झूठो बोलेर जिन्दगी नै वर्वाद बनायो भन्दै प्रेमीका घर फर्किइन्,भावूक बन्दै भयो बिछोड !

  Рет қаралды 284,090

Yuwa Man Nepal

Yuwa Man Nepal

Жыл бұрын

INTERVIEW :- Kishor Kumar Shrestha
CAMERA :- Dhanraj Mahato
EDIT :- ChhabiShrestha
ALL RIGHTS DESERVE YUWA MAN NEPAL
YUWA MAN NEPAL is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
For any inquiries:
Email: kshrestha.news@gmail.com
kishorshrestha322@gmail.com
Contact No.: +977 9802759091
+977 9817353316

Пікірлер: 418
@usapokhrel5356
@usapokhrel5356 Жыл бұрын
बैनी सारैनै ज्ञानी हुनु हुदो रै छ ।सबै छोरी मान्छे यस्तैनै ज्ञानि भैदिए कोहि सैको सौतानै हुदैन थ्यो
@minaniroula9367
@minaniroula9367 Жыл бұрын
बहिनीले राम्रो निणय गर्नु भयो धन्यवाद बहिनीलाई यो मान्छेलाई चै कारबाही हुनु पर्ने हो
@sonamlamu2439
@sonamlamu2439 Жыл бұрын
Right 👍
@sundarchaudhary4242
@sundarchaudhary4242 Жыл бұрын
यवा मन नेपाल को सन्चालक भाइ तपाइ को सानो यौटा गल्ती ले आज कसै को चेली बेटी को जिन्दगी मा कती असर गरेर बिचरा त्यो नानी सित तपाइ को के दुस्मनी थियो र तेस्तो बिदी अन्याय गर्नु भको
@shantikokhojima6040
@shantikokhojima6040 Жыл бұрын
आँखा भरिएर पोखिन नपाएको आँसु र, मन भरिएर निस्कन नसकेको बोलिको मुल्य कसले बुझ्यो र, खै🤔 जे होस् खुशी रहनु शुभकामना🙏
@user-sb3ru5ov7b
@user-sb3ru5ov7b Жыл бұрын
होत हई 👍
@thingslesgamer1101
@thingslesgamer1101 Жыл бұрын
Hjko harek message padxu ma good
@ishworyakkha6536
@ishworyakkha6536 Жыл бұрын
एउटा नारी लाई अर्को नारीको पीडा बुझ्ने सारै बुझाकी लाग्यो तर जेठी भनाउदो श्रीमती को ढंग नभएर यो हालत भएको हो ।
@kumarrana4131
@kumarrana4131 Жыл бұрын
सहि हो
@everestnepal5556
@everestnepal5556 Жыл бұрын
Ho ho
@suvatrathapa7357
@suvatrathapa7357 Жыл бұрын
स्याबास लेडिज होस त यस्तो बुझकी धन्यवाद यो बैनि लाई लाखौं लाख धन्यवाद 🤚😏👌
@buddhirai1950
@buddhirai1950 Жыл бұрын
Bujnata bujne ho Tara bechara ddko jendagichai kasto vayoni yo ketale ni kena jut bolnu yaslai karbai kena 😢navako
@srijanabastola5590
@srijanabastola5590 Жыл бұрын
Ho ledij hos ta testai but purus pani ta testai hos duniya lai testai gardai hidne mahan purus ani tyo malilaalai aklai banaune mahan deska chautho aanga vaniyaka patrakar
@ashalimbu316
@ashalimbu316 Жыл бұрын
यो बहिनी ले राम्रो कुरा गर्नु भयो सौता माथि जाँदिन भन्नु नै अति राम्रो कुरा र छुटिनुनै राम्रो कुरा हो धन्यवाद
@shatrudhansunam9507
@shatrudhansunam9507 Жыл бұрын
कति बुझ्ने महिला सलाम छ हजुरलाई त्यो केटालाई धोबि हान्नु न।
@sunitabaniya2074
@sunitabaniya2074 Жыл бұрын
यस्ता जाठा गति छाडा पुरूस लाईकालाे मसाे लगायर सडकम डुलाउनु पर्छ जाठाे बुडि भैई भैई पाेईलगई भनेर श्रिमतिकाे चलित्र हत्यय गरेर नारिकाे जीवन सङग खेलने याे मान्छेलाई कारबाई हाेस
@gautamg8324
@gautamg8324 Жыл бұрын
Ani कात्तिक लागे जस्तो नाठो खेलाउदै हिड्ने भालु लाई नि के गर्ने
@manjusapkota7719
@manjusapkota7719 Жыл бұрын
यो बहिनी सारै बुझ्ने रैछ एहि हेरेर पाठ सिक्नु है सबैले
@amartajpuria6772
@amartajpuria6772 Жыл бұрын
जे निणर्य भयो, धेरै राम्रो भयाे kishor sir 🙏
@muskanthapamagar1932
@muskanthapamagar1932 Жыл бұрын
मेरो जिबन्मा पनि घटेको घटनाहो मपनि कुनई दिन ऐईअबस्तामा थिय तेई भयर बुजछु हजुर पनि महा होनुहोनछ
@bhadragharti7434
@bhadragharti7434 Жыл бұрын
एउटाको जीवन सपार्ने नाममा अर्कोको जीवन बर्बाद गर्ने अधिकार कसैलाई छैन ।
@tamangchyangba9524
@tamangchyangba9524 Жыл бұрын
सै हो
@grgbro22599
@grgbro22599 Жыл бұрын
Kati strong didi aafno ramro garera khanu hola hai didi man ko safa manxe
@shobhaghale1492
@shobhaghale1492 Жыл бұрын
Honi bichara🤩🤩😍
@binashrestha933
@binashrestha933 Жыл бұрын
यो केटाको गाला फुट्ने गरि दिनु पर्ने ताजन अर्काको छोरी लाई बिजोग बनायर..कान्छिलाइ पनि न्याय दे.हेदै रक्सी खायर हिड्ने जस्तो नामर्दा यो मान्छे
@namratarai1033
@namratarai1033 Жыл бұрын
धेरै राम्रो बैनि एस्तो स्याल जस्तो लोग्ने मान्छे सित नबसेकै राम्रो
@sabinarasaili8824
@sabinarasaili8824 Жыл бұрын
याे दिदिले सारै राम्रो निर्णय लिनु भयाे यस्तो धाेकेवाज सग जिन्दगी भरि बस्नु भन्दा जिन्दगी भरि रुनु भन्दा याे निर्णय कति ठिक ठिक
@mimjilimbu47maya99
@mimjilimbu47maya99 Жыл бұрын
जानी जानी आको होइन रैछ । क्ष ती पुर्ती को माग गर्दा हुन्छ है ।
@ramyonjan3206
@ramyonjan3206 Жыл бұрын
केटीको कुनै गल्ती देखिदैन घरमा श्रीमती छोराछोरी सङ खटपट भयो भन्दैमा बाहिर केटी लिएर बस्ने ? हेर्दा सोझो देखिएता पनि यो केटानै बदमाश हो । बिदेशमा बस्ने जतिपनी नारी पुरुस छन सबैले आफ्नो घर परिवार बिगार्नु भन्दा पहिले राम्रो सोचौ । किशोर जि लाई धेरै धन्यवाद । 🙏
@alishkc6937
@alishkc6937 Жыл бұрын
Yo dai sanga ma sangai eautai company ma 3 barsa sangai kam gareko hau sir...yo dai ko budi pani gatilo xaina yo dai kati runthiyo bichara ...kta ko Betha kasley bujhne
@ristaraiofficial
@ristaraiofficial Жыл бұрын
"जुन हेर्यो जुनै राम्रो घाम हेर्यो घामै राम्रो " No words to say😔
@gracera3551
@gracera3551 Жыл бұрын
She is understand woman .All the best 🙏💕
@gsfh2152
@gsfh2152 Жыл бұрын
राम्रो काम को लागि बधाई धेरै धेरै भाई आशिर्वाद
@bahubirdamai4897
@bahubirdamai4897 Жыл бұрын
Dheraibudivo boinekoraux
@chemzongsanu
@chemzongsanu Жыл бұрын
बुढी हुँदा हुँदै अर्को केटि ल्याउने बुढा खराब अर्को कुरा बोलेकै भरमा बिश्वास गरेर आउनु केटिको गल्ती हो तेसैले छुटेरै बसेको राम्रो।
@balkrishnabasnet2985
@balkrishnabasnet2985 Жыл бұрын
हजुरले पनि बुडाको अलि ख्याल गर्नु है झिल्के होलान नी
@chemzongsanu
@chemzongsanu Жыл бұрын
@@balkrishnabasnet2985 तेस्को घाँटी चिलाए बिग्रीने होनि
@nabinaghimire4999
@nabinaghimire4999 Жыл бұрын
Je hos Didi ko socha ramro raixa salam xa Didi hjrlai 🙏🙏🙏🙏👍👍
@rajmagar6994
@rajmagar6994 Жыл бұрын
दिदि हजुर कति बुझ्ने घरमा बुढी छोराछोरी हुदाहुदै सोउता जानु भएन सबै नारी असरी बुझ्ने भए कति राम्रो हुन्थ्यो
@abirajplaingff539
@abirajplaingff539 Жыл бұрын
राम्रो सोच महिला भयर हजुर जस्तो सबै महिला हुन्थे भनि यो समाज कति राम्रो हुन्थियो दिदी कसैको घर जोगाऊनु भयो तेहि हो ईजत हजुर्ला सलाम छ महान हो हजुर ढोका खाय भनेर हार नखानु यो पापि र ऐउटा महिला ला बचाउनु भयो हजुर्ला कति राम्रो बाटो पाउनु हुन्छ
@rameshghimire9854
@rameshghimire9854 Жыл бұрын
कति राम्रो साेच धेरै धन्यवाद
@Sajjan3633
@Sajjan3633 Жыл бұрын
गर्व छ तिमी पर्ति दिदि एउटा महिलाको बेदना बुझिदिएकोमा
@tekbahadurpulami6259
@tekbahadurpulami6259 Жыл бұрын
श्रीमति बनाउछु भनेर ल्याईए पछि त्यो बहिनीलाई घर न घाट्को बनाउनु पाप हो तर यस्तो नगर्नुपर्ने किन यस्तो गरियो कार्बाहि हुनु पर्छ कसैलाई त्यसरि झुक्क्याउनु हुदैन थ्यो।
@rajukhadkamemari2539
@rajukhadkamemari2539 Жыл бұрын
जे होस दिदी सारै बुजाकु हुनु हुदो रैछ
@sarojsah4994
@sarojsah4994 Жыл бұрын
Dhanybaad yubaman Nepal ka patrakar kishor Shrestha sir ra uha ko team lai?
@khimnepalee1984
@khimnepalee1984 Жыл бұрын
खल्ली बल्ली न भन्नू न दिदी हेर्नू त नारी को जिन्दगी सानो मिस्तेक ले गर्दा कहाँ बात कहाँ सम्म पुगियो !!!
@jharanarai719
@jharanarai719 Жыл бұрын
Yo bainiko sochai ramro lagyo dhanyebad xa sabai xorimanxeko esto sochai kahahunxa....yo bainiko banki jindagi dherai ramrohunexa kinaki sochai ramroxa.manma pap xaina himmat garera garikhanu hi baini..tapailai sabaile sath dinexa...
@ritbahadursomaimagar300
@ritbahadursomaimagar300 Жыл бұрын
Kishor sir kam lai salam xa kati mahan Kam ho sir
@limbubhim2771
@limbubhim2771 Жыл бұрын
Kanxi bhanauda bahini sarai kura bujne hunu hodorai xa mero tarfa bata salam tapailai Jethi bhanaudi thik lagena
@dhanrajgurung8835
@dhanrajgurung8835 Жыл бұрын
यो केटाको ब्यहोरा हेर्दा त फेरि त्यही केटी सङ्ग हिड्छ कि जस्तो लाग्छ अब त्यस्तो काम नगर्नु भाइ आफ्नो परिवार हेरेर बस्नु छोरिको अनुहार हेरेर बस्नु त्यस्तो केटीहरुको पछि नलाग्नु भाइ।।।।
@chemzongsanu
@chemzongsanu Жыл бұрын
बिदेशमा जाने नारी पुरुष दुबैले एस्तो हर्कत नगर्नु होला एउटाको कारण साराले दुख पाउछ यो कुरा सबैले बुझ्नु होला,केही गलत गर्नु अगाडि आफ्नो परिवार सम्झिनु होला।
@ishanthapamgr4036
@ishanthapamgr4036 Жыл бұрын
Sahi vnnu vyo tapaile 👍👍👌👌
@song8909
@song8909 Жыл бұрын
Hami purusale budi sanga jhagada vayo vanera hatariyera bihe garihalnu hudaina.bichra bahiniko maya lagyo
@dubai4752
@dubai4752 Жыл бұрын
sai kura..
@developmentthapa
@developmentthapa Жыл бұрын
13 years bhayo bidesh baseko pani ketilai herne bani kahile parena dheraiko yasto halat dekhda achamma lagxa bidesh kina k ka lagi aayako ho k udesya lier bidesh aauxan, j hos eklo life bindas xa bidesh ma gf bf banayar duniya tension line dine r paiskao satyanas hunu vanda eklo jyaan damiz rock lagxa malai .
@sharmilasuniwar4964
@sharmilasuniwar4964 Жыл бұрын
यो बैनी लाई सलाम छ कति बुज्ने बैनी म भए त छोडदिन थे
@himanimansu935
@himanimansu935 Жыл бұрын
दिदी तपाई को सोच कति राम्रो के सबै ले अस्तो सोच्दिय
@tukbahadur7011
@tukbahadur7011 Жыл бұрын
V v v good salam xa aaimai ko aaima le bujhne v goof
@user-sb3ru5ov7b
@user-sb3ru5ov7b Жыл бұрын
एस्ता नाथे संग जिंदगी के बित्ला मतलबी अरूको जिंदगी संग खेलवाड गर्ने लाई कारवाई हुनु पर्ने हो ठग डाका तलाई😡😡 अझै सोझो रे बोका 😁😂😂
@bishnushrestha8522
@bishnushrestha8522 Жыл бұрын
महिलाले राम्रो निर्णय लिनु भयो।झिल्के भाइ ले अब चाहि होसियार हुनुपर्छ। जय होस।
@Khagigrg
@Khagigrg Жыл бұрын
Kati bujni ho dd hjur bichara kasto maya lagyo hjur ko dd
@shantikokhojima6040
@shantikokhojima6040 Жыл бұрын
आफ्नो घरमा छोराछोरी श्रीमती हुँदाहुँदै अर्को केटी ल्याउने मान्छे अझै म, सोझो हो भन्दै छ🤣
@laxmirawal2156
@laxmirawal2156 Жыл бұрын
Keti hoen yr divorce vako aaemae ho u pni logne ho budi ko
@laxmanghale1355
@laxmanghale1355 Жыл бұрын
Xora manche le tetikae lgaudae .ghar ko budi ni thau ma basnu paryo. Ni xora manche ko man yek choti dukhaye paxi yastae garxa .
@pabigrg461
@pabigrg461 Жыл бұрын
😂😂😂😂
@nirmayarai379
@nirmayarai379 Жыл бұрын
Kati fataha sojho rhex 😁😁😁
@kritinarai8958
@kritinarai8958 Жыл бұрын
वाउ Dede so proud of you xori menxa vaye paxi yesto hunu parxa bujne love you de ❤️
@kumargurung8769
@kumargurung8769 Жыл бұрын
यो भाई ले त् मलाई पनि जित्यो त् यार। खत्र खेलाडी रैछौ त् मुल त्।
@bhadragharti7434
@bhadragharti7434 Жыл бұрын
केटा , केटाको सासू र बुढी मिलेर यो केटी लाई अन्याय गरेका छन् । खासमा केटालाई कार्वाही हुनुपर्छ।
@thapamagarsherpunjagita5859
@thapamagarsherpunjagita5859 Жыл бұрын
Understanding sister 👍👍👍
@nunbahadur5571
@nunbahadur5571 Жыл бұрын
याे बैनी धेरै बुझकी रहिछिन अब अली बुझेर मात्र यस्ताे काम नर्नु बैनी
@vaktamgr5645
@vaktamgr5645 Жыл бұрын
धन्यवाद सिस्टर
@UnknownGirl_110
@UnknownGirl_110 Жыл бұрын
sabai dd baini haru astai bujni vaya kasai ko gharbar bigrini thean dhanyabad🙏🙏🙏dd hjr lai
@astuppunmagar4279
@astuppunmagar4279 Жыл бұрын
Yo didi Sarai samjhadar kasto bujhne ❤️💕💞💓🌸💖
@sanuale460
@sanuale460 Жыл бұрын
बीचरा के गर्नु फटा हरुको भर नपरौ दीदी बहीनी हरु बी केयर
@dhirajbudha3672
@dhirajbudha3672 Жыл бұрын
धेरै राम्रो काम गर्नु भयो सिस ले अब यो गल्ति पुन नदोहोर्‍याउनु महिला भए पछि यतिको बुझ्नु पर्छ खुसि लाग्यो
@hirarana2620
@hirarana2620 9 ай бұрын
कुरा सुन्दा पनि कति हासो लाउदो ❤❤❤
@tulshathapa5703
@tulshathapa5703 Жыл бұрын
दुबैको मन मा पिढा भको जस्तो देखिन्छ हेर कति बर्ष पछिको बिहे तेहि नि यस्तो यक्लै गरेर खानु होला दिदी अब जे होस् यो दिदि सोझि हुनुहुदोरहेछ उस्तै भय अधिकार लिन्थे तेसरि झुट बोलेर लेराउदा दाइ हजुर भाग्यमानि हुनुुहुदो रहेछ अब यस्तो गल्ति नगर्नु होला धन्यबाद
@pratikgrg4161
@pratikgrg4161 Жыл бұрын
दुबै जनालाई पहिलाे प्रेमकाे पाप लाग्याे तर केटा चाहिँ महा फटाह रैछ सालेलाई दुई चार झापट लाउनु पर्ने पाप लाग्छ फटाह तिमीलाई युवा मन नेपालका किशाेर सरलाई मुरिमुरि धन्यवाद
@Nsp933
@Nsp933 Жыл бұрын
कता कता हासाे लाग्छ याे दाजु लाई देखेर😃😃दाजु भाेट चाहिँ 👉️🔔यसमा दिनु पर्छ है😃😁
@nishagurung6254
@nishagurung6254 Жыл бұрын
🤭🤭
@tekbahadurpulami6259
@tekbahadurpulami6259 Жыл бұрын
धन्द ति बहिनि बुझकारि भएको कारण समस्या भएन तर ति बहिनीलाई केहि नै केहि क्षेतिपुर्ति को ब्यबस्था गराई दिनु अर्छ।
@dolmalama79
@dolmalama79 Жыл бұрын
Dherai dherai ramro bujne didi 😊😊❤
@balbdrrai9708
@balbdrrai9708 Жыл бұрын
कस्तो अचम्म छ हाम्रो नेपाली समाज एकदुई दिन मज्जा गर्ने संगै सुत्ने फेरी छुट्ने अाज भोली चलन नै रह्यो हैट।
@laxmirawal2156
@laxmirawal2156 Жыл бұрын
Nepali samja hain bideshi samajma bser vaka hun gatixada
@shamshrestha3413
@shamshrestha3413 Жыл бұрын
केटा काे झुठकाे खेति ले गर्दा यी चेलिलाई फसमउन खाेजिएछ तर बुझकारि चेलि ले सहि निर्णय लिनुमा चेलिलाई सम्मान गरौं।
@sangamale1507
@sangamale1507 Жыл бұрын
thanks cheli
@narhanglimbu
@narhanglimbu Жыл бұрын
सारै बुझाकी दिदी हुनु हदाे रैछ तर आरकाे जेठी र याे गाेफले खत्म रछ ।
@harireule4467
@harireule4467 Жыл бұрын
केटाले सबै कुराको चाजो पाजो लगायर गर्नु पर्ने थियो हचुवाको भरमा गरेर यस्तो भको हो जे होस तामाङ्नि बहिनिले सहज बनाइदिनु भयो
@kamalyamphurai4759
@kamalyamphurai4759 Жыл бұрын
एउटा कुरा नि घर को बुढी ले घर बेबहार नगरी खादा यस्तै हुन्छ घर को बुढी गयो भन्नु को के कारण होत त्यो पनि बुझ्नु पर्यो
@dambarrana7404
@dambarrana7404 Жыл бұрын
Sahi Kura garnu bhayo
@sheradhikari1269
@sheradhikari1269 Жыл бұрын
God, bless you bhaini
@tamangchyangba9524
@tamangchyangba9524 Жыл бұрын
कति बुझने रैछ हम्रो तामाङ नि नाना🙏🙏🙏🙏
@nirmayasingtan3171
@nirmayasingtan3171 Жыл бұрын
Didi hjr dherai ramro hunu hudo rahex
@chandrakalalimbu3207
@chandrakalalimbu3207 Жыл бұрын
केटालाई त अझै पनि कान्छि को मायाँ लाग्छ जस्तो छ जे होस् कान्छि बुझ्ने रैछ पत्रकार सरलाई कार्य सफल्ता को सुभकामना छ ‌🙏
@chitrabn
@chitrabn Жыл бұрын
सिन्धुपाल्चोके हो, म पनि सिन्धुपाल्चोकको हो, बैनी सार्ह्रै बुझ्ने रहिछौ, स्यालुट छ बैनी लाइ
@pemagyurmeylama3678
@pemagyurmeylama3678 Жыл бұрын
Good job 👍👍👍
@deepakchhetri8572
@deepakchhetri8572 Жыл бұрын
यो मान्छे फटाछ हेर्दा मात्रै सिदादेखिन्छ भित्री बाठोछ यसको तुरि काटिदिनु पर्छ फटा
@rambahadurkumal2697
@rambahadurkumal2697 Жыл бұрын
good news
@Jenisha316
@Jenisha316 Жыл бұрын
Didi dherai bughni hunuhudo raixa...yastai sabai bugni vaidey ati dukha hudaina theyo hola didi bahini haru lai🥺
@Raju-kg3nd
@Raju-kg3nd Жыл бұрын
सारै राम्रो काम गरेउ सानू तिमी बज्ने रहिछेो
@keshari2639
@keshari2639 Жыл бұрын
Wow ramro sochai
@arjunkumarrai169
@arjunkumarrai169 Жыл бұрын
मुला आलुको साेझाे
@jitakomari836
@jitakomari836 Жыл бұрын
Very good nunu happy hjr 🙏🏽🙏🏽💖💝💝💖🌺🌺💮💮🌹🌹🥀💜💜🧡🧡🌺💖😭😭😭😭😭😭😭😭
@kopilalama2744
@kopilalama2744 Жыл бұрын
यस्ताे देख्दा त बिहे गर्ने रहर नी माेरेर आउछ हाै 😀
@binashrestha933
@binashrestha933 Жыл бұрын
यो लठेब्रो जडिया जस्तो मान्छे ले फसायो कान्छिलाइ.बैनी न्याय माग्नु पर्थ्यो बैनी यो लठेब्रोलाइ तेतिकै छोड्नु हुन्न
@purnagurung3148
@purnagurung3148 Жыл бұрын
तर यो बाहिनि बुज्ने माहिला रैछ Weldon Sister
@pratimaranamagar3877
@pratimaranamagar3877 Жыл бұрын
एउटि छोरी मान्छेले यो पुरुस ले जस्तो बेबहार देखाउने हो भने समाज ले माफी दियर ती महिला लाई आफ्नो बुडा सङगै बस्ने बाताबरण मिलाइ दिन्थ्यो होला त??
@hemapun6092
@hemapun6092 Жыл бұрын
Dasa lay sis ke garnu yesto vayo aainda yesto na hos ,, tapai ko vabisay ab dhekhi ati sundar hos god bless you
@bisjelge5612
@bisjelge5612 Жыл бұрын
पछि फेरि भेट हुन्छ आग्रिम शुभकामना😀😀
@kumarrana4131
@kumarrana4131 Жыл бұрын
😂😂😂😂😂
@sarkikamal2287
@sarkikamal2287 Жыл бұрын
paxi bele bela ma chikamari khelnu vet100% hunx ini haru ko
@bisjelge5612
@bisjelge5612 Жыл бұрын
@@sarkikamal2287 😜😜
@nanugaire4960
@nanugaire4960 Жыл бұрын
मिल्छन् यिनि हरु
@user-hu3fh4tm4t
@user-hu3fh4tm4t Жыл бұрын
😆😆😆
@soenalama9547
@soenalama9547 Жыл бұрын
Kati dherai bujnu vhako wahale sarai ramro garnu vho xutera 👍
@kirtimaya5252
@kirtimaya5252 Жыл бұрын
केटा ले पनि सोचेर मात्र कोही केटीलाई बिहे गर्नुपर्ने हो र दिदीबहिनी ले पनि केटा लाई राम्रोसँग ले सोध्नु पर्ने हो घर मा को को हुनुहुन्छ भनेर अनि मात्र बिहेको कुरा गर्नुपर्ने। माया त 2.4. दिन बोल्दा पनि लाग्छ नि जो कोही लाई केटाले लाग्दैन रे
@nishagurung6254
@nishagurung6254 Жыл бұрын
Sahi vhanu vhayo hjr le bichara tyo dd ko man sarai thulo rahix daka boka le fasayex bichara ahile aayer kti majale maya lagdainre 😡😡
@aaitalimbu4723
@aaitalimbu4723 Жыл бұрын
यो केटालाई दुई चार छापट हान्नु पर्थ्यो अलि चित बुझेना।अर्काको छोरिको जिन्दगी माथी त्येसरी खेलबाड गर्नु मिल्छ??
@mayagurung4277
@mayagurung4277 Жыл бұрын
akdam ramro soch rahicha nani tapai ko godbless you nani
@adhikariambar8934
@adhikariambar8934 Жыл бұрын
Yo bahini kati gyani tara yo xora manxelai chai khasi fernu parx
@lntmvlogs294
@lntmvlogs294 Жыл бұрын
आजभोली प्राय जसो विदेशमा बसेर मान्छेहरु कसैको श्रीमती बिग्रेको छन त कसैको श्रीमान। यस्तो काम गर्न बाध्य पार्ने त्यो केटाको श्रीमती को नै सबै भन्दा ठुलो गल्ती छ। विदेशमा बसेका हामी जस्ता मान्छेलाई अरु केहि चाहिदैन हजुर, १२ घण्टा काम गरेर थाकेको शरिरलाई फोन गरेको बेलामा मुस्कुराएर मिठो दुई बचन बोलिदिनुस, यस्तो नगर्नु है उस्तो नगर्नु है भनेर कहिलेकाहीँ घुर्की लाएर बोलिदिनुस, थकान त्यसै हराउछ। काम गर्ने जोश जाँगर बढ्छ। अनि घरको चिन्ता पनि लाग्दैन र अन्तै मन डुल्ने पनि हुदैन। सबैको त्यस्तो नहोला तर ९५% बिदेश गएका मान्छेहरु बाहिर लाग्नुको प्रमुख कारण भनेको नै घरको श्रीमती ले लोग्नेको वास्ता नगर्नु हो। अरु केहि चाहिदैन बोलाएको बेला दुई शब्द मिठो बोलिदिनुस्। फोन गर्दा झर्किने, मोबाईलमा चार्ज छैन भन्दिने, निन्द्रा लागेको छ भन्दिने नेटले काम गरेको छैन भन्दिने अनि आफु चाहिँ अन्तै ब्यस्त भैदिने। प्राय जसो को समस्या यहीँ देखि शुरु हुन्छ। घरबार राम्रो बनाउने या बिगार्ने नारीकै हातमा हुन्छ।
@iwasaiwa1982
@iwasaiwa1982 Жыл бұрын
Baini Tapei mahan hunuhunxa vagawan la hamasa sat dina xa 🥰
@rajuuparkoti8603
@rajuuparkoti8603 Жыл бұрын
झापा मा त छोरो मानछे जति अरूको बुडि लेऊने र छोरी मानछे जति अरु को बुडा खोसनि भालु र रनडो
@abirajplaingff539
@abirajplaingff539 Жыл бұрын
हजुर धेरै राम्रो मान्छे हो गलत भने तै मान्छे गलत हुन्छ र जे गर्नु भो धेरै राम्रो गर्नु भयो यो पापि ला नसम्झनु सबै ला राम्रो गर्नु भको थियो आज हजुर्नि पापि देखि जोगिनु भो अजै राम्रो गर्नु हई दिदी मलानि खुसि लायो र सतेको जित हुन्छ दिदी
@Pradhhan
@Pradhhan Жыл бұрын
झिल्के ले गर्छ्😂😂😂😂
@shantarai6363
@shantarai6363 Жыл бұрын
उहाँ दिदी धेरै बुझ्ने हुनुहुदो रहेछ।
@renuchethri7094
@renuchethri7094 Жыл бұрын
She is tha great women,
@asthagurung4845
@asthagurung4845 Жыл бұрын
ठिक गर्नु भयो दिदी
@durgarai265
@durgarai265 Жыл бұрын
Ekdamai dukhad ghatna haru ghati raheko chha hamro jaatima
@mankumariamgain7922
@mankumariamgain7922 Жыл бұрын
Thanku bine aaru kura je je vaya pani nariko marma bujeyuu yonai thpaiko Mahantaho
@shakuntalathanju1830
@shakuntalathanju1830 Жыл бұрын
Bahini tapain dherai ramro hunuhunchha. Tapaiko decision dherai ramro ho. Tapainko badnaam hoina tara samman ko hakdar ho.
@Pokhara15
@Pokhara15 Жыл бұрын
Gush ghuse Moro na Manche ramro na Bani yo Nani derai bujne hunundo rahecha 🥰
@tukbahadur7011
@tukbahadur7011 Жыл бұрын
V good
@rupamagar4478
@rupamagar4478 Жыл бұрын
Sister tapai dharai samajdari hunu Hudo raichha. Yo ketta kharab raichha j garnu bho ati ramro bhayo tapai lay ashal jeewan sathi paunu hunchha.
@narayannarayan1362
@narayannarayan1362 Жыл бұрын
बिचरा त्यो निशा तामाङ दिदी लाई देखेर कति नराम्रो लाग्यो छोरी मान्छेको जिन्दगी कस्तो अचम्म खेलौना जसरी खेलायो पठायो 😥
39kgのガリガリが踊る絵文字ダンス/39kg boney emoji dance#dance #ダンス #にんげんっていいな
00:16
💀Skeleton Ninja🥷【にんげんっていいなチャンネル】
Рет қаралды 8 МЛН
Red❤️+Green💚=
00:38
ISSEI / いっせい
Рет қаралды 81 МЛН
DEFINITELY NOT HAPPENING ON MY WATCH! 😒
00:12
Laro Benz
Рет қаралды 61 МЛН
39kgのガリガリが踊る絵文字ダンス/39kg boney emoji dance#dance #ダンス #にんげんっていいな
00:16
💀Skeleton Ninja🥷【にんげんっていいなチャンネル】
Рет қаралды 8 МЛН