केटाकेटी हराउने सबैभन्दा पुरानो बजार || GORKHE ILAM || Historical Market of ilam ||

  Рет қаралды 113,764

PURVI BLUES

PURVI BLUES

Күн бұрын

केटाकेटी हराउने इलामको सबैभन्दा पुरानो बजार । Gorkhe Bajar of ilam is the oldest market place of the Region. We tried to figure out Ancient hostory of oldest market of ilam.
Network Partnet Websurfer
Please watch our other videos
सुन लुकाएको डाडाँ
• सुन लुकेको डाडाँ || ओख...
पोकली ओखलढुंगा
• बनझाँक्री खेल्ने गाउँ ...
बडिमालिका सुदुरपश्चिम
• The Extreme Trek To Ba...

Пікірлер: 384
@SHREYAGURUNG123
@SHREYAGURUNG123 Жыл бұрын
पुर्वी व्लुएस निरन्तर हेर्ने र धेरै मन पराउने जति लाइक गर्नुस है।
@Shreya-me3ni
@Shreya-me3ni Жыл бұрын
👍️👍️👍️
@gjungkhanal4075
@gjungkhanal4075 Жыл бұрын
मलाइ नि सरै पन पर्छ है
@jkbista2064
@jkbista2064 Жыл бұрын
म नियमित हेर्ने गर्दछु
@jkbista2064
@jkbista2064 Жыл бұрын
पुर्वी ब्लुस नियमित हेर्नेहरु र मन पराउनेहरु सबै यता हाजिर हौ है।
@Mr.D_Official
@Mr.D_Official Жыл бұрын
Always😅
@manishaghishing1521
@manishaghishing1521 Жыл бұрын
Sachin sir I am your Big fan lots of love❤🙏
@ghartiboy7577
@ghartiboy7577 Жыл бұрын
Yo pali ko xuty ilam ahile samma purba tira gako xena❤❤
@rolpali-vibes
@rolpali-vibes Жыл бұрын
नेपालमा चिया खेती काे सुरुवात वि सं 1920 बाट सुरु गरिएको हो जंगबहादुर राणा काे पालामा राजा वीरेन्द्रले 2039 सालमा झापा इलाम पाँचथर तेह्रथुम धनकुटा लाई चिया क्षेत्र घोषणा गरिएको हो😮
@nepalimyanmarthearter
@nepalimyanmarthearter Жыл бұрын
That's why we had called Gurkhali as in Myanmar. May be our purkha came from this place
@rajchetri7616
@rajchetri7616 Жыл бұрын
Sindhuli ko chakmake bazar ko ni video banaunu na
@nikgurung4848
@nikgurung4848 Жыл бұрын
kasto dukha lagcha yesto ramro jal vidhut huda ni barbad pare cha......
@Garoxamalai
@Garoxamalai Жыл бұрын
युवराज विरेन्द्रले सिलान्यास गरेर बनाएको जलविद्युत आयोजना हो सर पछि मेन लाईन कुलेखानी आए पछि बन्द गरेर सबै कर्मचारी सरूवा गरेर त्यहाँको सामान पनि बिधुत कार्यलयले नै लगेका हुन्
@nimasingilamalama6880
@nimasingilamalama6880 18 күн бұрын
Please show also Helambo
@SHREYAGURUNG123
@SHREYAGURUNG123 Жыл бұрын
सचिन सरको फ्यान जति हजिर गर्नुस है। र वहाको हर यात्रा सधै भगवानले रक्षा गरून्।
@Shreya-me3ni
@Shreya-me3ni Жыл бұрын
🖐️🖐️🖐️
@tamupasang2603
@tamupasang2603 Жыл бұрын
म र तपाईं उस्तै रहेछ म पनि निरन्तर हेर्ने गर्छु अनि सचिन सर को भ्वाइस धेरै मन पर्छ ❤️❤️🙏🙏🙏
@lokeshbogatibogati9189
@lokeshbogatibogati9189 Жыл бұрын
धेरै जसो फ्यान मध्य म पनि एउटा हो ।।
@prameshchettri2289
@prameshchettri2289 Жыл бұрын
@RB00756
@RB00756 Жыл бұрын
*प्राकृतिक सौन्दर्य र ऐतिहासिक दृश्यहरूलाई छर्लङ्ग पार्ने यस purvi blue टिमलाई हृदय देखि नै धन्यबाद !नेपालको पर्यटन प्रवर्द्धन र विकास गर्न ऊंहाहरू प्रयास धेरै महत्वपूर्ण छ |❤❤*
@thardsqure4856
@thardsqure4856 Жыл бұрын
😘
@jayaramthapa970
@jayaramthapa970 Жыл бұрын
हाम्रो नेपाली कला भाषा साहित्य अनि संस्कृतिको सधैं सम्मान गरौँ ।🙏🙏❤️🇳🇵🇳🇵
@bishalthapa3620
@bishalthapa3620 Жыл бұрын
दाजु बारपाक सुलिकोट गंऊपालिका गोर्खा सितागुफा र सुलिकोट जानु न सार्है राम्रो छ सायद नेपालकै ठुलो गुफा होला please गयर हेर्नु
@ilovenepal-g4h
@ilovenepal-g4h Жыл бұрын
मलाई प्यारो लाग्छ आफ्नै देश मलाई प्यारो लाग्छ आफ्नै भेष भुसा हिमाल पहाड तराई मलाई प्यारो लाग्छ आफ्नै देशको खोला नाला हिमाल पहाड साच्चिकै प्यारो छ मेरो देश नेपाल मलाई गर्भ लाग्छ नेपाली हुनुमा |नेपालमा कति धेरै यस्तो लुकेको ठाउँ हरु छ्न आफ्नो देशको लुकेका ठाउँ हरु भिडियो मार्फत दुनियाँ सामु पुर्याउनु हुने रात दिन नभनि मिहिनेत गरेर त्यहा सम्म पुगेर भिडियो बनाउने हरेक दाजुभाइ तथा दिदिबहिनी हरुलाइ धेरै धेरै धन्यवाद अझै यस्ता ठाउँ हरु कति छ्न कति हाम्रो नेपालमा के गर्नु हाम्रो देशको नेताहरुलाइ केही मतलब छैन आफू खान लाउन पाए भयो यस्ता ठाउँ हरुमा होटेल गाडी सवै कुराको व्यवस्था गर्दियको भए बिदेशी प्रयटक हरु कति धेरै जान्थे होला अनि देश लाई नै कति धेरै फाइदा हुन्थ्यो होला हाम्रो देशको नेताहरुको दिमागमा कहिले पनि यो कुरा आउदैन बस आफू राम्रो खान लाउन पाए भयो देशको केही मतलब छैन 🙄 तर ठिकै छ धेरै जनाहरुले भिडियो मार्फत बाट भए पनि यस्तै यस्तै लुकेका ठाउँ हरु धेरै सामु पुगाएका छ्न उहाँ हरुलाइ हृदय देखि नै धन्यवाद 🙏धेरै राम्रो काम गर्नु भएको छ हजुर हरुले अझै राम्रो गर्दै जानू शुभकामना छ कतार देखि रेगुरल हेर्दै आएको छु हजुर हरुको भिडियो एकदमै राम्रो लाग्छ ❤धेरै धेरै माया सबै तिमीहरूलाई भगवानले सधै आशिर्वाद दियोन 🙏👍️🇳🇵
@monnasubba5259
@monnasubba5259 Жыл бұрын
हजुरलाइ thank you so much 🎉🎉🎉 मेरो जन्मभूमि देkhai दिनु vayeko ma म Kathmandu bata 🎉🎉🎉🎉
@gjungkhanal4075
@gjungkhanal4075 Жыл бұрын
हाम्रो बाँके मा पनि छ सुन्दर ठाउँ मन्दिर डाँडाँ को धेरै माथी कुनै दिन जानु पर्यो सर तेता नि सन्तनेसोर महादेव को मन्दिर हो अति सुन्दर छ जय नेपाल 🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@tirtharajsubedi2936
@tirtharajsubedi2936 Жыл бұрын
नयाँबजार जानुभएन ?? नजिकै थियो उत्तरे पोखरी बालागुरु द्वारा बसाइएको नयाबजार, बालागुरु मन्दिर ,गुम्बा, हुँदै थुम्केरानी, जौबारी, आलु बिकास केन्द्र छ त्यता पनि जानुपर्यो 😊
@suryaghising8114
@suryaghising8114 Жыл бұрын
धेरै पटक घुमे कन्याम, पसुपती नगर र इलाम मंगलाबारे धेरै पटक महिनौंसम्म बसे तर यतिका जानकारी पाएको थिइनँ । जानकारी मुलक एपिसोडका लागी धन्यवाद ।
@natureselfie
@natureselfie Жыл бұрын
जिन्दगीमा एक चोटि नपुगी नभएको इलामको कन्याम गएर मज्जाले धित मरुन्जेल घुम्न मन छ। गोर्खे बजारको इतिहासले अचम्मै बनायो। यस्ता ठाउँहरू नेपालमा प्रसस्त छन् हाम्रो पाइला मात्रै नपुगेको र सुन्नमा नआएका कति पाए ओझेलमा रहेका कुराहरू सम्पदा हरु इतिहासको उजागर गर्ने धर्म तपाईं हरुले बोक्नु भएको छ। ❤❤
@yagyachaudhary189
@yagyachaudhary189 Жыл бұрын
हाम्रो नेपाल पनि कुनै स्वर्ग भन्दा कम छैन 😱 म हजुरको सबै भिडियो आउने बित्तिकै हेरिन्छ सर धेरै मन पर्छ मलाई 🥰🥰❤️
@ambikanepal9527
@ambikanepal9527 Жыл бұрын
सचिन सर पाँचथर को जोरपोखरि एकतिन मेमेङ हुदै तिनसिमाना फलोट सम्मको एउटा यात्रा गर्नुपर्यो चिवाभन्ज्याङ सन्दकपुर को त सक्नु भएछ यहा छौरि गोठमै होटलको आनन्द लिन सकिन्छ
@ganeshmagar2088
@ganeshmagar2088 Жыл бұрын
संघियतासंगै पांचखपन नगरपालिका नामाकरण राणाकालीन इतिहासबाट भएको सुन्नमा आएको थियो । संखुवासभा जिल्ला पांचखपन नगरपालिकामा अवस्थित महादेव गुफा र स्थानीय पर्यटनमा पाइला चाल्दै गरेको घोर्ले झरना एउटा भिडियोको विषयसुची बन्न सक्छ PURVIBLUES लाई, तर बाटो चाहीं कच्ची लामो दुरी नभएतापनि केही कस्टकर होला
@sunilrai746
@sunilrai746 Жыл бұрын
पुर्बी ब्लुएस को नियमित दर्सक हु ओखल्ढुङ्गा पुग्नु भयो पोकली झर्ना पनि जानू भयो एकपटक सेप्ली झर्ना र कन्या दह पनि जानुहुन अनुरोध गर्छु 🙏🙏🙏 म हाल झापा सनिश्चरे पुर्खोउली गाउँ ओखलढुंगा
@haribahadurroka901
@haribahadurroka901 Жыл бұрын
सचिन सर एक चोती बागलुङ जिल्ला को bhakunde गाउँ मा जानू पर्यु सर❤❤❤
@Aradhyabudhathoki
@Aradhyabudhathoki Жыл бұрын
रमाइलो लाग्छ अझै एक पावर हाउस भएको ठाउँ जानू भएन छ सायद कसैले जानकारी दिएनन होला साथै धाप बाट बायाँ जादा जोग्माइ शनिशरे हुँदै नयाबजार पुगिने थियो आफ्नो ठाउँ पनि पुग्नु भएछ खुसी र रमाइलो लाग्यो
@rudraghimire1175
@rudraghimire1175 Жыл бұрын
हजारौ आन्दोलन कारि सिक्छक ले सिक्नु जरुरि छ्।सिमित तलब ,घर ,बेबार सबै ।।।।पर्यट्न प्रबन्द मा सर को योग्दान को कदर्।
@hirarijal1819
@hirarijal1819 Жыл бұрын
म चाहान्छु हजुर puythan jilaa मा गयर कोठि भिर हिमाल को केहि नया र खास कुरा हरु हामि सबै लाई देखाउनु हुन्नेछ।।
@somsimakunwar1589
@somsimakunwar1589 Жыл бұрын
नवलपुर कावसोति फलफुल चोक देखि माथि कोईला पानी प‍खरी ताल हुँदै माहाराजथान तिर क‍ो पनि बनाउनु परेयो सचिन सर
@dipendraghising2809
@dipendraghising2809 Жыл бұрын
कस्तो रोचक कुरा , त्यो पनि हामीलाई थाहै नभएको ! झापा बाट कत्ति चैं टाढा रहेछ र , समय मिले म पनि एकपटक अबस्री पुग्ने कोसिस गर्ने छु ।
@saritaadhikari8154
@saritaadhikari8154 11 ай бұрын
आज सम्म नछुटाइ हजुरहरुको भिडियो हेर्ने मै होकि? सारै मन्पर्छ हजुरको भनाइ आफै गयको जस्तो लाग्छ। मलाइ पनि एस्तै घुम्न मन पर्छ तर के गर्नु
@chandraprakasdhakal7903
@chandraprakasdhakal7903 Жыл бұрын
धेरैमा धेरै राम्रो सुन्दर अति अतिनै राम्रोसँग देखाएको राम्रो सुन्दर प्राकृतिक मनै लोभ्याउने मनै रमाउने मनै प्रसन्न बनाउने रमाइलो प्राकृतिक दृश्य घरमै बसेर आफैं पुगेर देखे जस्तो अनुभव हुने धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर्❤️❤️❤️💖💖💖💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵
@Narrative_nexus12
@Narrative_nexus12 Жыл бұрын
चियाको बोट एउटा चिलाउनेको रुखभन्दा ठुलो हुन्छ। त्यसलाई उस्तै राखियो भने त्यो ठुलो रुख हुन्छ। हाम्रातिर सन् १८४०-४१ तिर रोपिएका चियाका रुखहरू छन्। दार्जिलिङ
@tsushilpathak
@tsushilpathak Жыл бұрын
Regular viewer ho Sachin g...hamro nawalpur ma Pani 6an ta ghumna tawoo haru ....awoonuhosss... devchuli Dada... nepathya ko amrit gurung Pani awoonu vako tiyou. ...
@plimbu100
@plimbu100 Жыл бұрын
सर म तपाईको नियमित दर्शक हु लगभग २ बर्ष देखी सबै श्रृंखलाहरु हेरीरहेको छु र हरिरहने छु साथै आउदा दिनहरुमा ताप्लेजुङ जिल्लामा अवस्थित फक्ताङलुङ साथै तीम्बुङ पोखरीको दृश्य अवलोकन गर्न पाउने आशामा छु धन्यवाद।
@BANTAWAFILMS6
@BANTAWAFILMS6 Жыл бұрын
फिक्कलको अर्थ नेपालीमा चन्चल भनिन्छ यो कुइरेले राखिदिएको नाम हो रे,आन्तरिक कुराकानीमाचै फिक्कलको रुख पायिन्थ्यो भनिन्छ !अनि कन्यामको अर्थ कुइरो हुन्छ,यो सेर्पा भासामा पहिले कुनिङ हुँदै कन्याम भएको हो अत कुनिङको अर्थ कुइरो हो! यति छुटेको भनिदिए ❤❤❤❤❤❤❤
@Yuna_____Sunuwar
@Yuna_____Sunuwar Жыл бұрын
ताप्लेजुङ तिम्बुङ पोखरी को भिडियो बनाउनु पर्यो सचिन दाइ
@bajarangchaudhary660
@bajarangchaudhary660 Жыл бұрын
ईलाम (कन्याम )को भिडियोहरु कति धेरै देखे होला जुन तपाईंको मिठो बोली पुरानो ऐतिहासिक कुरा हरु देखाउदा को माज्ज नै छुट्टै हुन्छ धन्यवाद सचिन सर हामी प्रदेश बाट देख्दा पनि आफै घुमे जस्तो लाग्छ
@bheshrajpradhan6005
@bheshrajpradhan6005 Жыл бұрын
Brother big respect hajur la expose garne vide ma kasto clearly location meaning wow your the best ever discovery nepal and Nepali couture keep going
@ganeshbaniya6066
@ganeshbaniya6066 Жыл бұрын
जन्म इलाम भएर पनि माल पाएर चाल नपाएका म हामी इलामे स्वर्ग गोर्खेको खास इतिहास अझ उजागर गरेर ल्याउनु पर्छ तर कल्ले गर्ने र?
@premsapkota3698
@premsapkota3698 Жыл бұрын
म इलामेलाई पनि गोर्खे मजाले घुमाइदिनु भएकोमा सचिन सरलाइ मुरी मुरी धन्यवाद । अब गजुरमुखीको आशा राखेको छु है सचिन सर !
@kamalsaud3818
@kamalsaud3818 Жыл бұрын
अछाम को रामारोशन पुग्नु पर्‍यो दाजु जाहा 12 बण्ड र 18 खण्ड को नाम ले परिचीत छ 12 ओटा घासे मैदान र 18 वटा साना ठुला गरेर ताल हरु छन एक चोटि अबस्य पुग्नु होला सुदुर पश्चिम अछाम को रामारोशन मा स्वागत गर्ने छौ
@chandraprakashdhakal2667
@chandraprakashdhakal2667 Жыл бұрын
अति अतिनै सुन्दर राम्रो धेरैमा धेरै राम्रो सुन्दर रमाइलो मनमोहक मनै लोभ्याउने प्राकृतिक दृश्य धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर्❤️❤️❤️💖💖💖💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵
@rajugurung6128
@rajugurung6128 Жыл бұрын
यो घरहरुलाई संरक्षण गरेर राख्ने हो भने हामीभन्दा पछिल्लो पिढिहरुलाई ईतिहास देखाउन सकिन्थ्यो होला।
@pb9916-c8s
@pb9916-c8s Жыл бұрын
गोरखेको ठाउ पनि हेर्न पाईयों ।नामत सुनेको पनि थिएन । सारैनै राम्रो ठाउ रहेछ ।हाम्रो पुवऀमा धेरैनै रमाईलो स्थानहरु रहेकाछन ।🇳🇵
@sandipkumar336
@sandipkumar336 Жыл бұрын
अति सुन्दर शान्त विशाल ठाउ सचिन सर हजुर लाई सफलता को शुभकामना धेरै धेरै यती धेरै मेहनत गरेर हजुर ले भिडियो बनाएर हाल्नु हुन्छ सर हामी बिदेशी लाई धेरै नैं हौसला प्राप्त गरेको मा कुन शब्द ले हजुर लाई धन्यबाद ज्ञापन गरौ अझै अगाडी बढ्न हजुर लाई आग्रह गर्दछु
@Gopasharma-uy8qm
@Gopasharma-uy8qm Жыл бұрын
तपाईं सुर्योदयको।तीन तले झरना आउनु होस।सारै राम्रो छ
@ujjwalchowdhury6241
@ujjwalchowdhury6241 Жыл бұрын
Very informative and interesting video sir, please share some more such videos of eastern Nepal.
@Bp03prorider
@Bp03prorider Жыл бұрын
मेरो कमेन्ट भाईरल हुन्छ होला है हजुरले लाइक गर्दिनु ल ❤❤❤
@Mr.D_Official
@Mr.D_Official Жыл бұрын
Okay xa tw miss😂
@NirmalaBaral-j6m
@NirmalaBaral-j6m Жыл бұрын
Big fan सचिन भाइ अब तेरथुमकाे ह्यत्रुङ झर्ना काे भिडियाे हर्ने मन छ
@PravashChettri-zi4wh
@PravashChettri-zi4wh 11 ай бұрын
म सिक्किमबाट पनि सधैं हेर्ने गर्दछु।
@easternhodophile-vlog1996
@easternhodophile-vlog1996 Жыл бұрын
निकै राम्राे छ, हजुर हरु लाई धन्यबाद। मेराे घर ईलाम हाल मलेशिया वटा, अव काे क्रम्म भिडियो पाँचथर जिल्लाको पनि ल्याउनु पर्यो सचिन सर।
@gokulbagdas8069
@gokulbagdas8069 Жыл бұрын
दाजु पछिल्लो समय निकै चर्चामा रहेको न्युज अछामको पर्यटकीय ठाउँ """" रामारोशन """को भिडियो बनाउनु पर्यो।
@rebel2273
@rebel2273 Жыл бұрын
से फोक्सन्डोको भिडियो बनाउनु पर्यो दाई ❤
@sanjitrai5583
@sanjitrai5583 Жыл бұрын
अन्नपूर्ण बेसक्याम्प पदमार्ग र एभरेष्ट बेसक्याम्प पदमार्गको भिडियो अपलोड गर्नुपर्यो
@keshavpokhrel553
@keshavpokhrel553 Жыл бұрын
अत्याधिक राम्रो इलाम अनि यस्मा अवस्थित पुरानो गोर्खे बजार ।
@shishirthangamba7921
@shishirthangamba7921 Жыл бұрын
मैले पुर्वी व्लुजलाई डोल्पा र से- फोक्सुण्डोको वातावरणिय भिडियो पेस गरिदिनुहुन विनम्र अनुरोध गर्दै आएको यो १० औं चोटि हो आशा छ भारी ।
@laxudhungel7143
@laxudhungel7143 Жыл бұрын
तपाईको चाहाना चाडै पुराहुन्छ शिशिर जी
@upenvlog4265
@upenvlog4265 Жыл бұрын
बिन्ती छ सचिनदाइ यो backround music बन्द गर्नुस यार। पुरानोहरु कति राम्रो थियो।
@milanchhetri6164
@milanchhetri6164 4 ай бұрын
अति सुन्दर धेरै धेरै धन्यबाद हामीले भिडियो हेर्न पाइयो।❤❤❤❤
@JhamakaKarki
@JhamakaKarki Жыл бұрын
सचिन सर साच्चै तपाइले हामिलाइ भिडियोको मार्फत धेरै ठाउँ घुमाउनु हुन्छ तपाइलाइ सधै यात्राको शुभकामना
@mukeshshahi8624
@mukeshshahi8624 Жыл бұрын
Gorkhe ko Itihaas# sunda dherai Man pariyo# thanks Sachin bhai k Damak jhapa ko pani Itihaas# Bujhne kosish garnu hunxa🤔
@jeevan_Gurung
@jeevan_Gurung Жыл бұрын
Dherai dherai dhanyabat sir ilam lai dher maya garnu hunxa ilamko praya sabai tham ko video banai saknu vayo jasma hamro gauo pani parna safal vayo (rong6 jhandi dada)❤🙏
@narendrabahadurbudhathoki3122
@narendrabahadurbudhathoki3122 Жыл бұрын
एक चोती दर्जिलिङ को यात्रा गर्न परो दाजु😊
@gangaramchettri8578
@gangaramchettri8578 Жыл бұрын
very impressive. yatra nirantar chali rahos ani video herna pai rahu. subhakamana
@mespangrai5240
@mespangrai5240 Жыл бұрын
Gorkhe ra tes thaau baare jaanakari saarai raamro laagyo!
@khom3940
@khom3940 Жыл бұрын
Magarjong hola, gorkhali le purba tira advance Garda thau thau ma gadhi banayera rakheko thiyo tyo ilaka control garnu lai, bises gari magar haru lai family sahit rakhera fortified basti banauthyo jaslai magarjong bhanthyo bhanne suneko.
@Palmu222
@Palmu222 Жыл бұрын
Have a great safe journey Purvi blues team Lai Sachin sir jogmai sanichare tira ni niskanu hai padam tamang ghising ko Ghar ma janu hola chiya Pani khayera janu hai🙏🙏🙏
@nilimashrestha414
@nilimashrestha414 Жыл бұрын
मेरो प्यारो माईति गाऊँ।धेरै धेरै धन्यवाद purvi blue teamlai
@ashlepcha9487
@ashlepcha9487 Жыл бұрын
bhai ekdam ramro affnu blogs haru always tara janai ramro hunay tiyo if u capture and show more with foodings on the way and bit slowly !
@razendra2011
@razendra2011 Жыл бұрын
तपाईँको यो कार्यक्रम अत्यधिक राम्रो छ, म सपरिवार सँधै नछुटाई कन हेर्छु। यसमा मेरो एउटा सानो सुझाव छ।तपाईँ जुनजुन ठाँउ जानु हुन्छ ती ठाँउको र हिँडेको रुट समेत देखिने गरी गुगल वा अरु कुनै म्यापमा समेत देखाइदिनु भए सुनमा सुगन्ध हुने थियो।
@chhetrivivek3879
@chhetrivivek3879 Жыл бұрын
32:55 Bijoynagar, Arunachal Pradesh,India Aaunuhos Harmro Gorkheli Community Bas Garnu Hunxa. Love From Assam, India
@nabinrajbhandari7539
@nabinrajbhandari7539 Жыл бұрын
Pahila halka herne garthe aajkaal ta purbi blues mahabharat ko episode jastai herna thaliyo ....yeti ramro lagyo time pass sangai desh ko kuna herne mauka milyo ....saxhin neupane jiu lai kanyam ilam ma choto vetera bole ko thiye 8 month agadi hola ......dherai dherai danyabaad yo team lai dherai agadi jawos .....salute xha ahile ta purbi blues ko team mero sathi ra afnai jasto lagna thaleko ch great great greT hridaya batai dherai dhanyabaad .......jati prasansa garepani thakdina
@PremMagar-rz5pf
@PremMagar-rz5pf Жыл бұрын
सचिन सर र लक्ष्मी सरलाई धन्यवाद है।
@purnimachettri4175
@purnimachettri4175 Жыл бұрын
Aja dhilo bhaiyo Bhai ho yo thao ma mo pheri Sachin sir tapai ko kripa leai puge jasto lagyo purvi blues laidherai dhanyavad
@gyanubudha2214
@gyanubudha2214 Жыл бұрын
Background ma bajne voice chai ali man naparne ra boleko tarika ali simple garnu paryo ya arko voice change garnu paryo sir yo mero suggest
@suridpaudyal8908
@suridpaudyal8908 Жыл бұрын
Prakiti ko shristi herda 1dam manai prafullit hunx mero ta.sir le garnu vako gorkhe ko barnan ra agrawal uncle ko itihas sambandhi kura sunda man harsh-bivor vo!!waha lai kasaile marbadi vanxan hola ta??
@vishnuthapa2425
@vishnuthapa2425 Жыл бұрын
Good morning My favourite Sachin sir 💕🙏 very nice beautiful blogs ❤❤❤❤❤❤❤❤❤❤❤
@RajuNeupane-ef2ir
@RajuNeupane-ef2ir Жыл бұрын
Sachin sir namaste me Raju Neupane nuwakot Bata Hal Kathmandu hamro nuwakot ko video launu paro Kati ramro thau haru xa hai sir
@KulRajGm-j5l
@KulRajGm-j5l Жыл бұрын
लुम्बिनि को नि vlog लिनु पर्यो सचिन सर ❤❤
@Nikeshvlog403
@Nikeshvlog403 Жыл бұрын
Our village I love it Da mehelbote ko pani hai ❤❤❤
@manaythevibe
@manaythevibe Жыл бұрын
इलाममेलि हरुले यता like गर्नु होला
@rajiprisal328
@rajiprisal328 Жыл бұрын
Video dherai sundar ko sathai jankari mulak chha jasko dherai mahto hunchha hami yasta thauharu napugeta pani video marfat thauharuka barema thaha pauda dherai khusee lagchha aafno kamam nerantrta bhai rahos bhuna chahanchu Video super nice lagyo thank you so much both of you. Good luck.
@shobhashrestha4249
@shobhashrestha4249 Жыл бұрын
इलामको पहिलो चियाबगान कुन चाहिँ होला?
@DhirajGaming732
@DhirajGaming732 Жыл бұрын
नेपालका विभिन्न ठाउहरु video मार्फत देखाउनु भएकोमा पुर्वी भिउज टिमलाई धेरै धेरै धन्यवाद तथा सफलताको शुभकामना छ।
@sambatrai1150
@sambatrai1150 Жыл бұрын
Pragati hudai jawos purvi bluse ko ma nirantar herne garxu npl huda dekhi hal pradesh koriabat herdai xu🙏
@nabinkhewa5473
@nabinkhewa5473 Жыл бұрын
Dai hamro dhankuta ko dandabazar bhane ma aekchoti absesai janu hola hai ❤❤❤❤❤❤ Dami Laga xa hai hajur volg
@bharatthapa7667
@bharatthapa7667 Жыл бұрын
विगत 2 महीना देखी म पनि प्रत्येक बिहीबार आउने भाग हरु लगातार हेर्ने गरेको छु
@dilghising6196
@dilghising6196 Жыл бұрын
Sir darsan namaste hai Hamro dachin lalitpur kalashor Mandir ko Pani video banana paya hunthiyo sir tya bata chaitra baishak ma terai ma rail hidako dekhna Rai xa sir tourism place ho sir
@shishirmemories8076
@shishirmemories8076 Жыл бұрын
Hasna mann vaye yo vlog hernus kzbin.info/www/bejne/g37YhWx5o62kfJosi=dF4i3pGtynIII0d0📌
@gurung302
@gurung302 Жыл бұрын
भाेजपुर जिल्ला काे साल्पा सिलिचुङ पनि जानुहाेला,,फफ साल्पापाेखरि पनि निक्कै राम्रो छ
@nepalisharma1345
@nepalisharma1345 Жыл бұрын
yo ta sir hamro najik ko gau po raixa khusi lago youtube ma ne dakhna paiyo
@purangurung2393
@purangurung2393 Жыл бұрын
Sarai mazza awucha purvi blues hernu Next episode ko intazsr ma chu....
@tsheringongmubhutia8723
@tsheringongmubhutia8723 Жыл бұрын
Namaskar Sachin dai saraii dami keep it up
@arjunbhattarai1092
@arjunbhattarai1092 Жыл бұрын
सचिन सर ताप्लेजुङ को तिमुङ पोखरी पनि जानू पर्यो एक चोटि ❤
@roshandahal3080
@roshandahal3080 Жыл бұрын
धेरै महिना पछि पूर्वी नेपाल को भिडियो हेर्न पाइयो।
@krishnashrestha8479
@krishnashrestha8479 Жыл бұрын
तपाइँको भिडियाे क्वालिटि एक्दम राम्रो लाग्छ
@kavitadevikunwar9984
@kavitadevikunwar9984 11 ай бұрын
namaskar hajur hajurko yo vidiyo geda aati ramro lagx slamx hajur lai
@shivpaudel4382
@shivpaudel4382 Жыл бұрын
beautiful ❤️❤️ ek patak lumbini ko video herna pay hunthyo
@manjumahato6893
@manjumahato6893 Жыл бұрын
सचिन सर को बोलिमा मिठास छ 😊 हरेक ठाउको रहनसहन अनि तेहाको कला सस्कृती,धर्म,रितिरिवाज परम्परा अनि भौगोलिकताको ब्याख्या गर्ने शैलीले झनै मोहित बनाउछ र हेर्म हेर्म झै लाग्ने बनाउछ ! लगभग लगभग धेरै Video हेरिरहन्छु ओहाको तर Video Edting गर्दा Colour धेरै गर्नुहुन्छ सर, Natural लाई Natural नै देखाउने गर्नुस सर झनै राम्रो हुने थ्यो कि? जस्तै हिमाल ,पहाड ,जङ्गल अनि तेहाको अलौकिन दृश्य मा केहि colour मिसिएको देखिन्छ सर, धेरै भन्दा धेरै हरियो देखिन्छ सर बन जङ्गल डाडा काडाहरु ! उहीँ तपाईंको Channel लाई माया गर्ने दर्शक From नवलपुर मध्यबिन्दु 😊😊
@Pun-gw9bk
@Pun-gw9bk Жыл бұрын
हाम्रो लेस्पार गाउँको भिडियो कहिले आउला???
@rabeenentertainment1735
@rabeenentertainment1735 Жыл бұрын
Kunai din samaya milayara sindhupalchok ko paach pokhari pani janu hola nikai nai historical places haru xan
@shivaprasadsitoula9442
@shivaprasadsitoula9442 Жыл бұрын
सुन्दर।लुकेकाे ईतिहास समेत प्रकट भाे। शुभकामना ।
iPhone or Chocolate??
00:16
Hungry FAM
Рет қаралды 41 МЛН
哈哈大家为了进去也是想尽办法!#火影忍者 #佐助 #家庭
00:33
How Rameshwor Thapa SECRETLY Runs Nepal? - Exposed by IN-Depth Story
10:23
बितेका कथा | Biteka Katha - Herne Katha EP35
39:20
iPhone or Chocolate??
00:16
Hungry FAM
Рет қаралды 41 МЛН