अाफ्नाे देशकाे उत्पादनलाई सबैकाे सामु लेयाउनुभयकाेमा हजुरलाई मुरिमुरि धन्यबाद यस्ता अरुपनि हाम्राे उत्पादनकाे प्रचार पर्सार गर्दै जानुहाेला धन्यबाद
@benkumarrai2422 Жыл бұрын
एकदमै महत्त्वपूर्ण भिडियो बनाउनुभएको मा धेरै धेरै धन्यवाद खुशी लाग्यो
@santoshrai7741 Жыл бұрын
खादबारी देख्दा त पुरानो दिनको याद आयो ,दाजाइ लाई धन्याबाद छ है🙏🙏
@chakragurung9244 Жыл бұрын
धन्यवाद हजुर मेरो जिल्लाको किलिप देखाउनु भकोमा
@nandalalrai.1042 Жыл бұрын
सार्है राम्रो लाग्यो।स्संखुवा सभा खाँफबारी सनिबारे हाट प्रस्तुत गर्नु भएकोमा धन्यबाद हजुर लाई।
@degthebe8087 Жыл бұрын
राम्रो लाग्यो जरीबुटी सबै पाउँदो रहिछ
@dipenbanjara4026 Жыл бұрын
लाेप हुन लागेकाे हाट बजारकाे भिडियाे बनाउनु भएकोमा बधाई छ यहाँ लाई
@dillirijal3284 Жыл бұрын
नमस्कार मित्र म जिल्ला संखुवासभाकै पाँचपन नपा वडा नम पाँच खमारे हाल कतार बाट हेर्दै छु धेरै ठाउँकाे भिडियाे बनाउनुहुन्छ हेर्न रमाइलो लाग्छ प्राये सबै भिडियाे हेर्ने गरेकाे छु हाम्राे जिल्ला काे पनि भ्रमण गरिदिनु भयेकाे मा धेरै धेरै धन्यवाद हाम्रो जिल्ला मा अरु पनि धेरै घुम्न लाईक्का ठाउँ छन झरना हरु छन
@gopalchhetri321 Жыл бұрын
Nice video thanks dai
@Basnet464 Жыл бұрын
अर्गानी बजार भन्न मन लायो 👍. हाम्रो लुम्बिनी बुटवल मा पनि लाग्छ तर धेरै फरक छ!
@mammy_vlog6385 Жыл бұрын
धन्यवाद हजुर खोटाङबाट आएर हाम्रो जिल्ला सदरमुकाम को सनिबारेहाटको गजब को vlog बनाइदिनु भएएकोमा
@MukundaAdhikari-fe6vj9 ай бұрын
जानकारी को लागि धन्यवाद हजुर ।
@rojajimeeyakkharai8276 Жыл бұрын
धेरै खुशी लाग्यो मेरो ठाउको बजर देख्नु पाए भिडियो बनाउने दाजु लाइ धन्यवाद ❤🎉🎉
@deepakrashaeli Жыл бұрын
Nepal ko kun thau honi hami pani janu prala
@budakumarkumar804 Жыл бұрын
Dherai Ramro lagyo
@purnahangrai3881 Жыл бұрын
म जन्मेको ठाँउ लामो समय पछि हेर्दै छु ! रमाइलो हाम्रो गाउँ ठाँउ । अहिले चै दुबई बाट हेर्दै छु ।
@boharasanukanxu3915 Жыл бұрын
नमस्कार हजुर म सुदुर पश्चिम् देखि हो म हजुर को तुम्लिङटार सम्म आको छु तपाईं को अरुण नदि को छेउ को मनकामना मन्दिर आको थिय अति रमाइलो ठाउँ छ खादवारी पनि घुम्न मन छ हजुर
@surajrai7506 Жыл бұрын
Welcome hjr
@avisheshchandrarai3799 Жыл бұрын
राम्रो प्रस्तुति छ सर।
@gitarai3057 Жыл бұрын
व्यवस्थित हाट।
@sharadbaidhya4300 Жыл бұрын
धन्यबाद हजुर यहालाइ , नेपालमा लोप हुँदै गैसकेको हाट बजार अझै देशको कुनै ठाउमा स्थिर अवस्थामा चली रहेको देख्दा मलाइ मेरो बालापन याद आयो , निक्कै रमाइलो लाग्यो भिडियो मजाले आनन्द लियर हेरे , एक पटक घुम्नु अवस्य नै जाने छु , आगामी दिनहरुमा पनि यस्तै यस्तै सामग्री लियर उपस्थित हुनु हुन्छ भनेर आशा लियको छु , 👏👏👏👏👏
@abdulmajed8979 Жыл бұрын
अति खुशी लगियो हजुर को भिडियो हेरेर खादबारि बजार को ❤❤❤
@rampatyadav8755 Жыл бұрын
अती राम्रो भिडियो धन्यवाद छ
@SheetalSarki15 күн бұрын
धन्यवाद तपाईं लाई । म INDIA बाट तपाईं को भिडियो मार्फत मैले पनि मेरो आमा को माईती गाउ देख्न पाए। म खादबारी गएको छैन। तर मेरो ठूलो रहर छ। एकदमै रमाइलो बजार। ❤
@manoranjankolagi Жыл бұрын
Wow..मेरो सदरमुकाम खादबारी बजार ..❤❤❤
@pavitrasubbashrestha18808 ай бұрын
Ramailo shanibare haat bazaar of Khandbari.
@jayabohora Жыл бұрын
बजार त पहाड कै रमाइलो
@RanjitaThapa-qt5lr9 ай бұрын
Wow dami lageu bajar❤❤❤🎉🎉🎉😊
@NaradNaradmanirai8 ай бұрын
Mero gau mero thau.
@IshworKc-by7mq Жыл бұрын
धेरै खुशी लाग्यो आफ्नो गाउँ घर आफ्नो मान्छे हरु देख्न पाइयो ।
@daaju-bhaiproduction1346 Жыл бұрын
salam sir❤❤❤❤
@ramrai7511 Жыл бұрын
सबैकुरा उपलब्धि हुदोरैछ जेहोस कैल्यै नदेखेको बजार देख्नपाइयो मलाई पनि जाउजाउ लाग्यो 👉️👌
@kabindrarai2325 Жыл бұрын
खाट बारी बजार को भिदियो बनाउनु भएको धन्यवाद दाजु हजुर लाई
@systematic1002 Жыл бұрын
धेरै रमाइलो भ्लक हजुर का ।
@reshamthapa3362 Жыл бұрын
nice video sir😊
@Fishinguniverse77 ай бұрын
बूढो मामलि ठाँउ हेर्न पाइयो खुसी लाग्यो ।
@sirjanamarsangimagar7322 Жыл бұрын
कति रमाइलो हो !!आहा न !!
@KamalaGurung-j2x7 ай бұрын
Khathbariko hatbajar dekhda pahileko yad aayo
@sumangurung9892 Жыл бұрын
धन्यबाद हजुर For beautiful 😻 videos
@chetanathacharya4589 Жыл бұрын
त्यति टाढा खाँदबारी पुगेर भिडियो सम्प्रेशण गरेकोमा धेरैं धन्यबाद भाई, बजार राम्रो रहेछ सबै थोक पाइने रैछ सखर चाई सारै मणपरो।
@friendsclub6715 Жыл бұрын
Kati sasto bajar❤❤❤❤
@KhadakSingh-jy3tg Жыл бұрын
Good 👍 👍 8❤
@rojajimeeyakkharai8276 Жыл бұрын
🎉my favorite
@nandagarta2884 Жыл бұрын
अति सुन्दर अति रामरो
@800doctoroffice5 Жыл бұрын
जुन ठाउछ बजार परिसर यसलाई टहरा वनाय झन ।बेपारि लाई सहज हुने थियो।
@tirthatimsina6916 Жыл бұрын
रमाइलो ! clear vdo पनि।
@hour172 Жыл бұрын
याे मेराे खाँदबारी जिल्ला 10 वर्ष छाेडेकाे भयो आज देखियो 😍
@kulung38 Жыл бұрын
धन्यवाद यहाँ लाई मेरो गाउँ ठाउको हातबजारको दृश्य देखाई दिनु भएकोमा
@rishighimire7619 Жыл бұрын
राम्रो लाग्यो माछा देख्दा र सखर देख्दा मुखै रसायो ।
@MiraGurung-pg8qf Жыл бұрын
Lahai Khad bari bazar hamro piyaro Gham love you
@shivaramrana4140 Жыл бұрын
Good information sakhusaba khadbaxar hadbazar .
@RamisKanal-e6y Жыл бұрын
good. hi myanmar ❤❤❤
@pasangsherpa3440 Жыл бұрын
Afno gauthau sarai pyaro lagcha ramailo cha shakhuwa shava jillla
@tekrajgurung6027 Жыл бұрын
राम्रो लाग्यो
@allaboutnepal7 Жыл бұрын
दाई माछा लियर आउनुहै सारै राम्रो भिडियो
@SureshKhatiwada-h6t Жыл бұрын
चार दशकमा खाँदबारी बजार देख्न पाइयो खुशी लग्यो आफ्नो जन्म भूमि देख्न पाइयो धन्यवाद छ सरलाइ
@pawankarki98496 ай бұрын
खातबारी अर्गानिक बजार देखाउनुभएछ धेरै खुसी लाग्यो
@sarurai8634 Жыл бұрын
आहा,, हाम्रो संखुवा सभा खांदबारी बजार❤❤। खांदबारी नगएको पनि सताब्दी भैसक्यो।
@birendrarana9758 Жыл бұрын
धेरै राम्रो
@binarai9772 Жыл бұрын
सक्खर मिठो खॅाबारी को हो आ हा
@manulohorungrai1139 Жыл бұрын
म खाँदबारी बजार भरेर झन्नै आधा जवानी फालेर परदेश लागेको मान्छे। लगभग २०/२२ बर्ष पछि भिडियो मार्फत भए पनि खाँदबारी बजार देख्न पाईयो। खुसी लाग्यो। Entertainment MMC परिवारलाई हार्दिक धन्यवाद !🙏
@gajenrai2133 Жыл бұрын
सारै खुसी लाग्यो हौ ५ बर्स भो खादबारी छोडेको आज हजुर को च्यानल मा मज्जाले हेर्न पाइयो धन्यवाद हजुर लाई
@chandralama8061 Жыл бұрын
यो बजार मैले २०५१ सालमा हेरेको थियो साह्रै रमाइलो खॉंदबारी👍
@lokendraghimire5096 Жыл бұрын
पुर्खौली थलोनपुगे पनि देख्न पाईयो खुसीलागो धन्यवाद हजुरलाई।🙏🙏🙏
@thapamuktiram8373 Жыл бұрын
बागलुङ बाट हेर्दैछु।
@dubaiman1576 Жыл бұрын
हजुरको म फ्यान नै हो असाध्य प्रतिभाशाली व्यक्तित्व लाग्यो भने उत्तिकै रोमान्टिक भिडियो आदि म चाहिँ धेरै खुशि लाग्छ र धन्यवाद ज्ञापन गर्दछु हजुरहरु सम्पुर्णमा।
@manojacharyammc Жыл бұрын
thank you
@kiranrai1593 Жыл бұрын
अति उतम , यो भिडियो हेरेर, हर्सिद छु
@prajwolprawjol5014 Жыл бұрын
सभाखोलाको माछा धेरै महंगो भएछ अहिले तर सख्खरको दाम चाहिँ ठिकै लाग्यो!
@Ashimrai246 Жыл бұрын
खोटाङ आचार्य गाउँको दाइ संखुवासभा पुग्नु भएछ 👍️👍️ सबै गाउँ ठाँउको अबलोकन गर्दै हामी सामु पुर्याउनु होला है🙏🙏
@manojacharyammc Жыл бұрын
ok thank you
@dineshrai2530 Жыл бұрын
रमाइलो लाग्यो
@tilakyakkha8 күн бұрын
धन्यवाद सर हरुलाइ हाम्रो जिल्लाको यो बजार देखाइ दिनु भयो
@reshamneupane6902 Жыл бұрын
Very nice video ❤❤
@padamgiri9775 Жыл бұрын
येक्दम रमाइलो लाग्यो फेरि पनि शेयर गरोइ
@dineshsunwar2406 Жыл бұрын
Derai ramro lakcha hamro desh ko bajar dekhda
@sanukancha4585 Жыл бұрын
संङखूवा सभ को बजार देखाइ दिएको म यूटूप च्यानल पत्रकार भाई तपाईं लाई धेरै धेरै सूभ कामना दिन चाहन्छु तपाईं ले सखर सिला जित अमला किनेरा देखाई दिनु भयो हामी लाई पनि संङखूवा सभ को बजार देखाइ दिएको म पत्रकार भाई तपाईं लाई हाम्रो तर्फ बाटा मुरिमुरि धन्यबाद दिन चाहन्छु हार्दिक बधाई तथा शुभकामना छ है मेरो तर्फ बाटा
@madhavkumargurmachhan590 Жыл бұрын
Ramailo lagyo hjr khad bariko hat Bazar nice video hjr
@satishlimbu6685 Жыл бұрын
derai ramro lago hajur
@praptisimkhada1352 Жыл бұрын
15 Barsa paxi khandbari bazar dekheyo khusi laggyo tq hjr
@kamalrokamagar9007 Жыл бұрын
धन्यवाद हजुरको video ko laagi .
@tilchitregurung48337 ай бұрын
म पनि २०३६/०३९ सम्म खांदाबारीमा सरकारी जागिरमा थिए त्यय बेला बजार पोखरीमा हाट बजार लाग्थ्यो तर अहिले कहां हो जानकारी पाइनथ्यो कि
@whiteshadow80497 ай бұрын
Thudikel maa lagxw bazar aele
@shivarimal8011 Жыл бұрын
दामि छ बजार सस्तो समान
@thaman.9113 Жыл бұрын
Good job आफ्नो गाउँ ठाउँको बजार देखना पाइयो मेरो खाँदबारी बजार i am 😂so happy, हाल k,s,a, बाट हेर्दै छु।Thanks you।।
@manojacharyammc Жыл бұрын
thank you
@kedarrai1951 Жыл бұрын
सारै सस्तो रैछ तरकारीहरु.. हाम्रो तिर (मोरङ्ग बिराटचोक)अलिक महङ्गो छ,
@susildarlami1215 Жыл бұрын
राम्रो video दाजु
@khagendraneupane9643 Жыл бұрын
बजार निकै रमाइलो रहेछ।
@jeetbahadurthapa8925 Жыл бұрын
Mero ghar Nepal ganj ho ramro lagyo ati Sundar ❤❤❤❤
@RamprasadRai-ni7cx Жыл бұрын
Khadbai mapani herdaichhu Sarai ramro thank you so much good
@rambahadurrairai1711 Жыл бұрын
Very good market nice place kadbari
@rajkumarthtal2364 Жыл бұрын
Dherai ramro lagyo khadbari bjar ra machahi India aassam bata herdaixu hjurko video
@santoshkarki5417 Жыл бұрын
हाम्रो सदरमुकाम पनि पुग्नु भएछ त सर, खोटाङ्ग को मान्छे
@ambikarai2154 Жыл бұрын
Sarai ramro rahex bazar
@sharrai2865 Жыл бұрын
Hajur saarai man paryo yo video napuge pani herna saarai ramailo laagyo Thank very much for interesting video I appreciate lots of love 🥰🥰👍😇
@hiralalruchal5920 Жыл бұрын
मलाई नि राम्रो लाग्यो सर यो हाट अर्गानिक हाट म ओमान बाट हेर्दै छु
@pardiprasaily8984 Жыл бұрын
Saraee khusi lagyo
@rairam6851 Жыл бұрын
भोजपुर बजार पनि देखाउनु दाजु है
@اندرااندرا-ك3ع Жыл бұрын
मलाई नि यो ठाउमा बजार भर्न जान मन लाग्यो तर टाढा छु कसरी पुग्ने होला कति रमाईलो सबचिज पाँईने ❤❤❤❤😮😮😮😮😮😮