अति मीठो जन्वादी गित स्वर पनि मीठो छ धन्यवाद छोरिलाइ
@lekhabahadurmagar25613 күн бұрын
रमिला बहिनी लाई हार्दिक शुभकामना! तपाईंको यो सन्देश मिठो स्मरणका साथ प्रस्तुत गर्नुभएको देख्दा निकै प्रेरणादायक लाग्यो। उहाँको योगदान र सम्बन्धलाई सम्मान गर्दै, यो शुभकामना उहाँको जीवनमा सकारात्मक ऊर्जा र प्रगतिको स्रोत बनोस्।
@tulashabk65202 ай бұрын
आहा!सारै याद आयो त्यो दिनको आँसु झरेको पत्तै पाईन सम्पुर्ण सहिद कम्रेडहरु प्रती सम्मानका साथ हार्दिक श्रद्धासुमन अर्पण गर्दै रमिला कम्रेडलाई हार्दिक शुभकामना सहित मीठो सम्झना
@RamilaBudhaMagar2 ай бұрын
Thank you🙏❤️
@HarisingGurung10 ай бұрын
आहा आहा एकदमै मनछुनी मौलीक र पहिचान बोकेको गित संगित अति मिठो शोरमा बधाई छ रमिला शालीज्युलाई ❤️❤️🌺🌺🙏🏽🙏🏽💚💚 र सम्पूर्ण टिमलाई 🙏🏽🙏🏽❤️❤️🌺🌺
@RamilaBudhaMagar10 ай бұрын
Thank you
@mogorzboy89769 ай бұрын
Best of luck रमिला बहिनीलाई ❤ साङ्गीतिक यात्राको लागि।।
@RamilaBudhaMagar9 ай бұрын
thank you
@chaudharybhagat20649 ай бұрын
रमिला बहिनी लाई मेरो तर्फ बात सलाम छ!
@RamilaBudhaMagar9 ай бұрын
Thank you
@Milankumarjhakri11 ай бұрын
आह निकै मार्मिक गीत सर्जक स्रस्ता सम्पुर्ण लाई हार्दिक बधाई तथा शुभकामना !!
@RamilaBudhaMagar11 ай бұрын
Thank you
@GMLMagar11 ай бұрын
वा अन्ती १६ बर्स पछिको को पुरानो गितहरु फेरि अन्तिले प्रस्तुती गर्नुभयो दोहोरी सङ्समा बधाइ छ 🎉🎉🎉 अन्ति 👌👋
@RamilaBudhaMagar11 ай бұрын
Thank you
@tilakpun507411 ай бұрын
20, बर्ष पहिलेको याद आयो।बहिनी राम्रो छ।बधाई छ।प्रगतीको शुभकामना।
@RamilaBudhaMagar11 ай бұрын
Thank you🙏❤️
@Sudip.7011 ай бұрын
रमीला जी लाइ सम्मान छ हाम्रो रोल्पा रुकुम मा गुम्सीएर रहेको प्रतीभा लाई सहजै उथान गर्दै जानू भएको छ अज उर्जा बद्दै जाओस् 🎉❤🙏
@RamilaBudhaMagar11 ай бұрын
Thank you❤️🙏
@RajKumar-hs2iy11 ай бұрын
सफलताकाे शुभकामना बैनिलाई
@RamilaBudhaMagar11 ай бұрын
Thank you
@dilippunmagar64469 ай бұрын
निकै मार्मिक शब्द अनि त्यो स्वरमा दम छ ❤❤
@whilewalking12329 күн бұрын
बबिता लाई पनि गाउन लगाउनु पर्छ त❤❤
@BisaunaTV11 ай бұрын
यो गीतको सर्जक पूर्णजीत पुन हुनुहुनछ सम्मान छ सहिदहरुलाई रमिला बैनालाई शुभकामना
@RamilaBudhaMagar11 ай бұрын
Thank you🙏❤️
@narayankrishnashrestha62399 ай бұрын
गित संगीतमा सधै सदाबार रहि रहनु रमिला बहिनी ।
@Kamalpun1211 ай бұрын
सफल्ता को अग्रीम शुभकामना
@RamilaBudhaMagar11 ай бұрын
Thank you
@dipakmagar92910 ай бұрын
Best of luck Ramila budha magar ❤️🙂 rolpali ko san ❤️🙏