जुठो खान्न जिब्रोमा घाउ आउँछ, भन्दा मच्चियो हङामा । हेर्न नछुटाउनु होला ।। २४.०४.०७६ HD

  Рет қаралды 651,823

Indreni.Com

Indreni.Com

Күн бұрын

Пікірлер: 836
@lalbahadurghale9606
@lalbahadurghale9606 5 жыл бұрын
कृष्ना बज्गाइको दोहोरी गित जति हेरेपनी मन्को रहर पूरा हुदैन धेरै राम्रो छ
@harisilwal4878
@harisilwal4878 5 жыл бұрын
Lal bahadur Ghale o
@ArthamayaGurung
@ArthamayaGurung Жыл бұрын
WA
@santoshkc633
@santoshkc633 5 жыл бұрын
कूष्ण बझगाई असादै कला भएको यस्तै अग्रिम दिनकाे शुभकामना
@BhimPoudel
@BhimPoudel 5 жыл бұрын
हाम्रो प्रयास कस्तो लाग्छ हेरेर Like Suscribe Share गर्दिनुहुनेछ भन्ने आशामा छु।।।
@abinashab6171
@abinashab6171 5 жыл бұрын
बबाल छ यार ब्रो भिम नाम नै काफी छ्👌👏👏💓
@lamaamul8235
@lamaamul8235 5 жыл бұрын
भिम जि तपाईले आजा सहि मान्छे छान्नु भयछ कृष्ण बजगाई लाई,, उनी पनि सु मधुर स्वारकि धनि
@goreuparkoti2510
@goreuparkoti2510 5 жыл бұрын
Khima ra tika ma mero Maya pereko thyau fikama
@डण्डकेसिरुकुम
@डण्डकेसिरुकुम 5 жыл бұрын
भिम सर दोहोरी कडा आयो है दुईतिरै बाट
@पदमथापापदमथापा
@पदमथापापदमथापा 5 жыл бұрын
Nice
@hioppo6046
@hioppo6046 5 жыл бұрын
गायक भिम पौडेल गायिका कृष्ण बजगाई बजै माया गर्न को को हुनुहुन्छ क्या घम्साघम्शी भएको छ
@tularam7041
@tularam7041 5 жыл бұрын
vhim sar ani kirisna ko dohori dherai ramailo x
@manmagar3295
@manmagar3295 5 жыл бұрын
कृष्ण बजगाई बलाई म लाई पनि मनप्रचकेया बजई ले दुखि पिदित को गाना गाउनुहुन्छ र साराङगे अति मीठो बजाउनु हुन्छ
@asalighising6611
@asalighising6611 5 жыл бұрын
@@tularam7041 !
@bhaktitimsina44
@bhaktitimsina44 5 жыл бұрын
She is best I love ❤️ her ❤️❤️❤️❤️❤️
@ganhgamer7798
@ganhgamer7798 5 жыл бұрын
यकदम राम्रो छ भाइ
@ramkunwar3429
@ramkunwar3429 5 жыл бұрын
भिम भाइ र कृष्ण बैनी को गीत सुन्दा सारै रमाइलो भयो ! # माया लाको तिमिलाइ मात्र हो # त्यो छत्र त कथाको पात्र हो लम्जुङ्ग 😘
@memgurung9146
@memgurung9146 2 жыл бұрын
Good.
@topthapa668
@topthapa668 5 жыл бұрын
लौ है फेरि आयो इन्द्रेणी क्रार्यक्रम हामी बिदेशी लाई रमाइलो बनाउन हो।।।
@arpanthapa9949
@arpanthapa9949 5 жыл бұрын
एकपटक टीका सानुर दिलिप खड्काको दोहोरी सुन्न पाय झन आभारी हुनेथियौ कि कसो...... 👇️👍️👍️👍️हजुरहरुलाइ पनि सुन्न मन छ?
@mohanjaisi4817
@mohanjaisi4817 5 жыл бұрын
यो भनाइ सबै दर्सको भनाइ हो कृष्ण सर पिलिज एक दिन हुनुपरो सर पिलिज
@anupachhetri7733
@anupachhetri7733 5 жыл бұрын
malai yakdami man xa tika dd ko geet sunna lai
@tekbogatimuskan6774
@tekbogatimuskan6774 5 жыл бұрын
बहुप्रतिभाशाली खुबी र कला भयकी कृष्णा दिदिलाई धेरै धन्यवाद टक्र्याउन चाहन्छु
@bikramsapkota8788
@bikramsapkota8788 5 жыл бұрын
Dami6
@rameshpandey4769
@rameshpandey4769 5 жыл бұрын
भिम पौडेल र कृस्न को दोहोरी को को लाई मन पर्छ हाजिर गरौ त 🙋🙋🙋
@ramharishrestha7836
@ramharishrestha7836 5 жыл бұрын
लोकदोहोरी को सुपर स्टार भिम पौडेल सग कृष्णा बजगाईले निकै मन छुने स्वर शब्दमा मार्मिक गित गाउने अबसर पाएछिन।सुरुको दिन भन्दा निकै प्रगति गरिछिन।म कृष्णाको पनि एक दम फ्यान हु ।किनकी म सुरु को दिन देखि नै त्यो सारङ्गी रेटेर इन्द्रेणी मा हिडेको देख्दा र सिधा देख्दा टिथ लागेर आउथ्यो।कृष्णा बजगाइको सफलताको शुभकामना साथै इन्द्रेणी परिवारलाई सलाम छ।
@shalikrambhandari6380
@shalikrambhandari6380 4 жыл бұрын
Waoolooo.vim.sir.and Krishna bajgae.ji.super.dohari...
@NishaSharma-gt9xn
@NishaSharma-gt9xn 5 жыл бұрын
कृष्ण बजगाईं बैनी ले आँट गर्नु भएछ भीम पौडेल सँग गाउने,राम्रो छ बैनी भीम भाई को त कुरै नगरौं
@anildongyoutube320
@anildongyoutube320 5 жыл бұрын
Nisha Sharma p
@nirupokhrel5755
@nirupokhrel5755 5 жыл бұрын
सधै हेर्थेउ खिमा र टिकामा मेरो माया पार्याथेउ फिकामा सहि हो
@ammarbc2600
@ammarbc2600 5 жыл бұрын
किरिषना बजाई र भिम पौडेल को दोहोरी मन पराउने को को हुनुहुन्छ यता हाजिर गरम है
@deepakkumarkumardeepak974
@deepakkumarkumardeepak974 4 жыл бұрын
धेरै धेरै चोटीलो छ है
@DeepakMagar
@DeepakMagar 5 жыл бұрын
Wow मलाई मनपर्ने गायिका कृष्णा को दोहोरी सुन्न पाउँदा धेरै खुशी भए ।
@shivrajpoudel1907
@shivrajpoudel1907 5 жыл бұрын
साउदि बाट हेर्ने हामी कति छम हाेला ।।।
@goreuparkoti2510
@goreuparkoti2510 5 жыл бұрын
Saudi kata ho sir
@shivrajpoudel1907
@shivrajpoudel1907 5 жыл бұрын
@@goreuparkoti2510 जुबेल
@sitakcsubedii6008
@sitakcsubedii6008 5 жыл бұрын
सरै राम्रो सोर अनी सब्द झनै राम्रो लाग्यो बैनी को
@tigerking9930
@tigerking9930 4 жыл бұрын
Saudi hail bat
@tigerking9930
@tigerking9930 4 жыл бұрын
Saudi Arabia hail bat m parsa thori 1 chautar
@raipadam7881
@raipadam7881 5 жыл бұрын
I love u Bhim Paudel हो है बाहुनले बहुनी पाएकै हो।दोहोरी राम्रो छ
@amarpayar1470
@amarpayar1470 5 жыл бұрын
.
@gomabhandari5993
@gomabhandari5993 5 жыл бұрын
आज म ढिलो भए कृष्णा बहिनीको र भीम भाइको दोहोरी कति रमाइलो भएको रहेछ कसरी आउँछ हो यस्तो शब्दहरू हजुरहरू सबैको जय होस हजुरहरू सबैलाई मेरो नमस्कार राधा कृष्णको जय जय होस्
@devrajraj6550
@devrajraj6550 5 жыл бұрын
आज दिदी हजूर का गए छौ हजूर त्यहाँ भए झनै राम्रो हुन्छ
@kishorbudhathoki121
@kishorbudhathoki121 5 жыл бұрын
Goma bhandari Didi hajur haaso dheari ramro laagchh .didi yo indreni kun thauma parxa ..hami nepal aauda indreni bhet na maan xa ni help garna .
@gomabhandari5993
@gomabhandari5993 5 жыл бұрын
@@devrajraj6550 हजुर म झुकिएछ हजुर
@gomabhandari5993
@gomabhandari5993 5 жыл бұрын
@@kishorbudhathoki121 हजुर नमस्कार इन्द्रेणी स्टुडियो पुतलीसडक मा पर्छ हजुर जादा हुन्छ कुमारी बैंक को अपोजिटमा छ
@devrajraj6550
@devrajraj6550 5 жыл бұрын
आज कृष्ण बैनीको गीत ले मनै खायो यति धेरै राम्रो गाउनू हुँदो रहेछ
@sugitray9079
@sugitray9079 4 жыл бұрын
N
@ganjamangurung797
@ganjamangurung797 5 жыл бұрын
वाह ...... आज बाट नै म त भए कृष्ण दिदीको फ्यान । कती मिठो स्वर सुरिलो स्वर । दिदी लाई शुभकामना ।
@kalpanasfamily1855
@kalpanasfamily1855 5 жыл бұрын
दोहोरीको किङ भिम भाई संग भिड्न सक्ने भएछ हाम्रो कृष्ण बहिनी
@khadgarai2951
@khadgarai2951 5 жыл бұрын
हो हो यहि बानिले कोइ केटी पाउदौनौ कृष्ण बजगाइले दरो दिएको हो भिम पौडेल सरलाइ मलाइ मज्जा लाग्यो#
@tejkumarshrestha5048
@tejkumarshrestha5048 5 жыл бұрын
Wow wow very good krishna and bhim so best luck all indreni team
@प्रकाशशानु-प9य
@प्रकाशशानु-प9य 5 жыл бұрын
कृिष्णा बजगाई र भिम पैउडेल लाई मनपराउनु हुने मित्रहरू यता हाजिर अतेन्तैइ मार्मिक दोहोरी हेरेर साथदिनु होला धन्यवाद ।
@bambahadurrokaha5427
@bambahadurrokaha5427 5 жыл бұрын
मुस्कान राम्रो खिमा रोकाको, हेराई राम्रो टिका सानु। कृष्ण बजगाईं को स्वर मिठो, कृष्ण कंडेल को त खै कसरी बयान गरु।। पावल रायको बाँसुरी को धुनको फ्यान नै हो म, सहयोग गरु त परिस्थिति एस्तै छ समय मिलाएर ईन्द्रेणी हेरिरहन्छु म। गर्भ लाग्छ म नेपाली हुँ भन्न, दिदीबहिनी दाजु भाई ले सहयोग गरेको देखेर। म पनि एउटा सानो फ्यान हो, गाली नगर्नु है सहयोग गरेको छैन भनेर। खै के भनूँ बयान गर्ने कुनै शब्द नै छैन, फलोस् फुलोस् यो यो ईन्द्रेणी तिम, यही छ मेरो शुभकामना। यही छ मेरो शुभकामना।।
@KumarAleMagar2
@KumarAleMagar2 5 жыл бұрын
ढिला आयो कडा आयो कृष्णा बजगाईको तर्फबाट क्या कडा शब्द अनि सुरिलो स्वर आहा भिम राजाको हासो क्या रमाइलो यपिसोट आज पनि ✌️✌️✌️रामेछाप मन्थली हाल साउदी अरेबियाबाट
@janak6123
@janak6123 5 жыл бұрын
भिम लै suhaaune टिका मात्र भनेको त कृष्णा बहिनि को नि कम छैन .सारै राम्रो कृष्णा बहिनि
@govindagutama5416
@govindagutama5416 5 жыл бұрын
गायक भिम पौडेल को फ्यान जति यता हाजिर हुम त साथी हरु🙏🙏🙏🙏
@prasantlama9658
@prasantlama9658 5 жыл бұрын
कृष्णबजगाइ अनुसासित र बहु प्रतिभा भयकी कलकार हुन मलाइ सारै मन पर्छ हाल म साउदी बाट
@devirai1578
@devirai1578 5 жыл бұрын
ho malaini darai man parxa krisna bajgai sislai gentle xin
@spain817
@spain817 5 жыл бұрын
कृष्न बैनि हजुरको सोर सहन सिलता अनि पिडाको गित गउदा त मेरो मन भबुक हु्न्छ धन्नेबाद परगतिको कामना
@tarathapamagar3500
@tarathapamagar3500 5 жыл бұрын
ढिलो आयो कडा आयो । कृष्ण बजगाईँले धेरै पछि गाउनु भयो भिमलाई दरो झड्का दिनु भयो ।
@mohansoni5220
@mohansoni5220 5 жыл бұрын
किशना बझगाइ जति को सोर हुने अहिले सम कोहि गायका छैन नेपाल मा एउटा टुका न बि्सिने कृष्ण बझगाइ हुन सलम छ तिमी लाई अरुले सोर त निकाल छ्न तर गीत लाई नेया दियको हुन म इन्द्रेणी को टिम को फ्रेन्ड हो हुन त सबै मन पर्छ तेस्मा जेधा मन परने कृष्ण बझगाइ हुन अनि टीका हुन खिम ले गीत गाउछन तर उन्को हासो ले गीत बिर्सिने बानी छ
@adhikarichiranjivi5024
@adhikarichiranjivi5024 5 жыл бұрын
कृष्ण बजागाइ सग मल्टि ट्यालेन्ट क्षेमता छ love you to much all indrani team
@ravimagarofficial5000
@ravimagarofficial5000 4 жыл бұрын
खत्रा हो कृष्णा बजगाई को दोहोरी त सबै गित लाई एक्दम न्याय दिएर गाउने कलाकी धनि
@pritamsingh892
@pritamsingh892 5 жыл бұрын
भिम जि र कृष्ण जि रमाइलो दोहोरी को बिचमा छत्र जि को नाम आउँदा झनै रमाइलो 👌👌👌👌
@bihunkotesailo
@bihunkotesailo 5 жыл бұрын
दुबैको गित राम्रो थियो ।नं धेरै भिमको आको छ ल...
@kapilkshetri8377
@kapilkshetri8377 5 жыл бұрын
कृस्न बज्गाइको तर्फबाट पनि कडा गयो है आजत
@sandeshmagar3664
@sandeshmagar3664 5 жыл бұрын
कडा भन्दानी साह्रै कडा हो
@kuldeepgharti7637
@kuldeepgharti7637 5 жыл бұрын
कृष्ण बजगांईले सबैको दिल जित्दैछन् । Keep it up.मेरो मनमा शान्ति मिलो गित सुनेर ।
@dhakalchudamani9369
@dhakalchudamani9369 5 жыл бұрын
ल अाज चै कृष्ण ले भिम लाई दरो दिईकै हो ।राम्रो छ दुबैजनाको ।
@jhalakkhatri5359
@jhalakkhatri5359 5 жыл бұрын
अति उत्कृष्ट एपिसोड भिम जि र कृष्णा जि को मन पार्ने कति हुनुहुन्छ हाजिर हुम कि छत्र जि लाई पर्नु पर्यो बरै😛😜
@gehendrabasnet7550
@gehendrabasnet7550 5 жыл бұрын
Krishna bahini le bhim paudel vai sang sarai majjale dohori gayako sunera dherai khushi lagyo bahiniko sangitik yatrako safaltako kamana xa ani sampuranama namaskar ani dhannyabad
@basantamagar5971
@basantamagar5971 5 жыл бұрын
आज दियो दन्क भिम गायक लाइे मन काे बेथा कृष्ण बजगाईं ले
@bharatbibash356
@bharatbibash356 5 жыл бұрын
अरुले जति गायनी इन्द्रेणी मा कृष्ण बहिनिको स्वर यक्दम बेस्ट छ् best of luck बहिनी तिम्रो सफलता को कामना ।।।
@khumpandey160
@khumpandey160 5 жыл бұрын
Sarai ramro&sarai ramailo
@dilshrestha4479
@dilshrestha4479 5 жыл бұрын
सारै रमाइलो लाग्यो आजको दोहोरी गीत अनि कृष्ण काे आवाज सारै राम्रो छ यसरी नै प्रगति गरेर जानु होला शुभकामना छ है त
@nirmalmandabya8759
@nirmalmandabya8759 5 жыл бұрын
सर्वप्रथम त कृष्णदाजु लाई हृदय देखि धन्यवाद दिन चाहान्छु ।
@kalpanasfamily1855
@kalpanasfamily1855 5 жыл бұрын
हाम्री सारङी बहिनी पनि हेर्दाहेर्दै एक्टिप हुनु भयो ।
@jagadishtamang3015
@jagadishtamang3015 5 жыл бұрын
उहाँ सँधै active हुनुहुन्छनि
@paremdilwale402
@paremdilwale402 5 жыл бұрын
Indreni मन पराउने जति यता हाजिर हुम्त है
@prasiddhibhusal5576
@prasiddhibhusal5576 5 жыл бұрын
अाज त उल्कै रमाइलो रहेछ नि झन ।अरुले गाउँदा टिका प्यारिकाे अाेठमा सधैं यस्तै हाँसाे देख्न पाइयाेस है।
@gyanendraprasadneupane818
@gyanendraprasadneupane818 5 жыл бұрын
अति अनुशासित भयर गाईन बैनीले ।कृष्ण बैनी लाई सुभकामना ।
@opplayerooyt6631
@opplayerooyt6631 5 жыл бұрын
नमस्कार सम्पुर्ण इन्द्रेणी टिम अनि उपस्थिती दर्सक हरुमा । भिम दादा लाई कस कस्ले मन पराउनु हुन्छ । इन्द्रेणी लगातार नछुटाइ हेर्नी दर्सक मा पनि नमस्कार ।
@lamaamul8235
@lamaamul8235 5 жыл бұрын
होइ होइ होइ कृष्ण बजगाइ भनेको बजगाई हो सु मधुर स्वार कि धनि
@dhrmrajmegwhal3397
@dhrmrajmegwhal3397 5 жыл бұрын
कृष्णा बजगाईले गायको अाजको हरेक सब्द यकदमै राम्रो छ अागामि दिनहरूमा अजै राम्रो सब्द सुन्न पाहियोस धेरै धेरै शुभकामना छ
@dganraj4475
@dganraj4475 5 жыл бұрын
दामी गित गाउनु भो कृष्ण बजगाइले बधाई छ
@wisepenny1715
@wisepenny1715 5 жыл бұрын
इन्देणाो मलाइ सारैइ मनपर्छ हो
@rajendrakumar-bl1go
@rajendrakumar-bl1go 5 жыл бұрын
दर्शन नमस्ते सम्पूर्ण ईन्द्रेणी परिवारमा । होइन हो आज हम्रो बजैले पनि खतरा दोहोरी हान्नु भयो त 👏👏👏👍
@reshambastakoti993
@reshambastakoti993 5 жыл бұрын
साराङ्गि बजाउँदै गाएकाे भएको भए सारै मजा अाउने थियाे।फेरि पनि कृष्णा बहिनी सुपरररररर
@chandrathapa9716
@chandrathapa9716 5 жыл бұрын
अति रमाइलो लायो भिम जि र कृष्ण बजगाइ को लाइभ दोहोरी
@haridhakal7349
@haridhakal7349 5 жыл бұрын
Bhimji ko ra krishna ko dohori babal vayo
@birtamang1525
@birtamang1525 5 жыл бұрын
धेरै हेरने गरछु इन्द्रेणी नमस्ते सम्पुर्ण लाई
@thirkajipokharel4683
@thirkajipokharel4683 5 жыл бұрын
dubai dohori king &qeen (bhim vs krishnaa)thank you boths
@tularam7041
@tularam7041 5 жыл бұрын
charta vai le gari kati vanxan
@bhansingnepali1916
@bhansingnepali1916 5 жыл бұрын
अति राम्रो र सुरिलाे साेहर भयकि किसन बजगाइ साहरै मन परने साेरमा भिम जि र किसन काे रमाइलो दाेहाेरि
@sandeshmagar3664
@sandeshmagar3664 5 жыл бұрын
हैट कृष्णा बजगाई दिदि आजभोली साह्रै कडा दोहोरीमा
@sobitmalla3978
@sobitmalla3978 5 жыл бұрын
सुखी लाई मनोरञ्जन,थकित चेहरामा मुस्कान अनि दुखी र पीडितको घाउमा मलम लगाउने काम गर्नु भएको मा कृष्ण दाइ अनि सम्पुर्ण इन्द्रेणी साथीहरू लाई सधन्यबाद अनि शुभकामना व्यक्त गर्द्छु अनि आगामी दिन हरु मा म पनि आफुले सकेको सहयोग गर्ने छु।
@rankunwar570
@rankunwar570 5 жыл бұрын
किष्ना बज्गाइको सगित सारै राम्रो लाग्छ जति सुनेपनि सुनम सुनम लागो र अझै राम्रो त हासो पो छ
@binodmagar1397
@binodmagar1397 5 жыл бұрын
कृष्ण बजागाई र भिम पौडेल को गितले अाज बधि रमाईलो लाग्यो
@mohanneupane2232
@mohanneupane2232 5 жыл бұрын
किन आज टिका सानु अनुहार माकान्तिछैन त गित तभिम र कृष्ण को रमाइलो छसुनिरहु जस्तो तर गित गायेपनी टिकासानुको अनुहार मा उझ्यालो पन नहुदा फिकाझै लागो
@sharingcaring5106
@sharingcaring5106 5 жыл бұрын
Nbvcxxhgffdl @@@mohanneupane2232bcx. @o3 bv@oooi
@wanemkanxa1588
@wanemkanxa1588 5 жыл бұрын
ल बसियो भिम पौडेल र कृष्ण बजागाइको दोहोरी हेर्न
@rajanstha5208
@rajanstha5208 5 жыл бұрын
ढिला नै भएपनि अाइयाे है भिम पाैडेल र कृष्णा बजगाइकाे दाेहाेरी हेर्न । रमाइलाे छ।नमस्कार सम्पूर्णलाइ💝💞💖💕
@reddevilreddevil8684
@reddevilreddevil8684 5 жыл бұрын
कृष्ण बजगाई बहीनीको सोर धेरै मीठो छ ल !!!!!!
@iamabn010
@iamabn010 5 жыл бұрын
यसको fan यता हाजिर उता हाजिर अनि पहिलो comment यसो उसो भन्नि हरु त्यो lok star ईन्द्रेणी बाट गाको भाई लाई यसो भोट गरेर जिताउन सकेनौं हैन्
@santoshnepali2907
@santoshnepali2907 5 жыл бұрын
इन्द्रेणी बिदेशी को हासो खुशी बनाउने र मनोरञ्जन अनि पीडित को लागि भगवान बनेको छ सर्ब पर्थम कृष्ण दादा लै नमन छ
@ratnamaninath
@ratnamaninath 5 жыл бұрын
कृष्णा दिदी मज्जाको दोहरी भिम जी सङ गायेर सारै रमाइलो दोहरी गाउनु भयो ।।।सम्पुर्ण इन्द्रेणी परिवार लाई धन्यवाद ।।।👌👌👌👌👌
@babushreepokhrel4073
@babushreepokhrel4073 5 жыл бұрын
🔤अहिले सम्म कै उत्कृष्ट प्रस्तुति ठान्छु , कृष्णा बजागाइको!! राम्रो लाग्यो समग्रमा 🇳🇵🇳🇵
@jenishakarki7134
@jenishakarki7134 5 жыл бұрын
क्रिस्ण बज्गाई काे दाेहाेरि सारै राम्राे छ मन पर्याे
@udaykc9441
@udaykc9441 5 жыл бұрын
भिम पौडेल र कृष्ण बज्गाइ दुबैको दोहोरी दमदार रह्यो ,धेरै रमाइलो भयो ,उता मदेशी आमैको छोरालाई पनि मृगौला प्रत्यारोपण गर्नकै लागि छिट्टै धन हुनेले नदिए पनि मन हुनेहरुबाट पक्कै रकम जुट्ने छ ,र त्यो अर्का बाबाको मनोआक्याक्ष पुरा गर्नेछ ABC इन्द्रेणी समाजले यो सबैको भलो चिताउने इन्द्रेणी टिमलाई धेरै भन्दा धेरै धन्यवाद !!🌷🌺🌹🍎🍓🍊😊😋
@dalg.c253
@dalg.c253 4 жыл бұрын
क्रीषणा बजगॉई र भिम पाऊडेलले गायको लोक् गीत अती रामरो लागो
@narbahadurgharti609
@narbahadurgharti609 4 жыл бұрын
कृष्ण बझगाइ बहिनिको मुस्कान उस्तै राम्रो स्वर पनि साह्रै मीठो मान्छे पनि राम्री धेरै धेरै शुभकामना
@काशिरामबुढाथोकी
@काशिरामबुढाथोकी 5 жыл бұрын
इन्द्रेणी काे नियमित स्राेता हरु यता हाजिर गरुत काेकाे हुनुहुन्छ
@blacklistgaming6720
@blacklistgaming6720 5 жыл бұрын
खतरा छ दोहोरी सारै राम्रो लागेयो म त साउदी अरब बाट हेदै छु
@hemantaaleaccountteacher9016
@hemantaaleaccountteacher9016 5 жыл бұрын
कृष्णाको नि टुक्का एकदम स्तरिय लाग्यो मन पर्यो मलाई
@pahalasim4677
@pahalasim4677 5 жыл бұрын
यो दोहोरी हेर्दै गर्दा कृष्णा बहिनीले पहिलो पटक गज्जब टुक्का दिइन । किप इट अप कृष्णा बहिनी यसरी नै अगाडी बढेको हेर्ने रहर छ ।
@Rajan41panday
@Rajan41panday 5 жыл бұрын
अति रमाइलो छ अरु केइ भन्ने शब्द पाइन मैले,,best of luck all of indrni unit
@aniltamang5910
@aniltamang5910 5 жыл бұрын
Krishna bajgai ma dherai dam xa aagami din ko safalta ko suvakana
@reshammagar995
@reshammagar995 5 жыл бұрын
आहा कृश्न बजगाइको दुखको गित पनि उतिकै राम्रो सब्दहरु कति गहकिला बधाइ छ दुबैलाइllllll
@tkpgamingnepal7627
@tkpgamingnepal7627 5 жыл бұрын
एकदम दामि छ कृष्णा जि र भिम जि लाई ।🌹🥀🌺
@premierworld6275
@premierworld6275 5 жыл бұрын
हाँसो गायक भिम पौडेल र आँशु गायिका कृष्णा बजगाईंको जोडी 😂😂😂😂😂👍👍👌👌आज नरहरि कँडेलको हाँसो पनि देखियो 15:36 मा । 😂😂🤓😄😄
@tichslab3267
@tichslab3267 5 жыл бұрын
रामरो छ बहिनि
@krishnabhattarai2522
@krishnabhattarai2522 5 жыл бұрын
कतिरमाईलो.लाग्यो आजकोकार्य क्रम भीम जी.कृष्ण बजगाइ.बैनीको दोहरी. सबैजानाले.हेरेर. साथ.दिनुहोला. धन्यवाद. साथ इन्द्रेणी टीम का सम्पूर्ण. कलाकार लाई नमस्कार. एवं धन्यवाद. छ
@nirmaldeuba5515
@nirmaldeuba5515 5 жыл бұрын
स्वरकी धनी कृष्णा बजगाईको दोहरी हेर्न पाईयो धन्यवाद छ इन्द्रेणी टिमलाई ।
@bhupalbashal1326
@bhupalbashal1326 5 жыл бұрын
हुर्‍र्‍र कति रमाइलो दोहोरी दुबै जाना को दामी छ है सर
@madhabrajsharmanepal7945
@madhabrajsharmanepal7945 5 жыл бұрын
अाजकाे दाेहाेरि त सारै रमाईलाे छ भिम र कृष्ण काे दाेहाेरिले मन खुसि भयाे धन्यवाद
@shambhubasnet1311
@shambhubasnet1311 5 жыл бұрын
कृष्णा बजगाँई अब शक्तिशाली हुदै जानु भा छ खुसी लाग्छ।
@maheshkhanal2648
@maheshkhanal2648 5 жыл бұрын
हैट भिम ब्रो ले यति सारो नभनेको भए हुने ।भनिन्छ छोरी मान्छेको इज्जत पिडालुको पातमा हुन्छ भनेर ।तर बजगाइ बैनिको दमदार प्रस्तुति ।बहु प्रतिभाकी धनि रैछन
@tasbirsalyani9127
@tasbirsalyani9127 5 жыл бұрын
अति राम्रो छ दोहरी धैरै धेरै धन्यबाद दुबै जनालाई
@amargaha8465
@amargaha8465 5 жыл бұрын
बहु प्रतिभाकी धनि #कृष्ण बजगाइ लाई अझै आउने दिनहरुमा मरो तर्फबाट सफलताको शुभकामना!!!!!!
@subasrana7820
@subasrana7820 5 жыл бұрын
कृष्णा sis को स्वर अति मिथो छ एकल गित धेरै राम्रो लाग्छ दोहोरी मा भने अलिक शब्द चयन,प्रतिउत्तर अनि प्रसङ मा कमि जस्तो लाग्थ्यो आज भने निकै राम्रो प्रस्तुती दिनु भयो अजै सफलता कामना 💐🌸💮🏵️🌹🌺🌻🌼🌷भिम पौडेल को त के कुरा गर्नु ,,,,,इन्द्रेणी को सम्पुर्ण परिवार को जय जय होस।
@gyanurana2040
@gyanurana2040 4 жыл бұрын
Dherai dherai ramro karyakram
@shivasharma2039
@shivasharma2039 5 жыл бұрын
छत्र शाही लाई आज भोलि कीन हो बाहिर राखेको । अब छात्र शाही को पनि दोहोरी लेउनु पर्यो है कृष्णा दाई।
@chiranpandey1
@chiranpandey1 4 жыл бұрын
कृष्ण बैनीको गीत र स्वर धेरै राम्रो ........
@Miss-k315
@Miss-k315 5 жыл бұрын
कृष्णा बहिनी को आज को प्रस्तुती निकै जोड दार् छ है।
бабл ти гель для душа // Eva mash
01:00
EVA mash
Рет қаралды 7 МЛН
Disrespect or Respect 💔❤️
00:27
Thiago Productions
Рет қаралды 29 МЛН
Yay, My Dad Is a Vending Machine! 🛍️😆 #funny #prank #comedy
00:17
Trick-or-Treating in a Rush. Part 2
00:37
Daniel LaBelle
Рет қаралды 38 МЛН
1, 2, 3, 4, 5, 6, 7, 8, 9 🙈⚽️
0:46
Celine Dept
Рет қаралды 69 МЛН
🤯НЕОЖИДАННЫЙ ПОВОРОТ
0:18
Бутылочка
Рет қаралды 4,9 МЛН
Жена блефует😅
0:57
Abk101
Рет қаралды 8 МЛН