Рет қаралды 46
Sikkim JanKhabar
विभिन्न गैरसरकारी संस्थाहरूले जनावर र कुकुरहरूमाथि हुने जघन्य हिंसाको विरोध गर्न र सचेतना ल्याउनका लागि गान्तोकको जिरो पोइन्टदेखि एमजी मार्गसम्म र्याली निकालेका छन्।#animalsrights #peta #petasikkim #sikkimjankhabar