एकादशी व्रतमा पनि श्राद्ध गर्नै पर्छ ॥महालयमा तर्पण दिए जतिलाई पिण्ड दिनै पर्छ ॥ MAHALAYA SHRADDA

  Рет қаралды 4,824

sanskrit sarasee

sanskrit sarasee

Күн бұрын

Пікірлер: 21
@Rp-qt9ch
@Rp-qt9ch 8 күн бұрын
धेरै बुझने कुरा गुरु देब धन्यवाद । हजुरको जय होस गुरु देब ।
@minbhujel2101
@minbhujel2101 10 күн бұрын
आमाको तिथि त्रेय्द्सी र बुबाको चतुर्द्सी हो गुरु , बुबाको तिथिमा गरे हुन्छ कि दुबै तिथिमा गर्नुपर्छ गुरु।
@gangapokheral7762
@gangapokheral7762 9 күн бұрын
पोस राज नेउपाने गुरुको फोन न पाउन पाय हुन्थ्यो नि
@BalKumarBhandari-ts1zu
@BalKumarBhandari-ts1zu 6 күн бұрын
एकादशी व्रतकाेदिन बुबा काे तिथि परेकाे छ व्रत पनि लिने गरेकाे छ
@sabitaaaryal2479
@sabitaaaryal2479 10 күн бұрын
गुरु मेरो कान्छो ससुरा को बुहारी बित्नु भएको एक बर्श भएको त छैन हामी नेपाल् मा छौ उनिहरु भारत मा छ्न । हामी मंसिर मा तिर्थ जाउ भनेको (गया कासी)जान मिल्छ कि मिल्दैन
@jeevendranepal5615
@jeevendranepal5615 11 күн бұрын
जानकारी गराइदिनु भएकोमा आभार व्यक्त गर्दछु ।
@kingchaul7132
@kingchaul7132 9 күн бұрын
गुरु तर्पण दिदा जिजुहजुरवाका दाजु भाइ लाइलाई दिने कि नदिने के गर्ने वताई दिनु न गुरु
@kingchaul7132
@kingchaul7132 9 күн бұрын
गुरु जी काका जिजुवा र जिजु वडावालाई तर्पण दिनु पर्छ कि पर्दैन? के छ विधिमा
@PTrupanprasadDevkota
@PTrupanprasadDevkota 9 күн бұрын
गुरु जी पत्नी नहुनेले मालय श्राद्ध गर्न नहुने होर?
@BalKumarBhandari-ts1zu
@BalKumarBhandari-ts1zu 6 күн бұрын
महालय श्रध्द कहिले गर्नु
@PremShital-yx1vl
@PremShital-yx1vl 10 күн бұрын
गुरु जी नमस्कार !! आमाको मृत्युको तिथि थाह छैन । बुवा हुँदै हुनुहुन्छ । बुवाले बाजेको गर्नु हुन्छ । म आमाको श्राद्द गर्न चाहन्छु, मिल्छकि मिल्दैन, कहिले गर्नु पर्ला ।
@balkrishnalakhe2661
@balkrishnalakhe2661 9 күн бұрын
मगानक्षत्रशदाहुनछकिहुदेेन
@padambahadurshahi1711
@padambahadurshahi1711 11 күн бұрын
बुवा,र अामाकाेश्रध्द अामाकाेतिथिमा गर्दा हुन्छकि गुरूजि
@padambahadurshahi1711
@padambahadurshahi1711 11 күн бұрын
अामाकाे तिथि एकादसिहाे त्यसमा बुवाकाे श्राध्दगर्न हुन्छकि हुदैन गुरू
@koshrajneupane7335
@koshrajneupane7335 10 күн бұрын
आमाको तिथिमा बाबुको श्राद्ध गर्नुपर्ने किन ? बाबुको तिथि के भो ? आमाको तिथिमा आमाको र बाबुको तिथिमा बाबुको श्राद्ध गर्नुपर्छ ।
@lalitabharati3147
@lalitabharati3147 11 күн бұрын
गुरूजी बुवा तिथी तिरदशी हो त्यो दिन मगा सराद्ध पर्छ भनछन सराद्ध गरनू हूछकी हूदैन प्रष्ट पारिदिने होला नमस्कार हजुर
@koshrajneupane7335
@koshrajneupane7335 10 күн бұрын
आजको प्रातश्चिन्तन- (उसको ज्ञान हो लुलो) जत्ति बोलौँ जत्ति लेखौँ घुस्तैन किन चेतना मघाले जहिल्यै पिर्छ किन यो सोह्रश्राद्धमा ।१। सूतकादि विना कैल्यै छेकिन्न तिथिश्राद्ध नि निषिद्धेपि दिने कुर्यात् पिण्डदानं यथाविधि ।२। तीर्थे संवत्सरे श्राद्धे पितृयज्ञे महालये पिण्डदानं प्रकुर्वीत युगादिभरणीमघे ।३। पा.गृ.टी. ४३१ मघात्रयोदशीश्राद्ध छुट्टै हो फलदायक कोही यो श्राद्द गर्दैनन् गर्नुपर्दछ निश्चय ।४। मघात्रयोदशीश्राद्ध पुत्रवान्‌ले अपिण्डक छोरा छैनन् भने गर्दा हुन्छ ढुक्क सपिण्डक ।५। नाक्षत्रश्राद्ध हो यो ता देव हुन् धूरिलोचन यो काम्यश्राद्द हो बुझ्नू खुलाई कन लोचन ।६। बाबुको तिथि पारेर गर्ने हाम्रो महालय बेचेको गोरुको नातो छैन बुझ्नू मघासँग ।७। बाबुको तिथिमा गर्ने नित्य श्राद्द कहिन्छ यो मघात्रयोदशी चाहिँ नाक्षत्र काम्यश्राद्ध हो ।८। काम्यको श्राद्धको पाटो अन्तै टाढा अलग्ग छ नित्य महालयश्राद्ध तिथिमै अनिवार्य छ ।९। पुरूरवार्द्रवौ देव हाम्रो यो तिथिश्राद्धमा धूरिलोचन हुन् देव मघा त्यो काम्यश्राद्धमा ।१०। त्यसैले छेक्न सक्तैन मघाले तिथिश्राद्ध यो बाबुको तिथिमा श्राद्ध गर्नु नै पुण्य कर्म हो ।११। तिथिच्छेदो न कर्तव्यो विनाशौचं यदृच्छया मघाले छेक्न सक्तैन तिथिश्राद्ध महालय ।१२। जान्ने विद्वान् कमै हुन्छन् धेरै शास्त्र पढे पनि “यस्य नास्ति स्वयं प्रज्ञा” बुझ्दैनन् घोटिए पनि ।१३। जान्ने मै हुँ भनी हिँड्छन् दम्भ गाग्रो भरी गरी थाहै पाउन्नन् चिप्लिन्छन् बुझ्दैनन् चिप्लिए पनि ।१४। मघाले तिथिको श्राद्ध छेक्तैन तिथि हो ठुलो जो छेक्तछ भनी हिँड्छ उसको ज्ञान हो लुलो ।१५। यो बुझी विज्ञ जनले मघा आई बसे पनि बाबुको तिथिमा श्राद्ध गर्नुपर्छ सफा बनी ।१६। (सन्दर्भ : सोह्रश्राद्धविशेषः- “मघाले छेक्न सक्तैन तिथिश्राद्ध महालय”) २५ सेप्टेम्बर २०२४ बिहान एड्मन्टन क्यानडा ।
@GARGACHRYA632
@GARGACHRYA632 10 күн бұрын
हाम्रा गाउँ का एकजना वयोवृद्ध बा ले बोरु खोलामा गएर सिधा र पिण्ड पितृको नाममा उसै ठाडो सेलाउनु तर " अम्रिका यूरोप अस्ट्रेलियादि विदेश गएर आएका ब्राह्मण लाई श्राद्ध मा लगाउन हुँदैन भने यो कुरा सत्य र शास्त्र सम्मत हो ? यसबारे हजूर ले प्रष्ट पार्नुपर्यो किनकी हजुर यस यूगको ऋषि नै हुनुहुन्छ ।
@koshrajneupane7335
@koshrajneupane7335 10 күн бұрын
तेता गएर आएका मानिसले पतिया गर्नुपर्छ पतिया गरेको छ छैन छेन भने गराएर लाउन हुने शास्त्रवचन छ
@balkrishnalakhe2661
@balkrishnalakhe2661 9 күн бұрын
मघानक्षत्रशदगनृहुनछकिहुदेेन
@dewkc6421
@dewkc6421 11 күн бұрын
Guru ek chaki ko niyam bataidinu paryo
Kluster Duo #настольныеигры #boardgames #игры #games #настолки #настольные_игры
00:47
Двое играют | Наташа и Вова
Рет қаралды 2,2 МЛН
规则,在门里生存,出来~死亡
00:33
落魄的王子
Рет қаралды 28 МЛН
OSHO: Pros and Cons || Dr.Yogi Vikashananda @ManokrantiCentre
42:17
Manokranti Centre
Рет қаралды 93 М.
Kluster Duo #настольныеигры #boardgames #игры #games #настолки #настольные_игры
00:47
Двое играют | Наташа и Вова
Рет қаралды 2,2 МЛН