Sir plz ek sentence bhaye pni bhogbandaki rw dristibandaki ma k farak x bhndinun plz 😑
@NEPALLawАй бұрын
भोगबन्धकी कुनै कारोबारको दौरान सो कारोबारको व्यवहार नमिलेसम्म ऋणको नाउँको सम्पत्ति धनीले भोग गर्न पाउने गरी बनाइने लिखत हो भने दृष्टिबन्धक भनेको कुनै व्यवहार सम्पन्न नभएसम्म ऋणको कुनै सम्पत्ति धनीको दृष्टिमा राख्ने अथवा रोक्का गराई राख्ने गरी तयार गरिने लिखत हो । यसको सामान्य परिभाषा मात्र हो यसका विविध आयामहरु छन्।
@NijamatiАй бұрын
@NEPALLaw hus sir tq 🙏😌
@DojoVlogs-55523 күн бұрын
@@NEPALLawHello sir Aamsa banda vako gajja ma rokka garna milxa kasaile