आहा कति रमाइलो दोहोरी ❤❤ जयराम सर कडा,, गायिका उस्तै 🙏🙏❤️❤️🌹🌷🌷💓💓🌷❤️🌹🎉🎉
@GokarnaGokarna-t2l2 ай бұрын
आहा रमाइलो दोहोरी हजुर हरुको कला गलाको उच्च सम्मन सम्पुर्ण टिम लाई शुभकामना ❤❤❤
@PreamThapaPreamThapa-f8o2 ай бұрын
यो भाकामा अति मन पर्छ लाइभ दोहोरी गित,
@Subedisita4272 ай бұрын
चाहाना र माग अनुसारको गित जानी न जानी गाउनी कोसिस गरेकी छु ❤ सम्पुर्णलाई धन्यवाद !❤ धेरै सम्झना मिठो माया❤🎉🎉
@arjukhatiwada2 ай бұрын
Soltni ko big fan ma ❤Dheraii maya ❤
@Sklama882 ай бұрын
अत्यन्तै मन पर्छ प्यारुले गाएको दुबै सीता मेरो लागि फ्रेब्रेट हो ❤❤जय र जगत को सानै देखि ठूलो फ्यान हुन सबैलाई मेरो पनि धेरै धेरै माया सधै यस्तै गित सुनेर प्रदेशको पिर बेथा भुल्ने गर्नु ❤❤❤
@183Astropankaj2 ай бұрын
जगत र सीता लाई सब्सक्राइव गरे है।
@anapyakurel49892 ай бұрын
अनुहार सेक्सी सेक्सी परेकोछ गितको टुक्का साह्रै मन पर्छ ।😊
@उमाकान्तपौडेल2 ай бұрын
धेरै राम्रो गाउनु भएको छ हजुरले म हजुरको फ्यान हु धेरै भिडियो हरु हेर्ने गरेको छु
@YakuMagar2 ай бұрын
Ramaiilo bochar baa❤❤❤
@SajinaLama-i7y2 ай бұрын
नामास्ते है सबै लाई सहरे राम्रो छ गित बद्री दाइ लाई मादल बाजाउना सहरै जोस चलेको छ सबै टिम लाई बधाई छ❤❤❤❤
@PodamPoudel2 ай бұрын
सार्है रमाइलो आहा
@jayaramhumagain61472 ай бұрын
नमस्कार सबैलाई 🙏🙏🙏🙏🙏🙏💃💃💃💃💃💃💃
@183Astropankaj2 ай бұрын
मादल बजाउने साथी हरु प्रती विशेष ध्यानाकर्षण भएको छ है बबाल मादल बजाउनु भएको छ ।गीत को त कुरै नगरौं बबाल रमाइलो लाग्यो ।
@PashuramDahal-q1b2 ай бұрын
लोक संस्कृतिको जगेर्ना, ,बबाल, ।
@nabrajkumal52102 ай бұрын
सारै सवाल जबाफकाे गीत मलाई धेरै राम्राे लागाे❤🎉
@IshuddinmiyaIshuddinmiya2 ай бұрын
Wowowi dami dami supar ❤❤❤❤
@prabhattamang8642 ай бұрын
Wow daami dohori chalexa
@govindagovindalamichhane33102 ай бұрын
नुवाकोट भनेको नुवाकोट हो ❤❤❤❤❤❤❤❤
@Subedisita4272 ай бұрын
म चाहिँ धादिङ को हो है हजुर❤🎉🎉🎉
@Arjunofficalchannel2 ай бұрын
सारै रमाइलो लाग्यो हौ
@ramsharanbohara8830Ай бұрын
❤ नापिनछ छेारा छेारिले कमार दिनत।।
@bebynepalchannel54342 ай бұрын
अर्गानिक बबाल🎉❤❤❤
@milanraza23362 ай бұрын
Dammi la
@prakashsubedi7402 ай бұрын
Dami 😂😂🎉🎉🎉
@kalpanachaulagain2602 ай бұрын
आहा कती रमाइलो ❤❤❤❤❤💃💃💃💃💃
@LamaSanjay-kg3hf2 ай бұрын
Madal dai Le garda jagat entertainment herna thakeko xu moile ni aajakal salut xa madal dai Lai 😊😊😊
@khusipathak99652 ай бұрын
Aaha 😘🥰
@AjayThapa-u7w2 ай бұрын
Madal ko dhun❤❤❤❤❤
@sangitanepal55502 ай бұрын
Kati ramailo vako xata bhai
@binod_1052 ай бұрын
Beautiful🍁🍁
@bazralama1082 ай бұрын
सबै दामी छ हो तर त्यो मादल किन तेसरी आतेर बजाउनु भाको मादल बजाको भयन
@dipasabasnet38352 ай бұрын
🎉🎉🎉❤❤
@BabuRam129152 ай бұрын
❤❤❤❤❤
@rajendradulal32582 ай бұрын
आनन्द आयो साची भन्या❤
@nabarajpandey52002 ай бұрын
यो कस्तो भाका हो सुन्दा त म्मिथो स्वर लाग्यो मलाई त ।
@bidurlamichhane39602 ай бұрын
2 Suhasni xin hai mero baa hun❤
@nischalchettri4112 ай бұрын
आहा कति मिठो दोहोरी
@ShambhuparsadBajgai2 ай бұрын
Super x best off luck
@bidurlamichhane39602 ай бұрын
Mero bau lai aanek baner yr billa hanexan😂❤
@purnagurung42862 ай бұрын
Madal bajaune dami
@KhemSapkota-b9h2 ай бұрын
यो गित लाई कुन गित भनिन्छ ?र यो नेपालको कुन जिल्लामा गाईन्छ अनि यो रमाइलो हेर्न कुन समय अथवा महिना मा आउदा ठिक होला समग्र मा बताए खुशी हुने थिए
@bogativlogs2 ай бұрын
यो नुवाकोट मा गाइएको दोहोरी हो। बाउ बाजेको पाला देखिनै गाइने पुरानो भाका हो। यो गित प्रत्यक्ष सुन्न हेर्न को लागि हाम्रो कार्यक्रम भयको ठाउँमा जुनै समयमा पनि मिल्छ। काठमाडौं को छिमेकी जिल्लाहरु सबै ठाउँमा हाम्रो कार्यक्रम हुन्छ।
@KhemSapkota-b9h2 ай бұрын
@@bogativlogs धन्यवाद
@gokarnathapa35202 ай бұрын
यो पुरानो काठे भाका को गित हो।अनि यो गित काठमाडौं ,नुवाकोट ,ललितपुर ,भक्तपुर,कभरे,सिन्दुपाल्चोक,लगायत धेरै ठाँउमा सुन्ने अनि गाउने गरिन्छ।।