डोको चढाएर मुर्ती घरमै राख्ने चलन || कालिगण्डकी कोरिडोर नयाँ बाटोको यात्रा || Ramdi, Rampur & Rambha

  Рет қаралды 94,517

PURVI BLUES

PURVI BLUES

Жыл бұрын

Visit of Ramdi Rampur and Rambha devi Palpa.
Papla Series Videos
Palpa Tansen and Dhaka
• पाल्पाली ढाकाको रहस्य ...
Ranimahal Palpa
• रानीमहल - नेपालको ताजम...
Kaude Lek Palpa
• कौडे लेक र काठको कोल प...
Butwal to Palpa and Gulmi
• एउटा पुल तरेर 3 वटा जि...

Пікірлер: 182
@developmentthapa
@developmentthapa 6 ай бұрын
मेरो गाउँ तिर पनि पुग्नु भएछ तपाईंको भिडियो हेरेपछी सबै ठाँउमा घुमेको महसुस हुन्छ यति राम्रो सुन्दर भिडियो निर्माण गर्नु भएकोमा धन्यवाद सर❤
@rupagurung1914
@rupagurung1914 Ай бұрын
मेराे श्रीमानकाे धेरै याद अायाे 😢 उहाले यी ठाउँहरू हुँदै अाफ्नाे जन्मभुमी देखाउनुभएकाे िथयाे । ❤ #missyouMutu
@RiderBoyBidur
@RiderBoyBidur Жыл бұрын
कालीगण्डकी र यहाको सभ्यता देखाउनु वायो खुशी लाग्यो कालिगण्डकीको कुरा गर्दा सलिकग्रामको बारे उलेख गर्नु भयको भय अझै राम्रो हुन्थ्यो केलाधिधाम अझै सलिकग्राम को महत्ब बताउने ठाउँ हो Love From RBB
@rbbcreation
@rbbcreation Жыл бұрын
❤❤
@aashishkhanal6507
@aashishkhanal6507 Жыл бұрын
One of my favourite youtube channel❤❤
@kumarrana4131
@kumarrana4131 Жыл бұрын
हाम्रो पाल्पा, हामी पाल्पाली, धेरै धेरै धन्यवाद छ सचिन सर लगायत सम्पूर्ण टिमलाई। हाम्रो पाल्पा को धेरै ठाउँ हरुको परिचयात्मक भिडियो को लागि 🙏🙏🙏🙏🙏
@samratdhakal9151
@samratdhakal9151 Жыл бұрын
निशुल्क नेपाल घुमाईको निरन्तरता
@shantikokhojima6040
@shantikokhojima6040 Жыл бұрын
हामीलाई सुन्दर दृश्यको अवलोकन साथै त्यो ठाउँको बारेमा जानकारी गराउनु हुने सचिन सरलाई धन्यवाद
@DineshSharma-xk4bp
@DineshSharma-xk4bp Жыл бұрын
म लाई हजुरकाे भिडिय धेरै रमाइलो जानकारी मुल्क लायाे याे भिडियो बनाएकाे हजुर लाई धैरे धन्यवाद सर लाई ,,,,
@chandraprakashdhakal2667
@chandraprakashdhakal2667 Жыл бұрын
धेरैमा धेरै राम्रो सुन्दर अति राम्रो सुन्दर प्राकृतिक दृश्य घरमै बसेर देख्ने अबसर प्रदान गर्नुभएकोमा धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर्❤️❤️❤️❤️💖💖💖💖💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵
@suridpaudyal8908
@suridpaudyal8908 Жыл бұрын
Afno desh ko danda-kanda,ramra2 thau haru yasari hern pauda audhi man prafullit hunx mero.dhanyabad xa yaha haru sabbai lai !!!!
@premale8033
@premale8033 Жыл бұрын
सारै राम्रो vokal voice सर
@rameshthapa6571
@rameshthapa6571 Жыл бұрын
धेरै ख़ुशी लाग्यो पुर्ब देखी हाम्रो पाल्पा रामपुर धार्मिक स्थान को भिडियो बनाउनु भएको मा धेरै धेरै धन्यवाद हजुर को पुरा टिम लाई। 🙏🙏
@pb9916-c8s
@pb9916-c8s Жыл бұрын
पाल्पाको रामघाट को दृष्य सारैने राम्रो रहेछ ।
@jackmilan6750
@jackmilan6750 Жыл бұрын
Hajur ko Palpa ko video dherai ramailo lageyo !!! thank you 🙏🙏
@Nsp933
@Nsp933 Жыл бұрын
धेरै खुसि छु पाल्पाको काे सुन्दर ठाउँ हरु देखाउनु भएकोमा तपाईं लाई सम्मान छ।☺️🙏
@sarmilaneupane4751
@sarmilaneupane4751 Жыл бұрын
धन्यवाद आदरणीय दाजुलाइ घरमै बसेर विभिन्न ठाउँको भ्रमण गर्ने अवसर प्रदान गर्नु भकोमा साथै नयाँ वर्ष २०८० को हार्दिक मंगलमय शुभकामना 🙏💖
@user-tl9ef6je8y
@user-tl9ef6je8y Ай бұрын
Hajur haroo hamro ghau thau rampur palpa tira video dhyerai ramro lagyo hajur laai dhyerai dhyerai dhanny baat❤❤❤
@m.bastola1274
@m.bastola1274 Жыл бұрын
पाल्पा का चार ओटै र यो एपिसोड निकै महत्वपूर्ण लाग्यो। हुन त अरु तीन ओटा पनि आफैमा मूल्यवान एपिसोड थिए यी सबै हेरियो आनन्द आयो। आफू जान पुग्न नसकेका ठाउँको बारेमा जान्न पाउनु र देख्न पाउनु पनि अहोभाग्य हो। अब छोरोल्पा काे एपिसोड का लागि पर्खेर बस्नेछौं। धन्यवाद सचिन सर अनि पुरै टिम लाई।
@xantyalbibek6053
@xantyalbibek6053 Жыл бұрын
,,अति सुन्दर दृश्य सचिन सर करोडौं धन्यबाद मेसो र मौका अनि हजुर को समय मिले बागलुङ तिर पनि कस्ता गरिदिनु हुन मनै देखि आग्रह गरे
@riteshgurung9993
@riteshgurung9993 Жыл бұрын
नमस्कार सचिन न्यौपाने सर अनि नयाँ बर्षा 2080 सालको सुभकामना सङ्सङै हामीले हजुर को भिडियो लाई समय मिलाएर हेर्दै आउन्दै गरेको छु राम्रो लाग्छ हामी पुग्न नसके ठाउँमा पुगेको महसुस भको हामी लाई धेरै अनुभव हुन्छ हजुर ले हरेक जिल्ला हरेक ठाउँ को भिडियो हरु प्रस्तुत गर्दा हामी निकै खुशी लाग्छ मैले धेरै मा कमेन्ट नगरे पनि भिडियो लाई चै प्राथमिक दिईराखेको हुन्छ अझ हजुर को एउटा राम्रो बिचर के लाग्यो भनी हजुर जुन जिल्ला जुन ठाउँ प्रस्तुत गर्नु हुन्छ नि त्यहीँ ठाउँ को पूरा जिल्ला घुमेर प्रस्तुत गर्दा एकदम खुशी गर्व महसुस लाग्छ हामी बिदेश बाट हेर्दै आएको हुन्छु नेपाल हुन्दा नेपाल बाट पनि हेरेको हुन्छ सर अब को भिडियो प्रस्तुति धादिङ जिल्ला को गगाजमुना धादिङ जिल्ला भरिमा भएका पर्यटन धार्मिक स्थल हरु भएका ठाउँ पुगेर राम्रो नयाँ ताजा भिडियो प्रस्तुति हेर्न पाउ धन्यवाद
@sapanakcofficial1592
@sapanakcofficial1592 Жыл бұрын
पूर्वी ब्लुज लाई हार्दिक धन्यवाद दिन चाहन्छु। नयाँ वर्षमा आफ्नो जिल्लाको भिडियो हेर्न पाउदा धरै खुसी लागेको छ। ❤रम्भादेवी ,भैरवस्थान लगाएत सबै देवीदेवताले रक्षा गरून ।नयाँ वर्षको शुभकामना 🎉🎉🎉😊🎉
@ashokmalla8198
@ashokmalla8198 Жыл бұрын
भिडियो पूरा हेरियो । साराम्समा समेटिएको रहेकाे छ । रामपुर पाल्पाकाे भिडियो ल्याउनु भएकोमा सचिन न्याैपाने र लक्ष्मी सरकाे टिमलाई धेरै धेरै धन्यवाद छ ।
@madhavpangeni
@madhavpangeni Жыл бұрын
खुसी लाग्यो सर रामपुर आउनु भनेको थिए आउनु भएछ तर भेट हुन पाइयन्न
@nunbahadurgaha7331
@nunbahadurgaha7331 Жыл бұрын
Dheri dheri dhanybad gardaxu hamro palpa gejha rampur ani Rammadevi pani dekhaunu vayo dheri ramro video 📹 banaunu vayako herdayadekhi dhanybad gardaxu
@prabhashpoudel5415
@prabhashpoudel5415 Жыл бұрын
अती रामो् भिडीयो
@bijaylama3899
@bijaylama3899 Жыл бұрын
ekdam sunder thau..
@vishnuthapa2425
@vishnuthapa2425 Жыл бұрын
Good morning 🌄 Sachin sar 💕🙏💕 very beautiful video ❤️❤️❤️❤️💯💯💯💯💯
@mahendralimbu3083
@mahendralimbu3083 Жыл бұрын
Good job purvi bluj pariwar thanks 4 video.
@gyanushreenetmg7837
@gyanushreenetmg7837 Жыл бұрын
Dherai ramro hamro palpa
@shreekrishnabhandari2087
@shreekrishnabhandari2087 Жыл бұрын
धेरै धेरै धन्यवाद छ सचिन जी ।हाम्रो पाल्पा को ठाउँहरु देखाएको मा । मेराे घर रामपुर 10 चेउरी बजार ।
@AlpineExodusPvtLtd
@AlpineExodusPvtLtd 19 күн бұрын
I am wondering if you would know the road condition to Maldhunga, Baglung after Rampur? By motorcycle is it doable? How about by jeep? If you know, please share some info. Thank you.
@balkrishnakharel1969
@balkrishnakharel1969 Жыл бұрын
God full of happiness in this beautiful Nepal provide us spillspiration.
@shyamgt-4101
@shyamgt-4101 Жыл бұрын
पाल्पा रामपुर धेरै पटक गए तर यति धेरै जानकारी थिएन ।
@sujanzekins4950
@sujanzekins4950 Жыл бұрын
बाल्यकालमा मेरो स्वर्गीय हजुरबुबाले (जन्म वि.स. 1974) ले सुनाउने गर्नुहुन्थ्यो कि पाल्पा अतिनै सुन्दर र मनमोहक अनि प्राकृतिक सुन्दरताले भरिपूर्ण र अन्न अनाजले भरिपूर्ण ठाउँ हो। देवीदेवताले बास गरेको ठाउँ। आज सम्म जाने समय जुरेको छैन, तर छिट्टै भ्रमण गर्ने छु। सचिन सर लगायत सम्पूर्ण पूर्वी ब्लुज टीम लाई मन देखि नमन् अनि धेरै धेरै धन्यवाद यो सुन्दर भिडियो को लागि।
@gbkhadkachhetri411
@gbkhadkachhetri411 Жыл бұрын
अति उत्तम
@kshitizkshetri661
@kshitizkshetri661 Жыл бұрын
पाल्पाका चार ओटा भाग नै हेरियो। आफू बसिआएको ठाउँलाई भिडियोमा हेर्न पाउँदा साह्रै मज्जा लाग्यो। धन्यबाद पूर्वी ब्लुज टीम लाई 🎉❤
@ritamainali6319
@ritamainali6319 Жыл бұрын
मलाई साह्रै मन पर्ने भ्लोग हो यो
@nilammoktan7481
@nilammoktan7481 Жыл бұрын
Thanku so much Purvi Blue sadhai yesari Nepal Visit garawnu bhayeko ma🙏🙏
@rajendragumanju214
@rajendragumanju214 Жыл бұрын
Very very nice and wonderful 👍👍👍
@mraweshock9230
@mraweshock9230 Жыл бұрын
हाम्रो पाल्पा रामपुरको पनि आएछ !! 🔥♥️🇳🇵
@user-ui4rs7uw4c
@user-ui4rs7uw4c 4 ай бұрын
Sarai ramro
@chandraprakasdhakal7903
@chandraprakasdhakal7903 Жыл бұрын
धेरैमा धेरै राम्रो सुन्दर धेरैमा धेरै अतिनै सुन्दर राम्रो प्राकृतिक दृश्य घरमै बसेर राम्रोसँग हेर्न पाइयो !!! धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर्❤️❤️❤️💖💖💖💖💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@chandrasingsuryabanshi8177
@chandrasingsuryabanshi8177 Жыл бұрын
सचिन दाईको भिडियो हेर्न थालेको पनि 1.5/2 वर्ष भयो होला आज अचानक मेरै जन्मथलो ताहु रम्भादेवी मन्दिरमा देख्न पाउँदा अत्यन्तै खुशी लाग्यो धेरै धेरै धन्यवाद छ सचिन न्यौपाने दाइ लाई🙏🙏❤️
@bikalsapkota
@bikalsapkota Жыл бұрын
❤❤Lots of love sachin sir ❣️❣️
@Sanjiptimsina4141
@Sanjiptimsina4141 Жыл бұрын
अहो दामि दाजु ❤️❤️ नेपालीहरूको नया बर्ष २०८० को पावन अबसरमा सम्पूर्ण आमाबुवा, दाजुभाई, दिदीबहिनी, इस्टमित्र तथा पुर्बी ब्लुज टिमलाई पनि नेपालीहरुमा नयाँ बर्ष २०८० को शुभकामना 🎉 🎇🎈🎊🇳🇵
@parshuramkandel7095
@parshuramkandel7095 Жыл бұрын
धन्यवाद सचिन सर लगायत सम्पुर्ण पुर्वी ब्लुज टिमहरुलाई।मेरो जन्म ठाउँ साखर केलादी र रामपुर सेरोफेरो को बारेमा परिचयात्मक भिडिओ मार्फत जानकारी गराउनु भएको मा। हजुरको भिडिओ हेर्न छुटाएको छैन अझै सम्म। दुबई बाट नेपाल घुम्न पाइएको छ । रमाइलो लाग्छ । keep it continue...next Thursday.
@ankitsing8912
@ankitsing8912 Жыл бұрын
Afnai Gau thauma pugnu voyexa sir hjurlai most welcome in rampur
@dipakbahadurbk
@dipakbahadurbk Жыл бұрын
मनमा भरिएका इच्छा अनी तृस्ना सजाएका सपना अनी कल्पना अपुष्ट अनी गुम्सिएका चाहाना बनेर सबै बिपनामा सफलता चुमुन् । नयाँ बर्ष 2080 को मेरो घर परिवार तथा देश बिदेशमा छरिएर रहनु भएका सम्पुर्ण नेपाली मनहरुमा मेरो तर्फबाट पनी हार्दिक शुभकामना ब्यक्त गर्दछु।
@parmeshwarchoudhury4838
@parmeshwarchoudhury4838 Жыл бұрын
Sachin ji topai le garda maile Nepal ko ramro ramro drishya haru hernu paye r sachchai ni mo aphulai ghume ko jyasta lago. Tapai ko bhanne kura haru. Speech sarai ni mitho r Katie majaa le samjhaunu hunchha aru background music🎶 saraye ramro laagchhan. Dhanyavaad ma. Bharat Guwahati.
@sanjivanrai2569
@sanjivanrai2569 Жыл бұрын
Ramailo ani manmohak drishya❤❤❤❤
@BishnuThapaMagar-ok2un
@BishnuThapaMagar-ok2un Жыл бұрын
धेरै धेरै धन्यवाद सचिन न्यौपाने सरको टिमलाई
@krishnamagar3223
@krishnamagar3223 Жыл бұрын
संचिन सर अनि हजुरको होल टीमलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु किनकी हाम्रो गाउं ठाउ सहर संसार भरी पुर्याई दिनु भकोमा🥰🥰 Thank you so much पुर्बी BLUES🙏🙏🙏
@madansunar2181
@madansunar2181 Жыл бұрын
धेरै धेरै सम्मान प्रकट गर्दछु ।सचिन सर !
@me.saugat
@me.saugat Жыл бұрын
Legend is BACK with another interesting VIDEO
@premkhadka3785
@premkhadka3785 Жыл бұрын
Big fan sachin sir love you❤❤
@thapamilan9969
@thapamilan9969 Жыл бұрын
खुशी लाग्यो हाम्रो राम्पुर लाई सम्पुर्ण मा देखाइएको मा
@netarbahadur5846
@netarbahadur5846 Жыл бұрын
Jai ho👋👋👋👋👋👋👋
@yubrajadhikari3715
@yubrajadhikari3715 Жыл бұрын
Another amazing video.❤️ Huge respect and much thanks to entire purvi blues team. regular audience all the way from qatar.🙏❤️🎵
@bhimmagar1643
@bhimmagar1643 Жыл бұрын
अति सुन्दर ठाँउ
@nencymagar4191
@nencymagar4191 Жыл бұрын
Derae ramro xa hai dai👌♥️
@dahalraaz821
@dahalraaz821 Жыл бұрын
Dharai rsmro lago❤❤❤❤
@hirarai4423
@hirarai4423 Жыл бұрын
Hjur le akadam kathen kathen thauma gayar katimajale video parsot garanuhunxa very nais sachan sar.
@manojshrestha7721
@manojshrestha7721 Жыл бұрын
Thank u Sachin sir hamro ghar Tira pugnu bhayexa
@robinkhap
@robinkhap Жыл бұрын
xअतिसुर्र छ हई
@surajkumal8043
@surajkumal8043 Жыл бұрын
अति रमाईलो आनन्दित ठाँउहरु
@taramagar3492
@taramagar3492 Жыл бұрын
मेरो जिल्ला भ्रमण गर्नु भएकोमा धन्यवाद छ।
@hemrajpoon8077
@hemrajpoon8077 Жыл бұрын
Afu nagaye pani Palpa ko bibhinna thau haru dekhaunu bhako ma sachin sir lai Dherai 2 Dhanyabad ❤❤
@sunilneupane1034
@sunilneupane1034 Жыл бұрын
Sachin ji ko video ramro huncha, Sabai episode haru herchu ma
@Sunuwarkabitavlogs
@Sunuwarkabitavlogs Жыл бұрын
नमस्कार सचिन सर धेरै राम्रो लाग्छ हजुरको भिडियो हरु प्रायः सबै जिल्ला को भिडियो हरु हेरेको छु सारै राम्रो काम गर्नु भाको छ भिडियो खिच्ने बनाउने र वाचन गर्ने तरिका सारै राम्रो लाग्छ thank you so much घर बसेर नेपाल हेर्नु पाको मा😮😮😮
@anantaghimire5483
@anantaghimire5483 Жыл бұрын
पाल्पा का सम्पूर्ण ठाउँ हरु बिदेश मै बसेर देख्न पाएको मा हजुरहरु पर्ती म आभारी छु ।🙏🙏 अब को नयाँ भिडियो रुपन्देही को हेर्न पाए यो मन अझ खुसी हुनि थियो
@sangaysherpalattomorro6407
@sangaysherpalattomorro6407 Жыл бұрын
Please come to our Sikkim 🙏🏼
@ashokbindash5559
@ashokbindash5559 Жыл бұрын
first view ❤
@shresthatej
@shresthatej Жыл бұрын
पाल्पाको रामपुरमा स्वागत छ सचिन सर र उहाँ सम्पूर्ण तिमलाई
@Rajandar.hp10
@Rajandar.hp10 Жыл бұрын
❤😂big fan sir hajur ko fromm खाड़ी मुल्क बट❤❤❤
@poshrajguragain9447
@poshrajguragain9447 Жыл бұрын
Very nice
@chinamoktan1763
@chinamoktan1763 Жыл бұрын
धेरै राम्रो छ सर happy new year 2080🎉🎉🎉
@humbishwakarma1686
@humbishwakarma1686 Жыл бұрын
Dheraii dheraii dhande bhad sir palpa Rampur visit gareko maa
@janjantimalsina1465
@janjantimalsina1465 Жыл бұрын
Wow nice 🤩
@dipakgurung892
@dipakgurung892 Жыл бұрын
Abo tanahu ko ghansi kuwa Herne man xa hajur ko jai hoss ferima npl ghumaunu vakoma🙏🙏
@ShivaKumal-th6ho
@ShivaKumal-th6ho Жыл бұрын
Dhanyabad dai rampur visit garna aaunu vhako ma
@ankitgahatraj5079
@ankitgahatraj5079 Жыл бұрын
i❤plp
@tilakpunmagar8670
@tilakpunmagar8670 Жыл бұрын
आहा भिडियो गर्ने तरिका क्या मजाको छ ❤ धेरै धेरै माया कतार देखि रेगुरल हेर्छु🇧🇭
@shivaneopaney2062
@shivaneopaney2062 Жыл бұрын
भाइ सचिनको शृङ्खलाबद्ध सबै एपिसोड बढो मजाले धुमधामले हेरिन्छ ।नेपाल लगायत भारतका पनि रमणीय दृश्य साथै जानकारी विशुद्ध नेपाली भाषामा सुन्न पाउँदा बढो अानन्द लाग्छ । यो क्रमले निरन्तरता पावोस हाम्रो शुभकामना भाईलाई । (म शिव नेउपाने रुम्तेक सिक्किमबाट ।) पुर्वी ब्लु परिवारमा नववरष २०८०को मंगलमय शुभकामना ।
@indrapoudel6203
@indrapoudel6203 Жыл бұрын
रामपुर देखि रम्भादेबी मन्दिर सम्म म पनि सँगै रहें शचिन सर :-चेन्नै बाट
@sudipsharma8878
@sudipsharma8878 Жыл бұрын
मेरो जन्म गाउँ रामपुर पुग्नु भएकोमा सचिन सरलाई धन्यवाद ।
@gangabadhur5120
@gangabadhur5120 Жыл бұрын
ah ramailo lagyo aaj mero gau rampur ma janu bhayo swagat xa hajurlai ani purbi blue teamlai 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
@Kaledon123
@Kaledon123 Жыл бұрын
❤❤❤❤❤❤❤❤
@mivu268
@mivu268 Жыл бұрын
Big fan ❤
@Pratap.Daai.4K.VlogGen
@Pratap.Daai.4K.VlogGen Жыл бұрын
Wow Sachin Sir Mero Pani Ghar Tansen Nai 🙏
@RanaTika-kx7zm
@RanaTika-kx7zm 3 ай бұрын
Sir welcome to our vellage.❤🙏 from.uk
@user-rl1cn5pk4j
@user-rl1cn5pk4j Жыл бұрын
गुल्मिको पश्चिम् भाग तिर पनि जानू पर्यो
@anmolroshan4641
@anmolroshan4641 Жыл бұрын
नयाँ वर्ष 2080 साल को शुभकामना सचिन जी लगाएत सम्पूर्ण पुर्वी ब्लूज परिवार लाइ 🙏🙏
@sstiwari645
@sstiwari645 Жыл бұрын
I love Nepal, i am indian from Lucknow, Uttar pradesh
@roshandahal1580
@roshandahal1580 Жыл бұрын
🙏🙏🙏🙏🙏🙏🙏
@Apilpokharel12
@Apilpokharel12 Жыл бұрын
Thankfully hamro thau ma ghumera parchar garidinu bhayekoma ma abudhabi bata
@shankardhungana9951
@shankardhungana9951 Жыл бұрын
Sachin sir jasto hunu parxa,aru KZbinr haru paise kamaune hetule nanavhati video halxa tar hajur lakhau ma ek hunuhunxa kati ramro ramro video halnu hunxa , maile harek video Jamaica desh bata herxu, mazza aayo hai video dekhda
@arpanrai-wb2ql
@arpanrai-wb2ql Жыл бұрын
you. ❤. Good
@dandapanisapkota5221
@dandapanisapkota5221 Жыл бұрын
Ma ni ghumna jana ichha x Tq daju
@sabinthapa1772
@sabinthapa1772 Жыл бұрын
Wow
@ramchandrapandey1079
@ramchandrapandey1079 Жыл бұрын
Nice
@narendrapaudel6227
@narendrapaudel6227 Жыл бұрын
रम्भादेवी प्रवेशद्वारकाे "नाचनडाँडा" र मन्दिर परिसरमा रहेकाे "बेतबाँस" काे बारेमा बताउनुभएन ।
Mom's Unique Approach to Teaching Kids Hygiene #shorts
00:16
Fabiosa Stories
Рет қаралды 38 МЛН
路飞太过分了,自己游泳。#海贼王#路飞
00:28
路飞与唐舞桐
Рет қаралды 38 МЛН