आज सम्मकै कडा दोहोरी, टीका सानु र केशर ब. अधिकारी बिच टक्कर - कसले जित्ला ?? ०७.०२.०७६ HD

  Рет қаралды 1,202,095

Indreni.Com

Indreni.Com

Күн бұрын

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#Indreni #KesharAdhikariTikaSanu #LiveDohori
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit

Пікірлер: 1 000
@tekbohara7556
@tekbohara7556 5 жыл бұрын
टीका सानू आहा!! जहाँ जस्तो सुकै अबस्थामा जुन सुकै सङ्ग पनि दोहरिमा खप्पिस वाह वाह वाह!!
@padamranamagar9039
@padamranamagar9039 5 жыл бұрын
आहा ! कति रमाइलो ??? मुसि र बिरालो को रमाइलो दोहोरी । मुसि ले ढाडे बिरालोलाई "यो ढाडेको मुख मात्रै हो, आँटी भरी हगेर जात्रै भो ... । घरको सबै अन्ननी सिधा्याउछु , सुरुङ्ग बनाई भकारी नि रित्त्याउछु ..... । जाँगें साँगे काटेर फालिदिन्छु , तान्द्राङ तुन्द्रुङ भाको नि झार्दिन्छु ..... । हैत ! रातै भर हेरौं झै लाग्यो ।
@govindagutama5416
@govindagutama5416 5 жыл бұрын
हरेक दिन इन्द्रेणी हेर्नी जति यता हाजिर हुम त खै👉️👇️👇️ 👍️👍️👍️👍️👍️👍️🙏🙏🙏
@shivakhatri4713
@shivakhatri4713 5 жыл бұрын
🖐️🤘✋
@yamanpun
@yamanpun 5 жыл бұрын
पुछर समाइ पछारछु धुलोमा😍😍😍😅😅आहा केशर दाजु को गायकी👌👍️👍️सम्पुर्ण इन्द्रेणी परिवारमा नमस्कार🙏🙏🙏
@birendrasangamsnr5117
@birendrasangamsnr5117 5 жыл бұрын
टीका सानू को साहो मा मेरो मन फिदा हुन्छ। I love tika sanu
@aaaayyyy8760
@aaaayyyy8760 5 жыл бұрын
Nice pic 😘😘😘😗👍👍👍👌👌👌👌🤘
@gomabhandari5993
@gomabhandari5993 5 жыл бұрын
ल है आज झन रमाइलो छ है केसर दाई र टिका बहिनिको दोहिरी असाधै रमाइलो हुन्छ ल है आउनुहोस सबैजनालाई मेरो निम्तो छ सगै बसेर नाच्नु पर्छ है सबैलाई मेरो नमस्कार इन्द्रेनी टिम सबैलाई धेरै धेरै धन्यबाद इन्द्रेनी टिम सबैको जय जय जय होस इन्द्रेनी हेरेर बस्नु हुने सबैको जय होस सहयोगी हातहरु सबैको जय जय होस राधा कृष्णको जय जय जय होस 🙏🙏👍👍👏👏✋✋✋👌👌👌
@pramikarokaya9886
@pramikarokaya9886 5 жыл бұрын
हजुर नमस्कार म पनि झरे इन्द्रेणी लु हेरम अब संगै
@khadakkunwar5554
@khadakkunwar5554 5 жыл бұрын
@Goma Bhandari दिदी नमस्कार सन्चै हुनु हुन्छ रमाइलो छ है यो बाजे ले खत्रा गाउनु हुन्छ हेरम पहिला कस्तो छ
@gomabhandari5993
@gomabhandari5993 5 жыл бұрын
@@pramikarokaya9886 हजुर न ल हजुरलाई धेरै धेरै धन्यबाद छ
@gomabhandari5993
@gomabhandari5993 5 жыл бұрын
@@khadakkunwar5554 हजुर न ठिक छू हजुरलाई के कस्तो छ केसर दाई ले हसाउनु हुन्छ
@shobhakarbudhathoki5900
@shobhakarbudhathoki5900 5 жыл бұрын
नमस्कार है गोमा दिदी आज त लास्टमा परियो
@diludangi
@diludangi 5 жыл бұрын
चाहे गाउन खिमा रोका चाहे गाउन टिका.. ईन्द्रेनी लाई कहिले पनी हुन दिन्नन फिका.. खिमा जी को हासो मिठो टिका जी को बोली.. कृष्ण दाईले टुक्का हान्छन दिलै खोली खोली. पावल राई को धुन मिठो समप्रीया को नाचो.. यही छ र त सबजना ले गर्छन माया साचो.. ईन्द्रेनी का कलाकार मा छैन केही खोट.. जयहोस दाजु कृष्ण कडेल कहिले नपरोस हजुरको जिबनमा चोट... एकदमै कमेडी दोहोरी खुब मज्जा आयो.. हासोले गदगद भयो मन..।।।।।
@nehagrg4427
@nehagrg4427 5 жыл бұрын
wah...wah
@binitachetry8059
@binitachetry8059 4 жыл бұрын
Dilu Dangi limo
@tolovethakuree1327
@tolovethakuree1327 5 жыл бұрын
तिका सानुको आगमनले इन्द्रेणीको महोल नै फेरिएको छ
@aryalsalik7198
@aryalsalik7198 5 жыл бұрын
केशर ब.अधिकारी सधैं ईन्द्रेणिमा भए कति रमाइलो हुन्थ्यो..😁😍
@PIJNAS10
@PIJNAS10 5 жыл бұрын
टीका सानू को फ्यान कति ??
@roshanbista3749
@roshanbista3749 5 жыл бұрын
हैत्त अधिकारी सर त कदा पो रहेछ्न बा 😉 जे होस आज को लाईभ दोहोरी त झन मज्जाको लायो 😉
@aryannp7564
@aryannp7564 5 жыл бұрын
dhohori kaa king hun budaa...
@limbookhadgasing796
@limbookhadgasing796 5 жыл бұрын
आज एकदमै रमाइलो भयो दोहोरी केशव अधिकारी एकदमै राम्रो कलाकार हुनुहुन्छ उहाँको मैले सुन्ने सम्म दोहोरीको टुक्काहरु सारै मन पर्छ।अनि टीका सानू आहा कुरै नगरुम सधै राम्रो गाउनु हुन्छ तर आज सुरुमा अलिक सधै गाइरहेको गित भन्दा अलिक फरक भएर होकि अलिक नर्मस भएको जस्तो लाग्यो तर अन्तिम तिर चाहिँ सारै राम्रो टीका सानूको म ठुलो फ्यान हु म।र इन्द्रेणी टिमलाई धेरै धेरै शुभकामना अनि धन्यवाद छ।।
@nirakbhandari8773
@nirakbhandari8773 5 жыл бұрын
Dami
@dahalbahadur1364
@dahalbahadur1364 5 жыл бұрын
टिका सानुको खुलेर हासेको अत्ति नै मन पर्छ सधै हास्ने गर्नु है।।।
@bhimrajadhikari4316
@bhimrajadhikari4316 4 жыл бұрын
Ok teka sanu
@ramdavanyadav9629
@ramdavanyadav9629 5 жыл бұрын
आहुई स्याबास लहै साथिहरु एता आउनुहोस है टिका सानू को दोहोरी सुन्ना राम्रो खुसी लाग्यो
@roshanbc849
@roshanbc849 5 жыл бұрын
wow छत्र साहि काे डान्स मन पराउने जति यता हाजिर हुमत
@buddhabuddha6806
@buddhabuddha6806 5 жыл бұрын
Tika sanu sister Koko Lai man prxa sabai le Tika sanu sister Lai sapot grnu hola
@dipaktimilsina8958
@dipaktimilsina8958 5 жыл бұрын
हह्ह्हह्ह!!बिचरा टीका सानू प्रायः मायाको बारेमा दोहरी गाउने आज पृथक बिषयमा गाउनु पर्दा गुहार खोज्नु पर्यो।अति मजा आयो आज दोहोरिमा।।जय इन्द्रेणी ।।।
@krishnathakuri4750
@krishnathakuri4750 5 жыл бұрын
टीका मुइया को राम्रो लाग्छ सब गित यसैगरी रमाइलो गर्दै जिन्दगी बिताउनु अरु तेसै रमाउछ
@surendradhami2286
@surendradhami2286 5 жыл бұрын
आज धेरै दिन पछि टीका सानू को दर्शन पाइयो । र म मेरी टीका सानू हेर्न youtube मा आइहाले। I love you teeka sanu I love you so much कुरो ❤️💘❤️💘❤️
@manishrestha3483
@manishrestha3483 5 жыл бұрын
Ubiquitous
@janak6123
@janak6123 5 жыл бұрын
इन्द्रेणी भने पछि हेर्ने त भै हालियो झन् टिका सानु भए पछि सुन मा सुगन्ध ....…. मेरो सारै मन पर्ने love you tika so sweet smile
@xabilallohani735
@xabilallohani735 5 жыл бұрын
Kesar bahadur ji lai salam x sarai mitho git gaunu bhayo tika bahini le line xodeko bela sahi line ma linu bhako x kesar daju le
@binodparajuli8669
@binodparajuli8669 5 жыл бұрын
केशर बाहादुर को गाएकि पहिलाको जस्तै रहेछ मलाइ खुशि लाग्यो पर्गतिको कामना इन्द्रेणी को उत्तर उत्तर पर्गतिको कामना ।
@DineshBkgood
@DineshBkgood 2 жыл бұрын
Very good
@krishnabc3804
@krishnabc3804 5 жыл бұрын
सर्वप्रथम ईन्द्रेणी सम्पूर्ण टिमलाई नमस्कार कृष्ण कडेँल दादा लाई हृदय देखि नै आभार प्रकट गर्दछु टिकासानु बहिनी को दोहोरी एकदमै मन पर्छ सफलताको शुभकामना ।।।
@yubarajbajgain5301
@yubarajbajgain5301 5 жыл бұрын
यो हो नि त पारा कति राम्रो भाका अनि कति रमाइलो सब्दहरु यस्लाइ भन्छ दोहोरी 🌹🌹हजुरहरु सबैलाई कोटि कोटि नमन्🌷🌷🌷समय र भाग्यले साथ दियो भने इन्द्रेणी आउन ठुलो धोको छ ।🌹🌺🌻🌼🌷
@ramprasad1485
@ramprasad1485 5 жыл бұрын
कर्णाली को गायक छत्र बाहादुर शाहि को डान्स पनि खतरा रहिछ।miss u chhatra dai
@binodgajmer7481
@binodgajmer7481 5 жыл бұрын
haha dammi
@raghavshrestha6754
@raghavshrestha6754 5 жыл бұрын
Karnali vaneko chisapani Ho ki
@adhikarichiranjivi5024
@adhikarichiranjivi5024 5 жыл бұрын
इन्द्रणि को 3 जना कुइन हरु को आज फेस ले इन्द्रणि नै 1000000000000000000 उज्यालो बनायो love you krishna sir all group
@madhuchhetri8077
@madhuchhetri8077 5 жыл бұрын
टीका सानू को हासो नै हजारको छ त्यही हासोले यो मन फिदा फिदा भएको छ
@rajkumarbastola2619
@rajkumarbastola2619 5 жыл бұрын
मुस्कान मीठो टीका सानु जि
@subanashrestha341
@subanashrestha341 5 жыл бұрын
🤣🤣🤣😂😂😂😂
@raghavshrestha6754
@raghavshrestha6754 5 жыл бұрын
Hajar ko matri lagdaina malai ta croddau ko lagxa
@vishalgamers8062
@vishalgamers8062 5 жыл бұрын
Madhu Chhetri
@user-tr9zg2zt5t
@user-tr9zg2zt5t 5 жыл бұрын
Madhu Chhetri hoit ma pani ho hai
@isworchhetry843
@isworchhetry843 5 жыл бұрын
किर्स्ण दाइ को जुङ्गा राम्रो यो खिमाको मुस्कान।तेइ भयरत इन्द्रेणी लाइ गर्छ्न सब ले सम्मान।🌹🌷🌷😃😀😀
@surajthapa6554
@surajthapa6554 5 жыл бұрын
लौ आजको मुसा र बिरालोको पनि गजब छ निकै रमाइलो लाग्यो अरु दिन भन्दा मादलको आवाज पनि गजब आको छ
@ishworaghamal3639
@ishworaghamal3639 5 жыл бұрын
केशब दाइ काे दाेहाेरि दमदार 😁😁😁👍️👍️👍️👍️
@narbahadurnakal8501
@narbahadurnakal8501 5 жыл бұрын
इन्द्रेणी हेरे देखि को मलाइ लाको सवै भन्दा रमाइलो आज हो😂😂😂😂😂😂😂
@bishnuprasad1214
@bishnuprasad1214 5 жыл бұрын
कृष्ण कँडेल को यति जोस कसरी आउछ
@dip44977
@dip44977 5 жыл бұрын
हा हा हा धन्यबाद छ मुसीको टोलीलाई एउटी खान्छु दुईवटी भोलीलाइ
@user-ls5uf4rl4m
@user-ls5uf4rl4m 5 жыл бұрын
Tika sanu ko aajako looks osm🤗😍😍👌👌👌👌❤ man parni jati yata hajir hum hai🖐
@amargirigayel7838
@amargirigayel7838 5 жыл бұрын
K ho Raja
@user-ls5uf4rl4m
@user-ls5uf4rl4m 5 жыл бұрын
भाग्छम हामी बिरालो छाडेर बसिराख मुखमा र्‍याल काढेर 😅😍😍😚
@dineshayyer9793
@dineshayyer9793 4 жыл бұрын
Dami xa dohari tika sanu badai xa
@saimonthapamagar9556
@saimonthapamagar9556 3 жыл бұрын
@@amargirigayel7838 ⁰⁰⁰
@nabinmagar1294
@nabinmagar1294 5 жыл бұрын
समप्रिती खड्का को नाच मनपराउने को को हुनु हुन्छ 😀
@micalromiyo4673
@micalromiyo4673 5 жыл бұрын
मत झन फिदा
@lalkhadka5317
@lalkhadka5317 5 жыл бұрын
I'm
@manbirbhul5632
@manbirbhul5632 5 жыл бұрын
यो कुरोमा म सहमत छु तर हामी जानेबुझेका हरुलेपनी निकाए धाएर केही गर्नु सकिँदैन लगानी बिना नहुने रहेछ र निकाएनै कम्जोर हुदा कस्को के लाग्छ र अन्त नजाउ इन्द्र्णी का संचालक किस्ण कणेल दाजुको क्यामरा खोसियो कंचनपुर मा तेस्को छान्बिन भयो त कि ती बेक्तिमाथी कानुन लाग्यो त कि पत्रकार को क्यामरा खोस्नु मिल्छ त मैले बस्मा टिकट काटे तर सिट पाएन बस रोक्दा झरेर ट्राफिक लाई खबर गरे पाए के त मैले एस्मा सिट छैन भने अर्कोमा जानुन नत्र मिलेर जानुस ड्राइवर र खलासिले के भन्यो ग्रीह्यमन्त्री लाई नै भन न कस्ले के गर्छ मलाइ गाडी पुलिस्को होकि मेरो हो भन्यो मैले फेस्बुक्मा पनि हाले तर के पाए त टिकट सहित फेस्बुक्मा हालेकोछु हेर्नुहोला नेपाल चोर हरुको देश हो हामी नभनौ म जस्ता किरा भुस्नामा पनि गिन्तिमा पर्दैन हो भोट्कोबेला नमस्कार गर्छन नगए नि कर लाउछन भोलिदेखी काबस्ने भन्ने सम्म्को धम्की दिइन्छ तर बाचनै पर्छ जाबो पुलिस्को जागिर त हामिले पाउदैनै किन कि पैशाले पुलिश को बर्दी किन्न पर्छ तर गरिप्ले किन्न सक्दैन अरु पद मा कसरी पुग्ने कसरी किन्ने मेरो भाइ मारिएको पनि 4 महिना पुग्यो समात्नु पर्ने बेक्ती समातिएन भनेको कुरै चल्दैन हाम्रो आफू मर्नु बाहेक अरु केही देखिदैन याहा
@tarasubba8229
@tarasubba8229 5 жыл бұрын
Nabin Magar ramro cha hami aile ko pusta haru ko lagy, but gaule ra buda buddy haruko lagy mon chune khal ko xaina 👎 kina bane buda paka harule simple nach nai mon paruxan
@raghavshrestha6754
@raghavshrestha6754 5 жыл бұрын
Ramro lagyo Tara Ali moti rahexin
@sherrokaya8561
@sherrokaya8561 4 жыл бұрын
सारै राम्रो दोहोरी । टीका सानुले गाउनु भएको जुनसुकै दोहोरी अति नै मन पर्ने खालको हुन्छ ।
@khadkanepali8606
@khadkanepali8606 5 жыл бұрын
अाहा अाजको दोहोरी पनि निकै रोचक रहयो बधाई छ टीका सानू जि। कृष्ण कंडेल सरको जोस जाँगर देख्दा धेरै खुशी लाग्छ ।
@samjhanamagar5785
@samjhanamagar5785 5 жыл бұрын
सारै मन पर्‍यो गित सुन्दासुन्दै धेरै हासियो पनि मलाई मन पर्ने गायिका टीका सानुको दोहोरिको सवाल जवाफ दिने शैली धेरै उत्कृष्ट छ मन पर्छ।।। best of luck all Indreni team....
@janakiadhikari2990
@janakiadhikari2990 5 жыл бұрын
कडेल दाजूको जोझ देख्दा साह्रै खुसी लाग्छ कति सार्हो रमाईलो हो नजिक भय जान हून्थयो
@kushalojha137
@kushalojha137 5 жыл бұрын
Khatrai hun kesab dai ta ...ma ta fan ho..tapaihru ni...
@userOkhaldhunga
@userOkhaldhunga 5 жыл бұрын
केशर दाइ राम्रो दोहोरी गाउनुहुन्छ अत्यन्तै मन पर्छ उहाँ लाई मनै देखि नमन छ ।
@saharakhabar7536
@saharakhabar7536 5 жыл бұрын
aaha kati ramailo purano vaka ma sampurna indreni teem lai shuvakamana....
@Kumarraj-dz3rp
@Kumarraj-dz3rp 5 жыл бұрын
केहि बर्ष पहिले हाम्रो धम्पुस मा धोहोरिमा गाउदा पनि यस्तै हसाने पारा मा गाउनुहुन्थ्यो धैरे पछि सुन्ने मौका पाइयो रमाइलो लाग्यो
@dipakdai5111
@dipakdai5111 5 жыл бұрын
याे हाे नि दाेरि भनेकाे ल बधाई छ म पनि लाेकदाेरिगनयक भयकाे कारण ले हाेला दामिलागाे केस सर सानू लाई बधाई छ
@adhikarichiranjivi5024
@adhikarichiranjivi5024 5 жыл бұрын
भगबान ले साथ दिए यो पबित्र मन्दिर भित्र छिर्न अबस्य जुर्नी छ मेरो जिन्दगी मा
@sureshdcraju2601
@sureshdcraju2601 5 жыл бұрын
टीका सानू😍😍- मन्द मुस्कान मिठास पुर्ण स्वर सुन्दै आन्न्दित तुल्याउने दोहोरी का टुक्का मेरो थकित जिबनको शितल दिने चौतारी बन्दछ ।अनि पुराना भाका को जगेर्ना गर्ने कृष्ण दाजु लगायत सम्पुर्ण इन्द्रेणी टिम लाई सलाम छ्😍😍😍😍😍😍😍😍😍😍😍lop u tika sanu and lop u all indreni team 😍😍😍(suresh dc raju)
@mayatamang2794
@mayatamang2794 5 жыл бұрын
दर्शन नमस्कार सम्पूर्ण मा 🙏🙏🇳🇵🇳🇵 मन को पिरब्यथा नै हटाउने सबैभन्दा रमाइलो त इन्द्रेणी कार्यक्रम मात्रै रहेछ सलाम छ सम्पूर्ण मा
@Mahat705
@Mahat705 5 жыл бұрын
इन्द्रेणी नछुटाइ हेर्ने हाजिर गरम त । ✋✋✋
@rajkumarrajeshbkbk3048
@rajkumarrajeshbkbk3048 5 жыл бұрын
To day Tika Sanu very beautiful also all guys very nice Indrani team's
@himeshpudasaini3115
@himeshpudasaini3115 5 жыл бұрын
यी अधिकारी बा लाई फेरि ल्याउनु पर्यो फरक बिषयमा गाउन
@keshab170
@keshab170 5 жыл бұрын
आजको दोहोरी बबाल छ जसिलो .रसिलो .हसिलो र केशर बहादुरजिको दोहोरीलाई सलाम ✋✋छ।
@pabankhadka3845
@pabankhadka3845 5 жыл бұрын
इन्द्रेणी कार्यक्रम हेरेर भरपुर आनन्द लिइन्छ । आफुत ।
@wildlensbysuvas
@wildlensbysuvas 5 жыл бұрын
नाच्ने मुइया कति राम्री हुन ।
@headshotking1192
@headshotking1192 5 жыл бұрын
मान्छे जस्तै डान्स पनि खतरा छनि
@mahendrashrestha650
@mahendrashrestha650 5 жыл бұрын
उहाँ हुनुहुन्छ समप्रीय खडका
@birajnepali5814
@birajnepali5814 5 жыл бұрын
नयाँ र पुरानो पुस्ता को घम्सा घम्सी दोहोरी सारै मन पर्यो र सातै टीका सानू को क्षाम क्स्तो हो जस्ता सङ पनि उस्तै रमाउने वाव
@chhugsangdomalama7903
@chhugsangdomalama7903 5 жыл бұрын
Wow yo kesar bha lai ta mannu parcha yaar yo umar Ma yesto joshilo cha bane Hamro umar Ma kasto thiyo hola ati ramailo dinu bayo thank u so much kirsna dai lagayet sabai lai feri pani kesar bha dohori sunna ra herna paum
@shankarbist6568
@shankarbist6568 5 жыл бұрын
सारै रमाइलो दोहोरी खाडीको दुःख पनि एक छिन विर्सा यो
@shankarghimire1544
@shankarghimire1544 5 жыл бұрын
अति राम्रो प्रस्तुति एक फेर काँठ क्षेत्रको गायक नवराज घोरसाईन्लाई बोलाउनु परो कृष्ण दाई
@ramailo6884
@ramailo6884 5 жыл бұрын
कडेल भाइ दाेहारि मा कडाकडा कलाकार ल्याउनुहुन्छ ।सारै रमाइलाे लाग्याे ।अाहा कणेल भाइ 💐👍️🙏💐
@nabinklama7874
@nabinklama7874 5 жыл бұрын
Super point Keshar BAHADUR daiko...!!!
@Dinesh-sq6cu
@Dinesh-sq6cu 5 жыл бұрын
कीस्न दाइर किस्न दाइकाे शपुर्न टीमलाइ मेराे तर्फ बाट धेरै धेरै धने बादछ
@mansingh6453
@mansingh6453 5 жыл бұрын
पुछर समाइ तिम्रो मन बुछर 😂😂😂
@A2ztv16
@A2ztv16 4 жыл бұрын
केसर बहादुर अधिकारी best gayak rahexan.... aajbholi maya pirati Dohori bahek kehi sunn mildain.... यो ali pharak ra best dohori lagyo........
@tekbahadurshrestha8122
@tekbahadurshrestha8122 5 жыл бұрын
आहाँ , कति रमाइलो कार्यक्रम ईन्द्रेणी अनि लोक गित ....🇳🇵🇳🇵🇳🇵🇳🇵
@anitamagar11
@anitamagar11 5 жыл бұрын
Sarai ramailo geet riching2 nabajaw binayo dil khush bhayo sunera krishna jyu tika sanu dallu khima na bhaye khallo xa indreni
@yagyabahadurhamal1532
@yagyabahadurhamal1532 5 жыл бұрын
मैले अनलाइन युटुप मार्फत यो कार्यक्रम निरन्तर रुपमा हैर्छु सायद 100%90%हेर्छु 10%छुटेपनि सारै राम्रो लाग्छ ।।।
@rameshniraula291
@rameshniraula291 5 жыл бұрын
सर्वप्रथम यो सिङ्गो टिमलाई नमन छ।कार्यक्रम अति लोकप्रिय छ सबैक्षेत्रका जनताको मनस्तिस्कमा बस्न सफल भएको छ।तर दोहोरीगाउदा शब्दहरुको चयन चही सबै क्षेत्रका जनताहरुको आवाज उठाइ दिनु होला।देशमा भएको गरिबी,भ्रष्टाचार ,वैदेशिक रोजगार,कृषि ,स्वास्थ ,लगायत सम्पुर्ण बेथिति र बिसङतीहरुको उजागर गरि दिनुहोला अन्यथा नलिदिनु होला।यो कार्यक्रमको म नियमित स्रोता हो ।हाल दुबईमा बस्दैछु।
@user-zq2bt1jy9t
@user-zq2bt1jy9t 5 жыл бұрын
जस्ले जे भन्योस तर तिका दिजु चाहि राम्री भगवानले मिलाएर नै धर्तिमा पठाएका रहेछन्।
@bhandariharka4919
@bhandariharka4919 5 жыл бұрын
टीका सानू ✊✊✊✊💕💕💕✋✋
@upendrachhetri6985
@upendrachhetri6985 5 жыл бұрын
नाच्ने मुन्छेको नि जोडी खोजी दिनुपर्यो कृष्ण दाजु भन्ने यता हाजिर हुनु पर्यो अब
@thito3122
@thito3122 5 жыл бұрын
स्वर तान्दा पुगेन है टीका बहिनी तै पनि गज्जव छ दोहोरी
@krishnathapa1157
@krishnathapa1157 5 жыл бұрын
कृण्ण दाइ भगवान खाेज्न काही जानु परदैन हजुर धेरैकाे मनमा भगवान भैसक्नु भयकाे छ
@nepalimanbirbaduwal2731
@nepalimanbirbaduwal2731 5 жыл бұрын
हजुरहरु सम्पूर्णलाई मेरो नमस्कार छ।आजको दोहोरी दामी लाग्यो।जय नेपाल जय इन्द्रेणी 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@abisekmagar8959
@abisekmagar8959 5 жыл бұрын
म इन्द्रेनिको फेन हो नछुताई हेरने गर्छु म हाल कुवेत बात धेरै धन्नेबात सम्पूर्ण तिम लाई धेरै कडा दोहरी रमाइलो लाग्यो
@user-oi6py5pq9j
@user-oi6py5pq9j 5 жыл бұрын
साराई रमाइलो दोहोरी यो दुई तुक्का साराई राम्रो लाग्यो बाजेको किन पस्ना दिन्थे र दुलोमा पुछार मा समाई पछर्छु धुलो मा र टीका दिदिको चिप्ली हल्छा हाम्रो त पुछर पुछार समाई तिम्रो मन बुज्छ र टीका दिदी को हासो हजार को सारै मजा आयो
@user-or7fs4je3d
@user-or7fs4je3d 5 жыл бұрын
जस्ले लाखौ लुट्दै आएको हुन्छ तेस्ले 25 हजार त जुताको मोजा बाट पनि झार्छ( I love indreni कार्यक्रम
@fajirmiya9810
@fajirmiya9810 5 жыл бұрын
मुसा मुसि को गित सारै रमाइलो। टीका सानू को कडा जवाफ।।।।
@suryajoti3031
@suryajoti3031 5 жыл бұрын
भाका अती बेजोड लाग्यो म्युजिसिनहरु चै ईन्द्रेणीको बवाल छ नेपाल अाईडलको झल्को यतै मेटिने खालको
@bhaktabahadur1318
@bhaktabahadur1318 5 жыл бұрын
ईंन्र्देणी मा राम्रो राम्रो कलाकार ल्याउन पर्यो किष्ण कडेंल दाजु 🙏 धेरै दिन भयो प्रस्तिस्प्रधात्मक दोहरी हेर्न मन आतुर भएको।।
@dhanhandel1416
@dhanhandel1416 2 жыл бұрын
9o
@shyamrajthapa5894
@shyamrajthapa5894 5 жыл бұрын
आजको एपिसोड पनि मन पर्यो दोहोरी त झन भन्नै परेन गजबको
@kamalthapa9566
@kamalthapa9566 5 жыл бұрын
बाजे को दोहोरी चाइ खत्रा छ है हजुर बाबा धन्यवाद सम्पुर्ण टिम लाइ
@kanxa881
@kanxa881 5 жыл бұрын
क्या रमाइलो उत्कृष्ट दोहोरि मन पर्यो 👌👌👌👌
@sukmagar6224
@sukmagar6224 5 жыл бұрын
It's call dohori both are on track i enjoy very much and i hungry to see this team again soon
@alexsgrg3412
@alexsgrg3412 5 жыл бұрын
Dammi lagyo parano bhaga aja sunna pauda kati ananda lagyo malai😍😍😍😍😍😍🤗🤗🤗🤗🙄🙄🙄🙄
@dganraj4475
@dganraj4475 5 жыл бұрын
समाच्छु घाटिमा लगेयर खान्छु आटिमा कति हसाय नि वा । सम्पुर्ण लाई हार्दिक बधाई
@yubarajmagar9595
@yubarajmagar9595 5 жыл бұрын
साह्रै रमाइलो आहा😊
@manbahadurbk4326
@manbahadurbk4326 5 жыл бұрын
टिकालाइ जितन गारैपर्ला है।दाम्मि टीका सानु
@villagernepalese4825
@villagernepalese4825 5 жыл бұрын
अधिकारी सर सँग आज गाह्रो पर्यो टिकालाई तर बबाल छ।।
@dukhimana1094
@dukhimana1094 5 жыл бұрын
टीका बहिनी दोहोरी कि रानी हुन , नयाँ र पुरानो पुस्ताको दोहोरी राम्रो छ
@macoppp7950
@macoppp7950 5 жыл бұрын
दोरि सुन्न पनि सकिन्छ त्र नाच देखाउनुन कति दाम्मी छ नाच अलि धेरै नाच मा क्यामरा लिनु अनुरोध
@gopalshrestha5521
@gopalshrestha5521 5 жыл бұрын
आज त नाच्ने पनि जोडि भयछन नि दामी छ ♥️♥️♥️♥️♥️♥️👍️👍️👍️👍️👬👬👬👬
@ramprasad1485
@ramprasad1485 5 жыл бұрын
टिका सानु ले हारे जस्तो छ। आज केसर अधिकारी लाई धन्यवाद ।
@narbahadurgharti609
@narbahadurgharti609 4 жыл бұрын
छत्र शाही भाइ र सम्प्रिया बहिनीको नाच साह्रै रमाइलो लाग्छ
@elishagurung1006
@elishagurung1006 5 жыл бұрын
Dancer बैनी झन राम्री भाकी रैछ।।
@khumankhumansunar9234
@khumankhumansunar9234 5 жыл бұрын
नमस्ते सम्पूर्ण नेपाली जनतालाई सम्वोधन गर्ने कार्यक्रम रहेको गजब छ मुटु छुन्छ प्युठान जिल्लाको कुनै शो🙏👈
@amarthapa7972
@amarthapa7972 5 жыл бұрын
Tika sanu is famous in dohori she is the one very super natural expression very good
@mayasunuwar42
@mayasunuwar42 5 жыл бұрын
krisn g yo keshar daju lai yo indreni ma rakhnu paryo. uhako prastuti babl dami xa.
@dahalbahadur1364
@dahalbahadur1364 5 жыл бұрын
नेच्ने मैया लाई अलिक देखाउनु पर्यो अत्तिनै राम्रो लाग्यो ।जत्ती राम्री नानी छिन नाच पनि उत्तिनै राम्रो ।
@sanuabdulla7226
@sanuabdulla7226 5 жыл бұрын
Teti dherai ramri ta hoina navhhne maeya dherai moti chha
@bikramranabhat8183
@bikramranabhat8183 5 жыл бұрын
मुसा र मुसीको बारेमा खतरा दोहोरी जम्यो त मज्जा आयो नाईस ....हाल साउदी बाट
@narayanamrit1628
@narayanamrit1628 5 жыл бұрын
टिका बैनी आज अलमलिइन्। भेउ नै पाइनन् बरा। केशरजी अलंकार, वस्तु सन्दर्भ र विषयलाई मजाले विट मार्ने दोहोरी गायक रहेछन्। दोहोरीमा जवाफ दिएर मात्र हुन्न कलात्मक पक्ष पनि बलियो चाहिन्छ।
@mahabirtgn.9066
@mahabirtgn.9066 5 жыл бұрын
टीका सानू खिमा जि काे हासाेनै बबाल काे छ।। सुपर 😍
@ramjalikhammagar5753
@ramjalikhammagar5753 5 жыл бұрын
अज बुदो दाजु लाई हेप्या जस्तो जबाफ। कम का छन र केशर बाहादुर नि।
@bisnubhatta5499
@bisnubhatta5499 5 жыл бұрын
सारै रमाइलो कृष्ण दाइ सबैलाइ धन्यवाद
@shankarshambu6441
@shankarshambu6441 5 жыл бұрын
सुदुर पश्चिमको डेउडा पनि ईन्द्रेणीमा प्रसारण गरेमा म सलाम गर्ने थिय ।।
@hemantjoshi4819
@hemantjoshi4819 5 жыл бұрын
डेऊडा गऊन मलाई बोईदिय त हुनि
Dad Makes Daughter Clean Up Spilled Chips #shorts
00:16
Fabiosa Stories
Рет қаралды 7 МЛН
Touching Act of Kindness Brings Hope to the Homeless #shorts
00:18
Fabiosa Best Lifehacks
Рет қаралды 18 МЛН
PEDRO PEDRO INSIDEOUT
00:10
MOOMOO STUDIO [무무 스튜디오]
Рет қаралды 26 МЛН
POV: Your kids ask to play the claw machine
00:20
Hungry FAM
Рет қаралды 9 МЛН
Dad Makes Daughter Clean Up Spilled Chips #shorts
00:16
Fabiosa Stories
Рет қаралды 7 МЛН