कृषी र कृषकलाई हेर्ने दृष्टि बदलौँ | A Closer Look | Agriculture in Nepal | EPI 10 | AP1HD kzbin.info/www/bejne/m4fKh6uClqpqbMk
@kcsuraj97494 жыл бұрын
kirsi neus
@anishsapkota16654 жыл бұрын
Sir please arpan shrma lai bolaunu
@ambikapanta84334 жыл бұрын
प्यार प्यार बोलेर भन्दा नबोली जित्नु मनोज गजुरेलको महानता हो ।बौद्धिक ब्यक्तित्व ।नयाँ बैवाहिक जिबनको शुभकामना ।
@zemsxeetry45704 жыл бұрын
दाइ प्लिज एकपटक स्वास्थ्य मन्त्रीलाई बोलाएर कोभिड सम्बन्धी तपाइका खरो प्रश्न राख्नुस्न हामी सबै प्रतीक्षा मा छौ । उहाँ मेरै जिल्लाको हो तर उहाको व्यवहार कसैले मन पराइएको छैन प्लिज दाइ ।
@bhawanakc66804 жыл бұрын
@@anishsapkota1665 jhyy. Cv hz the sab NC. Ni ni nmmk bnbvkhhc J bg vo do no Bill hum hlo ko ko ko um N N m bg vo vo l vo Bill no no I’ll no no I’ll ko ko cv guy go full I’ll go all all l all fall so call call m critically bcvbjkkkkkkkkkkkb xa ma wet
@withnirmal77764 жыл бұрын
टिकाराम सर को शुद्ध नेपालीमा प्रश्न सोध्ने शैली ले नै यो कार्यक्रमसङ्ग जोडाई राख्छ ।
@shraddha48924 жыл бұрын
Congratulations
@pradipkumarpoudel3654 жыл бұрын
सहि हो सहि,,, पत्रकारलाई सुहाउदो अतिथि यसलाइ भन्छन् । यदी मनोज जिलाइ ऋषि धमलाले अन्तरबार्ता लिन्थ्यो भने पटक्कै सुहाउँदो हुने थिएन ।
@kalabk53244 жыл бұрын
😀😀😛😛
@sangamthapa66694 жыл бұрын
🤣🤣🤣🤣
@manukalaparajuli1174 жыл бұрын
टिकाराम सरको शब्द चयन अन्तरवार्ता लिने विशिष्ट शैली उच्च भाषीक ज्ञान मलाई आति मन पर्छ
@ramaparajuli32184 жыл бұрын
Sachikai malai pani aati man parxa tikaram sir ko
@santoshrai3404 жыл бұрын
नेपालको महान छोरा मनोज गजुरेललाई सलाम छ🙏🙏🙏🙏
@buddhisagarsapkota1064 жыл бұрын
नयाँ जिन्दगी को शुरुवात गर्न लाग्नुभएको मनोज गजुरेल लाई धेरै धेरै शुभकामना
@bjime87144 жыл бұрын
मनोज गजुरेल भनेको नेपालिले बिर्सिन नसकिने यस्तो talented ब्याक्ती हो मलाई उहाँको बोली भाव र कला क्षेत्रले एकदम मोहित बनाउछ , salute गर्छु म उहाँलाई
@ajitraut68834 жыл бұрын
३४औ मिनेटमा भेटे मैले खोजेको कुरा अगृम बधाइ छ मनोज सर लाई। ।एक्दम दम भएको कार्यक्रम पस्किनु हुने प्रस्तोता सर लाई अझ बढी सफलता को शुभकामना ।
@light_invisible39114 жыл бұрын
पुस्पराज पुरुष संग अन्तर्वार्ता लिन पर्यो यात्री जि,, तपाईं को अध्यन र उनको तर्कको समिश्रण हेर्न मन लागेको छ।।।
@shivasapkota49084 жыл бұрын
प्रश्न गर्ने तरिका कडा छ टिकाराम सर पत्रकार भनेको यतिको हुनुपर्छ
@bimlalimbuofficial88474 жыл бұрын
सारा नेपाली लाई हसाउने मनोज जी को अन्तर्वाता सुनेर मख्ख पनि परे धेर कुरो नी सिके झण्डै रूए नी धन्यवाद हजुर दुवैमा सेवारो🇬🇧बाट
@sanjitrai18974 жыл бұрын
Hello
@chattrabisnumagilokgayakiy46704 жыл бұрын
@@sanjitrai1897 mina lai sex na pugako ho kura bugeda ni
@NareshSen4 жыл бұрын
"मसंग दिनलाई केही छैन, म उनलाई धन्यवाद भन्न चाहन्छु" ... मनोज दाइको अनुहार हेर्नुहोला । निकै मिठो अन्तरवार्ता ।
@ashishthakuri5844 жыл бұрын
"धन्यवाद बाहेक अरू दिने केही छैन म संग ,म खाली छु " मन छोयो ❤
@krishnasapkota36914 жыл бұрын
मसंग दिनलाई केहि छैन म उनलाई धन्यवाद दिन चाहन्छु।।।।मार्मिक छ।।।।।।
@SharmaFamilyVlogs4 жыл бұрын
Sahi ho
@bashudevghimire3 жыл бұрын
हो कलाकार यस्तो पो होस् । आदर्श होस् ।।कार्यक्रम त सधैको प्रीय हो छदै छ पनि
@kbchauhan42614 жыл бұрын
मनोज गजुरेल सर र टिका यात्त्री सरलाई नमन गर्दछु । अती राम्रो लाग्छ सधैं त्यस माथि पनि अध्यात्मिक भावनाले अझै जीवन धन्य छ । गजुरेल सरलाई बधाई जनता र देशको हितमा तपाईंको आस्य ब्यंग सधैं मननिय छ धन्य छ तपाईंको भनाइले धेरैलाई केही ज्ञान हुन सक्छ जय होस् भगवानको कृपा बनी रहोस् ।
@youthnepal2244 жыл бұрын
वैवाहिक जिवनको अग्रिम शुभकामना मनोज सर
@mrromiyo40984 жыл бұрын
कस्तो छ शब्दमा मिठास छ मन छोयको थियो पहिलेनै सुनेको थिए आज फेरि सुने मन छोयो
@HAMROCHANNELNEPAL4 жыл бұрын
मनोज गजुरेलज्यु प्रति सम्मान! सुस्वास्थ्यको कामना!
@khagendragautam20194 жыл бұрын
भाषालाई शुद्ध उच्चारण गरिने एकमात्र कार्यक्रम ।बिना अङ्ग्रेजीका शब्द प्रयोग नगरी पनि त कार्यक्रम संचालन हुँदाे रहेछ।
@Dolinkc7864 жыл бұрын
पुन:दोस्रो बैवाहिक जिवनमा बांधीन लाग्नु भएका आदारणीय दाजु,हास्य ब्यंग्यका राजा एक कुशल बौद्दीक ब्यक्तित्व मनोज गर्जुरेललाई धेरै धेरै सुभ कामना,वैवाहिक जीवन सफल र सुखमय रहोस्🥰😊😘
@hariharacharya6014 жыл бұрын
एउटा ४६ बर्ष को पुरुष जस्को श्रीमती सङ पारपाचुके भयर एक्लो जीवन बीताइ राकेको छ,उस्लाइ राष्ट्रिय भन्ने TV मा बोलाएर अब अर्को बीबाह कैले रे क्या गज्जब छ हो!के यो फेरी वीवाह गर्ने समय हो कि अरुनै काम काज छोडेर सन्यासी हुन पर्ने बेलामा फेरी उहीँ......!
@madeinside99474 жыл бұрын
त्यो उनको निजि मामला हो !! चाहे बिहे गरून् या नगरुन !! तर यती हो आफ्नो जिन्दगी चलाउनको लागि जरुरी ठानेरै उनले त्यो निर्णयमा पुगे भन्ने लाग्छ !! अग्रिम शुभकामना मनोज गजुरेललाई !!!
@narbahadurgharti6094 жыл бұрын
मनोजजीलाई नया जीवनको सुरुवातको लागि शुभकामना र कोरोनालाई पराजित गर्नुभएकोमा पनि हार्दिक बधाई पनि छ मनोज सरलाई
@Lama-zk3ch4 жыл бұрын
हजुर मनोज दाइ तपाईं लाई मेरो तर्फ बाट आउदो बैवाहिक जिबन सफल रहोस यहि छ सुभकामना
@koveenchhetri83214 жыл бұрын
अब चाहिँ अलि अनुहार र बानीबेहोरा मिलेकी भाउजू ल्याउनु होला ! अग्रिम शुभकामना दाजु।
@lk53944 жыл бұрын
😡😡😡😡
@ro-nish80934 жыл бұрын
अति राम्रो कुरो
@प्यारिराई4 жыл бұрын
अनुहार त राम्रै हो हौ। अनुहारलाई दोस दिन मिल्दैन होला
@गोबिनराई4 жыл бұрын
😂😂
@nurnira44764 жыл бұрын
😁😁😁😂😂😂😂👍️👍️👍️👍️
@khitizbajgain78454 жыл бұрын
यहि सौम्य तरिकाले नै टिकाराम दाजुको डाईहार्ट फ्यान भईएको छ
@rangelimangalbare57774 жыл бұрын
नेपथ्य बैण्डका गायक अमृत गुरुङलाई पनि बोलाउनु परियो सर !
@milanparajuli82664 жыл бұрын
पत्रकार र मनोज जि दुबैजना बौद्धिक मान्छे !!
@kamalaparajulichaulagain87884 жыл бұрын
उहाँ. जसरी हास्य क्षेत्रमा सफल हुनुभएको छ त्यसै गरी हर उहाँले देखाइएको वाटो भावि पुस्ता हिडुन शन्देश मुलक जीवन देख्न पाइयोस्।
@nevi93064 жыл бұрын
युगले रचेको जनताले खोजेको मन मुटुमा बसेको माहान व्यङ्ग्यात्मक कलाकारलाई मेरो तर्फबाट २१ टोपको सलामी व्यक्त गरे
@drojha774 жыл бұрын
आदरणीय व्यक्तित्वमा हार्दिक नमन। एकदमै ज्ञान् मुलक संदेश ।
@numafung0074 жыл бұрын
मनोज सर तपाईंको दोस्रो बैबाहिक जीवन प्रती शुभकामना !! र टिकाराम सर तपाईं सुद्द नेपाली शब्द र एक केस्रा कपाल लाई सजाउने क्षमता साच्चै अद्भुत छ दुबै जना लाई धन्यवाद छ !!
@tukubalu70064 жыл бұрын
*मनोज गजुरेल यस्तो भलादमी हुनु हुन्छ मिना ढकाल को पारा तेस्तो छ अनि कसरी मन मिल्छ ? मनोज जि लाई अग्रिम सुभकामना छ नया वैवाहित जोडिन लाग्नु भएकोमा*
@sunitaniroula48794 жыл бұрын
Really
@chattrabisnumagilokgayakiy46704 жыл бұрын
@@sunitaniroula4879 honi thika garo dai la mina lai ta sex pugan ho mal 8 incha ko chaencha vanchi dai la thika gar
@झुमादेबिगुरागाई4 жыл бұрын
Really shubhakamana
@chattrabisnumagilokgayakiy46704 жыл бұрын
@@झुमादेबिगुरागाई hoen to mina lai ta sex na pugako ho 7 incha ko la thika huncha holani aani thika hunch ho ni
@bimal.koirala4 жыл бұрын
नयाँ जीवन शुरु गर्नुलाग्नु भएको मा हाम्रो परिवार को तर्फ बाट शुभकामना छ मनोजजी तपाईं लाई। हामी सव परिवार अमेरीकामा भए पनि तपाईको शुश्वास्थ र आगामी दिन शुखमय बितोस भन्ने कामना गर्दछौ।
@saradhalamichane58394 жыл бұрын
अय्याराे बाट उज्यालो तिर कति राम्रो कार्यक्रम धेरै धेरै राम्रो राम्रो अन्तरबार्ता सुन्न पाईरहु। 🙏🙏💐🌺🌹😍
@bharatacharya12934 жыл бұрын
आध्यातमिक व्यक्ति हरुको मिठो संवाद
@chandrupoudel84684 жыл бұрын
नेपथ्य ब्याण्ड को अमृत दाइ लाई पनि बोलाउनुस सर।
@sunitaadhikari46894 жыл бұрын
यस्ता कुराकानी पो हेर्नू जस्ले धेरै धेरै कुरा सुन्ने अनि बुझ्ने अबसर मिल्छ।कोरोना ले बेचयन भयर बसेको बेला आज मन बुझ्ने ,बुझाउने धेरै कुराले मन हल्का भयो।🙏🙏🙏
@madanthebe65714 жыл бұрын
अरुले जे भनुन तर मेरो लागि चैँ यी दुबैजना आईडियल नै हुन !
@dadiram75684 жыл бұрын
साच्चै हृदयविदारक अनुभुति
@rawalindraneupane76104 жыл бұрын
मनोज गजुरेल नेपाली समाजको एकजना उदारणिय व्यक्ति हुनुहुन्छ । वहाँ ले दुनियाँ लाई हास्ने हसाउने गर्नु भएका कारणले कोभिड जस्तो खतरनाक रोगका कारण मृत्युको मुखमा पुगिसक्दा पनि सबै दर्शकको मायाले गर्दा जिउनु भएको छ। मनोज जि लाई हार्दिक बधाई तथा शुभकामना ।
@t.kxee-tre53644 жыл бұрын
टिकाराम यात्री सर नमस्कार 🙏अर्को Episode मा योगि पुष्पराज पुरुष ज्यू लाई देख्न पाउँ!
@gangabastokati50453 жыл бұрын
जय हो सबै जन मन को भलो सोस, असत् मा सत् गमय तमसोमा जोर्तिर गमय मृत्युमा अमृतम गमय्🙏🙏🙏🙏🙏🙏
@milanbohara0204 жыл бұрын
मनोज गजुरेल को फ्यान हाजिर गरौ
@karansingh2084 жыл бұрын
सुनेर मज्जा लाग्यो जीवन, जगत र अध्यात्मका कुरा🙏🙏
@santoshgaire44084 жыл бұрын
We want Amrit gurung here, ko ko hunu hunxa amrit gurung lai cahane ??
@ratishroshanrimal47064 жыл бұрын
Atinai Utkrista samwad abhari chu Tikaram ji, Shuvakamana Manoj ji 🙏 🙏
@prakashpanday31964 жыл бұрын
टीकाराम जी मनोज जीलाई नयाँ सम्बन्धको कुरा भइरहेको बेला पुर्वपत्नीको बिषय नउठाएको भय राम्रो हुने थियो।
@977boss94 жыл бұрын
अरु अन्तर्वार्तामा प्राय प्रश्न र उत्तर मात्रै हुन्छा तर टिकारामजिको अन्तर्वार्तामा प्रश्न र उत्तर मात्रै होइन तेस्मा भावनाहरु पनि सुनिञ्छन, मानौ दुइसाथिहरुको भेटघाट जस्तो।
@UnknownPerson-hq8bm3 жыл бұрын
गजबको अन्तर्वार्ता
@yuvrajshrees64334 жыл бұрын
वैवाहिक जीवन को बारेमा न सोधेको भए राम्रो हुने थियो,मनोज जी लाई उत्तर दिन पनि असजिलो र गाह्रो भयो।
@chhatraneupane44174 жыл бұрын
तेहि भन्या । यो हेरेर होल उता पूर्व पत्नी ( मीना) ले दह्रो झटारो दिदैछ ।फेसबूक status बाट।
@sirjanamarsangimagar73222 жыл бұрын
Wow...manoj sir le vipassana gareko hunuhudo rahexa khusi layo,
@haripokharel3654 жыл бұрын
अब भोलिबाट युटुबेहरु लाइन लागेर मिनाढकाल जि को मा कुरा लिएर जान्छन र उहाको जोसजागर सहितको बक्तब्य आउने छ 😁😆😃😃😃लौ बधाइ छ कमेडि किङ मनोज जि लाई
@bimalastha52924 жыл бұрын
Hahahaha sahi bhannu bhayo 😁😁
@superman-jx7rs4 жыл бұрын
सहि कुरा fb मा status लेखेर भुक्न थालेकी छिन
@ishworkarki65384 жыл бұрын
मनोज गजुरेल सर लाइ नया जीबनको शुभकामना। त्यो पतुर्नी ढकालले छोडे के भो त मनोज सर लाइ मन पराउने हामी तीन करोड नेपाली जनताहरु छौ क्यारे।
@somnathacharya40344 жыл бұрын
अति राम्रो अन्तरबार्ता
@honestjungkarki86864 жыл бұрын
सही बुझाइ मनोज जी विवाहको लागि अग्रिम बधाई छ
@nepalbhakta89724 жыл бұрын
भगवान को भरोसा गर्नु होस् तपाई कै साथ मा हुनु हुन्छ. एउटा कविता त आफै बन्दैन भगवानको नाम बिना. जुन संकट बाट भगवान पार लगाउनु हुछ कसै बाट लागदैन. सबै जना ले हात छोड़ी गयपनि भगवानले हात कहिलै छोड़नु हुदैन. जहर खाई मानिस मर्छ अनुभब मर्ने मानिस ले मात्रै किन गदर्छ. पडालिखा डाक्टर ले चेक गरी मिरर्तु भयो भने काम पछी मात्रै गदर्छ. प्रतेक वर्ष राम्रो बनाउन गाडी हरु का मोडेल चेनज गरी फिचर बदने गदछ 5000 साल पुरानो मानिस को जन्म को मोडल फिचर नै नबदलि नाक मुख आखा तैहि ठाउँमा किन हुने गर्दछ. एउटै माटो एउटै मल कसरि उखु र खुर्सानी तै खेत मा फलदछ . कतै तपाई देखनु भयको छ लिची बोट मा आप फलेको न फलदछ. 50 फुट अगलो नारीवाल बोट मा नरिवल भित्र पानि कसरि चडने गर्दछ. अति धेरै पौरारिक् ग्रनथ पड्ने कोई त थियो होला. सबै कुरा को ज्ञान भएयको भय बुद्ध भइनथो होला. ...
@chududevkota5894 жыл бұрын
सौरभ सर लाई ल्याउनु पर्यो । टीका सर....
@chandrakalabagale22914 жыл бұрын
सभ्य सालिन पत्रकार र हास्य कलाकार मनोज सरको सम्बाद सुनुरहन मन लाग्दा लाग्दै सकियो।
@SubashKhadka4 жыл бұрын
तपाइहरुले खोज्नुभाको पाटो : 32:20 दोश्रो बिबाह
@tikaramsenchury70534 жыл бұрын
बैबाहिक जिबनको अग्रीम शुभकामना मनोज सर।
@Therealimagepodcast4 жыл бұрын
यात्री जी को सबै कुरा ठिक छ तर फलानोले बुडोस्कालमा बिवाह गरे, डिप्रेशनमा गए भनेर तुलना गर्ने हैसियत कसरी राखे? अरूको गोपनियताको कदर गरौं।
@rameshadai21614 жыл бұрын
मनोज गजुरेल भनेको हस्से बंगे क्षेत्रको न,1 कलाका हुनुन्छ । दाम्पत्ते जीवनको शुभकामना
@chandrupoudel84684 жыл бұрын
यो डिस लाइक गर्ने हरु साच्चै नालायक हरु हुन। अनि टिकाराम सर तपाइको नेपाली बोल्ने शैली जति बोले पनि सुनम सुनम लाग्छ।
@brindabrinda47804 жыл бұрын
मिना ढकाल का फ्यान होलान नि हजुर 😁
@chiragdhungana56184 жыл бұрын
You are so so so good, Tikaram sir.
@gopalgautam54804 жыл бұрын
अग्रिम शुभकामना सुखद पारिवारिक जीवनको लागि मनोज जी। हामी तपाईको जोडदार हाश्यब्यंग कलामार्फत यो चुलबुले अशान्त मनको सहि थेरापी गर्ने अवसरको पाई रहौं।
@chhabi_vlogs4 жыл бұрын
बधाई तथा शुभकामना मनोज गजुरेल सर छिट्टै खुशीको खबर सुन्न पाऊ हामी ।।
@balbdrthapa47564 жыл бұрын
मिना ढकालबाटा तपाईं अलग हुनु नै पताईको लागि जिबनमा शरिरको काडा निकालेर फालेको भन्दा अाराम भएको होला यतिका साल पागल अाईमाई सग कसरि बिताउनु भयो होला
@romdownloader9184 жыл бұрын
मेरो मनोजका लागि अध्यात्म-चेत जागिरहोस् !
@nabinbasnet65434 жыл бұрын
🙏🙏🙏Watching from Namche bazar solukhumbu ,नमस्कार हजुर हरुलाई साथै मनोज सर् को बैबाहिक जिबन को अग्रिम शुभकामना !!!
@pharshurambhandari83164 жыл бұрын
सायद नियति भनेको त्यही हो सहि डाक्टर, पाउनु सहि अस्पताल पाउनु, सहि उपचार पाउनु र सहि समयमा आशिर्वाद पाउनु नै हो । यदी नियतिले त्यो नजुराईदिएको भए जिबनको केही पनि हुन सक्थ्यो ।
@chetansunar42003 жыл бұрын
आहा!अन्तर्वार्ता लिने र दिने दुवै सार्है राम्रो लाग्यो ।
@ramsapkota21854 жыл бұрын
टिका सर राजनीतिक बिश्लेषक सौरभलाई बोलाएर समसामयिक बिषयमा अन्तरवार्ता गर्नु न मलाई सारै मनपर्ने ब्यक्तित्व मध्य एक हुनुहुन्छ।
@ritakarki48774 жыл бұрын
Ko ho sourav
@bipeenbhandari26904 жыл бұрын
Saurav को प्रतिक्षामा छौँ।
@ramsapkota21854 жыл бұрын
@@ritakarki4877 Madam mathinai lekheko chhu rajnitik bislesak jo samasamik bisayema chotilo prahar garchhan ra unko anuman dherai milne garchhan.
@laxmijanawali92194 жыл бұрын
Wow! Super interview both are legend 🙏🙏
@shivaacharya13864 жыл бұрын
अज अनुहारमा हासो फर्की सकेको छैन चाडो निको होस
@rajendrakarki61744 жыл бұрын
राम्रो पात्रलाई सुन्न पाईयो धन्यबाद
@angatbohora71354 жыл бұрын
टीकाराम सर अर्को सृन्खलामा खगेन्द्र sngraula लाई समसामयिक राजनितिकको वारेमा बोलाउनुस्न है
@Namastekitchen19954 жыл бұрын
जिबन जिउन लाई हो !!! तपाइँ को जिबन अजै हासी खुसी अगादी लैइ जानुस !!! अग्रिम शुभकामना दाजु हजुर लाई !!!
@gopalbaje4 жыл бұрын
It’s very glad to see Mr. Gajurel back
@kiranravi10004 жыл бұрын
badhai cha manoj sir laai dharai dharai hai
@chandrakantapokharel19074 жыл бұрын
अबको शृङ्खला मा डाक्टर सुन्दरमणी दीक्षित र अर्को मा सौरभ लाई ल्याउनु पर्यो ।
@sabalbasnet8254 жыл бұрын
Naya sadasya ani Naya jiban ko lagi suvakamana Manoj sir lae 💐💐💐💐👍
@ishabhandari68174 жыл бұрын
Ekdam thik garnu vayo manoj ji hardik badhai xa
@ramsedai8044 жыл бұрын
अध्यात्मिक शक्ति पाउनुभयो हजुरले
@ramilabhandarisaptaranjani77814 жыл бұрын
नयाँ जीवनको शुभकामना! पुन पहिलेको जस्तो दुख नहोस्
@राधेराधेराधे-द8ड4 жыл бұрын
म तपाईं को कार्यक्रम को निरंतर शोर्ता हो र तपाईं ले के रवि लामिछाने लाई ल्याउन सक्नु हुन्छ । सक्नु भयो भने म तपाईं को चरण छुन्छु
@rajkoirala54654 жыл бұрын
रवि केटो को हो
@राधेराधेराधे-द8ड4 жыл бұрын
@@rajkoirala5465 तेरो बा
@प्यारिराई4 жыл бұрын
बा सुन्दा त शरीर नै जिरिङ हुन्छ ।।।पुर्व बारे सुन्दा मन आनन्द हुन्छ
@shakuntalathapa23724 жыл бұрын
अग्रीम हार्दिक शुभकामना दाई 💐💐
@krishnapandit48924 жыл бұрын
मनोज्ज जी को बोल्ने शैली कति राम्रो।
@parsupandit95974 жыл бұрын
म पनि ३५ दिन कोरोनासग लडेको निकै संघर्ष गरेर बाचेँ। मनोज दाइलाइ पनि बधाई । साथै अब आउने भाउजे धन हैन मन बुझुन।शुभकामना
@bhagwatikhanal67214 жыл бұрын
Kati ruma yo kahanile manoja sir Bastabik bolnu bhayako xa M suni rhanxu ❤️🙏🙏🙏🌹
@लालरेग्मीक्षेत्री4 жыл бұрын
म हजुरको कार्यक्रम को नियमित दर्शक हुँ ।।। टिकाराम सर ।
@rohitranabhat55474 жыл бұрын
मनाेज जि विहे छनि लराेतराे खालकाे हैन है दमदार हुनुपर्छ आर्थिक हिसाबले पछाडि नहट्टनु हाेला म छु काहाँ के गर्नु पर्छ नाैमति माैलिक बाजागाजासहित भब्य रुपमा सम्पन्न गर्नु पर्छ
@lamasamina51614 жыл бұрын
ज्ञानबर्धक ईन्टरभ्यु सुनिरहनु मनपर्ने ।
@aryankarki79004 жыл бұрын
यंहाले एकपटक श्रिधर राणा रिम्पोचे गुरुजीसंग भेंटी बिप्पासानाबारे छलफल गर्नुहोला।
@joyleensubba9744 жыл бұрын
बीचबीचमा भावुक भए मनोज सरको कुरा सुनेर 😥😒 जिन्दगी
@chandrakantapokharel19074 жыл бұрын
राजनीतिक नेता ल्याउदा दुई पक्ष को डिबेट गराउनु पर्यो ।
@rajendrakunwar73004 жыл бұрын
कोमल ओली जिन्दावाद मनोज सर कुरो बुझियो कोही नबिग्रीकन कोही सप्रिदैन वा कसैको नछुट्टीईकन कोही जोडीदैन ठिक छ जीवन हो अगाडी बढाउनु पर्छ र बढनुहोस ।हाम्रो तपाईहरुलाई नयाँ बैवाहिक जीवनको अग्रीम शुभकामना !!!
@hariharacharya6014 жыл бұрын
एउटा ४६ बर्ष को पुरुष जस्को श्रीमती सङ पारपाचुके भयर एक्लो जीवन बीताइ राकेको छ,उस्लाइ राष्ट्रिय भन्ने TV मा बोलाएर अब अर्को बीबाह कैले रे क्या गज्जब छ हो!के यो फेरी वीवाह गर्ने समय हो कि अरुनै काम काज छोडेर सन्यासी हुन पर्ने बेलामा फेरी उहीँ......!
@bimalsharma17224 жыл бұрын
सामान्यतय पुरूस ६५ बर्स र महिला ५५ बर्स सम्म यौन रूप मा सक्रिय हुँचन । तेही हिसाब ले पनी १९ बर्स biological need पूरा गार्न पनी जोड़ी भएक़ै राम्रो ।नत्र मीना ढकालले भने जस्तै “कीनेको दूध” नै खानू पर्यो । के गर्नु २१ औ शताब्दी मा पनी बेश्यागमन लाई taboo को रूप मा लिनछन ।
@kamalaparajulichaulagain87884 жыл бұрын
उहा जस्तो एक वौद्धिक व्यक्ति वाट हामि अरुले सिक्ने कुरा धेरै हुन्छन्। र अवको वाकी जीवन वाट भावी पीढी पनी त्यै वाटोमा हीडने खालको उहाँको जीवन देख्ने पाइयोस्।
@mayakumaridhakal21873 жыл бұрын
Congratulation 😁😁😁🤩😁🤩 Manoj sr fr new life both( after corona and going tomarriage .) God bless u ...n ur family
Naniharuko vabisyako lagi bihe nagareko ramro khushi nani...sani aama, sano bau vaneko naniharuko lagi dushman sarah ho...
@HAPPY-zs1ge4 жыл бұрын
@@rajaharukoraja4644 nani haru sano xaina ni kaka paxi xorale pani bihe garxa xorile pani bihe garxa ani budeshkal ma manoj dai la herne kohi hunna ni hjr bihe gareko thik hunxa kaka 😁😁😁😁
@rajaharukoraja46444 жыл бұрын
@@HAPPY-zs1ge hau nani kuro sahi nai lagyo malaini👍