Рет қаралды 91,249
बाग्लुङ्ग जिल्लाको काठेखोला गाउपालिकामा अवस्थित सुन्दर गाँउ लेखानी र बिहु को स्मरण गर्दै,र त्यहींको स्थानीय भाषा शैलीलाइ टिपी र त्यहाका अधिकांश जनसमुदाय रोजगार तथा अध्ययनको शिलशिलामा जापान जाने चलन अधिक रहेको तथ्यलाई मध्यनजर गरी यस गीत तयार गरिएको हो । सोही स्थानबाट आउनुहुने सुमधुर स्वरकी धनी गायिका बिन्दु सुनार र बाग्लुङ्गको गल्कोट निवासी बहु प्रतिभाशाली गायक रेशम निर्दोषको माधुर्यपूर्ण स्वरमा यो गीत कस्तो बन्यो कृपया प्रतिक्रियाको अपेक्षा गर्दछु !धन्यबाद !
Audio Credits :
Song
Japan Jane Solti
Lyrics/Music
BB Anuragee
Singer
Resham Nirdosh
Bindu Sunar
Recordist
Govind Anek
Kamal Thapa
Music Arrange (Music Producer)
BB Anuragee
Mixing
Shukuram Rasaili
Mastering
Shyamswet Rasaily
Studio
Prism Digital Recording Studio
Babarmahal KTM
9849075301
Video Credits
On Screen
Artists
Madal
Subash Bishwakarma
Keyboard
Nishant Bishwakarma
Guitar
Kiran Bishwakarma
Sarangi
Govind Anek
Shikshya Rasail
i
Sunita Lohani
Rakesh Sony
Bhim B.K.
Prakriti Bishwakarma
Aakriti Bishwakarma
Camera
Arjun Lohar
DB Lohani
Edit
Arjun Lohar
Management
Sunita Rasaili
Flow me on Facebook
/ bbanuragee1
All rights of this video is with BB Anuragee.
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ ।
© BB Anuragee, 2020
Mo. 9851074445