न्यूनतम मूल्यमा खाना र बस्नको सुविधा सहितको सेवा गर्दै गर्नुभएको लागि सञ्चालिका बहिनीलाई धेरै धेरै धन्यवाद। हामी पनि काठमाडौँमा काम परेर आउँदा अब उसो तपाईँकोमा नै खाना बस्न आउँछौ है त।
@manjilakatuwal2858 күн бұрын
सस्तो र भर पर्दो खाना खुवाउनु भएको मा होटल सन्चालक लाई धन्यबाद तपाईं को ब्यापार फलोस फुलोस
@dipak.thapa2736Ай бұрын
लोत्सेमल अगाडि एउटा झापाली होटलमा खाना मासु 650 र सादा सादा खाना 450 कवाडी रूम 15 सय तिरेको मैले। अब आउँदा म त्यही आउँछु दिदीको होटलमा। धन्य बाद माबन सेवाको लागि।
@krishnathapa9069Ай бұрын
झापाली भएर हो
@Lokendrasaru-b1xАй бұрын
Kp le sabbailai lutn sikayo
@premblontamang3268Ай бұрын
खाना को बारेमा ताजा हुनु पर्यो मेरो तर्फ बाट कुनै समस्य छैन र वास को प्रबन्ध भनेको पानी नछिरोस जाहा भएनी हुन्छ
@Radhakrishna-sr1loАй бұрын
त्यहित भन्या खुप लुट्न सम्म लुटेको छ
@Radhakrishna-sr1loАй бұрын
@@krishnathapa9069😂
@satyammaha4337Ай бұрын
Ktmजस्तो ठाउमा एति सस्तो खाना खुवाएर र पैसा कमाउने भन्दा पनि सेवा मुखि व्यवासाय गर्ने महान हुनुहुन्छ हजुरहरु,साथै रुमपनि सस्तो ब्यवस्था गरिदिनुभएको मा धन्यबाद।
@ThapastationeryNepalАй бұрын
great work .यो कलियुगमा राम्रा मान्छे पनि छन भन्ने सन्देश ।
@ShreelalBlon-m5tАй бұрын
काठमाण्डु को ठाउँ मा 100 मा खाना खानु पाउनु भनेको धेरैनै राम्रो हो धन्यवाद बहिनी लाई ।
@premchhetry3548Ай бұрын
नाटक हो भन्दा सय जब ग्राहक आय पछि कोठा प्याक भयो भनेर अर्को होटलमा लाने र अनि बढी असुल्ने काम हुदो रहेछ साथी हरु भ्रममा नपर्नु होला
@SearchEngine12345Ай бұрын
Hunu sakcha... sab SCAMMER matra cha
@BasantaShahi-e4vАй бұрын
तिमी लाई पर्खेर बस्छत दिदी को बेपार हो को पहिले आउँछ तेसै लाई दिने हो।
@meerasurkheti7582Ай бұрын
@@BasantaShahi-e4vho ni brother
@ShirBadhurАй бұрын
हाे हाे ग्राहकलाई चुतिया बनाउने मात्र हाे
@krishankhatri2439Ай бұрын
Scamer hoon
@kshitijraut3861Ай бұрын
Ati sunderrrrr good job sanchalak sanchalika lai salut
@gitarai7528Ай бұрын
कती राम्रो सोच!भगवान ले सधै केहीको कमी हुन नदिउन,स्वास्थ रहनु,अरु लाई सेवा गरी रहन सक्नुस👏👏
@HarkaTamang-xn7wwАй бұрын
❤❤❤😂😂🎉🎉🎉😢😢😮😮😮😅😅😊😊😊
@CR7RomanreignsАй бұрын
धेरै खोज्नेले थोरै कमाउछन थोरै खोज्नेले धेरै कमाउछ ❤❤❤❤
@durgathapa2053Ай бұрын
वाहा मेडमलाइ सलाम छ । हाम्रो बुटवलमा पनि सादा खाना रु ८० र मासुभात रु१३० म। खुवाउने ठाउ दखेछम्। दुबै जनाला धेरै धेरै धन्यबाद छ।
@BasantaShahi-e4vАй бұрын
धेरै सस्तो लाग्यो धन्यवाद छ।❤❤🎉🎉
@mandipkc1298Ай бұрын
धन्यबाद ग्राहकलाइ सुबिधा दिनुभयकाेमा
@ramanandchaudharychaudhary7095Ай бұрын
काठमाण्डु जस्तो शहरमा सस्तो खाना पाउनु सुनेर खुशी लाग्यो ❤❤❤धेरै धेरै धन्यवाद
@paldenschannel12217 күн бұрын
एकदम धेरै राम्रो छ होटेल कोठा सफा छ र खाना पनि ताजा र स्वादिलो खुवाउछ, सेवा सुविधा राम्रो लाग्यो, मन पर्यो।
@yashdamagar6 күн бұрын
Hora😅😅😅
@parshurampaudel3483Ай бұрын
यदि सहि कुरा रहेनछ भने फेरि कारबाहिकाे दायरामा आउन सक्छौ युटुबे।भाइ सहिकुरा बाहिर लिउ है,,,
@nirjanapaudel1803Ай бұрын
Army barek ko canteen maa din ko 500 jana lai 120 ma masubhat kuwauxa sarbasadharna ko lagi. Ktm ma. Yo xa thau thau ma
@bhupenchhetriofficial609412 күн бұрын
WATCHING FROM NEW ZEALAND.
@deepakshrestha35Ай бұрын
सल्युट छ हजुर तपाईं जस्तो ब्यक्तिलाई नेपाल आमा को सम्मान छ हजुर्लाई म KTM आएँ भने स परिवार तपाईँको मा बस्ने हो .......
@KrishnaGorkhali23 күн бұрын
दामि भाइ बुहारी प्रगति को कामना
@parvatigurung2815Ай бұрын
मानबी भावना भयेको मान्छे हरु ल धन्यवाद बैनी
@YachaTamangАй бұрын
लुटने अर्को नयाँ तरिका रहेछ, रूम प्याक भयो भन्दै अर्को होटेल मा पठाउने रहेछ।
@kumgurung2186Ай бұрын
पैसा भन्दापनि धर्मा गर्नु भएको छ नमस्कार ❤❤❤
@hastabudha205229 күн бұрын
अति राम्रो सेवा 🎉🎉🎉
@sushmarana8831Ай бұрын
Wow kati ramro sochai kati ramro ra subida dinu vayeko xa solute xa❤❤❤❤❤
@RamKumarpandey-q5q19 күн бұрын
Dhanyavaad chinauna ko lagi❤❤🎉🎉
@kajipariyar5065Ай бұрын
धेरै राम्रो रहिछ म पनि आउदै छु है हजुर खाडी बाट मलाई पनि रुम चायो 🙏♥️🙏
@tekbahadurkunwarkunwar6535Ай бұрын
खाना त रु100 मा नै पाइन्छ मैले नि खाएको छु यो होटेल मा रुम भाडा सोधे को 450 जति भन्दै थिइन् यी दिदिले
@mingurung3821Ай бұрын
Sarai ramro lagyo mo pani aula kunai din badai Cha bahini hajurko hotel safal rahosh🙏🙏🙏🙏🙏🙏
@DiGi-y3vАй бұрын
धेरै राम्रो छ नोबर पनी हलता हुन्थियो
@indrajitbomzon3697Ай бұрын
सय रूपियाँ ,काठमाण्डूमा अति नै सस्तो !कति राम्रो सोच र सल्लाह ।
@PtikaRaiАй бұрын
Sahi kura ho hotel laii dhannevhad😊
@pravinverma7192Ай бұрын
Social Work Great! Service ! Salute.
@ManikMagar-f7sАй бұрын
सेव नै धर्म हो धन्यवाद दीदी
@Jgc81Ай бұрын
Great ,paisa tholo kura hoina bhana yasto kam la tha pawcha.
@supersenterem3591Ай бұрын
je hos Gule vai ko presentation thik xa hai..!!
@DBGurung-t4iКүн бұрын
धन्ने बात सर म ऐक्दिन अबस्से अाउनेछु
@bhupalbaral5722Ай бұрын
बहिनी तपाईं हरुलाइ धेरै धन्यबा
@BishnuThami-wj6zuАй бұрын
Great work Nani . Jumlabata
@dbsamshuang3712Ай бұрын
That’s great brother..❤ next year march ma suxu 🫰✍🏻✍🏻✍🏻
@shanu_pun1Ай бұрын
गोखालीको रहेछ मज्जा लाग्यो म पनि आउछु card छ भने पाउ न सर
@HastaBhadurkhorajaАй бұрын
Sewa nain darm ho धन्यवाद sawa गर्नुभएको ma
@harigurung78Ай бұрын
Great work sis..❤❤❤
@sanuashok24669 күн бұрын
खै बुझेको प्रति बेडको 100 दरले common room 400-600 सम्म हो र attached को 600-800 भनिराछ त।खाना 100 हो भने खाना नि तेस्तै होला नि,सस्तो भन्न नहुने हो।ग्रहक संख्या बढ्यो भने थोरै ले नि धेरै फाइदा आउंछ।
@krishnashrestha598Ай бұрын
कमाउने मात्र नभै कसैको विचार त सेवा नै धर्म हो भनेर पनि त्यो गरेका हुन्छन् तसर्थ एक पटक त्यहीँ गएर खाँदा बस्दा थाहा हुन्छ। धेरै नाफा मात्र खोज्दा पनि ब्यापार ब्यबसाय चौपट हुन्छ।
@shivaramrana414013 күн бұрын
Good information good job good decplain and good management hotel royal gorkha .
@GurungYoutube28Ай бұрын
सम्भब होला त दिदि यो शहरमा जे होस सबैले धर्म गरौ,
@rabipun3248Ай бұрын
Dherai ramro hotel,hami pani future ma aaunay koshish garnu parla.
@sadanandajaisi550Ай бұрын
धेरै राम्रो सेवा
@parsuram8537Ай бұрын
रुम त हाउस फुल नै हुने भो , किनकि त्यत्ति रुम त आफनै स्टाफ ले भरिने हो तर रु . १००/- खाना समूह मा ठिकै हो ।
@Raja-kgn5 күн бұрын
Sasto khana bina toilet bina tisupaper bina salad papdi jhol dal bhat alu 😂 tara 100 rupya ma dal ra bhat jana paunu Dherai ramro Thankyou so much 🙏
@krpun9503Ай бұрын
जय नेपाल ढोल बजाएर एकदम राम्रो छ
@prakashguragain3872Ай бұрын
ल ठिक छ म आएर एक रात बस्छु अनि बोलौला तर म निरामीस हु खाना चै खान न पर्ने भयो
@raisantoshofficialvlog8392Ай бұрын
Hw lu ma Pani aundai xu hai yoi hotelma betum hai Sathi ho sastoma khayera masta sutnu parxa🤗
100 Ma sada khana .r150 ma checken khana jaha pani painxa hai . Ani normal room ko 600, 800 ma jaha pani paixa ..🙏😊
@prasadneupane5473Ай бұрын
Royal gorkha hotel, gogabu buspark. Thik lagyo malai t
@seanrai78Ай бұрын
वैइयात् के के नै होला भनेको डोमेटोरी रुम पो रैछ
@shyamtmagar8778Ай бұрын
Good job 👍🏿👏❤
@karunasubba8418Ай бұрын
❤❤❤❤😊😊😊😊 ASIRBAD CHA TAPAI HARU LAI BAHINI. DHAN VANDA MAAN THULO HO. ASIRBAD CHA.❤❤❤
@dilliramgautam-cq6pwАй бұрын
येसपाली म पनि आउनु छ रोयल गोर्ख होटेल मा ।
@javewkomer759518 күн бұрын
🎉❤❤❤❤❤❤❤धेरै राम्रो
@lobpenlongsal5285Ай бұрын
ल म पनि आउने छु!
@JiwanNepali-bp4bzАй бұрын
Dherai ramro service babal
@SagerGiri-b2x28 күн бұрын
माराजगञ्ज मा पनि१०० मा खाना २०० मा सुत्न पाउँछ चिकेन खाना १५०
@BishalPoudel-y9qАй бұрын
माहान बिचार❤❤❤
@ManiramRaptiАй бұрын
सानो मा मैले ३० रुपैयाँ मा मेरो ठाउँ मा ३० रुपैयाँ ले खाना बस्न को सुविधा जोकोहीले पाउथे! तर मेरो ठाउँ बाट अलि टाढा पर्थ्यो उहाँले १२ रुपैयाँ मा खाना खुवाउनु हुन्थ्यो र सुत्ने को लागि कोठा दिनु हुन्थ्यो! तर यो कुरा हो २०५६/५७ साल को कुरा
@kskarki7029 күн бұрын
चोरी र ठगी हुन्छ यो होटेलमा म पनि बसेको छु कोठाबाटै पर्स चोरीभएको छ।
@wtukdnmv810927 күн бұрын
होर साथि कोठा बेड स्पेस र खाना सादा होला हाइ
@sanrajrbc2062Ай бұрын
खान र बस्न रू १००/१०० मा दिनु भएकोमा बहिनीलाई धन्यवाद । काठमाण्डौ आएमा आउँला ।
@ShantikunjachurchchitwanАй бұрын
तपाई लाई सफल बनाउन सहयोग गर्छ हामी
@DeepenTamangOfficialАй бұрын
Keep Going Sir❤
@SamirSubba_1988Ай бұрын
अब आउदा चै 100 आइन्छ तर गेस्टहाउस को कार्ड पाए राम्रो हुन्थ्यो सर
@SaradaSingh-k6jАй бұрын
Good job 👏👏
@kbgurung929025 күн бұрын
यी ब्यबसयिक दिल्ली, हावाडा तिर को नौ टंकीको जालोमा म फसिएको यहाँ सम्मको मित्र नगरीको सुभिदा विवरण सुन्द खै ??? भरोसा गर्ने कसरी ? यिनको भर्खरको भनाइ सुनेर हाम्रोमा कोठा कोठा नपुग भए आर्को होटलमा पठाउछौं अरे ! 😁😂🤣🤣
@IndraShahi-w4kКүн бұрын
राम्रो छ दिदि
@DownLoder-y6vАй бұрын
धन्यवाद बहिनी काठमाडौं आऊँदा बस्न मन लाग्यो फोन नं र लोकेसन राख्न अनुरोध गर्दछु
@researchinternational857922 сағат бұрын
goods job.l will come soon.
@arjungurung7083Ай бұрын
Dherai Ramro good job
@khadakmagar3590Ай бұрын
हो रछ आफै भन्दैछिन खाना खुवाएर अन्तै पठाउने भनेर हावा रैछ
@soltigurung-xl9mhАй бұрын
It’s great. Tara khana kasto cha.single room, with breakfast, lunch and dinner ko Kati parcha per day? Rupees 1500?
@rsdulal5295Ай бұрын
खाना कस्तो रेछ ? खाइसकेका ग्राहाक ले उत्तर दिनुहोला ?
@durgaosti7088Ай бұрын
कति ढाट न पनि जाने कोहो ढाटेकामा बधाई छ
@khatrichhetri837Ай бұрын
ठिक हो ❤
@gurungshyamu134811 күн бұрын
Yo Hawa kura ho ma hijo matra gako room 500 ra Khana SADA 100 masu Khana 200 ho Sathi ho yo vanaema na lagaun hai
@MinBahadur-fz2twАй бұрын
यी काठमाडौंको हाेटल ब्वासाहिहरूले भन्छन् एउटा कुरा अनि गर्छन् अर्को कुरा मलाई पनि यस्तै भनेर धेरै पैसा लिएका छन् हाेटलवालाहरूले सेरिङ्ग गरेर बस्दा त जुनसुकै हाेटलमा पनि बेडकाे १०० रूपैयाँमा पाईन्छ त खाना मटन खाना बसपार्क गेट नम्बर १ नजिक १५० मा मटन खाना पाउछ नि
@balbdrkhadka254125 күн бұрын
Garibmathi dyea dekhaunu athaba garibko saywa yeo kam sarkherlay garnupartheo tara eni bai oahako gruplai dhearai dhanyeabadh xha yestai gardai januhos
@EkBahadur-g3e21 күн бұрын
Ma Pani aauchhu hola!
@gmlojinaАй бұрын
खै हाेला नि हाम्रो मा त एटेज 700 छ डिस्काउन गरेर 600मा बस्छन नन एटेच 500 छ कमन रुम मा चाहिँ 100मै राख्छुम अनि खाना त हेरि हेरि मासु काे भाउ कम्ता बढेकाे छैना त्यै अनसारले दिन्छुम
@biddrohisaila2794Ай бұрын
तपाईको चै कता छ ?
@gmlojinaАй бұрын
@biddrohisaila2794 बिजिमल अपाेजिट
@HumbdrPaharai-m2rАй бұрын
KTM aauda hjur ko hotel ma abasya visit garne xau Didi Dhanyabad
@TirtharajPun-c5j30 минут бұрын
म पनि आउन पर्ने भयो यो होटेल
@Akashantaforever10 күн бұрын
Yasto ramro manxe pni hunuhunxa hamro nepal 🇳🇵 ktm ma very nice 🫡🫡
@AjayaNagarkotiАй бұрын
लोतसे मल रे लोतस मल नि भन्न आएन छ पत्रकार जि लाइ
@समर्पणरबिАй бұрын
Umm haso uthyo ta mitra 😂😂😂lotus hoina lotse mall nai ho tyo mallko name tapaile ramrari hernu ta tyaha gayera spelling k xa bhanera yasto chaleko mall ko name ta bigarnu bhayena ni hoina😝