ओलि महापापी हुन यो पाप एकदिन धुरी देखि निस्किन्छ ।
@janakupadhayaya62322 күн бұрын
पार्टी सके
@Prazi-q3o22 күн бұрын
एमाले लखेटौं देश जोगाऔं।यो देशको Virus हो नेकपा एमाले।Nepal को अर्थतन्त्र नेकपा एमालेको कब्जामा छ।अदालतल नै नेकपा एमालेको भातृसंगठन जस्तो भुमिका निर्वाह गरेको छ। विश्वास नलागे नजिरहरु हेरे पुग्छ।गिरिबन्धु टि स्टेटमा पनि केपि ओली पद्मा अर्याललाई कुनै पनि कारबाहीको आदेश नदिइकन जग्गा फिर्ताको आदेश जारी गरेको छ विष्णु पौडेललाई पनि तेसै गरि बालुवाटारको जग्गा फिर्ता गराउन लगाएर छुटकारा दिइयोcambodiaकाणडमा ओली माथि नभएर उल्टै दुर्गा प्रसाइलाई जेल हाले।जबसम्म नेकपा एमालेका भ्रष्टाचारीलाई कारवाही गरिदैन तब सम्म नेपालमा युवा बस्न सक्दैनन्।नेपाल देश पुरै नेकपा एमालेको कब्जामा छ कर्मचारी प्रशासन प्रहरी, पशुपतिनाथ,शिक्षा स्वास्थ्य खानेपानी यातायात लगायतका सबै स्थान नेकपा एमालेका झोलेहरुको कब्जामा छ।होइन भने नेपाली कांग्रेसका प्रायःजसो सबै पुर्व गृहमन्त्री मन्त्री भ्रष्टाचारी करार भएर जेल गएका छन् बाकि नेपाली कांग्रेसका भ्रष्टाचारीहरु पनि जेल चलान हुनुपर्छ।माओवादीको पनि समातिए रवि पनि जेलमा हालियो तर एमालेका कोही पनि अहिलेसम्म कानुनले छुन पनि सकेको छैन।एमालेका गाउँ कमिटी देखि केन्द्रीय कमिटीसम्मका सबैले भ्रष्टाचार गरेर धन कमाइरहेका छन्। गोकुल बास्कोटाको सत्तरी करोड काण्डओम्नि यति काण्ड,केपि ओलिको कम्बोडियामा एक्जियाटामा लगानी,गिरिवन्धु टि स्टेट काण्ड,कोरोनाको समयमा ईश्वरपोखरेलले माक्स भ्याक्सिनकाण्ड,महेश बस्नेत काण्ड,नेपाल भरिका असिप्रतिशत शहकारीमा नेकपा एमालेका नेता कार्यकर्ताहरुको सहभागितामा सहकारीको केन्द्रीय अध्यक्ष एमालेका झोलेहरु नै हुन्छन्,नेपाल भरिकै भ्युटावर काण्ड धरहरा काण्डहरुमा एमाले झोलेहरुलाई जेल कोच्नु पर्छ एमालेले पुरा कर्मचारी तन्त्र प्रहरी हातमा लिएर नितिगत भ्रष्टाचार गरेको छ। राजाका पालामा खुलेका उद्योग धन्दा कलकारखानामस कम्युनिष्ट पार्टीहरुका दशवटा मजदुर युनियनको कार्यसमितिको सय जना मजदुरहरु काम नगरी कहिले महाअधिवेशन भेला मिटिङ वैठक आन्दोलन भनेर काम नै नगरी उद्योग घाटामा लगि बन्द बनाउन बाध्य पारेका हुन्।एमाले भन्दा बाहेकका नागरिक लाई ति लेबि तिर्ने एमालेका झोलेहरुले टोल वडा नगर शहर सबै तिर पेलिरहेका लखेटिरहेका नागले जसरी डसिरहेका छन् असभ्य विभेदकारी समाज बनाइरहेका छन्।गाउँमा एउटा उखान छ "बाउ दुष्ट र एमाले ईष्ट कहिले हुदैन"।एमालेले आफ्नो झोले प्रेम राईलाई अक्तियारमा पहिले नै राखेको छ जसले नेकपा एमालेको भ्रष्टाचारीहरुलाई जोगाउन फाइल नस्ट गर्न काला कर्तुत मेटाउने काम गरेर बसेका छन्,नेपालमा बिकास हुन नदिने समाजमा विभेद द्वेष वैरभाव जगाउने मानिस चिन्न चाहनु हुन्छ? ति हुन: जति खेर पनि पार्टी पार्टी भनेर कहिले महाअधिवेशन,नगर टोल कमिटी गाँउ कमिटि,मजदुर युनियनको, शिक्षक युनियनका कमिटी भेला बैठक भनि चोर बिरालो जसरी लुसु लुसु हिडिरहेका हुन्छन्। खाने पानी, सामुदायिक विद्यालयव्यवस्थापन, अस्पताल, सामुदायिक वन,सहकारी,गाँउ टोल विकास संस्था हरुलाई आफ्नो कार्यकर्ताहरुको सहभागितामा कम्युनिष्ट पार्टीको भातृ संगठन चलाए जसरी आफ्नो पार्टी भन्दा बाहिरका मानिसहरु बाइपास माइनस गरि विभेदकारी समाज बनाइरहेका छन् पुर्वको मेचीमा आफ्नो कार्यकर्ताहरुको मृत्यु भएमा पश्चिम महाकालीका पार्टी सदस्यले हार्दिक श्रद्धाञ्जली दिन्छन् तर आफ्नो छिमेकमा आफ्नो पार्टी भन्दा बाहिरका मानिसको मृत्यू भएमा मलामी पनि जादैनन्।ति संगठित सदस्यहरू नै नेपाल देशको प्रधान सत्रु हुन् अत: ति लेबि तिरेर तिनका कम्युनिष्ट नेताहरूलाई पाल्ने झोले कार्यकर्ताहरुलाई बहिष्कार गरौ।
@BimalaBaraili-k3r22 күн бұрын
भीम रावललाई एमालेबाट निष्कासन गर्नु भनेको नै एमाले पतन हुनु हो।
@KalpanaMishra-n6m22 күн бұрын
यो पार्टी सकिन शुरु भयाे !!
@tekrana422822 күн бұрын
भ्रष्टचारी जोगाएनी सहनै पर्ने,चिया बगान ख्वाप्पै खाएनी चुप बस्दिनै पर्ने,यस्तो पार्टी व्हिप एक राष्ट्र भक्तले सहन सक्दैन नै ।
@Rajansamip22 күн бұрын
Good
@GangaramPoudel-ji6sz22 күн бұрын
केपी नेपाल कम्युनिस्ट पार्टी मालेमा थियाे। माले पनि मालेगाेरुनै रछ। अपराधी केपी मुर्दाबाद। जय देश भक्त जनता।
@sonibirbahadur22 күн бұрын
एमाले पार्टी हो र खड्क ओलिको कम्पनी जस्तो चलेकोछ त
@RadhaGiri-c3e22 күн бұрын
Good khabar❤❤❤❤❤
@sureshdahit757422 күн бұрын
यो समाचार सुन्दा यो छुट्याउन गारो छैन कि यो टेलि भिजन एमाले निकत हो
@dillirajkoli295122 күн бұрын
भीम रावल जस्तो देशभक्त राष्ट्रप्रेमी नेता जिउँदो लास भएर बस्न सक्दैनन्।
@limbuball329422 күн бұрын
KP BA lai rip.
@GajendraDhami-yh5fj22 күн бұрын
याे कार वाई गर्नु गल हाे
@amarkhatri585022 күн бұрын
yakdam sahi kura ho adhyakshajyuko yasta arajaktabadiharulai sidhyaunai parxa
@ananathsapkota203222 күн бұрын
कुनै पार्टी र ब्याक्तीको ,घाटा र नाफा मात्र नहेरौ, महेन्द्र, मदन,नारायण पोख्रेलले, बिरेन्द्र सपरिवार , राजसंस्था र राजा ग्यानेन्द्र लाई पनि पाखा लगाएर, बिदेसी र बिदेशीको दलालि हरु सफल भएको छन्, र देश नागरिक नागरिकता भुगोल सम्पदा नदिनाला धर्म संस्कृति परम्परा न्याय साथै नेपाल नेपालिको अस्तित्व नै किस्ता किस्तामा बिदेसी लाई बेच्दैछन् , नेपालि हामी रहुँला काहाँ नेपालै नरहे हजुर ?
@BharatKumarShrestha-n7c22 күн бұрын
अब कम्युनिस्ट को आस छैन कुर्सी को मात्र तानातान
@kalugaha377122 күн бұрын
इनको अरबियाको प्रकास्ट अबस्य हुन्छ जाग हो सचेत जनता
@ghanshyamsaud109522 күн бұрын
पार्टि सकाए ओलीले
@MohanilalBhusal22 күн бұрын
एमालेको सामन्तबाद भन्दा धेरै राम्रो थियो हिजोको राजाको शासन।
@RameshBahadur-r1q21 күн бұрын
अब यमाले पाटी नभयर यमाले हटायर पाटी मात्र रह्यो
@premkumargurung537422 күн бұрын
सर्वहारा को पार्टी भन्न लाज लाग्दै झोले पत्रुकार
@BabuPanta-y1n22 күн бұрын
एमाले राजनितिक पार्टि हो र ? यो त दास पार्टी हो ।
@ganeshjoshi737222 күн бұрын
suffering from long advertisement
@keshabjoshi256722 күн бұрын
🎉🎉🎉🎉🎉
@BishowramNepal22 күн бұрын
अब बिस्तारै देखिन्छ को साफ हुन्छ भनेर
@bhojchapagain600922 күн бұрын
भिम रावल नेपाल कम्युनिस्ट पार्टी एमालेकाे अध्यक्षकाे दाबेदार हाल कारवाहीमा परी सदस्यता खारेज भएको बिषय बिगत लामो समय निरन्तर सार्वजनिक नेतृत्वको अवसर प्राप्त र अध्यक्षकाे दाबेदार जस्तो जिम्मेवार ब्यक्ति ब्यक्तिगत सम्पत्ति आर्जनको अवसर नपाएका पार्टी सदस्य सरह सार्वजनिक समारोहमा समेत पार्टी हित विपरीत अभिव्यक्ति र पार्टीमा सक्रिय भुमिकामा ह्रासको कारण हो भन्ने मेरो निजि विचार हो । स्वतन्त्र ब्यक्तिको हैसियत प्रदान गर्नु भएकोमा पार्टी अध्यक्ष श्री केपी शर्मा ओलीज्यु र भिम रावलज्यु समेतलाई मुरी मुरी धन्यवाद ।
@Bishnumenu22 күн бұрын
किर्ते खङ्गे पर्साद ओलि कमिला को मर्ने बेलालामा पुवाक पलाउछ अनि बगाल्मा उपत्रो गर्छ अनि देहान्त हुने केही समया अघि पुवाक झर्छ अनि देहान्ता हुन्छ।तेई जस्त्तो खङ्गे ओलिको पनि हुने दिन आयो भन्दा फराक नपर्ला।
@ThakurPrasadTimalsena22 күн бұрын
छोडिदिए हुन्छ
@AshokMaskey22 күн бұрын
ऐमाले पाटीॅ के पी को बाउबाट अंशमा ल्याको होकि ससुरालीबाट दाईजोमा ल्याको हो ।
एमाले पार्टी एक्लै के पी को बाउको मात्र है न ! भी जी पार्टी सदस्य बाट निकालिए पनि फरक पर्दै । सुन जति टुक्रा पारे पनि मूल्य धत्दैन ।
@chetnarayanpoudel587022 күн бұрын
भारतलाई खुसि पार्ने रणनीति पो होकि?
@namsuhuinchenmagar665222 күн бұрын
कुकुर अयोग्य केपि चोर र मुझी चोर सेरेले बिगार्यो देश।
@pritamregmi605322 күн бұрын
😊.
@sudippoudel59622 күн бұрын
उत्तरकोरियाको तानशाह जस्तै के पि बा
@HumrajGaire22 күн бұрын
मत यक सोतन्त्र बेक्तिहु म भारतको मुम्मैमा सङ्युक्त नेपालि माहासङ्मा ३० बर्षकामगरि नेपाल्माआएकोपनि ६ बर्सभयो भारतमा भिजेपि शब्सेना लाई हेरियो मुम्मै महाराष्ट्रमा नेपालिलाई हृदयदेखिनै मायागर्ने भाजपा सिवसेना भयकोनाताले तेस्तै जन्तताको लोगपृय नेकपायमाले देखेर यमलेको पछिलागे तर खास नियालेर हेर्दर बुझ्दा यमालेजति गम्बिर दरिलो छिमेकि देस्लाई समेत घोडा टेकाउन सफल देस्मा बिकास्का योजना बनाउन तेत्तिकै बृध्द दलित यकल्महिल लगायत लाई सुबिदा भकम्प पिडित तुइन् पिडित बाडि पहिरो हवाहुरि आगोबाट हुनेनोक्सनि खर्काभनिन्छ फुस्काछाना समाप्ति देखि घर् घर्मा बिजुलि घर् घरमा पानिधारा मटरेबाटो घर्घरमा पुर्याउने देखि महेन्द्र राजाको पालाका अधुरायोजना पृथ्बि हुलाकि महेन्द्र मार्गमा सफल्पार्न दुर्तगतिमा काम्भैरहेकोर कैयौ ठाउमा भैपनि सकेको मन्परायर लुतुर लुतर हेडेको छु मखास्मा मकैछैनर भोलिको दिन्मा हुने रहरपनि छैन तर नेकपा एमाले लोकपृयछ छ छछ ढुक्क यक्का दुक्का कुहिएका नेता कम्रेड शबैमाछन् १०० मान्छु तेस्तालाई आ आफ्नो ठाउबाट सपार्न परर्छ मयस्तो फल्नो यस्तो भन्न भन्दा आ आफ्ना सपारौ खुट्टा तान्ने नगरौ भन्छुकेरे म
@padamkhanal152622 күн бұрын
Amale Oli lagayet daka gunda haru ko samuha jhunda ho Ab kharani huncha yo Oli
@padamchand304921 күн бұрын
Janta ko nam ma kalank ho comnist
@roshansunar436421 күн бұрын
नेकपामा विवाद हुनु देखि नेकपा अलग हुनु र एमाले चोइटिनु सम्म भीम रावलको पार्टी विरुद्ध घातक कदमहरू छन् 👈 भीम रावल 6महिना होईन सधाकालागि निष्कासन गर्नु पर्ने मान्छे हुन् 👈
@madhavxtr158922 күн бұрын
छेत्री म।थी बिबेद गरेको हो देस बेचि ख।ने खटकेल। ज।ठ। भिम रावल म।थी यो अपहेलना हो खटकेलो गणतन्त्र मुरद।ब।द केही न ज।ने क। खटकेल। को अति ब।द भयो थुक्क स।ले जिउद। मुर द। हौ स।ले
@HumprasadBhusal22 күн бұрын
yemale ma DR Bim Rolho One hunu Ab yemale Dost 100%
@HimaKhatri-d2g22 күн бұрын
छोरा पनि छैन छोरी पनि छैन मोरनेबेलात जनताको लोकपिरए भएर सोरगालोको जाने राम्रो कामगरेहुनथियो किनसरापखान मनपरछ के पिलाइ अचम परछुमत अरको जुनि पनि हेरनुस के पिजियु
@sudarshanshresthauk17522 күн бұрын
हो र खोई लग्दैन अजकल त
@NPshambhu22 күн бұрын
Gafari oli 😅😅
@HemranaHemrana-p9q20 күн бұрын
अब एमाले सकिन्छ
@ramkumarelan22 күн бұрын
Keep Support....
@Prazi-q3o22 күн бұрын
एमाले लखेटौं देश जोगाऔं।यो देशको Virus हो नेकपा एमाले।Nepal को अर्थतन्त्र नेकपा एमालेको कब्जामा छ।अदालतल नै नेकपा एमालेको भातृसंगठन जस्तो भुमिका निर्वाह गरेको छ। विश्वास नलागे नजिरहरु हेरे पुग्छ।गिरिबन्धु टि स्टेटमा पनि केपि ओली पद्मा अर्याललाई कुनै पनि कारबाहीको आदेश नदिइकन जग्गा फिर्ताको आदेश जारी गरेको छ विष्णु पौडेललाई पनि तेसै गरि बालुवाटारको जग्गा फिर्ता गराउन लगाएर छुटकारा दिइयोcambodiaकाणडमा ओली माथि नभएर उल्टै दुर्गा प्रसाइलाई जेल हाले।जबसम्म नेकपा एमालेका भ्रष्टाचारीलाई कारवाही गरिदैन तब सम्म नेपालमा युवा बस्न सक्दैनन्।नेपाल देश पुरै नेकपा एमालेको कब्जामा छ कर्मचारी प्रशासन प्रहरी, पशुपतिनाथ,शिक्षा स्वास्थ्य खानेपानी यातायात लगायतका सबै स्थान नेकपा एमालेका झोलेहरुको कब्जामा छ।होइन भने नेपाली कांग्रेसका प्रायःजसो सबै पुर्व गृहमन्त्री मन्त्री भ्रष्टाचारी करार भएर जेल गएका छन् बाकि नेपाली कांग्रेसका भ्रष्टाचारीहरु पनि जेल चलान हुनुपर्छ।माओवादीको पनि समातिए रवि पनि जेलमा हालियो तर एमालेका कोही पनि अहिलेसम्म कानुनले छुन पनि सकेको छैन।एमालेका गाउँ कमिटी देखि केन्द्रीय कमिटीसम्मका सबैले भ्रष्टाचार गरेर धन कमाइरहेका छन्। गोकुल बास्कोटाको सत्तरी करोड काण्डओम्नि यति काण्ड,केपि ओलिको कम्बोडियामा एक्जियाटामा लगानी,गिरिवन्धु टि स्टेट काण्ड,कोरोनाको समयमा ईश्वरपोखरेलले माक्स भ्याक्सिनकाण्ड,महेश बस्नेत काण्ड,नेपाल भरिका असिप्रतिशत शहकारीमा नेकपा एमालेका नेता कार्यकर्ताहरुको सहभागितामा सहकारीको केन्द्रीय अध्यक्ष एमालेका झोलेहरु नै हुन्छन्,नेपाल भरिकै भ्युटावर काण्ड धरहरा काण्डहरुमा एमाले झोलेहरुलाई जेल कोच्नु पर्छ एमालेले पुरा कर्मचारी तन्त्र प्रहरी हातमा लिएर नितिगत भ्रष्टाचार गरेको छ। राजाका पालामा खुलेका उद्योग धन्दा कलकारखानामस कम्युनिष्ट पार्टीहरुका दशवटा मजदुर युनियनको कार्यसमितिको सय जना मजदुरहरु काम नगरी कहिले महाअधिवेशन भेला मिटिङ वैठक आन्दोलन भनेर काम नै नगरी उद्योग घाटामा लगि बन्द बनाउन बाध्य पारेका हुन्।एमाले भन्दा बाहेकका नागरिक लाई ति लेबि तिर्ने एमालेका झोलेहरुले टोल वडा नगर शहर सबै तिर पेलिरहेका लखेटिरहेका नागले जसरी डसिरहेका छन् असभ्य विभेदकारी समाज बनाइरहेका छन्।गाउँमा एउटा उखान छ "बाउ दुष्ट र एमाले ईष्ट कहिले हुदैन"।एमालेले आफ्नो झोले प्रेम राईलाई अक्तियारमा पहिले नै राखेको छ जसले नेकपा एमालेको भ्रष्टाचारीहरुलाई जोगाउन फाइल नस्ट गर्न काला कर्तुत मेटाउने काम गरेर बसेका छन्,नेपालमा बिकास हुन नदिने समाजमा विभेद द्वेष वैरभाव जगाउने मानिस चिन्न चाहनु हुन्छ? ति हुन: जति खेर पनि पार्टी पार्टी भनेर कहिले महाअधिवेशन,नगर टोल कमिटी गाँउ कमिटि,मजदुर युनियनको, शिक्षक युनियनका कमिटी भेला बैठक भनि चोर बिरालो जसरी लुसु लुसु हिडिरहेका हुन्छन्। खाने पानी, सामुदायिक विद्यालयव्यवस्थापन, अस्पताल, सामुदायिक वन,सहकारी,गाँउ टोल विकास संस्था हरुलाई आफ्नो कार्यकर्ताहरुको सहभागितामा कम्युनिष्ट पार्टीको भातृ संगठन चलाए जसरी आफ्नो पार्टी भन्दा बाहिरका मानिसहरु बाइपास माइनस गरि विभेदकारी समाज बनाइरहेका छन् पुर्वको मेचीमा आफ्नो कार्यकर्ताहरुको मृत्यु भएमा पश्चिम महाकालीका पार्टी सदस्यले हार्दिक श्रद्धाञ्जली दिन्छन् तर आफ्नो छिमेकमा आफ्नो पार्टी भन्दा बाहिरका मानिसको मृत्यू भएमा मलामी पनि जादैनन्।ति संगठित सदस्यहरू नै नेपाल देशको प्रधान सत्रु हुन् अत: ति लेबि तिरेर तिनका कम्युनिष्ट नेताहरूलाई पाल्ने झोले कार्यकर्ताहरुलाई बहिष्कार गरौ।
@Prazi-q3o22 күн бұрын
एमाले लखेटौं देश जोगाऔं।यो देशको Virus हो नेकपा एमाले।Nepal को अर्थतन्त्र नेकपा एमालेको कब्जामा छ।अदालतल नै नेकपा एमालेको भातृसंगठन जस्तो भुमिका निर्वाह गरेको छ। विश्वास नलागे नजिरहरु हेरे पुग्छ।गिरिबन्धु टि स्टेटमा पनि केपि ओली पद्मा अर्याललाई कुनै पनि कारबाहीको आदेश नदिइकन जग्गा फिर्ताको आदेश जारी गरेको छ विष्णु पौडेललाई पनि तेसै गरि बालुवाटारको जग्गा फिर्ता गराउन लगाएर छुटकारा दिइयोcambodiaकाणडमा ओली माथि नभएर उल्टै दुर्गा प्रसाइलाई जेल हाले।जबसम्म नेकपा एमालेका भ्रष्टाचारीलाई कारवाही गरिदैन तब सम्म नेपालमा युवा बस्न सक्दैनन्।नेपाल देश पुरै नेकपा एमालेको कब्जामा छ कर्मचारी प्रशासन प्रहरी, पशुपतिनाथ,शिक्षा स्वास्थ्य खानेपानी यातायात लगायतका सबै स्थान नेकपा एमालेका झोलेहरुको कब्जामा छ।होइन भने नेपाली कांग्रेसका प्रायःजसो सबै पुर्व गृहमन्त्री मन्त्री भ्रष्टाचारी करार भएर जेल गएका छन् बाकि नेपाली कांग्रेसका भ्रष्टाचारीहरु पनि जेल चलान हुनुपर्छ।माओवादीको पनि समातिए रवि पनि जेलमा हालियो तर एमालेका कोही पनि अहिलेसम्म कानुनले छुन पनि सकेको छैन।एमालेका गाउँ कमिटी देखि केन्द्रीय कमिटीसम्मका सबैले भ्रष्टाचार गरेर धन कमाइरहेका छन्। गोकुल बास्कोटाको सत्तरी करोड काण्डओम्नि यति काण्ड,केपि ओलिको कम्बोडियामा एक्जियाटामा लगानी,गिरिवन्धु टि स्टेट काण्ड,कोरोनाको समयमा ईश्वरपोखरेलले माक्स भ्याक्सिनकाण्ड,महेश बस्नेत काण्ड,नेपाल भरिका असिप्रतिशत शहकारीमा नेकपा एमालेका नेता कार्यकर्ताहरुको सहभागितामा सहकारीको केन्द्रीय अध्यक्ष एमालेका झोलेहरु नै हुन्छन्,नेपाल भरिकै भ्युटावर काण्ड धरहरा काण्डहरुमा एमाले झोलेहरुलाई जेल कोच्नु पर्छ एमालेले पुरा कर्मचारी तन्त्र प्रहरी हातमा लिएर नितिगत भ्रष्टाचार गरेको छ। राजाका पालामा खुलेका उद्योग धन्दा कलकारखानामस कम्युनिष्ट पार्टीहरुका दशवटा मजदुर युनियनको कार्यसमितिको सय जना मजदुरहरु काम नगरी कहिले महाअधिवेशन भेला मिटिङ वैठक आन्दोलन भनेर काम नै नगरी उद्योग घाटामा लगि बन्द बनाउन बाध्य पारेका हुन्।एमाले भन्दा बाहेकका नागरिक लाई ति लेबि तिर्ने एमालेका झोलेहरुले टोल वडा नगर शहर सबै तिर पेलिरहेका लखेटिरहेका नागले जसरी डसिरहेका छन् असभ्य विभेदकारी समाज बनाइरहेका छन्।गाउँमा एउटा उखान छ "बाउ दुष्ट र एमाले ईष्ट कहिले हुदैन"।एमालेले आफ्नो झोले प्रेम राईलाई अक्तियारमा पहिले नै राखेको छ जसले नेकपा एमालेको भ्रष्टाचारीहरुलाई जोगाउन फाइल नस्ट गर्न काला कर्तुत मेटाउने काम गरेर बसेका छन्,नेपालमा बिकास हुन नदिने समाजमा विभेद द्वेष वैरभाव जगाउने मानिस चिन्न चाहनु हुन्छ? ति हुन: जति खेर पनि पार्टी पार्टी भनेर कहिले महाअधिवेशन,नगर टोल कमिटी गाँउ कमिटि,मजदुर युनियनको, शिक्षक युनियनका कमिटी भेला बैठक भनि चोर बिरालो जसरी लुसु लुसु हिडिरहेका हुन्छन्। खाने पानी, सामुदायिक विद्यालयव्यवस्थापन, अस्पताल, सामुदायिक वन,सहकारी,गाँउ टोल विकास संस्था हरुलाई आफ्नो कार्यकर्ताहरुको सहभागितामा कम्युनिष्ट पार्टीको भातृ संगठन चलाए जसरी आफ्नो पार्टी भन्दा बाहिरका मानिसहरु बाइपास माइनस गरि विभेदकारी समाज बनाइरहेका छन् पुर्वको मेचीमा आफ्नो कार्यकर्ताहरुको मृत्यु भएमा पश्चिम महाकालीका पार्टी सदस्यले हार्दिक श्रद्धाञ्जली दिन्छन् तर आफ्नो छिमेकमा आफ्नो पार्टी भन्दा बाहिरका मानिसको मृत्यू भएमा मलामी पनि जादैनन्।ति संगठित सदस्यहरू नै नेपाल देशको प्रधान सत्रु हुन् अत: ति लेबि तिरेर तिनका कम्युनिष्ट नेताहरूलाई पाल्ने झोले कार्यकर्ताहरुलाई बहिष्कार गरौ।
@PKSangam-PKS22 күн бұрын
MR oli have to change dictator behaviors. Go together who criticize to oli.
@HumprasadBhusal22 күн бұрын
Kp oli vastchari taskhar Lutera mukat yemale hunu parx 77 Disti tol tol bat des Bides Bat Nepali janta KO mag ho yesta Nalayek gadar chor vastchari taskhar Lutera mukat des yemale Cangeres hunu parx 100%
@HumprasadBhusal22 күн бұрын
Kp oli daka le sarkarko Ko Sampati Sakeko yeo Nalayek gadar kp oli daka vastchari taskhar Lutera mukata hunu parx yeo Nalayek gadar kp oli daka lahi 77 Disti bat tol tol bat des Bides Bat Nepali janta KO mag ho kp oli mukat des Nepal hunu parx 100%
@HumprasadBhusal22 күн бұрын
Kp oli mukat yemale hunu parx 77 Disti bat tol tol bat des Bides Bat Nepali janta KO mag ho 100%
@HumprasadBhusal22 күн бұрын
Yeo kp oli daka vastchari taskhar Lutera Aputari chor daka vastchari taskhar matar kp oli daka vastchari taskhar Lutera ko sathadinxan
@subhash740822 күн бұрын
Kale kale milera khau VALAE ho. Gorae out kale in.
@NetraThapa-rv9nd20 күн бұрын
ओलीलाई दसा लाग्यो
@shankarchaulagain399222 күн бұрын
Binash kale biparit buddi
@HumprasadBhusal22 күн бұрын
Ab yemale hakani Vandari Mr Vim Rahol 100%
@BhimsagarLawati21 күн бұрын
KP oli xor yo Des xod bhratxari pati amale patanko disatir lamkiyo jelma basnu prne manxe mantri pad khanxan Jo xor usaiko thulo shor
@TulsiKoirala-vk4kw12 күн бұрын
अबको एमाले कष्तो होला कष्तो हुनुनि भुत्ला खुर्किएको भेडोजष्तो हुनुपर्नेहो।
@humhamal828922 күн бұрын
Kp oli jindabad, bhim rawal jasto akado party ma kam chaina.
@rabindrabanmali22 күн бұрын
China ko jasto bekaas chhc ta oli?????
@danybohara930922 күн бұрын
Hoin rajtantra(rajaharu le chalaune shasan) tanasah sashan thiyo vane yo corrupted kp oli, prachand ra shere jasta neta haru le chalayako ganatantra lai k bhanne ho?
@JohnChripson-v2r22 күн бұрын
Kp jatho lai ye maleko अध्यक्ष bat hatai diyo vane sabai kura milxa
@HumprasadBhusal22 күн бұрын
Kp oli daka hatera ho yes lahi Ajiban karbahi hunu parx 77 Disti bat tol tol bat des Bides Bat Nepali janta KO mag ho 100%
@SitaRana-mb6km22 күн бұрын
Ba Aama le ta santan jasto bhaye pani apnauxan tar yiniharu ta kasta Ba Aama hun bujhani sakiyen
@KhadgaGurung-y7b22 күн бұрын
Hahaha Doctor gareka lai 8 class fall gareka le laat hanera ladaidiyechanta dilmuni Khatrai ho jhapali oli.
@rpshrestha884322 күн бұрын
What a stupid mistake from you tv Guys??? Lenin baad , but your picture in the video you tagged of Ley Tolstoy, a great Former Soviet Novelist picture??? Didn’t you find a proper Lenin photo??
@nayamgc444322 күн бұрын
2007 SAL BATA AHILE SAMMA KUNAI MAIKALAL HU BHANNE NETALE 5 SAL SARKAR CHALAUNA NASAKNE LAI JANTALE KASARI DESH BIKASH GARLAN BHANNE BISWASH GARNE . HAGNE LAI BHANDA DEKHNE LAI LAZ . JANTLAI GHIN LAGNATHALYO . THUKKA .
@Kumarthapa-f9m22 күн бұрын
kun khalko media ho yo
@Prazi-q3o22 күн бұрын
यि राम कुमार एलन भन्ने एमालेका पत्रकार थिए पहिले अहिले कता छन् थाहा भएन तर राम्रो काम गर्न खोजिरहेको देखिन्छ।