r Absolutely right ✅️ nowadays Ganga mam's attitude changed
@rajpoudeltirtha5778
@rajpoudeltirtha5778 2 жыл бұрын
रिन भनेको घिन हो यस्ले मान्छेलाई घात गर्छ जीवन बिग्रीन्छ
@Rajkirant
@Rajkirant Жыл бұрын
जीवनमा आ-आफ्नो समस्या छुन्छ बिचरा बैनी ... हुनत को सहि को गलत कि उनिहरु आफैलाई थाहा छ कि भगवानलाई मात्र थाहा छ।
@umagurung9015
@umagurung9015 2 жыл бұрын
Hoina question garane tarika k ho 😡
@magarkrishna7550
@magarkrishna7550 2 жыл бұрын
बोसो बढ्न थालेको अब युटुबेको
@ajaylama5598
@ajaylama5598 2 жыл бұрын
पतन हुने सङ्केत हो
@mohangurung741
@mohangurung741 2 жыл бұрын
उहाँ बहिनिको श्रीमान तारा भाइ हुनुहुन्छ हामी एउटै कम्पनीमा परिश्रम गरेका हौ , उहाँ 6 साल घर नगै काम गरि अस्ति भर्खरै जानू भएको फिनिसमा , ड्राइभर हुनुहुन्थियो तलब हरु पनि राम्रै थियो केही साल एकामा सकिएर तलब जति सबै atm मै थियो अन्तिममा जादा सबै पैसा निकालेर जानू भएको हो तर यथार्थ कुरा बुझ्नै बाकी छ
@tulasinarayanshrestha9182
@tulasinarayanshrestha9182 2 жыл бұрын
hjr sahi wifeko support navayexi yestai ho hjr
@sainamgr9952
@sainamgr9952 2 жыл бұрын
मेरो बुनु मैले यहि कुरा सुन्न चाहान्थे आज धेरै खुसी लाग्यो मिडिया पिछे हुने नहुने आरोप लगाएर एउटि नारिको बेजत गर्नु अगाडि किन सोचेन कि उ एक दिन सत्य बोल्नु आउछिन भनेर कि एउटि नारिले घर छोड्यो भन्दैमा यत्रो आरोप सत्ते तथ्य छ्यान्बिन गरि पिडित लाई न्याय र पापी हरु लाई कार्बाही होस तेसै नारिको चरित्र हत्या गर्नु पाइन्दैन दुनिया थरिको आरोप लगाएर
@tulasinarayanshrestha9182
@tulasinarayanshrestha9182 2 жыл бұрын
kura sahi ho hjr tar ghar xader hidepaxi maryo ki jiudai x kehi thaha thiyen tesaile media ma ayer boleko ho. Ani arko kura husband man pardain ta xodpatra ni ta garer basna sakx hain ra?
@sitabhandari151
@sitabhandari151 Жыл бұрын
अल्लि राम्रो सँग बोल्नु न पत्रकार पनि कस्तो रुखो डरलाग्दो गरेर सोधेको छि 😡
@rajpoudeltirtha5778
@rajpoudeltirtha5778 2 жыл бұрын
6 बर्षमा साउदिमा बस्दा घर परिवार पाल्नी र बच्चा हरुलाई पढाउने र आफुले खेती किशान नगर्ने हो भने सानो तिनो कमाईले 50 लाख कमाउन सक्दैन हजुर
@tararai98
@tararai98 2 жыл бұрын
एक्द सहि कुरा गर्नु भयो हजुर ।
@magarganga2167
@magarganga2167 2 жыл бұрын
bichara yo bainelai aarop matrai lagakoraixa...
@3klo_Aakhir
@3klo_Aakhir 2 жыл бұрын
जब चेलीबेटीहरु कति जानाजान अनि कति अन्जान मै् यसरि न्याय खोज्न भौतारिरहेको देख्दा मन कटक्क खान्छ जेहोस सहि/सत्य के हो यसबारे अनुसन्धान गरेर यि चेलीलाई न्याय दिलाउन सहयोग गर्नुहोला; गंगा जि् ।✍️ यि बहिनी निक्कै धेरै पीडामा छिन् जस्तो लाग्छ ।😶
@sumanthapamagar1999
@sumanthapamagar1999 2 жыл бұрын
हामी छिमेकी हौ बिचरा श्रीमान धेरै नै सोझो हुनुन्छ है
@tintinlol7881
@tintinlol7881 2 жыл бұрын
Stop torturing this lady.
@keshabwaiba7783
@keshabwaiba7783 2 жыл бұрын
kasto thauma interview diyo bahini timile?patrakarjyu ta timilainai galti dekhauna khojiraxa😌
@limbusasi9738
@limbusasi9738 2 жыл бұрын
यो जाठी त पीडित लाई हेप्छे
@bimalathapamagar7064
@bimalathapamagar7064 2 жыл бұрын
बिचारा बोल्नु डराएर बोलिराछ झन् यो पत्रकार के हो सोझो लाइ जता गयनी सबै ले हेप्छ्😡
@lifeislikeicecreamenjoyitb7600
@lifeislikeicecreamenjoyitb7600 2 жыл бұрын
100% sahi bannu bo
@amritgrg2957
@amritgrg2957 2 жыл бұрын
Patrakar vayera pidit sanga bolne saili vayena ho ganga ji ko ki vau badeko ho
@pritisubbalimbunii5556
@pritisubbalimbunii5556 2 жыл бұрын
Um hww khub nappi marera bolirqx yrr bichra sojo sis ko kura ramro nasuni ph herereko herekai achmmaa🙄🙄
@thamale4508
@thamale4508 2 жыл бұрын
यो बहिनी नपत्याउदो केहिनकेही बद्माशी छ भन्छु मत 🙏🙏
@ashmamagar8246
@ashmamagar8246 2 жыл бұрын
यो बैनि सोजि छ।।बोल्न नजान्ने।।गाउको बैनि हरु येस्तै हुन्छन्।
@bhaktabahadurshrestha7062
@bhaktabahadurshrestha7062 2 жыл бұрын
Ganga bahini ko dherai ramro kam gareko ma badhai xa asharinai gardai janu hola
@tamangmenika6864
@tamangmenika6864 2 жыл бұрын
Bechra yo lady sari Maya lagyo mam help garnu hose lady Lai
@nanunanu7483
@nanunanu7483 2 жыл бұрын
Omg kasto jharkiyera karayera hapakkai hapkai questions gareko yo Ganga ji le achammai lagyo Nepali patrakarita oh God bolnu siknush pahila hajur
@magarkanchan6366
@magarkanchan6366 Жыл бұрын
हैन यो कुरा सुन्दा र बुझ्दा त श्रीमनले श्रीमाथि आरो धन- सम्पत्तिको हिनामिना गरेको भनेर आरोप लगाएको र श्रीमतिले सबै कमाएको सम्पत्ति लिएर फरहार भएको भन्ने रहे छ । र पति- पत्नी दुबैलाई एकैसाथ मिडियामा ल्याउनु पर्छ र गल्ती कस्को हो कस्ले गरेको भन्ने दुधको दुध पानीको पानी छुट्टीन्छन । तेसैले एक- आपसमा आरोप - प्रतिआरोप भएको छ र दुबै लाई संगै मिडियामा ल्याउनु पर्छ .....!
@suvatrathapa7357
@suvatrathapa7357 Жыл бұрын
ट्वाके को बुद्दी हुदैन तर छोराछोरी को लागि पनि मिल्नू पर्छ है रिस खाआफु बुद्दी खाअर्का यो सैनिकलाई राम्रो सपोर्ट गर्दिनु है यो बैनि ठिक छ है
@rupamanandhar3690
@rupamanandhar3690 2 жыл бұрын
बैनी हजुर घर छोदेर हिद्न हुन्थेन बाबुहरुको मुख हेरेर बस्न पर्थो आफ्नो गल्ती छैन भने बाबुहरुले पनि भन्थो होला नि
@manthapa9340
@manthapa9340 Жыл бұрын
Speechless 😶 kura sunda yo didi sida ramro lagyo bichara
@asharai7271
@asharai7271 2 жыл бұрын
Emandarita ma sanka ,nana thhari bolne garda kasaiko yad aaudaina,khi soch aaudaina ganga sis tapai bar bar xodnu parne badyeta sodnu hunx.tapai jasto strong, nidar,sochne xmata sabaima hunna ni yo pani bujhna jaruri x.
@kumaryonzan3670
@kumaryonzan3670 Жыл бұрын
धेरै जसो केटा मान्छेले बिदेसमा कमाको पैसा सबै हिसाब माग्ने गर्छ !अर्काको छोरी ल्याएर 2 जना बच्चालाई के खूवाएर राख्छ त्यो आमाले यति महङगोको जमाना छ
@sneharai7938
@sneharai7938 2 жыл бұрын
जस्तै भए पनि घर छोडेर हिनि हाल्नु चै हुन्थेएन आन्टी अब सत्य कुरा के हो सबै भनु होला ।
@ashmamagar8246
@ashmamagar8246 2 жыл бұрын
मारेर लास निकालेर नोस्किनु पर्ने थियो कि।।।
@lppptl1937
@lppptl1937 2 жыл бұрын
दिदी बहिनिहरु आफू सहि हुदा हुँदै बुढाले गरि खानै दिदैन बसि खान दिएन भने आफ्नो बाटो लागेर आफै गरि खाने कानुनी बाटो रोज्नु नत्र ज्यान नै जान सक्छ
@tulasinarayanshrestha9182
@tulasinarayanshrestha9182 2 жыл бұрын
सबै भन्दा पहिला खोज्न सहयोग गर्नु भाकोमा गंगा बहिनीलाई धेरै-धेरै धन्यवाद! तिन महिना देखि विपत्ता हुनु भएको मेरो माईजुलाई देख्नु पाउदा धेरै खुशी लाग्यो।जीवीत नै हुनु हुदो रैछ, घर परिवार लगाएत गॅंाउले धेरै नै चिन्तित् थियौं। येस्तो समस्या हामी गॅंाउलेलाई भनेको भए घर बिग्रने थेनहोला अब आज मेडियाको साहारा लेर खोज्दै हिड्न पर्थेनहोला।यस्तो सोझो बुढा पाउनलाई भाग्यमा लेर आउनुपर्छ जो कोहिले सबै कुरा बुढीको भरमा छोड्दैनन् तर मेरो मामाले माईजुको भरोसामा छोड्नु भाको थियो तर घर बिग्रने मतिले छोएपछि यस्तै हो। बुढाको बानी ब्यावहार मन परेन भने छोड्पत्र गरेर बस्नु नि सक्नु हुन्थ्यो किन husband बिदेशबाट निस्केको १७ दिनमै घर छोडेर हिड्नु भयो? आज हजुरको छोटो सोंचाईले बाबुहरूको भविश्य अन्दकार बनाई दिनु हुने भयो।सक्नु हुन्छ भने फेरि दुबै जना सहमतिमा आएर घर गरेर खानुस् नत्र छोडपत्र गर्नुहोस् अलग-अलग बस्नुहोस् आ-आफ्नो गरि खानुहोस्। (मेरो हजुरहरुलाई यहि छ सुजाव🙏 मेडियाबाट नै कमेन्ट मार्फत) अवस्य नै पढ्नुहुन्छ होला भनि आशा राखेको छु। तुलसी
@sumanthapamagar1999
@sumanthapamagar1999 2 жыл бұрын
सहि कुरा हामिलाइ थाहा छ नि बिचरा मामा कति सोझो हुनुन्छ भनेर 😭😭😭आईमाई को बिस्वास कसैले नगर्नुस सबैमा मेरो पनि अनुरोध🙏
@tulasinarayanshrestha9182
@tulasinarayanshrestha9182 2 жыл бұрын
@@sumanthapamagar1999 Thank you so much for your kindness support hjr
@soniyarae5975
@soniyarae5975 Жыл бұрын
Ganga didi. Malai ni tapaiko bholnei saili thik lageina… sabei manxei ho haii manxei jastei gareira treat garnu .
@kumariu2b683
@kumariu2b683 2 жыл бұрын
लेनदेन ले प्रेम मात्र हौन घर नि यसरी बिगार्छ
@lifeislikeicecreamenjoyitb7600
@lifeislikeicecreamenjoyitb7600 2 жыл бұрын
Aajlal Yotube haru Ali bhau bade jasto lagxa
@kumariu2b683
@kumariu2b683 2 жыл бұрын
यो बैनी पीडित हो मेरो दाइ को याद आयो यस्तै पीडा दुन्थ्थ्यो मेरो भाउजु लाई 50 रिन लिएको रौछ दस बर्श पहिले सयकडा 3 ले अहिले 8लाख रिन छ बिचरा उसलाई घर को कुरा के गर्नु तर घर सम्हाल्नु नारी लाई कति गारो हुन्छ जड्याहा मुला दाजु भाइ रिन गरेको आफुले बिर्सिन्छ बुडि हरु लाई टर्चर गर्छ साला
@tulasinarayanshrestha9182
@tulasinarayanshrestha9182 2 жыл бұрын
hjr sahi ho hjrko kura
@kabindraneupane6831
@kabindraneupane6831 2 жыл бұрын
य‍ो बैनिलाई आरोप मात्र लगाको रहेछ थाभो
@gorkha12345
@gorkha12345 2 жыл бұрын
7 बर्स मा 22 लाख ptauni को 7 बर्स सम्ब को घर मा चै karch हुँदै न होला अनि 5 लख को 6 बर्ष मा तिर्दा कति गयो होल अनि 2 lahkh को घर jode को च 3 लाख बिदेस jada लगेको च अनि कति लियर भाग्यो होला gagada गरेर पुलिस केस गरर बस्द बच्चा समेत marara afi समेत मोरे को gatna हरु आखा अगाडि xan 😭😭
@bishnuthapa7501
@bishnuthapa7501 2 жыл бұрын
Oho ganga baini hjrko sabai interview ramro lagthiyo .but malai yo maan parena .2 4 hajarko hihasb khojnu vayo.rin lai diyeko xaina bainele. Aruko budile paisa khayera hideko xa saknu hunxa vane tesata budi pidit lai ne sayog gari dinu hola ganga ji
@bimalmarahatta2841
@bimalmarahatta2841 2 жыл бұрын
Ganga good job.
@bishalmagar2543
@bishalmagar2543 Жыл бұрын
Bichara yo dd dheraii sojhii hununxa Ganga mem Neyaa dinuss haiii
@rhaymenuka2201
@rhaymenuka2201 Жыл бұрын
गाह्रो छ है आफ्नै श्रीमानको नि कमै खाना नपाउने जवाना आयो ,महँगो उस्तै छ बरु यस्तो वचन र कुटाइ खानु भन्दा बुढा लाई घर्मा छोडेर बाहिर काम गर्नु पर्ने जवाना आयो तर हामी छोरी मान्छे ले पनि केहित गरौं है पोइको कमाई मा मात्र भर न परौ।
@BabasunuwarRai
@BabasunuwarRai 2 жыл бұрын
Omg
@jossankhan1931
@jossankhan1931 2 жыл бұрын
Bahiniko kura sunda sappai real lagyo sayed bhognilai tha huncha bahini gharelu himsha sambandhi mudda darta garidinus
@ohmrai4255
@ohmrai4255 2 жыл бұрын
संका लाग्यो! केहि न केहि छ। श्रीमान देखि भाग्नु आफ्ना दुई सन्तान त्याग्नुमा केहि न केहि छ।
@kamalamalla6055
@kamalamalla6055 2 жыл бұрын
घर छाडेर हिट्नूनै गलत भयो बैनी हामी आइमाइ मान्छेले घर छाडेर हीडे पछी सबै आरोप लगाउछ दूनीया यसरिनै चलेकोछ
@minchhetri304
@minchhetri304 Жыл бұрын
Comment ma dheraiko question sodne tarika vhayena vhaniyeko rahex but malaita ramro lagyo ta media ma aayera teti dherai kuraharu vhannu vhayaune jaanne manxe ghar naxodeko vhaye yesto hunthyo bacha vhaako aaimai ssmaj thiyo maiti thiyo...afu khusi garnelai yestai hunx...hajur...
@tekbahadurpulami6259
@tekbahadurpulami6259 Жыл бұрын
आज पैसाको कारणले आफ्नै श्रीमती लाई यातना किन?
@laxmibhatta6339
@laxmibhatta6339 2 жыл бұрын
नरुनु दिदि
@amaramar152
@amaramar152 2 жыл бұрын
Yo ganga lama ko parsna sodhane tarika kasto khub patrkarko nam ma manxelai tharkaunu baseko
@dipaktamangofficial
@dipaktamangofficial 2 жыл бұрын
बकाइदा गालमा कुछ काला है बुडा छोरा छोरीलाई छाड्ने आइमाई लाइ प्रसन्न यसरी नै सोध्नु पर्छ गुड गंगा जि यो बिषयमा तपाइको प्रस्तुत सहि छ
@gyurmeygyatso1685
@gyurmeygyatso1685 2 жыл бұрын
GANGA I LOVE YOU DEAR
@subassapkota3241
@subassapkota3241 Жыл бұрын
यो गङ्गा ले पहिले चै कुरा सून्ने सुन्ने अनी पछी बाट चै हप्काउदै समस्य चै के हो भन्दै थर्काएर सोध्ने गर्छ तपाई को अफिस मा कुनै ब्याक्ती पिडा लियर आउछ भने थर्काउदैमा समस्या को समधान हुदैन
@indragurung9946
@indragurung9946 Жыл бұрын
When you are interviewing someone you need to pay attention to her. Checking your mobile phone when she is answering your question is disrespectful and absolutely wrong on your part.
@gdahal7693
@gdahal7693 2 жыл бұрын
Didi namaskar kata ho studio hajurko mero pani problem chha hajur brave women in nepal
@keshabwaiba7783
@keshabwaiba7783 2 жыл бұрын
kasto tharkai tharkai question garirako jatha
@Debit-mm6rp
@Debit-mm6rp 2 жыл бұрын
Makachut demag xaina ramrai question garako xa
@yangaming2583
@yangaming2583 2 жыл бұрын
Haitt
@anjusubba5114
@anjusubba5114 2 жыл бұрын
Bichara k ho keti manche haru khanu pani saro paryo nani haru sanga khanu paryo sarai vaye pachi janu kaar lagcha
@shantarai6363
@shantarai6363 2 жыл бұрын
यो बहिनी सत्य बोल्दैछिन अलिक सोझी पनि रहेछ।
@pasangthebe9980
@pasangthebe9980 2 жыл бұрын
The lady’s so petrified by her question. The way she is asking the questions are freaking rudely. Please be calm.
@lalbahadurgurung948
@lalbahadurgurung948 2 жыл бұрын
Yes u r right.
@ranamagaryoutubchanal8917
@ranamagaryoutubchanal8917 2 жыл бұрын
होइट झुटो बोलेर पनि हुन्छर आफुले आफैलाइ ढाट्न सक्ने हो, यदि श्रीमान ले तेस्तो ज्यादति गर्थ्यो भनेत केइन केइ उपाय हुन्थ्यो नि त तेसरि चुप चाप निस्केर हिड्नै पर्ने त थियन होलनित अनि रागो किन्ने भनेर घरबाट हिडेको मन्छे कस्तो रागो किन्न गयछ त नि हामिले नि जान्न पाय हुन्थ्यो कित 🤔🤔
@jamunasharma6398
@jamunasharma6398 2 жыл бұрын
Aajkal ali farak xa bolne saili ganga jee ko malai pani vanna man thiyo aaja sabaile vane paxi vanna man lagyo ramro tarikale bolnu paryo hai
@user-te8oh7pk1d
@user-te8oh7pk1d 2 жыл бұрын
खाडिमा महिना को ५०,६० अथवा यो भन्दा बढि कमाई हुन्छ भने हरेक महिना घरमा कति खर्च लाग्छ त्यो हिसाब ले श्रीमान श्रीमती मिलेर घर सल्लाह गरेर अगाडि बढनुहोस र बाँकि रकम बचत गर्ने गर्नुहोस यसरी झगडा गरेर फाईदा छैन है
@padamgurung2622
@padamgurung2622 2 жыл бұрын
Hisab garne ho vane 5 lakh hunxa Hola khah Bata 50 lakh vyo jhuto matr
@tikabahadurthapamagar6524
@tikabahadurthapamagar6524 2 жыл бұрын
Bicharaa yati sojhi Rupa sunuwar laai jhuto arop lagaaune kati jhuto murdaar rahexa maile pani video hereko xu sojhi Rupa sunuwar lai thank you
@chhiringpalamu2133
@chhiringpalamu2133 2 жыл бұрын
Ganga sis manchelai yasto abasta ayasi dimagle kam gardaina tesaile yo baini nirdosh cha jasto lagcha bichara same problem maile pani vogeko chu
@kajigajmer4154
@kajigajmer4154 2 жыл бұрын
बिचरा यो बुनु लाई धेरै पीडा छ बुडा बुडि मा खर्छ हुन्छ अहिले आएर हिसाब खोज्ने यो ठिक हैन सम्बन्ध राम्रो गर्न लाई खाली पैसाको कुरा निकाल्दा राम्रो हुदैन
@tulasinarayanshrestha9182
@tulasinarayanshrestha9182 2 жыл бұрын
hjr ko kura sahi ho hjr mero mama maiju hununx. mama dherai ni sojho hununx sabai kam byabahar maijule ni samhaler basnu vako thiyo tar gharko rani hununthyo tar kasari kehi thaha nai nadikana 3 month paxi mediama ayer balla thaha vayo ki manxe jiudai hunuhudo raxa vaner natra ta kasaile marer bippatta po garidiyo ki vanne thulo pirama thiyeu hami gauleharu ta
@bhaktabahadurshrestha7062
@bhaktabahadurshrestha7062 2 жыл бұрын
Ganga bahini yo bahini sharai shojho raxa shojho manxe bolda astai gari bolxa yo bahini sharai shojho raxa bistar prasna shodhanu yo bahini sharai pidet ho yo bahini emandari and shamajhadari bahini ho yo bahini l gharbata ra maiti dubaibata Gali gareko jasto xa neya denu parxa yo bainile paisa leyara hideko hoina. USKO Shree man le dherai mansik m nai bigreni gari Gali garera niskeko pakka ho mishap denu
@tseringbhutia6871
@tseringbhutia6871 2 жыл бұрын
Oie ganga , talk with the victims respect fully, kina hepera boley maa saali , kaam garchas bhaney raamro garera gar, uh didi testo nervous cha kina toh risaudai boley bichara sanga. Watching from India
@surajmukhiya-yk3uh
@surajmukhiya-yk3uh Жыл бұрын
Pisa vane kura yasto milera basnu ghr Behar yasto hunxa xutera galti nagarnu hola arop nalgwnu hola
@milamila9412
@milamila9412 Жыл бұрын
Bichara yo dd ko kura sahi xa
@PRINCE1vs4
@PRINCE1vs4 Жыл бұрын
बिचार यो बैनि र उसको बुढा सगै राखेर कुरा गर्नु गगा बैनि
@simadarlami4455
@simadarlami4455 2 жыл бұрын
Nyayeko lagi aru process garya vye hune bt ghr xoderw niskinu chai galti dekhinx hunata tyo samasya jaslai pareko hunx usle matra bujhx kati pida hunx vnerw Dubai jana laii ekoiichoti rakherw interview liyesi clear hola fact kura k ho vnne
@aniltamang5836
@aniltamang5836 2 жыл бұрын
Ganga Nana barhu plz pedheet ko kura shununna ramro sangha k mobile ma dhyaan deraknnu vya ko testhai testop ma hunxa vanya tyo deen rest garhe busnnu plz Nana
@badribhandari2746
@badribhandari2746 Жыл бұрын
Baini sidhai raixa. Saknuhunxa bhane milaidinus. Nabhayra k saro sodheko ho. Hait
@Saanvisvlog08
@Saanvisvlog08 2 жыл бұрын
गंगा दिदी 🙏 हजुर मार्फत हरेक पीडित ले न्याय पाउनु भएको देखेको छु हजुर ले उहाहरु दुबैजना र छोरा सहित कुरा गरिदिनुहोला🙏 आज एक तर्फी कुरा सुनेर उहाँको बुडा लाई गाली गर्नु हुने महानुभाबहारु भोली उहाको बुडा र छोराहरु तर्फको कुरा सुनेर फेरि उहालाई गाली गर्न तयार नहुनुस है 🙏 बुझ्नुस पहिले अनि गाली गर्नुस
@sagar5291
@sagar5291 2 жыл бұрын
Laso feyfulla ganga Nana good job nana
@BeautifulVdo
@BeautifulVdo 2 жыл бұрын
Ganga ji cool hunu na ho ?
@sonamgyaltsosherpa
@sonamgyaltsosherpa 2 жыл бұрын
बुडाबुडीमा वाद बिवाद झगडा भै रहन्छ नानी,घर छोडेर जानू तिम्रो गल्ती हो,किन घर छोडेर हिडेको?बिदेस बसेर नै पिट्थ्यो तिमलाई?मेरो बुडीले घर छाडेर हिडेको भए 1 लाखको सट्टामा 1 करोड खायो भन्थे,गल्ती तिम्रै हो बहिनी,जे भयो अब मिल्ने कोसिस गर्नु होला,जतिबेला पनि त्यो टचर भन्ने शब्द मात्र बोल्ने चही बन्द गर्नु होला
@minamagarni3783
@minamagarni3783 Жыл бұрын
20 hajar majale lagxa ak mahina ma yo hamlai ni taha xa . Mahangi samaye xa harek kura kinnuparxa ani pariwar thulo ki poisa ?
@Sugam0777
@Sugam0777 2 жыл бұрын
Àunty tpài lé chàder kin janú vayó yatro bàrsh sàñgaí bàser cóment padnú vo vàne. Ma sàmbhu hói😭😭🙏♥️
@developmentthapa
@developmentthapa Жыл бұрын
Raski khaesi thauma basna naskne manxe le kina khanu ho yo keto kahaxa khojera pata kaser dinu parxa budilai pitne dukha dine tachar dine garec hidxa ni
MISS CIRCLE STUDENTS BULLY ME!
00:12
Andreas Eskander
Рет қаралды 14 МЛН
Heartwarming Unity at School Event #shorts
00:19
Fabiosa Stories
Рет қаралды 21 МЛН
УГАДАЙ ГДЕ ПРАВИЛЬНЫЙ ЦВЕТ?😱
00:14
МЯТНАЯ ФАНТА
Рет қаралды 4,1 МЛН
Despicable Me Fart Blaster
00:51
_vector_
Рет қаралды 26 МЛН
MISS CIRCLE STUDENTS BULLY ME!
00:12
Andreas Eskander
Рет қаралды 14 МЛН