मलाइ लाग्छ भोलिका दिनमा इन्द्रेणी हाँक्ने भनेको कि त बेगेन्द्र बुढा हो कि त सुर्य रानाभाट ।
@preetipretty45465 жыл бұрын
ChhAtr Shâhï is Great
@BalBahadurBohara-k6o2 ай бұрын
छत्र भाइको गित मलाइ सार्है मनपर्छ।❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉
@premoli88595 жыл бұрын
दोहरी मा अर्को किङ्ग छत्र शाही को फ्यान को को हुनुहुन्छ यता हाजिर गरम त
@pabanbudha11395 жыл бұрын
मेरो हिराे
@premoli88595 жыл бұрын
@@pabanbudha1139 ho rww
@keshappaneru10725 жыл бұрын
me
@BishalThapa-124 жыл бұрын
हिरो छत्र शाही
@sandeshkhatri49244 жыл бұрын
मलाइ धेरै मन पर्छ छत्र शाही र टीका सानू बहिनिको दोहोरी सधै यस्तै रमाइला दोहोरी सुन्नपाउ भाइ बहिनी बाट।
@bkhelam21765 жыл бұрын
छत्र शाहि लाई दोहोरी र नाचमा मान्नैपर्छ। टिका सानु लाइ बल्ल टक्कर दिने मान्छे भेटिए छत्र शाहि। सार्है रमाइलो छ आजको कार्यक्रम
@birbahadurthapa16705 жыл бұрын
छत्र साहिले गाएको सुने बेक्ती को को होनु होन्छ एता हाजिर ✋✋✊✊✊
@lilaprasadthapa89945 жыл бұрын
tika sanusanga chatri vuntala ramro lago.
@dilkumarnepal53215 жыл бұрын
👌💐
@novrattansingh76505 жыл бұрын
नेपालि मुनि नया
@yubarajsharma54695 жыл бұрын
इन्द्रेणी🌈🌈🌈 छ र त हामी पर्देशी ले दिनभरी को थकानको भारी बिसाउने चौतारी पाएका छौ !!! हजुर हरुलाइ मुरि मुरि धन्यवाद सधैभरी यस्तै रमाइलो दिदै गर्नु होला !!! जय गीत जय सङ्गित्🙏🙏🙏
@paudelprem5645 жыл бұрын
हो त नि सर
@chetmankawar62875 жыл бұрын
ho na hajr
@santibasnet6215 жыл бұрын
Sahi ho
@rameshkcofficial31275 жыл бұрын
Yes sir
@milansarki49925 жыл бұрын
सहि होसर
@laxmanbhattaraiarghakhanch49785 жыл бұрын
छ्त्र साहिको फेन भरी यता 👌👌👌र टीका सानू 👍️👍️👍️यता
@rajkumarbasnet82545 жыл бұрын
टीका सानू छत्रछायामा धनेबात
@sagarbhai67555 жыл бұрын
छत्र शाही र टीका सानू को दोहोरी सारै राम्रो छ जति सुने पनि धितनै मर्देना र इन्द्रेणी टिम लाई सलाम छ र कृष्ण सर लाई त झन ढोग छ हाइ
@shyamrajthapa58945 жыл бұрын
छत्र शाही र टीका सानू आएदेखि इन्द्रेणी टिममा रमाइलो बढ्दै गएको छ
@fulmaya96715 жыл бұрын
Malaini inderni auna man lageyo isori dada bolaununa
@narayanpaudel79125 жыл бұрын
Shyamraj Thapa good
@sanumagar30525 жыл бұрын
100sai kura
@kopilbishwakarma81765 жыл бұрын
रातीको बेला हेर्न पर्ने भो उठेर नाचम भने पागल भन्लान् , गार्हो भयो हजुर रमाइलो मा मन थाम्न , सम्पुर्ण इन्द्रेणी टिम लाई मिठो सम्झना
@janakbasnet62305 жыл бұрын
Hahaha
@ramsaugat22795 жыл бұрын
Ho yar
@लछुमानसुनार-फ4म5 жыл бұрын
😆😆😆😁😁😁😆सहि भन्नू भयो😁😁👈️
@khumangm19985 жыл бұрын
हा haa😁😁😁 सारै हसाउनु भो। ब्रो
@koreansef65425 жыл бұрын
इन्द्रेणी नछुटाउने मा म पनि पर्छु धेरै राम्रो छ // अहिले छत्र र टीका सानू आय पछि अति नै बेस्ट भाको छ
@diptaragurung6565 жыл бұрын
Ho vanya
@thakureeraja45495 жыл бұрын
छ्त्र शाही र टीका सानू आयदेखी इन्द्रेणी झन राम्रो भयको छ
@pustapunmagar69465 жыл бұрын
मीठो स्वर कि धनी ब्युटी टीका सानू लगाएत सम्पुर्ण ईन्द्रेणि तिम लाई हार्दिक बधाई
@seemalamalopchan22685 жыл бұрын
सुन्दर गाउँ बाग्लुङ रेश टिका सानु र छात्र दाईको दोहोरी साह्रै राम्रो बधाई छ ईन्द्रेनी टिम लाई❤️👍️👌
@rakeshgurung23055 жыл бұрын
Dherai ramro xa
@sureshdcraju26015 жыл бұрын
प्रकृति सङ रमाउछन ,गरिब को आँसु पुछन ,थकित मनहरु को मन बुझाउने गर्छ्न यो नै हो इन्द्रेणी अनि इन्द्रेणी टिम को अबिस्मरणीय कार्य ।यो टीका सानूको स्वभाव ,स्वर गित सुन्दर्ता ले त झैन मनमा छाहारी जस्तै शितल दिन्छ।टीका सानू तिम्रो कलाकारिता अनि सुन्दर्ता को भिकारी हु म ।love u tika sanu😍😍😍 love u all indrani teem (suresh dc raju)
@janakdhami85655 жыл бұрын
ईन्देणी नछुटाऊने जति हाजिर यता 1 नम्बरमा परियो आज त
@shivabista60555 жыл бұрын
Babaal xa
@binodadhkriadhikari97655 жыл бұрын
बिदेसमा सात दिने नेपाली कारेकरम हेरि मन बुजाउनु प्रछ कसरी छुटछ साथि हरु म बाट छुट दैनन कुनै पनि गित हरु मजाले हेरछु सुतछु
@bhandarinabaraj94415 жыл бұрын
Me
@rumbahadur50705 жыл бұрын
नं १
@puranrana1655 жыл бұрын
Indreni kati pani na xuthaune aauta ma pani 👏👏👏👏
@ganjamangurung7975 жыл бұрын
छत्र शाही लाई सलाम गर्ने साथ्री हरु यता लाईन लगाम साथी हो ।
इन्द्रेणीमा खिमा रोक्काको हासो मनपर्ने जति यता हाजिर हुमत साथिहरु।
@pratikchhyamagar98845 жыл бұрын
e
@thito31225 жыл бұрын
छत्र साही यत्रो वर्ष कहाँ गाका थिए कुन्नी हैट खतरै रैछ्न मान्छे बल्ल ठिक ठाउँ मा आए अब गर्ने भए यिन ले । शुभकामना छ
@lalbirchadara53085 жыл бұрын
धेरै धेरैई राम्रो दोहोरी टिका सानू र छत्र साहि
@lalchan26305 жыл бұрын
दियो दगालि नानी ले ईजेत राखेको छ दाङ बदाई छ नानी लाई म पनि दङगालि हो
@bijayrc58654 жыл бұрын
दङ्गालि चेली टिका सानु😍😘
@lamsaljagannath22865 жыл бұрын
आहा!ABC इन्द्रेणी नियेमित बिदेशी भुमि बाट हेर्नु हुने कति हुनुहुन्छ?? यता हाजिर गरौं त साथीहरू ✋✋🎵🎵🎧️🎧️🇰🇼🇰🇼🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@GBR20505 жыл бұрын
गित सुन्दै कमेन्ट पढ्नेहरु हाजिर हौँ त 😂😂🙏🙏
@rajkumrdangi11175 жыл бұрын
अति मिठाे गााना नाचु नाचु जस्ताे लाग्याे हाल मलेशिया बाट
@matrikabhattatai68275 жыл бұрын
टिकसानुकोसारैरामरोलागो
@PremKumar-zo5fb5 жыл бұрын
दोहोरिमा चाँहिनसकिने टिकालाई
@subhassharma44755 жыл бұрын
Mee
@jyotigurung35595 жыл бұрын
🙌🙋........ 💕
@ramkrishnar.b37785 жыл бұрын
लोकदोहोरी को क्षेत्रमा एउटा चम्किलो तारा टीका सानू हुने निश्चित जस्तै छ शुभकामना छ अनि धन्यवाद इन्द्रेणी टीमलाइ🌷
@khushilama335 жыл бұрын
छत्र दाइको टुक्का खतरा छ टिका सानु sis ko ta kurai छोडौ miss you all टीम😍😍😍
@tikarambisokarma7175 жыл бұрын
हा हा हा तिका सानू र छत्र साहिले हसानु हसाएनन good
@hakkukale78325 жыл бұрын
तर नि..?दुईजनै चाहिन्छ होला र सुई लाउन...?म ४ घन्टा भो सोचाइ मा परेको😐सुइँको कुरो मात्रा गर्चन बा😐😆
@khushilama335 жыл бұрын
Usss भैंसी लाई सुई लाउन चाहिएन त दुई तीन जना सोच्नु पर्ने कुरा के छ र 😀😀
@krishmagar.5 жыл бұрын
ढिलो आयो कडा आयो खिमा रोका हासो मन पर्ने जति एता
@hastamagargood16623 жыл бұрын
me
@diliprawal70723 жыл бұрын
Black kikishshbbbsss
@janakiadhikari29905 жыл бұрын
छत्र र टिका सानु आएर त क्या रमाइलो ईन्द्रेणी सुनमा सुगन्ध थपिएको छ ☺️☺️☺️☺️☺️😊😊😊🥰💃💃💃💃💃💃💃💃👏👏👏👏👏👏👏👏👏
@annapurnaupdate8995 жыл бұрын
वा टीका वा क्या दम छ टुक्का र अन्तरा मा तेसै माथी छत्र शाही को प्रहार । यो पो हो नेपाली मौलिकता
@dahalbahadur13645 жыл бұрын
बबाललललल्ललल दोहोरी छत्र र टिका को सधै एसरी रमाइलो गरि रहोस इन्द्रेणी इन्द्रेणी टिम सबैलाई धन्यवाद ।।।
@dipeshsunar42615 жыл бұрын
टीका सानू को दोहोरी ले त मोहनी नै लाय जस्तो भैराछ नसुनी निन्द्रै लाग्दैन।
@जग्दिशबिष्ट5 жыл бұрын
अरुदिन भन्दा पनि आज छत्र साही र टीका सानू को खुब हसाउने ठटौली गित सङ्गै टाडा र दुर दराजका बस्ती सङ्गै देस बिदेस बाट हेरि रहनु भया का दर्सक हरुलाई हासाउनु भयो यो गित सुनेर म त हास्दा हास्दै सातो जाला जस्तो भयो दुई जानालाई धेरै धेरै धन्यवाद सङ्गै गित सङ्गीतिक को यात्रा अगाडि बडै जावोस यहिमेरो सुभ कामना 😀😀😀😀😀😀😂😂😂😂😂
@prabinshrestha39845 жыл бұрын
टीका सानू को गीत मन पराउनेहरु यता हाजिर हौ त
@premierworld62755 жыл бұрын
अब त छत्र शाही बिनाको इन्द्रेणी अधुरो लाग्न थाल्यो । रकस्टार छत्र। 😂😂😂
@nabinshahi39445 жыл бұрын
मान्छे सानो भए नि दमदार प्रस्तुति छात्र शाही लाई मन परेको जति हाजिर हुनु पर्यो अब
@banantapun72215 жыл бұрын
premier World really me also filing like that
@preetipretty45465 жыл бұрын
Ho ho Sai ho
@dbmarsangimagar76825 жыл бұрын
म सधै ईन्द्रेणी नछूटाई हेर्न गर्दछू आजको दोहोरी धेरै रमाईलो लायो
@dbmarsangimagar76825 жыл бұрын
@Tirtha Dong hajur
@topthapa36415 жыл бұрын
छत्र दाइ र शिर्शिर दाइ ले त लास्तै हासाउने गित को शब्द पनि कहाँ कहाँ बाट ल्याउछ
@keshabmdl66055 жыл бұрын
xatra dai khatra xan k hai
@diusargharti42045 жыл бұрын
तिका सानो बहिनी र छत्र सरको यस्तो दोहोरि फेरी अझै सुन् पाए कस्तो रमाईलो हुन्थौहोला
@rajanbabupandey89525 жыл бұрын
दामी
@shankarlama41063 жыл бұрын
👆--
@thakughale63153 жыл бұрын
@@rajanbabupandey8952 aA
@yamunasunar99055 жыл бұрын
टीका सानू आयपछी त झनै रमाइलो लाग्छ इन्द्रेणी कार्यक्रम
@sushilthapa28215 жыл бұрын
टीका सानुको गित अनि हासो सारै राम्रो छ! धन्यबाद इन्द्रेणी लाई,
@badalmagar6375 жыл бұрын
तिका सानू र छत्र शाहिको कमेडि गितले मनै रमाइलो बनायो,विशेष गरि त तिका सानुको शब्द ले धेरै रमाइलो भयो,यहाँ हरु सबैलाई,धन्यवाद वाद,अनि शुभकामना यात्रा को लागि😎
@hioppo60465 жыл бұрын
ईन्द्रेनी को लाईभ दोहरिको हिरो छ्त्र शाही कति सारो बन्दुकको गोलि नै हान्देको हो तेस्तो तिका सानुलाई १००% कति हास्नु हो छ्त्र सर hahahahhahaa
@paudelprem5645 жыл бұрын
हो त नि
@pabankhadka38455 жыл бұрын
टिका बहिनी र छ्त्र भाइ भएपछि इन्द्रेणी कार्यक्रम हेर्न सारै मजा आउछ ।
@babusharma24505 жыл бұрын
यो ठाउँ धेरै मन पर्यो म जसरी घुम्ना अामछु टीका सानू र छात्रा शाहि को गित धेरै मन पर्यो मलाई 😍😍😍😍
@sejuwalbishnu7495 жыл бұрын
सार्है रमाइलो लाग्यो बाग्लुङ को रेस अनि छत्र शाही र टिका सानुको घम्साघम्सी दोहोरी ।।
@kamimahendrsosonice61925 жыл бұрын
Nice
@anishthing31975 жыл бұрын
इन्देणी भनेको दिन दुखी हरुको लागि एउटा ठूलो छत्र छाया हो येस्ले लोभ हुन लागेको हाम्रो कला संस्कृति लाई जगेर्ना गर्ने जिम्मा लिएर हिडेका छन येस्ता महान बेक्तिहरु लाई र खास गरि कृष्ण कँडेल र सम्पुर्ण इन्द्रेणी टिम लाइ म हृदय देखिन नमन गर्न चाहान्छु !
@samchhetri99375 жыл бұрын
गाउ पाखा का निस्चल द्रिश्य हरुले तपाईं हामी सबै पर्देशी को मनहरुमा एकै छिन भने नि शितल बनायो। यदी सही नेत्रित्वो र योजना भए एतिको ठाउँहरु हरेक क्षेत्रमा आत्मनिर्भर हुन सक्छन। हामी सबैले आफ्नो क्षेत्र बाट आफ्नो आफ्नो क्षेत्र लाई राम्रो बनाउन जुटौ, कतिन्जेल युबा बिदेश मा बेच्ने अनी कतिन्जेल दोस्रो नागरिक को व्यबहार सहने बिदेशमा हामीहरुले ?! Thank you Indreni Team for your beautiful work!
@ranabhadurghale83705 жыл бұрын
छत्र साहि र टीका सानू को गित दामि छ
@sirjanagurung82125 жыл бұрын
कति रमाइलो ठाउ बरै नि कैले जान पाउने होला हई येस्तो राम्रो ठाउमा 😍😍
@labjungmalla86345 жыл бұрын
टिका सानुको हाउभाउ ले मलाई सारै लोभ्यौन्छ टुक्का अनि स्वरको त कुरै नगरम इन्द्रेनि होल टिम लाई सलाम ।धन्यवाद🙏🙏🙏 शुभरात्री
@narendralimbu395 жыл бұрын
अति रमाइलो भो आज थकाइ को महसुस नै भएन एक्लै हेर्दै हास्दै😁😁😁😁 UAE ( दुबई ) बाट
@लछुमानसुनार-फ4म5 жыл бұрын
Same ho barai😃😆😆😁🙌
@ashishghosh77835 жыл бұрын
qatar ma
@umobileumobile99475 жыл бұрын
Tika sanu ko git ramro so r nekai mitho xa
@rupakchhetri78465 жыл бұрын
धेरै रमाइलो लाग्छ टीका सानु र छत्रशाही ले गाउँनु भएको स्वर शब्द नमस्कार ईन्द्रेणी टिमसबैलाई🙏 अाजको कार्यक्रम हेर्दाहेर्दै कति हाँस्नु पेटनै दुखन थाल्यौं बधाई छ ईन्द्रेणी टिमलाई
Hoit chatra bro pani #kada tika sanu KO ta kurai nagarum
@teenjitheeng34535 жыл бұрын
*छत्र दाई को र टिका दिदी को प्रस्तुति ढीला आयो तर कडा आयो एक्दम हसाउनु भयो आज*
@dammaroli37055 жыл бұрын
छत्र शाही र टीका सानूलाई headline मा देखेसी मात्र कार्यक्रम हेर्ने जति यता हाजिर हुम त
@rambaburanabhat82075 жыл бұрын
छत्र शाही र टीका सानू जत्तिको लाइभ दोहोरी स्टार अहिलेसम्म देखिन मैले।सार्है मज्जाले गाउनु हुन्छ के।जति सुन्यो उति सुन्न मन लाग्छ
@yls92045 жыл бұрын
यो छत्र भाइले त कृस्न दाइ लाई नि पछी पार्दो रछ !
@purnasunam23204 жыл бұрын
Um sarai kada chatra brota tika pani kam ta xaina ni sarai mitho tukka haina sir
@santoshkatuwal2485 жыл бұрын
यो unlike गर्नेको हात किन किरा पर्दैन ह मन नपरे comment आएर भन्नू नि के भएन भनेर
@maniramqatar16155 жыл бұрын
Santosh Katuwal सहि हो मलाई नि छक्कलाग्छ किराकिन नपरेको गधाहरुको हातमा ।
@laxmankharti25855 жыл бұрын
Nice
@dhanthapa91825 жыл бұрын
आज छत्र शाही र टीका सानू को दोहोरी सुन्दा एकदमै रमाइलो लाग्यो अनि कृष्ण कंडेल सर लगायत सम्पुर्ण इन्द्रेणी टिमलाई नमस्कार अनि धेरै धेरै धन्यबाद ।
@kamalashrestha78975 жыл бұрын
जति हेरेयो उति हेरु हेरु लाग्ने दोहरि भनेको त एस्तो पो हो🌷🌷🌷🌾🌾🌾♥️♥️♥️
@asmanlama87475 жыл бұрын
छत्र ले गित चाहिँ खत्रा गाउने हाे है टीका पनि कम छैन गाउन लाई त
@dipaktimilsina89585 жыл бұрын
छत्र भाइ पनि कडा होइछ गाउन!! अति रमाइलो भयो हास्दा हास्दै पेट नै दुख्यो!! जय इन्द्रेणी ।।।।
@sureshrokamagar71095 жыл бұрын
ईन्द्रेणी नछुताई हेर्नू हुने को को हुनु हुन छ 👍️👍️👍️👍️👍️👍️गर्नु त अनि तिका सानू लाई मन पराउने को को छौउ हामी ♥️♥️♥️♥️comment गर्नु त खिमा रोका मगर को हाशो कती लाई मन पर्छ नि शाथि हरु ✋✋✋✋✋✋✋♥️♥️♥️
@krishnaaryal1375 жыл бұрын
टीका जि को हासो निकै मिठो लाग्छ । तेसैले यो प्रोग्राम हेर्ने को गन्ती पनि बदेको छ ।।
@dganraj44755 жыл бұрын
गित गाउन र हसाउन सिपालु छत्र साही
@mahendraneupane66763 жыл бұрын
Mahendrarajneupane
@rupakraut9462 жыл бұрын
💞💗💞💗🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@chabindrakarki9530 Жыл бұрын
@@mahendraneupane6676?, y?
@chabindrakarki9530 Жыл бұрын
@@mahendraneupane6676?, y?
@chabindrakarki9530 Жыл бұрын
@@mahendraneupane6676?, y?
@mylo83185 жыл бұрын
छत्रे पनि खतरा छ यार🤣🤣
@lokeshbista26595 жыл бұрын
दोहोरी भनेको यस्तो हुनुपर्छ धेरै रमाइलो लाग्यो
@rajusunar36805 жыл бұрын
very nice tika sanu
@loksubedi23265 жыл бұрын
सालैजु भाका मा खगेन्द्र जि को स्वर कति मिठो हो तनि।।
@PrakashSingh-no2id5 жыл бұрын
Wow सारै रमाइलो दोहोरी सारै मन परो
@thapakanxa2225 жыл бұрын
इन्द्रेणी हेर्न थाले पछि भोक निन्द्रा नै हराउँछ तेसै मा पनि टीका सानू भए पछि त कुरै नगरम ।
अाजको ईन्द्रेणी हेरेर हास्दा हास्दै कोही केही भए भने छत्र र टिकाले जिम्मा लिनु पर्छ है।
@preetipretty45465 жыл бұрын
Ho ho Sai Sai ho Sai ho
@chandrakumaradhikari14664 жыл бұрын
छ्त्र जि राजु जि अनि कणेल सर टीका बैनी भए पछि दोहोरी बडा मजा हुन्छ
@ramkumar-bp5xb5 жыл бұрын
हाहाहाहा देरै रमाइलो छ दोहोरी खत्रा छ टीका सानू र छत्र साइको गीत टीका सानू को हासो सारै राम्रो छ
@nabarajkhatridahal82625 жыл бұрын
छत्र साही लाई टीका सानू ले फत्र्याक फत्र्याक नै पारीन । म चै अहिले टीका सानू को ठुलो फ्यान हो के । सारै मन पर्छ उन्को गित गाउनी सोभाभ अनि तरिका गित को त खानी नै हुन कि क्यारे उनी। सो love you your voice .
@bhansingnepali19165 жыл бұрын
75 जिल्ला घुमेर दुखि पिदित लाई सयाेग पुराउने रमाइलो इनदरनि तिमलाइ🙏🙏र बधाई छ
@pabitraranamagarmagar64225 жыл бұрын
आहा कति रमाइलो इन्द्रेणी टिम लाई सलाम छ आज को कारेक्रम त सारै जोसिलो लागेयो
@khimbrasaili38075 жыл бұрын
पुरानो पहिलेको दोहोरी भन्दा यो दोहोरी एकदमैइ राम्रो
@uttamrai3754 жыл бұрын
दुई हप्ता भई सको डिउटी बाट आउदै हेरेको यो हेरेसी आनन्दको महसोस हुन्छ टीका दिदी अनि छोटे दाजु लाई 🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@saissk64185 жыл бұрын
भाइ को दोरी यक दम कडा झन त्यस मा टीका सानु अाजत यक दम रमाइलो भयो बिदेश मा दिन भरी काम गरेर राती इन्द्रणी हेर्न बसेको सबै दुख भुलियो साथी सबै टिम लाई नमस्ते अनि धन्यवाद हाल कुबेद दखी हेरी राको
@bestvideocollection31635 жыл бұрын
सारै रमाइलो भयो हासो हासो मै कार्यक्रम सकियो टीका त हुँदै हो छत्र को पनि प्रस्तुति त दमदार नै रैछ।
@rudraprasad45955 жыл бұрын
इन्द्रेणीमा टीका सानू को आगमन पछि इम्न्द्रेणी नहेरी निन्द्रा लाग्दैन।