ग्यानेन्द्र शाही को सिद्धान्त र भनाईमा सत्येता र दम् छ हैँ समयछँदै सबै नागरिक निन्द्रा बाट बिऊँजिन जरुरि छ 🎉
@buddhisagar57785 ай бұрын
धन्यवाद छ ज्ञानेन्द्र शाही सन्दिप लामिछाने हाम्रो नेपाली किक्रेट 🇳🇵🇳🇵🏏🏏काे गहना काे बारेमा बाेलिदिनु भएको मा अलि कति नरमाइलो लाग्यो सन्दिप लामिछाने ले बिश्कप खेल्न नपाउदाँ
@NirkumarNirkumar-ej9bn5 ай бұрын
सही समय मा ज्ञानेन्द्र जी को सही कुरा
@sandhyaraut51075 ай бұрын
राजा आउ देश बचाउ
@ichhamangurung93135 ай бұрын
भाग
@PriyansW5 ай бұрын
@@ichhamangurung9313 ta bhag maobadi
@rajulama39215 ай бұрын
Sai ho
@dineshpachhai53045 ай бұрын
Sai ho
@dimonacharya57755 ай бұрын
अब ज्ञानेन्द्र शाही लाई सबैले सपाेट गर्नुपर्ने देखिन्छ हामी तीन करोड नेपाली हरु ले mcc pani भगाउ अब😈😈
@mekhghale33295 ай бұрын
राजाबादि भएतापनि ज्ञान ब शाहीको आवाजमा देश भक्ति लुकेको छ।
@mohangc15615 ай бұрын
Desh bhakti hune nai raja Badi Hun ganatantra loktantra Badi ta lutera matrai xan
@mohanb.c98755 ай бұрын
राजाआउ देश बचाउ
@laxmanbiswakarma95365 ай бұрын
कडा ज्ञानेन्द्र शाहि👏
@KaliRawat-b8p5 ай бұрын
माननीय Gandera shahi sir हजुर यो देशले खोजेको नेता हुनु हुछ84को प्रधानमन्त्री हुनैपर्छ
@kawasotichannel8115 ай бұрын
अमेरिकी दुतावस ठूलो की नेपाल सरकार ठूलो ? नेपालभित्र बसेर नेपाल सरकारले भनेको नमान्ने? त्यस्तो दुतावासलाई नेपाल सरकारले लखेट्न किन नसक्ने ?
@Nepalchannel20245 ай бұрын
नेपाल सरकारले भनेजस्तै लागेन।
@KrishnaTamang-x4b5 ай бұрын
याे सबै हर्कत हेर्दात राजा अउनु नै पर्ने देखिन्छ।
@krishnap.shrestha2705 ай бұрын
नेपाली क्रिकेटर लाई भिसा नदिने दूतावास नेपाल बाट हटाए हुन्छ
@inzhunurtazina.145 ай бұрын
Gyanendra bro great
@PramodDhakal-ed6os5 ай бұрын
कुरा ठिक गरे शाहीले
@tejGurau5 ай бұрын
राजा लेउ र सबै चाेर नेतालाई फासी दिनुपर्छ
@honestjungkarki86865 ай бұрын
राजा आऔ होइन राजा ल्याऔ देश बचाऔ 😊😊
@sanjithnepal42365 ай бұрын
Super kura ho❤❤❤❤❤❤
@badimalikaonline54815 ай бұрын
jay gyanendra shahi❤
@anilmalla88985 ай бұрын
Jiudo chora ganendra ji ❤
@sumitpariyar-tf8mm5 ай бұрын
राजसस्था जिन्दावाद
@sanjithnepal42365 ай бұрын
Very good ❤❤❤❤🎉🎉
@Nepal12355 ай бұрын
शहि हो
@BishuKuinkel5 ай бұрын
अमेरिकी राजदूतलाई नेपाल बाट फिर्ता पठाउनु पर्छ
@ShyamBhattarai-ve8ke5 ай бұрын
अमेरिकि राजदुत लाई आगो लगाउ
@nandurajranabhat65425 ай бұрын
ज्ञानेन्द्र शाही जिन्दावाद
@sunilkarki92035 ай бұрын
Very nice very kura.aayo
@KeshabBista-qz8ix5 ай бұрын
Janendra shaha ji best
@VikashDhami5 ай бұрын
Jau gyanendra shah
@Jamir_jas_rijal5 ай бұрын
कता गए काङ्ग्रेस जाे सहकारी ठगिमा त्यतिधेरै संसद अवरुद्ध गनेले अहिले खै त
@jeevanthapa-sg9ms5 ай бұрын
Barkha chor khai ta😂😂😂
@SuryaAdhikari-s6n5 ай бұрын
अमेरिकी दूतावासलाई नेपाल बाट हटाइ दिए हुन्छ !
@hemantasharma79715 ай бұрын
सम्सद मा कुरा राखि यसको जवाफ माग्न जरुरि छ सामसद ज्यु
@surendrabist2935 ай бұрын
परराष्ट्र मन्त्री खेलकुद मन्त्री नेपालको क्यान सबै मिलेर सन्दिपलाई फसाउने एउटा षड्यन्त्र गरेको हो यदि सन्दीप लामिछानेले भिसा पाउँदैन भने नेपालको किमले आइसिया सी टि ट्वान्टी म्यास पनि खेल्न पाउँदैन। नेपाल रिटन गर्नुपर्छ सन्दीप लामिछानेले जहाँ पुगेको थियो त्यो खेल त्यही टुङ्गिनुपर्छ।
@sundarsingh925 ай бұрын
Sahi kura, Pheri Sandeeplai sarbochha lane re sarkarle, ani visa ko k aash garnu?
@surja795 ай бұрын
मिशन 84 मा नेपाली जन्ताले साेच बिचार गरेर मात्र भाेट दिनुपर्छ सबै चाेरहरु ले देश डुबाए
@sanjithnepal42365 ай бұрын
Jay nepal
@poonamchamlagain38515 ай бұрын
शाही 100 % सहि नेता हुन सरकार Rip
@purnakunwar-je9st5 ай бұрын
बिदेशी को हेपाहा अतिनै भयो तै कुइरे हरु नेपाली सङ बिहे भाको कारण नेपाली नागरिकता चाइयो भनेर कराउछ तर हाम्रो देश को खेलाडी लाई भिसा सम्म दिदैन यो भन्दा लज्जा को बिदेशी को हेपाइ अब बाकी के होला राजा त अपरिहार्य नै भैसक्यो।
@androdgaming85315 ай бұрын
Gyanendra Sahi....always great
@bharatkhadka35665 ай бұрын
Very good gyanendra
@purnakunwar-je9st5 ай бұрын
देशभक्त साम्सद जैले देशहित मा बोल्न जैले राजनिती र ब्याक्तिगत स्वार्थ नहेर आवाज उठाउने सक्चा नेता🙏
@narsinghkhati26195 ай бұрын
अमेरिकी राजदूतावास मुर्दाबाद।
@pashupatisubedi3005 ай бұрын
अमेरिकी ब्याँसाहरुको एम्बेसी हटाउनु पर्छ।
@nandabasnet6605 ай бұрын
अमेरिकी दुतावास मा आगाे लगाउन हाे नारायणकाजी के काम राजिनामा दे साला
@bigyanbanjara10905 ай бұрын
परिवारका सदस्यले चाँहि भिसा पाउने, तर मुख्य खेलाडीले नपाउने अनि परराष्ट्र मन्त्री कस्को के हेरेर वसेका छन् । अनि एउटा भिसाको लागि आन्दोलन नै गर्नुपर्ने त्यो पनि सफल हुन्छ कि हुँदैन पत्त्तो छैन । के गर्ने होला !!!!!!!
@usercopy12175 ай бұрын
lovely mananiya jyu🙏🙏
@deepakshrestha71475 ай бұрын
भिसाको तथाकथित बहानामा नेपालको क्रीकेटको लोकप्रिय लेग स्पिनर सन्दिप लामिछानेलाइ छेकबार लगाउने अमेरिका (बडि मुर्गी छोटी गाँड) जस्तै रहिछ ..!!!🤔😜थुक्क ...
@motherslove88945 ай бұрын
My Country Nepal ❤ My Emotion
@ShibnathYadav-em2uj5 ай бұрын
🏏🏏🇳🇵🇳🇵🙏
@NirdoshRijal5 ай бұрын
एक दमै सहि कुरा क्यान पारस चतु,ररर अनि प्र चन्ड दाेषि छ
@yubarajadhikari13245 ай бұрын
Gyanendra shahi sir jati janata ko pir marka bujhne janata ra janatako adhikar ko laagi bolne nepal ko pahilo byakti hunu hunxa aba ko 2084 maa sabai jaana le vot for gyanendra shahi🫡🙏🙏🙏
@Gopalgopal-gs4ce5 ай бұрын
अरु कुरा थाहा छैन यो सन्दिपकाे बारेमा सहि कुरा छ सर
@sharmiladong40655 ай бұрын
हो सन्दीब को बारेमा कून बोल्दैइन रबी बालेन ले जस्तो काम चै गर्दैइन जस्तो लागयो रबीले
@NeapliTruckDriver5 ай бұрын
great sahi
@SUDIPFF365 ай бұрын
धेरै रार्मो बोले ग्यानेन्र्दले
@ranbirxetri93485 ай бұрын
Good 👍
@surendrapandit36755 ай бұрын
Right 👍👍👍👍
@binodshrestha25245 ай бұрын
Thank you Gayannendra sir salam chha all of your team you are Great very good points sir well done 👍🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@surajrajbahak20545 ай бұрын
Sahi ho
@baidhyadav92275 ай бұрын
Thanks gayanenra jj .....we r with u
@dineshshiwakoti51665 ай бұрын
नबोल्ने दास अनि बोल्ने चै मालिक भन्ने गलत भाष्य नबनाऔ । नेपालको कुटनीतिक क्षमता गतिलो छैन । नेपालका सबैजसो नेताहरु भारतको एउटा राजदूतको अगाडि थुरथुर हुने गरेको कुरा छर्लङ्गै छ । सबै नेताहरुको खुट्टी हामी नेपाली खेलप्रेमीले बुझेका छौ । justice for sandy.
@tankshahi50625 ай бұрын
Very good
@KamalSharma-sy6jk5 ай бұрын
ज्ञानेन्द्र शाही good
@krientertainmentnepal52905 ай бұрын
Ekdam sahi gyanedra dai
@namasteNEPAL-2.05 ай бұрын
अमेरिकन दूतावास, हामीलाई चाहिँदैन।। सन्दिपलाई भिसा नदिने हो भने अमेरिकन दूतावास नेपालमा राख्न पाइँदैन।।
@One-OH-15 ай бұрын
Ko ho ambassador?
@uttamk.c.27665 ай бұрын
थाहा।यो लेख्दा साहि ज्यू ले सदन्मा बोलिसकनुभाको थियो, सलाम छ हजुर।
@NarayanChapai5 ай бұрын
साहि ज्यु जिन्दावाद
@HemanthShahi-p8w5 ай бұрын
gyanendra shahi lai chai manxu maily j hos❤😂😅
@rupenpradhan31875 ай бұрын
Good
@karankadayat71325 ай бұрын
नेपाल बाट भारत र अमेरिकाका दुताबास बन्द गर!
@narendramahara71575 ай бұрын
Good👍💯 sar
@SudipSaina5 ай бұрын
सहि हो सबै नेताहरू अमेरिका को नोकर हो
@Kritivlog125 ай бұрын
क्यानले नै खेलाडीको रूपमा नभएर मेम्बरको रूपमा पेश गरेको रहेछ त्यसैले भिसा नदीको खेलाडीको नाम राखेको भए जसरी नै विश्वर दिने थियो।
@GitaGharti-it6xp5 ай бұрын
अमेरिका राजदुतावास हटाउन पर्छ
@prajalrai55 ай бұрын
Rabi 🔕🔕🔕🔕🔕🔕🔕
@hemsirloksewa5 ай бұрын
Raja aau desh bachau
@balkrishnamishra21445 ай бұрын
राजा आउ देसबचाउ नेता ले देस बेचे अब मान्छे बेच्न थाले अब राजा आउनु पर्छ
@bikashsharma28875 ай бұрын
आफ्नो राष्ट्रिय खेलाडीलाई भिषा दिलाउन नसक्ने दलाल गणतन्त्र खारेज गर्नुको विकल्प छैन ।
@arvil85715 ай бұрын
१७००० मार्ने प्रचण्ड र उनका मतियार बारम्बार घुम्नलाई भएपनि अमेरिका जान पाउने तर आफैले अन्तराष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गरेर तत्काल निर्दोष करार भएको खेलाडीलाई जान नदिनु खेदजनक छ।
@Amritb.kb.k5 ай бұрын
Des KO real hero gyanindra
@ramchandrapokhrel89625 ай бұрын
रबि लाई भनेको होल रबि त पछी सरकार ढलेसी बलला बोलछन
@karnalimusic15 ай бұрын
राजा आउ देश बचाउ अब नेपाल का टाउके गुण्डा को काम छैन अब यी टाउके गुण्डा लाई धपाउनुनै प्रछ ❤❤❤ जय ज्ञाने्द्र बहादुर शाहीलाई सलोट छ❤
@devyadav27605 ай бұрын
❤❤❤support
@binodpuri62765 ай бұрын
Right👍️👍️
@NarayanChapai5 ай бұрын
राजा आऊ देश बचाऊ ❤❤❤❤
@rajulama39215 ай бұрын
Sai bhannu bhayo rabi ra prachanda das ho
@keshabdhakal18235 ай бұрын
आउदो चुनाव मा दलाल नेता हरु लाईभोट दिनु हुदैन अब
@RamBahadurBasnet-mu7mw5 ай бұрын
एमाले काङ्ग्रेस माओवादी का भुत हरु किन बोल्दैनन भ्रष्टाचार चोर नेता ।
@DipendraSaud-r7j5 ай бұрын
MCC को परिणाम देखियो । यो गणतन्त्र हटाउनै पर्छ नत्र कुन दिन विदेशी आई नेपालको झण्डालाई नेपालमै जलाई देखाउँछन् थाहा छैन। अब एती डराई सके म त यो मेरो देश मेरो हो भन्न नसकिने अवस्था सुरु हुनै लाग्यो। हे नेपाल आमा सन्तान त जन्मायौ तर आफ्नै आमा लाई चिनाउन नसकिने अवस्था सिर्जना हुँदै छ।
@rameshmahato80285 ай бұрын
Sahi Kura ho
@lalitbogati67915 ай бұрын
परराष्ट्रमन्त्री को औकात देखायो र सरकारलाई उल्टो पारेर अमेकाले ठोक्यो
@devendradhungana27455 ай бұрын
हाम्रो राजा श्री ५ ज्ञानेन्द्र शाह ❤ हाम्रो नेता माननीय ज्ञानेन्द्र शाही ❤ 🇳🇵🇳🇵 नेपाल को जय होस ❤️
@GitanjaliThagunna5 ай бұрын
बिचरा सन्दिप दाइ ले नि देशले यति सम्मको खेलवाड गरेर पनि उस्ले देसको नाम बिश्व सामु चिनाउन खोजिरहेको छ तर देशका दलालहरु ले यसवारे केहि चासो राखेकाे छैन
@RamSaud-65 ай бұрын
सब माननीय हरुलाई भाटे कारबाई गर्नु पर्छ,
@keshavkatwal27535 ай бұрын
अमेरिकाले नेपाली जनभावनाको कदर गर्नुपर्छ, कथै संदिपलाई रोक्यो भने अमेरिकी एम्बेसी ईण्डिया बसाई सर्दा हुन्छ ।
@padambiswakarma80425 ай бұрын
सक्छौ भने योग्य नेपालि लाने प्रथा बन्द गर्गर्(EDV)
@SantoshRana-km9pp5 ай бұрын
Ma raja leyau ne pachema xu haii
@JackKunwar-ce4cc5 ай бұрын
अब 84 ma रा प्र पा लाई सपोर्ट गरिंछ घंटी गया भाड़ मा
@mountstatus64175 ай бұрын
dalal
@mess_x_football5 ай бұрын
Sayad Raja vaye ko vaye asto hune thiyena
@sudeepthapa36895 ай бұрын
Rabi pani 84 ma jancha ki k ho 😂😂😂
@damodarmagar11225 ай бұрын
राम्रो
@dabalbudha3815 ай бұрын
Good luck gyanendra ❤ शाही
@rabinayadav57025 ай бұрын
Sandeep khelna jadaina vane yo p m. Ko kunai kamai chhaina.