टीका सानु र शक्ति चन्द बिच पर्यो टक्कर । किन गरे पोल खोलाखोल ? ०२.०५.०७६ HD

  Рет қаралды 913,321

Indreni.Com

Indreni.Com

Күн бұрын

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#Indreni #TikaSanu_ShaktiChanda #LiveDohori
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit

Пікірлер: 980
@jitbahadur2390
@jitbahadur2390 5 жыл бұрын
टीका सानू यति ठुलाे बहिनिकाे पिडामा हुदा नि दर्शक हरुलाइ हसाउन बाध्य हुनुहुन्छ तपाईं लाई हिर्दहि देखि नमन छ 🌹🌹🌹💕💘💔💘💕💘💔
@gorkhaonline5909
@gorkhaonline5909 5 жыл бұрын
मलाई subscribe है
@arjundumre6436
@arjundumre6436 5 жыл бұрын
के को पिडा टीका लाई
@anishadawadi
@anishadawadi 5 жыл бұрын
टीका दिदिको हसोनै मिठो के अनि टुक्का त झन भन्नै पर्दैन ल अनि टीका सानुको फ्यान जति यता है सथी हरु हमिनी सथी बनौ है
@jeevankumary1771
@jeevankumary1771 5 жыл бұрын
Tika sanu baini ko fan ho ma
@debrajghartimagar3033
@debrajghartimagar3033 5 жыл бұрын
म पनि हाजिर छु😍😘😍
@devendrabahadur5167
@devendrabahadur5167 5 жыл бұрын
Koti meto ho k haso tika sanu ko miss you
@lokbahadur7496
@lokbahadur7496 5 жыл бұрын
Good
@malikaonline3622
@malikaonline3622 5 жыл бұрын
अाफ्नै गितमा दाेहाेरी गाउनु भयो छ शक्ति चन्द र टीका सानुले रमाइलो दाेहाेरी सुम्प्रिया र मानसिङ दादाकाे नाच मन पराउने फ्यानहरु यता हाजिरी गराैं।
@gorkhaonline5909
@gorkhaonline5909 5 жыл бұрын
मलाई subscribe है 🙏💘
@amarpayar1470
@amarpayar1470 5 жыл бұрын
🐏
@malikaonline3622
@malikaonline3622 5 жыл бұрын
@@gorkhaonline5909 ok
@rgc8415
@rgc8415 5 жыл бұрын
yata btl bata hajir xu hai ma😊😃✋✋✋
@shankarbk2354
@shankarbk2354 5 жыл бұрын
कलाकार भनेको कलाकार नै रहिछन् तेति मनमा पीडा हुदाहुदै ओठमा मुस्कान छ टीका दिदी को
@hyojinlee9747
@hyojinlee9747 5 жыл бұрын
अतिनै राम्राे छ
@gorkhaonline5909
@gorkhaonline5909 5 жыл бұрын
मलाई subscribe गर्नुस है
@shankarbk2354
@shankarbk2354 5 жыл бұрын
@@gorkhaonline5909 ok hajur
@gorkhaonline5909
@gorkhaonline5909 5 жыл бұрын
Thanks
@user-rp3gd3ws5s
@user-rp3gd3ws5s 5 жыл бұрын
कलाकार होइन दोहोरी गायिका भन
@spadacharya5487
@spadacharya5487 5 жыл бұрын
बहु प्रतिभाको धनी कलाकार मानसिंह खड्का र सम्प्रिया खड्काको नाँच मन पर्नेहरू एता हाजिर हौ त साथिहरू ।।।
@tekbahadurkhadka5880
@tekbahadurkhadka5880 5 жыл бұрын
आजभोलि इन्देनी को प्रसुती झन झन राम्रो हुँदै गयको छ।है टीका र छत्र को इन्ट्री ले गर्दा जय इन्देनी😍😍😍😍 हाम्रो हिरो भगवान कृस्न कडेल😍
@gorkhaonline5909
@gorkhaonline5909 5 жыл бұрын
मलाई subscribe है
@amardangauratharu275
@amardangauratharu275 5 жыл бұрын
Ho
@kalpanadhakal6256
@kalpanadhakal6256 5 жыл бұрын
K VAX k Tina bunu kun Bela aaux voli ani sanukogiit sunna hunxa ani aasu nadekhau LA pasalma basera rudha k vayo vanx sabai
@damberbalkumari862
@damberbalkumari862 5 жыл бұрын
N
@sanjaylama6468
@sanjaylama6468 5 жыл бұрын
टीका सानू को फ्यान जति यता 🙏 कार्यक्रम इन्द्रेणी नछुटाई हेर्ने जति यता 🙏
@pabitrabhattarai8859
@pabitrabhattarai8859 5 жыл бұрын
रमाईलो दोहोरी शक्ति चन र टिका सानु को र नृत्य पनि सारै राम्रो गनुॅ भयो
@sagarshrestha3939
@sagarshrestha3939 5 жыл бұрын
I love you Tika sanu didi
@ramlama6403
@ramlama6403 5 жыл бұрын
Ofcourse....m also fan
@dewanbuddi4220
@dewanbuddi4220 5 жыл бұрын
I like tika sanu
@damberbalkumari862
@damberbalkumari862 5 жыл бұрын
@@pabitrabhattarai8859 to
@Sushilathapa8494
@Sushilathapa8494 5 жыл бұрын
हाम्रो राप्तिको सान शक्ति दाइ टीका दिदी, को -को हुनुहुन्छ? दिदी दाईको फ्यान
@kulrajgm362
@kulrajgm362 5 жыл бұрын
Dhamaka aayo dangali lokdohori queen tika sanu ko
@debrajghartimagar3033
@debrajghartimagar3033 5 жыл бұрын
म पनि छु
@dipesh5180
@dipesh5180 5 жыл бұрын
म त तिम्रो नि फ्यान हो है😍😘😋
@hiralalpunmeroyoutubechann6293
@hiralalpunmeroyoutubechann6293 5 жыл бұрын
मेरोता तित भाइ शक्ति चन्द भाइ अनि गाउले पनी
@lalchan2630
@lalchan2630 5 жыл бұрын
दाङ को ईजेत फालेकि टिकाले
@nirpakumarrawal9143
@nirpakumarrawal9143 5 жыл бұрын
आफ्नो पीडा लुकाएर हामीलाई सधैं मनोरञ्जन दिने टीका दिदिलाई मन पराउने कोको हुनुहुन्छ त
@kuldeepgharti7637
@kuldeepgharti7637 5 жыл бұрын
Good job Tika sanu.keep it up धेरै पीडा भए पनि दर्शकलाई हँसाउन माहिर । धेरै राम्रो अति खुशि लाग्यो ।
@DevDev-iu3ms
@DevDev-iu3ms 5 жыл бұрын
मान शिङ्ग खड्का & सम्प्रीया खड्का को नाच मन पर्ने जति यता हाजिर गरम त
@narendraauji6137
@narendraauji6137 5 жыл бұрын
टिका सानु दिदी हाँसो धेरै मन पर्छ टिका सानु को समर्थक यता हाजिर गरौं
@bharatbasnet7330
@bharatbasnet7330 3 жыл бұрын
ii
@achyutmahat5027
@achyutmahat5027 5 жыл бұрын
मनमा चोट परेनि टिकाको गाउने शैली यकदैमै राम्रो छ ।
@gorkhaonline5909
@gorkhaonline5909 5 жыл бұрын
मलाई subscribe है 🙏💘
@hioppo6046
@hioppo6046 5 жыл бұрын
अहिलेको चर्चित लोक गायिका तिका सानुको फ्यानहरु कोको छ्म है हेरम Tika Sanu
@manjukarki122
@manjukarki122 5 жыл бұрын
मानसिङ लाई पनि त्यतै नाच्न राख्नु पर्यो राम्रो नाच्दारहेछन।
@yubarajpandey2431
@yubarajpandey2431 5 жыл бұрын
Ak
@dhanthapa5636
@dhanthapa5636 5 жыл бұрын
Ho ni hai
@chandatamusyo8278
@chandatamusyo8278 5 жыл бұрын
Manju Ka
@sinayonjan9658
@sinayonjan9658 5 жыл бұрын
Sahi ho
@gobindabartaula3224
@gobindabartaula3224 5 жыл бұрын
Sahi kuro garnu ho
@minkarki8478
@minkarki8478 5 жыл бұрын
इन्द्रेणीमै बसेर हेरे जस्तो लाग्यो आजको लोकदोहोरी गित ।नया भाकामा दुइजना नै खप्पिस कलाकार 👌👌त्यसैमा मोटि बहिनी र मानसिङ भाइको बबाल नाच्😀😀
@ashokkunwar4493
@ashokkunwar4493 5 жыл бұрын
आफ्नो पीडा लुकाएर हामी दर्शकलाई आनन्द दिने गायिका टिकालाई अझै प्रगतिको कामना
@moviemusic3750
@moviemusic3750 5 жыл бұрын
कृष्ण दाई रबि दाईको बारेमा नि बोलिदिनु पर्यो गित बाटै भय पनी
@bhagawatibhagawatipaudel7233
@bhagawatibhagawatipaudel7233 5 жыл бұрын
अके मलाई पनि लाईराछ
@narayanthapa8431
@narayanthapa8431 5 жыл бұрын
Dherai raamro kura ho
@user-kp7se2bc2y
@user-kp7se2bc2y 5 жыл бұрын
इन्द्रणी जस्तो बिशुद्ध साँस्कृतिक र सेवामूलक लोकप्रिय कार्यक्रममा अदालतमा पुगेको कुरामा बोलेर बिबादमा पार्न हुन्न।
@samirshrma2988
@samirshrma2988 5 жыл бұрын
dami get didiko
@sushilasushilakc7059
@sushilasushilakc7059 5 жыл бұрын
Ramro kura garnu bhyo rabi dai ko barama ni bolidinu paryo
@khadgarai2951
@khadgarai2951 5 жыл бұрын
हासो र आँसु जिन्दगिको हरेक कदम रहेछ तर आफू भित्र भित्रै जलेरपनी अरुलाइ खुशी दिनुपर्दो रहेछ धेरै धेरै सुभकामना सम्पुर्ण इन्द्रेणी युनिट & टीका सानुलाइ मुरि मुरि धन्यवाद सातसमुन्द्र पारी भएपनि
@tilakthapa9811
@tilakthapa9811 5 жыл бұрын
शक्ति चन्द र टीका सानुको दोहोरी धेरै राम्रो लाग्यो।।। टीका सानुको त फ्यान नै हो।।। आज त मान सिङ खड्का र सम्पृया खड्का को नाचले सुनमा सुगन्ध छायो।।। इन्द्रेणी सदा अमर रहोस।।।।
@deepaksunarsyangjali6895
@deepaksunarsyangjali6895 5 жыл бұрын
टीका दिदी को हासो नै मिठो छ झन टुका त सारै राम्रो टीका दिदि भए सि इन्द्रेणी हेर्नु को मजा नै अलग हुन्छ ।
@shushilxetry8883
@shushilxetry8883 4 жыл бұрын
शक्ति चन्द मेरो राजा हो मेरो बेस्ट गायक बधाई छ दुबैलाई
@smartkc4388
@smartkc4388 5 жыл бұрын
अति राम्रो दोहोरी । सुनेर आनन्द लिने यता हाजिर गरम त।
@pabitrahahahahahehehekc7101
@pabitrahahahahahehehekc7101 5 жыл бұрын
दुबै गाएक मन परछ मलाई
@RajBudhathoki
@RajBudhathoki 5 жыл бұрын
भगिरथ चलाउनेलाई पनि ल्याउनु परो 😍😍
@khumbahaduryari4041
@khumbahaduryari4041 5 жыл бұрын
हाम्रो सल्यानी चर्चित कलाकार शक्ति चन्द सरलाई इन्देरिनी मा देखन पाउदा अथि नै खुसी लाग्यो🇳🇵🇳🇵🇳🇵म साउदी बात हेर्दै ।
@bhupalolirukum288
@bhupalolirukum288 4 жыл бұрын
इन्द्रेणी कार्यक्रम नछुटाइ हेर्ने को को हुनुहुन्छ हाजिर हुम त साथिहरू
@sujantmg2888
@sujantmg2888 5 жыл бұрын
अो हो शक्ति त निकै कडा यार।। अाजको दोहोरि निकै उत्कृष्ट लाग्यो।।नाच झन कडा
@yuddakhadka1754
@yuddakhadka1754 5 жыл бұрын
टीका जी र शक्ति चन्द्र दोहोरी वेस्ट बबाल नम्बर १ लाग्यो सारै रमाइलो गाउनु भयो वेस्ट विश्व
@jitbahadur2390
@jitbahadur2390 5 жыл бұрын
उता झन कति राम्रो नाच पाे रैछ यी दुई मानसिङ र समप्रिया खड्का बैनि काे
@ranadhanu7150
@ranadhanu7150 5 жыл бұрын
good song tika sanu
@jamunalimbu2942
@jamunalimbu2942 5 жыл бұрын
मानसिँह र सम्प्रिया सारै माजाले नाचे शक्ति र टिकाको शब्द सारै रमाईलो भयो कतार बाट हेरिराछु
@karnathami6721
@karnathami6721 5 жыл бұрын
अति नै दामि लाग्यो टिका बहिनि र शक्ति भाईको यो दोहरि । पहिलो पल्ट दोहरिमा देखे पनि स्वर सार्है मिठो छ प्रगतिको कामना शक्ति भाई लाई …॥
@user-yo1mz6fc8h
@user-yo1mz6fc8h 5 жыл бұрын
मानसिंह दाजू र सम्प्रिया मोटी ❤❤❤को डान्स धेरै राम्रो । अलि धेरै बेर देखाएनी हूने नाचेको
@gorkhaonline5909
@gorkhaonline5909 5 жыл бұрын
मलाई subscribe है 🙏💘
@tamanglalbahadur5960
@tamanglalbahadur5960 5 жыл бұрын
मैले टीका सानू दोहोरी नछुटाइ हेर्छु
@rajkumarshrestha4427
@rajkumarshrestha4427 5 жыл бұрын
लौ शक्ति चन्द पनि जबर्दस्त दोहोरी गायक हुन् भन्ने थाह पाइयो मान्नुपर्छ शक्ति चन्द खतरा रैछन
@milansunar4591
@milansunar4591 5 жыл бұрын
Niceee very nicee
@raikushal2372
@raikushal2372 5 жыл бұрын
मानसिङ सर डान्स खतरा छ है गाउन पनि खप्पिस अनि नाच्न पनि खप्पिस पो हुनु हुदो रैछ बधाई छ । टीका जि मनमा कति पिडा छ र पनि यति हसिलो मुहार मा गित गाउनु भको छ, बधाई छ धेरै धेरै प्रगति को कामना ।
@HamroKumakhHKCommunist
@HamroKumakhHKCommunist 5 жыл бұрын
कडा कडा हाम्रो सल्यानी शक्ति चन्द 🔥🔥
@gorkhaonline5909
@gorkhaonline5909 5 жыл бұрын
मलाई subscribe है 🙏💘
@dharmasunar5807
@dharmasunar5807 5 жыл бұрын
धेरै धेरै राम्रो लाग्छ दिदी टिका ले गाएको
@dharmasunar5807
@dharmasunar5807 5 жыл бұрын
👌👌👌👌
@tejebahadur1116
@tejebahadur1116 4 жыл бұрын
Ramroxa
@mylovejanu5058
@mylovejanu5058 5 жыл бұрын
वा एक्दमै राम्रो छ टिका is टिका टिका को voice गित सुन्न्दा त न खाएनी खाए जस्तो लाकछ् यार साथै मान्सिङ सर र सोम्पृया खद्ग्का साथै ईन्द्रेनी टिमलाई नम्स्कार किस्न सर .U .R.great sar❤️❤️❤️❤️🇳🇵🎵🎵🎵🇳🇵🎵🎵🇳🇵🇳🇵
@khimaacharya8550
@khimaacharya8550 5 жыл бұрын
इन्द्रेणी र सिधाकुरा जनता संग सधैं हेर्छु तर आज आनेकौ जाल झेल गरेर रबि लामिछाने लाइ फसाइयो मन सारै दुखेको छ सबैले सहयोग गरौ चितवन गयर केही तर्क राखौ
@singhlimbu262
@singhlimbu262 5 жыл бұрын
बधाई छ सम्पुर्ण टिमलाई टीका सानू लगायत सम्पुर्ण टिमलाई धेरै धेरै धन्यवाद छ अति रमाइलो दाेहाेरी गित खतरा छ टीका सानुकाे झिल्के माया धेरै धेरै राम्रो छ
@jitbahadur2390
@jitbahadur2390 5 жыл бұрын
सम्प्रिया खड्का नानि कति राम्रो एक्टिङ गरेर नाचेकाे मलाई धेरै मन पर्छ 💕💘💘🌹🌹
@devrajkhanal7182
@devrajkhanal7182 5 жыл бұрын
टिकाको हरेक प्रस्तुति राम्रो छ टिकाजी लाई प्रगति, उन्नतिको शुभकामना ।
@EakrajBudhathoki
@EakrajBudhathoki 5 жыл бұрын
टिका सानु अनि हाम्रो सल्यानी गायक शक्ति चन्द बिच दोहोरी घम्साघम्सी गजब छ 💜💜👌👌 साथै ईन्द्रेणी टिमलाई सम्मान छ...
@indrajyotichapai690
@indrajyotichapai690 5 жыл бұрын
सारै राम्रो छ।नाच पनि दामि छ।कृष्ण कडेल दाजु हजुरलाई हार्दिक अभिबादन।दुखिका असु पुछ्न भगवानरुपि दर्शकले सधै साथ दिउन।
@user-bp6qs9hg3g
@user-bp6qs9hg3g 5 жыл бұрын
मानसिङ ब्रोको नाचो मन पराउने हरु एता है।
@anilthapa2369
@anilthapa2369 5 жыл бұрын
Haaaaaaaa
@dhanugiri5670
@dhanugiri5670 5 жыл бұрын
टिकासानु शक्ति चन्द मन पराउने जति यता हाजिर वारि घाम पारी छाया छ Good song
@रबिनलुरे-ज5ठ
@रबिनलुरे-ज5ठ 5 жыл бұрын
अब त टीका दिदी र छत्र दाइ नहुदा खल्लो खल्लो लाग्छ इन्द्रेणी पनि।।।
@chow-raymhorpaak8322
@chow-raymhorpaak8322 5 жыл бұрын
सुपरहिट दोहोरी, टिका सानुको लास्टै बिग फ्यान परे हजुर म त ।
@shankarbk2354
@shankarbk2354 5 жыл бұрын
टीका दिदी को fan जति यता
@krishnathapa6085
@krishnathapa6085 5 жыл бұрын
शक्ति चन्द टिका सानू दोहोरी बबाल लागो बधाई छ दुबै जना लाई छत्रा साही को नाच हुनु पार्ने हो🇳🇵🇳🇵🇳🇵🇳🇵
@hariprashad1252
@hariprashad1252 5 жыл бұрын
इन्द्रेणी प्रोग्राम नछुटाउने हरु यता आउनुस्
@sitagautam1477
@sitagautam1477 Жыл бұрын
आहा सरै रमाइलो लायो शक्ति भाइ को मुहार मा हाँसो देखेर टीका सानू लगायत सम्पूर्ण इन्द्रेणी टिम लाई नमन छ❤️❤️🙏🙏🙏🙏
@kanxukanxa1866
@kanxukanxa1866 5 жыл бұрын
टीका सानू र शक्ति को फ्यान कोको हुनुन्छ हाजिर गरम त
@user-fy3km1sp8s
@user-fy3km1sp8s 5 жыл бұрын
संघर्ष नै जीवन हो जो टीका बहिनीले बिगत देखी अहिले सम्म भोग्दै आएकी रहिछन र पिडा भएनी सम्पुर्ण नेपालीको मन मस्तिष्कमा बस्न सफल भएकी छिन जुन एउटा सफल कलाकारमा हुन्पर्ने सर्बगुण ले भरिपुर्ण छेउ बहिनी अग्रिम सफलताको सुभकामना र अती मिठो गीतमा अनि राम्रो अभिनय बहिनी सम्प्रीया र मान सिह भाइको
@mohanmagar6488
@mohanmagar6488 5 жыл бұрын
हाम्रो सल्यानी कुसल गाएक शक्ति चन्द आहा अति दोहोरी 👌👌👌👌
@ckshrestha3123
@ckshrestha3123 3 жыл бұрын
सारै रमाइलो दोहरी शक्ति भाइ र टीका सानुको टुक्कामा मिलाएर गाउनु भएको मा अतिनै मिठो
@hiralalpunmeroyoutubechann6293
@hiralalpunmeroyoutubechann6293 5 жыл бұрын
आज चही छुटै खाले मजा आयो आफ्नो गाउले शक्ति चन्द भाईको र छेमेकी जिल्लाको टीका नानीको दोहोरी सुन्दा
@168gunja
@168gunja 5 жыл бұрын
टिका सानु अनि शक्ति चन्द बिचको दोहोरि एकदम राम्रो छ है । राम्रो गर्दै जानुहोस है ।
@jitbahadur2390
@jitbahadur2390 5 жыл бұрын
बासुरिकाे धुन पावल राइकाे ज्यान तिर जाने मेरो मात्रै हो अरुकाे नि छ
@gopalxinal4347
@gopalxinal4347 5 жыл бұрын
आहा गजब को दोहोरि👏👏👏👏
@bahadurbk9910
@bahadurbk9910 5 жыл бұрын
दाेहाेरी ठिकै लाग्यो। तर मानशिन भाई र बहिनीको नाच असाध्यै राम्रो लाग्यो. धन्यवाद। कृष्ण दाइ लगायत सम्पूर्ण इन्द्रेणी परिबार मा सम्मान..।
@tarasharma4966
@tarasharma4966 4 жыл бұрын
सारै मिठो भाका अनि मानसिङ भाई र सम्प्रीया बहिनी को नाच पनि बबाल 👌👌 मैले त ३ पटक हेरें हजुर हरुले नि? 😉🥰❤️
@nepalcallsyou6844
@nepalcallsyou6844 5 жыл бұрын
मेरो आदरणीय मान सिं खड्का र सम्प्रीया खड्का को नाच अनि टीका सानू र शक्ति चन्द को यो प्रस्तुति बवाल लाग्यो।वाह!
@chandracomedibidas920
@chandracomedibidas920 5 жыл бұрын
ढिलो आयो कडा आयो खत्रा दोहोरी हाना हान हो टीका नानू माने मैले 🌷🌷हुर्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र 💃💃💃💃🕺🕺🕺👏👏👏👏
@rudraprasad4595
@rudraprasad4595 5 жыл бұрын
टीका सानू को दोहोरी गीत ले भोक तिर्खा नै हराउछ , जति हेरे पनि हेरौ हेरौ लाग्छ।
@chandracomedibidas920
@chandracomedibidas920 5 жыл бұрын
यो गित झिल्के माया एल्बम तेति मज्जा लागेन हो या इन्द्रेणी म जस्तो त💃💃💃💃💃💃
@rockboy5947
@rockboy5947 5 жыл бұрын
गायक लाई आज पहिलो पटक देक्दैछु तर खत्रा रैछन गाउन त 👌👌👌👌👌👌👌
@premchand7397
@premchand7397 5 жыл бұрын
Shakti Chand search garnu ta uhaka geet haru sunna saknuhunxa
@ishorbudha2428
@ishorbudha2428 3 жыл бұрын
sahi ho
@rajpariyar2494
@rajpariyar2494 5 жыл бұрын
स रररररररररररररररर चैट चैट चैट बधाई छ ईन्णरी टीमलाई टीकासानु गायेक को नाई स छ मानसीग को नाच र बहीनीको नाच चाई राम्रो छ
@binodaidy7763
@binodaidy7763 5 жыл бұрын
धेरै पछि मानसिङ भाइ र सुपृया बैनी को डान्स हेर्न पाइयो खुसी लाग्यो।।
@rajendrasunarsunarrajendra8863
@rajendrasunarsunarrajendra8863 5 жыл бұрын
अाजा धेरै रमाइलो भयो मानसिङ जि नाचेको ,राम्रो लागेयो टिका बहिनि को त गित का टुका हरु राम्रो हुन छ
@bhagawatibhagawatipaudel7233
@bhagawatibhagawatipaudel7233 5 жыл бұрын
यति जनामा रबि सरकाे सपाेट काेहि पनि हैनन र भने , कृष्ण सर 2/4 शब्द रबि सरकाे बारेमा पनि बाेलदिय अाभारि हुने थिय , धेरै हामी रबि सरकाे चिन्तामा छाै ,
@subhadralohani2960
@subhadralohani2960 5 жыл бұрын
👍
@tularammedia6242
@tularammedia6242 5 жыл бұрын
सबै भन्दा राम्रो live दोहरी बधाई मेरो आदरणीय दाइ शक्ति दादा अनि टीका दिदी दुबै जनालाई
@ganeshkunwar2457
@ganeshkunwar2457 5 жыл бұрын
खडका खडका काे झटका त दराे छनि हाे सारै राम्रो नाच अनि अभिनया पनि।
@dilipkhatri6865
@dilipkhatri6865 5 жыл бұрын
वा शक्ति चन्द र टिका सानु को यो दोहोरी सारै मन पर्यो
@princerabiofficials3131
@princerabiofficials3131 5 жыл бұрын
टीकाको बहिनिलाई सबैले सहयोग गर्नुहोला है आज मेघा बैनीलाई पनि देख्न पाउँदा खुसि लाग्यो समपृया जि पनि धेरै सम्झना छ
@dipendrakarna8863
@dipendrakarna8863 5 жыл бұрын
नृत्य निर्देशक मान सिङ खड्काको ठट्यौली नृत्य सारै मन छोयो । टीका सानू त अब बयान गरि साध्य छैन स्वर । धन्यवाद इन्द्रेणी परिवार ।
@adhikarichiranjivi5024
@adhikarichiranjivi5024 5 жыл бұрын
खड्का बैनी र मान सिङ को नाच मा को को मन ले आनन्द लियो यता हान्दिनुहोस हाजिर
@SurajSingh-gy2bs
@SurajSingh-gy2bs 5 жыл бұрын
Nice दोहोरि दोबारा हुनु पर्छ सर
@rajendrabohara5642
@rajendrabohara5642 5 жыл бұрын
मन मा जति चोट परेनी टिका सानु दीजू को मुहार मा चाही खुसि देखिनु हुन्छ
@balbahadur188
@balbahadur188 5 жыл бұрын
टिका सानू को लाइफ दोहोरी सुनी यता हाजिर है..
@roshanbibash2980
@roshanbibash2980 5 жыл бұрын
नाच्ने मोटु चाइ सै मन पर्छ टीका सानू शक्ति ब्रो को त झन फ्यान नै हु
@yampun84
@yampun84 5 жыл бұрын
धेरै मज्जा र रमाइलो दोहोरी तेस्तै खड्का भाई बहिनी को नाच ओआ अति उत्तम ।
@rameshpandey4769
@rameshpandey4769 5 жыл бұрын
टीका सानू को हासोको पासोमा पर्ने को को हुनुन्छ्😁😁😂😂
@चावाशेर्पादाेलाख
@चावाशेर्पादाेलाख 5 жыл бұрын
Ma xu hjr😍😍😀😀😀
@uniklamalama7648
@uniklamalama7648 5 жыл бұрын
नमस्कार कृष्ण दादा यो ईन्द्रेनी दोहोरी मा सम्पुर्ण ले मिठो गाउनु हुन्छ सबैले मन पनि पराउछ तेसैले यो ईद्रेनी सम्पुर्ण लाई धन्यवाद तर मन नदुखाउनु होला टीका सानू दिदी किन भने अरुले गित गाउदा टीका सानू को अनुहार एक दम अधारो हुन्छ आफाइले गाउदा हसिलो हुन्छ piz टीका सानू दिदी अरुले गाउदा पनि हजुर हसिलो भयर बस्दिनु होला हसेर हेर्नू होला tq 🙏🙏🙏🙏🙏🙏
@sevischettri6307
@sevischettri6307 5 жыл бұрын
Wow Tika sanu sis... Supper dupper performance.... Ur voice + expression is superb..... God bless u Sis... Ur dream come true...
@amarmalla2626
@amarmalla2626 5 жыл бұрын
शक्ति राजा र टिका सानू को दोहोरी एकदमै रमाइलो लाग्यो है ल है दङ्गाली र सल्यानि मा को ले जित्छ है रमाइलो भाको छ
@cpchhetri
@cpchhetri 5 жыл бұрын
मान सिंह भाइ र सम्प्रीया बैनिको नाचले सुनमा सुगन्ध थपियो👏👏👏👏
@navrajoli571
@navrajoli571 5 жыл бұрын
सल्यान को सान सक्ति दाई र टिका सानु लाई मन पराउने जति यता हाजिर हुमत😍👌🤞🤘👍✋✊✊
@koiralakoirala3297
@koiralakoirala3297 5 жыл бұрын
रबिदाइको बारेमा पनि बोल्नु पर्यो हजुर चुप बस्न भयन हजुर
@dekmalla3205
@dekmalla3205 5 жыл бұрын
मान सिङ को नाच अति मन पर्यो गितको त 110% फ्यान म नाच पनि उस्तै wow मानसिङ
@parveenshaai6487
@parveenshaai6487 5 жыл бұрын
ईन्द्रेणी टिम सम्पूर्ण लाई हार्दिक धन्यवाद ज्ञापन गर्दै नयाँ नयाँ प्रतिभा प्रस्तुत गर्नु हुने कृष्ण दाई लाई बिषेश सफलताको शुभ कामना हिर्दय देखी नै
@nabinktamang9205
@nabinktamang9205 5 жыл бұрын
अब त टीका सानु indreni team को top singer भइ Nice performance !
@suryalama1933
@suryalama1933 5 жыл бұрын
हजुर को गित सङ्गीत त धेरै सुन्छु हजुर प्रती रबि सर को न्याय को निम्ति एक चोती हजुर हरुले अवज उठाउनु पर्यो सर
@jeewankunwar2585
@jeewankunwar2585 4 жыл бұрын
इन्द्रेणीमा अहिलेसम्म यत्तिको रमाइलो हुन सकेको छैन अब यसको भाग २ ल्याउनुपर्यो लकडाउन सकिने बित्तिकै कृष्ण दाजु
@krishnabaruwal3811
@krishnabaruwal3811 5 жыл бұрын
धेरै धेरै राम्रो छ हजुर हरु को प्रतिभा सम्पुर्ण टिम लाई धन्देबाद साथ मा मिठो सम्झना
@kubirbudathoki8594
@kubirbudathoki8594 5 жыл бұрын
कलकार भनेको कस्तो होला है आफनो दुख मा पनि अरु दर्सक सोर्ता लाई हासाउनु पर्ने बिचारा टीका आफनो पीडा लुकायेरनि हामिलाइ मनोरन्जन दिराकी छन बेस्ट ओफ लक टीका बिहिनिको सिघ्र सवस्थ लाभको कामना गर्द छु
@nabinyactha
@nabinyactha 5 жыл бұрын
सत्ती चन्द दाइ र टीका सानू लाई मैले नि बराबर नम्बर दिय दोहोरी निकै रमाइलो लाग्यो।।
@rpbhatt5585
@rpbhatt5585 5 жыл бұрын
एक दम राम्रो छ सक्ति र टिका को दोहोरी गीत
@kushalmagar781
@kushalmagar781 5 жыл бұрын
बल्ल सम्प्रिया लाई नाच्ने जोजि भेटे छ मान सिं को नाच त बबाल छ
@pujapoudel.8582
@pujapoudel.8582 4 жыл бұрын
अती राम्रो दोहोरि सुनेर आनन्द लिने जति यता हाजिर गरम त
@kamalasigdel3839
@kamalasigdel3839 5 жыл бұрын
इन्द्रेणी टिमले रबिको लागि बोल्नु र चितावनको भरतपुर जिल्ला प्रसासन अगाडि आएर रबि को बिसयमा गित गाउनु पर्यो कृषण सर
@harikrishna9590
@harikrishna9590 4 жыл бұрын
"जिते पनि परेको छ हारन" "त्यस्तो कुनै केहि छैन कारण" टिका सानु र शक्ति चन्द को यो दोहोरी ले विशेष महत्व राख्दछ। यो गित मैंले दोश्रोपटक हेरेँ। टिकाको गित सारगर्भित छ। यो गित गाएर उनले जुन मान्यता पाइन् वधाइ छ।.... !!।।।।।।।।।।।।।।।।।।।।।।।।।।।.....!
Angry Sigma Dog 🤣🤣 Aayush #momson #memes #funny #comedy
00:16
ASquare Crew
Рет қаралды 50 МЛН
The CUTEST flower girl on YouTube (2019-2024)
00:10
Hungry FAM
Рет қаралды 48 МЛН
Will A Guitar Boat Hold My Weight?
00:20
MrBeast
Рет қаралды 186 МЛН
Je peux le faire
00:13
Daniil le Russe
Рет қаралды 19 МЛН
Angry Sigma Dog 🤣🤣 Aayush #momson #memes #funny #comedy
00:16
ASquare Crew
Рет қаралды 50 МЛН