आहा सारै राम्रो लागेयो। मैले fb मा देखेर येता आयेर हेरेको छु
@GaneshBudhathoki-l8v29 күн бұрын
ओर्जिनल कृषक उहाँ हुनुहुदोरहेछ लेख जङ्गल मा यति बलिया भैंसी पहिलो चोटि देखेको मैले उहाँ जस्तो इमानदार कृषक लाई सरकार ले सहुलियत ऋणको बेबस्ता र अनुदान दिने बेबस्ता गरियोस्🙏🙏
@KushalPun-pg9brАй бұрын
अरु ले दाना अनेक किसिम को चिज खुलाउछन तर दाजु को भैंसी जङ्गल को घाँस ले मात्रै पनि कति मोटो चिल्लो छ भैंसी हरु
@Ramila-g1tАй бұрын
१००% सहि भन्नू भयो कति मोटो मोटो पनि
@YamBaraili22 күн бұрын
मेरो मन छोयो हजुरलाइ धेरै धेरै धन्यबाद सर
@KushalPun-pg9brАй бұрын
कति पौरखी दाजु बोली वचन पनि कति मीठो बोल्नु हुने रहिछ
@kalyanthapaliya966218 күн бұрын
अहिलेसम्मकै उत्कृष्ट voedo कतार देखि हेर्दैछुतपाइको एउटा बानी खराब जहिले पनि बिदेश बस्नेलाइ दोश दिनुहुन्छ अर्को कुरा सलाम छ उहाँ कृषि मा रमायको दाजुलाइ
@Ktamu240721 күн бұрын
कपुर गाऊले जुई पो रहेछ धेरै खुशी लाग्यो राम्रोसँग प्रगति गर्नु आफ्नै देशमा दुखा गर्नु पर्छ good job 👏 ♥️ 😀 😄 👌
@sandipadhikari462121 күн бұрын
कति राम्रा लेकाली भैसी , साह्रो रमाइलो हेर्नलाइ त , म अहिले रातीको 12:10 भयो निद्रा नै आको छैन ।
@BabuGurung-d9vАй бұрын
धेरै राम्रो काम दाजु यहि काम ठिक कति राम्रो निरोगी भेसी हरु ।
@DeepandraPant-dn1oeАй бұрын
Salute dai नेपालको वनजङ्गलको सदुपयोग गर्नु भो
@kanchhagurung7082Ай бұрын
धेरै राम्रो काम गरेको अनुभव सुनाउँछन् एक साहासिक दाजु मो चाई मलेसिया बाटो हेर्दै छु
@bikramgrg542220 күн бұрын
आफ्नै गाउँको दाजुलाई यसरी हेर्न पाउँदा खुशी लाग्यो ।
@sofiyachaudhari307621 күн бұрын
धेरै राम्रो काम गरनु भाकाेछ बदाई छ
@kaleshingtamang883923 күн бұрын
सरै राम्रो
@RanamagargajasingАй бұрын
सारै खुसी लाग्यो हजुरको भैली पालन मलाई पनी यो तरिकाका भैली पालन मनपर्छ ❤❤❤❤❤धन्यवाद ❤❤❤❤❤
@RamkajiGurung-c5xАй бұрын
सारै राम्रो काम हजुर
@hemprasadrai9111Ай бұрын
भैंसीहरु बुजकि देखियो, आफै गोठमा आउने दूध दिएर फेरी जंगल गएर चर्ने, फेरि साँझमा गोठ आएर मालिकलाई दूध दिएर जंगल गइ सुत्ने र गोठालो मालिकलाई पटक्कै दु:ख नदिने। सारै गजब छ,गोठाले जिवन। भिडियो कम राम्रो होइन,किरणजिलाई धन्यवाद।❤
@chitrathapa8302Ай бұрын
WOW KYA DAMMI,SALAM CHHA MEHANATI KISAN LAI❤❤
@gyanendrabasnet2697Ай бұрын
बधाई छ हजुर लाइ
@bhojwaiba3823Ай бұрын
कति राम्रो हाम्रो देश म चितवन्
@krishnathapa86423 күн бұрын
Salam bhai lai
@DipakSunar228Ай бұрын
आहा सारै राम्रो काम ।बिना दाना पानी पनि येस्ता मोटा भैंसी ।सारै खुसी लाग्यो।। साउदी बाट हेर्दै छु। म पनि अब येहि काम गर्दै छु।❤
@saymbahadurbc8442Ай бұрын
नमस्ते किरान सर काे टिमलाई धेरै धेरै धनदेबद मईले सधैं हजुर भिडियो सधै हेरछ र महिले पनि घानदुक फुलिबाङ मा पहिला भैंसी गाेठ थियोे अहिले मलेसियामा छु सर येसैले हेरछु ❤❤❤❤
@ambahadurgurung921Ай бұрын
राम्रो काम गर्नु भएको छ ❤ 🙏मलाई पनि यस्तै ठूलो गोठ बनाउने सोच थियो पहिले म ठिटो हुँदा खेरि तर के गर्नै.मेरो बाबा,आमा ले एउटा गोरु र एउटा भैँसी किन्नु मात्र सकिने आवासथा थियो,,,,,,,अनी ,,,,मेरो पनि यस्तो भैँसी को गोठ बनाउने सपना,,,,,,,,तेसषै गयो 😴😴😊😊
@PremChaudhary-dy8dkАй бұрын
आर्ना जस्तै राम्रा राम्रा रहेछन्,,अर्गानिक घाँस पात खाएकोले दुधनी मिठो होला❤❤😮😮
@RajGurung-oi3dbАй бұрын
aaaha very nice um sai
@Surendrapant-h2l27 күн бұрын
Am from gorkha district& civil engineer in rookee. But now in uk. I always respect nepali people who worked agriculture &animals farming. ❤
@BinodGurung-ur3qv14 күн бұрын
पोखरा बाट हेरेको हो नि हजुर ❤❤❤❤❤❤❤❤
@GopalKabralАй бұрын
Salam xa hajur ko mehnat Ani aat ko lagi God bless you bhi ❤❤❤
@cenchurydrivingsenter29 күн бұрын
मलाई धेरै मन पर्ने पेसा हो
@KhadkaBahadur-r8pАй бұрын
❤❤❤very good👍👍👍 dada
@shreeramshrestha386720 күн бұрын
यो नेपाल सरकारको भर पर्नु बेकारछ बिमा गर्नु भनेको अाफ्नो लागिहो किसानको लागि कहाँ हो र
@Bishnuvet4326Ай бұрын
Super nice hajur ❤❤
@AmarRasaili-i9fАй бұрын
भैसि त राम्रो छन
@SantoshRai-zf6bhАй бұрын
ramailo Bhaisipalan lagyo
@RedmiRedmi-cc8slАй бұрын
भैंसी चाई मोटै रहिछन राम्रो लाग्यो
@gorkhali9560Ай бұрын
Sarai man khushi vayo man daiko kam dekher
@BinodSunar-m5pКүн бұрын
Yo vaisi haruta chilo kati ramo raixa
@ShankarDaas-nv6vh10 күн бұрын
तर हाम्रो अर्घाखाँची तिर यक भहिसी ला यक लाख छ तर काहीँ बिक्री भए 7 जना लियर जनुपर्च येक ले पुच्छर तिर अर्को ले मन्तो तिर अगि पछी 4 /6 जाना चाहिन्छ
@Gurung137D17 күн бұрын
पशु अधिकारलाइ स्वतन्त्रता दिएर पनि आफ्नो फाइदा लिन सक्नु आफ्नो महान्ता।
@samirkhadka1451Ай бұрын
Kasto Moto Moto Kati ramro
@SanjokLamichhane28 күн бұрын
❤❤❤❤❤
@TravelwithBasu208123 күн бұрын
पाैरख र मेहनत गजबको रहेछ तर मेहनत को फल नपाएको देखे लाचार सरकारले के गर्छ खै 😢
@SwarnimUpdate20 күн бұрын
कुन बीमा कम्पनि हो? बीमा समितीमा उजुर गर्नुपर्छ भुक्तानी गर्छ
@SwarnimUpdate20 күн бұрын
रहरलाग्दो भैंसी पाल्नुभएको रहेछ दाजुले
@karnakarki520621 күн бұрын
US बाट हजुर ज्ये घण्टी।
@manprasadgurung478Ай бұрын
कति मोटो भैंसी बिना कुडो रहर लाग्दो रहेछ🎉🎉🎉🎉🎉🎉
@TushaltamangАй бұрын
Ma Saudi Arabia herdaixu ati ramro lageu dai farm
@बालकृष्णआचार्य26 күн бұрын
सुर्खेत ,कर्णाली प्रदेश नेपाल ।
@sandipadhikari462121 күн бұрын
आफैले खोलेको नेपाल चित्र किन पार्टनर हाल्न परेको आफैले छोड्ने भए , माधब नेपाल जस्तो भो नी , के.पी ले एमाले खायो एता नेपाल चित्र कस्ले खायो ?
@ranjema703Ай бұрын
लोकल भैंसी एकदमै राम्रो हुन्छ
@KALIMANepal29 күн бұрын
Good
@RajkumarHamal-cc7hdАй бұрын
Nice❤
@Rukesh_Langhali_vlogАй бұрын
कति मोटो हो भैसीहरु ❤❤
@ReshamShrees-io5zoАй бұрын
Yo patrakarle sabailai dai vanxa tara aaphu 50/52 barsa pugeko jastoxa
@Janaklimbu-ec4rxАй бұрын
Ma malayasiya bata
@rajuloppa73706 күн бұрын
प्रस्न पाडा कि पाडि दाइ उत्तर पाडा 😂😂 अनि मम
@RedmiRedmi-cc8slАй бұрын
बिमा चोर हरुले खाय होलान निकालेर चोर हरु को सरकार
@grg.227Ай бұрын
म लम्जुङ्कै हो छिमेकी गाउंकै हो
@neelusingh504515 күн бұрын
भाई तपाई पत्रकार कि के प्रश्न सोधेको अल्छि लाग्दो र अपुर्न छ कुन बिमा ले त्यसो गर्यो ? जङ्गल मा पानी पर्दा के हुन्छ भैसि ?
@TarabahadurSunuwar-h6o29 күн бұрын
Ma India bata herdai xu
@DeepakRawat-e8o26 күн бұрын
कुन जिल्ला हो यो धेरै राम्रो
@hombahadurdhakal5911Ай бұрын
I'm from ilam
@vishalthapakshetri473729 күн бұрын
त्यसैले विमा गर्नु हुँदैन काम छैन नेपालमा
@maheshshahi749221 күн бұрын
😮😮😮😮
@BhabinLimbu-h1u29 күн бұрын
Easdai ho dai kamaine melo ho
@TKc-f5dАй бұрын
Rati ta vaisi ban janggal ma naaunnu hola katia lorna sakchhan dai comment from GULMI malika 7 ghamir thamman bahadur khatri jay nepal
@TKc-f5dАй бұрын
Rati vaisi banama nalagaunu hola lorna sakchhan FROM GULMI
@TKc-f5dАй бұрын
Rati vaisi banauna nalagaunu hola lorna sakchhan from GULMI
@TKc-f5dАй бұрын
Vaisi ta mota chhan tara dudha bikri nagarne giu le matra kasari ghar chaheko chha miheniti dai lai danyabad coment from GULMI malika 7 ghamir thamman bahadur khatri jay nepal
@DKL-202427 күн бұрын
Sarai baliyo baliyo x ta sabai voisi haru
@dibakaradhikari7378Ай бұрын
Ma Assam. Bat
@bhumilimbu7160Ай бұрын
Nepal ma dukhaxa kishanlai😢
@ShantiSunar-yl9gg15 күн бұрын
कुन ठाउँ हो
@gaurabjungkunwar433126 күн бұрын
कुन जिल्लाको कुन ठाउँमा हो यसो जिल्लाको ठाउँ पनि भन्नु नि भन्ने मान्छेले बोल्ने मान्छेले
@UmalBahadurB.K18 күн бұрын
लम्जुङ जिल्लाको खोगुम गाउँ हो । लम्जुङको घलेगाउँ र यो गाउँ नजिकै हो क्व्होलासोथार गाउँपालिका ३ मा पर्छ
@kamalban336510 күн бұрын
Ma bhakta pur salla ghari
@sandipadhikari462121 күн бұрын
म पोर्तुगल हो है
@jagatramyadav476926 күн бұрын
Mlai dheri man parne kamre ko dadi le mapani Malaysia mapharker Nepal vaisi palane ho dai
@kyumilarai1479Ай бұрын
Rat ma t gothamanai rakhn mildain r?
@DipendraDashDash16 күн бұрын
Qatar bat ho daju la darai manat garnu vako raicha
@chamlingranahoma3134Ай бұрын
4 5 din sama ta khole nun dinu ni sutkeri ko bela ma ta daju poshu vanera matra hudeina ni nun khole khuwaunu parxa kaile kai