पुतिनलाइ भगवानको कृपा सदा रहोस।संसार वदल्ने इच्छाशक्ति पुर्ण होस।जय पुतिन।
@sanjitrasali45725 ай бұрын
Good ❤
@minrajthapa67375 ай бұрын
tero bau hora putin
@singtanraju62555 ай бұрын
पुतिन हैन ! पुटिन
@rameshvloge54365 ай бұрын
😂😂😂@@singtanraju6255
@KishworKhadka-r5w5 ай бұрын
नेता होस् त पुटिन जस्तो आफ्नो ज्यानको यति खत्रा हुदा पनि आफ्ना शत्रु लाइ तह लगाउन केहिले यता कहिले उता पुगिरन्छन्
@rubinrai88415 ай бұрын
नेपाल वोकेर लैजाउ सर रूसतिरै😂
@santoshrai-di8hk5 ай бұрын
Put Inis seconed Hitler
@sadajiban5 ай бұрын
पुटिन मात्र होइन त्यहाँका जनता पनि नेपालको जस्तो भेडा छैनन् यदि नेपालमा पनि कोही पुटिन जस्तै व्यक्ति देश बनाउँछु भनेर पार्टी गठन गर्यो चुनावमा उठ्यो भने त्यो पार्टीलाई नेपाली भेडा जनताले पर्याप्त भोट नै दिँदैनन् उही पुराना दलाल दलहरूलाई दिन्छन्
@rubinrai88415 ай бұрын
@@sadajiban त्यति धेरै पनि नहोला सर नेपालको परिवर्तन को लागि जनताले पटक पटक सवै नेता पार्टीलाई साथ दिएर नेतृत्व तहमा पुर्याएको छ वहाहरूले आफ्नो क्षमता देखाउन नसक्नु भनौ वा गर्न नसक्नुचै प्रमुख समस्या होकि यसको मतलव नेतालाई गालि गर्ने चै राष्ट्र प्रेमि अनि आफ्नो कर्तव्य भुल्ने नागरिकपनि गैरजिम्वेवार हुनसक्छ सर🙏❤️
@Changes_1435 ай бұрын
प्रचण्ड , ओली , देउवा लगायत भ्रष्टाचारी सबै नेता लाई नी मार दिए हुन्थ्यो कसैले 🙏
@SanuThapa-ou3xc5 ай бұрын
Ab Marnre ho 😂😂😂😂😂😅
@ganeshghimire97255 ай бұрын
मैले पनि यही सोचिराथे
@soniagrg16785 ай бұрын
🤣
@tonde2.0.t-2.05 ай бұрын
तपाईलाई आफुले कमिला मारेर के फाईदा हुन्छ र कुरो त्यस्तै हो 😂😂
@completenepal2385 ай бұрын
मैले पनि त्यही सोची राख्छु
@Himeshgurung-eu2cm5 ай бұрын
पुटिनलाई चलाउनु भनेको तेस्रो बिश्वा युद्ध सुरु हुनु हो
@Saroj7-7-75 ай бұрын
Ani prachanda lai ni?
@xempiregaming75495 ай бұрын
Tyo jhan khatra😂😂
@zenithtamang44185 ай бұрын
अमेरिकाले इराक र अफ्घानिस्तानमा आक्रमण गर्दा विश्व युद्ध नहुने अनि ऐले रूस्ले गर्द विश्वा युद्ध हुने । कस्तो अनौठो हो । संसारमा धाधली गर्ने देशमा अमेरिका जत्तिको कुनै देश छैन । मौका नपाएर हो नत्र सबै देशले अर्को देशलाई केहि न केहि कुरामा नराम्रो गरेकाइ हुन्छ । अहिले रूस एउटालाई मात्र दोश दिएर हुँदैन ।धनी राश्ट्रहरुले गरीब राश्ट्रलाई नराम्रै गरी राखेको हुन्छ ।
@rekhiramthapa74435 ай бұрын
Tyo Muji prachande ko horah..@@Saroj7-7-7
@Himeshgurung-eu2cm3 ай бұрын
@@Saroj7-7-7 bro pani nahasaunu na prachandako nam liyara 😂😂😂
@manilimbu38645 ай бұрын
मलाई लाग्छ कि पुतिन सत्यता को अड्ान मा हिँड्छन्, त्यसैले नै उनको जीत भइरहेको छ।
@SanuThapa-ou3xc5 ай бұрын
❤❤❤❤ good
@NishamNisum5 ай бұрын
पुटिन एस्तो ब्यात्ती हो कि कसैलाई घात गर्दैन पनि सहदैन पनि❤
@mohanprasadacharya5 ай бұрын
पुटिन अब विश्व ब्यवस्थाको नेतृत्वकर्ता हो ॥
@mundhumyoutube5 ай бұрын
Budo vaisako marxa ho aafai
@sudhirmaharjan32825 ай бұрын
अमेरिकी साम्राज्यवादको बर्चस्व तहसनहस नबनाउन्जेल सम्म राष्ट्रपति पुटिनको स्वास्थ स्वस्थ रहोस् ।अनि भगवान को कृपाले १००वर्ष सम्म पनि यस्तै फुर्तिलो रहोस् ।
@yambahadurshrestha68775 ай бұрын
छ तहलाई सेनाहरुलाई धेरै धेरै धन्यवाद जय रुस जय पुटीन
@gangathing17554 ай бұрын
आजको putin को कुरा असाध्य रोचक र ज्ञान् बर्धक लाग्यो उनी बिश्व कै असल इमान्दार बहुप्रतिभाशाली ब्यक्तित्व लाग्यो उनिलाइ कसैको गलत कदम ले केही गर्न नसकोस धेरै सफलता को कामना अनि सुरछित रहुन भगवान प्रती आस्था राखौ ।
@rajeshlama27035 ай бұрын
एकल धुर्व्रीय साम्राज्य युग अन्त्य नयाँ विश्व बहु धुर्व्रीय युगकाे नेतृत्व विश्व नेता पुटिन🇷🇺
@bikalmagar61655 ай бұрын
कुनै पनि देशको नेता होस त पुटिन जस्तो ❤️🙏
@mitralimbu68765 ай бұрын
सायद सत्यको बाटोमा हिडिरहेको हुनुपर्छ,पुटिन
@KrishnaPrasad-db3yi5 ай бұрын
पुटिनले आफ्नो देशको लागि ज्यान दिन तयार पनि छन् तर आहा हाम्रो देशका गु खाने नेताहरु कति आनन्दले खाका छन् । न कसैको डर न केहिको चिन्ता खायो बस्यो । टाउको दुखे बिदेश गयो । मोजमस्ती छ राष्ट्रपति अनि अरु मन्त्रीको जीवन ।
@bishnushrestha76315 ай бұрын
😂😂😂😂😂😂😂😂
@bhuwankadayat78355 ай бұрын
पुतिनलाई छुन समेत असम्भव छ सर, पुतिन साच्चिकै शक्तीसाली नेता हुन,।
@kailashpatirai5 ай бұрын
जब एक ब्याक्ति हमेशा रास्ट्रपति बनिरहन चाहन्छ। अनि धेरै बिरोधिहरुको सफाया हुन्छ।
@yubakvlog5 ай бұрын
पुटिन, किम जोङ र सि जिनपिङ नै अमेरिकाको टाउको दुखाइ हुन ।
@PanthiCR75 ай бұрын
पुटीनको हत्या भयों भने जुन देशको मांछे संलग्न हुँनछ त्यो देश शिधई धोस्त हुँनच्छ 👮♀️💪
@Yubrajgauli66885 ай бұрын
कसरी?🤔
@AniNatureNepal5 ай бұрын
12:10 12:12 12:13
@completenepal2385 ай бұрын
@@Yubrajgauli6688कालो काग्रेस हो त ?
@Yubrajgauli66885 ай бұрын
@@completenepal238 oe mg key Rey ? Ho jatha key garxas?
@minrajthapa67375 ай бұрын
tero bau huncha khate
@sagarpandey52075 ай бұрын
महत्त्वपूर्ण जानकारी , पुटिनको अहिलेसम्मको अवस्थाले उनिमाथी जोखिम देखिन्छ ।
@shambhukuikel71695 ай бұрын
❤❤❤😂😂😂बिश्वब्यापी फिलाेसाेफी बदल्न त चानचुने देश भक्तीले काँहा सम्भब हुन्छ र ।
@tejrokaya34905 ай бұрын
नेपालका नेता त बिदेशिको आखा देख्यो भने मुतिहाल्छन मलाई बचाउ मेरो देश लैजाउ भन्नेखाले छन्। यतिबेला सम्पुर्ण रास्ट्रघाति हरुको सम्झनामा हार्दिक श्रध्दाञ्जलि अर्पण गर्दै नर्कमा पनि बास नमिलोस भन्दै आशिर्वाद दिन चाहन्छु धन्यवाद 🙏
@visnukarki86115 ай бұрын
भोली पुतिन लाई केहि bho भने र kun देश को साजिश हो थाह payo भने के hunch kasai लाई के थाह त्यो देश नै न रहला
@suyalthapa39515 ай бұрын
पुटिन बिश्व को सर्बोच्च नेता मा पहिलो न १ हो
@harikhadka40735 ай бұрын
कति वजिलो जानकारी धन्यवाद !
@bisanukc-uk8cu5 ай бұрын
पुटिन बाचनु पर्छ यो अमेरिकी लाई तह लागाउन लाई
@UttamSingh-qx9hm5 ай бұрын
यो शृंखला पनि ऊतिकै राम्रो लाग्यो ।😊
@dillirai-fv2pz4 ай бұрын
Dherai ramro jankari paiyo dhannyabad cha biswa ghatna chanale lai
@MgGurung-h4y5 ай бұрын
साह्रै महत्तोपुर्न खबर
@JivanOli-rj7pv5 ай бұрын
धेरै राम्रो जानकारी मुलक भिडियो सर हजुर
@mandipgurung215 ай бұрын
किन यति धेरै पटक बच्न सफल भयो भन्दा पनि, आखिर किन यति धेरै पटक मार्न खोजे?? पुटिन सबैको दुश्मन हो त??
@rekhiramthapa74435 ай бұрын
World's kaii Most powerful manxeyy ho dusham ta bhaeehalxaa Nii yessaii..
@nabarajprasain22514 ай бұрын
ग्यानबर्धक लाग्यो।❤❤
@bishnushrestha76315 ай бұрын
धेरै रोचक र जानकारी मुलक छ ! धन्यबाद !
@premreshmi63003 ай бұрын
सधै जीत होस हार कहिल्यै नहोस।l love putin.❤
@minshrestha71825 ай бұрын
Mahatto purna janakari ko lagi danyabat chha hajur namaskar .
@madhavxtr15892 ай бұрын
पुदिन एक इश्वर ले पठ।एको देव र।ज नै हुन जो भरी पुर्ण रुस म। जन्म लिएर र बिस्व। हित को सपना बोकेर केही द।नब सँग जुझी रहेक। छन बिजय होस
@suryaghimire18454 ай бұрын
सदाबहार रहनुभएको बधाई छ।
@SafalYatri-yn2zv5 ай бұрын
Lovu sar नेपालीको जीवन कसरी माथि उठछ सर😢😢😢😢खडिमा छु
@ankitbashyal20594 ай бұрын
नेपालका नेताहरुले पुटिन सङ केही सिक्नु पर्छ।
@IsworGurung-zi3yu5 ай бұрын
एकदमै राम्रो बिषय राख्नु भयो सर🙏
@dilipbasnet84375 ай бұрын
नेता भनेको पुटिन जस्तो हुनु पर्छ।
@BalramPARIYAR67794 ай бұрын
संसार को हिरो जय पुटीन 🙏❤️
@manbahadurranamagar82095 ай бұрын
हाम्रो नेपालको नेता हरुले यस्तो सुबिधा पाउन लाई त सपना मात्र देख्नु पर्छ 😂😂😂
@surendrapakhrin24835 ай бұрын
तेहि त है
@DeepakKumar-ce5bz5 ай бұрын
रूस रास्ट्रपति पुतिन धेरै राम्रो काम गरेका छ्न बिश्व को सबै भन्दा हरामि राक्षस सैतान अमेरिका दादागिरी खत्म गर्न जरुरी छ जानकारी लाई धन्यवाद छ जय नेपाल आमा❤❤❤❤❤❤
@PurnabahadurKc-td9fs5 ай бұрын
Dherai ramro xa badhai koti koti namaskar
@gumbahadur82975 ай бұрын
एक दम सहि लाग्यो यो खबर
@GovindarajAdhikari-k7jАй бұрын
धर्ती को भगवान हो पुटिन ,
@HariLuitel-e3t4 ай бұрын
पुटिन एक सच्चा महा मानव हुन।
@ramtimalsena48874 ай бұрын
पुटिन लाई सफलता मिलोस
@udayaryal27645 ай бұрын
लागेको रोचक रमाइलो कुरा लागेर शेयर गरेको ! संसारमा कति जना शासक ? ती यो बिभाजित रक्तरञ्जित सिमाना बनाइएको पृथ्वी को कति कति ? तर निश्चित मान्छे लाइ यतिको खर्चिलो महँगो सुरक्षा गर्नु पर्ने बाध्यता आम जनता को हित रछया कल्याणको सरोकार कहाँ नेर होला ? आज शक्तिसाली देश भनिएका मुलुक का शासक वर्ग लाइ जोगाउन मुलक को आर्थिक आकार अनुसार हरेक दिनको उनीहरू को सुरक्षा खर्च मात्र करोडौं करोड एक दिन मा राज्य कोषबाट खर्च गर्ने चलन कसले बनायो होला ? किन जरुरी छ कि यस्ता अनगिन्ति अनावश्यक पैसा खर्च हरेक राज्य हरुले गर्ने गर्छन किन होला ? के यो गर्नै पर्ने काम हो ? किन यस्तो आफुलाई सचेत बुद्दिमानी ठान्ने प्राणी ले केहि जीवन लाइ मात्र सुरछया किन गर्छ होला ? के सुरक्षा हरेक मान्छे लाइ जरुरी होइन ? यो कुरा बुझदा कोही कसैको जीवन महत्वपूर्ण र आवश्यक अनि बाँकी जीवन नचाहिने फ्यालिएको जस्तो अवस्था किन ?के शासक बनेका कोही कसैको लागि आवश्यक र कोहि कसैलाइ आवश्यक नै होइन ? शासक हुनेहरु सबै का विरोधी भएको ले बचाउन आवश्यक हो ? एउटा शासकिय जिम्मेवारी को मान्छे सबै लाइ काम लाग्ने हुदैन हो ? रमाइलो लागेर शेयर गरेको मात्र !
@bishnushrestha76315 ай бұрын
यो बिश्व नै एउटा देश बन्नु पर्छ सबै देश खारेज गर्ने सम्पूर्ण सिमाना भत्काईदिने बिश्व नै एउटा देश बनाईदिने , टण्टै साफ !
@bharatkhatri63324 ай бұрын
पुटिन एउटा राम्रो नेता हुन्!
@shyambudhathoki99665 ай бұрын
very good sir janakariko lagi🙏🙏♥️🙏♥️🇳🇵
@Dhru9875 ай бұрын
पुटिन सदाबहार रहुन ।
@DebBhadur-s9x5 ай бұрын
राम्राे लाग्याे !
@gopalsaud5905 ай бұрын
कमजोर रास्ट्रमाथिको ज्यादतिको मुल्य तानशाह पुटिनले एकदिन अवस्य चुकाउनु पर्ने छ ।
@tekrajlwr65084 ай бұрын
Tero bau le chai chukauna parxa america sanga mile ra aafno desh lad bigarxa vanne vogos
@btSharma-vo5vr3 ай бұрын
Its so informative..
@KeshabPoudel-f6u5 ай бұрын
Ramro lago hjrko jankarima
@sadhuramkhatri58845 ай бұрын
Good information
@Narshingh_Rai5 ай бұрын
सुझाव: स्नाइपर(sniper) लाइ स्पाइनर(spiner) भनेको सुने।आउदो दिनमा सच्याएर भन्नुहोला।
@praveenyadav-dd3px5 ай бұрын
Dherai ramro
@roshantamang53415 ай бұрын
सेरे प्रचन्ड केपि लाई कसैले यस्तो गरे हुन्थ्यो देशले शान्ति को शास फेर्थे होला
@girirajsubedi38375 ай бұрын
Ati uttam
@jeminmaharjan26765 ай бұрын
Thanks !
@bishalsirmali82685 ай бұрын
Thanks For the Information ❤
@DeepMusic505 ай бұрын
विश्वको डन पुटिन
@minanepal52735 ай бұрын
नेता होस त यस्ता बिस्व हल्लाउने
@somasapkota49385 ай бұрын
God bless you 🙏🏻❤
@santoshdumi75675 ай бұрын
देस र जनताको लागी अतीनै राम्रो काम गरेकोे हुनाले,नेपाल को नेताहरुलाइ पनि 10 तह को सुरक्छ्या प्रणालि दिने बेबस्था हुँदैछ भन्ने सुन्नमा आएको छत।
@shyamrai99085 ай бұрын
Good news
@durgaburlakoti15365 ай бұрын
म त यस च्यानल को नियमित हु मलाई रोचक लाग्छ
@janakthapa59844 ай бұрын
It’s good 👍
@ryonlama20045 ай бұрын
यो मान्छे जिउदो छन जेल विश्व मा सान्ती हुदैन
@LaxmiRai-b8r5 ай бұрын
राम्रो रोचक
@DhirendraBohara-z6t5 ай бұрын
Aahaa gajab xa
@smartinvestorinnepalesecap30645 ай бұрын
great research
@sunilacharya62155 ай бұрын
सन् २०२५ नलाग्दै अर्थात् २०२४ मै यिनको हत्या नजिक कै व्यक्तिबाट हुनसक्ने सम्भावना धेरै छ ।
@gopallimbu27355 ай бұрын
संसारकै सक्तिशालि राष्ट्रपति ।
@mohanwaiba4 ай бұрын
यति धेरै प्रयास यदि नेपाली नेता को लागि भएको भए आज भ्रष्ट नेता कोही रहन्न थिए 🤭
@khemrajpoudel8154 ай бұрын
बिश्वकै ठुला नेताहुन पुटिन
@Ramsundar1215 ай бұрын
जति सुरक्षा राखे पनि जति खर्च गरे पनि एकदिन कालले आफै लान्छ त्यो बेला कसैले पनि रोक्न सक्दैन
@sabinpradhan95885 ай бұрын
Putin jasto sahasi leader lai salute chha yesto leader yedi Sabai desh maa hune ho vane je Pani possible chha yesto leader lai Sadai bhagwan le rachya garun❤
Nepal lider go bag come durga dai only save nepal come to nepal out of country nepali people so come to nepal ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@yangurung5615 ай бұрын
जुन देशले पुटिन लाइ जिस्काउने गर्छ त्यो देश अवश्य सकिन्छ,,,
@kiranchettri26415 ай бұрын
Pablo escobar ko barema banaunu paryo sir🙏
@laxmiadhikari-e3n4 ай бұрын
सुरक्षा सगै चुनौती!
@lalbahadurrai66305 ай бұрын
नेपालको सिमा सुरक्षा को बारेमा बारम्बार झक्झकाउनु परो।आफ्नो देशको सुरक्षा स्थिती थाहा हुन आवस्यक छ।
@govindamaharjan35645 ай бұрын
पुटिन धेरै नै दिमाग भएकाे राष्ट्रपति, उसकाे अगाडि बाइडेन केही हाेईन । किनकि ध्वस्त भएका मुलुकलाई शक्तिशाली मुलुक बनाउने व्यक्ति ।
@niroula75445 ай бұрын
Wow thanks for information
@surendrakumarrajthala82345 ай бұрын
Thank you ❤
@sagarneupane75125 ай бұрын
Nikai ramro sandes dinu vo❤❤❤❤
@LamakhaliSurkhet125 ай бұрын
आउनुहाेस, आज हामी ... गर्नेछौं! भाषागत दृष्टिकोणले गलत। आउनुहाेस, आज हामी ... गराैं भन्नुपर्ला कि!
@RomakanthaAdhikari5 ай бұрын
Jai nepal king of nepal only hindu durga dai nepal country hindu only durga. Dai. ❤❤❤❤❤❤❤
@magar90475 ай бұрын
नेता होस त पुतिन जस्तो नेपाल मा त पुति जस्तो नेता र लादो जस्तो भोतर भयर गाह्रो भाको छ थाप्ने ले थापेको थापेइ हाल्ने ले हाने को हालेइ
@jespuchablog5 ай бұрын
मलाई मार्दा पुटिन दाजु बाँच्नु हुन्छ भने मलाई मार भगवान। पुटिन 30 वर्ष जति अझै जिउँदै राखी देऊ 🙏🙏🫡
@nabarajrai55645 ай бұрын
नरेन्द्र मोदिले एउटा अन्तरबार्ता भनेका थिए! मलाई भारत बनाउनको लागि भगवानले पठाएको भन्थे अबका बार ४००पार भन्दाभन्दै २४०मा जनताले स्थगित गरिदिए! तर पुटिनलाई संसार बनाउनको लागि यो धर्तिमा जन्म दिएका हुन भगवानले सधै रक्षा पनि गरुन्🙏🙏🙏