Рет қаралды 232
#deurali_ukali
यस चर्चित एवं कालजयी गीतका गायक श्री सरोज गोपाल बज्राचार्य ज्यू हुनुहुन्छ। उहाँको यस गीतलाई हामीले गाउने प्रयास गरेका छौँ।
गिटार:- महेश पछाइँ
क्याजन:- केशव राई
सारङ्गी:- रन्जित राना
हजुरलाई मेरो यो भिडियो कस्तो लाग्यो ? कृपया लाइक, कमेन्ट र सेयर गरि सहयोग गर्नुहोला। साथै हजुरहरुले मेरो KZbin च्यानल subscribe गर्नु भएको छैन भने subscribe गरि छेउमा रहेको घण्टी दबाउनु होला।
धन्यवाद। 🙏💝
कानुनी चेतावनी :-
यस च्यानलको भिडियोहरु download गरि अन्य च्यानलमा अपलोड गरिएको खण्डमा प्रतिलिपी ऐन बमोजिम कडा भन्दा कडा कारबाही गरिने छ।
Thank you for watching
Please subscribe 🙏