राजा फर्किन्छ भन्दा स्टुडियोमै चर्काचर्की,पृथ्विनारायणलाई पुज्ने ठीक कि थुक्ने?Mero Online TV

  Рет қаралды 47,151

Mero Online TV

Mero Online TV

Күн бұрын

▶Follow us on facebook:- / meroonlinetv
Follow Biswa Limbu on:
▶Instagram: / biswa.limbu
▶Facebook: / biswasamekham
▶Facebook Page: www.facebook.c...
Host:- Biswaraj Samekham (Biswa Limbu)
Guest:- DR MITRA PARIYAR,ANIL YOGI
Camera&Edit:- Ramesh Rai and Dhiraj Limbu
Using of this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on website is allowed.
Post Production:- Mero Online TV Pvt. Ltd.
#MeroOnlineTV

Пікірлер: 655
@dilipghising1015
@dilipghising1015 3 жыл бұрын
धन्यबाद मेरो अनलाईन टिबीलाई सधै यस्तै बास्तविकतालाई चिरफार गर्ने कार्यक्रम चलाईराख्नुहाेला र डक्टर मित्रपरियारजीकाे अभिब्यक्ति 100% सहि लाग्याे म पनि उहाकाे साँथमाछु
@Born2Brave
@Born2Brave 3 жыл бұрын
विश्व जी, नेपाली समाज मिलेर बसेको होइन तर अहिलेसम्म सहेर बसेको चै हो हए। जस्ट नोटेड डाउन !
@mankumarrai4448
@mankumarrai4448 3 жыл бұрын
Good
@deubahadurpun5390
@deubahadurpun5390 3 жыл бұрын
सहि हो मिलेर बसेको हैन सहेर बसेको हो
@rajgahatraj316
@rajgahatraj316 3 жыл бұрын
पृथ्वी नारायण शाहले गर्दा आज यो गती भएको छ हाम्रो समुदायको सबैभन्दा धेरै भूमिका छ नेपाल बनाउनमा जुन समुदायले हतियार निर्माण गरेर देशलाई बचायो युद्ध जिते हातले लडेरत शम्भव थिएन हतियार नभएको भए गाह्रो थियो जिन हामी यो देशको मूलवाशी हो हामो थरमा अरुले रजाई गरेर हामीलाई जात लेख्न लगाए र हामीलाई अछुतको व्यवहार गरे बनाए त्यसलै हामीले पृथ्वी जन्यती नमनाउदाँ राम्रो। śāhalē gardā āja yō gati bha'ēkō cha h ... Home Conversation ill 4G English Saved D ENGLISH Due to Prithvi Narayan Shah , it has gained momentum today . Our community has the biggest role to play in building Nepal . The community that saved the country by building Transcribe Settings
@라이로둥
@라이로둥 3 жыл бұрын
मित्र परियार को बिश्लेषण दमदार 👏👏 महामानव हुन मित्र परियार 🙏🙏
@PRAKASH-ki7bh
@PRAKASH-ki7bh 2 жыл бұрын
Ekdam hamile uhalai sath din parx
@jeewanlimbu4829
@jeewanlimbu4829 3 жыл бұрын
डा. परियार सरको कुरो मा 100% समर्थन गर्छु कि, जबकि अहिलेसम्मको इतिहास मा यदि घटियाकाम गरेका छन को, बाहुनबाद लादेर जबर्जस्ती बाहुनबादले जे भन्छ त्यै मान्दै आएका छौ, अबको नयाँ पुस्तामा पनि सचेत हुन सकिएन भने यसरिनै बाहुनबादले नेपाल खोक्रो बन्ने छ नातागोता आसेपासे मात्र उभो लाग्ने, हामी मुलबासि हरु आफ्नै देशमा दासी भएर ज्युनुपर्ने अवस्ता, लाखै लाख जनता बिदेशी कि दासी हुनुपर्ने यो सब बाहुनबाद ले जन्माएक हुन, अब चाडै सचेत हुन जरुरत छ ?----
@bhanulimb
@bhanulimb 2 жыл бұрын
डा मित्र परिवारको कुरामा सत्यता देक्छु म ।
@eendrarokamagar2341
@eendrarokamagar2341 3 жыл бұрын
सत्ता हामी मूलबासीको हात मा हुनु पर्छ तब नेपाल ले मुहार फेर्ने छ !उदारणको लागि छर्लङ्ग नै छ प्रेम आले कुलमान घिसिङ महावीर पुन सुबाश नेबाङ .... ...............इत्यादि
@magarbibas4308
@magarbibas4308 3 жыл бұрын
100%
@palden74
@palden74 3 жыл бұрын
Kulman Ghising, Prem Alay, Mahabir Pun. Basanta Kumar Nembang, Dr. Sanduk Ruit, Capt Vijay Lama,
@EzpdRegmi
@EzpdRegmi 3 жыл бұрын
Yo mula le bahun lai kati gali garxa
@eendrarokamagar2341
@eendrarokamagar2341 3 жыл бұрын
@@EzpdRegmi कस्लाई भनेको😡
@EzpdRegmi
@EzpdRegmi 3 жыл бұрын
@@eendrarokamagar2341 Rajendra lingdel ni hola ni
@kelvinsmith5307
@kelvinsmith5307 3 жыл бұрын
हार्दिक बधाई तथा आभार प्रकट गर्दछु डा मित्र परियार लाई
@nuwakotepakhrin6524
@nuwakotepakhrin6524 2 жыл бұрын
डां मित्र परियार ले एकदमै राईट् कुरा गर्नु भएको हो यो बाहुनबाद हिन्दु धर्म छुवाछुत मुख्य कारण यस्लाई अन्तय गर्नु जरुरी छ ।
@bhaktatamu7176
@bhaktatamu7176 3 жыл бұрын
Dr.मित्र परियार हरेक कुरामा सत्यता छ । वहाँ लाई सबैले support गरौ
@crazygamerz3485
@crazygamerz3485 3 жыл бұрын
यो मित्र परिवार नेपाली होइन जस्तो लाग्यो राष्ट्र निर्माण पृथ्वीनारायण शाह लाई अपमान गर्ने मित्र पागल हो
@Ykk2015
@Ykk2015 3 жыл бұрын
डा. परियारजीको बौद्धिक छ्यमता र तार्किक शैली एकदमै दम्दार लाग्यो । उन्ले नेपाली समाजमा पीडितहरुले भोगेका अन्याय अत्याचारको बिम्ब भएर पुनरुथान् खोज्ने योगीजी लाई मज्जासँग वस्तविकता छर्लङ्याइ सामन्ती राजाको गुणगाणमा रास्ट्रिय एकता दिवस मनाउनु अर्थहिन भएको ज्ञान दिएका छन । तर योगीजी भने समाजको नर्कतुल्य स्थानलाई रङरोगन गरेर ठीक गर्नुपर्छ भन्दै बकबास गरेको लाग्यो । तर म पनि भन्छु पौष २७ यस्तो होस् । पौष २७ रास्ट्रिय एकता दिवस होइन । तमाम अन्यायमा परेका शोषित पीडित जनतारुले बिद्रोहको मुल फुटाउने दिन बन्न सकोस । धर्म र जातको आधारमा जनतालाई दास बनाएर आनन्द लिने जड्सुत्रबादी प्रतिशक्तिहरु वास्तविक लोकतन्त्रका घोर बिरोधी तत्वहरु हुन् । यिनीहरुका सांघुरो घिनलाग्दो दानबीय मन शोषित पीडितहरुलाई पेल्न नपाएकोमा भत् भत् पोलेको छ । अब यिनीहरुको मन पोल्ने मात्र होइन खरानी हुनुपर्छ । सम्पूर्ण शोषित पीडितहरुलाई एकताको जागरण आओस्, बर्बर्तापूर्ण् अमुक्त बन्धन तोढ्ने बिद्रोहप्रति युद्धप्रति र लडाईंप्रति यस्तो सहाश र हिम्मत आओस कि यो मुलुकलाई मानव समाज ब्यवस्था स्थापित गर्ने २१ औ शताब्दिका इतिहास रच्ने महान मानवहरूको भूमि भनेर विश्वले सदा चिनुन् ।
@narendrarai5624
@narendrarai5624 3 жыл бұрын
बाहुन्बाद हो देश बिगार्नुमा।
@rairesal5759
@rairesal5759 3 жыл бұрын
पृथ्वीनारायण शाह राष्ट्रिय एकता को प्रतिक मानिँदैन
@indigenousmongol2382
@indigenousmongol2382 3 жыл бұрын
Yes
@Mandeepsss
@Mandeepsss 3 жыл бұрын
Baburam ra prachanda ho hai sathi
@nepallover5604
@nepallover5604 3 жыл бұрын
तिम्रो बाउले गर्यो त त्यसो भए
@prashantchamlingrai4514
@prashantchamlingrai4514 2 жыл бұрын
डा मित्र परियार सरको कुरा एकदम सही छ
@tanindralawati2620
@tanindralawati2620 3 жыл бұрын
चार जात छतिस वर्ण भित्र हामी राई लिम्बू अादिबासि मुल बासि हरुलाई सम्बोधन गर्दैन तेहि कारणले पृथ्बि नारायण शाह लाई हामिले सम्मान गर्नु को कुनै अर्थ छैन युद्द जितेर पनि तेहाका जनता लाई शास्ति दिने मार्ने अरेक दुख दिने युद्द अपराधि पृथ्बिनारायण शाहा लाई हामी शबैले थुक्नु पर्छ ।
@surajlama7555
@surajlama7555 2 жыл бұрын
कुरा चही डाक्टर मित्र परियार काे विचार धैरै राम्राे हामी चही पृथ्वीनारायण शाह मुर्दावाद भन्छु सैतान लाई
@allforyou6053
@allforyou6053 3 жыл бұрын
मैले 9/10 कक्षामा पृथ्वीनारायण नारायण को बारेमा पढेको थिए अनि भित्रै बाट देश भक्त थानेर गर्वले छाती फुलाएर सम्मान गर्थे ।। तर ऐले वस्तविकता था भयो अब त तेस्को फोटोले चाक पुस्न मन लाग्छ
@जीवनलिम्बु
@जीवनलिम्बु 3 жыл бұрын
😂🤣rights
@nabin761
@nabin761 3 жыл бұрын
😀
@Prashna00
@Prashna00 3 жыл бұрын
डा मित्र परियार हजुर प्रती आभार ।थोरै बाघ हरु म्याउ गर्न थाले ।
@rajkumarrai3442
@rajkumarrai3442 3 жыл бұрын
राजा ल्याउनु पर्छ तर जनजाती मुलबासी बाट हुनुपर्छ
@magarbibas4308
@magarbibas4308 3 жыл бұрын
100%
@dhanlimbu9926
@dhanlimbu9926 3 жыл бұрын
yes
@bhumigat2349
@bhumigat2349 3 жыл бұрын
Nepal ekikaran garne bela rausi dhokera basis. raja hune bela talai??
@dhanlimbu9926
@dhanlimbu9926 3 жыл бұрын
yes 100%
@birju4333
@birju4333 3 жыл бұрын
@@bhumigat2349 sarnathi papi
@rajbudhaMagar-d6g
@rajbudhaMagar-d6g Жыл бұрын
मेरो नि मित्र परियर जि को कुरोमा सहमत छु किन बने यो बाहुनबाद र धर्मबाद्ले नै नेपाललाइ हजारौ बर्ष पछि दकेलेको सर्बबिदितै छ
@purnatulachan5032
@purnatulachan5032 2 жыл бұрын
गणतंत्र धर्मनिरुक्षेप संघीयता भनेको मूलबासी नागरिकको मान्यता हो यसको आधारमा देश मूलबासीद्वारा शासनको व्यवस्था हुनुपर्छ संबिधानको पुनःलेखन गरी मूलबासीको नाम लेखिनुपर्छ बुद्धभूमि राष्ट्रमा बिदेशी धर्म हिन्दु र विदेशी माँछे राजा हूने भनेको मूलबासीको अश्तित्वलाई गुमाउनु हो 🙏 thankyou Mero ऑनलाइन TV👍
@johnrai7791
@johnrai7791 3 жыл бұрын
मैले पूरा सम्भात सुन्दा आदरणीय dr.मित्र परिवार दाजुको भनाइ सान्दर्भिक छन्। धर्मलाई लिएर राजनीति गरी अरूलाई अतिगमन गर्न पाइँदैन। किनकि यो देश सबैको हो र सबैको धर्मलाई समान गर्नु पर्छ।
@manbahadurnepali7086
@manbahadurnepali7086 2 жыл бұрын
यदि राजनिति धर्मलाई लिएर गरेकाे हाे भने यति विभेद अन्याए अत्याचार किन गर्छन त याे पापलाई लिएर गरेकाे राजनिति
@sonamthimmisherpa7542
@sonamthimmisherpa7542 3 жыл бұрын
अति हिन्दुवाद ले दलित माथी चरम शोषण गरेको हो।
@Humblemi7
@Humblemi7 3 жыл бұрын
Dr. mitra pariyar, you are 100% right
@bhimshrestha9010
@bhimshrestha9010 3 жыл бұрын
साच्चै नै यो देशको बिकास गर्ने हो भने यी ईमानदार जनजाति वा दलित लाई केही समय सत्ता चलाउने अबसर दिनुपर्ने हुन्छ !
@EzpdRegmi
@EzpdRegmi 3 жыл бұрын
Tesle Christian des banauxa
@75gangatch
@75gangatch 3 жыл бұрын
मलाई चाही मित्र परियारको कुरा एक दम मन परेयो ।
@sandesh_18-v7g
@sandesh_18-v7g 3 жыл бұрын
पृथ्वीनारायण शाहले भलै नेपाल एकिकरण गरे तर उनले समाजमा धर्मको नाममा विभिन्न खालका भेदभाव पैदा गरेर गएको छन् । डाक्टर .मित्र परियारको भनाइ सही छ।
@Jaybhim4915
@Jaybhim4915 3 жыл бұрын
सर्व प्रथम यो देशमा योगी होस् वा जोगी ब्राम्हण हिन्दू कथित ऋषि मुनि भनाउदा हरुसबै कमण्डलुभिरेर भिक्षा माग्दै आएका थिए सत्य यो हो
@khemgurung9274
@khemgurung9274 3 жыл бұрын
जोगिको सन्तानले ब्यापार र बिभेदी राजनिती गरेर मालामाल बनिसक्यो ! नेपाललाइ ठगीखाने भाँडाे बनायो ,त्यसैलाई निरन्तर दिन चाहन्छन् उनिहरु !
@padamgurung3346
@padamgurung3346 3 жыл бұрын
नेपालको मुलरोग भन्नू नै बाहुन हो जबसम्म बाहुनलाई उखेलेर फालिदैन तबसम्म यो मुलुकमा यो भइरहन्छ।
@shivakumarrai9027
@shivakumarrai9027 3 жыл бұрын
मित्र भाईको बिसलेसन 100% सही नेपालको सबै जनजाति एकजुट भाको दिन यो नस्लीबादी सासन 10 रेक्टरको भुईचालो आऐ जस्तै गर्लाम गुर्लुम ढल्छ । चाडो एकता चाही हुनु पर्यो हैई ।
@raipradip2692
@raipradip2692 3 жыл бұрын
जनजाति भनेको के हो???
@shekharthapa484
@shekharthapa484 5 ай бұрын
​@@raipradip2692 ज्याला मज्दुरी गर्ने कामदार लाई गाऊघर मा जन लगाउने भनिन्छ.. त्यै होला
@manishjanala122
@manishjanala122 3 жыл бұрын
एकदमै सहि कुरा मित्र सर ।।
@ningleki2015
@ningleki2015 3 жыл бұрын
सधै मैले उठाउदै आयेको मुद्दा उठाउनु हुने डाक्टर मित्र परियार यहालाइ धेरै धनयाबाद दिन चाहान्छु अहिले सम्मा नेपालमा राणा शासन पन्चायेत राज तन्त्र को अन्त्य भयो अब पालो ब्राह्मण वाद को जबसम्म नेपाल मा ब्राह्मणबाद रहन्छ तबसम्म नेपालमा भ्रष्टाचार रहिरहन्छ तबसम्म नेपाल को बिकास सम्भवन छैन !
@bishnugurung7439
@bishnugurung7439 3 жыл бұрын
यदि राजा आउँछ भने मंगोल मूलबासी आउन पर्यो
@Pranabvlog-v7x
@Pranabvlog-v7x 3 жыл бұрын
Mangol Das ma gayara vaya hunxa
@Godgiftnepal
@Godgiftnepal 2 жыл бұрын
Thik
@rajudong1189
@rajudong1189 3 жыл бұрын
नेपालमा राजा आउँछ भन्नू र च्यानबाट लास् उठेर आउछु भन्नू उस्त उस्तै हो सपना कसैले नदेखे हुन्छ
@magarbibas4308
@magarbibas4308 3 жыл бұрын
100%
@जीवनलिम्बु
@जीवनलिम्बु 3 жыл бұрын
मित्र परियार को बहस मा दम सत्य छ
@anishpaudel6519
@anishpaudel6519 2 жыл бұрын
Crypto ho....tesari nai training garera aako hunxa ani... Vhawana ma dubauni, mitho boli ma fasauni yo tah normal ho yini haruko lagi
@tankasunar5598
@tankasunar5598 3 жыл бұрын
Dr.mitra sir Lai salut
@roshanrizal8760
@roshanrizal8760 Жыл бұрын
Good logic by Dr. Mitra pariyar
@blk_bl00d5
@blk_bl00d5 3 жыл бұрын
चार बर्ण, छतीस बर्ण l बुझ्नेलाई यति नै काफी छ l जय मंगोल l 👍✊️✊️✊️
@hirajang3556
@hirajang3556 3 жыл бұрын
Mr. Bishwa what a fantastic topic with proper persons.
@laxmideviadhikari1224
@laxmideviadhikari1224 3 жыл бұрын
Sahi bahas garnu yogi sir
@rajgahatraj316
@rajgahatraj316 3 жыл бұрын
भौगोलिक रुपमा राज्यबिस्तार गरेपनी सामाजिक रुपमा समाज लाई वर्ण ब्यवस्था वा जातिबादको भुमरीमा देसलाइ डुबाएर छिन्नभिन्न ,टुक्राटुक्रा ,पार्नु भयो त्यसैले यो एकीकरण नभै बिस्तार हो ।
@rajansagar5726
@rajansagar5726 3 жыл бұрын
varna byabastha haina Jaat Byabastha ho Kaji
@gopalmalla1942
@gopalmalla1942 3 жыл бұрын
Thank you Ph.d.mitra pariyar, your comments is true and right.
@manbahadurbisokarma5302
@manbahadurbisokarma5302 3 жыл бұрын
अनील सर् लाई अध्ययनकाे जरुरीछ विश्वमा धर्म नमान्ने हरु तेस्राे पाेजीसन्माछ
@wetamang1027
@wetamang1027 2 жыл бұрын
हाम्रो भुमीलाई लुटेर घुमन्ते बहुन शरनणार्थीलाई बिर्ता दिने। हाम्रो भाषा सहित्यलाई नस्ट पार्ने। हाम्रो अस्तित्वलाई नामेट पार्ने। के को एकता कर्ता? जसलाई चोट लागेको छ उसलाई मात्र थाहा हुन्छ दुखाई कति हुन्छ भनेर।
@rudrachemjong1347
@rudrachemjong1347 3 жыл бұрын
बाहुनहरुको बोलि मात्र हो मुटु छैन।
@EzpdRegmi
@EzpdRegmi 3 жыл бұрын
Tero mutu kaha x ra J kura ma ni paxi ta xau Timi haru lai gali garne matra ho Garera dekhau
@rudrachemjong1347
@rudrachemjong1347 3 жыл бұрын
@@EzpdRegmiजि पहिलाको बहुन बुढा नेताहरुको मुटु नभएको देखिहाल्नु भयो तपाईहरुले तर अहिलेको युवा बाहुन साथिहरुमा पुरानो सोच देखिन्दैन यो देशको लागि राम्रो पक्ष हो।
@EzpdRegmi
@EzpdRegmi 3 жыл бұрын
@@rudrachemjong1347 lala agadi badau chekeko xaina kosai le School college same nai ho Sap kura ma xut x Ani na bujeko kura Hami chai mulbasi hoina ra Bahun cheetri thakuri etc chai kaha jane Rai limbu ko matra des ho ra?? Testai vaneko dekhxu ta
@rudrachemjong1347
@rudrachemjong1347 3 жыл бұрын
@@EzpdRegmiखेद्ने राख्ने भनेको बिगतका शासकहरुले जान अन्जानमा अरु जातिहरुको धर्म भासा लिपि माथि गरेको दमन शोषण र भेदभावले उत्पन्न भएको आक्रोस हो राज्य भनेको सबैको साझा हो राज्य भित्रको सबै जनतालाइ समान रुपले सासन सत्तामा बस्नेले हेर्नुपर्छ एकात्मक सोचले कहिल्यै शान्ति हुदैन गणतन्त्रमा पनि अझै पुरानै सोच भएकोहरु छन यो कुरा अबको युवाहरूले बुझ्नु पर्छ हामी सबै नेपाली हौ भनेर गर्व गर्ने काम राज्यले गर्नु पर्छ नातावाद कृपावाद बन्द गर्नुपर्छ जो सुकै जाति होस इमान्दार र नैतिकवानको कदर गर्नु अगिलेको पीडिले सिक्नु पर्छ भ्रष्टाचारि घुसखोरि असक्षम आफ्नै बाउ आमा भए पनि सपोर्ट गर्नुहुन्न यो कुराहरुलाइ हामीले बुझ्यौ भने यो जाति त्यो जातिको कुरो आउदैन बिश्वको इतिहासले यहि कुरा सिकाएको छ।
@Godgiftnepal
@Godgiftnepal 2 жыл бұрын
@@EzpdRegmi bahun xetri adhibasi ho aru muIbasi ho
@antimrai3396
@antimrai3396 3 жыл бұрын
जाति रहन्दैन ठिक भने तर जनजाति कहिले सकिँदैन?? मुला राजावादि पागल
@kisanrai7545
@kisanrai7545 2 жыл бұрын
Salam doctors sir hjr ko kura 100 sai xa yoo bahun xetri mg vasta charii desh dhorii haruu lai lakhetnu nai parxa abo sab thik hunxa doctors sir
@kedaranjan8571
@kedaranjan8571 3 жыл бұрын
डा मित्र परियारलाई मेरो सलाम छ
@manrajthapamagar65
@manrajthapamagar65 3 жыл бұрын
राजा लाई २४० बर्ष अवसर दियौं घण्टा गर्यो २०० बर्ष अंग्रेजको गुलाम भएको देश भारत कहाँ बाट कहाँ पुग्यो अहिले सम्म ३६/३७ ओटा बाहुनले प्रधानमंत्री चलायो घण्टा बन्यो देश अहिले आएर फेरि त्यही संस्थालाई देश सुम्पिने ??? पुगिसक्यो अब देशलाई मूलबासी हरुको हातमा मात्रै सुरक्षित छ ।
@aqueennepal9089
@aqueennepal9089 3 жыл бұрын
ब्राह्मण वाद अन्तय होस।
@Born2Brave
@Born2Brave 3 жыл бұрын
मित्र परियार सरको बहश हजार गुणा सान्दर्भिक अनि वजनदार छ। एउटा बाहुनबादीलाई मज्जाले चेपाइदियो। 👏👏👏👏
@goldhongrai608
@goldhongrai608 3 жыл бұрын
बङ्गाली ढाकाटोपी लगाएर राष्ट्रवादिको कुरा गर्न कति पनि सुहाएर
@limbusanam7234
@limbusanam7234 3 жыл бұрын
नेपालमा हिन्दु बाहुन बादको अन्त्य नगरे सम्म बिकास सुसासन केही हुनेवाला छैन /यो कुरा लेखेर राख्नु होला
@sushantlama474
@sushantlama474 Жыл бұрын
Dr.mitra pariyar 100%right
@duganaa7315
@duganaa7315 3 жыл бұрын
No Mcc,,No हिन्दुराज्य र राजा।।। मित्र सरलाई सलाम छ।।
@blk_bl00d5
@blk_bl00d5 3 жыл бұрын
चार बर्ण, छतीस जात l बुझ्नेलाई यति नै काफी छ l जय मंगोल l 👍✊️✊️✊️
@dawatamang7813
@dawatamang7813 3 жыл бұрын
जय मंगोल 80% अहिन्दु मुलबासी मंगोल एक हुनु आजको आवस्यकता हो।👍️🙏❤️
@ranjanarai4987
@ranjanarai4987 3 жыл бұрын
यो देश बंचाएको राजा पृथ्वीनारायण शाह ले मात्र होईन। हाम्रो वीर पुर्बजहरु नालापानी मा बिटिश साम्राज्यवादी संग लडेर बचाएको देश हो नेपाल। राजा र सेनाको बराबर योगदान छ। राजा पृथ्वीनारायण शाह को मात्र होईना जस्ले आफ्नो देश को लागी बलिदान दियो कसै को सामु झुक्नु दिएन र आईले सम्म झुकेको छैन। वीर गोर्खाली भनेर बिश्व ले चिन्छ देश को नाम राखेकोछ। आफ्नो देश को लागी सहिद भएको वीर गोर्खाली
@longsaymongol1165
@longsaymongol1165 3 жыл бұрын
लोकतान्त्रिक गणतन्त्र जिन्दावाद मंगोल एकता जिन्दावाद बाहुनवाद हिन्दुबाद मुर्दाबाद डाक्टर मित्र परियार सर प्रती उच्च सम्मान छ ❤️❤️❤️
@pradipsawa2039
@pradipsawa2039 3 жыл бұрын
देश अब बाहुन बाट बन्दैन ।।नाक थेप्छे लाई दिनु पर्छ अब देश बनाउने नै हो भने।।।
@rekhgrg468
@rekhgrg468 3 жыл бұрын
२४० बर्ष सिन्को नभाँच्ने राजा अब काम छैन? हिन्दु धर्म नभई कमाइखाने भाँडो मात्र हो र राजा र हिन्दू राष्ट्र चाहिएमा भारत को राजेस्थान तिर गए हुन्छ नेपालमा तिमीहरुलाई कुनै ठाउँ छैन चेतना भए??
@devlalshrestha9292
@devlalshrestha9292 3 жыл бұрын
राजा महेन्द्रले बाचेर शासन गरुन्जेल देश बिकास गरेकै हो अझै बाच्नु पर्ने तर दुर्भाग्य शत्रु लागेर समय भन्दा अगाडि मृतु बरण गर्नु पर्यो
@rekhgrg468
@rekhgrg468 3 жыл бұрын
@@devlalshrestha9292 शत्रु लागेको हैन पाप धुरी बाट निस्केको हो
@mahendrarai6321
@mahendrarai6321 3 жыл бұрын
Historical & logical facts from the Dr.
@crazygamerz3485
@crazygamerz3485 3 жыл бұрын
मित्र परिवार पादरीहरुको पैसा खाएर राजाको विरुद्ध गर्छ डाका
@parbatgurung5591
@parbatgurung5591 3 жыл бұрын
@@crazygamerz3485 napesh chuchay bahun jatho 😁🤓
@anishpaudel6519
@anishpaudel6519 2 жыл бұрын
Doctor vhanera tarif nagarnu....crypto ho...crypto vhaneko k ho bujhnu, research garnu internet ma
@shidharthabardewa128
@shidharthabardewa128 3 жыл бұрын
Mitra sir ko bhanai 100% sahi xa salam xa hajur lai
@rabitowaang738
@rabitowaang738 3 жыл бұрын
Dr. Mittra pariyaar right ✅
@nareshbk6555
@nareshbk6555 2 жыл бұрын
Lu doctor sir ab tapai chai Yo abhiyan lai aghi badhayara Aghi badhnu paro hami tapai ko sathma xauu sir🙏🙏🙏🙏
@khedub4491
@khedub4491 3 жыл бұрын
रास्ट्र निर्माता होइनन् हिन्दु बाहुन र क्षेत्री मात्रैको निर्माता हुन्। हिन्दुस्थानलाइ ढोकेर नेपालमा शासन गरेरै हो। अहिलेसम्म भारत लाई बोल्नु पनि सक्दैनन्।
@rambk3787
@rambk3787 3 жыл бұрын
क्या अच्चम छ राजा फाल्ने पुश्पकमल दाहाल बाहुन आज फेरी पनि त्यही बाहुनहरुले राजा चाहिन्छ भन्छन । सर्पका दुई जिब्रो जस्तै बाहुनबाद हरु हो ।
@sushantlama474
@sushantlama474 Жыл бұрын
Dr.mitra pariyar mongol arganazation ma aunuparchha jai mongol jai mul basi hami yak jut hunuparxa sadai bhari bahun ko muni basnu hunna
@mmagar9546
@mmagar9546 3 жыл бұрын
Biswa limbu sir dhanyabaad. Hoping for more🙏
@sarurai8634
@sarurai8634 3 жыл бұрын
राजा को कुरा गर्दा झोले हरु किन झेकिन्छन होला है,,,,,?
@ganeshrai5941
@ganeshrai5941 3 жыл бұрын
Dr sir good debate
@adityasowrnakar1502
@adityasowrnakar1502 3 жыл бұрын
Good mitra dr sab tq
@sarangjet777
@sarangjet777 3 жыл бұрын
डा. मित्र परियारको कुरा एकदम सहि छ, राम्रो लाग्यो!!
@jayamagar1158
@jayamagar1158 3 жыл бұрын
dr. Pariyar is great ...salute u sir
@dambardambar2473
@dambardambar2473 3 жыл бұрын
आदिबासी जनजाति मिलेर, देश चलाउनु पार्यौ फेरि त्यही राजा ल्याउनु पार्यौ भन्छ बा केहो पारा फेरि,राजा बनाउने पार्यौ भने जनजाती आदिबासी बनाऊँ नत्र, देशमा अब युद्ध अवश्य हुनेछ, डाक्टर आपको कुरा मा सबै जन्ता सहमत छ पूरा मौंगोल जन्ता सहमत छ
@tejangdembe4093
@tejangdembe4093 3 жыл бұрын
Dr सरलाइ सलाम छ्।
@rameshbasnet8463
@rameshbasnet8463 3 жыл бұрын
योगीले पनि जात प्रथा कायम राख्नुपर्ने खालको बहश गर्नुभो त्यो नै ब्र्हामाणवाद हो। अहँकार देखायौ मित्र सरहरुलाई ज्यादती भएको मित्रलाई नै राजा बनाईदिउँ न योगी मन्जुर बन्न सक्नुहुन्छ?
@argsa2251
@argsa2251 2 жыл бұрын
k boleko jasto lagyo hola eslai...
@चिरायुमगर-श4ड
@चिरायुमगर-श4ड 3 жыл бұрын
हिन्दु धर्म नराम्रो होइन २/४ जना ब्राह्मण जातिले गर्दा हिन्दु धर्म नराम्रो देखियको हो ब्यक्ती नराम्रो हो धर्म होइन।।
@जीवनलिम्बु
@जीवनलिम्बु 3 жыл бұрын
😅😂🤣😂🤣राजा बादी आतंककारी ले हात जोडेर माफी माग्न लगाउनु भो मित्र परियार सर सेलुट छ अब माफिले मुक्दैन जिउदै आगो लाउनु पर्छ के त यस्कै देस लखेट्नु पर्छ सम्पुर्ण मंगोल दलित मिलेर
@tseringthoma4556
@tseringthoma4556 3 жыл бұрын
विश्व ब्रो मिलेर बसेको चाहि हौन है
@prakashkhadka5398
@prakashkhadka5398 3 ай бұрын
मित्र परियारको सबै कुरामा सत्यता छ
@reshhikatheeng8319
@reshhikatheeng8319 Жыл бұрын
Mitra pariyar👍️
@Samsung-hd3tm
@Samsung-hd3tm 3 жыл бұрын
Raja chaheko hindu ra bhramin lai matrai ho hamelai ramro gareko theyo ra hamele rajalai support garnu raja vaneko sabaiko pyaroo hunuporxa
@Legendr69
@Legendr69 3 жыл бұрын
Dr sap sambidhanle dalit vanera bived gareko ho ki hoina
@Legendr69
@Legendr69 3 жыл бұрын
Dalit vitrako bivedlai k vannu hunxa dr sap
@kumartamang4136
@kumartamang4136 3 жыл бұрын
यिनै परिवेषलाई परिवर्तन गराउनको निम्ति मित्र सर, अबको दिनमा अाफै किताब लेख्नुस र ज्ञान बाँड्नुहोस्, डाक्टर साहब भै सक्नु भएछ तँपाईले लेखेको किताब पढ्न र प्रचार गर्न हामी पनि तत्पर छौं, हिजाको रुढिवाद र परम्परालाई कोषि रहँदा ब्यर्थमा समय खेरा जानेछन्।
@birusingh7261
@birusingh7261 Жыл бұрын
Tapsile vaneko sahi ho mitra p daju
@deepakmoon5615
@deepakmoon5615 3 жыл бұрын
बहस गर्नु र सहि कार्य गर्नु फरक कुरा हुन हिजो डा. बाबुराम भट्टराईका भनाई प्रति सहमत हुदै प्रचण्डपथमा होमिएका र अहिले यता न उता भएका हरुको बिजोग लाई देख्दा अनि जनयुद्धको मुख्य एजेन्डा नै लथालिङ्ग पारी डाक्टर बाबू र अध्यक्ष दाजु लाजपचाएर कहिले यता कहि उता गरिरहेको देख्दा, अब डा. मित्र र डा. सि. के हरु आदि जस्ता विद्वानहरुको बहस सुन्दा लाग्छ फेरि अर्को भुमरी चल्ने वाला छ! जय होस् !
@kailashpatirai
@kailashpatirai 3 жыл бұрын
मेरो अनुमानमा 2080 साल सम्म नेपालमा राजसंस्था रहेकोे भए नेपालमा सदा सदा राजसंस्था रहन्थ्यो। तर गैसकेको अबस्थामा अब फर्केर आउला यो मलाई लाग्दैन किनभने नेपालमा बाल जन्म दर घटिसकेको छ यो अबस्थामा नेपालीहरु शान्ति चाहन्छ र चाहन्छु त्यसैले जे छ त्यही रहिरहन्छ। यो मेरो ब्याक्तिगत अनुमान हो ।
@harkalimbu1923
@harkalimbu1923 3 жыл бұрын
Dr mitra pariyar sir lai naman ra uhako kura ma sadhai sunne garxu ra ekdam satya kura rakhnu hunxa
@MyWorld-iz7xw
@MyWorld-iz7xw 3 жыл бұрын
Dr sahab ko vanai ekdam sahi ho
@sajanmagar4367
@sajanmagar4367 3 жыл бұрын
16:19 wrong 17:04 100% right
@rammoktan7291
@rammoktan7291 3 жыл бұрын
ढाकाटोपी लाउने दाजुको कुरा ठिक हो ज्ञान को कमिले छुवाछूत भाको !!! जाकेट लाउने सर को लागि मेरो प्रस्न
@navinvishvkarma2286
@navinvishvkarma2286 11 ай бұрын
Good बिचार मित्र परियार
@dharanrai9175
@dharanrai9175 2 жыл бұрын
पुरानोकुरा नगर्नु अहिलेको बाहुन छेत्री त्यास्तो छैन सबै हामी बराबरी भेद भाब गरेको देख्दिन अहिलेको बिकल्प राजा नै हो जे भनेपनि
@sajandarjeeofficial3503
@sajandarjeeofficial3503 3 жыл бұрын
Mitra pariyar ji ko kura akdamei sahi kura hoo..... love from india Assam
@dbnalbo9142
@dbnalbo9142 3 жыл бұрын
रैट मित्र सरको बिचार।
@sitamalla2760
@sitamalla2760 3 жыл бұрын
फलेको हागो नुङ्गछ रे भन्छन् ,, त्यस्तै लाग्यो यो ईन्त्रभियु मा ,, योगि सर हजुर को बोल्ने तरिका ले नमन छ योगि सर 🙏🤲🇳🇵🇳🇵
@yubtamu9215
@yubtamu9215 2 жыл бұрын
बाहुनको गायत्री मन्त्र भनेको "मुखमा रामराम बगल मा छुरि"
@BhawanaMaharjan
@BhawanaMaharjan 10 ай бұрын
Good
@khemgurung9274
@khemgurung9274 3 жыл бұрын
हामी ऋषीमुनीका सन्तान हौ पनि भन्ने बाहुन छेत्री हरुले तर राजापनी बन्न अगाडि सर्ने ,ब्यापारी पनि बन्ने ! अरु केही होइन लालची बाहुन छेत्रीहरुले मोजमस्तीको सपना देखेका हुन !यिनिहरुलाइ देश र जनताको माया रत्तिभर छैन !हुँदो हो त 4०० बर्ष सम्म नेपाल देश बिश्वकै एक बम्बरको धनी देश बनी सक्दो हो !
@ruppariyar5820
@ruppariyar5820 3 жыл бұрын
राजतनत्रले कहिल्यै राम्रो काम गरेनन् त्यसैले राजतन्त्र हाम्रो लाखौंलाख दलितह,रुकाे राेजाईमा परेन्न।
@hemnepali8316
@hemnepali8316 3 жыл бұрын
डा मित्र सर सलाम सत्य विश्लेषण गर्नुभयकोलागी
@thamsuhangdipesh2625
@thamsuhangdipesh2625 3 жыл бұрын
होइन मैले नबुझेको कुरा पृथ्वीनारायण शाहा ले कसको लागि एकीकरण गर्यो के का लागि गर्यो बुझेका छौ कन्धने बाहुन काठा जाठा हरुले १७ पटक लडाइँमा लिम्बुवान सँग हारेको ईतिहास थाहा छकि छैन एक नबर प्रदेश लिम्बुवान सँग नजोडी नामकरण गर्यो भने मेरो सहमत छैन जय १०+१✊
@amitmgrff5314
@amitmgrff5314 2 жыл бұрын
जातजाति हिन्दुमा र बाहुन छेत्रीमा छ। मानाबमा वर्ण,नश्ल हुन्छ। डा,मित्र सर हामी मुलबासि हौं अब हामी यक जुत भयर ब्राह्मणबादको जरो कातेर फ्याँक्नु पर्छ।
On Air With Sanjay #180 - Laure
1:44:32
Sanjay Silwal Gupta
Рет қаралды 949 М.
“Don’t stop the chances.”
00:44
ISSEI / いっせい
Рет қаралды 62 МЛН
REAL or FAKE? #beatbox #tiktok
01:03
BeatboxJCOP
Рет қаралды 18 МЛН
Quiet Night: Deep Sleep Music with Black Screen - Fall Asleep with Ambient Music
3:05:46
On Air With Sanjay #126 - Wilson Bikram Rai
2:39:32
Sanjay Silwal Gupta
Рет қаралды 460 М.
“Don’t stop the chances.”
00:44
ISSEI / いっせい
Рет қаралды 62 МЛН