काठमाडौँ महानगरपालिका नगर सभा बैठक LIVE

  Рет қаралды 9,943

SidhaKura

SidhaKura

14 күн бұрын

काठमाडौँ महानगरपालिका नगर सभा बैठक LIVE

Пікірлер: 8
@rajendrashrestha5573
@rajendrashrestha5573 13 күн бұрын
फटाहाको पिछलग्गुहरु नया सडकमा पार्किंग हटाए पछि एक पछि अर्को गर्दै परिचालित झोलेहरु आफ्नो कमिसन खाने ठाउं बन्द भएकोले आक्रोसित छन् l पार्किंग त् हामीलाई पनि चाहिएको छ तर मान्छे हिंड्ने बाटो नभएको ठाउं मा पार्किंग किन ? पार्किंगको लागि नि-सुल्क ठाउंको व्यवस्था त गरेकै छ नि, किन नया सडकमा नै पार्किंग चाहियो ? सिधा कुरा कमिसन को खेल l
@rajendrashrestha5573
@rajendrashrestha5573 13 күн бұрын
सुकुम्बासीको नाममा हुकुम्बासिले कब्जा गरेको जग्गा हो, सुकुम्बासी हटाउने तर्फ़ काम गरौँ l
@SantoS0087
@SantoS0087 13 күн бұрын
chini bro suniraxa
@biswasbasnet2080
@biswasbasnet2080 13 күн бұрын
Balen Ravi 🌹
@Nepalibhai812
@Nepalibhai812 13 күн бұрын
छोरा छोरी लाई लेख्न लगाएर पढदै गरे जस्तो लाग्यो वडा अध्यक्ष ज्यु हरु
@D.RSanjayGiri
@D.RSanjayGiri 12 күн бұрын
Congratulations
@khagendraadhikari8957
@khagendraadhikari8957 13 күн бұрын
फोहोर को रकम ब्यापारी लाई ,बाहल कर ब्यापारी लाई ,,पानी ,बत्ती छदैछ ,,स्थानीय ब्यापार कर ,,,अन्त शुल्क कर राज्य लाई ,,घर भाद्दा घर वाला लाई ,,अनि के सुबिधा छ त ब्यापारी लाई तपाई को माहानगर मा,,,त्यसैले त आज भोलि खाली बन्न थालेका छन सतर हरु बिस्तारै खाली हुनेछन् घर हरु ,,अनि पाल्नु होला माहानगर ले माहानगर बासी लाई ,,बाहिर बाट आइ ब्यापार गर्ने नागरिक लाई सुबिधा खोइ ,,? पसल दर्ता गर्ने तर दुर्घटना भय ,,आजजनी भय ,चोरी भय हर्जना खोइ ??? ,,सबारी साधन बारे माहानगर भित्र सबारी साधन मै रोक लाउनु या अति न्यून सबारी साधन सडक मा कुदाउने निति ल्याउनु र बाताबरण सफा तिर लाग्न कहिले तिर हो ,,सबारी साधन मा कार ,र बाइक लाई बार्सिक महङ्गो कर लायेपो साइकल कुदाउछन,,,,साइकल लाई प्राथमिक दिनुपर्ने हुन्छ ।।।
@sundarggurung13
@sundarggurung13 13 күн бұрын
Jholya K T le Malik ko nikai Pau molyo jasto lagyo Usko Malik le JPT bolda ra garda chahe khushi huni Mayor Sattya kura bolda Timro tauko dukhni Jholya haru!!
Now THIS is entertainment! 🤣
00:59
America's Got Talent
Рет қаралды 37 МЛН
ПРОВЕРИЛ АРБУЗЫ #shorts
00:34
Паша Осадчий
Рет қаралды 6 МЛН