रबिका सांसदहरुले बिरोधिको सातो खाए: नयाँ भनेर हेप्ने.. तिमीहरु खुट्टा तान्दै गर हामी अगाढी बढ्छौ

  Рет қаралды 330,945

Media Sathi TV

Media Sathi TV

Ай бұрын

Welcome To Our Channel
रबिका सांसदहरुले बिरोधिको सातो खाए: नयाँ भनेर हेप्ने.. तिमीहरु खुट्टा तान्दै गर हामी अगाढी बढ्छौ
.................................................
यो भिडियो लाई पुरा हेर्नुहोला पुरा हेरिसकेपछी तपाई आफ्नो मन मा लागेका कुराहरु कमेन्ट मार्फत व्यक्त गर्न सक्नु हुनेछ
© Media Sathi TV
See You All Soon On Our Next Video...
Don't Forget To Subscribe Our Channel And Press The Bell Icon
to Never Miss An Update...

Пікірлер: 410
@tankabarakoti6164
@tankabarakoti6164 Ай бұрын
बधाई छ बल्ल नेपालले बौद्धिक, स्वच्छ, इमानदार, कर्मठ नेत्रीहरू पाएछ । I’m proud of realistic analysts ladies MPs. Nepal cannot go ahead if old parties do not reform along with traditional activities
@RamChandra-kt2eq
@RamChandra-kt2eq Ай бұрын
सोबिता गौतम मेम सहि बिषयलाइ खरो प्रस्तुति गर्नुहुन्छ सारै मन परयो सलाम छ । यसैगरि अघि बड्नुहोश ।
@Yamrana1577
@Yamrana1577 Ай бұрын
युवाहरु मिलेर बुडो नेताहरु बहिष्कार गरौ। यि बुडा नेता हरु सबै भ्रष्टाचारी हुन् यिनिहरु को कुनै आशा छैन्। नेपाली जनता फेरि फेरि यिनिहरु लाइ जिताएर गल्ती नगरौ ।
@roshansunar4364
@roshansunar4364 Ай бұрын
बुद्धि विवेक कवाडी कार ma जोडेको थोत्रे इन्जिन जस्तो Kattarbadi कवाडी 🤣👉 विरोध चाहिँ बुढा नेता हरुको 😂!! Afnai वृद्ध बा आमा को विरोध गर 😂!
@pamphapaudel601
@pamphapaudel601 Ай бұрын
​@@roshansunar4364h 6:45
@kirparam654
@kirparam654 Ай бұрын
​@@roshansunar4364पल
@ALONE-Universe...
@ALONE-Universe... Ай бұрын
​@@roshansunar4364👎️
@merojhupadi7669
@merojhupadi7669 Ай бұрын
कस्तो बौद्धिक नेत्रीहरु तार्किक बिषयहरुको उठान i am proud of you all lady leaders 👏👏🙏🙏🙏💪💪
@dirghanarayankafle192
@dirghanarayankafle192 Ай бұрын
स्याबास नानी , तिमी नेपाल आमाकि सच्चा छोरि रहिचौ , फेरि पनि धन्यवाद ।।।
@TekbahadurTamang-sh1jh
@TekbahadurTamang-sh1jh Ай бұрын
धेरै धेरै धन्यवाद नेपाल अामाकाे सच्चा नेपाली छाेरि हरु।जय घन्टि🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@shammyshamipvlog5718
@shammyshamipvlog5718 Ай бұрын
लखेट्नु पर्छ यो बुडो जहाज हरु बुडो जहाज मा‌ चढ्यो भने देश ठुलो दुर्घटना हुन सक्छ
@rambaral550
@rambaral550 Ай бұрын
सलाम छ नेपाली आमा का छोरी हरू लाई
@BharatDhami-cm6gr
@BharatDhami-cm6gr 28 күн бұрын
यो देशको चाबि अबका युवाहरुको हातमा दिनुपर्छ अनि मात्र देश र नेपाली जनताको लागि केहि सम्भव हुन सक्छ ।
@panchalaljimba6760
@panchalaljimba6760 Ай бұрын
माननीय सुमना श्रेष्ठ ,सोबिता गौतम र तोसिमा कार्की जिन्दावाद
@BishnuPokharel-yc9mo
@BishnuPokharel-yc9mo Ай бұрын
नेपाल मा कानुन बमोजिम कारबाही गर्नु पर्छ यहाँ गरिब हेर्न को लागी कोही छैनन् गुन गुन मात्र नेता छन गरिब जनता को लागी राम्रो काम गर्दैनन्
@rameshrai7844
@rameshrai7844 Ай бұрын
पढेको युवा यस्तो हुन्छ (जय घण्टी)। अरू पार्टीको युवा संसद हेरौ कुनैपनी पढेको छैन।
@bijaylimbu1140
@bijaylimbu1140 Ай бұрын
अब यो देश पड़े लेखेका युवाहरुले चलाउनु पर्छ, बुड़ो बाहरुलाई बिदा दिउ ।
@talakrizal4059
@talakrizal4059 Ай бұрын
बुड लाइ किन भोट हालेको त ? एक जना पढे लेखेका युवाले ५० जना भोट हाल्ने मत दाता को जिम्मा लिन मोटीभेट गर्न जरुरी छ ।
@chakgurung3175
@chakgurung3175 Ай бұрын
सहि कुरा रा.स्वा.पा., जय घण्टी ❤❤❤
@hastagurung1650
@hastagurung1650 Ай бұрын
सबै युबा नेताहरु एकजुट हुनु पर्छ।
@RodipThapaMagar
@RodipThapaMagar Ай бұрын
युबा एक हुने हो भने पक्कै बन्छ हाम्रो नेपाल
@user-uk4op3vw1w
@user-uk4op3vw1w Ай бұрын
सलाम छ नेपालअामाकासपुत छाेरिहरुलाइ 🙏🇳🇵🔔♥️
@rajkumarthapamagar5240
@rajkumarthapamagar5240 Ай бұрын
यो देशको नेतृत्वको चाबी अब युवाहरुलाई दिनुपर्छ
@chakrachakra7509
@chakrachakra7509 Ай бұрын
सलाम छ नेपाली आमाको सपूत छोरिहरुलाई यी बूढो बाहरु एउटै चिहानमा पुर्नु पाए अति मज्जा आउथ्यो यी काङ्ग्रेस एमाले माओबादी अन्य माकुने झले उपेन्द्रे जस्ताहरुले गर्दा बिदेशमा मुख देखाउन पनि लाज मर्दो भएको छ यो सरकारबाट बाहिर बसेर बिरोध गर्नु पर्छ आउदो चुनाबमा देखाउनु जरुरी छ है
@BishnuEkata
@BishnuEkata Ай бұрын
कती महत्वपूर्ण कूरा राख्नु भो I am really proud of you you all women leaders ❤
@DinmaniYogu-cf5db
@DinmaniYogu-cf5db Ай бұрын
यस्ता तार्किक विषयवस्तु उचालेर संसदमा बहश चलाउनु पर्छ परम्परागत कर्मकाण्डि बहशले अब नेपाल नयाँ बन्दैन !
@prembahadurshakya3574
@prembahadurshakya3574 Ай бұрын
लाज नभएका नेता देखि होशियार ।
@user-it6vh2bj3l
@user-it6vh2bj3l Ай бұрын
याहा यस्तै छ काम नगर्ने दलाल हरु छन कसैले काम गर्न खाेज्छ भने त्याहा अरु ले भाकाे नभाकाे अाराेप लगाउने खुट्टा तान्ने मात्रै छन । किनभने त्याहा मात्रै देश का दलाल लुटेरा कमिसन खाेर र भ्रष्टाचार का स्याल मात्रै छन तेहि भर कसैले देश र जनता काे लागि काम गर्छु भन्याे भने सबैलाई रिस मात्रै उठछ किनभने दलाल ले कमिसन पाउदैनन् लाजमर्दो छ ।
@bhupenawajung
@bhupenawajung Ай бұрын
यी बोल्दै गर्ने young Ladies हरुले प्रयोग गरेका terms, ती ढल्केर बस्ने बुढाहरुले बुझ्छन् के??😂
@narayanthapa5039
@narayanthapa5039 Ай бұрын
देश र जनताकाे बारेमा हितकार कुराहरु गर्नु भएकाेमा धन्नेबाद ।
@navarajpradhan9933
@navarajpradhan9933 Ай бұрын
बक्तव्यमा रा स्व पा का माननिय ज्यूहरुले बोलेको कुराहरु जनमुखी छ
@AnimalFriends9
@AnimalFriends9 Ай бұрын
सबै देश द्रोही र जनताको रगत पसिना चुसाहा हरुको एकै चिहान भएको हेर्ने रहर कसलाई नहोला?
@manjuparajuli8905
@manjuparajuli8905 Ай бұрын
यि बुढा नेताहरु बृद्धा भत्ता खाएर आनन्दले बस्नोस् यि युवाहरु लाई देस बनाउन को लागि जिम्मेवार दिनुहोस। त।
@saathisamuhadic-1778
@saathisamuhadic-1778 Ай бұрын
E...3murti haryo ko tauko ko mol tohuknu parchaa... kp .prachanda.ani sherye ko.... ani bhalla bhancha naya desh neapl🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵....
@JitMagar-gq2ve
@JitMagar-gq2ve Ай бұрын
Bhatta dine layak hunu paryoni
@krishnakafle7173
@krishnakafle7173 Ай бұрын
😢😊😊😅😅
@Lovesongs7uMyUSA
@Lovesongs7uMyUSA Ай бұрын
Yinko jivanma gareka kaam herne ho bhane yinlai bhatta pani dinay ra ?
@ganeshkhawas7885
@ganeshkhawas7885 Ай бұрын
कठै मेरो देश ........ हामी लाई पनि त तेहि नेपाल आमा ले नै जन्माउनु भएको हो ....... तिमी हरु नेता हु भन्ने हरु लाई दिल्ली या यु स ए ले जन्माएको हो ..... यदि नेपाल आमाले जन्माएको भए त नेपाल आमा रुदा आँसु पुछ्न पर्ने होइन .. र ? प्रचण्ड,,, के पि ओलि , म पनि नेता हु भन्ने गगन कुमार थापा .... थापा त हो नागरिता मा मात्र हो कि थापा नै हो ..... ... रबि सर को त क कुरा गर्नु छ र ....... 2 ढुङ्गा बिच को तरुल नै हो रबि चाहेर पनि केही गर्न सक्दैन ... उफ मेरो देश !!!! पत्रकार त त्यो हो भारत को म हु भन्ने लाई पनि परिवर्तन गर्न सक्ने होस (DHRUV RATHEE) जस्तो पत्रकारिता होस .....
@Gangadahal6945
@Gangadahal6945 Ай бұрын
काङ्ग्रेस , एमाले, र माओबादी प्लास्टिक का भांडा जस्तै हुन ॐनम: शिवाय
@basundharak.c.4803
@basundharak.c.4803 Ай бұрын
कुनै पनि देशको बिकाशको लागि शिक्षा नै राम्रो हुन पर्ने हो बिडम्बना शिक्षा क्षेत्र नै ब्यापारिक अखडा बने।युवा बिदेसिन बाध्य छन।रोजि रोटी भाषणले मात्र चल्दो रहेनछ। नयाँ ले केहि गर्नु हुन्छ कि ?ढिलो भइसकेको छ।
@dbrana2563
@dbrana2563 Ай бұрын
बुढा नेताहरुले जनतामुखि कानुन बनायन, आफ्नो दलको कार्यकर्ता मुखि कानुन बनायर देश बिगारी रहेको अवस्था,अब युवा साँसदहरु उठो जागो, भन्न चाहे, धन्यावाद।
@user-zx7iv2ey9r
@user-zx7iv2ey9r Ай бұрын
अब पुराना पार्टी बुढा पाखाहरुको बिस्वास नगरम है तिनिहरुको कुनै काम छैन
@bharatbaral820
@bharatbaral820 Ай бұрын
बाेल्न रभन्न पनि दलमा निर्भर हुने ,अनि आफ्ना सीपलाई देशकाे सेवामा नलाग्ने अनि कमाउन राजनीतिमा आउने भन्न सक्ने बिदेशियाका नेताले देश बनाउछन भन्नू नेपाली जनतामा चेतनाभया जयहाेस।
@TarabahadurKhadka-nh4hh
@TarabahadurKhadka-nh4hh Ай бұрын
अरुको बिरोध गर्नेले देश बनाउन सक्दैन , देश बनाउनेले आफ्नो एजेन्ट प्रस्तुत गर्दछ।
@ramjighale845
@ramjighale845 Ай бұрын
यो नेपाल मां जब सम्म कांग्रेस एमाले रहन्छ नेपाल को विकास होला भन्नू मुर्खता हो
@SammarShahi-gm9fk
@SammarShahi-gm9fk Ай бұрын
सलाम छ
@urmilaacharya6854
@urmilaacharya6854 Ай бұрын
सहि अ:200% जय सुमना🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@RajendraGhimire-jb5ue
@RajendraGhimire-jb5ue Ай бұрын
सहि हो 100%🎉🎉🎉🎉🎉🎉🎉
@user-wt9ed5yv6h
@user-wt9ed5yv6h Ай бұрын
केही बन्दैन देश मा अब नेता हरु लाई साम्सद भबन मा आगो लागाउ अनि बल्ल देश बन्छ नेता हरु सबै चोर हुन
@parbatiadhikari4575
@parbatiadhikari4575 Ай бұрын
,रास्ट्रिय स्वतन्त्र पाटिका युबा नेत्रि हरु साथै सबै साम्सद हरु मा त्यो खुबि छ जुन जनता को आवाज उठ्ठान संङ्गै काम पनि तेसै गरी गर्छन धन्यबाद जय घन्टि जय स्तन्त्र पाटि 🔔🔔🇳🇵🇳🇵👌👌
@HomnathRegmi-vh4jy
@HomnathRegmi-vh4jy Ай бұрын
संसद भनेकाे राम र रावणकाे लडाईकाे थलाे बन्याे।सत्य र झुठकाे लडाई संसदभवन।तर ठिलाे भयपनी सत्यकाे जित हुन्छ। रामकाे भयथियाे,अर्जुनकाे,सत्यबादि कृष्णहरू अझैछन,हाेस गर रावण दुर्याेधन हाे।
@user-zt7ou2zy8l
@user-zt7ou2zy8l Ай бұрын
Malai sab vhanda raamro neta vhanye ko sumana sherest jiu ❤❤❤❤ i love you sumana sherest jiu
@manukirati6509
@manukirati6509 Ай бұрын
Ho ho jj bolinxa tyo puraunu parxa ni t ani po yo aarop aaudaina 👍️👍️👍️👍️👍️
@chandranalbo7602
@chandranalbo7602 Ай бұрын
Jay ghanti nepal Aama ka saput chhori harulai salute chha
@user-zd9yv4fo3f
@user-zd9yv4fo3f Ай бұрын
Right answer miss hajur jai ghanti 👍🙏🙏🌺💐🌺💐
@homnathtiwari1860
@homnathtiwari1860 Ай бұрын
ढुंगामन भएका दुष्ट,असुरि स्वभावका एमाले, माओवादी, काङ्ग्रेसका नेताहरुलाइ भावनात्मक तिरले छुँदैन हजुर मुख नदुखाउनु होस्।
@parbatiadhikari4575
@parbatiadhikari4575 Ай бұрын
आगामी चुनाव मा पुराना पाटि हरु टोट्टलि बहिस्कार गरी नयाँ युबा हरु को पाटि लाई नेपाली जनता हित मा काम गर्ने मौका दिनु पर्छ जय रास्ट्रिय स्वतन्त्र पाटि 🔔🔔🇳🇵🇳🇵👌👌
@ritukantakhanal2551
@ritukantakhanal2551 Ай бұрын
शिक्षक को व्यबथापन गर शिक्षक लाइ ८प्रकारमा विभाजन नगर विभेद हटाएर हसिलो अनुहार कक्षा कोठामा पस्ने वातावरण मिलाएर तु निति निर्माण वनाइयोस।
@krishnaaryal1817
@krishnaaryal1817 Ай бұрын
सुमना म्याम अत्यन्त राम्रो अभिव्यक्ति ज्यानमारा र अपराधि संरक्षण गर्ने विधेक चाहिँदैन संसदमै धेरै ज्यातमारा र अपराधिका मतियारहरु यसको विरुद्ध बुलन्ध आवाज उठाउँ
@user-os1fi2um9g
@user-os1fi2um9g Ай бұрын
जय नेपाल जय रास्वपा टिम
@sukadevneupane4636
@sukadevneupane4636 Ай бұрын
Thanks sumana ji ramro kurako lagi.
@user-wt9ed5yv6h
@user-wt9ed5yv6h Ай бұрын
हलो चलाउन नसक्नी लाई रास्ट्रपति बनाउछन अनि देश बन्छ नेपाल
@shilapoudel2169
@shilapoudel2169 Ай бұрын
जय होस नानी तिम्रो
@user-go8gx3il3w
@user-go8gx3il3w Ай бұрын
नयाँ सांसदको spich सुनेर पुराना बुडा नेताहरू छक्क परे के हो त्यो के हुँदै छ बुडाहरुलाई किन वाल्ल परेका हुन कतै भिजन् नभएर त हैन
@urmilakc1728
@urmilakc1728 Ай бұрын
Hoo SiminAVerh good जापडेरआएपनि महिलाको कामलाइ मानेतादिनुस।
@ThaguGurung-fd2yy
@ThaguGurung-fd2yy Ай бұрын
Jay ghanti jay desh ❤❤❤❤
@gibinadabhaktashresta1707
@gibinadabhaktashresta1707 Ай бұрын
सबै परिक्षा को प्रस्न पत्रमा नेपाली मा र English मा छपाउनु पर्छ ताकी सबै student ले बुझुन...
@user-jz9dn5ti6x
@user-jz9dn5ti6x Ай бұрын
सभामुख ले कुरा नसकिदै टाईम सकियो भन्नुहुन्छ हामी कसरी बुज्ने?
@dirghanarayankafle192
@dirghanarayankafle192 Ай бұрын
राम्रो भिजन भएका पारदर्शी साम्सदहरुलाइ बोल्न निसेध गरेगस्तै गरि बास्तबिक कुरा बोल्न नदिइदो रहेछ जस्तो लाग्यो ,कसो होला ?
@rameshmaharjan
@rameshmaharjan Ай бұрын
युवा भनेको युवा नै हो यो शर्म नभएको झारेहरुलाई आछु आछु पार्यो | महिला नेतृहरूलाई सलाम छ |
@urmilakc1728
@urmilakc1728 Ай бұрын
रामै्गरोत सुमनाले वा ा कतिरामो्कजरा सुमनाVdry good Roght Karki beaby
@bishangurung4025
@bishangurung4025 Ай бұрын
नेपालको संसद देख्दा अचम्म लाग्छ के ! कतिपय गम्भिर विषयमा छलफल हुॅदै गर्दा (खासमा संसदमा सबै महत्वपूर्ण विषय नै हुन्छ) समय दुई मिनेट भन्छ के ? दुइ मिनेटमा साॅसदहरुले के कुरा राख्ने होला ? औपचारिकता निभाउन मात्र ?
@keshavprasadadhikari7305
@keshavprasadadhikari7305 Ай бұрын
❤Sumana mahila bata, Pahichan bata, Saikshik yogyata bata, Bhrastachar bihin mantri Ko (Clean) swachchha chhabi hun.❤
@LilaKhanal-kw6px
@LilaKhanal-kw6px Ай бұрын
Good!यि अपाङ्गनेताहरूलाइ लखेटेौ,लखेटौ,लखेटे! अब नछोडे!
@nareshmalla1956
@nareshmalla1956 Ай бұрын
यी विदेशि वुहारि र ज्वाइँ ले देशलाई चटक वाहेक दिर्कालिन लाभ दिन सक्दैन।
@ghanashyampoudel9296
@ghanashyampoudel9296 Ай бұрын
मनस्थिती अपरिपक्क भयो भने राजनीति नगरे हुन्छ । वरु गाउँ तिर गएर हलो जोत्ने काम गर्दा अपरिपक्कता हट्छ ।
@naresholi2865
@naresholi2865 Ай бұрын
तिमिहरुले पनि के तानीरहेका छौ रासोपाले
@user-yr3ej6rn2z
@user-yr3ej6rn2z Ай бұрын
बाहुन बाद ले चलेको देस भयेर येस्तो भको
@nirbahadurkarki975
@nirbahadurkarki975 Ай бұрын
चेली त हुन रास्वोपा को जस्तो होस्न देश्ब्को लागि बोल्ने ?
@nabinnepal3688
@nabinnepal3688 Ай бұрын
सम्मान छ सुमना श्रेष्ठ ज्यु
@Heaven888___8
@Heaven888___8 Ай бұрын
Lets end oli parchada and shere ani hunx kehi.😢
@sureshbhatta8803
@sureshbhatta8803 Ай бұрын
शिक्षा मन्त्री लाई सलाम छ,आफ्नो Byodata , k Ho Are you who and what? Pls just you everyone --‐-‐----? कही केही हो र छ की ? Be care pls अब खोज हुनुपर्छ? सबै कुरा ठीक छ तर Are you nepalies?
@user-iy8io9le2y
@user-iy8io9le2y Ай бұрын
झापा को सान कान्छी माननीय ज्यु🙏
@suryabhujel505
@suryabhujel505 Ай бұрын
जय घन्टी देशको जय होस्।
@narayanbasnet-zu8ti
@narayanbasnet-zu8ti Ай бұрын
सुमनाले बिना भ्रष्ट्रचार जनताको लागि डटेर काम गरेर जनताको नानी बनेकीले भ्रष्टचार गरेर देश र जनतालाई गरिब बनाउने चोर हरुले कमाउन पाएनन् त्यसैले सुमनाको बिरोध गरेका छन् जनता हो यस्ता चोरलाई नग्याउनुपर्छ।
@knchapagai7018
@knchapagai7018 Ай бұрын
स्याबाश शुमना जि
@sangitashrestha5520
@sangitashrestha5520 Ай бұрын
सलाम छ नेपाल आमाको छोरीहरू
@lokbahadurkhattri8667
@lokbahadurkhattri8667 Ай бұрын
Good luck jaya ghanti
@jhanakDhamala-wt4uv
@jhanakDhamala-wt4uv Ай бұрын
कुनै पनि गद्दार हरु काम छैन
@Sherkhadka-ly4rj
@Sherkhadka-ly4rj Ай бұрын
Sobita ji rw aniye raspa tapai ko yek dam thik ho agi badnu janata xan tapaiko sathama jai rabi
@ALONE-Universe...
@ALONE-Universe... Ай бұрын
बाख्री को पोइ हगने, भेडोहरु बाउ, युवाहरूको हत्या, युवाहरूको बेचबिखन गर्ने हरु बाट महंगी, बेरोजगार र ऋण मुक्त कहिल्यै नहुने भो 😥 देश
@deepanepal13
@deepanepal13 Ай бұрын
सलाम छ नेपाली नेत्त्रीहरुलाई
@ritukantakhanal2551
@ritukantakhanal2551 Ай бұрын
राजनितिक आफ्नो ठाउँमा छ तर खोइ महासय विद्यालय शिक्षा विधेयक?
@urmilakc1728
@urmilakc1728 Ай бұрын
महिला बेबिहेरज व good Right
@bishalmagar7538
@bishalmagar7538 Ай бұрын
Jay ghanti Jay all rasparba
@user-pu7br8uh8k
@user-pu7br8uh8k Ай бұрын
सहिछ योकुरोसबैले मननगरदैजौ
@bimlalimbuofficial8847
@bimlalimbuofficial8847 Ай бұрын
तगडा तगडा नेपाल का छोरीचेली अब चै केहि होला जस्तो छ र हुनेछ
@krishnanepal2089
@krishnanepal2089 Ай бұрын
Very nice savamukh gu❤❤❤
@jhamaksharma4684
@jhamaksharma4684 Ай бұрын
अब पुराना दललाइ रेजेक्ट गर्नुपर्छ।
@baldevbhatta022
@baldevbhatta022 Ай бұрын
सामुदायिक बिद्यालय अवस्था चिन्ताजनक
@baburampathak7556
@baburampathak7556 Ай бұрын
डाक्टर सभासद र मन्त्री बनिसके।
@nirbahadurkarki975
@nirbahadurkarki975 Ай бұрын
अब कादिन मा बुढा र काहितेका दिन गय जस्तो पो लागो खुसिको कुरा हो । सुमाना मन्त्री को जय होस
@user-je5un1rp5n
@user-je5un1rp5n Ай бұрын
Waha atti sundar❤❤
@sujanbaral5892
@sujanbaral5892 Ай бұрын
आगो लगाउनु पर्छ दिदी बैनी दाजु भाइ सब जना मिलेर।
@durgabro7425
@durgabro7425 Ай бұрын
❤❤ Good RSP & Sumana ❤❤
@ganeshbikramshahi4152
@ganeshbikramshahi4152 Ай бұрын
सुमना जि पोल्यान्ड जाउ सेवा गर्न।
@rajustha4300
@rajustha4300 Ай бұрын
जय सुमना जि 🎉🎉🎉
@DeviprasadOli-e4g
@DeviprasadOli-e4g Ай бұрын
सहि
@anuppoudel8599
@anuppoudel8599 Ай бұрын
टोले नेता बालेन हो,रस्तृय नेता रबि हो,,
Smart Sigma Kid #funny #sigma #comedy
00:26
CRAZY GREAPA
Рет қаралды 17 МЛН
NEPAL IDOL | SEASON 5 | TOP 4 FINALIST | EPISODE 30 | TOP 4 | AP1 HD
1:24:38