राजतंत्र जिंदाबाद जय हिन्दू राष्ट्र नेपाल 🇳🇵🔱🚩🕉️🙏✊
@मसानेकेटो5 күн бұрын
अन्तिम बिकल्प राजसस्था पुनर्स्थापना गरौं !!
@BhojrajSubedi-t2n5 күн бұрын
यो देशमा राजा सहितको हिन्दुराज्य अपिहार्य छ जय देश जय नरेश 🙏🇳🇵🇳🇵🇳🇵
@prakashdhungel77555 күн бұрын
केहि लाग्दैन 🤣 ब्यबस्था परिवर्तन कोे खाँचो आज ३ करोड कोे आवश्यकता हो!! जय दुर्गा,, जिन्दा बाद!!🥰😊🌹
@bikashbaram70126 күн бұрын
राजतन्त्र जिन्दबात
@parbatikhadka61895 күн бұрын
रन्जन खनाल सर, उत्कृष्ट निष्लेषण । 🙏🌹❤
@rajbahadaurdhami18345 күн бұрын
Raja vanya Raja nai Hun Jay Desh jay Naresh 🙏❤❤
@KrishnaKhadka-r3o6 күн бұрын
राजा आऊ देश बचाऊ भारत बाट कृष्ण खड़का
@ramnathkhanal37015 күн бұрын
Bravo! Jai ho, Nepal!
@DhanBdrbogati-o5l4 күн бұрын
बरु राजा आउनु ठिकै छ
@hustler_lxxx73006 күн бұрын
राजतन्त्र जिन्दावाद बेश्यातन्त्र मुर्दावाद
@JiwanKhadka-m6h6 күн бұрын
Jay. Nepal
@sajgautam5 күн бұрын
course correction ...दसकौ भयो यो राजनीति हेरियो भोगियो ...अबको आबश्यकता राजा र काँग्रेसको राजनीतिक एकेबध्यता
@kamalnepal2760Күн бұрын
कृपया नेपलमा राजा र😢 हिनदुबैदिक हुनु राजातन्त्र दल बिहिन 9:00 र2०1९ हुनपर्छ ३ लाख नेपाली जनताकाे अाबज हाे।
@PrakashMangalJoshi5 күн бұрын
गगन थापा यदि हिरो बन्ने भए यस्तो भुतलोभाग चाहिदैन
@DhrubaTiwari-k7f2 күн бұрын
आदित्यनाथले भेट्न नचाहेपछि गगन फर्कनु पर्याे,जे पि टी बाेलेर चर्चामा आउनु राम्रो हाेईन जस्तो लाग्दछ।
@mahanilalbhusal69145 күн бұрын
भारतीय सरकार ले नेपाल राजा ज्ञानेन्द्र लाइ सत्तामा बसाले पनि अब नेपाल लाइ कमजोर बनाउन कुनै कार्य बन्द गर्दैन भारतीय सरकार ले किनभने भारतीय सरकार नेपाल को विलय चाहान्छन
@vijaykhadka5766 күн бұрын
Nepal should be a Hindu Kingdom.
@kalakbhandari30735 күн бұрын
खाली फस्का हुन् यी काकाका पनि , पशुपति फालम् भन्ने थापाकाजिले के का राजासित वार्ता गरे होलान्😮 बिपिको त नाममात्रै लिएको जस्तो देखिन्छ लक्षण त के का मुद्दा!!
@mahanilalbhusal69145 күн бұрын
राजा कुनै गुरुङ मगर लगाय को परिवार बाट या ठकुरी समाज बाट कसैलाई राजा बनाए देश रहन्छ नत्र देश रहदैनन् गगन राजा हो रवि हो ज्ञानेन्द्र शाही या और कुनै वाहुन हुन हुदैन किनभने नेपाल बाहुन छैनन सबै बा हुन वा होइन। भन्ने हरु
@mahanilalbhusal69145 күн бұрын
कहिले घर भत्काउने कहिल्यै बनाउने मात्र यो डिजाइन भारतीय सरकार ले 2007 देखि गरेको छ। भारतीय सरकार को डिजाइन को मुख्य पात्र हुन काङ्ग्रेस एमाले माओवादी लगायत सबै पाल्टी र नेता हरु। यिनीहरू ले भारतीय सरकार बिना नेपाल मा माखो मार्दैन
@nabarajkarki23773 күн бұрын
असक्ष्म ब्यक्ति फेरि सत्तामा गयो भने देशमाद्वन्द सुरूहुन्छ।
@rajankc76175 күн бұрын
तपाईँलाई पनि पहिलोचोटी रवि केही पक्षमा लिएर बोल्नेको भर हजुरलाई नमन गरियो कमसेकम नत्रभन्दा चिन्नै गाह्रो थियो
@surendrachaudhary59425 күн бұрын
Yes cent percent right.
@dineshpachhai53045 күн бұрын
❤❤❤❤❤
@janakghimire88575 күн бұрын
Rajanako jay hosh❤❤❤ jay rajtantra🎉🎉🎉
@sitathapa335 күн бұрын
राजेन्द्र लिङ्गदेन ले राजा ल्याउछन त खनाल सर मनोज सर देखाउने दात चपाउने दात भिन्दै हो कि ?नव उदार वाद वादी सबै एकै हुन
@surendrachaudhary59425 күн бұрын
Jay Desh jay naresh
@Nm-xr9fb5 күн бұрын
तात्कालिक मुसलक्रिष्को योजनामा राजपरिवार सखाव देखि पश्चिमी गणतन्त्र भित्र्याउने काम गरेका थिए ।
@DevrajPathak-b1f5 күн бұрын
Nice
@gorkhalinewstv6 күн бұрын
great analysis
@bblepcha44905 күн бұрын
अब देषमा,राजाको,आवशेक,छ,त,र,राजेन्द्र,लिङग्देश,प्रधान,मन्त्रि,हुनू,र्पछ,हेरूम,अनी,परीवर्तन,भनेको,के,
@joshigaurijoshi35645 күн бұрын
जय दुर्गा प्रसाईँ
@BhawaniParsad-y2s5 күн бұрын
🎉❤🎉❤🎉❤🎉❤🎉🎉
@manishneupane34536 күн бұрын
रन्जन सरसँग मेरो एउटा प्रश्न छ। कि नेपालमा राजा त चाहिएको छ तर हाम्रो देशको सिमाना मिचिएको ठुलो टुलु हेरेर बस्ने राजा हो कि मेरो देशमा विदेशीले आँखा पनि फर्केर हेर्यो भने त्यसको आँखा निकाल्दिन्छु भन्ने खालको राजा हो यो चाहिँ बुझ्न मन लाछ विदेशीको आशीर्वादले दिएको राजा नेपाली जनतालाई कदापी स्वीकार्य छैन हाम्रो राजा भनेको त चाइनाको सिजिङ बिङ रसियाको पुटिन जस्तो हुनुपर्यो
@bishnuadhikari40725 күн бұрын
गलत बुझ्दै हुनुहुन्छ ! काङ्रेस अझ त्यसमाथि गगन राजाको पक्षमा आए भनेर कुनै हालतमा पत्याउन सकिँदैन !
@brojha12484 күн бұрын
बाटशो बिर्सेका असछेम हरु ।२०४६ मा फरकनुपर्छ ।
@rameshkhadkajhapajila59076 күн бұрын
जय राजा हाम्रो देश जय धर्म
@manojchhetri87735 күн бұрын
यो प्रश्न सोधाइको पत्रकारिता राम्रो लागेन पुरै दम्काएको जस्तो धम्क्याएको जसरी प्रश्न सोधिराछ आफै धेरै बोल्छ पुरै प्रतिशोध को साथ गरिएको प्रश्न जस्तो गरिराछ उन्ले जनताको हात मा पटक पटक भनिराछन उस्ले पटक पटक प्रधानमन्त्री दुर्गा प्रसाईं हो त भनेरै घरी घरी सोधिराछ सुन्ने क्षेमता राख्न सक्छु पर्छ मध्यावदी कि मध्यराती रे 😂😂😂
@HiHi-cb4ww5 күн бұрын
लुटेर खान पल्केकेा का फर्किन्छ,क्रिस्चियनहरू भित्र्याउन फर्किन्छ
तिमी आफै धेरै बोल्छौ मनोज..प्रश्नको जवाफ त सुन एक्छिन..
@laxmiprasadkhatiwoda90345 күн бұрын
जनता लेक कति द्वन्दै मात्र बेहोर्नु पार्ने के को ?????😅
@bhugol1235 күн бұрын
घन्टाको कुरा गरेको ब्यबस्था सक्दो हसेर्छ अनि ब्यबस्थालाइ दोस्।काङ्र्स्स्ले जति कस्ले खाएको छ। एमालेले र काङ्रेस्स लाइ देश दियो भने देश बेच्छाब्। अर्जुले ।।
@TekbahadurBalal-j7z4 күн бұрын
बग्बास !
@tejbinodniroula25724 күн бұрын
यो आयतित गणतन्त्र धर्मनिरपेक्ष का अप्रादी हरुलाई निर्मंताकासाथ डण्डीत गर्नुपर्छ ईण्डियाले सयोग गरेर बनाएको ब्यबस्था मुर्दाबाद ।
अब राजा र दुई दल बीचमा सम्झौता गराउँछ ? इन्डिया नेपाल काे शुभेच्छुक ? की आशीर्वाद खोज्नु भएको ?
@bhupalthapa70125 күн бұрын
ढिलाे,चाँडाे याे देशमा जे जसरी भएपनि ब्यबस्था चाहिँ परिबर्तन हुनै पर्छ।तर ब्यबस्था परिवर्तन हुदैमा सबै परिबर्तन नहुन सक्छ।त्यँही भएर मुलुककाे अबस्था ओभरहालीङ रुपमा परिबर्तन हुनु पर्याे।
@surendrachaudhary59425 күн бұрын
Social , political kei Thah xain Nepal KO Environment
@shreedharkhanal83304 күн бұрын
कुनै आधार नभएको बकबास गफ ।
@MadhavNaupaneКүн бұрын
केसत्बुद्धि फिरेकैहाेत? बिपिबाद संझनु !!!!!
@upendrabhattarai60584 күн бұрын
इन्डियाले राज तंत्र र नेपाल मा उद्योग कारखाना विकास आदी मन् पराउँदैन ।यो कुरा देखियो ।भारत ले भनेको कुरा मान्यो भने राज तंत्र भारत ले मनपराउँछ राज तंत्र नत्र भने यस्तै हो गज्याङ गुजुङ जस्तो लाग्छ। जब सम्म कांग्रेस एमाले एमाओवादी हरु रहन्छन् यस्तै हो। हेर्दै जाउँ अब पछी के के हुन्छ ।
@badribhandari27465 күн бұрын
Aafnai desh ko raja bhetna bedesh janu parne? Aani bedesh le lyaideko raja le k garlaan. Desh ka janta lai chain aafnu bichar ma yesari aauna khojeko xu bhanna saknu parthyo.
@TilakPrasadRijal4 күн бұрын
47 Ko sambidhaan laagu garnaiparchha
@ramkumal18845 күн бұрын
कसरी थाहा भाे त?
@Lovenepal2925 күн бұрын
Rajendra Lingden is fare better then durga prasai
@AngDawa-ss8og5 күн бұрын
Laptop हो र फाल्न ?😅😅
@kajigajmer41545 күн бұрын
e ranjan jiu gagan k barema makha parnu kasto hola jasle rajalai xapkaideu vanne le raja lyaulamanko ladu ghiusanga khanu kati mtho
@RamBaby-l1i5 күн бұрын
🇳🇵🇳🇵🇳🇵🇳🇵💥💥💯💯💯🤝🤝👍👍🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵💥💥
@HeeraDeviBaralBaral5 күн бұрын
Now Neplese people are launching the program on return back ,the king on the royal palace,as a king of Nepal
@krishnalohani30074 күн бұрын
Xito Raja aau des bachau.
@nirjaladawadi8465 күн бұрын
gahan rajyako lagi janai sakdaina
@chitrakunwar41895 күн бұрын
kasto patrukar hola
@TilakPrasadRijal4 күн бұрын
ganeshmaankaa chhoraa ko kaam garaai galat chha
@santosgawali6 күн бұрын
12 jyotirling dikha diya
@SumanYadav-7c5 күн бұрын
raja hataune lai nii janta morne anii ab neta neta le khaer puge sii feri ab kati janta morne ho .mero payaro sathi r mero nepali janta ab hami aandoln ma na jane r yo media ko kura ma na parnu binaya aanurodha hami baru mission 2084 ko tayari garne ho.
@bandhurajacharya36775 күн бұрын
Comming soon king and durga?
@PitamberSoti-pm1kh5 күн бұрын
Sarkar prmukh bhagnuprxbhanerta kangres aatmsamrpnkolagi raja sang bartakolagi india gayekox ni ab rajtantra aaux
@Fire101016 күн бұрын
Kp oli ley Raja lyaai haalyo, Prachandey ley Raja lyaai haalyo aba paalo Gagan ko, Gagan pxi Shibu Pandey ley lyaai diney hola. Waiyaat guff
@HemRaj-fk7my India ley raja chaahadaina. India ley Yemaley lai faalera naya sarkaar banaauna laagya ho.
@SitaRana-mb6km5 күн бұрын
Patrkar juu tapaita Dharma bhulane manxe hunuhudo rahexa gariba bhayepani janam dine Baba Aama raJanma bhumilai kasaile bhuldain hekka rahosha
@rudrabahadursuryabansi54544 күн бұрын
Aba arko bikalpa xaina
@PurusottamBasnet6 күн бұрын
Timi mahan bakti rachee kosi 99 sal ko lagi 199 sal ko garo marika le gandak beche b.p..le kala pani,lipulekha,lipiya dhura ma sena rakha diyo girija tanpur becho barsa ta ko medak tar tar india and chin sahamat garne darchula ma india le khola ma dojar liyera aaucha yaha tau tau raja dhaddi ma na laune raja badi ho
@YamPrasadPaudel-xl1cx6 күн бұрын
Yo Manoj shapkota 2jebrae kura gar6
@SimrikOnline15 күн бұрын
😀😀😀😀😀😀
@Murari-dv8mg5 күн бұрын
काङ्रेस मा ओबदि एमाले नभै राजा आउँछ भन्ने स्याल हूइञा मच्चाउँदै हिड्ने हो
@Dhru987Сағат бұрын
यी म्याद् गुज्रेका पार्टीहरु डम्पिङ् साईट मा । गणतन्त्रबादीहरु राजावादी भएछन् खुसी लाग्यो ।