छुवाछुत र बिभेदको अन्त्य डा. मित्र परियारको पालामा नै हुनुपर्छ उहाँले गर्न पनि सक्नु हुन्छ हामी सबैले साथ दिनु पर्छ
@chhatrakoli14763 жыл бұрын
सै कूरा हो भाई
@shivarajupreti12303 жыл бұрын
परियार भाई बाहुन लाई तईले ढोगन पदैन आफु पहिला समाजमा उदाहरणीय बन त दमाई को छोरो हो स पहिला त आफु भन्दा तल्लो जातको जाति सग बिबाह गरेर देखा साले बाउ लाई धेरै गाली नगर बोरु बाहुन क्षेत्री ले तल्लो जाति बिहेको छ त कुकुर ले आफ्नो छोरा छोरीलाई बिहे गरेर अनि बोल
@sachchanepali97293 жыл бұрын
ल हेर्नुस त यो पारा के हो त
@Skreactionvideos283 жыл бұрын
Ekdum sahi kura ho sir
@mayathapa78803 жыл бұрын
पालामा हुन सक्छ तर यो मित्र परियार मा यो खुबी देखिन्न । यी डाक्टर भए पनि कुटनैतिक ज्ञान , छैन । यश कुमार बाट संभव देखिन्छ ।
@khadkabk97123 жыл бұрын
मित्र जि लाइ हृदयदेखि धन्यवाद छ। तपाइँले साठि लाख दलितको नेतृत्व गर्नै पर्छ तपाइकै पालामा यो सबै बिभेद हट्नु पर्छ।
@laxmanrasaili58073 жыл бұрын
मित्र परियार जस्ता सारा दलितमा जन्मिनु पर्छ सलाम dr मित्र ji
@Skreactionvideos283 жыл бұрын
Mitra sirlaai saath ra sahayog ko jaruri cha
@rameshsilwal74663 жыл бұрын
देशको दुर्भाग्य भ्रष्टाचार ,ब्राह्मणवाद नै हो!
@prabinshiwakoti4295 Жыл бұрын
gurung ko ghar ma jadha piti piti nikalyo vanera pariyar afai lae vaneka xan. k ko bram man bad..ahiale xettri ko xori bihae garyo vanera ghar jalayo
@ramkumartamang69063 жыл бұрын
100% कुरा सहि हो मित्र सर हजुर को नमस्ते लास्सो फ्याफुल्ला 🙏🙏 जै मंगोल 👍️👍️👌
@johnrai77912 жыл бұрын
हिन्दू राज्य हुनु भनेको फेरी सामान्तीबाट र शोषण हुनु हो। निको हुनु लागेको घाउमा नुन चुक छर्नु हो । आजको पूरा बहस सुन्दा हेर्दा आदरणीय डा . मित्र परियार दाजुको भनाइ सान्दर्भिक छ । दमदार छ।
@Born2Brave3 жыл бұрын
मित्र परियारको बहश धेरै वजनदार छ। अर्को हिन्दुबादीको भनाइ सारै फ्यातिलो,अपरिपक्व अनि अहङ्कारी प्रवितिले भरिएको पाइयो।
@mohanbk15883 жыл бұрын
डा मित्र सर को कुरा एकदम सहि हो सर्🙏🙏🙏🙏🙏🙏🙏हामी तपाईं को साथ मा छौ सर
@Born2Brave3 жыл бұрын
मित्र परियार जी ले मानवता र समनता सम्बन्धि मज्जाले प्रशिक्षण दिएर पठाइदिएछन एक जना अति हिन्दुबादीलाइ। 👏👏👏
@sandipbk31522 жыл бұрын
डा. मित्र परियार, म तपाइको भनाइमा पुरा सहमत छु। जातिय भेदभाव व्याप्त छ। यो भेदभावलाइ सबै मिली हटाउनुपर्छ!
@pastorshadhuramramtel47872 жыл бұрын
मित्र सर सहि हो ।हाम्रो देश मा जात र धर्म को नाम मा बिभेद छ। अरु धर्म लाई दोस लाउनि आफ्नोे आङ को मुडा नहटाउ नि हिन्दु अभियानता हरु आफु नाङ्गै हिडने अरु लाई मेरो लुगा खोसिदियो भनि अरु ला इ दोस लाउनी कस्तो कुरा हो।आफू चाहिँ बिस्सो हिन्दु माहसघ भन्ने अभियनता ju तपाईं लाई पनि बिस्सो बाट डलर आउ छ होला नि भारत बाट आइसि आउँछ होला नि ।इश्वर बिदेसि र सोदेसी हुँदैन धर्म पनि । nepal सबै फुल का फुल बारि हो।सबैले समान फुल न पाउनु पर्छ ।इश्वरले (पबित्र आत्त्मको मन्दिर नै मानिस हो भन्नू हुन्न्छ । तेसैले देशको कानुन ले पनि बिभेद छुवा छुत अपराध भनी लेखेको छ।तर तपाईं को धर्म सस्का भित्र यो सइन को घाउ बनी रहेको छ । ठिक पानु होस यो तपाईंको मस्तिष्क बिचार मा पनि देखे हुन्दु अभियानता जुुउ ।
@nandaramnamjalimagar12363 жыл бұрын
मित्र परियार ज्यु हजुर को भनाई ठिक हो
@ranjitnapali99513 жыл бұрын
जस्ले जे जति बाेले पनि हिन्दु मै छ विभेद
@amirmagar70573 жыл бұрын
नत हिन्दुमा नत बुध्धमा नत कृस्टेन्मा यो सिरिप मान्छेको मनस्थितिमा छ यो मानब्ले गरेको भेदभाब धर्ममा नजोदेकोइनै बेस होला .....
@kulbahadursunuwar82363 жыл бұрын
यो सबै बाहुन छेत्री ले गरेको विभेद हो।यो अरुलाइ दोष न देउ। यो त मनुबादी आतंककारी हरुले चलाएको देश हो।
@Skreactionvideos283 жыл бұрын
Hajur sir desh ma bachna muskil banaye
@ramkrishnathapa91733 жыл бұрын
अाे हलाे साथि डा मित्र भनाउदाे लाई यो पनि साेधन गारिब बाउन कि छाेरि सग बिहे गरन सक्छ
@indigenousmongol23823 жыл бұрын
मित्र सरको तर्क 100% सहि ।
@subarnabajracharya84063 жыл бұрын
छुवाछुत जरै देखि उखलेर फाल्नै पर्छ / तर कसै लाई अाक्षेप लगायर फसौँदै मा समस्या को समाधान हुँदैन /
@d.r.sunshastry91833 жыл бұрын
Sochlai dhanyavad .
@ranjitnapali99513 жыл бұрын
याे कुरा सहि हाे
@jimmypyuthan5333 жыл бұрын
Mitra pariyar ji you are genius AND GREAT
@rupkishorlacoul99953 жыл бұрын
So so
@sambm42283 жыл бұрын
धर्मका विभेद छैन भन्नुहुन्छ तेस्तै हो भनी मन्दिरमा किन दलितलाई छिर्न दिदैन
@anishpaudel65193 жыл бұрын
Timro nidhaar ma lekheko xara dalit vhanera 🤔🤔
@magar3425 Жыл бұрын
दलित र सुद्र भनेको एउटै हो अहिले 21 सतव्दीमा दलित नाम दिएको छ यो बुझ्नु होला पछि अर्को नाम दिनु सक्छ ।
@jayrajbc39893 жыл бұрын
मित्र सर ले भनेको कुराहरु सबै ठिक लाग्यो यी कुराहरु सतहो
@darpanrajbanshi42693 жыл бұрын
रचनात्मक संवादका लागि मीत्रद्वयलाई हृदयन्तर देखि साधुवाद । डा. परियारलाई यथासिघ्र वि. हि. यु. सं. अनि वि. हि. महासंघ दुवै संस्थाहरूमा अहम भूमिका र जिम्मेवारी उपलब्ध गराई सम्मानित गर्न मेरो विनम्र निवेदनछ ।
@madanamatya63443 жыл бұрын
Right demand.....
@pahalthapa31473 жыл бұрын
बाहुन बात बाहुन नै दुखिछन।अहिले का ताउकेबाहुन देखेर।
@nirmalalimbun38973 жыл бұрын
मित्र परिवार को सान्दर्भिक लागो
@indrashrestha20763 жыл бұрын
नागरिक Tv लाई धन्यवाद । यस्तो खालको व्यक्तित्वोलाई तर्क राख्ने मौका र हामीलाई सुन्ने मौका दिएकोमा।
@rbbote58853 жыл бұрын
यी दुबै बुदिजिबि भनउदाहरु लाई याे सुझाब झकि अधिकार खाेजने कुरा मात्र नसिकाउ करतबय पालना गरन पनि सिकाउ
@rishikeshjungshah2533 жыл бұрын
अधिकार होइन कर्तव्य खोजौं
@75gangatch3 жыл бұрын
म चै मित्र परियारसंग सहमत किन साचो सत्य ३ करौड नेपालीलाई थाहा छ नेपालमा क्सारी हिन्दूवाद्ले लादेको थियो अहिले पनि छ भन्ने । तर दुखात कुरा त यो छकी जानेर, बुझेरो, देखेर पनि नदेखे जस्तो गर्ने हिन्दू समज भित्रै छन तेस कराण यो समात्त हुन निक्कै गाह्रो छ ।
@adrianbasnet33423 жыл бұрын
I am also agree with you that there was a discrimination in the past but if we see last 10 years, there was huge change on the same. It doesn’t change within overnight and this is not the way we should act. And if we want to change then we have to start ourselves-first! I felt that this case was exceptionally and was pre-planned. I may be wrong but I have a strong feeling on it
@anilmagar11533 жыл бұрын
Vai timiharuma ni bibed xa.. itariko mero sathi sandeep limbule raiko xori sanga love garda khutta katera apangko jindagi bitai raheko xa... bebed jaha pani ho tehi bibed hami sabai milera anty garna parxa... ani matra desh banxa hoina vane e choir neta harule desh bechera khanxa...
@sanjayshakya64713 жыл бұрын
कामिको छोरी त दिँदैन बाहुनको कुरा छोडौं मित्र ज्यु। हाम्रो बुद्ध बिहारमा पनि जातको मतलब छैन गएर हेर्नू तर तपाइँहरु जानुहुन्न किन कि त्यहाँबाट डलर आउँदैन।
@singingstar89793 жыл бұрын
dollar ta kamayera dekha ta khai kata bata audo raixa
@Nepalijoke3 жыл бұрын
yoo nepali lya chaii j lai pane india ko dalal .dallor khane haii khali .j pane
@dineshsarki9423 жыл бұрын
नेपालका बुद्धिष्टहरू पनि बाहूनको सिको गरेर जातभात मान्छन् नि l भगवान बुद्धले यस्तो राम्रो दर्शन ल्याए तर अहिलेका बुद्धिष्टहरू पनि बाहुनवादको कुसंस्कारमा फंसे l
@sanjayshakya64713 жыл бұрын
@@dineshsarki942 तिमिहरुको दिमाग त स्वयं बुद्ध नै आएपनी परिवर्तन गर्न नसक्ने भए। बौद्ध बिहारमा गएर हेर्नू पहिला अनि मात्र बोल्नु।
@savvy_me3 жыл бұрын
Dr. मित्र सरको कुरा एकदमै जायज छ
@mimosameme3 жыл бұрын
"दलित भएर तिमीले कोठा पाएनौं र म बाहुन क्षेत्रि भएर कोटा पाईन"- भन्नेहरुलाई मेरो केही गुनासो। हामी बाहुन भएर कोटा पाएनौँ रे। त्यै त, सदियौँदेखी तपाइँहामीले धारामा पानी भर्न जाँदा कुटाइ खान पनि पाएनौँ। माथिल्ला भनिएका जातको घरमा काम गर्न जादाँ अलग्गै भाडाँ, भुँइमा अलग्गै बस्ने व्यवस्थाको लाभ लिन पनि पाएनौँ। मन्दिर जाम कि नजाम, भित्र पसम कि नपसम भनेर सोच्न नि कैले परेन। तमाम देखिने दुर्व्यवहार र झट्ट नदेखिने अपमानका भारीले थिचिँदै "म दलित या जनजाती भएर किन जन्मेछु" भनेर धिक्कार्न पनि पाएनौँ। छिमेकीको घरमा विवाह पुजाआजा, समारोहमा अरु ठुला भनिने सबै जात जादाँ र सहभागि हुँदा आफूलेँ परैबाट कैले हेर्न पाइएन। समारोहमा आउँदा छोइन्छ भनेर घरमै खानेकुरा नि कसैले ल्याइदिएनन। के गर्नु जहाँ गएनी भान्छे नै हुन पर्यो। जता गएनी हर्ताकर्ता हुन पर्यो। टुक्रुक्क छेउमा बसेर कैले हेर्न पाइएन। स्कूल पढ्दा पनि कहिल्यै छुटाएर बस्न परेन। ठुला पद, शक्ति र सत्तामा पुग्दा पुग्दा थाकियो। कहिल्यै 'लुगा मात्र सिएर' बस्न पाइएन। आफ्ना छोरीचेलीमाथि यौन दुर्ववहार हुँदा ठिकै छ ती ठुला जात हुन्, माफी मागे हुन्छ भनेर बस्ने आरक्षण नै कहिले भएन। पुलिसले पनि कुरा मिलाइदिइ मात्र रह्यो। कहिल्यै हामीलाई हामी जस्तै रगत शरीर र बनावट भएकाले हेपे, पिटे, ज्यादती गरे, सुनपानी छर्के भन्दै आन्दोलन गर्न हिँड्न परेन। छोरोले ठूलो जातकि केटी भगायो भनेर छोरो कहिल्यै गुमाउन परेन। न कहिले काभ्रेको अजित मिजार बन्न पाइयो न दुई वर्ष अघि मात्रै कालिकोट नरहरिनाथ पालिकाकी दलित महिला वडा सदस्य भैखान पाएर पनि धारो छुँदा कुटिएर मर्न पर्यो। न त निर्वाचनका बेला प्रयोग भै पछि भित्तामा पुर्याउने कोटा नै प्राप्त गरियो। हरेक पल दिमागमा मलाइ कसैले हेप्छ कि, ज्यादती गर्छ कि त्याँ छोएँ भने कर्के आँखा र खास्खुस सुन्न परिहाल्छ कि भन्ने सोच्न नि पाइएन। न त गाउँ ठाउँमा खाजा पसल खोल्छु भन्ने आँट गर्न पर्यो, जात थाहा पाए त्यै कारणले कोही ग्राहक नआउन सक्छन् , घाटा हुन्छ बरु अरु व्यापार गरम भनेर सोच्न नि परेन । पलपल कहिले ठाडै त कहिले झट्ट नदेखिने गरि अपमानित हुने अवसर नै पाइएन। "आफूँ मरेसी डुमै राजा" भन्ने जस्तै उखान बाहुनक्षेत्रीका नाममा कहिल्यै बनेन। मज्जा आउथ्यो नि सुन्नलाई। आफुँभन्दा धेरै साना उमेरकाले पनि कथित तल्लोजात भएकैले "ल दाइ यसो गर्देउ त" भनेको कैले सुन्न परेन। जस्ले नि मान मात्र गरिरहे, तपाइँहजुर भनिरहे। कति भन्नू थाकियो। सरकार! बाहुन भनौदाहरू सदियौँ देखि पिछडिएका छन् । जातकै कारणले हेपिएका छन् । जातकै कारणले मारिएका छन् । हामीलाइ कोटा दे सरकार। हामीमाथि घोर अन्याय भयो। याद राख्नुहोस् पढेलेखेका महोदय, दलित शब्दका नाममा कोटा खाने सबै भ्रष्ट कथित क्षेत्रीबाहुनहरु नै हुन्। दलितलाई कुनै विशेष जाती र सम्प्रदायको परिसुचक अनि परिचय नबनाउनुहोस। किनकि दलित भनिएका मैले धेरै उच्च मानिसहरू देखेको छु र अरूको आश्रयमा भएका बाहुन क्षेत्री जनजाति भनौदाहरु पनि देखेको छु। वास्तवमा त हामी र हाम्रो देश पनि त अन्य देशहरुमा आश्रित छ। यो अर्थमा त देशनै दलित भयो त। कसैले गलत वा गल्ती गर्छ भने उसको व्यक्तित्वमा सवाल गर्ने हो तर उसको सम्प्रदायमा बिल्कुलै हैन। 'मान्छे' त हामी छदै छौं 'मानिस' पनि बनौं। कसैलाई मनमा लाग्न गए माफी पाउ, सत्य यही हो। 🙏🙏। #Share
@ratnanep66313 жыл бұрын
Hajur ko sabda yakdam bajan dar cha.yehe kura bujhaunu parne thiyo kota ra kothako kura nikalne bahun lae
@DhanaKc-n4x2 ай бұрын
Good mitri sar
@bhupendrashrestha63083 жыл бұрын
I really appreciated you Mr. Shah and and advice to Mr. Pariyar to think about nation. we all are equal.
@dineshsarki9423 жыл бұрын
We all are equal but where is equality?
@deepakrasaili32263 жыл бұрын
अति उत्तम बहस नमन हजुरहरु लाइ
@parshurambudha23683 жыл бұрын
डाक्टर मित्र सरको बिचारलाई मेरो सलाम।
@somprakash51883 жыл бұрын
रिशिकेस सर आज आम दलित समुदाय हरु हिन्दु धर्म परित्याग गरि किन क्रिश्चियन धर्ममा गैइरहेछ्न यो बिशयको अध्यन गर्नुस पहिला अनि आउनुहोला है ।
@rishikeshjungshah2533 жыл бұрын
हजुर । त्यही अध्ययन गरेर समाधानको सूत्र सहित आएको हो हजुर । बाकी अध्ययन तपाईहरु जस्ता विज्ञहरु बाट प्राप्त हुने आशा छ ।
@daltamang15433 жыл бұрын
सहि कुरा हो मित्र परियार जि दलित को होईन नेपाल र नेपाली को नेता बन्ने कोशीस गर्नस ।
@sitarai32973 жыл бұрын
मित्र सरको विचार सान्दर्भिक छ । तर बिद्रोह नगरि समाधान तिर जाने हृषिकेष सरको विचार पनि मनन् योग्य छ ।सबैको मानसिकतामा उच्च निच लाई त्यागेर समानता तिर जानुपर्यो ।द्वन्द्वकालबाट जनता आजित भैसकेका छन् ।फेरि त्यतातिर नजाउँ। राज्यको हरेक क्षेत्रमा समानता ल्याउन कोटा को प्रतिशत त हुनैपर्ने रहेछ ।नत्र त्यो ठाउँमा पुग्नै सक्दैनन् ।सबैले,सबैको सम्मान गरौँ ।
@teksubba99583 жыл бұрын
आरक्षन हटौ गरिबिको कोटा तोकौ। मासिक कति कमाउनेले सरकारी सहयोग पाउने।
@jayaramarya55413 жыл бұрын
गरिब कोटा दिदा द्लित नै धेरै पर्ने भएकोले द्लित कोटा दिएको हो ब्रो कुरा बुजेर बोल्नुस
@nareshkumar-bl2kz3 жыл бұрын
जे जे हताएनी चाए दलीत होस चाए गेरदलीत गरीब सोझा साझाको छोर छोरीले दुखै गरेर पढेनी जागीर पाउने हैनन केयारे हाम्रो देसमा चलछत कि नेताको कि धनीको धन फेको जागीरको तमासा देखो
@entertainmentchannel56203 жыл бұрын
Galat lai galat vana sakna paryo kura bangyauna hoina .
@bishnunathyogi82413 жыл бұрын
विदेशी ले दाजु भाई फुटाएर टुक्रा टुक्रा पारी सक्यो जातमा न अल्झिम हजुर।
@zaasuu79303 жыл бұрын
Saii ho
@prazwaltidwong74913 жыл бұрын
यो शाही पैसाको लागि हिन्दु महासंघको सदस्य बनेको हो ज्ञान भने शुन्य रहेछ मित्र सरबाट केहि सिकोस
@rishikeshjungshah2533 жыл бұрын
धन्यबाद तपाईंको बुझाइको लागी
@kirandahal30393 жыл бұрын
बाहुनी संग लव गर्न दिदैन रे तर एउटा गरिव परिवार कि बाहुनी केटी संग पढे लेखेको धनि सम्पन्न दलित व्याक्ति ले विवाह गर्न राजि हुन्छ कि हुदैन ?
@purnaaagri96713 жыл бұрын
तिम्री बहिनी दिन्छौ?म एकदम खुसी साथ राख्न सक्छु
@Skysingh51 Жыл бұрын
khoj na ta auta padhe lekheko dalit keta afno bahini ko lagi
@bidyalama17643 жыл бұрын
बिसे नगर्ची ले पृथ्वीनारायण शाहलाइ चन्दा दियेर कोष बनायो तेहि नगर्चिका सन्तानलै पानी मुनिको जात बनायो कारान हो मनुस्मृती हो।
@rishiramanjan42853 жыл бұрын
अब बिद्रोह र बलिदानिको लागि तयार हुनुपर्छ । आत्मसम्मान भन्दा ठूलो देश र समाज हुदैन । lets united ,
@subhabk24973 жыл бұрын
हिन्दू धर्म समाप्त हुनुपर्छ
@prakriti15892 жыл бұрын
Hindu dharma Afai sarbanash hudai gayeko dekhinchha.. Aaj yahi bharat ma Dalit haru le afu afna lai hindu bhanna chhadeko dekhinchha. Afna ghar agan ma bhayeka devi deuta lo foto murti haru samuhik Rup ma nadi ma bisarjan garne gareko dekhinchha. Hijo dr. Ambedkar le afna lakhau anuyayi ko sath ma afno purano dharma pahichan lai laat Mari parinartan bhayeko dekhinchha. Aaj tyati pani himmat garn nasakne nalayak haru matrai dekhinchha.
@khedub44913 жыл бұрын
नेपाल शिव भुमि होईन बुद्ध भुमि हो। अनि मात्रै शान्ति
@दिपकसारकि3 жыл бұрын
मित्र सर काे कुरा यक दमै सहि ट
@Gaming_boy-AS73 жыл бұрын
अध्यक्ष तपाईँ धर्मको नेता हो, त्यसैले धर्मको नाममा भएको समस्या समाधान गर
@RS-te4wm3 жыл бұрын
पहिला दमाईलाई कामीले छुवाछूत गर्न बंद गरे कसोहोला
@rishikeshjungshah2533 жыл бұрын
सम्पर्कमा आउनुहोस
@anilmagar11533 жыл бұрын
Naveen mitra tapaiko samasya k ho vannus.... samadhan hami garxau... milera falanole yesto garyo testo garyo vanera sunaune din gaye aba aaunus milera samadhan garau..
@haribahadurbista90993 жыл бұрын
डाक्टर साहेब जातिया समान्ता हेर्न चाहानु हुन्छ? आउनुहोस हाम्रो पुर्व को धरानमा😍🚶♂️🚶♀️🏃🏃♂️🏃♀️💃🕺
@ratnalalramdam78743 жыл бұрын
हरी बहादुर बिष्टजी, धरानमा जातिय समानता हुनु धेरै राम्रो हो,त्यहाँका समुदाय धन्यवादको पात्र हुनुहुन्छ।तर यो लोकतान्त्रिक गणतन्त्रले निर्माण गरेको संविधान र ऐन कानुन अनुसार देशको सबै भागमा लागु भै वास्तविक समानता, जातिय विभेद र छुवाछुत मुक्त नेपाल बनाउनु पर्छ भन्ने सचेत नागरिकको दायित्व होईनर?धन्यवाद।
@nisalb.krolpali70553 жыл бұрын
बरो सान्दर्भिक बहस डाक्टर मित्र परियार ज्यु अनि अध्यक्ष ज्यु हरु को जात व्यवस्था मुर्दावाद ✊
@rishikeshjungshah2533 жыл бұрын
हाहा धन्यवाद हजुर
@surajshrestha33513 жыл бұрын
Great speech Dr. Mitra pariyar.
@Skreactionvideos283 жыл бұрын
Mitra Pariyar Sir..unite all dalit
@adrianbasnet33423 жыл бұрын
Mitra Pariyar explained exactly by himself.... the real problem is themselves and they are not able to exposed into society by themselves no matter they are have done PHD... Pariyar sir had a same education as Dr. Baburam had....
@bkgyoutube82733 жыл бұрын
मित्र परियार जि हाम्रो तिर दलितले होटल देखि हरेक प्रकारका ब्यबसाय संचालन गरेर बसेका छन नत्र आएर हेरे हुन्छ एकपल्ट नेपाल राम्ररी घुमे हुन्छ
@binusaaru57343 жыл бұрын
पहिले पहिले जे गर्दा पनि सहेर बसिदिदा मिलेको समाज भन्दै भ्रम फैलाउने अनिअब सहन सक्दैनौ भन्दा कसैले समाज बिगार्दैछ हामी मिल्नुपर्छ भनेर हुन्न नि मिल्ने पोईन्ट केहो भनेर सबैले सोच्नुपर्छ। मलाई यस्तो लाग्छ।
@arjunabiral28743 жыл бұрын
दुबै जना को विचार अत्ति उत्तम लाग्यो समाधान खोजौ भन्ने डाक्टर मित्र परियार लाई प्रधानमन्त्री बनाउनु कुरो ठुलो होइन जब दलित हरु सधै दलित छन समान्ता छैन सबै जसो मान्छे हरु ले डेरा पाउदैनन धारामा छेकिन्छ मन्दिरमा रोकिन्छ भने 2/4 जनाले नेतृत्व गर्दैमा केही फरक पर्दैन सबैलाइ समानता बराबर होस कोटानै चहिदैन मित्र परियार सरले भनेजस्तो हामी हरुलाइ केही गरि खाने समाज बनाइदिनुस कोटा चाहिदैन।।
@radhathapa81873 жыл бұрын
दलितको बस्तिमा गएर हिन्दु महासंगले सप्ताहा यज्ञ लगाउनु र सबै दलितलाई जनै दिनु र त्यही देखि घोषणा गर्नु कि आज देखि कोहि हिन्दुले जातको आधारमा कसैले विभेद नगर्नु भनेर सबै हिन्दु ब्राह्मणहरुले सुद्रले बनाएको जल प्रसाद ग्रहण गरि आजै देखि हामी बराबर हौ भनेर घोषणा गर्नु ।
@rishikeshjungshah2533 жыл бұрын
आहा असल सुझाब । १ वर्ष अगाडि गोरक्ष नाथ मन्दिरमा १५ जना शिल्पी समुदायलाई रक्षा बन्धन र जनै धारण गराएका थियौं । देशै भरिव्यो अभियान चलाउन तयार छाै ।
@gopalpanta8073 жыл бұрын
कति राम्रो छ हिन्दु अध्यक्षको भनाइ ।पढेर मात्र नहुने रहेछ ।कुतर्क बढी रहेछ मित्र परियारको मुढे भाशा।
@Thaneshwar_media3 жыл бұрын
अं हजुरहरू संग ज्यु हजुर भनेर बसेर पो समाज स्थिर भएको अबका educated हुन सहि,गलतको बगावत गर्छन र गर्न पनी जरूरीछ।
@parshuramsuchikar52942 жыл бұрын
ज्जस्ले जेजे भनेनि जातिय भेद भाव। को कारण धर्म नै हो मित्र सर यस्कुरा लाई हाम्रो समुदायले बुझ्न जरुरी छ।
@m.kpariyar45873 жыл бұрын
Pariyar sir 👍👏
@cybercafecyber-rr6pk3 жыл бұрын
Great debate, DR Mitra pariwar,Thank you.
@ghynujung27602 жыл бұрын
I'm totally support Mr Doctor mitra pariyar
@karunaghimire29613 жыл бұрын
सबै जातिलाई मनब ताको नाताले हेरौ
@khedub44913 жыл бұрын
हिन्दुराज्य र राजा मात्रै कल्पना गरे सम्म बुद्धको नाम मात्रै जपे सम्म शान्ति हुन्न
@dsypbmc34803 жыл бұрын
संबिधान मा दलित उल्लेखित गनुॅ हुदैन । जातीय बेबस्था हटाउनु पछॅ ।
@K.Enjoy30second663 жыл бұрын
Mero bichar ma Sansar ma dui jat matra xan yek purus ra arko mahila
@deepakbishwakarma21453 жыл бұрын
संविधानमा दलित शब्द हटाउँदा के भयो त , समाजमा त सजीलै हट्ने छैन ।
@ganeshpun25043 жыл бұрын
हामी हामी मा लदाई झगडा नगरौ, यो भएको नै ब्राह्मणवाद काे ऊपज हाे ।
@ishworgurung97023 жыл бұрын
यो पूरा video हेरे। मलाई लाग्यो यो phd Dr. साहेब संग धेरै चोटी यो बिस्वो हिन्दू संघको अध्यक्ष झुग्दै धेरै चोटि सामधानको कूरा गर्यो तर ख़ै यो दलित dr. समाधान तीर नलागी खाली कोठा र कोटाको मात्र कूरा गर्छ यार।
@Aasthagurung80103 жыл бұрын
Dr Mitra Pariyar is a man with agenda who only aggravates the problems but not solutions. PHD done overseas don't provide solutions to the issues of the country.It would be highly appreciable if he focuses on the gradual decrement of the discrimination.
@dhurbarai38433 жыл бұрын
Dr. Mitra pariwar 100%right
@dineshsarki9423 жыл бұрын
डाक्टर मित्र सर, बाहुनी बिवाह गर्नै पर्छ भन्ने तिर नलागौं l दलितका युवतीहरू पनि कम राम्री हुदैनन् l बरू दलितहरूलाई न्याय, समानता कसरी पाईने हो, उतातिर प्रयास गर्नुहोस् l राजिनितीक, सामाजिक र आर्थिक स्तर बाट पिडित समुदाय कसरी सशक्त हुनसक्छ, त्यहाँ ध्यान दिनहोस् l दलितहरू आशीर्वाद दिने छन् l
@pgurung7893 жыл бұрын
मित्र सर ..कॊ भनाई ठिक छ .👍🏻👍🏻
@suzinbishwokarm28473 жыл бұрын
Dr Mitra sir.we r with u🙏
@Prashna003 жыл бұрын
सामाजिक समानताका चाहेका दलित माथी अन्य दोष नलगाइयोस ।धन्य रुपा तिमिले विभिन्न आलोचना र गाली सहनुपरेपनी एक चोटि बहस चलेको छ एस्ले सबैको आँखा खुलेको छ ।
@bhagwanbaryaula66652 жыл бұрын
हिन्दु युवा माहाँसङ्गका अध्यक्ष ज्युले मनुस्मृती पढ्नु आवस्यक छ।बिचार गर्नु होस है।
@mabindrab.k46833 жыл бұрын
I support dr. Mitra pariyar..
@RS-te4wm3 жыл бұрын
नवराज विश्वकर्मा की ठकुरि प्रेमिकालाई भगाउने नवराज दलितलाई ज़्याँन को माया मारेर सहयोग गर्ने र मारिने अन्य छेत्री ठकुरी का छोराहरूलाई चाहीं के भन्ने Dr साब??
@everythingintheworld76103 жыл бұрын
Ho
@suryadudharaj77533 жыл бұрын
डा.मित्र सरको सहि बिचार र हिन्दु युवा अध्यक्ष भन्ने बाहुनले हिन्दु धर्म भित्र रहेको विभेद अन्त्य को लागि प्रशिक्षक दिदै हिन वोड राखे र अध्यक्ष भनेर पुग्दैन
@rishikeshjungshah2533 жыл бұрын
प्रधानमन्त्रीको अफ गर्ने मान्छे कोहोला ? चिन्ने प्रयास गर्नुहोला
@mabindrab.k46833 жыл бұрын
Dr. Mitra pariyar sir is great
@HAPPY-zs1ge3 жыл бұрын
Dr mitra ji kura interview ma sadhai herxu🙏🙏🙏🙏🙏🙏 हो है कामी दमाई सार्की को नाम मा होटेल छ ????👍️👍️👍️
@yamunapradhanang53033 жыл бұрын
एउटा जङ्गलमा देखियो आगोको झिल्को सद्भावका हात फैलाएर निभाऔँ छिटो बनाऔँ समानताका बगैँचा, फुलाऔँ रङ्गीचङ्गी फूलहरू जहाँ सबै रम्न र खिलखिलाएर हाँस्न सकोस् ,नकमाउन् खुट्टो यमुना प्रधानाङ्ग ' मुना'
@s.bprayash12863 жыл бұрын
मित्र सर जनयुद्ध गराउनुपर्छ
@pahalthapa31473 жыл бұрын
दलित साथीहरू हजुर हरु धुक्क भयेर मन्दिर जानोसन कस्ले रोक्छ।जस्ले रोक्छ तेस्लाइ कानुन को काठघेरा मा लानोस।
@poojagautam88323 жыл бұрын
Thik vanu vayo hjr le 👍👍
@mansingmansing63643 жыл бұрын
मित्र सर को कुरा प्रती म सारै सहमत छु जय नेपाल् 🙏🙏
@gopalmalla19422 жыл бұрын
Thank you Ph.d.Mitra sir, your comment is true and right,
@kamalgautam66773 жыл бұрын
के कारण बाट कहिले देखि याे प्रथा सुरु भयाे गहिराे विश्लेषण बाट मात्र याे प्रथा हटाउन सकिन्छ।
@rsdulal52953 жыл бұрын
देश को हालत यस्तो गम्भीर छ । देश र जनताको समस्या समाधान गर्न कहिल्यै नवोल्नी यो डा. चैं खाली बाहुन क्षेत्री र धर्म लाई गाली गर्छ। देश विगार्नी नैं डा. हरुले हो।
@rdsujan89653 жыл бұрын
अध्यक्ष ज्युले,भनिदिनु हुन्थ्यो कि,विश्व हिन्दु महासंग मा दलित जनजाती कति छन्।कुन कुन तहमा छन्।
@krishnabk79383 жыл бұрын
Dr, mitral pariyar thank you verinice
@bhaktatamu71763 жыл бұрын
Mitra sir 100% correct
@tseringthoma45563 жыл бұрын
मित्र भन्छ छुवाछुत छ बिबेध छ भन्छ हिन्दुवादी भन्छ हिन्दुमा बिबेध छैन छुवाछुत छैन ए हिन्दुवादी तिमरूको धर्मग्रथ पढ ढाटेर हुन्छ आजको समयमा
@Yagee19873 жыл бұрын
Lala.. Mitra 1 grantha dekhaideu na ta,jasma bibed Gara vanera lekhecha.
@salinak.c.98423 жыл бұрын
हिन्दु महासघ नै हो भेदभाब जिउदो राख्ने सस्था....तेसैले म त धर्म निरपेक्ष भएकोमा खुसि छु ...
@rishikeshjungshah2533 жыл бұрын
अल्प ज्ञान भएन्करि भनेको यहि नै हो
@nabinnabin43713 жыл бұрын
💯% Sahi kuro ho mitra sr ko
@hamrodigitalphotograpghy20713 жыл бұрын
डा. मीत्र परीयार पढेलेखेका छन सफा छन राम्रा छन, विभेद छैन भने इ हीन्दु संघ का अध्यक्ष ले आफ्नो छोरी वा छोरा मीत्र परीयार को छोरा छोरी सङ्ग बीबाह गरीदीनु पर्यो र इनले सहश्र स्वीकार्नु पर्छ , तर स्वीकार्दैनन इनले यो आफ्नो इच्छा हो त्यो त वा यो वा त्यो नाममा अस्वीकार गरीहाल्छन । तेसैले एस्ता फुर्ती नलाउ हीन्दु महासङ्ग का अध्यक्ष ? तर बीचार मा कथीत दलीत भन्दा पनी नीच दरीद्र
@chamachhami36313 жыл бұрын
ठिक कुरा भन्नुभयो मित्रा ।
@khyamchhetri82173 жыл бұрын
जति सुकै कुरा गरे पनि जाति जाति कहिले एक हुदैन। एक जातले अर्को जात को माया गर्दैन।
@balaramshrestha2413 жыл бұрын
बिभेदमा परेको जाति र बर्गहरुले बुद्ध धर्म अपनाउन नै उत्तम हुन्छ । बिभेदकारी धर्म संस्कार बाट दलित अछुत बनाईएका बर्गको कुनै हालतमा हित र उत्थान हुदैन !!! म ठोकुवा गरेर भन्छु !!!
@adikholabaral19113 жыл бұрын
डा: मित्र सर लाई धेरै धेरै सम्मान छ
@HimmatSingh-qu4vf3 жыл бұрын
Thanks a lot to both yours intellectual thoughts I appreciated!
@ruppariyar58203 жыл бұрын
जातिय विभेद छुवाछूत हटाउनकाे लागि मेराे विचारमा यस प्र कार छ।क, सबैभन्दा पिहले जातिहरु मिलेर ठाउँमा ठाउँमा संयुक्तरूपमा रुपमा सहभाेज गर्नुपर्छ।ख, एक अापसमा मन मिल्याे भने स्वातन्त्रपुर्बअन्तरजातिय विभाह हुनुपर्छ ।ग,सबै दलितहरुले स्वातन्त्र रुपमा हाेस्टेल खाेल्न पाउनुपर्छ । घ ,सबै मन्दिरमा सबै दलितहरुलाई हरेक मन्दिरमा स्वातन्तत्र पुर्वक दर्शन गर्न पाउनुपर्छ ।संविधानमा लेखिएका दलितका हक अधिकार समान रुपले पाउनु पर्छ।
@gopirampariyar263 жыл бұрын
तपाई हरु को कुरा त । मुख्यमा मात्रै हो र बेवारमा छैन
@PadamBdr-hp5bmАй бұрын
लेखेको पढेको धनी दलीत लाई मात्र मान मान्यता दीने धनी गरीब सबैलाई एकै लेबलमा कायम मा राख्न पर्छ
@rajunepali6493 жыл бұрын
यदि ठकुरी को छोरा दुलही ल्याउन गएको भए तेसरी मारिने थिएन न ।अहिले सम्म तेस्तो घटना देखोएको छैन । त्यो जातको कारण ले भएको हो ।
Tehi dalitko xorako lagi xetri thakuriko xoraharule yehi dalitko lagi jyan gumaunu paryo.. aba vannus mitra Nabraj dalit vayera mariye ani ti xetri thakurika xoraharu chai kina mariyeni.... soch paribartan garau mitra ahileko jamanama xuwaxut jat pat xaina ho.. uhileka budaharuka palama thiye hamra paloma xainana... aaunus mero gauma yo dalit vanne sabda nai sunna pauna hunna... pahile ra ahilema dherai farak xa ahile manabtako bikas vaisakyo...
@gurungbruce46363 жыл бұрын
छेत्री बाहुन कै सन्तान हो परियार कामी सार्की अनुहार सबै मिल्छ।
@healthspiritualandmoraledu853 жыл бұрын
हाम्रो धर्मशास्त्र बेद मा छुवाछूत कतै उल्लेख छैन ! तसर्थ कोही अछूत छैन ! मनुस्मृति पछि लेखिएको लाइ धर्मशास्त्र भन्नु नै गलत हो ।भारतमा ब्रिटिस उपनिबेशकालमा “Devide and Rule” फर्मुला अपनाएर शासन दिगो राख्न पुरानो सक्कली मनुस्मृति सबै अंग्रेज पादरीहरूले संकलन गरेर नयाँ “नक्कली मनुस्मृति“
@sharadthapa55923 жыл бұрын
दलित हरु बिच पनि त यो विभेद छ तेस लाई के भनु हुन्छ ।
@langhalimagar55963 жыл бұрын
बुद्ध जन्मेको ठाउमा कसरी शिव भुमी भयो? बुदेसी हिन्दु मान्दैनोउ हामि जै बुद्ध
@nepalink99733 жыл бұрын
अनि तिम्रो लामाले किन शिवजिलाइ मन्जुश्री भनेर पुजा गरेको नि??