ठिकै गर्यो एशिया विश्वको सबै रुपले शक्तिसाली बन्नु पर्छ पश्चिमा देशहरु कम्जोर हुँदै गएको छ
@ajayachamling68193 ай бұрын
जापान बाहिर भौतिक बिकास मा जति नै अगाडि भए पनि शक्तिको हिसाबले अमेरिकी गुलाम हो ।
@PradipRana-m9s3 ай бұрын
Japan developed vako nai US le garda ho
@Urchristianofanclub13 ай бұрын
अमेरिकाले कब्जा गर्नु अघि जापानले चीन र काेरिया पुरैलाई गुलाम बनाएको थियाे।
@migamghartimagar74353 ай бұрын
❤❤❤❤
@Ur.cristiano-2.073 ай бұрын
Hora ta mujii lai fb parena ki k ho😂
@mrtravis1073 ай бұрын
@@ajayachamling6819 economy herne ho vane hami sab America ko gulam ho simple can’t live without internet 🛜 access
@mahendrajoshi99843 ай бұрын
म त ठूलो फ्यान हो विश्व घटनाको❤❤❤❤❤❤❤❤❤❤❤
@RoshanShahi-T2h3 ай бұрын
म पनि होनी
@SunilOli-ir3zr3 ай бұрын
Ma Pani Big fan ❤
@Sarojkarki13 ай бұрын
Ma pani hoo ❤❤
@dipeshrajbanshi41143 ай бұрын
जापानले एक राम्रो र मिहिनेती देश हो र कहिले पनि अरु देशको मामलामा हस्तक्षेप गर्दैन।जापानलाइ सेनाको लागि उत्तर प्रगतिको कामना छ।
@madanraigamingvideo77693 ай бұрын
Umm nepal ko lagi sapoi vnda ramro sahayogi desh Japan ho
@dipeshrajbanshi41143 ай бұрын
@@madanraigamingvideo7769 umm
@chandanrajjoshi62573 ай бұрын
चीन भन्दा जापान राम्रो हो, धेरै सहयोग गरेको छ नेपाल लाई , अनि रोजगारी पनि दिएको छ
@rajeshlama27033 ай бұрын
जापान पनि अमेरिकाकाे गुलामी हुन।
@theworldbeauty81893 ай бұрын
अनि नेपाली ??
@premkarki23 ай бұрын
कताको जापान, कता को नेपाल लेभल नै मिलेन..
@CvaShiva-ez3mw3 ай бұрын
are dimag chhain vne nbola k baru😂😂 situation bujhera bola.
@bhaikamal92153 ай бұрын
Ani muji china russia ko garne ta. Sattye ko pakchhye ma hun6 japan
@johnsunar85163 ай бұрын
J bhayeni dv ko lagi japanese le afno desh tyageka chainan
@sudhirshrestha48353 ай бұрын
चिनले विश्व जितोस, शुभकामना 🌹🌹🎈🎈
@rameshbhujel40583 ай бұрын
Ani Nepal Pani attack garxa Ani khanxas America xara kasailai kehi garna sakeko xaina
@shyamchallay94283 ай бұрын
चाईनिजहरुमा मानबता भन्नि कुरो चाई हुन्न जसले जे भने पनि.दुनियाको सबै भन्दा खराब मानिस चाईनिज हुन्.
@vikashrai-ys6ly3 ай бұрын
Kewal Jackie Chan lai xodera la sathi
@subash-v3n3 ай бұрын
अहिले पछिल्लोपटक कुनै पनि देश कुनै पनि देश भन्दा कम नहोस् भन्ने होट बाजीमा छन् यस्तै यस्तै हुदाहुदै गरि अब यो संसार र मानव विनाशको संकेतहरु हुन। अब मानव अस्तित्व समाप्तिको खतराको उच्चाजोखिममा छन् 🙏😢
@rabinkhadka63493 ай бұрын
जापान र चिन मिल्नु पर्छ ❤❤❤
@aminemlama58873 ай бұрын
विश्व घटना सबैभन्दा धेरै मन पर्ने कार्यक्रम 🥇
@SAFHALGHISING3 ай бұрын
Mani dherai mana parune garxu subscribe dinu hola ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@mukundagautam42663 ай бұрын
म पनि ठूलो फ्यान हो विश्व घटना च्यानल को।
@Himalayan_Admin3 ай бұрын
हेर नेपाली मुजी हो सधै अरुको देशले यो गर्यो त्यो गर्यो भन्न छोडैा आफ्नो देशको बारेमा सोचौ। जय नेपाल🇳🇵❤️
@zejzej75763 ай бұрын
Kura ta 'MIND BLOWING CHA'.
@PsychoSid773 ай бұрын
Bro is a bit to nationalist unit a invasion from china or India comes in
@RomeoLifaas3 ай бұрын
Sahi ho nepal le pani aaba yestoi weapon banaunuparxa..
@prakashlimbu88523 ай бұрын
अहिले सम्म नछुटाई हेर्ने गरेको छु विस्वा घटना ❤
@uvchannel67063 ай бұрын
विश्व घटनाले गर्दा तेस्रो बिस्व युद्ध हुन्छ क्या हो 😮😅
@Agrokarnali3 ай бұрын
मलाई पनि त्यस्तै लाग्छ
@belrupkhajum45913 ай бұрын
Malai pani
@deepgurung18063 ай бұрын
😂😂😂
@manjudahal37453 ай бұрын
🤣🤣🤣
@sagarthapa56703 ай бұрын
Hahaha
@mukundaneupane22373 ай бұрын
राम्रो कार्यक्रम 👍️
@gandivbasnet18783 ай бұрын
सबै शक्ति राष्ट्र मिलेर भारत अमेरिका लाई धाेस्त बनाउनु पर्छ अनि बिस्वमा नै सान्ती छाउछ।
@rameshbhujel40583 ай бұрын
America vayena vane Nepal jasto Des Lai India china le Baki rakhdaina
अहिलेको समयमा कुनै पनी देश सँग आफ्नो सुरक्षा बल नहुनू भनेको खराब नियत भएका छिमेकीहरू सामु आफ्नो ढोका खुला राख्नु जस्तो हो। पक्कै पनी शान्ति प्राथमिकता हो तर छिमेकीको वर्चस्वमा शान्ति सम्झौता गर्नु त्यो त झन ठुलो भुल हुनेछ।
@yogyayogya20023 ай бұрын
आफ्ना छिमेकी देशसग जापन सकारात्मक हुनपर्ने हो तर इतिहासको अपराधले उ नजिक नभै अमेरिकाको साथमा शैन्य क्षमता बढाइरहे छ यो बिश्व को निम्ति उ आफैको निम्ति खतरा हो तर यसो नगरि जापानले छिमेकी दैसहरुसग शान्ती संम्झौता गरि मित्रता बढाए पक्कै उसको निम्ति धेरै राम्रो हुनेथियो 🌹🙏🌹
@tnsxmryoung46643 ай бұрын
गफै त हो सर😂😂
@ShyamChhetri-gb7qy3 ай бұрын
विश्वमा शान्तिः छाओस्।
@IsworGurung-zi3yu3 ай бұрын
जापान नेपालको लागि एकदमै नजिकको सहयोगी मित्र राष्ट्र हो। त्यस अर्थमा नेपालले कहिल्यै पनि जापानको बिपरित सोच्न सकिन्न ! तेसो भनी रहँदा जापान दोस्रो विश्व यूद्धमा अमेरिकाले लाखौ जापानी जनता एउटै च्यान बनाई दिएको भुल्नु हुँदैन भन्ने मेरो मान्यता हो। जापान अमरिका देखि टाढै रहेकोमा जापानको लागि भलो हुनेछ भने,चिन सँग सके सम्म मिलेर जानू अति राम्रो देखिन्छ।
@freedom52243 ай бұрын
अमेरिकाले जापानमा आणविक बम खसाल्नुको पनि कुनै कारण होला नि ? कि हावा मै फ्याँक्ने बानी छ ?
@MobileCare-km8re3 ай бұрын
यो मानव अस्तितो मेताउनु भन्दा बिस्व्स्वसान्ती ल्याउन र मानव अस्तित्व जोगाउनु मानव को धर्म हो मानव यकदिन पिर्थिबी बात छुतेर जानेछ
@fromchitwan10673 ай бұрын
एसिया देश मिलेर जानु पर्छ।
@imDeben3 ай бұрын
हामी त अरुको प्रगति हेर्दै बस्यो क्यार्ने, तर डाहा चैँ गरेको हैन है ! 😊
@uzollee75783 ай бұрын
😂👍
@OriCruSE3 ай бұрын
Ah ani 84 ma vote budo haru lai hai sathi nabirsha😂😂
@chandraprakasdhakal79033 ай бұрын
धेरैमा धेरै राम्रो सुन्दर उत्कृष्ट जानकारी लाग्यो!!!! अति अतिनै राम्रो सुन्दर उत्कृष्ट जानकारी लाग्यो!!!! धेरैमा धेरै राम्रो सुन्दर उत्कृष्ट प्रस्तुति लाग्यो!!!! अति अतिनै राम्रो सुन्दर उत्कृष्ट प्रस्तुति लाग्यो!!! आकर्षक आश्चर्यजनक अकल्पनीय अविश्वसनीय अविस्मरणीय अद्भुत अनौठो रोमाञ्चक 💖💖💖💖❤️❤️❤️❤️❤️💝💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵
@UR.Hangsrong3 ай бұрын
जय बिश्व घट्ना समाचार ❤
@buddhimantamang51373 ай бұрын
साम्राज्यबादीको राइफल र जय मुजिको बाइबल बिश्व शान्तिको लागि खतरा पुर्न छ।
@gorakhmagar81913 ай бұрын
नया नया विश्व घटना पठाइदिनु न छिटाे छिटाे खालि तेहि पुराना मात्र हेर्नुपर्याछ ।सर।
@ganganeupane0443 ай бұрын
मलाई मन पर्ने खोज हो यो बिस्व घटना ।दैनिकी हेर्छु ।
@makargtamang77293 ай бұрын
हाम्रो नेपालमा कहिले यस्तो पावरफुल देश बन्छ होला,किनकि ईन्डियाले धेरै सिमाना मिचिरहेको छ!
@olijivanolijivan67983 ай бұрын
धेरै राम्रो जानकारी मुलक भिडियो सर हजुर
@dorjelama28783 ай бұрын
जब सम्म जापान चीन रसीया उतर कोरिया दक्षिण कोरिया एक हुदैन तब सम्म बिश्व मा सान्ती आउदैनन
@nabinalovely-fu9bg3 ай бұрын
Ramro....cha
@Roj-flower3 ай бұрын
स्वतन्त्र हुनूको लागी हो
@avisheshchandrarai37993 ай бұрын
एशिया कब्जा गर्ने हाेडले इतिहासमा दुईवटा परमाणु हमलाकाे सामना गर्नुपरेको जापानले अबकाे यस्तो महत्वकांक्षाले उस्काे समुल अस्तित्व मेटिने सम्भावना निश्चित छ!!
@rajusubba69263 ай бұрын
जो जो अमेरिकाको गुलाम गर्छन् यिनिहरुको अन्त्य निश्चित छ।
@freedom52243 ай бұрын
@@rajusubba6926 गुलाम होईन एसियाको king हो, जापान उसले हतियार बिसाएको हो, चलाउन र बनाउन उसले भुलेको छैन, यदि 1947 अघिको जापान हेर्ने हो भने विश्व थरथर काम्थे history पढ्ने गरौं हावामा बोलेर आफै बेकुफ हुनेकाम बन्द गरौं।😂😀
@padmabhd3 ай бұрын
@@freedom5224😂😂
@freedom52243 ай бұрын
@@padmabhd हो कि हैन सर भन्नु त 😂
@बलकुमारश्रिनेथठकुरी3 ай бұрын
आफ्नो देश को सुरक्षाको लागी प्रयोग गरिने हो नेपाल सरकार जस्तो भिग माग्ने देस होइन यो घटनालाई नेपाल ले सिक्न जरुरी छ
@harkabahadurpun76913 ай бұрын
यदि जापानले सैनिक वृद्धि गर्न हो भने उसले त्यहाँ भएको अमेरिकी सैनिक हटाउनु पर्छ र मात्रै पूर्वी एसियामा शान्ति स्थापना हुन्छन्।
@AshokKafle-pw4gl3 ай бұрын
❤❤❤❤राम्रो खबर लेउनुहुन्छ सम्मान छ
@bijaybalami14263 ай бұрын
तेस्रो बिश्व युद्ध भयो भने त आधा नेपाली त परिवार भेट्न नपाइ बिदेशमै मर्छ ।
@rahulbista62953 ай бұрын
पहिला को चीन र अहिले को चीन मा धेरै फरक छ। जापान ले पहिला को चीन नसोचे हुन्छ अब । एकदमै राम्रो रोचक जानकारी मुलक भिडियो को लागि विश्व घटना च्यानल परिवार लाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। 🙏🙏🙏👍👍👍👌👌👌❤️❤️❤️🌹🌹🌹
@DevkumarRijal3 ай бұрын
खाध्य,शिक्षा,स्वास्थ्य र प्राकृतीक शंरक्षणको नीम्ती खर्च वढाउनु पर्ने तर यहा ठीक उल्टो हातहतीयार,गोलावारुद र वन्दुकमा खर्च गरेर मानीष विनाशको वाटोमा हीड्दैछ।दुई छाक पेटभरी खाना छैन तर लाखौको वन्दुर र गोली भीरेर हाड करङ्ग शवै देखाएर मानीष दुश्मन भन्दै एक आपशमा भीड्नु भीडाईनु यो केवल विनाशको शंकेत हो।
@मौसमरावत-ख8ब3 ай бұрын
greater 😮
@sapathmj3 ай бұрын
Biswo ghatana dai...kailey kai ta america, japan ko pakshya ma kura garda saarai khusi lagxa....thank you😊
@prameshthami6953 ай бұрын
यो ठूला धनी देश हरु किन यस्तो आक्रामक बन्दै गएको होला कमजोर लाई त जसले पनि जित्छ त था छ त ठूला धनी देश को दादा गिरी भो😢
@RajKumar-t9i6q3 ай бұрын
धेरै कुरा सिक्ने मौका पाईयो
@DoffyRoyale3 ай бұрын
Huge fan❤❤❤❤
@ShankarBhatuwal43 ай бұрын
जापान पहिला को बिस्व शक्ति रास्ट हो।
@arjunkhanal96103 ай бұрын
राम्रो लागो ।
@somprakash51883 ай бұрын
बिग फ्यान है हजुर ❤️🙏🇳🇵
@prashantsah2503 ай бұрын
In early 1998 I used wait long hours to watch this show on tv. Those days were like really good 😮. So nostalgic to watch this on KZbin so easily 😂.
@raihangkanchhaofficial3 ай бұрын
अहिले जापानमा एक्लोपनको कारण धेरैको मृत्यु भइरहेको खबरहरु आइराछन्। सत्य होकि झुठो हो यस बारेमा एउटा भिडियो बनाउनु बलराम सर।
@sarojpoudel13493 ай бұрын
राम्रो प्रस्तुति
@devilaldevilal-i9d3 ай бұрын
अमेरिकाले उचालेर थचारन को लागी यो काम गराउँदै छ। यो अमेरिकी चाल बाजी हो । जापान भनेको अमेरीकाको पिजडा भित्रको सुगा जस्तै हो ।
@rameshwordangol40573 ай бұрын
Dherai ramro lagyo
@GaneshLama20243 ай бұрын
लडाइँ भए दस ब्यान्ड रेडियो किनेर सुन्ने हो मत😜
@Chakrasingh33303 ай бұрын
Wow nice news wanted ❤❤❤❤❤❤
@Karma197773 ай бұрын
जापानले अफनो देशको सूरक्षाको लगि डिफ़ेन्स बजेड बडाऊनै पर्ने रहेछ
@ajayachamling68193 ай бұрын
operation dead hand को बारेमा जानकारी लिएर विडियो बनाउनु पर्यो सर 🙏 के हो खास खान सर को विडियो मा भन्या जस्तै रुस ले संसारको कुना कुना मा मिसाएल टर्गेट गरेर राखेको छ त ? के रुस युद्धमा पराजय भएर सकियो भने साच्चै operation dead hand चालू गर्छ??
@oneonly83883 ай бұрын
चीन पूर्वकाे शान्ति र स्थिरतका लागि सबैभन्दा ठूलाे खतरा हाे।
@mahendralimbu30833 ай бұрын
Good job bro thanks 4 video.
@mitrabahadurgurung1013 ай бұрын
जापान अमेरिकाको एकप्रकारको दासहो,उसैको आदेशमा चल्ने गर्दछ।अ
@gyanendrapathak32113 ай бұрын
Big fan👍️👍️
@Weakandtired19993 ай бұрын
Lu aaye hai 🤘🖐️🖐️✋
@padamrajjoshi63733 ай бұрын
अब जापान ले पनि आणविक हतियार बनाउनु पर्छ
@KiranKhadka-e3h3 ай бұрын
Big fan ❤👍
@tulashikhadka543 ай бұрын
Big Fan❤❤❤❤❤❤❤❤❤❤
@DeepakKumar-ce5bz3 ай бұрын
जापान ले राम्रो काम गरेको छ
@PankajPandeya-sp3 ай бұрын
जापान पनि त अमेरिकी गुलाम नै त हो!
@SantosSantos-d7o3 ай бұрын
पहिलाको बिर्सियो होला फेरि सम्झाई दिनुपर्छ सबै ठिक हुन्छ
@tnsxmryoung46643 ай бұрын
गफै त हो सर 😂
@madangurung96643 ай бұрын
I am addicted for your video ❤ wait everyday
@Thakur_Gurung3 ай бұрын
छिट्टै संसार बिनास को बाटो मा अरु त केही होइन
@shishirgc733 ай бұрын
Yesto video banana dherai gahro hunxa so pls sabaile like and subscribe garidinus hai..❤
@x444gaming23 ай бұрын
के हाे बिश्व युद्ध हुन्छ कि के हाे😢😢😢
@rajkishorshrestha3 ай бұрын
intresting
@NabinXetri74523 ай бұрын
Great china ❤❤❤ aba nepal bata dhoti Vagau Nepal Bachau
@bikashrai75933 ай бұрын
एकपटक नेपाली सेनाको बारेमा पनि भिडियो बनाउनुस सर
@ShyamBasnet-q4d3 ай бұрын
Right❤❤❤❤
@worldisntreal253 ай бұрын
japan लाई plutonium fatman, अनि uranium238 नपुगेर t-sar bomb खोज्दैछ😢
@rijayabam48093 ай бұрын
Japan is known as sleeping monster in history ❤❤
@AmusedMicroscope-ge2mm3 ай бұрын
रामो ल
@Nar-v6i3 ай бұрын
Good video ❤❤❤
@hemthapa81053 ай бұрын
very nice good information news .👍️👍️👍️🙏🙏🙏😍😍♥️♥️
@manishsitaula7293 ай бұрын
सबै अमेरिकी खेल हो । त्यति बुझे पुग्च ।
@buddharajlimbu9673 ай бұрын
अमेरिकाको पुछर हुने देश सकिनु मात्र हो।
@Evil_wilbe_Killed3 ай бұрын
Tei bhayera hola tini haru nai धनी hune
@PJunior-c9y3 ай бұрын
❤Jay (balen) jay (nepal) 🇳🇵💕
@praprasyo46783 ай бұрын
Now will finest 👌 🙌 🤗bye each one's life 🙏🙏🙏🙏
@tejendrakhati92343 ай бұрын
जुन देश अमेरिका काे जाल मा पर्छ र अमेरिकाकाे ईसारामा चलछ उनी देश काे बिनास निसित छ जपान काे नेता हरु काे समय मा बुद्धि आयाेस
@shivaSharma-jc9pg3 ай бұрын
कसरी ? जापान,र काेरियाकाे पर्गति देखेनौ
@himjungrana90213 ай бұрын
जसले जे भनेपनि सबभनदा शातिशालि देश विशमा चिन र रसिया हाे ।
@BhadrakumarJhankri3 ай бұрын
नियमित
@yuddharai66133 ай бұрын
जापानले जे ग-यो ठीक ग-यो । कुनै बेला चीनलाई पनि आफ्नो कब्जामा राखेको जापान
@shyamshrestha3233 ай бұрын
होइन यो विश्व घटनाले आजभोलि खाली युद्ध र हातहतियार बाहेक अरू कुनै विषय पाउँदैन रहेछ कि क्या हो कार्यक्रम बनाउन यो युद्धको बारेमा कार्यक्रम सुन्दा सुन्दा तेस्रो युद्ध नै होला कि भन्ने डरको पलाउन थालिसक्यो मनमा
@TalentofNepal-q3n3 ай бұрын
Onii channel lai biswa ghatana re onii 😂😂😂
@GreaterNepal5953 ай бұрын
नेपाल का नेताहरु पनि कम छैनन् जसरि पनि नाम न कमाउने हो ,,भष्टचार मा उत्कृष्ट नाम त राखेका छन् 😬
@dambarsingrai62093 ай бұрын
मनि सारै हेर्छु हौ अब never i don't see😎
@Bista-vp4lq3 ай бұрын
video 15 देखि 20 मिनेट को भये राम्रो हुन्थ्यो ।
@Sriram-rj2bm3 ай бұрын
उता ढिलो चाडो अमेरिकाले इरानमा हमला गर्ने पक्का छ, यो दुनिया लडेरै सकिने भो प्रभु !
@SantoshSanwa3 ай бұрын
जापानले चिन र रुसलाई टक्कर दिनेगरि हतियार बनाउनुपर्छ
@PANCHHI83 ай бұрын
ww3 xito hunu parxa vanne jati le like garam tw😅
@hetauda3333 ай бұрын
दोस्रो विश्वयुद्धमा नेपालले ब्रिटेनलाइ साथ दिँदा नेपाल एक तिहाईमा झर्यो। अब पनि ब्रिटिस लाउरे भन्दै तेस्रो विषयहरूमा साथ दियो भने बाँकी रहेको नेपाल पनि चीनमा गाविनेछ।