उपेन्द्र सुब्बा आफै म रमाइलो पात्र हुन मलाई आसाद्याइ मन परो 🎉
@nimagurung6398 ай бұрын
दोहोर्याइ तेहर्याइ सुने पनि कत्ति आनन्द आउने संवाद 🎉🎉🎉
@shantithing51608 ай бұрын
कति मिठो , सरल र अर्गानिक बोलि ❤
@nepalidude8 ай бұрын
लिम्बुको छोरा हो नि; कुनै रंगरोगन नगरिकन, द्विअर्थी क्लिष्ट भाषा नबोलिकन अर्गानिक अन्तर्वार्ता दिनुभयो। यो पूरै अन्तर्वार्ता सुनेर साह्रै मज्जा आयो। यो देशका नेता, कर्मचारी, ब्यापारी, र पत्रकारहरूले पनि यस्तै गरी आग्रह र पूर्वाग्रह नगरिकन अन्तर्वार्ता लिने र दिने गरे कति राम्रो हुन्थ्यो होला?
@sushilghimire69448 ай бұрын
कत्ति राम्रो कार्यक्रम । यहाँ धेरै पत्रकारले पालैपालो प्रश्न गर्ने र उत्तर दिने ब्याक्तीले निखारेर उत्तर दिन पाउने । फेरि यस्तो कार्यक्रममा गन्धे नेताकार्यकर्ता लाई प्रवेश निषेध गरेर सामाजिक रूपमा चिनिएका महत्वपूर्ण ब्याक्तित्व लाई अतिथि बनाएको देख्दा सारै मन पर्ने क्या ।
सरलताले दर्शक स्रोता अनि पाठकलाई बुझाउनू भयेको नेपाली समाजको एक चित्रण ,एक ब्येक्तित्व जसले नेपाली चलचित्रमा थोरई नया स्वाद चखाईं प्रिय बन्नु भएको छ।अझ धेरइ छ गर्नलाई ..शुभकामना
@kamalaphone38518 ай бұрын
बच्चाको मनोबैज्ञानिक बिकास सम्बन्धि बन्ने फिलिमको लागि अग्रिम शुभकामना कवि ज्यु यहाँलाई 👍️👍️🙏🙏
@sarurai30528 ай бұрын
sarai ananda aayo yo sambad sunda❤❤❤❤
@ujjyalomedia19898 ай бұрын
उपेन्द्र सुब्बा ! हेर्दा सुन्दा आफ्नै मान्छे जस्तो लाग्छ !
@limbuimuhang42648 ай бұрын
New era generator of Nepali film industry and poetry
@mysteriousworld85738 ай бұрын
Simple living high thinking bhane ko Yei ho, Salam kabi lai 🙏
@Rai021_Official8 ай бұрын
आनन्द लाग्यो😍🎉😊
@bishnulimbu73868 ай бұрын
Wow super upended dai
@RabindraShrestha-zz8mf8 ай бұрын
अर्गानिक बाेली शुभकामना
@bikashgooroong17888 ай бұрын
यो देश सञ्चार कार्यक्रम एकदम मन पर्छ। साधारण कार्यक्रम तर भिडियो अड्किएर आउँछ। किन??
@Chemjong-d1b8 ай бұрын
महा कबि❤❤
@jeewanlimbu48298 ай бұрын
उपेन्द्र दाजुको बोलिनै मीठो लाग्छ मलाई ❤❤❤
@SupinGolayOfficial8 ай бұрын
Great Poet Upendra Subba.
@nimagurung6398 ай бұрын
बच्चाहरुको मनोबिज्ञान बारेको फिल्मको लागि शुभकामना
@ramilamoktan8868 ай бұрын
Sundai xu hai daju
@ramnepali77388 ай бұрын
कति बास्तबिकता हो हजुरको शब्दमा
@hemantbhatta18218 ай бұрын
Nice series. Keep progressing.
@shreesmagar72338 ай бұрын
म जाबो अम्लेसोको कुचो! हेर्दामा फुच्चो बोलीमा सुन्दा छुच्चो न छुच्चो छाला मा मासुन्दा जस्तो हेर्दामा खेरी पपन्दा जस्तो हेर्दामा हेर अ-अण्डा जस्तोलाई कहा पट्टाउनु हुन्छ र हजुरले!! हजुरको खुट्टामा पनि सुहाउदैन होला हजुर!!! अर्गानीक मान्छेको अर्गानीक संवाद 👌 अरु उपेन्द्र दाइ ले भने जस्तो मलाई पनि भन्ननै आएन😂
@RajLimbu-nj6ye8 ай бұрын
Wow ❤❤❤
@DEJEJKIIIRRHFH8 ай бұрын
Bichara upendra subba. But k subba ho ni...🙏🙏
@Sundar2298 ай бұрын
Sir, please make film about Darjeeling.
@sanithebe38388 ай бұрын
उपेन्द्र सुब्बा आफैमा एउटा ब्रान्ड भइसक्यो
@sagarpandey76438 ай бұрын
Aananda layo
@bikashgooroong17888 ай бұрын
साधारण मान्छे उपेन्द्र सुब्बा ❤
@gilllimbunii80538 ай бұрын
❤❤❤
@braveheart56248 ай бұрын
👏🏻
@SumitLwagun018 ай бұрын
Jhakrii Ba❤
@sandhyalimbu43638 ай бұрын
❤❤
@manthapaofficial54898 ай бұрын
❤❤❤❤❤❤❤❤❤
@rawpotato36518 ай бұрын
Very nice interview ❤❤❤❤
@DhirenThapa-d2b8 ай бұрын
Sorry hai Daju mai ho hajur lai jhakrii vanako ❤❤❤
@naindrakumarrai63468 ай бұрын
🙏🙏🙏🙏❤❤❤❤❤🙏🙏🙏🙏
@MichaelRodriguez-e8t3 ай бұрын
O'Kon Center
@lalitrai28234 ай бұрын
Limbu ko chhoro sojho, sojho boli don't mess up with him 😊
@sushilkhadka59318 ай бұрын
Khagendra sir ko pani aaunu paryoo. Kati aaru ko matra patrakarko pani kahani sunna maan lagyoo xo plz khagendra sirko pni layaunu paryoo
@chandralimbu89938 ай бұрын
Kina ho kina interview pani interesting nai hunxa.❤❤