Good Job mayor Sab: Balen Shah🤝🤝🙏🙏 यदि सबै नेता तपाई जस्तो भैदिएको भए सायद नेपाल अहिले साच्चिकै गर्व गर्ने लायक हुने थियो।
@bhunti40262 ай бұрын
खेल प्रेमी र देश बिकाश को लागि अग्रसर मेयर बलेन जी लाई धन्यवाद। Leader होस त बलेन जस्तो।
@anusandhanmagar17382 ай бұрын
ओली उखाने, आर्जुको पोई गुखाने 👌👌👌
@मैलेनचिनेकाेमान्छेतिमी2 ай бұрын
ल बधाईछ मियर उपमेय बालन सुनिताजीलाई एउटा देश प्रमी खेल र खेलाडीहरुको मर्म बुझेकोमा । यो होनी देश र जनताको मियर भनेको
@rosedmlove2 ай бұрын
मेयर ,उपमेयर सम्पूर्ण नगरपालिका तिम्लाई धेरै धेरै धन्यबाद छ यसरी खेलाडी लाई हौसला प्रदान ko साथै केही रकम सहयोग गर्नु भएको मा खेलाडीलाई राज्यले सम्पूर्ण सेवा सुविधा दिएर खेल मा केन्द्रित गर्नु पर्छ अनि मात्र खेलमा विकास हुन्छं खेलाडी लाई आफ्नु शरीर बलियो बनाउन को लागि प्रशस्त डाइट को आवश्यकता पर्छ त्यो पैसा नभए सम्म सम्भव छैन् छिटो भन्दा छिटो राज्यले सहयोग गरोस् हाम्रो खेलाडी कोही भन्दा कम छैन् आउँदो दिन हरु मा हाम्रो चेली हरुले देशको लागि केही गरेर देखाउनु पर्छ ल शुभकामना........
@ramurana92442 ай бұрын
हृदय देखि नमन खेलाडि र महानगर दुबईलाई 🎉
@TimePass-sv7hw2 ай бұрын
कुनै पनि प्रकारको खेललाई यसरी नै सम्मान गर्दै जानु काठमाण्डौ महानगर पालिका टिमलाई धन्यवाद दिन चाहन्छु २०८४ को चुनाब मा श्री बालेन शाह र श्री सुतिता दंगोल ज्यू को टिमले नेपाल अधिराज्य भरी उम्मेदवार उठाएर वहुमत का साथै विजयी भई श्री बालेन शाह नेपालको प्रधान मन्त्री र उपप्रधान मन्त्री तथा पराराष्ट्र मन्त्री श्री सुनिता दगोल को टिमको आशा हामी सबै नेपालीको चाहना पूरा होस नेपाल को जय होस 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@netrakathayat50642 ай бұрын
खेलाडी हरु को हौसला बढाउनु भएकोमा काठमाडौ महानगर पालिका का मेयर र उप- मेयर ज्यु लाई धेरै धेरै धन्यवाद 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
@pallichandra19812 ай бұрын
खेलाडीहरुको हौसला बढाउने मेयर बालेन साह साथै उप मेयर सुनीता डङ्गोल दुबैजनालाइ धन्यबाद उत्तिकै आफ्नो खेललाइ उच्च स्थानमा पुर्याउने रअबको दिनमा नेपालपनी भलीबल खेलमा कमजोर छैन भनी बिश्वसामु चिनाउने सम्पुर्ण खेलाडी चेलीहरुमा उच्च सम्मान अबको दिनमा झन आफ्नो खेललाइ अझ ससक्त बनाउदै जानु खेल हो हारजित भै रहन्छ हिम्मत नहार्नु ❤❤❤❤
@mamtachand66222 ай бұрын
विदेशको खेलाडी जस्तै सेवा,सुविधा र अभ्यास पाए नेपाली खेलाडीहरूले विश्व कीर्तिमान नै राख्थे।मेयर र उपमेयर ज्यू लाई धन्यवाद। 🙏🙏🙏
@sudeep-e1s2 ай бұрын
Wow.. great work by mahanagarpalika n our honest,intelligent,hardworking patriotic mayor Balen Shah❤❤congratulations female volleyball players of Nepal❤Hamro Balen ramro Balen❤
@DolBahadur-ps2xx2 ай бұрын
योहोनित जनताको नेता खेलाडीको उच्च सम्मान गर्नुभयो कत्ति खुशीको कुरा देशलाई खेलाडीले चिनौछ खेलाडी लाई नेताले हौसला र सम्मान यसरिदिनु पर्छ जय बालेन 🙏🙏
@toppun8832 ай бұрын
नेपाली चेली हरुले धेरै राम्रो खेलेका हुन सम्मान दिनु पर्छ
@bishnuthapa1252 ай бұрын
बालेन् सर काे नेक दिल छ कति राम्रो positive sochai आई एम सलिउट
@srijanachaudhary12372 ай бұрын
Good job मेयर र उपमेयर ज्यू, खेलाडीहरूलाई सम्मान गर्नु भयो धन्यवाद 👍👍
@xattri-nIsHanrawat48942 ай бұрын
काठमाडौ महानगरप्रति हृदय देखप नै नमन छ.🇳🇵❤️🙏
@surajadhikarichhetri13682 ай бұрын
धेरै राम्रो काम
@PoonamGurung-x7z2 ай бұрын
Dhanebad balen sir lai balen sir jastai hamro nepal ma aru vyeko vye kasto ramro huntheyo ❤❤❤❤❤❤❤❤
@SanbirSubhamChemjong2 ай бұрын
❤❤❤ जय मेयर Good job,,, खेलाडी हरुलाई प्रोत्साहन स्वरूप आगामी दिनमा अझ धेरै राम्रो गर्नु,,,
@rajmaathur32812 ай бұрын
हाेईन याे बालेन जस्ताे छाेरा लुतु लुतु जन्माउनु नि हाे माहान नेपाली आमाहरुले जनसंख्या बढे बढाेस बरु..... जय बालेन!
@AjayMaharjan-po4qc2 ай бұрын
😂😂😂😂lutu lutu re
@netramasrangi57982 ай бұрын
❤अत्यन्तै राम्रो काम।महानगरको ।
@cbpachabhaiya25812 ай бұрын
धेरै माहान हुनुहुन्छ मेयर बालेन शाह सर र सुनिता बहिनी धन्यवाद छ यस्तै अरु नेताहरूले साथसपोत हौसला दिनेभए क्रीकेट वा भलिबल खेलाडीहरुले नेपालीको क्रीतिमान राख्ने थिय लाचार भए पछि यस्तै हो जय खेलकुद जय भलिबल जय नेपाल 🙏🙏🙏
@limbuball32942 ай бұрын
Salute to sir Balen ji !! You are the only one person and support them.
@ManishLimbu-r1p2 ай бұрын
धेरै राम्रो खेल खेलेकै हो हाम्रा नेपाली team हरु ले! साथै आगामी दिन हरु मा राम्रो खेल हासिल गर्नुहोला!
@sameerofficial99672 ай бұрын
Badhai chha , cheli haru laai ,,,,,🌸🌸💐💐♥️♥️ much love & respect balen & sunita team
@chingurung65912 ай бұрын
सारै राम्रो काम बालेन् जि र सुनिता जि लाई
@maheshadhikari83312 ай бұрын
great job mahanagar🎉❤
@KamalBhujal2 ай бұрын
Good luck Nepal chli
@rinchendorjeebhutia51082 ай бұрын
Good job Balen Saha hajur lai
@KhesmanTamang2 ай бұрын
बधाई छ बलेन सर लाई 🇳🇵🇳🇵🙏🙏🙏🙏
@netrabdrstha18232 ай бұрын
मेयर बालेन सर उपमेयर सुनिता ज्यु लाई बधाई शुभकामना छ खेलाडी सबै लाई शुभकामना अति राम्रो अजै प्रजलित हुनु अगाडि बढी रहनु सुस्वाथ्य रहनु मन बढाउनु होला ।
@bijayraj34272 ай бұрын
उत्कृष्ट कार्य माहानगरको ।
@comediansantosh14292 ай бұрын
आहा कती राम्रो सोच बालेन सर धन्नेवाद
@toranthapa2 ай бұрын
Good job sir
@pitamberpun41572 ай бұрын
jai.nepal❤
@santoshgc77kshettri2 ай бұрын
BALEN SIR जस्तो मेयर हाम्रो देशमा भए पछि हाम्रो सबै खेल हरु छिट्टै माथि उठ्ने छ Jay Balen
@Rajkumar232632 ай бұрын
Good job ❤❤ Meyer sap and All team because our players deserve it 🎉🎉
@bhuwanchitaure46802 ай бұрын
Good job Kathmandu mahanagar palika #Jay balen jay sunita dangol❤🎉
@Anantbudha41512 ай бұрын
Great work👍️💌
@rosedmlove2 ай бұрын
मेयर ,उपमेयर सम्पूर्ण नगरपालिका तिम्लाई धेरै धेरै धन्यबाद छ यसरी खेलाडी लाई हौसला प्रदान ko साथै केही रकम सहयोग गर्नु भएको मा खेलाडीलाई राज्यले सम्पूर्ण सेवा सुविधा दिएर खेल मा केन्द्रित गर्नु पर्छ अनि मात्र खेलमा विकास हुन्छं खेलाडी लाई आफ्नु शरीर बलियो बनाउन को लागि प्रशस्त डाइट को आवश्यकता पर्छ त्यो पैसा नभए सम्म सम्भव छैन् छिटो भन्दा छिटो राज्यले सहयोग गरोस् हाम्रो खेलाडी कोही भन्दा कम छैन् आउँदो दिन हरु मा हाम्रो चेली हरुले देशको लागि केही गरेर देखाउनु पर्छ ल शुभकामना........
@devendrabk59762 ай бұрын
Great work balen sir 🎉🎉🎉
@yubrajthapa16402 ай бұрын
Waw balen waw what a positive thought I couldn’t find the any words to say. Jaye balen 👏👏👏👏🤟🤟🤘🤘🤙🤙💪💪💪💪💪
@shreeshahi76092 ай бұрын
Good job
@PadamThatal-lc4zv2 ай бұрын
Yo honi sacha desh bhakta leader vaneko ,sano sano kura ma pani dhyann dine❤
@RAGADA192 ай бұрын
Good job balen dai❤❤❤
@pramilaregmi24652 ай бұрын
Great job Mayer balen and team 🎉
@baniyakaji2132 ай бұрын
Jaya balen great job 👏
@Pradhaanmantri3722 ай бұрын
Great job 👏 balen sir
@BeekeyVai-pe5xy2 ай бұрын
Balen daju Kada..
@roshankc11282 ай бұрын
1 लाख दियको मा के पि ले बिरोध गर्न सक्छ खाते ले
@mamtachand66222 ай бұрын
त्यो केपीओलीको सम्पत्ति दियेको हो र विरोध गर्नु।
@dejavutrue42812 ай бұрын
@@mamtachand6622dharhara parking chai kp ko sampati ho ra? Kina birodha garyo ta
@mamtachand66222 ай бұрын
@dejavutrue4281 tehi ta bhanya balen le gareko ramro kaam ma,tyo aaputali kp le jahile pani birodh garchha,Balen le kp ko sampatti ta diyeko hoina hola.
@saileshsunuwar22502 ай бұрын
केपिलाई सोद्नु पर्थो....
@dipendramagar-r9x2 ай бұрын
बिरोध गरेर केइ खुल्काउदैन एक्सपायर बुडोले
@madanchhetri28922 ай бұрын
good job🎉🎉🎉🎉balen sir
@Ombahadursaru87112 ай бұрын
very good balen sir ❤
@rabindradeshar80352 ай бұрын
Good job balen sir
@sumanrai91572 ай бұрын
Good job,
@deepaksilwal80292 ай бұрын
३ करोड नेपालीको ढुकढुकी मेयर बोलेन । अति उत्तम।
@rabindragotame40742 ай бұрын
Wow yo honi tarika
@Chandracharti5002 ай бұрын
good job Balen Shaha❤️🎊🎊🎈🎈🎉🎉
@mamaa43ify2 ай бұрын
Derai Derai Dhanyabad Mayor ra upamayor jui lai ani Badai cha mahila valleyball team lai keep it up🫰💕
@JeevanChand-sh9jc2 ай бұрын
अन्तरास्ट्रिय स्तर को भलिबल ग्राउन्ड बनाइ देउ मेयर साब सबैको आसा त्यही छ🎉🎉🎉🎉राम्रो काम को लागि महानगर लाई धेरै धेरै धन्यवाद । शुभकामना सम्पुर्ण खेलाडी टोलिलाइ🎉🎉❤❤🎉🎉
@sunbirlama92762 ай бұрын
Great job Balen ❤❤
@OmBasnet-m7m2 ай бұрын
Salam X Meyer sab upmeyar Sunita baini lagayat sampurna mahanagar ra all players team lai Khushi lageko x Nepali cheli haru KO khel pratiko yogdan lai madyanajar rakhera harek players KO hausala badhai dinu vayako ma salam X good job 👍
@ShyamSaud26932 ай бұрын
Balen sir salam ❤❤❤❤
@nabinale62822 ай бұрын
Jaya Balen sir❤
@NareshXettri7532 ай бұрын
Very good 👍👍👍❤️
@sujatapurja16992 ай бұрын
Grate work balen sha
@buddhigurung46932 ай бұрын
Good job mayor balen sir
@phaguvlogs65252 ай бұрын
Congratulations❤❤
@skgurung20312 ай бұрын
Balen is the best...... Bless you.
@bhartiKhatri41662 ай бұрын
Great
@KeshMagar-pg3dx2 ай бұрын
Balen sir ❤❤❤👏👏
@SHIVAVLOCK-jn6fe2 ай бұрын
Good luck
@HiralalPaiza2 ай бұрын
Good job Balen shah.
@GovinKing1562 ай бұрын
Good 😊
@rajsunuwarkiratimukhiya47332 ай бұрын
Good job mayor balen shah 🙏👍👏🎊🎉🇳🇵🇳🇵
@gorkhali1002 ай бұрын
good
@MinMahat-ch9ot2 ай бұрын
Congress
@omkarmagar32322 ай бұрын
याे भन्दा पहिले नेताहरूले खेलाडी हरु लाई दिन्छु भनेर बोलेको रकम अझै पाएको छैनन रे खेलाडी हरु ले।नेता भनेको वालेन जस्तो हुनू पर्छ 👍💪
@rajgiri94882 ай бұрын
काठमाडौं महानगर पालिका मेयर बालेन ज्यु यउटा मुटु छ कति चोटि चुडाउछौ🙏🙏🙏
@Asman.Tamang2 ай бұрын
Je garxa balen sah le garxa hamro nepal ma ❤
@Loyalman242 ай бұрын
Good job kmc #balen
@SaralLife-i8q2 ай бұрын
3 कुनेको खाली जमिनमा ग्राउन्ड पार्किङ फस्ट फलोर भलिबल कोर्ड र माथिल्लो फोलोर सभाहल सपिङ्ग सेन्टर गराउन अनुरोध छ
@RajeshC-b7u2 ай бұрын
Jaya balen
@SanjuRanaMagar8442 ай бұрын
good job Balen Shah ❤❤❤
@blackhole50862 ай бұрын
Good job Mayer balen
@rajendragautam94812 ай бұрын
जय बालेन शाह❤
@rosedmlove2 ай бұрын
❤❤❤❤🎉🎉🎉🎉
@Tiger_magar2 ай бұрын
Balen ❤
@gayatrimahato7102 ай бұрын
❤❤❤❤❤
@Myfavourite_0032 ай бұрын
dherai ramro balen sir hamro central gov. le protshahan dina nasakekp vanda ni nagariraheko bela hjr ko sarkar le gardinu vayo
@anilmalla88982 ай бұрын
Yesari aafu bharastchar n gari kheladiko manol badayekoma balen ji lai dhanybad ho yesari rajniti garnu parchha ❤
@gauravoli21852 ай бұрын
जय बालेन
@gopalkunwar52182 ай бұрын
काठमाडौं महानगर पालिका र नेपाल खेलकुद संघ को सहकार्यमा काठमाडौं मा नेपाल भलिबल संघ को आफ्नै इनडोर भलिबल ग्राउन्ड बनोस
@breegurung66052 ай бұрын
Khel hareu vanera derai niras nahunu yo Harley ajai strong banauxa r yek din abase gitxa be strong💪💪 all players Tim 🇳🇵🇳🇵🇳🇵😘😘
@yuvrajpokhrel56512 ай бұрын
Aaba aauta cabad hall banaidina pareo balen daju ❤❤
@kishorkumarranabhaat66252 ай бұрын
नेपाल नेसनल महिला भलिबल टिमकाे लागि काठमाडौ माहानगर पालिका काे मेयर बालेन शाह र उप मेयर सुनिता ढगाेल ज्यु ले खेलाडी लाई र काेच सहित सबै लाई जनहि १ लाख रूपैया दिनुभएको मा नेपाली जनता खुसि छन त्यसैगरी ललितपुर माहानगर प्रमुख र भतपुर नगर प्रमुख बाट पनि खेलाडी लाई कति सकिन्छ प्र ाेत्साहन स्वरूप रकम उपलब्ध गराईदिन काे लागि नेपाली जनता अागर्ह गर्दछ अनि देश भरि काृे मेयर हरू ले पनि जति सकिन्छ सहयोग गरिदिनुहाेला अनि देश बिदेश मा बस्नु भएको सम्पूर्ण नेपाली जनता ले जे जति सकिन्छ खेलाडी सहयोग गरिदिनु हुन अपेक्षा नेपाली जनता ले अासा राखद्छ अनि प्र देश सरकार र नेपाल सरकार काे तर्फबाट पनि धेरै थाेरै सकिन्छ भने जनहि ५ लाख काे दरले सबै खेलाडी र काेच लाई उपलब्ध गराउनु भयो भने अाउदाे नेपाल महिला भलिबल लगायत सम्पूर्ण खेल प्रेमि लाई खेल खेल्न र अाउदाृे बर्ष भारत लाई नेपाल महिला भलिबल ले साेझाे ३ सेट मा नेपाल ले जपत हात पार्दछ याे 100% हाे
@manparichannel37862 ай бұрын
Balen😍
@sandip64512 ай бұрын
Jay balen ❤
@yuwarajmagar58332 ай бұрын
महिला भलिवल टिमलाई जनहि १/१ लाख प्रदान त गर्नुभयाे खुशि लाग्याे तर बिच भलिवलमा भुटानमा गएर महिलाले गाेल्ड मेडल र पुरुषले सिल्भर मेडल पनि ल्याएर आउनु भएकाे थियाे उहाँ खेलाडहरूलाई खाेई प्राेत्साहन याे पक्षपात भएनर कि उहाहरू चै साैतेनि छाेराछाेरी हुन 😢🙄
@cucal20502 ай бұрын
गजेडी को एकल निर्यण कस्तो हो महानगरपालिका चलाउने तरिका?