जुम्लाको विकट गाउँबाटआएका कुशलअधिकरीले अशोक दर्जी,प्रेम परियार बेगेन्द्र बुढाले भन्दा खतरा गीत गाए।

  Рет қаралды 491,738

Indreni.Com

Indreni.Com

5 жыл бұрын

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#StudioLiveprograme#kushalVsbagendra

Пікірлер: 664
@goodnews2565
@goodnews2565 5 жыл бұрын
सारै रमाईलो सोर कुसल भाई को फेरी पनि सफलता मिल्दै जावोसं शुभकामना
@sanjaylama6468
@sanjaylama6468 5 жыл бұрын
बाल कलाकार लाई प्रोत्साहन दिनुपर्छ सबैले इन्द्रेणी कुरेर बस्नुहुने नियमित दर्शक को को हुनुहुन्छ सबैजना Like गरेर यता हाजिर गरौं त
@bbssunam3916
@bbssunam3916 5 жыл бұрын
hor lo ma pani parexu santiko khojima
@dekendra2062
@dekendra2062 5 жыл бұрын
म सङग सान्ती छ सुस्मा को खोजी मा छु
@user-vh7fk6kd6s
@user-vh7fk6kd6s 5 жыл бұрын
ल सहयोगमा हात उठाम न हजुर?
@kamalaGurung-oi7im
@kamalaGurung-oi7im 5 жыл бұрын
Gar
@rombahdur2839
@rombahdur2839 5 жыл бұрын
जापानपकानड ।
@user-mv2pr5bb4d
@user-mv2pr5bb4d 5 жыл бұрын
कुसल भाइ को कला मन पर्ने जति यता हाजिर
@articskills6517
@articskills6517 5 жыл бұрын
Thanku
@rajendramahara9047
@rajendramahara9047 5 жыл бұрын
सुदुर का कलकलाउँदा ताराहरुलाइ छड्के सलाम , साँच्चीकै कति मिठो स्वर दुबै बावुहरुको 😍😍
@bhagwatineupane6965
@bhagwatineupane6965 4 жыл бұрын
यी साना साना भाइहरुलाइ धेरै धेरै शुभकामना छ सबैलेसहयाे गरिदिनुहाेला
@tankabhandara394
@tankabhandara394 5 жыл бұрын
पर्शिमेलि भाईलाई अग्रिम शुभकामना अगि बढ्दै जानु🌺🌺🌺🌸🌸🌸
@user-vh7fk6kd6s
@user-vh7fk6kd6s 5 жыл бұрын
आहा कति राम्रा राम्रा गीत गाएका हुन यी नब बलकलार।सलाम छ है खाडी मुलुकबाट सम्पूर्ण रमाइला कलाकार साथीहरूलाई?
@akentertainmentnepal
@akentertainmentnepal 5 жыл бұрын
बाल प्रतिभालाई सम्मान । इन्द्रेणी कार्यक्रम नियमिताको सफलताको शुभकामना ।
@vishnukancha1018
@vishnukancha1018 5 жыл бұрын
कुशल बाबू संङ्गश नै जिन्दगी हाे प्रगति कामना तिमी लाई र बेगेन्द्र लाई पनि बेगेन्द्रभाइ काे स्वार चाहिँ च्यान्ज भय छ है र हाम्रो तरुनी अजुर अामा कूष्ण बज्झगाई अामा लाई नि केही शब्द बाेल्ना देकाे भय झन सुन्म सुग्नद हुन्थ्यो है रमाइलो लायाे सबैलाई प्रगति शुभकामना ,,,
@deepaktimilsina8171
@deepaktimilsina8171 5 жыл бұрын
कुशल भाइ त अर्को प्रमोद खरेल हुने भए
@rajuskoirala7959
@rajuskoirala7959 5 жыл бұрын
वाह !!! साच्चै रमाइलो भयो आज त , अत्यन्तै अनुपम बहुतै मीठो अतिनै सुनदरम् । जय होस यहाँ हरु सबैको । जय इन्द्रेणी ।
@devugahamagar7371
@devugahamagar7371 5 жыл бұрын
दुवै बाबू हरुको स्वर धेरै राम्रो छ।देश खान्छन भबिष्य मा यसरी नै अगाडी बढ।
@thappayamu7970
@thappayamu7970 5 жыл бұрын
बेगेन्द्र बाबु मा धेरै परिवर्तन देखियो ठिटो भिको होईछ अनि कुशलको एकदम मिठो रछ सोर । धेरै प्रगति गर है दुबैले आशिर्वाद छ
@GopalBkofficial
@GopalBkofficial 5 жыл бұрын
धेरै राम्रो छ दुबै जना भाई हरु को स्वर धेरै रमाईलो गर्ने भाई हुनुहुदोँ रहेछ ठुलो कलाकार बन्ने क्षमता छ भाई हरुको
@honeysingh2053
@honeysingh2053 5 жыл бұрын
कुशल भाईको प्रगतिको कामना गर्दछु।
@prakashlama9685
@prakashlama9685 5 жыл бұрын
आगो बाल्यो त हौ कुशल कान्छो ले त।शुभकामना दुबै जना भाइहरुलाई।
@mohankarki9520
@mohankarki9520 5 жыл бұрын
कुशल बाबू साँच्चैकाे कुशल प्रतिभाशाली रैछन्। कुशल र बेगेन्द्र दुवै अत्यन्तै प्रतिभावान बाल कलाकार हुन्।भविश्यका उदाउदा मायालु कलाकार हुन्।
@nepalimanbirbaduwal2731
@nepalimanbirbaduwal2731 5 жыл бұрын
सर्बप्रथम हजुरहरु सम्पूर्णलाई मेरो नमस्कार छ।हाम्रो जस्तो पिछडिएको कर्णाली त्यसमा पनि जुम्लामा यस्तो प्रतिभा भएको भाइलाई सफलताको शुभकामना छ।स्वर चाहिँ सारै मिठो लाग्यो ।
@birbahadurthapa1670
@birbahadurthapa1670 5 жыл бұрын
कुसल अधिकारी भाइ को धेरै भन्दा धेरै छेमता भको भाइ छन है सबैलाई ले साथ अनि सपोट गर्नु जरुरी छ है
@yambahadur5819
@yambahadur5819 5 жыл бұрын
bir bahadur Thapa 2
@RajuSingh-sq3pu
@RajuSingh-sq3pu 5 жыл бұрын
कूसल अधिकार भाई को रसो अनि कला एकदमई रमरोलागे
@avelinakhadka8311
@avelinakhadka8311 5 жыл бұрын
अहिलेसम्म इन्द्रेणी नछुटाई हेर्ने जति यता हाजिर गरम त कति रहिछम 🙌🙌
@dillirajupadhyaya7593
@dillirajupadhyaya7593 5 жыл бұрын
@akentertainmentnepal
@akentertainmentnepal 5 жыл бұрын
हाजिर
@rombahdur2839
@rombahdur2839 5 жыл бұрын
Avelजापानकानड जा
@rombahdur2839
@rombahdur2839 5 жыл бұрын
जापानकानडबारेजानकारिगरादिनुन
@avelinakhadka8311
@avelinakhadka8311 5 жыл бұрын
@@rombahdur2839 inbox ma aaunu jpn kand herna fb massenger
@gfjggggvjn3972
@gfjggggvjn3972 5 жыл бұрын
कुशल भाई कोहि भन्दा नि कम छैन!
@hemchandranagarkoti4423
@hemchandranagarkoti4423 5 жыл бұрын
ओ माई गड हुने बिरुवा को चिल्लो पात भनेको यहि हो यति राम्रो सोर छ दुबै भाइ हरु को।
@dalasunar2055
@dalasunar2055 5 жыл бұрын
धेरै क्षमता भएको भाइ खुसी लाग्यो कर्णाली को छोरा ।
@akhilshah6929
@akhilshah6929 5 жыл бұрын
सबै भन्दा पहिलात म धेरै धेरै धन्ने बात दिन चाँहान्छु ईन्देणि टिम लाई हाम्रा पछिम का बाल कलाकार कुसल अधिकिरि लाई र बेगेन्द बुडा लाई पनि धेरै धेरै सुभ कामना दिन चाहान्छु अंझ प्रगति गर्नु बाबु हरु दुबैले मलाईत धेरै मन प्रछ बेगेन्दर को सोर अनि कुसलको सोर
@madanbasnet1863
@madanbasnet1863 5 жыл бұрын
सफलताकाे शुभकामना कुशल भाईलाई
@basnetdhanakrishna2591
@basnetdhanakrishna2591 5 жыл бұрын
कुसल भाइ लाई आगामी दिनको सुभकामना ।
@sagarchhettri3295
@sagarchhettri3295 5 жыл бұрын
खतरै भाई छ हो कति राम्रो टाइलेन्ट पछि भाइ ले राम्रो गरेरा देखाउँछन।
@romarrana2331
@romarrana2331 5 жыл бұрын
सबैले हेरम है मित्र जन हरु बेगेन्द्र बाबू को मीठो कला र गला लिएर आउनु भाको छ।
@lokendrabista1957
@lokendrabista1957 5 жыл бұрын
गाउँ अनि कुन कन्दरामा लुकेर रहेका प्रतिभालाई प्रचार प्रसार सम्बर्द्धन थप उर्जा लगायत सबै कुरामा इन्द्रेणी आफैमा महान कार्यक्रम हो। निरन्तरता रहिरहोस।शुभकामना!
@mirapoudal338
@mirapoudal338 5 жыл бұрын
कुसल भाइको स्वोर सारै मिठो सुरिलो छ भाइले को भबिस्ये राम्रो छ किर्स्न कडेल जि ले बुझिनु होला भाइ लाई
@user-ie6gt4vr5r
@user-ie6gt4vr5r 5 жыл бұрын
राम्रा बाल कलाकार भबिस्य उज्जवल देखीन्छ God bless you
@rameshsoni6203
@rameshsoni6203 5 жыл бұрын
damii xa vai jumlaako vayani dami gayau vai salam xa timilai
@tapeshbswkarmaofficial3548
@tapeshbswkarmaofficial3548 5 жыл бұрын
भाइ चाइ प्रतिभासालि होहै सुभकामना
@rdpun9062
@rdpun9062 5 жыл бұрын
इन्द्रेणी तिम लाई विशेष धन्यवाद प्रदेशि लाई दुख बिसाउने चैतारी बनेको छ।तर बि बि अनुरागी दाजु बुरो भएको नै होत
@matrikaluitel902
@matrikaluitel902 5 жыл бұрын
सारै राम्रो भाइ शभ लताको शुभकामना भाई
@arjunrai2675
@arjunrai2675 5 жыл бұрын
हैजली बुदाकाे नाति पनि खत्रा रैछ है मान्छे रमाइलो पाराकाे रैछ
@netrapariyar9011
@netrapariyar9011 5 жыл бұрын
Arjun Rai
@dharmeshkc4082
@dharmeshkc4082 5 жыл бұрын
हिमाल पहाड तराइ कोहि छैनौं पराइ उकाली ओराली देउराली भञ्ज्याङ् चौतारी पुर्ब मेची देखि पश्चिम महाकाली स्वदेश बिदेश जो जहाँ बसे पनि हामी सम्पुर्ण नेपाली हजुर दर्शन अनि नमस्ते सम्पुर्ण इन्द्रेणी परिवारमा कहिले नेपालका कुना काप्चा दुर दराज देखि त कहिले आफनै इन्द्रेणी स्टुडियो देखि नेपाली मौलिक संस्कृती झल्काउने गित सङ्गीत र बाजाघाजा सहित प्रसारण हुने कार्यक्रम इन्द्रेणी एक्दमै राम्रो छ ।। यो प्रदेशको ठाउँमा ईन्टरनेटको माध्यम बाट सकेसम्म नछुटाइ हेर्ने गर्छु ।। आज उपस्थित साना भाइ हरुलाइ पनि उज्ज्वल भबिस्यको शुभकामना छ । धर्मेश के शि चिङ्गाड गाउँपालिका रानिबास सुर्खेत हाल पश्चिम भारत जय गित जय सङ्गित मेरो प्यारो देश नेपाल जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@tarapgaire6402
@tarapgaire6402 5 жыл бұрын
बाल कलकार धेरै राम्रो रहेछ
@sagarchhettri3295
@sagarchhettri3295 5 жыл бұрын
बेगेन्द्र भाइ त हिरो नै पर्यो आज भोली भ्वाइस चेन्ज भको रैछ अलि।
@sagarchhettri3295
@sagarchhettri3295 5 жыл бұрын
@@begendrabudha welcome vai
@laxmandeuba1356
@laxmandeuba1356 5 жыл бұрын
Congratulations साना ति बाल कलाकार हरुलाई सम्पूर्ण ईन्द्रेणि परिवार लाई हार्दिक बधाई एवं शुभकामना
@vipvip-ro3rp
@vipvip-ro3rp 5 жыл бұрын
शुदुरपसिम का भोलिका कणघार हरू भाइहरू लाई अाशिर बात
@lalkhadka5317
@lalkhadka5317 5 жыл бұрын
Wow good indreni tem I like so much
@padambasnet8184
@padambasnet8184 5 жыл бұрын
कुसल अधिकारिलाइ मान्नै पर्छ
@mukeshadhikari8228
@mukeshadhikari8228 5 жыл бұрын
mero gotiyers vo la badhai xa bhai lai
@narbahadurrana7677
@narbahadurrana7677 5 жыл бұрын
कुशल भाइको प्रतिभा अदभूत छ
@leezonthakuri4311
@leezonthakuri4311 5 жыл бұрын
हैन यो जुम्लाको भाइ ले राम राम एकदिन देश हलाउछन गित गाएर।
@mousambaniya3463
@mousambaniya3463 5 жыл бұрын
भबिस्यको गायक पछिको नायक पक्का हो भाइ कुसल !!!
@thuldai7706
@thuldai7706 5 жыл бұрын
कुशल भाइको स्वर पनि राम्रो रहेछ
@Bkvlogs20114
@Bkvlogs20114 5 жыл бұрын
मन पर्ने गयिका tulasha gc😍😍😍
@upendrachhetri6985
@upendrachhetri6985 5 жыл бұрын
इन्द्रेणी भनेको इन्द्रेणी नै हो बालकलाकार देखि बरिस्ठ कलाकार सम्म अब कृष्ण दाजु एकै सात बाल देखि बरिस्ठ कलाकार एउटै मन्चमा देख्न पाउ
@tsheringlama2102
@tsheringlama2102 5 жыл бұрын
Good luck bro...nice to see ur program
@user-ur3yr9fn3t
@user-ur3yr9fn3t 5 жыл бұрын
अधिकारी महान रहेछ दिमाग साथै सफलताको कामाना छ भाईलाई,,,,,
@rambahadurmagar6340
@rambahadurmagar6340 5 жыл бұрын
Nepalimovie
@jerrysushant5195
@jerrysushant5195 5 жыл бұрын
Best of luck both of you upcoming future.....dami xa voice
@rajmansyangbo8000
@rajmansyangbo8000 5 жыл бұрын
सम्पुर्ण ईन्द्रेणी टिमलाई दर्शन नमस्कार हाल कुवेत बाट
@bijaytamang4190
@bijaytamang4190 5 жыл бұрын
Wow khatra chha bhai
@tekthapa2760
@tekthapa2760 5 жыл бұрын
so sweet voice bhai haru and love you all indreni team for your,s great job...
@KaranKaran-dn5pf
@KaranKaran-dn5pf 5 жыл бұрын
फास्ट पल कृष्ण दाइ लगाएत सबै इन्देनी परिवार लाई हिर्दय देखि नमन र बेगेन्द्र भाइ र भाल गाएक नयाँ भाइलाई आगामी दिनको सुभकामना
@narbahadurrana7677
@narbahadurrana7677 5 жыл бұрын
धेरै राम्रो अहिलेसम्मकै राम्रो बाल प्रतिभा
@anupariyar5557
@anupariyar5557 4 жыл бұрын
Kushal Vae Ko Kala Adhabhut xa Kushal is Great 💞💞💞💞💞💞
@mangalsing9043
@mangalsing9043 5 жыл бұрын
भाइहरुको कला धेरै राम्रो छ
@mryourajsunar1920
@mryourajsunar1920 5 жыл бұрын
omg jumleli boy really talented and begendra is real singer
@birbahadurthapa1670
@birbahadurthapa1670 5 жыл бұрын
सर्बेप्रथ्म त सम्पूर्ण इन्द्रेणी टिम लाई एक मुस्ट नमस्कार मैले यो सानू बाबू को गाना सुन्दा मलाई लाग्छ नेपाल को चर्चित गाएक भने छन 2028 सम्म है पुरै सोर को धनी छन भाइ हरु लु बधाई छ अधिकारी भाइ अनि बेगेन्द्र बुडा भाइ
@rammalla3353
@rammalla3353 5 жыл бұрын
प्रिय भाइ बेगेन्द्र बुढालाई धेरै समयको अन्तरालमा देख्न पाएं । संघर्षको फल अवश्य पनि मिठो हुन्छ । निरन्तरको कठोर संघर्षले भाइले यो स्थान हाँसिल गरेको छन् । आवाजमा माधुर्यता छ, स्वरमा मिठासपन छ, आफ्नै मौलिकता छ, उज्जवल भविष्यको शुभकामना भाइ बेगेन्द्रलाई । त्यसैगरी नवप्रतिभावान र अभूत क्षमताका खानी प्रिय भाइ कुशलको स्वर पनि निकै मिठो छ र उनमा अरु एस्ट्रा ट्यालेन्ट पनि छ । भाइ कुशललाई पनि उज्जवल भविष्यको शुभकामना । देशको कुना काप्चामा घटिरहेका घटना, परिघटना र गाउँघरमा लुकेर रहेका प्रतिभाहरुलाई दर्शक स्रोतामाझ प्रत्यक्ष रुपमा ल्याइ समस्यामा परेकाहरुलाई सक्दो सहयोग गर्नु हुने कृष्ण कँडेल दाजु लगायत इन्द्रेणी परिवारलाई धेरै धेरै धन्यवाद दिन चाहान्छु ।
@soovietcheetri4111
@soovietcheetri4111 5 жыл бұрын
What a Frank buddy good luck for your music couriers
@bishnupandey168
@bishnupandey168 5 жыл бұрын
पुराना कलाकार र पुराना गित संगित लाई संरक्षण गरदै अब लमजुङगे ठाडो भाका लाई पनि ईसथान दिनु होला
@deveshmanavsewa7172
@deveshmanavsewa7172 5 жыл бұрын
सम्मान छ सम्पूर्ण टिमलाई साथै बाबुहरुलाई
@cmbhandari8709
@cmbhandari8709 5 жыл бұрын
Wow both of them are very amazing
@kisanban7099
@kisanban7099 5 жыл бұрын
सानो सानो भाई लाई धेरै धेरै धन्यवाद इन्देणी परिवार सबै लाई नमस्कार छ
@ranjitkhadka667
@ranjitkhadka667 5 жыл бұрын
Sarai ramro lago dubai jana ko geet best of luck both of u
@govinsharma1552
@govinsharma1552 5 жыл бұрын
Thank you so much Indreni, भोकल ट्रान्जेक्सन फेजमा पनि बेकेन्द्रको स्वर कति मिठो, रियाज र भोकल रेस्ट मिलाएर गर है अनि पढाई पनि राम्रोसँग अगाडि बढाऊ। कुशलको पनि स्वर मिठो अनि अलराउन्डर ट्यालेन्टेड, बोल्न पनि दुबैजना भाइहरु कस्तो राम्रो जानेको, Love you both
@bbtbahdhoorbbt6047
@bbtbahdhoorbbt6047 5 жыл бұрын
wow भाई राम्रो छ
@sejuwalbishnu749
@sejuwalbishnu749 5 жыл бұрын
लौ हाम्रो जुम्लि भाई अनि बेगेन्द्र भाई को मीठो अावाज लाई सबैले साथ र सपोट र हौसला दिईदिनु होला।
@goldoldnepal840
@goldoldnepal840 5 жыл бұрын
miss you brooo .... dehari ramroo xa vi kusal gardy jau aajhy jumla ko name aagi roshan gar hyy
@bbssunam3916
@bbssunam3916 5 жыл бұрын
Wow kushal babuko voice sarai mitho ra hasilo pani ani hasauna pani utikai ajai yestai gari aagadi baddai janu babu 👏👏👏
@prakashkhatri8675
@prakashkhatri8675 5 жыл бұрын
पुजा देवकोटा लाइ पनि ल्याउनु पर्यो सर
@rajbhoj4256
@rajbhoj4256 5 жыл бұрын
Sai ho
@linajanal1313
@linajanal1313 3 жыл бұрын
Um
@lokrajneupane2684
@lokrajneupane2684 4 жыл бұрын
Mero bhai kada jumlii rocks👏😍😍
@narayankhatri4125
@narayankhatri4125 5 жыл бұрын
Bhaiko prativa ramro xa
@chakrachand6525
@chakrachand6525 5 жыл бұрын
Vai ko voice ma dam xa
@kamalbagale883
@kamalbagale883 5 жыл бұрын
सायद बाल कलाकार मध्यमा बढी प्रतिभा भएको यी कुशल अधिकारी नै होला तेसैले सलाम छ।
@aminrai8813
@aminrai8813 5 жыл бұрын
Abc indreni ka sampurna teamlai ridayabtai dherai dherai dhannyabad ani kusal vailai safalta ko suvkamna
@sureshbohara6507
@sureshbohara6507 5 жыл бұрын
Owo sudurapaschim ko saan deauda song ....verry verry thank you both bro...
@sabitakhadka1038
@sabitakhadka1038 5 жыл бұрын
Wow kushal vai hajko voice dherai ramro xa
@shankarrana3506
@shankarrana3506 5 жыл бұрын
Dharai ramailo chha ho
@sharwanbhandari6630
@sharwanbhandari6630 5 жыл бұрын
कुसल भाइ को कला धेरै राम्रो छ
@pradiprasaily3739
@pradiprasaily3739 5 жыл бұрын
उज्ज्वल भबिस्यको शुभकामना कुशल र बेगेन्द्र भाइ लाई साथै सम्पूर्ण लाई सफलताको शुभकामना सबैको जय होस् जय इन्द्रेणी ।।😍😍😍😍😍
@parshuramrai5010
@parshuramrai5010 5 жыл бұрын
ल ल बाल कलाकारहरुको प्रयास धेरै राम्रो छ र प्रगतीहरु पनि राम्रै हुँदै जाओस भबिस्य उज्यालो छ ✊✊
@pardasikanchamahendra294
@pardasikanchamahendra294 3 жыл бұрын
Rupak bhai badhai cha God bless you all the time.
@KalyanSingh-zv8yb
@KalyanSingh-zv8yb 5 жыл бұрын
इन्द्रेणी साझ कलब लाई धेरैधेरै धन्यबाद दिन्चाहन्छु। नया प्रतिभा हरु लाई अवसर दिनु भए कोमा।।।
@argmac3405
@argmac3405 5 жыл бұрын
धेरै नै राम्रो लाग्यो र रमाइलो पनि । कुशल अधिकारीले सुनाएको "जुम्लामा आन्दोलन किन ....." साह्रै मार्मिक गीतले मनै छोयो ।
@wowlama3430
@wowlama3430 5 жыл бұрын
Dami mero vai
@sagarmalla2452
@sagarmalla2452 5 жыл бұрын
कुशल एअ बेगेन्द्र को कला लाई सम्मान गर्छु वा उतै हाम्रै ठाम तिरका Woooowo
@angarajbcvlog
@angarajbcvlog 5 жыл бұрын
Kala pani xa tara manxe ni jhanai ramailo raixa good luck bro
@ghaledai7603
@ghaledai7603 5 жыл бұрын
Wowww voice daami....
@yamb.raibhat568
@yamb.raibhat568 5 жыл бұрын
Aba indreniko dosro ra teshro pusta pani tayar huna lagejasto xa. Sana bhaiharuko kala nikai ramro rahexa.
@tekbahadurtekbahadur2996
@tekbahadurtekbahadur2996 5 жыл бұрын
yesto sano bachaleni kasto rastra prem geet gako m proud off you
@aaratisharma7396
@aaratisharma7396 5 жыл бұрын
vai ko sor akdam ramro ....pargati ko kamana garxu.....e vaii la saport gardinu hola
@bhojrajjoshi1468
@bhojrajjoshi1468 3 жыл бұрын
कुशल भाइ चाहिँ लास्टै रमाईलो।।।
@nirrana1721
@nirrana1721 5 жыл бұрын
salam purai idlndridi tim lai
@gasmita4633
@gasmita4633 5 жыл бұрын
कर्णाली प्रदेश लाई चिनाउनु पर्छ हेेै अधिकारी भाई राम्रो छ ।
@pradiprasaily3739
@pradiprasaily3739 5 жыл бұрын
🙋‍♂️🙋‍♂️🙋‍♂️✊✊✊
@rambahadurrambahadur4297
@rambahadurrambahadur4297 5 жыл бұрын
सैरै रमाईलाे भाइ हरु रहेछन ल बधाइ छ
@kamalbhandari6812
@kamalbhandari6812 5 жыл бұрын
Yo vai pani aayo la khusi lagyo badhai xa indereni team lai
@sangitsejuwalxetri7243
@sangitsejuwalxetri7243 5 жыл бұрын
जुम्लेली भाइ त हो ।। दुबै भाइ राम्रो छ।। जुम्ला को साहन भो।।
@lokeshbudha3659
@lokeshbudha3659 5 жыл бұрын
Begendra is best
Задержи дыхание дольше всех!
00:42
Аришнев
Рет қаралды 3,8 МЛН
Inside Out 2: Who is the strongest? Joy vs Envy vs Anger #shorts #animation
00:22
哈莉奎因以为小丑不爱她了#joker #cosplay #Harriet Quinn
00:22
佐助与鸣人
Рет қаралды 9 МЛН
राेल्पाकाे पाछाबाङ्गमा नाचिने मयुर नाच|| Rolpa|| Mayur Dance||
4:53
Nepali Suskera - नेपाली सुस्केरा
Рет қаралды 16 М.
Meri Bassai || Episode- 590 || 19-February-2019 || By Media Hub Official Channel
29:15
Media Hub Official Channel
Рет қаралды 3,8 МЛН
ТЫ С ДРУГОМ В ДЕТСТВЕ😂#shorts
1:00
BATEK_OFFICIAL
Рет қаралды 6 МЛН
3 августа 2024 г.
0:21
Kagiris twins
Рет қаралды 1,2 МЛН