सबै भन्दा राम्रो झप्परि केराकाे बुङ्गाे।तरकारी ,अचार र सुप।छेपारि फर्किने,हाथखुट्टा बाँउडिने ,महिलाको महिनाबारि गडबडी धेरैमा काम लाग्छ हजुर।खुसि लाग्याे।खेतबारी बाँजाे राखेर,जसरि आमा बाले छाेराछाेरि लालनपालन गरेर हुर्काउनुभयाे त्यसै गरि बुढेसकालमा आमाबालाई छाेराछाेरिकाे न्याने माया चाहिट।यसरी सबैले बुजे भने आह! हाम्रो देश जहाँ छ वटै ऋतुले प्रेरित देश साँच्चै सुन्दर र सुनकाे कचाैरामा भिख मागेर खाने प्रथाकाे पनि अन्तय हुने निश्चित छ।खुसि लाग्यो 🌹🌹
@binodkhulalАй бұрын
अचार दामी हुन्छ !!!
@kokilakoorganicmanjarifarmАй бұрын
Very good Bhai
@krishnnabahadhur6191Ай бұрын
Ati ramro
@sumitrayonjon2082Ай бұрын
हजुर रैथाने हाट बजार रामराजा जिसंग सम्लग्न हुनुहाेस्न ल।
@bgsoham5119Ай бұрын
अठीया केरा को बुङ्गो चै निकै मिठो हुन्छ
@bishnupdhakal2493Ай бұрын
सराद् मात्र हैन हरदिन खान लाई राम्रो हुन्छ ।
@bhagirathdevkotaАй бұрын
Very nice.
@sumitathukari4759Ай бұрын
च्याउ जस्तै चिरेर बफाएर तेलमा भुटेर अनि तिल या तोरीको छोप लाएर खान यति मीठो हुन्छ।