भावुक हुन्छु जब त्यो गौरवसालि इतिहास जनयुद्धलाई सम्झिन्छु ।
@safalonlinetv85297 ай бұрын
आहा! जनताको गित रास्ट्रको गित परिवर्तनको गित झुपडीको गित दुखिको गित गरिबको गित जोसुकैले गाउने अबसर पनि पाउदिन छुट्टै पहिचान र सम्मान छ उहाहरुको यश गितका श्रजक श्रस्टा गायक गायिका लगायत सम्पूर्ण मा उच्च सम्मान
@TadiKalakendra6664 ай бұрын
सलाम कलाकार लाइ
@villagerneplease7 ай бұрын
विद्रोही कामरेड हाम्रो घरमा बसेको याद आयो युद्दकालको समयमा
@NitaRoka-n4z7 ай бұрын
बर्गिय गित
@MagarTibratavlog4 ай бұрын
पुरानाे याद आयाे शुभकामना सबैजनालाई
@amarrokamagar55507 ай бұрын
पुरानो याद ताजा भयर अयो यो गीतले
@Farak-Yatra7 ай бұрын
नमस्कार सम्पूर्ण संगीत सारथी मनहरुलाई । आज जनयुद्धमा जनताले दिएको अपार मायाको सौगात कति गहिरो हुँदो रहेछ जनताको माया भन्ने गीत लिएर आएकाछौं । यस गीतका सर्जक नेत्र विक्रम चन्द (विप्लव) हुनुहुन्छ उहाँलाइ बिशेष सम्मान गर्दै गायक कर्ण गौतम (विद्रोही) र केसरी घर्ती (एलिना) को स्वरमा यो प्रस्तुति । तपाइहरुको सल्लाह सुझाव र मायाको आशा र अपेक्षा गर्दछौं । धन्यवाद ।
@user-xu4pn9iu6 ай бұрын
सास्कृतिक संघर्ष बाट प्राप्त गणतन्त्र। तर सोचेको आएन, भएन यी दुखद कुरा। 🙏
@prembudha30527 ай бұрын
माया त माया फरक माया
@SheelaDevi-tg1hv7 ай бұрын
सलामदुबैजनालाइ🙏🙏🙏🙏🙏❤❤❤❤❤😥😥😥
@nitapunmagarrejina88887 ай бұрын
आहा !❤गित धेरै किसिम अनि बिसयबस्तुका हुन्छ्न तर यसरि जनताको गितले साह्रै मन छुन्छ ❤
@MagaratTv7 ай бұрын
सर्बप्रथम त बिप्लब सरलाई मनैदेखि सम्झेको छु । २०५५ सालमा कालिकोट मा पहिलोपटक भेट भएको थियो । म त् त्यतिखेर कुमार केटा थिए । उहा लक्का जवान हुनुहुन्थ्यो। रोल्पा बाट हितानको कमानमा म लगाएत ७ जना साथी हरु र हिमालको कमानमा रुकुम जिल्ला बाट ७ जना गरेर १४ जना स्क्वायर टिमलाई स्वागत गरेको याद आयो । सबैले हेरेर माया गरिदिनुहोला हैत
@kamalchand27737 ай бұрын
❤❤❤❤❤
@jpmgr1686 ай бұрын
साह्रै मन छोयो ❤
@dipendraghimirebhaijee67067 ай бұрын
निकै उत्कृष्ट ❤🎉
@janpriyatv83157 ай бұрын
आहा
@mausamitv87567 ай бұрын
जनताको गित
@rekhamagar94657 ай бұрын
Good job
@FarakYatra-xo8bv7 ай бұрын
great song
@kbgurung1617 ай бұрын
well done daju
@खुमाघर्तिसिर्जना7 ай бұрын
नमस्ते म खुमा घर्ति सिर्जना मलाई साह्रै मन पर्ने गित आहा म सुन्दै हेर्दै छु है गितले भारी सफलता पाओस💐💐
@BisaunaTV7 ай бұрын
धन्यवाद बैना सृजना
@Farak-YatraАй бұрын
thanks सिर्जना
@PrakashNepali-u8y25 күн бұрын
Kati mitho git
@rajanchaulagain9067 ай бұрын
क विप्लव सलाम !!!
@NayaTiktok7 ай бұрын
सलाम
@buddhigurung46937 ай бұрын
Uchha samman chha sahayoudha haruma❤❤❤
@Farak-YatraАй бұрын
thanks
@balikasunar41447 ай бұрын
गित धेरै राम्रो छ बधाई छ सबैलाई
@buddhigurung46937 ай бұрын
Uchha samman xa whole entire teamlai yasta yastai geet sunna pam aauney dinharuma pani subha kamana xa
@maheshaarohee31157 ай бұрын
बिप्लब सर बास्तबमा कलाकार हुनुहुन्छ । १० बर्षे जनयुद्ध कालमा हामी कति धेरै चोटी गाएको गीत हो । यो गीत सुन्दा मनै उथलपुथल पारी दिन्छ
@roolofflaw-hv8bn7 ай бұрын
बिर्से हाम्रा नेता जि हरु ले
@BinodRaja-i3pАй бұрын
Very good kamreda haru❤❤
@jeevanbk1007 ай бұрын
aaha janayudha ko yad aayo, yahi git gaudai hideko
@pawanrukumeli29487 ай бұрын
❤❤होला युनिट सलाम
@dattamagar72157 ай бұрын
Aaha kati mitho marmik geet
@dhirendra5687 ай бұрын
good luck
@Ram-vj5ub2 ай бұрын
Very nice song
@tharkotgallery4 ай бұрын
नियामित शुभ चिन्तक ❤❤
@RupaSunar-eo1bs6 күн бұрын
lal salam kamred kamred euta jnabadi git yeo ho yuba harko aawaj vanne git katai xa vane bajaidins hajur
@sureshrokaya28617 ай бұрын
लालसलाम कमरेडहरु हाम्रो बर्गिए माया
@darshancyber85916 ай бұрын
dami song
@BisaunaTV7 ай бұрын
supper song
@kushallimbu20865 ай бұрын
सलाम कमरेड हरु लाई 🙏❤
@dambardambar-z6c7 ай бұрын
good song
@indrajitrawal407218 күн бұрын
❤❤❤❤♥️🇳🇵✊
@manishpm16677 ай бұрын
❤❤❤❤
@YamKumari-cg2qt7 күн бұрын
jesus is god
@devprashad7 ай бұрын
सबै थिकैछ तर हजुरले आपनै चेयानलको नाम पनि किन न बोलनु भयनकोट ईष्पशट भन्नु परेयो