No video

सीमानामा डटेर सीमा जोगाउने गोठालाहरू || पाँचथर चारराते लेक, नेपाल भारत सीमाना || Char-Rate Panchthar

  Рет қаралды 102,503

PURVI BLUES

PURVI BLUES

Күн бұрын

Пікірлер: 249
@balandalimbu2596
@balandalimbu2596 10 ай бұрын
एउटा कुनामा बसेर सन्सार देखिने पुर्बी ब्लुस✋✋✊✊
@khemlimbu7922
@khemlimbu7922 10 ай бұрын
बुवा लाई सलाम 🙏🙏माटो को माया कति हुन्छ सिमाना मा बस्ने लाई मात्रा थाहा हुन्छ .
@chandrashirishofficial
@chandrashirishofficial 10 ай бұрын
यो कमेन्ट भिडियो हेरिसकेपछिको उत्साह सहित हेरिरको थिए तर हेर्दै जादा झन झन मन अमिलो हुँदै गयो र आँसु झरेको पत्तै भएन।वास्तविक पीडा र रास्ट्रप्रेम उहाहरुलाइ छ जो सिमामा बसेर देशको लागि आफ्नो भुमिको लागि रुनुपरेको छ दुख लाग्छ यसको आभास सरकारलाइ कहिले होला।
@chandrashirishofficial
@chandrashirishofficial 10 ай бұрын
सुरु गरियो हैत हेर्न दक्षिण कोरियाबाट ।सम्पुर्ण टिमलाइ सम्झना छ र आगामी दिनमा यस्तै भिडियोहरु हेर्नू पाउ ।🇳🇵🇳🇵🇰🇷
@hotelhimalayanvacation4222
@hotelhimalayanvacation4222 10 ай бұрын
A big hats -off to Nepali yak herder Mr. Ramchandra Gurung . his patriotism torwrds the nation is commendable and praiseworthy.
@mespangrai5240
@mespangrai5240 10 ай бұрын
गुरुन्ग गाउ अति राम्रो रहेछ - रातो टिनको छाना नीलो भन्दा धेरै राम्रो देखिएकोछ!
@pujandahal6691
@pujandahal6691 10 ай бұрын
जान्कारी मुलक सन्देश को लागि धेरै धेरै धन्यवाद छ सचिन सर ❤️
@Ashimrai246
@Ashimrai246 10 ай бұрын
बडा दशै २०८० को सम्पुर्ण नेपालीहरुमा शुभकामना 💐🌹🌺
@khagendrapradhan2601
@khagendrapradhan2601 10 ай бұрын
अत्यन्तै राम्रो लाग्यो धेरै धन्यवाद 🇳🇵🙏नेपाल सरकार त आफ्नो भूगोलमा नै अनुपस्थित लाग्यो ; मिडियाले यतिसम्म चसोका साथ उजागर गर्नु प्रशंसनीय छ,सम्मान छ🙏🇳🇵
@sanjibgurung6797
@sanjibgurung6797 10 ай бұрын
हाम्रो पूर्वी नेपालको पहाडी क्षेत्र साथै भारत संगको सिमा क्षेत्रको भू भाग , अत्यन्तै सून्दर दृश्य , रमणिय छ, तर गुनासो सवैको एउटै भरत तर्फ बाट विभिन्न मुलुकका पर्यटकहरू आउने गर्छन यता नेपाल तर्फ बाट शुन्य , समस्या यो हो मोटर बाटो छैन, यो समस्या समाधानका लागि नेपाल सरकारको ध्यानाकर्षण होस । अन्त्यमा सचिन सर र लक्ष्मि सर लाई हृदय देखि नै धन्यवाद 🙏 नमन ।
@bajarangchaudhary660
@bajarangchaudhary660 10 ай бұрын
बिदेशी भुमि बाट देख्दा लाग्छ हामी हिरा लाई छोडेर "बालुवा मा सुन खोज्दै छुम जस्तो लाग्छ" नेपाल् सचै स्वोर्ग नै हो र गर्व लाग्छ हामी नेपाली हुनु मा सचिन सर तपाईंलाई धेरै धेरै धन्यवाद 🙏🙏🙏🇳🇵
@TREKKINGNEPAl410
@TREKKINGNEPAl410 10 ай бұрын
देश विदेश मा रहनु भएको सम्पूर्ण नेपाली जन लाई आउँदै गरेको विजया दशमीको शुभकामना 🎉🎉
@topendrakumar5353
@topendrakumar5353 9 ай бұрын
नेपाल नै ईन्डिया लाई सुमपिन चाहन्छ्न भ्रष्ट नेता भनाउदा हरु सिमाना को के ख्याल गर्थे र सलुत सिमाना को नेपाली वीर हरु
@swonilkhan7840
@swonilkhan7840 10 ай бұрын
म भर्खरै डिउटीबाट आए आज बिहिबार पुर्बेली ब्लुजको भिडियो हेर्ने दिन छुटाउने कुरै भएन यति राम्रो राम्रो भिडियो ल्याउने दाईहरुलाई धन्यवाद नभनिकन भिडियो हेर्ने कुरै भएन । धन्यवाद सचिन सरहरु
@pb9916-c8s
@pb9916-c8s 10 ай бұрын
सारैनै रमाईलो सुन्दर ठाउ रहेछ ।चारराते पनि सारैनै राम्रो ठाउ रहेछ ।
@jekinchamlingofficial7369
@jekinchamlingofficial7369 10 ай бұрын
इंडिया बाट आउने पर्यटक नेपाल सिमाना छिर्छ भने शुल्क लिनु पर्छ 👊👊
@somtamang6147
@somtamang6147 10 ай бұрын
जता हेरे पनि हजुर पुर्वै रमाइलो! आफ्नो देश र सिमाना प्रतिको चासो चिन्ता र माया प्रती बाजेलाइ सलाम छ!✊
@user-xe7oy2cj6w
@user-xe7oy2cj6w 10 ай бұрын
हेर्न सुरु गरियो साउदी अरब बाट अतिनै राम्रो पुर्बी ब्लुस च्यानल सधै हेर्न नछुटाउने को को हुनुहुन्छ यता हाजिर गरम❤❤❤❤❤❤❤❤
@RajanPandey-eq3nm
@RajanPandey-eq3nm 10 ай бұрын
@MonKumarlimbbu
@MonKumarlimbbu 10 ай бұрын
​@@RajanPandey-eq3nmᤛᤘᤠᤖᤥ ᤗᤡᤶᤒᤢᤀᤰᤇᤧᤖᤍᤧᤂᤡ {᥈᥆᥎᥆}{᥈᥆᥈᥉} ᤀᤠᤛᤣᤘᤠᤖᤥ ᤑᤰᤋᤠᤱᤗᤢᤱ ᤔᤠᤱᤅᤧ ᤛᤣᤘᤠᤗᤢᤱ welcome to your video show video your even else they would have to see if your KZbin on person keep looking maybe should be too
@AradhnaBagdas-uc6pe
@AradhnaBagdas-uc6pe 9 ай бұрын
​@Arjunvlog9848ok ok ok ok😊
@mahendrakumarrai4667
@mahendrakumarrai4667 8 ай бұрын
​@Arjunvlog98480
@sujan2258
@sujan2258 10 ай бұрын
गोठाला दाइ हरुमा सलाम🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@sammarent
@sammarent 10 ай бұрын
सिमाना जोगाउने गोठालाहरुलाई सलामछ ।
@gjungkhanal4075
@gjungkhanal4075 10 ай бұрын
सम्पुर्ण हामी नेपाली हरुलाइ आउदै गरेको बिजया दशमिको हार्दिक मङगलमय शुभकामना हाल परदेश देखि हेर्दै छु अनि हजुर हरु नि जय नेपाल 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@SHREYAGURUNG123
@SHREYAGURUNG123 10 ай бұрын
आउदै गरेको हिन्दुहरुको महान चाड बिजय दसमी तथा शुभ दिपावलिको पवन अबसरमा देश तथा बिदेशमा छरिएर बस्नु भएका आमा बुवा,दाजु भाइ,दिदिबहिनी,इस्टमित्र तथा साथी भाइ सम्पुर्णलाई शुभकामना व्यक्त गर्दछु धन्यवाद 🙏
@Shreya-me3ni
@Shreya-me3ni 10 ай бұрын
same to you
@reshamlimbu8162
@reshamlimbu8162 10 ай бұрын
Tq so much
@reshamlimbu8162
@reshamlimbu8162 10 ай бұрын
Same to you
@keshabrai8064
@keshabrai8064 10 ай бұрын
जानकारी मुलक सन्देशको लागि धेरै धेरै धन्यवाद ।
@robinbudhathokee9539
@robinbudhathokee9539 10 ай бұрын
हृदय देखि नै संमान छ बुवालाई देशको माटाेलाई आफ्नो भुमीलाई मन देखि नै माया गर्नु भएको रहेछ! सिमाभित्र रहेका क्षेत्रहरुलाई तपाईंहरुले बारबेर गरेर जोगाउनु भएछ! यति बुद्धि नेपाल सरकारको भैदिएको भए भारतीयहरुले हाम्रो क्षेत्रहरुमा आँखा सम्म लगाउन सक्दैन थिए !
@user-mc8yx2ni6p
@user-mc8yx2ni6p 10 ай бұрын
Malawi video akdam manparxa ra video Vanda Sachin sar ko boli jhan manparxa ra laxmi sar ko utpatyan chak chak man parxa purvi blues naxutai hernelai dhanebad♥️♥️❣️❣️🙏🙏
@padamgurung9624
@padamgurung9624 10 ай бұрын
धन्यवाद सचेन र लक्ष्मी ज्यू नयाँ श्रृंखलाको लागि
@gokulkunwar7052
@gokulkunwar7052 10 ай бұрын
बडा दसैंं २०८०को पावन अबसरमा तपाईं र तपाईंहरु सबैको परिवार लाई हार्दिक मंगलमय शुभकामना ।
@BEGHA_VIBES
@BEGHA_VIBES 10 ай бұрын
आफ्नै पाँचथर पनि यति सुन्दर र शान्त छ भनेर तपाईंको vlog मार्फत देख्न र जानकारी लिन पाइयो?
@user-nl5su2cw5s
@user-nl5su2cw5s 10 ай бұрын
आज म चौथौ मा comment गर्न मौका पाए धेरै खुसी लागियो 😊😊😊
@basantathapa-cv8nf
@basantathapa-cv8nf 10 ай бұрын
यो ठाउँ हेर्दा त कता कता लक्न थाल्यो की सोर्ग भन्ने ठाउँ यही त होइन ??❤❤❤❤Nepal Most Beutyfull location??? Thanks purvi Bulue ❤❤❤❤❤
@jekinchamlingofficial7369
@jekinchamlingofficial7369 10 ай бұрын
नेपाल सरकार को कमजोरी नै यही हो कि आफ्नो सिमानाको सुरक्षा गर्नु नसक्नु😏😏😏राज्यको तुरुन्तै ध्यानकर्षण होस् र हाम्रो हरेक सिमानामा सुरक्षा कर्मी राखियोस् धन्यवाद सचिन सर🙏
@basantgurung4232
@basantgurung4232 10 ай бұрын
सरकारले यो ठाउमा बाटो अनि एउटा भ्युटावर बनाए पर्यटनको लागी एकदम राम्रो हुने थियो, 🙏
@user-hk2sp4qe5e
@user-hk2sp4qe5e 10 ай бұрын
Aaha kasto ramailo thau raxa hae mero pyaro nepal ❤️💗💞💝💓💕❤️❤️💗💞💝💓💕❤️❤️💗💞💝💓💕❤️❤️💗💞💝💓
@lakhbahadurrai7130
@lakhbahadurrai7130 10 ай бұрын
मेरो जिल्लामा यस्तो राम्रो ठाउँ छ यो ठाउ देख्दा एक दम खुसी लाग्यो
@dillthanet7813
@dillthanet7813 10 ай бұрын
Malai pani man parxa. Naya naya thau ghumn n sake pani hern painxa😊
@somtamang6147
@somtamang6147 10 ай бұрын
बाजेले आफ्नो भुमिको बारेमा धेरै चासो रहेछ। सलाम छ!
@prakashshrestha5899
@prakashshrestha5899 10 ай бұрын
झापा घर भयेर पनि येति सुन्दर थाउ थाहा छैन कति आभागी हामि धन्यबाद दाइ एक्दिन याहा पक्कै जानेछु।
@RoutineofNisikholaBanda
@RoutineofNisikholaBanda 10 ай бұрын
बाग्लुङ जिल्ला को निसिखोला गाउपलिका हाल कतार बात हेर्दै❤
@nansigiri2005
@nansigiri2005 10 ай бұрын
❤❤धेरै राम्रो लाग्छ मलाई 🎉🎉❤❤🎉
@BMGardening-GS22
@BMGardening-GS22 10 ай бұрын
Amazing and beautiful place❤❤❤love from India🤝🤝🤝🤝👍👍👍👍👍❤️❤️❤️❤️
@narendrabahadurbudhathoki3122
@narendrabahadurbudhathoki3122 10 ай бұрын
जुन दिन साउदी छिरियो त्यो देन देखि पुर्बी ब्लुस हेर्न सुरु गरियो निकै रमाइलो लाग्छ यति राम्रो हाम्रो देश हेर्न पाउँदा ❤
@mahendralimbu3083
@mahendralimbu3083 10 ай бұрын
Good job purvi bluj pariwar thanks 4 video.
@stsentertainment0
@stsentertainment0 10 ай бұрын
मैले चाही पुरै हेरे आफ्नाइ छिमेकी पलिका अति सुन्दर लाग्यो ❤
@ajayashrestha5377
@ajayashrestha5377 10 ай бұрын
म कतार बात हेर्दै
@sushilghimire6944
@sushilghimire6944 10 ай бұрын
देश गद्दार र चोरको हातमा छ अनि काहा बाट हुन्छ बिकास ! देश लाई भगवनले रक्षा गरेका छन् जोगाएका छन् ।
@swonilkhan7840
@swonilkhan7840 10 ай бұрын
नेपालतर्फ सरकारको उपस्थिति देखिनुपर्यो नेपालतर्फ आउन पर्यटकलाई भिषा ब्यवस्था गरेर यो ठाउँमा होटेल बाटोको सुबिधा पुर्याउन सके पर्यटनबाट पक्कै लाभ लिन सकिन्छ ।
@santrampun-ir8mz
@santrampun-ir8mz 10 ай бұрын
Dherai ramro thau
@gitasharma39
@gitasharma39 10 ай бұрын
Beautiful mero desh nepal😘😘😘
@sanjaylimbu3043
@sanjaylimbu3043 10 ай бұрын
यस भिडीयोमा प्राङबुङ चोक र सन्दकपुर छुटेछ यी दुई ठाउँ समाबेश भएको भए झन राम्रो हुने थियो
@Anuchan1997
@Anuchan1997 10 ай бұрын
म मलेसियाबाट हेर्दै छु है
@aashutoshgamer5574
@aashutoshgamer5574 10 ай бұрын
कालापानीमा गएर यथार्थ भिडियोहरु पनि बनाउनु। भैरव रिसाल संग पनि अन्तवार्ता सहित हाम्रो भूमिको सहि जानकारी गराएर भविष्यको लागि सहि प्रमाण होस।
@baldeepselling
@baldeepselling 10 ай бұрын
Always support for purvi blues and my favourite voice sachin sir❤️love and respect from jhapa nepal😊😊🙏🙏
@tilakoli2709
@tilakoli2709 10 ай бұрын
दामि छ
@gopalrai2146
@gopalrai2146 10 ай бұрын
आहा क्या रमाइलो गुरुङ बुबा लाई नमन🙏
@rewatibasnet7898
@rewatibasnet7898 10 ай бұрын
हो जस्ले जहाँ बाट जसरी हुन्छ सिमाना जोगाउनु पर्छ नाथे सरकार को मात्र गर्नु हुदैन धन्यवाद ।
@devtamu2175
@devtamu2175 10 ай бұрын
Wow super good jobs beautiful village sir. Salut all team 💐🙏💜
@bharatthapa7667
@bharatthapa7667 10 ай бұрын
देश तथा विदेशमा रहनु भएका सम्पूर्ण आमा बुवा दाजु भाइ दिदी बहिनीहरू मा आउँदै गरेको विजया दशमीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु
@omthapamagat3293
@omthapamagat3293 10 ай бұрын
सुन्दर भिडियो सचीन सर ❤❤
@user-hz8yc9vy8f
@user-hz8yc9vy8f 10 ай бұрын
Wow very nice place❤❤❤
@begamkarki6174
@begamkarki6174 10 ай бұрын
PURVI BLUES परिबार लाई आउदै गरेको बडादशै सुभकामना ❤❤❤
@binisarai9226
@binisarai9226 10 ай бұрын
Hamro Panchthar ramro Panchthar ❤️
@bhaktamagarmagar9168
@bhaktamagarmagar9168 10 ай бұрын
vai sandesh mulak vdo hamro desh le ni yo bujhnu jaruri xa tq vai sachin
@gamgurung7415
@gamgurung7415 10 ай бұрын
पोखरा बाट ❤
@sudipghimire2056
@sudipghimire2056 10 ай бұрын
सारै राम्रो भिडियो दाजु❤
@somshrestha5285
@somshrestha5285 10 ай бұрын
after long time pachi sir haru ko video herna paiyo🙏🙏🇳🇵
@laxudhungel7143
@laxudhungel7143 10 ай бұрын
Testo long time gap rakhna napai hai sir, haptai pichhe hernu paryo 🤟
@user-pc2wd6ei8u
@user-pc2wd6ei8u 10 ай бұрын
हेर्ने कथा हेर्ने जति यता हाजिर हौ है त्❣️
@user-ws6js2bx6h
@user-ws6js2bx6h 10 ай бұрын
आज म अलिक धिलो आए पुर्बी भलक हेर्नु
@prajanrai1483
@prajanrai1483 10 ай бұрын
म नियमित हेर्ने गर्छु । सारै राम्रो छ ।
@jayaramthapa970
@jayaramthapa970 10 ай бұрын
मेरो देश अनि मेरो नेपाल् ❤❤❤🙏🙏🙏❤️❤️🇳🇵🇳🇵
@shishirthangamba7921
@shishirthangamba7921 10 ай бұрын
नियमित दर्शकबाट नमस्कार 🎉
@ramjihumagain1907
@ramjihumagain1907 10 ай бұрын
बैतनिक सिमा रक्षक , स्यालुट छ उहाँ हरु जस्तो लाई ।
@HAMRONEPALRAMRONEPALहाम्रोनेपा
@HAMRONEPALRAMRONEPALहाम्रोनेपा 10 ай бұрын
धन्यवाद नयाँ हेर्ने पाईयो।
@lokendraacharya4107
@lokendraacharya4107 10 ай бұрын
पुर्बी ब्लुस च्यानल को नियमित दर्सक जति यता हजिर हौ💪🖐️🖐️🖐️
@magardil3815
@magardil3815 10 ай бұрын
बिगत 4 बर्ष देखि follow गर्दै र हेर्दै आएको छु पुर्बी ब्लुस युटुव च्यानल एकदमै मन पर्छ विशेष गरि सचिन सरको त्यो स्वरले फिदा नहुने सायदै कम मान्छे होला 🎉🎉🎉
@sumnimarai6359
@sumnimarai6359 10 ай бұрын
Hamro dajreeling dekhda Rahacha khusi lagyoo l m from dj
@Anand.printing.harion
@Anand.printing.harion 10 ай бұрын
जान्कारी मुलक सन्देश को लागि धेरै धेरै धन्यवाद छ सचिन सर ! विजया दशमीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु
@chandraprakashdhakal2667
@chandraprakashdhakal2667 10 ай бұрын
धेरैमा धेरै राम्रो सुन्दर अति अतिनै राम्रो सुन्दर उत्कृष्ट धेरैमा धेरै मन मोहक मनै लोभ्याउने प्राकृतिक दृश्य धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने एवम पुर्वी ब्लु समुहलाई ❤️❤️❤️❤️💖💖💖💖💝💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@rabinkharel4671
@rabinkharel4671 10 ай бұрын
suparb👍️👍️👍️👍️
@harirambhetwal7506
@harirambhetwal7506 10 ай бұрын
राम्रो भिडियो
@nabinrai6854
@nabinrai6854 10 ай бұрын
Thank you sabai jana lai hai ❤
@sumitrayonjon2082
@sumitrayonjon2082 10 ай бұрын
जनतालाई आफ्नो देशको धेरै माया छ ।दिल्लीकाे ईशारामा नाच्ने सरकारलाई न माया न त लाज नै ।
@manishmp8676
@manishmp8676 10 ай бұрын
Love nepal ❤❤❤😊😊😊
@shreekrishnashrestha9996
@shreekrishnashrestha9996 10 ай бұрын
JAY GURU MAXINDRA NATH JAY GURU GORAKH NATH JAY HAMI GORKHE BIR NEPALI AUM BRAHMA AUM CHANDI AUM AUM AUM AUM AUM AUM AUM
@sushilagiri5671
@sushilagiri5671 10 ай бұрын
कति रमाइलो ठाउँ ।🇳🇵🇳🇵🙏🙏❣️❣️
@ayushranabhat8991
@ayushranabhat8991 10 ай бұрын
हजुर लाइ नमन टक्राउछु
@sbcsudarshan5054
@sbcsudarshan5054 10 ай бұрын
Hajur haruko video akdamei ramro lagxa astei video herirakhna pau ❤
@ganeshramkarmacharya8324
@ganeshramkarmacharya8324 9 ай бұрын
सरोकारवाला सबैको चेत खुलोस !
@SajanRVlog
@SajanRVlog 10 ай бұрын
Buwa ko man kati ramro raix sabai nepali yestai hunu parx buwa lai man bat nai धन्यवाद छ।❤❤❤❤❤
@yammagar9373
@yammagar9373 10 ай бұрын
Sundar place..
@lokendraacharya4107
@lokendraacharya4107 10 ай бұрын
नियमित दर्सक हजुर मोरङ बाट।।।।।
@heemadulal5721
@heemadulal5721 10 ай бұрын
❤️beautiful episode
@jabeguharka2981
@jabeguharka2981 10 ай бұрын
आहा आफ्नै गाउँ ठाउँ देख्न पाईयो प्रदेश बाट
@sapnavlogs9175
@sapnavlogs9175 10 ай бұрын
बुवा तपाई लगायत सम्पूर्ण त्यहाँ बस्नु हुने नेपाली प्रति कुनै शब्द भेटिन 😢 धन्यवाद टक्र्याउन देश र माटो प्रति को माया कस्ताे हुन्छ हजुर को प्रत्यक शव्द मा भेटियो 😊 नेपाल सरकार अलिकति मात्र भए पनि आफ्नो सिमाना काे सुरक्षा 😢 गर्ने हाेकि भारत ले आफ्नाे सिमाना ‌ कति सुरक्षित गरेको छ 😢तर हाम्रो ‌सिमानाकाे हालत 😞
@user-ue8wv3co7k
@user-ue8wv3co7k 10 ай бұрын
म छु नेपालबाट
@aanandakhanal777
@aanandakhanal777 10 ай бұрын
यदि देस को माया छ भने उहाँ राजा हो राजा आउनु पर्यो देस बचाउन बेची सके चोर हरु ले देस
@user-ed7bp5hg6u
@user-ed7bp5hg6u 10 ай бұрын
❤❤❤purvi tira ko yestai yestai thau haru sab expose garnu hoss hoi sachin sir ra hjr ko sabai episode dherai ramro lagxa
@chandrakanxa291
@chandrakanxa291 10 ай бұрын
सिमानामा नेपाल सरकार ले ब्यब्स्थापन गर्न नसक्दा नेपाली जनताले धेरै दुख पाएको छ
@sagarsingh8457
@sagarsingh8457 10 ай бұрын
देश तथा बिदेशमा रहनु भयका सम्पुण,नेपालीअाँमा, बुवा,दाजु,भाइ,दिदी बहिनि,र प्यारा साथि,हरु मा अाईरहेको यहि २०८०/७/७/ नेपालि हरु को महान चाँड, बिजया दशमि को हार्दिक मंगल मय शु-शुभकामना,ब्यक्त ग्रदछु, तपाईं हरु जहाँ भय पनि सुखि एवंम खुशि र अान्नदित रहनु होला, 💖जय नेपाल💖 धन्यवाद,
@SajanRVlog
@SajanRVlog 10 ай бұрын
qatar bat herdai xu kasto ramilo lagyo.❤❤❤
@bornhuman8512
@bornhuman8512 10 ай бұрын
Boom boom
GTA 5 vs GTA San Andreas Doctors🥼🚑
00:57
Xzit Thamer
Рет қаралды 25 МЛН
Magic trick 🪄😁
00:13
Andrey Grechka
Рет қаралды 68 МЛН
Пройди игру и получи 5 чупа-чупсов (2024)
00:49
Екатерина Ковалева
Рет қаралды 4,7 МЛН
Ghumne  Hain ta Sindhuli
35:17
UJJWAL10
Рет қаралды 257
GTA 5 vs GTA San Andreas Doctors🥼🚑
00:57
Xzit Thamer
Рет қаралды 25 МЛН