फिलिम देखाउने गाउँ || गोर्खाको बुढीगण्डकी किनारको अद्भुत स्थान || Gorkha Manaslu Circuit Chum Valley

  Рет қаралды 405,583

PURVI BLUES

PURVI BLUES

Күн бұрын

फिलिम देखाउने गाउँको नाम फिलिम कसरी रह्यो त ?
Filim Village and the Civilization Near Budhigandaki River. Trek to Chum Valley and Manaslu Circuit and Larke Pass.
Network Partner Websurfer
www.websurfer....
Part 2 of this video
• लुकेको उपत्यका Tsum Va...
Amazing Travel in Snow (Siptongla Pass)
• हिउँको महासागर छिचोल्द...
Shivadhara (The Extreme Trek)
• शिवधारा-ठाडो चट्टानमाथ...
Makalu Base camp trek
• MAKALU BASE CAMP दुध ब...

Пікірлер: 425
@kailashkhadka7320
@kailashkhadka7320 Жыл бұрын
वास्ताबमा भन्नु पर्दा नेपालमा लुकेर रहेका प्रकृति सम्पदा संरक्षण गर्ने पुर्बी ब्लुजलाइ धेरै धेरै धन्यवाद सम्पदाको संरक्षण गर्ने प्रमुख भुमिका भनेको आजका युगका युवाको हो तेस्को प्रतिनिधित्व सचिन सर र लक्ष्मी सर ले गर्दै हुनुहुन्छ आजका युगका यि दुई कालपुरुषलाइ धेरै धेरै शुभकामना आगामीक दिनमा पनि यो भन्दा राम्रो भिडियोको लागि सचिन सरको टिमलाई धेरै धेरै शुभकामना 🙏🙏🙏🙏🙏❤️
@gurunggurung193
@gurunggurung193 Жыл бұрын
1ji ho
@gurunggurung193
@gurunggurung193 Жыл бұрын
Jai ho
@bhaktamayarai4060
@bhaktamayarai4060 Жыл бұрын
Msadfcvgywecvbhiebholkascvfywerasdcvgyujkomkpl❤❤
@sandipkumar336
@sandipkumar336 Жыл бұрын
बास्तवमा स्वर्ग भन्दा पनि राम्रो छ हाम्रो देश नेपाल ❤❤❤
@arjuntamangtamang4576
@arjuntamangtamang4576 Жыл бұрын
एउटा इपिसोड नछुट्टाइ हेर्ने मान्छे म सचिन सर लक्ष्मी सर धेरै धन्यवाद विदेश बसेर पनि नेपालको गाउँ गाउँ घुमेको अनुभुत हुन्छ हजुर हरुको भिडियोले❤❤
@TourGuide32
@TourGuide32 Жыл бұрын
टुरिष्ट गाइड भएको कारणले म यो छेत्रमा करिब 20/25 चोटि गएको छु, जती चोटि गए तेति नै चोटि नयाँ अनुभव भएको यो ठाउँ सारै रमाइलो छ।
@ishworparajuli384
@ishworparajuli384 Жыл бұрын
तपाईहरू यति धेरै मेहनतका साथ भिडियो बनाउनुहुन्छ आफ्नै जिवनलाई जोखिममा राख्नुहुन्छ र हामीलाई घरमै बसेर आफ्नै देश घुमाईदिनुहुन्छ कमेन्ट पनि के लेख्ने भनेर सोच्न बाध्य हुन्छु केही त लेख्नै पर्यो भनेर दुईचार शब्द लेखेकै हुन्छु धन्यबाद हजूरहरूलाई
@indrapoudel6203
@indrapoudel6203 Жыл бұрын
धाधिङबेसी आरुघाट जगत हुदै लोक्पा सम्म म पनि सँगै छु यहाहरुको यात्रा शुभ सहज र रमाइलो रहोस् ,चुम भ्याली मनास्लु र धारापानीसम्म नै सँगै रहने छु :-चेन्नैबाट
@surendradura9655
@surendradura9655 Жыл бұрын
यहाँसम्म लोप्साङ लामाको घरसम्म म पनि गएको छु भूकम्प पछि आज त्यहाँ सम्म को भिडियो देख्न पाइयो धन्देबाद सरहरुलाई
@awaranpoudyal3246
@awaranpoudyal3246 Жыл бұрын
मोटर बाटो ले सजिलो त बनाउछ, तर यस्ले टुरिष्ट मार्ग, कला सस्कृती र बास्तुकला, जुन कुरा भनेर टुरिष्ट आउछ तेयो सबै सक्छ, तेसैले यस्को बैकल्पिक उपाए खोजानु जरुरी छ । नभए नेपाल को टुरिज्म साबै सकिन्छ । भिडियो धेरै राम्रो छ । दुवै जना सर लाई धेरै धेरै शुभकामना छ।
@omthapamagat3293
@omthapamagat3293 Жыл бұрын
बिहीबारको प्रखाईमा बस्दाबस्दै अाँखानै पाटियो, हप्तामा २ चोटि भिडियो अाउथ्यो भने सुनमा सुगन्ध थपिने थियो सचीन सर 🙏 निकै राम्रो राम्रो भिडियोहरू ल्यानुहुन्छ तपाईलाई हृदय देखिनै नमन् मेरो 🙏
@princebhatta4809
@princebhatta4809 Жыл бұрын
आज खुशी लागेको छ तपाई को हरेक इपिशोड हेरदै गरदा मेरो गोरखा मा पालनु भयछ ❤❤❤❤❤❤❤❤
@rakeshsenchuri4054
@rakeshsenchuri4054 Жыл бұрын
सर नमस्ते हजुरको video नछिटाई हेर्दै आको छु अति मन पर्छ अब पालो धादिङको रुबिभ्याली है अति सुन्दर छ अनि तेस पछि नुवाकोट को
@laxudhungel7143
@laxudhungel7143 Жыл бұрын
अवस्य सर
@mohantamang3596
@mohantamang3596 Жыл бұрын
स्वर्गको एक टुक्रा हो सुंदर नेपाल❤दुवै जना सर लाई धेरै धेरै शुभकामना छ। 🌼👏🙏
@somshrestha5285
@somshrestha5285 Жыл бұрын
धन्यवाद आज गाेरखा हाम्रो गाेरखा लाई अझै धेरै ठाउमा चिनाउन सहयाेग गरिदिनु भयाे अब गाेरखाकाे उत्तरी भेग नागे पाेखरी दुधपाेखरी अनि नाराद पाेखरी पनि घुम्न आईदिनु हाेला
@hapyakgaming4130
@hapyakgaming4130 Жыл бұрын
I appreciate ani mali tha thiyena hjur yeti sundar xa gorkha vanera huna ta social media aru kaj tira yo thau haru xaina but mali sari sarai ramro lago hjur yo pani mero awasya auta gantabya hune xa😊
@ShowingthetribalcultureofNepal
@ShowingthetribalcultureofNepal Жыл бұрын
सारै सुन्दर ठाउ सचिन सर र लक्ष्मी सरले नेपालको पर्यटन क्षेत्रमा राम्रो प्रचार भएको देखिन्छ
@kapurgurung9566
@kapurgurung9566 Жыл бұрын
म मान्बु गाेरखा बासी नै भएर पनि धार्चे १ दाेभान भन्दा माथि गएको छैन, सुनेको मात्रै थियोे , हेर्न पाउदा खुसि लाग्यो ।
@birugurung7800
@birugurung7800 Жыл бұрын
धेरै परिबर्तन भएछ हामी आरुघाट बाट पैदल जानू पर्थ्यो आज भन्दा ८ बर्ष अगाडि। मेरो कर्म ठाँउ ।
@GorkhaliShankar
@GorkhaliShankar Жыл бұрын
रमाइलो छ जिन्दगिमा !
@babul..009
@babul..009 Жыл бұрын
निरन्तर कुनै पनि भाग नछुटाइ हेर्ने म 🎉🎉❤❤निकै रमाइलो अनि खुसी सथै सङै गए जस्तो फिल गराउनु हुन्छ धन्यवाद सचिन अनि purvi blues team लाइ❤
@sandipbhatta2835
@sandipbhatta2835 Жыл бұрын
हाम्रो गोर्खा राम्रो गोर्खा ❤❤❤
@yatri-theexplorer5377
@yatri-theexplorer5377 Жыл бұрын
आहा हाम्रो गोरखा❤❤❤
@chandragurung2429
@chandragurung2429 Жыл бұрын
मेरो जिल्ला भएपनी आरुघाट अर्मलासम्म पुगेको छ त्यहाँ भान्दा माथी पुग्न पाएको छैन नमरी दैबले साचे एकपटक अबस्य जाने छु। विभिन्न जिल्ला ठाउँको रमणीय ठाउँहरु देखाउनु भएकोमा दुई सरहरुमा धन्यवाद नमस्कार छ ।यात्रा सफल रहोस🙏❤️
@krishnakarki9278
@krishnakarki9278 Жыл бұрын
सबै टिम्लाई शुभ यात्रा भन्नै परदा परीनै हो हाम्रो नेपाल,🇳🇵👍🇳🇵👍🇳🇵👍👌👌
@TarabahadurSunuwar-h6o
@TarabahadurSunuwar-h6o 2 ай бұрын
हजुर यो भिडियो सुरु देखिन अन्तिम सम्म हेर्ने मौका पायो सारै रमाइलो लाग्यो,
@chamlingrai2955
@chamlingrai2955 Жыл бұрын
आह!!यति सुन्दर हाम्रो नेपालका यि ठाउँहरु अनि "सुनमा सुगन्ध" ति नेपाली मिठा धुनहरु।❤मेरो पनि ठुलो सपना छ कि,नेपालको धेरैभन्दा धेरै ठाउँहरू घुमघाम गरूम्।हाल द. कोरियाबाट।पूर्वी ब्लुजलाई विशेष धन्यबाद।👍👍
@subarnashrestha5043
@subarnashrestha5043 Жыл бұрын
सचिन जी यहाँले गर्नु भएको दुःख र मेहनत को कदर गर्दै आफ्नो देशको कला ,संस्कृति ,मौलिकता र ठाउँको चिनारी विश्वमा छरिएर बसेका हामी नेपालीहरू सामु पुर्याउन सफल हुनुहुन्छ। यसको लागी धन्यवाद दिदै आउने ईपिसोडहरूको सफलताको लागी शुभकामना। तपाईको लगभग हरेक ईपिसोड हेरेको छु ।यदि मिल्छ भने के कस्तो खाना पाईन्छ त्यसबारे पनि जानकारी दिनु भए हुन्थ्यो कि !!!! कृपया हिमाल पहाडमा ट्रेडिङ्ग जादा केही ड्राईफुड र पानी 1/2 बोतल लिएर जानु हुन समेत आग्रह गर्दछु ।🎉
@laxudhungel7143
@laxudhungel7143 Жыл бұрын
नेपाली दाल भात प्रसस्त पाईन्छ, चाउचाउ चक्लेट चिया कफी सबै पाइन्छ
@bishnualemagar9050
@bishnualemagar9050 Жыл бұрын
धेरै राम्रो सचिन भाइ अनि टीम लाई धन्यवाद ।
@gopaloli-oo1ny
@gopaloli-oo1ny Жыл бұрын
अाहा कति सुन्दर ठाउँ❤❤❤
@radhapradhan2707
@radhapradhan2707 Жыл бұрын
अबद्ध र सून्दर गाउँ प्रतिकी को उपहार नै हो 🙏
@postarajbhattarai1641
@postarajbhattarai1641 Жыл бұрын
हजुरहरुले अपलोड गरेकाे सबै जसाे भिडियो हेर्ने गरेको छु ।अत्यन्तै मनमाेहक दृश्य हेर्न पाउँदा सार्है खुशी लाग्छ धेरै धेरै धन्यवाद ।
@Anjan_raj2024
@Anjan_raj2024 Жыл бұрын
धन्यवाद सचिन सर मेरो जिल्ला पुग्नुभएकोमा 🙏🙏
@durgarajghale8518
@durgarajghale8518 Жыл бұрын
BARPAK village and LAPRAK village Gorkha ko yatra pani granu hai
@Ranjiitbanjara
@Ranjiitbanjara Жыл бұрын
हाम्रो गोरखा राम्रो गोरखा ❤🇳🇵
@BishnuGaire-qz6fl
@BishnuGaire-qz6fl Жыл бұрын
दाजु को बोली यति मिठो र स्पष्ट छ झनै यति राम्रो र रमाला द्रिस्य ले मनै लोभिन्छ
@rajkumarbamjan8513
@rajkumarbamjan8513 Жыл бұрын
धेरै राम्रो ठाउँ रहेछ।
@yubarajsadashankar123
@yubarajsadashankar123 Жыл бұрын
पुर्बि बुल्स टिमलाई 🎉🎉🎉 मनास्लु यात्रा सुभ रहोस 🙏🙏🙏🙏
@parshuniroula9380
@parshuniroula9380 Жыл бұрын
तपाइ नेपाल को एक मात्र youtuber हो जस्ले नेपाल मा कहा के छ भनेर. चिन्न हेर्न लाइ महान् काम गर्नु भा छ इतिहास मा तपाइ ले देखाउनु भाको videos हरु ले इतिहास padna काम लाग्छ धन्यबाद सचिन स र
@thegorkhas3104
@thegorkhas3104 Жыл бұрын
धन्यबाद सचिन दाई अनि टिम गाेर्खा घुमेर सबै जानकारि दिनु भयकाेमा।सबै कुराले साथ दियाे भनि म पनि हजुरहरु सँगै घुम्ने रहर छ।
@pramodadhikari824
@pramodadhikari824 Жыл бұрын
बाटो राम्रो सग गाडि हिड्न सक्ने भयछ खुसि लाग्यो हामिले खनेको बाटो
@aryalchhetri2566
@aryalchhetri2566 Жыл бұрын
रमाइलो लाग्छ अहिले सम्म हेर्न कुनै भाग छुटेको छैन सायद
@karmalamu7642
@karmalamu7642 Жыл бұрын
beautiful vdo as always views are awesome... zindage ma stay safe n enjoy your journey bros
@BishnuThapaMagar-ok2un
@BishnuThapaMagar-ok2un Жыл бұрын
सचिन न्यौपाने सर र लक्ष्मी सरको टिमलाई ढिलै भए पनि धेरै धेरै बधाई का साथ साथै धन्यवाद छ हाम्रो गोरखा म जन्मेको जिल्ला भयपनि घुमन मन भईभई पनि घुमन नसकेको मो लगायत सबै गोरखाली र सारासंसारमाझ पुराई दिनु भयको मा हजुरहरुलाई गोरखनाथ गोरखकाली भाईले कल्याण गरून शुभयात्रामा सफल पारून है भगवान वाहाँहरूलाई यहि मेरो कामना छ
@gorkhalijabir
@gorkhalijabir Жыл бұрын
स्वागत छ हजुर लाइ हाम्रो गोर्खा मा
@gitagurung3122
@gitagurung3122 Жыл бұрын
नमस्कार सम्पूर्ण सदस्यहरुलाई यस Purvi Blues channel को हजुरहरुले साह्रै राम्रो भिडियो देखाउनु भयो प्राकृतिक सौन्दर्यले भरिपूर्ण भएको नेपाल देश संसारको सबैभन्दा सुन्दर लाग्छ मलाई किनभने हाम्रो पूर्खाहरु को देश हो म दार्जीलिङ्ग देखि हो।
@parbatigurung3037
@parbatigurung3037 Жыл бұрын
हाम्रो धादिङको बाटो हुँदै जानुभएको रहेछ सुभ यात्रा🙏
@avishekkumal8147
@avishekkumal8147 Жыл бұрын
नमस्कार सर।म पनि धादिङ अारुघाटमा बस्छु। धादिङ अारुघाट र गाेर्खा अारुघाट वारिपारि हाे।सायद हाम्रो गाउँ ठाउँमा अाएर यसरी भिडियाे बनाउनुहुन्छ भन्ने कुरा पहिल्यै थाहा पाएकाे भए सायद म हजुरलाई कुरेर बस्ने थिएँ। हजुरले त्याे फलफुल किन्नुभएकाे पसल वरिपरि म ब्यापारकाे लागि दैनिक जान्छु। हजुर त्यहाँ अाउनुभएकाे बेलामा म पनि त्यहि ठाउँमा संयाेगले पुग्न पाएकाे भए हजुरसँग केही मिनेट कुरा गर्ने थिएँ अनि हजुरसँग फाेटाे खिचेर खुशि हुँदै फर्कने थिएँ।वास्तवमा म हजुरकाे big fan हाे।हाम्रो गाउँ ठाउँमा अाएर भिडियाे बनाईदिनुभएकाेमा धेरै धन्यवाद हजुरलाई।
@ritasapkota2310
@ritasapkota2310 Жыл бұрын
Ma ta ahile samma kunai pani xuttayekko chaina hajur ko vlog thank you 🙏
@premkarki2656
@premkarki2656 Жыл бұрын
हजुर को प्रस्तुति अति नै राम्रो लाग्छ अनि भिडियो पनि उत्तिकै राम्रो साथै रोचक झन् आज त आफ्नै भेगतिर को दृश्य देख्न पाईयो खुशी लाग्यो धन्यवाद 👏👏🙏🙏 मेरो घर सोति को ठ्याक्कै पुल पारी पर्छ
@mangalmoktan9983
@mangalmoktan9983 Жыл бұрын
स्वर्गको अद्भुत हाम्रो नेपाल❤❤🎉🎉
@manitarai7179
@manitarai7179 Жыл бұрын
Derai ramailo x purbi blue purai. Herne gareko xu ya ko bolne saile ani back sound music pani ramro x . Yo mobl ma herda vnda aja tv ma herda. Beglai majja aoux Nepal ko Sabai taom herna paouda ATI majja aoux . Ani aoum taoum kaja kana kako pani ramro xa taoum taouma kaja kane taoum haru ati ramailo x.
@pujandahal6691
@pujandahal6691 Жыл бұрын
In every walk with nature one receives far more than he seeks ❤️
@PramodPandey-jf8xh
@PramodPandey-jf8xh Жыл бұрын
सर्वप्रथम त तपाई हरू लाई धेरै धेरै धन्यवाद म गोरखा मा जन्मेको भय पनि पूगन नसको ठाउँ मजाले हेर्नु पाउ दा धेरै खुशी लाग्यो ❤❤❤❤
@sundarkarki4005
@sundarkarki4005 Жыл бұрын
जे होस सचिन सर को भिडियो हेरेर नेपाल घुमेको फिलिङ हुन्छ
@chandraprakashdhakal2667
@chandraprakashdhakal2667 Жыл бұрын
धेरैमा धेरै राम्रो सुन्दर मनमोहक मनैलोभ्याउने मनैप्रसन्नता बनाउने प्राकृतिक दृश्य अति मनै प्रसन्न भयो धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर्❤️❤️❤️💖💖💖💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵
@jayaramthapa970
@jayaramthapa970 Жыл бұрын
रामायण बाट सिता पाए भागवत गिता बाट ज्ञान ...... भाग्य ले हिन्दु धर्म अनि........ किस्मत ले मेरो देश नेपाल 🇳🇵🇳🇵❤️❤️🙏🙏
@dwanray4521
@dwanray4521 Жыл бұрын
🤣🤣🤣
@shivakharel4003
@shivakharel4003 Жыл бұрын
Salute to you sir, I remember when i did mardi trek I thought i will no more be able to do himalayan trek because of altitude sickness and long way walking , whatsoever you guys are amazing to do these adventures activities by walking all the way 15 days to explore our beautiful country nepal.
@dineshmukhiya8669
@dineshmukhiya8669 Жыл бұрын
सफल यात्राको कामना है जिन्दगीमा ❤
@purushottamsilwal5299
@purushottamsilwal5299 Жыл бұрын
धेरै धेरै धन्यवाद भाइ हरु लाई स्वर्णिम आनन्द उपलब्ध गराइ दिनुभएको मा। कोटेश्वर काठमाडौं बाट
@krishnashrestha1419
@krishnashrestha1419 11 ай бұрын
कति राम्रो ❤ कति मनमोहक दृश्यहरु ❤❤ मलाई यो यात्रामा एउटा कुरा झन रहस्य लागेको त्यो पहेंलो बोरामा के बोकेर एकजना संगसगै हिडिको ???😮😮
@ZENEX_FF-r3p
@ZENEX_FF-r3p Жыл бұрын
आफ्नै जिल्ला घुमेकै छैन रहेछ ❤❤❤
@puranlimbu244
@puranlimbu244 Жыл бұрын
भोज्पुर को भिडियो देखि एउटा पनि छुट भको छैन❤❤
@Dharmapathyatra
@Dharmapathyatra Жыл бұрын
धेरै राम्रो लागेउ धन्यवाद सर हरूलाई really beautiful place in nepal 🇳🇵 🤗
@calphonselepcha668
@calphonselepcha668 7 ай бұрын
सारै मिठो मिठो जग्गा,साथै दाजु को explanation अति राम्रो, background music झनै रमाइलो, तपाईं दुवै लाई धेरै धेरै धन्यवाद छ 🙏
@vijayakhadka3959
@vijayakhadka3959 Жыл бұрын
Aaha kati ramro thau❤Kati sundar cha hai hamro desh Nepal ❤
@fadindrabbasnet5049
@fadindrabbasnet5049 Жыл бұрын
Aaja first viewer aaja ko la hai Sachin sir lakshmi sir award hunu paro hai...
@khadgabaral9316
@khadgabaral9316 Жыл бұрын
ठाउँ को जानकारी र भन्ने शैली धेरै राम्रो छ।
@jenishagautam1199
@jenishagautam1199 Жыл бұрын
म अहिले विदेश मा छु तर हजुर हरू को भिडियो हेर्दा नेपाल मै छु जस्तो लाक्छ keep it up brother 😊Good luck
@krishnagurung8604
@krishnagurung8604 Жыл бұрын
Hamro Gorkha ramro Gorkha ❤❤❤❤❤❤❤❤
@bishalbaraili5472
@bishalbaraili5472 Жыл бұрын
पुर्बी ब्लु टिमलाई हाम्रो गोर्खा को यति राम्रो भिडियो बनाइदिनु भयेकोमा धेरै धन्यवाद येसै गरि गोर्खा भच्चेक बजार को पनि भिडियो बनाइदिनु हुन्छ कि भन्नी आसा छ् 🙏🙏☺️❣️❣️
@smile-smart1
@smile-smart1 Жыл бұрын
ल बधाई छ दाजु मैले गोर्खा जानू भनेको थिय पहिला नि तर यो बारपाक लार्पाक चाइ नदेखिने भयो हैन दाजु तपाई हरु त यता यता हिड्ने भएको नि ❤❤❤रमाइलो जिन्दगी
@durgarai628
@durgarai628 Жыл бұрын
La Sachin bhai tapai 2 ko subha ayttra❤❤malai pani ghumauna hola😂😂ramro lage chha puna bholi heraula, ma itahari bata herdai chhu bai❤
@premkckcprem3179
@premkckcprem3179 Жыл бұрын
❤हाम्रो देश नेपाल सनसारकै शुनदर देश मध्य एक हो तपाइको भिडियो ले मनोरनजन मातर होइन नेपालको आनतरिक परेटक मा पनि टेवा पुगि जशतो लागछ धन्यबाद छ सचिन सर लाई हाल दुबै पाल्पा नेपाल prem kc
@Denila_Dance
@Denila_Dance Жыл бұрын
मलाई एकदमै रमाइलो लाग्छ नि। संगै यात्रा गरे जस्तो लाग्छ। लक्ष्मी सर हजुरले भिडियो बनाउदा अलि बडिनै छिटो दौडाउनु भएको छ है।कुनै ठाउँ बिसेस बोर्ड आउदा राम्रो संग देखाउनु न है।
@kishanruchal8967
@kishanruchal8967 Жыл бұрын
Purvi blues मलाई हेर्ने कथा पछि को मन पर्ने भिडियो हो.. हाल uae बाट हेर्दै छु
@AniyshPariyar
@AniyshPariyar Жыл бұрын
यात्रा सधै सफल रहोस दाजु हरुको अनि धेरै धेरै माया हजुर हरुलाइ💝💕🇦🇪🇳🇵
@amosnepal678
@amosnepal678 Жыл бұрын
खुशी लाग्यो हाम्रो गोरखामा पनि भिजिट गर्नु भएको मा ❤❤
@AmbarRai-kc4gs
@AmbarRai-kc4gs Жыл бұрын
कार्य सफलताको अग्रिम शुभकामना व्यक्त गर्दछु शरहरू लाई🙏🙏🙏
@AshokKhtari
@AshokKhtari Жыл бұрын
Our country Nepal is Heaven your every vedio proves it.
@ghaleymankala
@ghaleymankala 3 ай бұрын
Nepal sachai heaven vanda kam xain ❤❤I really appreciate ❤❤❤
@ritamainali6319
@ritamainali6319 Жыл бұрын
धेरै धेरै धन्यबाद राम्रो ठाउँ देखाउनु भयो 😅❤
@sagarmrugurung9022
@sagarmrugurung9022 Жыл бұрын
हाम्रो गोरखा राम्रो गोरखा 💞🌹🌹💐💐💐👌👌🇳🇵🇳🇵
@ghartiboy7577
@ghartiboy7577 Жыл бұрын
Aaja samma 1 episode xodeko xena yo pardesi bhumi bata herda xutai ramailo lagxa I love my Nepal ❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵👉👉🇸🇦🇸🇦
@rajanlama7893
@rajanlama7893 Жыл бұрын
Aaha Kati mitho Dhun Kati ramailo thau Aaha!!!!
@bibashjunuchannel2548
@bibashjunuchannel2548 Жыл бұрын
सचिन सर को सम्बात सारौ राम्रो लाग्छ बिच बिच मा हजुर बोलेको सुनी रहु जस्तो लाग्छ अनि लाक्ष्मी सर को रमाईलो कुरा गर्ने तरिका सारौ राम्रो म डेल्लि हेरछु पुर्बी ब्लुस❤❤❤❤
@sanishvlog-zo4lx
@sanishvlog-zo4lx Жыл бұрын
Wow Kati mitho music video le ta man khane jhan mitho dhun
@dipendrakc5690
@dipendrakc5690 Жыл бұрын
राम्रो भिडीयो को लागी धन्यवाद
@nanukhapunga
@nanukhapunga Жыл бұрын
Herna basiyo. Upload vako 1 hour hudai raixa hau. 1 tippar dhanyabad tapaiharulai..❤❤ Sadhai tapaihary sukhi rahanuhos.
@Surajnep
@Surajnep Жыл бұрын
vlog herda man nai aananda vayara aauxa... hami jana na payaka thau haru hajurharulya video ma samabes garnu vayako xa धेरै धेरै धन्यवाद
@hirarai4423
@hirarai4423 Жыл бұрын
Very nice video आझ साफलतको सुभकामना पुर्बि,....
@surendrarana3089
@surendrarana3089 Жыл бұрын
रोचक अनि रोमाञ्चक यात्रा ###दुवै जनालाई यात्राको सफल शुभकामना ।।
@shivaramrana4140
@shivaramrana4140 Жыл бұрын
Good information gorkha bodiganki kinarko explain .
@pasangtamang2519
@pasangtamang2519 Жыл бұрын
जिन्दगीमा यो ठाँउ 7/8 बर्ष अघिकाठ चिरन्को लागि गयको थियो हामी अहिले त्यो गाउँ पहाड हिमालको झल झली यद दिलायो पुर्वी व्लुज सचिनदाइ तपाईंको समुहलाई धन्यवाद ।।। हल :मलेशिया बटा
@nirajpandey7168
@nirajpandey7168 Жыл бұрын
We love gorkha🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
@krishnatimalsina
@krishnatimalsina Жыл бұрын
सगरमाथा बेस क्याम्प र कोसिको मुहानको भिडियो आयो कि आएन सचिन भाइ ? मैले हेर्न पाएको छैन । सगरमाथा बेस क्याम्प नाम्चे बजारको भिडियो पनि हेर्न पाउनु पर्यो है
@laxudhungel7143
@laxudhungel7143 Жыл бұрын
सगरमाथा बेस क्याम्प को भिडियो निकट भविस्यमा आउदैछ, र कोशी को मुहान चै ७ वोटा छन, तेसमा ३ मोटा मुहानको आयो अब ४ वोटाको आउन बाकी छ
@diwalimbu100
@diwalimbu100 Жыл бұрын
Saxhchai ramailo thau aafai pugejasto lagyo 😍😍
@dhirenthapa7855
@dhirenthapa7855 Жыл бұрын
Really appreciate your hard work sir...i will go those place where you have gone
@yangajoy8347
@yangajoy8347 Жыл бұрын
Dherai dhanyebad cha purvi blues lai,tadha rahera pani afnai desh ma raheko aavash dilai dinu bhayeko ma❤❤❤,watching from UAE😊
@sujitasapkota2059
@sujitasapkota2059 Жыл бұрын
हाम्रो गोरखा😍❤️
@Kiran-Chamling-Rai160
@Kiran-Chamling-Rai160 Жыл бұрын
Whenever i listen this music i feel like I am in my home town my Nepal 😢😢😢 Thank you sachin sir
@tomilarai3169
@tomilarai3169 Жыл бұрын
Naxutyai hernu man lagx hjr haruko video 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵💪👌🤝🤝🤝🙏❤❤❤❤❤
@krishnagrg776
@krishnagrg776 Жыл бұрын
dherai ramro video banaonu hunx sathi haru le khusi lagyo
VAMPIRE DESTROYED GIRL???? 😱
00:56
INO
Рет қаралды 7 МЛН
Миллионер | 1 - серия
34:31
Million Show
Рет қаралды 2,9 МЛН
World‘s Strongest Man VS Apple
01:00
Browney
Рет қаралды 66 МЛН
Кәсіпқой бокс | Жәнібек Әлімханұлы - Андрей Михайлович
48:57
VAMPIRE DESTROYED GIRL???? 😱
00:56
INO
Рет қаралды 7 МЛН